Рет қаралды 8,330
जन्तीढुङ्गाकाे रहस्य यस्ताे रहेछ प्रचिनकालमा याे ठाउँमा बिहेकालागी जन्तिलियर बेहुलीकाे घरजाने क्रममा भाले बासेपछी बेहुली लिन हिडेेाका सबै जन्ती शिलामा परीनत भयकाे रहस्य स्थानियले बताएका छन याे शिला कहासम्म फैलियकाे छ भन्नेे थहा हुनसकेकाे छैन याे ऐतीहाँसीक ससाँकृतिक पर्टकीय स्थलमा रमनिय दृष्यहरु सजिलै अबलाेकन गर्न सकिन्छ यहाँ सेल्फी खिच्नेे घुमफिर गर्ने मर्निङवाक पिकनिक गर्ने नाचगान गर्नेकाे भिडनै लाग्ने गरेकाे छ ,