खप्तड बाबा आश्रममा, केहि समय साधना गरेर बस्न बासको व्यवस्था छ कि छैन ?
@sarugautam78126 ай бұрын
बाबाको कुटीमा बस्न मिल्दैन अन्यत्र बसेर साधना गर्न सक्नुहुन्छ । योगी प्रकटानन्द
@dthevision22076 ай бұрын
@@sarugautam7812 धन्यबाद योगी जी , मेरो जिज्ञासा छेउछाउमा त्यस प्रयोजनको लागि निशुल्क स्थान होला त ? हालसालै, म पूर्ण जानकारीको अभावमा बीच बाटोमै यात्रा रोक्न बाध्य भए !!
@lipulekmedia23046 ай бұрын
बाबाको आश्रम खप्तड राष्ट्रिय निकुञ्जको मातहतमा छ । त्यसका लागि पहल गर्नु पर्ला । तर खप्तडमा अन्य थुप्रै आश्रमहरु छन । त्यहा गर्न पाईन्छ । खप्तडका जुनसुकै स्थानमा साधाना गर्न पाईन्छ । खप्तड भगवानहरुको तपोभूमी, साधाना गर्ने ठाउँ हो भनेर वेद पुराणमा नै प्रष्ट पारिएको छ ।
@lipulekmedia23046 ай бұрын
@@dthevision2207 खप्तडको अधिकांस क्षेत्रमा गाँसबासको व्यवस्था छ । जहाँ पनि साधना गर्न पाईन्छ ।
@sarugautam78126 ай бұрын
@@dthevision2207 खप्तडमा अन्य साधक खासै देखिएन म बस्ने बेलामा कहिलेकाहिं पर्यटकको रूपमा अन्य आएपनि साधना गर्ने भेटिन म ब्यघ्रनाथ महाराज संगै बसेको थिएँ ।
@dalenmasala6 ай бұрын
Yo suddo ta pahile chakeapath ma din rat raksi khayera tilla parera vatti ma tape haru saga basthyo dinai aja jogi po vaye xata feri chakre milan ko gayang ko ho yo
@alishalimbu12186 ай бұрын
LATE Hem Bahadur Singh IGP ko chora ho ...
@nepalshreekrishna13216 ай бұрын
@@suzatasharma3151 tapailai testo k thaa xa ra tesari boldai hunuhunca ??