आहा! यस्ता मानिस पनि जन्मेका रहेछन् देशमा योग गराउॅंन सबै कुरा निःशुल्क? सबै नेपालीले बुझ्न जरुरी छ उहाँको कुरा। एकैचोटी सुन्न नसकिए पनि पृथक-पृथक गरेर सुनें। यो भन्दा ज्ञानका कुरा कहाँ पाइएला? अतःसबैले योग,प्राणायम र ध्यान गरेर स्वस्थ बनौं। सबैको जय होस्!!!🌺🌹🙏
@sab473Ай бұрын
४४ राष्ट्रका नेपालीहरुलाइ निशुल्क अन्लाईन योग सिकाइरहनु भएको छ उहाँ गुरुदेबले कतिले त उहाँसङ्ह पढेर काम पनि गर्न थालेका छन् योग शिक्षक भएर 🙏🙏जय गुरुदेब
@REXN11Ай бұрын
राजन गुरु प्रणाम ! यहाँका यो १ घण्टा ५२ मिनेट ४३ सेकेन्डको वाणि सुन्न पाउदा मैले साचिनै धेरै भन्दा धेरै कुरा सिकेको छु । सफल र असल का कुरा लाई बुज्यो भने मान्छे त्यसै खुशी हुने कुराले मलाई धेरै प्रेरणा मिल्यो गुरु । यहाँ प्रति म सधै नतमस्तक रहिरहने छु। आहा ! अनि प्रस्तता दिदि तपाईको बोल्ने शैली असाध्यै उत्कृष्ट । अहिलेसम्म मैले YouTub यति उत्कृष्ट सामाग्री हेरेको थिईन । ❤❤❤❤❤❤
@remagaha8381Ай бұрын
यो पोडकास्ट नेपालको शिक्षा मन्त्रीसम्म पुगोस् अब नेपालको शिक्षामा संस्कृत बिषय र योग पनि पाठ्यक्रममा समावेश गर्नुपर्यो त्यो पनि अनिवार्य रुपमा। नेपालीहरु विदेश होइन विदेशीहरु नेपालमा आउन्।अनि यो पोडकास्टको लागि बिनु दिदीलाइ लाखौं लाख धन्यवाद ❤❤❤
@jhakasbro5727Ай бұрын
Yo sab neta lai tha x but cristian bat paisa khan ko lagi sabai hata ko ho
@damodarpokharel1043Ай бұрын
नेपालको विद्यालयस्तरको पाठ्यक्रममा योगले प्रवेश पाइसकेको छ।
@damodarpokharel1043Ай бұрын
नेपालको विद्यालयस्तरको पाठ्यक्रममा योगले प्रवेश पाइसकेको छ।
@khagendrapuri-o8p8 күн бұрын
नेपाली माटोले यस्ता महान बुद्दपुरुषहरु सदैब जन्माईरहोस ,नेपाली हुनुमा सधै गर्व गर्न पाईयोस ।हृदयदेखी नै नमन छ❤
@GopiChettri18 күн бұрын
Jaya Gurudev!! Jay Bhagawan!!!
@balepoudel651528 күн бұрын
म पनि योगटिचर हुँ नि गुरुदेब🙏🙏🙏
@sab473Ай бұрын
न केही लेना न केही देना निशुल्क रुपमा ज्ञान दिन सधै तत्पर रहने गुरुदेबलाई नमन छ्🙏
@pramilastha874127 күн бұрын
Aaha sundar sambada 🙏🙏
@maheshkarki9701Ай бұрын
अहिले सम्मकै उत्कृष्ट अन्तर्वार्ता। म पनी अब कलास मा जोडिन्छु
@gopiphuyal177120 күн бұрын
म पनि क्लास जोडिन चाहन्छु तर जानिन,कृपया क्लास जोडिन सहयोग गर्नुहोस् न सर
@lekhnathgyawali9897Ай бұрын
अति सुन्दर प्रस्तुतिलाई नमन
@hemkumaribarakoti8249Ай бұрын
आहा कति सुन्दर संवाद मन छुने नेपालीले मेरो देशको माटो ल्याई दिनु है सिन्दुर लगाउछु, पूजा कोठामा राख्छु भन्दा मन भकानियो आँखामा अविरल आँसु बग्यो आफ्नु देशको मायाँ बुझ्नेलाई कत्रो महत्व छ कठै!! मेरो देश जगत जननी नेपाल आमाको जय होस् जय होस!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@yamadhikari7277Ай бұрын
आँसु नै आयो निसब्द भये उहाँ हरु को बिचार विमर्श सुन्दा छल फल सुन्दा 😢😢😢😢😢
@panchasheelakakshapati6421Ай бұрын
अति नै उपयोगी अलौकिक र सत्यताको बोध गराउने यो चरणको पोडकाष्ट शुरु देखि नै उत्साह जगाउनेछ खालको लाग्यो।
@SUSHMAKHANAL-d2sАй бұрын
सुन्दर सम्बाद हजुरहरु दुबैमा सत सत नमन!❤❤🙏🙏
@MyNarayan123Ай бұрын
गुरु त गुरु नै भैहाल्नु भयो तर कार्यक्रम प्रस्तोता विनु पोखरेलको हाउभाउ भाव अत्यन्तै ह्रदयस्पर्षि लाग्यो❤❤❤❤❤❤❤❤❤ सुन्दर अहो अति सुन्दर अहहहहहह पृयजन
@laxmijaishi7511Ай бұрын
om om Nepal is the origin of yoga, and we take immense pride in our Acharya rajan Guru for sharing such an insightful podcast on 'Yoga is the Solution to Every Problem.' 🙏 This podcast inspires us to tackle life's challenges with self-discipline, surrender, and a spiritual outlook. 💫 Heartfelt thanks to our Acharya rajan Gurudev for spreading such meaningful wisdom! so blessed jay yog and jay Nepal 🌿🇳🇵"
@riyazali8817Ай бұрын
❤ so true, his every word resonates with me. Hats off to him. Huge respect gurudev. You inspired me to be a better person.
@munasharma5149Ай бұрын
आहा कति खुसी लाग्याे हजुरहरू दुबै नमन
@mandapaudelvlogs1707Ай бұрын
It's one of the best podcasts I've ever watched. Many times, goosebumps arrived in my body. Hat's off to our evergreen Respected Binu Dijju and Dr.saab❤🙏 हरि ॐ Thank you, Universe❤️🙏
@BelmataSharmaАй бұрын
❤❤❤❤❤ जय होस् जय होस्
@MrPrabhuparmesworАй бұрын
🇳🇵🙏 योग भनेको आत्मालाई परमात्मामा मेल गराउनु हो र ReLigion को वास्तविक अर्थ योग ( 👌 = + ) हो । आत्मा , मन र शरिर शुद्ध भए पछी नै योग हुने हो । ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇🛐
@JanakBhattarai-nj4tzАй бұрын
🕉️साच्चै भन्नु पर्दा भिडियो को माध्यम द्वारा मात्रै पनि उहाँ गुरुको त्यो सकारात्मक ऊर्जा म मा प्रवाहित भएको महसुस भएको छ। धन्यवाद🙏 विनु माता हजुरको यो पुण्य कर्म द्वारा गुरू सँग साक्षात्कार भाइ आबद्ध हुने बाटो खुल्यो जय होस सबैको सबै प्रति नमन🙏जय नेपाल🇳🇵🕉️ सर्वे भवन्तु सुखिनः 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰
@ramkumarbidari2244Ай бұрын
आहा कति दिब्य - मानवजीवनमा योग साधनाको अनिवार्यता सहित विश्व जगतको अनुभव, अति सुन्दर
@shushilaadhikari7976Ай бұрын
🙏 🙏 🙏
@BhawaniBaniya-pg9eyАй бұрын
Oho kati ramro Satsanga sunna paaeyo yasko lagi Binu pokhrel jiu lai Rajan Sharma jiu lai koti koti Naman🙏🏻🙏🏻yasto dibya podcast vai nai rahanu parxa hajur 🙏🏻🙏🏻
@ambikapokharel9146Ай бұрын
धेरै कुराहरु सुन्न र सीकन पाईयो धेरै धेरै धन्यबाद 🙏🙏
@Yubraj75pyakurelАй бұрын
यहि हो सुनको कचोरा लिएर भिख माग्ने भनेको। धन्य आचार्य राजन गुरु❤❤🎉🎉।
@ramkumarbidari2244Ай бұрын
आहा कति दिब्य सत्सङ्ग हजुरले पस्कनु भएछ, आदरणीय बिनु जी, सदा जयहोस !
@kumargurung2199Ай бұрын
ज्ञानको खानी ज्ञानको सगर हजुरलाई जतिसकै तारिफ गरेपनि सकिदैन। कोटी कोटी नमन।
@PrdesidangiАй бұрын
आज बाट अलिकती भय नी केहि नया शिक्षा सिकने अवसर मिल्यो !!🙏🏿 thank you so much madam 🙏🏿
@rajanlohaniАй бұрын
ॐ नमन गुरु एवं बिनु दिदी र सुन्ने साथै मनन गर्ने सबैलाई जीवन बोध होस् ।❤
@miganga8344Ай бұрын
अद्भुत ज्ञान बुझ्न पाईयो जय होस गुरूलाई नमन🙏🙏🙏🙏🙏🙏🙏🙏
समय रातमा पुरैबाेर्कास्ट सुनेमनमा उरेजा थपेकाेछ नमन
@sherjungthakuri7283Ай бұрын
Nepal jasto desh sansar ma chaina yo ta swarga ho swarga ❤❤❤❤❤❤❤
@chudamanibaral9985Ай бұрын
अथाह ज्ञानको सागर गुरु हजारलाई नमन्
@SurakshaMarasiniАй бұрын
कस्ता आनन्द लाग्दा कुरा❤❤❤❤
@KusumGairePandeyАй бұрын
काेटी नमन दुबै जनालाई 🙏🙏
@dr.balaramadhikari4449Ай бұрын
“योगदर्शनका प्रेरणादायी विचारहरू प्रस्तुत गर्दै मानव जीवनलाई स्वस्थ, सन्तुलित र अर्थपूर्ण बनाउन योगदान पुर्याउने आदरणीय योगी आचार्य राजन शर्मालाई हार्दिक बधाई तथा शुभकामना। तपाईंकै प्रयासले योग जीवनशैलीका रूपमा विश्वभर फैलियोस्।”
@JivanPokhrel5Ай бұрын
अद्दुत अन्रर्वाता ❤❤🙏🙏
@dipakarki1343Ай бұрын
नेपाल आमाले यस्ता पनि सन्तान जन्माउन भयको रहेछ🌹🙏🌹🙏
@chhabirajghimire7984Ай бұрын
जीवन र जगतको परिदृष्यहरु देखाइदिनु भएकोमा यहाँ हरु दुबै जनालाइ धेरै धेरै धन्यवाद।🙏🙏🥀🌺🌼💐🌸💮🏵️🌹🌷
@kedarshrestha9619Ай бұрын
🙏🏻jay jay hos Prabhuko ❤️❤️🙏🏻
@kumgurung2186Ай бұрын
बिनु बहिनी आनि योगा गुरु मा नमस्कार आति नै मन छोयो।आब देखि हाम्रो देशमा 1 देखि 10 सम्म पाठ्यपुस्तक मा योगा पनि हुनु प-यो। धन्यवाद नमस्कार ❤❤❤।
@Skandakumar2Ай бұрын
China ma kaam paucha yoga guru ko .
@Skandakumar2Ай бұрын
China ma kaam paucha yoga guru ko .
@anupdhungana1890Ай бұрын
दिव्य ज्ञान प्रदानकर्ता दुबै पुण्य अात्मन गुरुजन प्रति शतत नमन ,ॐ
@jhapatkunwar4375Ай бұрын
परम श्रदेय गुरुदेवका वाणिहरुलाइ संसारभरी पुराउनु हाम्रो कर्तव्य हो।
@Maya3399-w2wАй бұрын
आफै सग सबै कुरा भएर पनि भड्कि रहेका रहेछौ हामि!सत सत नमन गुरुदेब!नेपाल आमाको जय होश!❤❤🙏🙏
@केशरओलीАй бұрын
Yes, कस्तुरिले आफ्नै वास्ना थाहा नपाऊदा वास्नाकाे खाेजिमा भाैतारिएझै हामी खुशी काे खाेजिमा याे बाहिरि संसारमा हराइरहेछाै।
@DinanathPokharelАй бұрын
आज म कति खुसिछु।बहिनीले नयाँ ब्रोडकास्त ल्याई छन्
@Nirbahadur8072Ай бұрын
सतसई नमन सम्पूर्ण गुरूदेभ हरुमा 🙏🏻🙏🏻🕉️🕉️❤️❤️❤️
@arjunkumarshrestha1212Ай бұрын
उत्कृष्ट उत्कृष्ट उत्कृष्ट 🙏🙏
@basudhapyakurel91203 күн бұрын
योग गरौ निरोगि बनौ🙏🏻🙏🏻❤️❤️
@ArjunChaulagain-vg3mgАй бұрын
बुझ्न खोज्दा त योग नै रहेछ हामीलाई खास मानिस गराउॅंने अनि हामी किन नलाग्ने यस्तो अचुक औषधि लिन? कार्यक्रम प्रस्तोता बिनु पोखरेल हॅंसिली र साह्रै रसिली अनि विश्वकै योगगुरू आचार्य राजन शर्मा ज्यूलाई सतत नमन प्रकट गर्दछु!! जय होस्!!!🌺🙏
@Certifiedyapper124-u2nАй бұрын
सुन्दर सम्बाद,मन रुवायो पटक पटक, सय सत नमन हजुरहरुमा!❤❤
@gangapandey-mw5mfАй бұрын
Guru dave hajur lai koti koti naman
@rachanasubedipokhrel1307Ай бұрын
गुरूको कुरा सुनेर मलाई पनि सार्है चित्त बुजेयो, म पनि गुरूसंग जेडीएर गुरूले भने जस्तै प्रकासीत बनेर अरूलाई सेबा दिने चाहना छ🙏🙏
@jhapatkunwar789428 күн бұрын
@@rachanasubedipokhrel1307 हजुरलाइ स्वागत छ Gspss मा
@pushpaneupane1465Ай бұрын
गुरूदेव हाम्रो झापा पनि भ्रमण गरिबक्सन पाए कति राम्रो हुन्थ्यो।
@dipeshprasaiАй бұрын
भर्खर अर्जुनधारा आएर जानु भएको हो ।
@ShashiDeviShah23 күн бұрын
हजुरहरु दुबैलाइ कोटि कोटि आत्माबन्दन ।मलाइ यहाँ संग जोडीन अति नै इच्छा छ र मेरा बच्चालाई पनि जोन मन छ कृपया मदत गर्नु होला
@shantaacharya6541Ай бұрын
हामी नेपालीहरू लाई कति गर्भ कुरा थाहा भयो, धन्यवाद हजुरहरु लाई 🙏🙏
@gangaganga-h2z12 күн бұрын
ॐ गुरूदेव,हाम्रोजस्तो दुख्ने मुलुकमा यिनै सन्देश सुनाउने र आफ्नो देशको युवालाई उद्दार गरोै हजुर हामी पनि गर्छोै,विदेशीलाई पनि गरोै पहिला आफ्नो माटो बचाउन परेन र लाैन उठोै ढिलाभो।
@gomalamsal7613Ай бұрын
Woow katie ramro!!!!!! a complete dose for mind mailey long time dekhi khoji rako questions haru ko answer. Hats off both uh
@indiraaryal2230Ай бұрын
ॐ को हार्दिक नमन , हजुर हरु दुबैमा
@Rajsagar-w7xАй бұрын
मैले सुनेका र हेरेकाहरू मध्ये एउटा अर्थपूर्ण पोडकास्ट
@villion4filmАй бұрын
गुरु लाई त छदैछ यो आफनो प्रतिक्रिया लेख्नेहरुलाई समेत धन्यवाद दिदछु।
@rojishrl3535Ай бұрын
Jay hos 🙏🙏🙏
@radhikaaryal728629 күн бұрын
अति राम्रो लाग्यो ,हार्दिक नमन गुरुदेब।
@omsapkota58148 күн бұрын
गुरुदेब कुनै भिडियो हेरेर म रोएको जिवनको पहिलो रेकर्ड भयो किन यस्तो भयो। बिनु महोदयालाइ पनि आत्मिक भाव छ। सधैं हजुरहरुको सानिध्यमा रह्न पाउं
@kirati24Ай бұрын
जय होस अत्यन्तै मार्मिक कुराकानी🙏
@brihaspatiadhikari3805Ай бұрын
जय जय हाेस्!
@omprakashadhikari3852Ай бұрын
नमन हजुर
@DeviBhandari-f7mАй бұрын
योग साधनका गुरुको कुरा,बिनु पोखरेल संग गरेको कुराकानि सुनियो मलाइ ज्यदै चित्त बुझ्यो ।आचार्य राजन शर्मा ज्यू ।हरुलाइ कोटि नमस्कार । पूर्व जन्मको प्रारब्ध को कारणले गर्दा आज हजुर दुइका वार्ताले मेरो चित्त बुझ्यो सारै चित्त पनि आनन्द भयो ।
@TheMindPowerSociety14 күн бұрын
हार्दिक आभार सकारात्मक चिन्तन र परोपकारि भावनाबाट जीवनलाई उज्यालो दिशातर्फ लैजाने ईश्वरीय प्रेरणा सबैमा जागोस्। प्राज्ञिक दक्षता सहित योग र आयुर्वेद विधामा विश्वस्तरिय योग्यता हासिल गरि गुरुदेश नेपालको गरिमा उठाऔं । नि:शुल्क र आधिकारिक योग शिक्षामा सहभागि बनेर हरेक दिन लाभान्वित बनौं । 🙇🙇 Thank YOU all of my beloved well wishers ,for all the messages! Grateful, fortunate and humbled. 🌻🌻I’m deeply grateful for every one for your love, for your support and for your energy. Thank you for giving my life purpose and meaning. Thank you for listening, watching, liking and sharing everything so that we can Make Wisdom for everyone. Thanks for all your support,rating the video and leaving a comment is always appreciated! Our KZbin Chanel : www.youtube.com/@TheMindPowerSociety Yoga record in Aeroplane by Yogi Acharya Rajan Sharma उडिरहेको विमानमा नेपाली गुरुद्वारा योग शिविर : kzbin.info/www/bejne/sKi6ooeYgq5gidk Fiji Nepali Video : kzbin.info/www/bejne/oJ_RZ4yfo96Drc0 Fiji Nepali Video : kzbin.info/www/bejne/pHybmZ-mpt-SjZY we provide fully accredited or recognized Yoga courses by major international yoga institutions & Universities (i,e, VU Australia, KU Nepal ). Everyday Calass :zoom ID :81882217949 , Password:gspss Nepali time : 4 am , Qatar -11 am , Isriel -1 pm , UK 2 pm , USA 6 pm , Australia -11:30pm More details : www.gspss.org.au FB : Acharya Rajan Sharma
@mahendrarajbhandari49228 күн бұрын
Guruko all time shuvrahos sadhai sadhai shuvkamana cha hamro hajur lai
@ramjeechaulagain389316 күн бұрын
महान कार्यका लागि प्रणाम🙏
@tikakarki2527Ай бұрын
कति राम्रोओ podcast. हर्दिक नमन गुरु🙏🙏
@saritaupretyuprety9616Ай бұрын
नमन🙏🙏🙏🙏🙏
@sudeshgyawali5656Ай бұрын
सुन्दर र ज्ञानवर्धक सम्वाद 🙏🙏नमन 🙏🙏
@ganeshshah3582Ай бұрын
अद्भुत , अहोभाव ,हरि ॐ ।।।
@anupdhungana1890Ай бұрын
ॐ नमाे गुभ्याे नम:
@bishnuprasadacharya5012Ай бұрын
नेपाल योग भूमि हो। योगिजनको देश हो ।
@BinaBimali-vm1liАй бұрын
Ati Sundar parbachan❤❤❤❤
@BuddhikalaAdhikariАй бұрын
आफू खुशी हुने भनेको आफै बाट हो ।त्यो बाटो भनेको ध्यान योग हो ।
@SitaThap-u7pАй бұрын
सुभ दिन good morning सारै राम्रो लाग्यो तर योग त गर्छु तर प्राकृतिक उर्जा सङ्ग जोडी न सकेको छैन
@menukaprasai5693Ай бұрын
बिनु बहिनी का प्राय सबै कार्यक्रम हेर्छु। राम्रो लाग्छ । यो कार्यक्रम त झन उत्कृष्ट छ । हास्नु पर्छ तर अलिक धेरै हास्नु हुन्छ जुन कार्यक्रम मा पनि ।
@shardashah899312 күн бұрын
जति सुने पनि सुनी रहन मन लाग्छ 🙏🙏
@laxmirawal4679Ай бұрын
बधाई छ हजुर हवाई जहाजमा बिश्व रेकर्ड राख्न (सफल हुनु )भएको मा शुभकामना 🙏🙏
@rajesworimaharjan7834 күн бұрын
🙏❤️🥰Binu sis ani gurudevlai Pani🙏❤️👍
@bhimamagar6984Ай бұрын
आज को पोडकास्ट ले अति सकारात्मक प्रभाव पारेको छ आहा २ घण्टा बितेको पत्तै भएन । अवश्य उहाँ को लिङ्क मा जोडिने छु ।
@ranjitbindari8026Ай бұрын
🙏🏻🙏🏻 he is a real god .thank you dijju ❤
@pratikshyasinghthakurithap3148Ай бұрын
God bless people like u guru Ji 🙏 hope u have all the success in your life
@saritakarki9578Ай бұрын
आहा अहोभाब 🙏
@gopalkhatiwada8465Ай бұрын
नमन गुरूदेव।।।
@ritashrestha976Ай бұрын
नेपालमा यस्तो महान ब्यत्ति पनि जन्मनु भएको रहेछ,धेरै कुरा सुन्ने र सिक्ने माैका दिनु भएकोमा नमन
@DayaramUpretyАй бұрын
जयजीव जय जिवन!! "प्राप्तस्य योगाग्नि म यमशरीरम"।
@SankharPariyar-q6pАй бұрын
कोटि कोटि नमनम
@tejthapa271Ай бұрын
मैले खोजेको पोडकास्ट बल्ल भेटे ! यो बिनु पोखरेल लाई त मैले सुने चिने जानेकै थिएन त ?? .....❤❤❤❤❤❤