यो ठाउँमा नेपाली भेटियो ... यस्तो ठाउँ पुगियो Bhagya Neupane China Tour Ep-10

  Рет қаралды 719,873

Bhagya Neupane

Bhagya Neupane

Ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 700
@shivasharma2609
@shivasharma2609 Ай бұрын
बालेनलाई सर्वाधिकार सहित २० बर्षको लागि सत्ता सुम्पिने हो भने नेपाल पनि छिटो विकाश हुन्छ ।
@UmeshThapamagar-394
@UmeshThapamagar-394 Ай бұрын
१००% सुबास जी हजुरको कुरा बलेन हर्क साङपाङ जस्तो बेक्ती हरुलाई साथ सपोर्ट गरेर सत्ता मा पुर्यायो भने पक्कै परिवर्तन सम्भब छ हामी युवा विम्जने बेला आयो अब जब सम्म एमाले मावबादी काङ्ग्रेस जस्तो नालायक कुकूर देस द्रोही पाटीहरु रहेसम्म नेपाल कैले बन्दैन साथिहो यस्तो नालायक पतीहरुको पत्तसाब गर्नुपर्छ जय नेपाल भाग्य नियुपाने सर हजुरलाई धेरै धन्यबाद भिडियो को लागि
@DipendraNeupane36
@DipendraNeupane36 Ай бұрын
खुल्यो मुजि। धोतिले ईण्डियामा चाहिँ मिलाउँछ।😂😂😂 बरु केपी ओलीले गाउँ-गाउँमा बिजुली र बाटो पुर्याउनु भयो।
@anjan7
@anjan7 Ай бұрын
Napis Jo aayani yestai ho Nepal
@prmodadhikari
@prmodadhikari Ай бұрын
​@@DipendraNeupane36 Kye bolnu huncha ?!
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m Ай бұрын
शै भन्नू भयाे👍️👍️🙏
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 Ай бұрын
सूचनाको लागि भाग्य न्यौपाने लाइ हामी सम्पूर्ण नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ हैं ।।
@manitarai3569
@manitarai3569 Ай бұрын
जे होस् नेपाल को एक कुनामा बसेरै भएपनि चाईना देख्न हेर्नु पाईयो भाग्य सर ले गर्द खुसी लाग्यो हजुर लाई मुरी मुरि धन्यबाद 🙏🙏🙏🙏🙏
@devendramalla4554
@devendramalla4554 Ай бұрын
भ्रष्टाचारी चोर नेताहरूलाई जेल कोचेर बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ।
@dinessthapa2194
@dinessthapa2194 Ай бұрын
प्रत्यक्ष कार्यकारि प्रधानमन्त्रि काे आवाज उठाउनु पर्याे पैला यी चाेर नेतालाई हटाउन पर्छ
@NarayanShrestha-hu8vy
@NarayanShrestha-hu8vy 23 күн бұрын
😊L
@himalayanflavour8716
@himalayanflavour8716 Ай бұрын
बालेन प्रधानमन्त्री हुनुपर्छ र जति पनि भ्रष्टाचारी नेता सबैलाई जेल काेच्नु पर्छ संभब छ नेपालमा !!
@user-nf8lz4nv6t
@user-nf8lz4nv6t Ай бұрын
Right
@guptaranaramailochh120
@guptaranaramailochh120 Ай бұрын
😅😅​@@user-nf8lz4nv6t
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 Ай бұрын
😊
@sharadaghimire4273
@sharadaghimire4273 Ай бұрын
भाग्य नेउपाने चाइना सहर देखाउनु भयो धेरै धेरै धन्यबाद राम्रो'रहे छ
@Anuragintertenment
@Anuragintertenment Ай бұрын
भ्लग भनेको त यस्तो पो हुनुपर्दछ जहाँ हरेक शब्द शब्दमा हरेक भिडियोहरुमा सन्देस छरियको छ।
@AbhayChaudhary-kk8ez
@AbhayChaudhary-kk8ez Ай бұрын
बालेनलाई २ कार्यकाल प्रधान मन्त्री बनाउनु पर्छ त्यसपछि डेफ्नेट्ली बिकास हुनेछ जय नेपाल जय बालेन
@PitamberAcharya-vi7tl
@PitamberAcharya-vi7tl Ай бұрын
बालेन जस्तो शासक आए भने हाम्रो छोराको पाला मा होला नेपाल यस्तो !❤
@AvishekNeupane-go2cf
@AvishekNeupane-go2cf Ай бұрын
Good
@raimachidra5096
@raimachidra5096 Ай бұрын
खुल्क्यो।
@Bidurbalami-jg9st
@Bidurbalami-jg9st Ай бұрын
Lado hunxa chikne. Khali balen balen. Tero balen le k garyo KTM ma??
@dipakmalla2269
@dipakmalla2269 Ай бұрын
नेपाल बसेर चाइना हेर्न पाइयो धन्न्याबाद भाग्य Newpane g
@AamaCori-vlog
@AamaCori-vlog Ай бұрын
नेपाल बसेर विदेशी भुमि चिन देख्न पाउदा खुशी छु भाग्य सर।।
@saipanglama5612
@saipanglama5612 Ай бұрын
यो भिडियो हेर्दा नेपाल सरकारलाई सम्मान साथ माचिक्ने भन्नू चाहन्छु
@Abinkunwar84
@Abinkunwar84 Ай бұрын
चाइना को गुन्जाउबाट नेपाली को यो मिठो भिडियो गुन्जिएको छ ❤
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
यस्तो ठाँउ देखाउनु भएको मा तपाईलाई धेरै धेरै धन्यवाद छ दाजु ❤❤❤❤
@user-ez9ec3yp5t
@user-ez9ec3yp5t Ай бұрын
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
@@user-ez9ec3yp5t 💖🙏
@yakthungbaThalang5953
@yakthungbaThalang5953 Ай бұрын
छिमेकी देश चिनको गुन्जौउ स्टेडको सुन्दर दृश्यहरुलाइ हेर्न सुनौलो अबसर प्रदान गर्नु भएकोमा कुशल पत्रकार भाग्य नेउपाने सरलाइ धेरै धेरै धन्यवाद । हाम्रो देशको कुहिएको नेताहरूको नजर परेर पनि सिन्को भाच्न नसकेको नेताहरूले पुनः अध्ययन गरि छिटै सद्बुद्धी आयोस । बालेन हर्क गोपि जस्ता जनप्रतिनिधि छिट्टै हाम्रो देशको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेतर्फ लागौं
@manrupa7640
@manrupa7640 Ай бұрын
आफू जान नसकेनी चाइनाकोठाउँ देखाइदिनु भयो देख्न पाईयो धेरै रमाइलो अनि खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यबाद
@PadamSaud-op9vc
@PadamSaud-op9vc Ай бұрын
नेपाल यस्तो बनाउन नेपालको नेताको टाउको फोर्नुपर्छ
@Gyankavandar516
@Gyankavandar516 Ай бұрын
Saport me plz
@mayathapa235
@mayathapa235 Ай бұрын
Sahi hi😊
@rajchhetri8681
@rajchhetri8681 Ай бұрын
100% Right
@Gyankavandar516
@Gyankavandar516 Ай бұрын
@@rajchhetri8681 Saport me plz
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban Ай бұрын
टाउको मात्रै होईना खाडल खनेर जिउदै गाड्नु पर्छ
@user-wj1us3cp7v
@user-wj1us3cp7v Ай бұрын
चाइनाको दोजोमा त नेपाल झिंग मसिना जस्तो लाग्छ मलाई । नेपालका कुकर्मी नेताहरु लाई लाज हुनु पर्छ । धन्यवाद
@shinobiplays5143
@shinobiplays5143 21 күн бұрын
नेपाल मात्र, होइन हजुर,भारत का नेता हरू कमी छैन् न,चोटटाकामगरन। ‌ ❤
@purnimapariyar9921
@purnimapariyar9921 Ай бұрын
यो भिडियो एकपटक पनि नकाटिकन हेर्ने म मात्र होला,मन जित्यो भाग्य सर यो भिडियोले।🙏
@suhanghimal
@suhanghimal Ай бұрын
हाम्रो देशको नेताहरुको नजरमा पनि परोस एक चोटि यो भिदियो❤❤🙏
@user-jw4lw6qb8l
@user-jw4lw6qb8l Ай бұрын
हाम्रा नेतालाई यि विकास देखाउनु र भैसिलाई टेप बजाईदिनु उस्तै हो
@rajdhaniktm1152
@rajdhaniktm1152 Ай бұрын
Dekheko Chhaina Hola Ra Gadha Haru Le...Bhraman Bhandai Udirako Hunchha
@dipakc7871
@dipakc7871 Ай бұрын
Nepal maa leader chhan ra jahaa vhetiyoo tehiii thokniya din aaisakiyoo narapichhas haru laai
@KrishnaDevi-xu2nl
@KrishnaDevi-xu2nl Ай бұрын
हाम्रो नेपाल यसतो प्रगति कहिले हुने होला प्रभु भाग्य सर को जय होस हामिलाइ घर बसि बसि यसतो भिडीयो देखाइ दिनु भएको मा🌸👌🌸
@srajjjrt7437
@srajjjrt7437 Ай бұрын
Yesto video hamro Nepal KO ni hunexa Tara desh drohi bidesi agent raw haru le nalutya Sama ,hastaxep nagaresama
@DffggDffds
@DffggDffds Ай бұрын
भाग्य न्यौपाने सर लाई धेरै धेरै धन्यवाद चाइना को बारेमा भिडियो उपलब्ध गराइ दिनु भएकोमा
@amritprasadbawan6749
@amritprasadbawan6749 Ай бұрын
नमस्कार भाग्य नेउपाने भाई तपाई ले बिभीन्न देश को अभलोकन गराउॅनु हुन्छ धेरै धेरै धन्ने बाद
@DevrajGautam-jk5sf
@DevrajGautam-jk5sf Ай бұрын
भाग्य सरले यसरि भिडियो अपलोड गर्नुभएको हेर्दा साँच्चै नै धेरै आनन्द लाग्यो ।चीन देश म आफू नै पुगेझै लाग्यो ।धेरै धेरै धन्यवाद ।यस्तै भिडियो अपलोड गर्दै गर्नुहोला !
@humbahadurgurung1840
@humbahadurgurung1840 Ай бұрын
धन्यवाद तपाईलाई, म यक्दमै दंग छु र उत्सहित पनि छु यस्तै नयाँ नयाँ ठाउँको भिडियोहरु हेरेर अझ थप नयाँ भिडियोको अपेक्षमा छु ।
@Krishnapandey-zf8gn
@Krishnapandey-zf8gn Ай бұрын
कैलाली मा बसेर हेर्न पाइयो भाग्य सर बधाइ छ 🎉🎉 चाइना देकाएको मा
@laxhupokhrel6673
@laxhupokhrel6673 Ай бұрын
नेपालका नेताहरू गतिलो भएर देश यस्तो भएको हो। अब यहाँ विकास कहिल्यै हुँदैन
@L.S.G.ThapaMagar9276
@L.S.G.ThapaMagar9276 Ай бұрын
जनता लापरबाह अनि नेताहरु लालची भएको हुनाले नेपालको बिकास हुन नसके हो जस्तो लाग्छ। भाग्य न्यौपाने भाई लाई शुभकामना र धन्यवाद चाईना मा घुमाई दिनु भाको मा।❤❤😊
@bikashbasnet9165
@bikashbasnet9165 Ай бұрын
बलेन दाई जिन्दबात बालेन प्रधानमन्त्री भए अनि मात्र हाम्रो देश येस्तो बन्छ I'm always with you balen
@gitagurung3122
@gitagurung3122 Ай бұрын
यो भिडियो युट्युवमा बनाउन को लागि भाग्य जी लाई नेपालको सरकारले सहयोग गरयो कि साथै चिनीया सरकारले पनि अनुमति दिएको होला कि या होइन साह्रै राम्रो लाग्यो मलाई यो भिडियो
@user-ic5ep4lp7b
@user-ic5ep4lp7b Ай бұрын
धेरै खुसी लाग्यो दाजु तपाईं को भिडियो देखे र आफै गयो जस्तो लाग्छ धन्यवाद दाजु।
@RameshPun-yy8zn
@RameshPun-yy8zn Ай бұрын
चाइना को नया2 थाउ हेर्न पाइयो धेरै धेरै धन्यबाध हाम्रो नेपाल बालेन बाहेक अरु को काम छैना आसा भनेको बालेन मात्रा हो नेपाल को
@shantiluitel1488
@shantiluitel1488 Ай бұрын
त्याे पुरानाे घरहरूमा बस्ने मान्छे नभएका पाे हुन्कि कि केहाेला बुज्न सकिँदैन भाग्य भाइ ❤️❤️
@hoshilimbu5699
@hoshilimbu5699 Ай бұрын
आसाम बसेर चाइना को भिडियो हेर्न पाए भाग्गे न्यौपाने सिर लाई धेरै धन्यबाद ❤
@karanpoon5432
@karanpoon5432 Ай бұрын
Ye bhagye Neupane haamlai ni china ghumn laijaaane❤
@hastamanlama6109
@hastamanlama6109 Ай бұрын
चिनको बरेमा जनकारी गर्नु भएको भाग्य भाईलाई धेरै धेरै धन्यवाद
@anilsiwakoti1375
@anilsiwakoti1375 Ай бұрын
सबै भन्दा पहिला नेपाल विकास हुनलाइ पुराना नेताहरुको पछि लागेर झोले बन्न छोड्नुपर्छ अनि नया युवाहरुले देशको सत्तामा बसेर नया नया योजना अनुरुप भ्रष्टाचार नगरीकन देशको विकासका योजनामा खटिने हो भने हाम्रो देश १० वर्ष भित्र बिकसित मुलुकहरुको तुलनामा पुग्छ १००%....
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Ай бұрын
धेरै राम्रो सर नेपाल का गधा हरुलय सबै थाहा छ,तर जनताको खुन खान मात्रै हुन
@deepakchhetry4270
@deepakchhetry4270 Ай бұрын
यो विडिओ हेरेर तो म पनि चाइना हेरि रहे को छु जस्तो लागो। म चाहि इंडिया बाट यो विडिओ हेर्दै छु। भाग्यज्यु लाई धेरै धेरै धन्यवाद छ , हजुर ले यो विडिओ बनाउन को लागी कड़ी मेहनत गर्नु भो ।
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
भाग्य भाई ले चिन देखाउनु भयो हामी त यस्तो हुनु अझै १०० बर्षा लाग्छ 🙏🙏
@mekhghale3329
@mekhghale3329 Ай бұрын
संपुर्ण नेपालि भाषि हरुलाई गोन्जाव शहर को बस्तुस्थिति बारे जानकारि गराएकोमा भाग्यलाई धन्यबाद !
@dukg4138
@dukg4138 Ай бұрын
धन्याबाद भाई भाग्या नेउपाने नेपाल को नेताको लागि एकदम राम्रो नमुना हो । म पनि 1981 मा Hong Kong बाट गएको थिए जे होस फेरि धेरै बर्ष पछि भाईले देखाइदिनु भएको मा धन्यबाद भाई।👌👌👌
@user-nw7mh7jj2y
@user-nw7mh7jj2y Ай бұрын
चिन जस्तो ठाँउ देखाउनु भएकोमा भाग्य भाई र शक्तिभाई हजुरलाई धेरै धेरै धन्यवाद ।।🚶😍🚶👌👍️
@cbthapa508
@cbthapa508 Ай бұрын
भाग्य म लखनऊमा बस्छु लखनबाट नेपाल जाँदाखेरि आफ्नो देशलाई हेर्दाखेरि मलाई रुन मन लाग्छ। हाम्रो देशमा केही छैन
@premgrg813
@premgrg813 Ай бұрын
लखनऊ चाहिं चाईना जस्तै छ र हजुर? त्यसरी रुन मन लाग्ने? लखनऊको भित्री गल्ली तिर छिरियो भने नेपाल भन्दा १० गुणा खतम्। काठमाडौंको जनसंख्या भन्दा बढी भिखारी बस्ने ठाउँ। मान्छेहरुको बानी बरु पशु राम्रो। यस्ताको बखान नगरौ मित्र।
@milankc1067
@milankc1067 Ай бұрын
Lakhnau ma ke x r ho Testo ...teha manxe jati gulf county ma labour variyko xn
@Susmitasunarvlog
@Susmitasunarvlog Ай бұрын
​@@milankc1067 लखनऊ को बिकास साह्रै राम्रो छ
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Ай бұрын
​@@Susmitasunarvlogबिहारीहरु खाडीमा।छन सबै
@milankc1067
@milankc1067 Ай бұрын
@@Susmitasunarvlog lakhnau city ma hola bikash Tara UP wala sab khadima labor xan ta .. whole India ni testai ho ajhai ni India bhikari ma 1 number x south India ma
@ryanpariyarofficial
@ryanpariyarofficial Ай бұрын
भ्याग्य सर यो भिडियो हाम्रो देशको नेता हरू सामु पुर्याइदिनु है
@ladydon_0
@ladydon_0 Ай бұрын
धेरै धेरै धन्यवाद भाग्य भाइ यो बन्दा पहिला बुतानको ठाँउ देखाउनु भाको थ्यो चिन को सबै ठाँउ देखाउनु ल
@Balhgurung
@Balhgurung Ай бұрын
बिकास सम्वन्धि कुराले एकदमै मन छोयो भाग्य दाई कास नेपाल भित्र पनि काम गरेजति पारिश्रमिक नेपालमा नै पाउने भए युवाहरु बाहिरिने थिएनन् र विकासले गति लिन्थ्यो होला तर दक्ष युवा जनशक्ति बिनाको भिजन र बिकासको सपना सपनामै सीमित रहन्छ।
@sugamgrg5896
@sugamgrg5896 Ай бұрын
हाम्रो नेपाली नेता लाई मात्रै दोश नदिउ होला🤗एता चाईन को जन्ताको सोच बिचार नै फरक छ नेपाली जस्तो हुदैन नि
@SitaDevkota-kt2ph
@SitaDevkota-kt2ph Ай бұрын
आहा कति रमाइलो ठाउँ मलाई पनि जान मन लाग्यो ।हाम्रो देश नेपाल यस्तो कहिले बन्छ होला?
@KarlThanks-hn8jy
@KarlThanks-hn8jy Ай бұрын
subscribe gari mero pani desh bhakta, HERDINUNA
@Niraj692
@Niraj692 Ай бұрын
नेपालका नेता हरुमा देश का लागि योगदान गर्ने ईच्छाशक्ति हुनुपर्यो अनि नेपाल पनि यत्तिको बिकाश को सम्भावना छ 👌👌👌👌
@DINESH2Dey
@DINESH2Dey Ай бұрын
भाग्य न्यौपाने लाई सुपप्रोट गर्न जती यता हाजिर र भाग्य न्यौपाने को भिडियो कोको मन पराउनु हन्छ 😊
@KarlThanks-hn8jy
@KarlThanks-hn8jy Ай бұрын
mero pani desh bhakta rap herdinuna subscribe ani subscribe to gardinu
@goldunglocalpoultryfarm
@goldunglocalpoultryfarm Ай бұрын
I will support you.
@prabin5142
@prabin5142 Ай бұрын
Supaport vnya k ho vai suddha lekhnu sikera aaija paila
@anilthakuree
@anilthakuree Ай бұрын
Mapani xu hoi
@mrroshan4080
@mrroshan4080 Ай бұрын
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
तर तपाईले याे भिडियो बनाएको पनि सन्देश चेतना हाे जानकारीकाे लागि धेरै राम्रो
@लेखनाथगीरि1156
@लेखनाथगीरि1156 Ай бұрын
धेरै राम्रो लाग्यो भिडियो हेरेर आफ्नो छिमेकी देश भएर पनि हेर्न नपाउँदा जे होस् भिडियोमा पनि हेर्दा राम्रो लाग्यो।
@chemzongsanu
@chemzongsanu Ай бұрын
चाईना तेसै बनेको होईन चाईनिज त चाईनिज होनि उनिहरु अतिनै मेहनती र ट्यालेन्ट हुन्छन् तेसैले त चाईना भको होनि
@KarlThanks-hn8jy
@KarlThanks-hn8jy Ай бұрын
MERO, DESH! BHAKTA! rap geet herdinuna timro ani subscribe to gardinu
@user-ov9wf6hq4s
@user-ov9wf6hq4s Ай бұрын
होनि
@user-ov9wf6hq4s
@user-ov9wf6hq4s Ай бұрын
होनि
@LaldevPun
@LaldevPun Ай бұрын
धन्यवाद छ भाग्य सर हामीलाई चाइना घुमाउनु भकोमा 🙏
@nettv5621
@nettv5621 Ай бұрын
भाग्य न्यौपाने महोदय तथा वहाको साथी समेत लाई धेरै धन्यवाद दिन चाहान्छु।यहाहरु बाट चाइनाको बिशेष स्थानहरु देखाइ दिनु भएकोमा स्वागत गर्दछु।
@Kamalcreation
@Kamalcreation Ай бұрын
तपाईंको यो channel लाई मैले सधै फ्लो गरिरहेकै हुन्छु प्रत्येक भिडियो हरु राम्रा छन । र यो चाइना को भिडियो हेर्दा म पनि चाइना मा छु जस्तो लाग्यो सर। 🙏❤🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
भाग्य सर लोन लि खा नतिर को अर्थ के रैछ सोधेर आउनु है चाइना बाट 🤭😁🤣🙏
@oppopremdana342
@oppopremdana342 Ай бұрын
😂😂😂😂😂😂😂 saraipo hasolagyo haoo
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Ай бұрын
त्यो एउटा नाम न हो
@bibek..09156
@bibek..09156 Ай бұрын
Thank you so much for 50 subscriber ❤
@mahadip5913
@mahadip5913 Ай бұрын
Back plz
@PriyaRai-5M
@PriyaRai-5M Ай бұрын
Hi
@CraZyGaMer-uy8ne
@CraZyGaMer-uy8ne Ай бұрын
आफै गए जस्तै लाग्यो । हुन त अरुबेला नी देखेको हो यो तर चिनेकै मान्छे पुगेर देखाउदा आफै पुगे झै भयो । धन्यवाद
@user-kp4vd1fb4w
@user-kp4vd1fb4w Ай бұрын
एक दम राम्रो यो भिडियो हेरेर नेपालको नेताहरुले पनि यस्तो काम गर्नु परेउ
@UnikRaee
@UnikRaee Ай бұрын
Thank you for 250 subscribers 🎉🎉
@mahadip5913
@mahadip5913 Ай бұрын
Back plz
@CLMNAWALPURNEPAL
@CLMNAWALPURNEPAL Ай бұрын
Back hai ta guys
@Vlogking23
@Vlogking23 Ай бұрын
Back haii ta
@MrSujan2045
@MrSujan2045 Ай бұрын
Back
@somomayatamang461
@somomayatamang461 Ай бұрын
मङ्गोल को सरकार आएपछि मात्र नेपाल को बिकास तेसरी हुन्छ नत्र उइ हो सम्झिने पानि छमकिने
@completenepal238
@completenepal238 Ай бұрын
Only Balen Rabi Harka & Gopi hamal ! ok ?!
@rajkumarrana8084
@rajkumarrana8084 Ай бұрын
हाम्रो देशकाे भर्ष्टचारी नेतालाई चिनकाे बिकाशमा के फरक पर्ला र अाफ्नै भुँडी भर्नलाई ठिक्क छ भाग्य सर..कति रहर लाग्दाे लाेभ लाग्दाे बिकाश....
@roshnimagar12345
@roshnimagar12345 Ай бұрын
भाग्य दाजु हजुर ले गर्दा चीन यति रमाइलो देख्न पाइयो दाजु हजुर लाई धन्यवाद ❤❤❤❤
@rx_prakash_yt
@rx_prakash_yt Ай бұрын
Thank you for 18 subscribe
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
Exchange
@CLMNAWALPURNEPAL
@CLMNAWALPURNEPAL Ай бұрын
Back hai ta
@MrSujan2045
@MrSujan2045 Ай бұрын
Back
@Rukumelivlogs1
@Rukumelivlogs1 Ай бұрын
Thanks for 250 subscribe family 💋💋❤️🎉❤🎉❤
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
Back garnus hai
@PradipComadivlog
@PradipComadivlog Ай бұрын
Saport
@tekendrachaulagai
@tekendrachaulagai Ай бұрын
दामी छ दाजु चाइना पुग्नुभो हजुर र हजुरले सबै माझ सम्झौता अनुसार सबैको मन रोचाउनु भो। धन्यवाद छ दाजु। तल सामान्य मजदुरको😅😅😅😅😅
@dalbahadurrai3213
@dalbahadurrai3213 Ай бұрын
भग्य न्यौपाने ज्यु लाई धेरै धेरै धन्यवाद 🌹🌹🌹🌹👍️
@Sensamoktan61
@Sensamoktan61 Ай бұрын
Thanks for 117 Subscribers keep supporting guys please❤❤❤
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
Back me pls
@KarlThanks-hn8jy
@KarlThanks-hn8jy Ай бұрын
maila subscribe gara malai pani gardinu
@CLMNAWALPURNEPAL
@CLMNAWALPURNEPAL Ай бұрын
Back hai ta
@Gyankavandar516
@Gyankavandar516 Ай бұрын
@@CLMNAWALPURNEPAL back garau hai
@bijayghimire4303
@bijayghimire4303 Ай бұрын
ल है साथीहरू एक अर्कामा सपोर्ट गरौं।
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
okay
@bijayghimire4303
@bijayghimire4303 Ай бұрын
मैले पनि गर्दे हैइ
@PriyaRai-5M
@PriyaRai-5M Ай бұрын
Hi
@NepalTv-1234
@NepalTv-1234 Ай бұрын
ok
@GHOST.GMR3
@GHOST.GMR3 Ай бұрын
Malai pane subscribe garnu tw
@sitathapa6851
@sitathapa6851 Ай бұрын
धन्यवाद भाग्य भाई मोबाइल मा भएँ पनि चाइनाको बिकास भएको र त्यहाँ रहेको वातावरण को बारेमा जानकारी दिनु भयो सुखद रहोस् हजुरको भरमर्न ❤❤
@IndiraOli-yc2ri
@IndiraOli-yc2ri Ай бұрын
आहा कती राम्रो ठाउँ निन्द्रा नै हरायो ❤ हेरिरहुँ लाग्ने ❤️
@manishoffical
@manishoffical Ай бұрын
हामी जस्तो साना vloger को video कसैले हेदैन सबैजाना मिलेर सपोट गरूम जय नेपाल 🇳🇵🙏🙏❤️🇳🇵😥😥😥😢❤😢❤❤😢❤❤😢❤😢😢❤❤😢😢❤❤😢❤😢
@manishoffical
@manishoffical Ай бұрын
❤😢😢❤😢❤😢😢❤
@CLMNAWALPURNEPAL
@CLMNAWALPURNEPAL Ай бұрын
Same
@aniltamangtv7207
@aniltamangtv7207 Ай бұрын
Sem😂​@@CLMNAWALPURNEPAL
@swastanitamangtheeng7697
@swastanitamangtheeng7697 Ай бұрын
😏
@citrus4577
@citrus4577 Ай бұрын
Work hard bro you got success definitely trust yourself bro
@PriyaRai-5M
@PriyaRai-5M Ай бұрын
1K पूरा नभएका जति यता 🎉
@dilRai-jv7lk
@dilRai-jv7lk Ай бұрын
hi
@bipalDahal
@bipalDahal Ай бұрын
🎉
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
Aaunus hai
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
Back garnu huss
@ramjihumagain1907
@ramjihumagain1907 Ай бұрын
भाग्य जी को प्रायः भिडियो हरु हेर्ने गरेको छु रमाइलो लाग्छ । यस्तै यस्ता निरन्तरताको शुभकामना ।
@yashpalgiri4457
@yashpalgiri4457 Ай бұрын
धन्यवाद भाग्य न्यौपाने जि
@karann74
@karann74 Ай бұрын
Ek arka lai support garum haiii sabai lai support garerw sabai agi badum....💗💗💐🤗🙏🫶hami jasto sano sano vlog lai sahayog garum haiiii...Target 100 suscribe complete plzzzzzz😢❤
@JamesSaney
@JamesSaney Ай бұрын
Back plzzz maile support garisake
@karann74
@karann74 Ай бұрын
@@JamesSaney okkkk done
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
1000 भन्दा कम आउनुस है घण्टी बजाउन्🙏
@bibek..09156
@bibek..09156 Ай бұрын
Support ❤
@MamataRai200
@MamataRai200 Ай бұрын
Back
@ShreesVlog998
@ShreesVlog998 Ай бұрын
@@MamataRai200 back
@SujataNeupane-zt5lh
@SujataNeupane-zt5lh Ай бұрын
🙏🙏
@kandelnarayan2947
@kandelnarayan2947 Ай бұрын
Support garnu
@user-oh6bq7mm6c
@user-oh6bq7mm6c Ай бұрын
सारै रमाइलो खुसि लागाे
@Mohanmaya
@Mohanmaya Ай бұрын
वाेउ कति रम्ाे ठाउ❤❤❤
@ganeshkarki8431
@ganeshkarki8431 Ай бұрын
सार्हेेेेे राम्राे त्यहाका मानिस मेहनति र चिनकाे परिपाटि फरक धेरै बिकसित तपायि त्यहा पुगेर याे दृश्य देखाउनु भयाे धन्यबाद ।
@tulalimbu2081
@tulalimbu2081 Ай бұрын
येसरी घुम्न जादा भासको ज्ञान लिएर जादा राम्रो है उनीहरुले भन्न खोजेको कुरै बुझेन भने के काम l
@janukaadhikari8979
@janukaadhikari8979 Ай бұрын
भाग्यजी हजुर त्यहाँ बसेर केही सिकेर आउनुहोस् र देशको मुहार फेर्ने प्रयास गर्नुहोस्।
@birusubedi7932
@birusubedi7932 Ай бұрын
भाग्य नाैपाने भाइ तपइले नेपालमा बसेर चाइना देखाउनु भयाे धन्यबाद 🙏🙏
@rajkumarshrestha4190
@rajkumarshrestha4190 Ай бұрын
सुन्दर लाग्यो
@yamprasadthapa8930
@yamprasadthapa8930 Ай бұрын
हामी चीन गएर घुमेको अनुभव गराउनु भयो साह्रै खुशी लाग्यो हजुरलाई कोटि कोटि नमस्कार अनि अविरल माया।
@aditi4056
@aditi4056 Ай бұрын
वयाउँ क्या खत्ता ठाँम रमणीय 🌷🌹🌺🌺♥️♥️🏵️घरमा बसि बसि मजाले हनँ पाईयाेे,खुसि लाग्याे ,बधाई छ ,भाईलाई ♥️♥️
@harkaroka8500
@harkaroka8500 Ай бұрын
नेपाल मा पनि यस्तै बिकाश भएको देखनलाइ नेपाल का सबै नेता हरुलाइ आजिबन जेल हालेर बालेन लाई कार्य कारी रास्ट्रपति बनाउनुपर्छ अनि मात्र केहि हुन्छ्की।
@purbivlogdhanlama
@purbivlogdhanlama Ай бұрын
कल्पना समेत गर्न नसकेको कुरा बनाइसकेका रहेछन् चिनियाले। हाम्रो त कगिले यस्तो सोच आऔनु अनि बनाउनु पर्छ भन्ने भावना जाग्नु?
@tyutyu4167
@tyutyu4167 Ай бұрын
I am living more than 80 present develop thanks u U saw heaven in iran age🎉 u r great man
@harigautam9313
@harigautam9313 Ай бұрын
नेपालमा बसी बसीहामीलाईचाइनादेखाई दिनु भएकोमा सक्ति र भाग्य नेउपानेलाई धन्यबाद
@shergiri5142
@shergiri5142 Ай бұрын
भाग्य नेउपाने जी मलाई सपनामा पनि नसोचेको शुन्दर शहर देखाऐर मनैमन उडुउडु लाग्यो६९बर्षको उमेरमा कल्पना पनिनगरेको देख्नपाय भाग्यजी पशुपतिनाथले रक्षागरुन जयहोस
@Bharat_pramod_Dahal
@Bharat_pramod_Dahal Ай бұрын
सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले बुझ्नुभएको छैन । चिनमा समाजवादी ब्याबस्था छ भन्न बिर्सिनु भयो । 1949 को चिनियाँ क्रान्ति अघि यो देश नेपाल भन्दा पनि गरिव थियो । महत्त्वपूर्ण कुरा यो हो । ब्यवस्था परिवर्तन नभए सम्म जो बालेन ,सालेन आय सम्म हाम्रो देशको हालतमा परिवर्तन हुदैन ।
@madankc7685
@madankc7685 Ай бұрын
हाम्रो भाग्य भाइले दुख चाहिँ गर्छन❤
@user-xu3pf1tc2q
@user-xu3pf1tc2q 18 күн бұрын
नेपाल बसेर पनि चाइना देख्न पाइयाे मलाई त जति हेरेपनि त्यति हेर्न मन लाग्यो
@premprasadsharmaa
@premprasadsharmaa Ай бұрын
नेपाल लाई चाइना जस्तो बनाउन युबा लाई सत्ता मा पुर्याउनु पर्छ 🎉
@PriyankaPanchal-ob8jc
@PriyankaPanchal-ob8jc Ай бұрын
India batai chin ghumna paiyo dherai khusi lagyo dherai dhanyabad bhagya neupane sir 🙏
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН