होइन हो चाइना बसेर त नेपालि दादा हरु पनि चाइनिज जस्तै देखिनु हुन्छ त❤❤👍️👍️👍️🙏🙏😘😘
@HiraMagar-o1k3 ай бұрын
एकदमै राम्रो लाग्यो हाम्रो नेपाली दाजुभाई हरुले गरेको यो प्रगति प्रति उच्च सम्मान नेपाललाई झनै विश्व सामु चिनाउ गतेको यो कार्यलाई ❤
@sumitrayonjon20823 ай бұрын
खुसि लाग्यो पाैरखि ,मिहिनेती नेपालीहरूलाई देखेर 🙏❤️🇳🇵
@premgurung17393 ай бұрын
धन्यवाद भाग्य सर हजुर को भिडियो हेरेर चैना नै गए जस्तो लाग्छ ❤❤❤
@santoshacharya1863 ай бұрын
एसिया महादेशको नक्सा भित्तामा राखिदिएको भए चाइनिजहरूले नेपाललाई चिन्ने मौका अझ धेरै पाउँथे। नेपाल भनेको थाहा पाउँदैनन्। तर नक्सा देखेपछि छिमेकी देश रहेछ भनेर प्रथमिकता हुन्छ।
@Ashimrai2463 ай бұрын
रोपाईको चटारो भएनी भाग्य सरको भिडियो हेर्नु छुटाउ नै मन लाक्दैन.❤❤❤
@Handolam3 ай бұрын
हजुरको पुरा भिडियो हेर्दैछु गुन्जाउबाट नै शुरु देखि हेर्दैछु अति राम्रो लाग्छ ।
@balaramgurung-i5j3 ай бұрын
हो हो चाइना बसेर सबै नेपाली युबाहरु गोरो स्वस्थ र हृस्ट पुष्ट देखिएको छ, वहाहरु असाध्ये सुखद अनुभुत गर्नु भएको प्रस्ट देखिन्छ । छिमेकी चिनिया महान रहेछन खुसी लाग्यो । चाइना बसाइ सबै नेपालिको अत्यन्तै सुखद होस ।
@rajkumarshrestha74593 ай бұрын
हामी नेपालीकाे नियति नै यस्तै छ अरूकै देशकाे भर पर्नु पर्ने
@gopaldulal32243 ай бұрын
Sanghaima nepali vanchha ghar ramro lagyo great man
@JivanMajakoti-np5tm3 ай бұрын
चाइना एकदमै बिकसित र नेपालि दाजु भाइ दिदि बहिनी देखेर खुसि लाग्यो।
@yashodadangal60242 ай бұрын
❤❤❤❤s❤❤❤❤❤
@dilipshrestha21273 ай бұрын
हाम्रो नेपालीले अाफ्नाे लगानिमा चिनमा ब्यबसाय गर्नु भएकाे थाहापाउदा सार्है खुसिलाग्याे ।
@shivaprasadsitoula94423 ай бұрын
खुसी लाग्ने रमाइलाे भेटघाट ।शुभकामना ।
@अस्मिन3 ай бұрын
राम्रो रहेछ। चाईना सङगाई को नेपाली किचेन।
@Sujanlama-oc9sd3 ай бұрын
सबै नेपाली दाजु भाइलाइ समान छ🙏🙏🙏
@PARICHITCHETTRI1213 ай бұрын
बुढो दाईको कुराबाट दुःख लाग्यो हेर्दा हेर्दै चीनमा ठूलो ठूलो विकास भयो तर नेपालमा भ्रष्टाचारले कई हुन सकेन नेपालीहरुको भाग्य
@BhimNidhhiPandey3 ай бұрын
६ महिना अघि shanghai तथा अन्य chinese शहर घुमेको याद आयो । यो भन्दा अघि को video भग्य सरले म नघुमेको ठाउँ ग्वान्जाओ डाङ्डुङ देखाउनु भयो धन्यवाद ।अब म घुमेको शहर हरुको video आउन थाल्यो झन interesting हुँदै छ।
@SovitapaudelDahal2 ай бұрын
भाग्य भाईलाई शुभकामना सबै चाईनाको भिडियो हरु समाबेसगर्दैहुनुहुन्छ फेरि पनि हेर्नआशाबादी छु।संखुवासभा बाट
@sumitrayonjon20823 ай бұрын
पहिला म्यानेजमेन्ट गरि नेपालीलाई राेजगार दिने नेपाली सपुतलाई पनि चिनाउनुन भाग्य भाइ।
@anjuchhetri44853 ай бұрын
Uha ahela France hunuhunxa Uha ayako belama fere vagya dai aunu vayo vane dekhune xau ❤
@Sunnybal7zk4nk3d3 ай бұрын
सबैजनालाई निहाउ 🙏💞💞
@ArjunMukhiya-s1x3 ай бұрын
लऊन हो भाग्य सर हामीलाई पनि चाईनामा काम बुझ्दिनु पर्यो हो👈️👈️👈️👈️👈️
@gitalamsal37313 ай бұрын
आहा,,,, कति राम्रो ❤
@Ragav53973 ай бұрын
धेरै राम्रो लाग्यो।🎉
@जगत3 ай бұрын
नेपालीदाजु भाइहरूलाई नमस्कार छ, कतिमिहिनेती कतिसफामन केगरनु,नेपालमा,कामछैन हामीनेपालीहरुको,जयहोस
@BinitaTamang-i2w3 ай бұрын
धेरै रम्रो धेरै दामि लयो सर साना साना युटुब एक अर्कोलाई सपोट गरिदिनुस है 🙏🙏🙏
@ShyamKhadgi-re3eg3 ай бұрын
धेरै धेरै धन्यवाद नेपाली एकजाना दाई पर्नुभयो वहाँ ५६ म ५५ बर्ष अरु सबै भाई बहिनीहरु पर्नु भएकोमा यहाँहरुलाई हार्दिक मंगलमय शुभ -कामना भाग्गे नौउपाने भाई लाई धेरै धेरै धन्यवाद सुभकामना 🇳🇵🇳🇵😘🥰❤🎉❤👍🏻👌🏻
@SovitapaudelDahal2 ай бұрын
धन्यवाद छ नेपाली दाजुभाई चाईनामा👈️👈️👌👌👌♥️♥️
@yamsmagar45673 ай бұрын
1k vanda com vko jatile ak arkalai sports grm ❤❤❤❤❤❤❤
@DINESH2Dey3 ай бұрын
एक ले अर्को लाई सबै मिलेर सपोर्ट गर्नु पर्छ है साथी हरु ❤
@chitrapanday24033 ай бұрын
भाग्य दाइ हजुरकाे बाेलि मा दम छ कस्ताे मजाले बाेल्नु हुन्छ।
@Tikarambhandari-m5v3 ай бұрын
अति राम्रो
@puskalsharma2932 ай бұрын
हामी नेपाली नभयकाे कुनै ठाउँ छैना ❤
@rajmoktan41663 ай бұрын
राम्रो
@BharatShrestha-vlog3 ай бұрын
म पनि चाइना देखिनै हेर्दै छुदाइ
@Swastikaupadhyaya42 ай бұрын
Thank you all of you ❤for 266 subscriber❤🎉🎉love you all❤ keep supporting❤❤❤❤
@completenepal2383 ай бұрын
भाग्यले चैनामा आएका नुवाकोटे, बाग्लुङ्गे सबै ब्रदरहरुलाई पोखराको बेगनास ताल देखि 🙏
@Santosh-Blog3 ай бұрын
640 subscriber family Thank you so much keep supporting guys 🙏 ❤
@bhupipaudel57992 ай бұрын
thanks भाग्य न्योपाने भाइ🙏🙏❤❤🎉🎉
@DeepakKumar-ce5bz3 ай бұрын
राम्रो काम हो
@KharkamanGurung-ot7cl2 ай бұрын
खुसि लाग्यो
@bharatgurung24953 ай бұрын
ma Qatar bata herdai xu dami video ❤❤jaya Nepal ❤❤
@youtubeyoutube28123 ай бұрын
धन्यबाद भाग्य भाइ तपाइको प्रयासले धेरै हेर्न र बुझ पाइयो
@SuvadraThapa-y4d3 ай бұрын
धेरै राम्रो सबैको उन्नतबी प्रगती होस 🇳🇵👌🇳🇵🤙🇳🇵✋🇳🇵😏🇳🇵
@chitrakalapathak3713 ай бұрын
Sabai चाइनिज जस्तै देखिन्च
@janakbanjade993 ай бұрын
Great 🎉🎉🎉
@nilgovindamaharjan72873 ай бұрын
राम्रो छ
@PermLimbu-l1i3 ай бұрын
यसो बिचार गरेको ती सबै जना परिवार भित्र कै जस्तो लाग्यो ।
@krishnaghimire34063 ай бұрын
येक दम राम्रो !!!!
@laxmidura14502 ай бұрын
Aaha hamro Nepali daju Vai hru Kati ramaelo ho dherai khusi lagyo vaggya Vai bta herna payo
@shinobiplays51432 ай бұрын
म, दार्जीलिङ बाट हेर्दै,,छु, हजुर
@hellonepali3 ай бұрын
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया जय सिरी राम
@sulovelama3 ай бұрын
Ma hajurko channel ma jodiako xu haii❤❤❤malai pani back ❤
@KumarMagar23 ай бұрын
Saport garum hi sathiharu❤
@shyamurai7983 ай бұрын
@@KumarMagar2 back
@dilipshrestha21273 ай бұрын
चिन,भारत छिमेक देशकाे बिकाश देखेर हाम्रा नेताहरूलाई अाफ्नाे देशकाे विकास गर्न नसकेकाेमा दुख महसुस हुन्छ कि हुदैन हाेला ?
@saru__rana3 ай бұрын
केको दुखा महसुस होस बरु खुसी हुन्छ होला बिकास नहुदा भ्रष्टाचार गर्न पाइने
@tantrichill1923 ай бұрын
India is nothing comparing to China. India is 100 years behind China.
@tamangk2 ай бұрын
हर्क साम्पाङ जस्ता ब्यक्तिहरु प्रधानमन्त्री बन्नुपर्छ चाइना जस्तो बन्न। सुरुमा चीनको विकास श्रमदानबाट भएको हाे
@RekhaThapa-zg5sp3 ай бұрын
राम्रो 😮😮😮😮
@suryarijal13013 ай бұрын
Very interesting ❤
@bhojrajpokharel25513 ай бұрын
सारै खुशी लागेयो
@yeshitamang54633 ай бұрын
Very nice👷
@sumankandel92523 ай бұрын
Eakdam ramro lagiraxa
@tinupradhan65403 ай бұрын
कति रमाइलो कुराकानी ।
@ryanpariyarofficial3 ай бұрын
म जस्तै भाग्य neupane को एउटा पनि भिडियो नछुटाईकन हेर्ने कोको हुनुहुन्छ 😘😘😘
@bharatthapa19633 ай бұрын
From Delhi Bharat Thapa ❤❤❤
@Hongkongmima3 ай бұрын
Hau pani nepal jasto chaaa i feel nepal so fery pani hami goerahae chau chaina i liked really 🙏🙏🙏👍️👍️👍️❤️❤️❤️
@dilkumar2013 ай бұрын
Great work.
@Koreanlanguage2023 ай бұрын
सबै जना मिलेर एक अर्कालाई support गर्नु होस्
@Minakumaritamag3 ай бұрын
चाइनाको ठाउँमा नेपाली रेस्टुरेन्ट अथवा नेपालीले नैं सन्चालन गर्नु भन्दा चाहिँ अत्यन्त खुशी पनि लाग्यो हुन त जहाँ वातावरण राम्रो हन्छ र सहजता प्रदान गर्न सकिन्छ अरू कुरा त धेरै के कमेन्ट गर्नु र पनि नेपाली पन झलकहरू को दृश्य हेर्न पाउँदा अत्यन्त राम्रो लाग्यो मलाई आशा अझ यो भन्दा पनि उचाईमा पुग्न सफल रहोस् भन्न चाहन्छु साथै भाग्य न्यौपाने सर तथा शक्ति सरलाई पनि जानकारी गराउन भएकोमा धन्यवाद भन्न चाहन्छु
@SaputDanMagar-8273 ай бұрын
म अहिले साउदी अरबदेखि तपाईँको भिडियो हेर्दै छु। 🙏🙏💞💖
@Hx10ffx2 ай бұрын
Hamra Nepali daju Vai china ma Kam garne rahexan Sarai Khushi lagyo❤❤❤❤
@AARUSHINEUPANE-u1k2 ай бұрын
Yes bhagya neupAne sur
@Hkvlog1513 ай бұрын
Thanks for 600 subscribers😍 please supporting guys❤
@SumitrayamphuRai3 ай бұрын
Nice ❤❤❤❤
@krishnabc38043 ай бұрын
हाल म कामको सिलसिलामा भारतमा छु तर भाग्य दाजुको हरेक भिडियो सधै हेर्ने गर्दछु ।।
@sushilapun24222 ай бұрын
ओहो भाइत हाम्रो दाङ्ग जिल्ला को पो हुनुहुदो रैछ मेरो घर पनि दाङ्ग भालुवाङ हो खुशी लाग्यो भाई👍️👍️👍️👍️👍️👍️
@Bijayadawadi3 ай бұрын
China Bata harday xu
@malashrestha31873 ай бұрын
Nepal 🇳🇵 ko flag map 🗺️. Rakhnu parneayo ni yo hotel ma❤
@dilipshrestha21273 ай бұрын
म दमक,झापा बाट
@gitukc2 ай бұрын
मेरो बहिनि अन्जु लाई भेट्नुभयछ कति खुसि लाग्यो❤❤
@bhuvaneshoritiwari95553 ай бұрын
Dhanyabad Bhagya jyu. Jay hos Nepali Yuba haru lai. Language ramro siknu hola. Japan ma Pani chaina ma jastai santa chha.Japan ma language Japanese matra bolinchha. English bolidaina.
@IndraSundas-v5t3 ай бұрын
Nice 👍
@SamManisha2 ай бұрын
Love you sabai dai haru yesto nai pargati garnu parxa