येशूको जीवनका महत्त्वपूर्ण घटना कहाँबाट ल्याएर बाईबलमा राखिए?एकएक प्रमाण खुल्यो।पाष्टर नाजवाफ

  Рет қаралды 92,869

Hamro Nepal

Hamro Nepal

Күн бұрын

Пікірлер: 878
@laxmisubedi4749
@laxmisubedi4749 2 жыл бұрын
धन्यबाद अभीशेषजी ईशष अनुयाइ प्रतीकाे जबाब ले हिन्दु समाजनै अाभार ब्यक्त गर्दछ धन्यबाद ।
@kapilmudbhari427
@kapilmudbhari427 Жыл бұрын
अभिशेष जि लाई क्रिश्चेन पास्टर लाईनै बाईवलकाे बारे राम्राे ज्ञान दिई नाजवाप नाईदिनु भएकाेमा।मुरि मुरि धन्यवाद।जयहाेस
@manojtamang4203
@manojtamang4203 2 жыл бұрын
Save the culture save the nation Joshi sir 🙏🙏🙏
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 3 жыл бұрын
मैले कुनै पनि धर्म लाई नराम्रो भन्दिन तर आफ्नो लाई लात हानेर अर्को लाई काखा राख्नु गलत हो नराम्रै भए पनि आफ्नो हो तेसलाइ सुधार्नु हाम्रो काम हो ।।
@mountfitness5875
@mountfitness5875 3 жыл бұрын
Manche Le sadhai Aru ko matra ramro dekhane bani bhako ho.. honestly Hamro sanskriti is great and it reflects like a diamond among all over the world
@ramblontamang7750
@ramblontamang7750 2 жыл бұрын
100%सहिकुरोहो
@benitatopani4656
@benitatopani4656 2 жыл бұрын
Maanablai nai xut axut ban aaune kasto dharma nonsense Jesus ko bata nai right xa
@drbdharma7789
@drbdharma7789 2 жыл бұрын
Bhai jaba samajma nimna aarthik stithi huncxa samaune haga hudaina tetikhera thahhahunx tetikhara thahahunxa
@arthopoda12
@arthopoda12 2 жыл бұрын
Abhishek sir smiling with confidence 😊
@goldensagriventure3416
@goldensagriventure3416 3 жыл бұрын
अभिषेक जि सङ डिबेट गर्ने योग्यता पुगेन पाष्टर महोदय ! अलि अध्यन बढाएर आउनुस । संचालक ज्यु अलि तार्किक मान्छेलाई ल्याउनु परो अभिषेक जि सङ । मजा आएन ।
@Durgasamarpan9904
@Durgasamarpan9904 3 жыл бұрын
यो पास्टरको बोलिमा दम छैन मलाई यो एपिसोड मन पारेन किताब पदेन यस्ले
@सुनमलिम्बुनेपाल
@सुनमलिम्बुनेपाल 3 жыл бұрын
Esta gyan buddy t ki sansaarma bilaauchha ek din mare pachhi ahile prabhu hali dinu bhako ek mutthi saash le teu teu boli raachha kehi hoinaa yo t yo bhandaa gyani buddy mani chai arkaa ko aashthaa laai grinaa nagarne arkaa ko biruddamaa nabolne chai buddymani ho,esto maanchhe laai buddy maani bhanidainaa yo lekhne m sunam limbu ho christian hu ma👸
@goldensagriventure3416
@goldensagriventure3416 3 жыл бұрын
@@सुनमलिम्बुनेपाल तथ्य लाई प्रमाण ले काट्नुस ...जे पायो त्यही बोलेर के गर्नुहुन्छ मित्र ! अभिषेक जि ले यिशु मात्रै कुमारी बाट जन्मेका होइनन् त्यो भन्दा पहिले कर्ण पनि कुमारी बाटै जन्मेका थिय भन्ने प्रमाण लाई तर्क र तथ्य ले काट्नुस । कृष्ण नीति अपभ्रन्स भै क्रिश्चिनीटी भयो भन्ने कुरालाई तर्क ले काट्नुस ।सम्मानित भाषामा ।?
@neatyeastheinge8340
@neatyeastheinge8340 2 жыл бұрын
Sociological scholar to attain against abhishek joshi to activate the real nepali structure like durkheim's theory. Nepali culture have superstition of spritual power with name of whole religion. Dr mitra pariyar and aang kaji sherpa is best weapon to activistim of religion
@Remmon-Thapa07
@Remmon-Thapa07 Жыл бұрын
​@@goldensagriventure3416😅मुर्खले कहिले बुझ्दैन भनेको हो रहेछ। होला जन्म तपाइको बेदमा तर भगवान जन्मदैमा उस्ले मान्छेको निम्ति एक दुइदिन हैन अनन्त सम्म के काम गरिदिएको छ भन्ने मा भर शक्ति हुन्छ महोदय।प्राय जसो तपाइको हिन्दु भगवानहरुमा बल शक्ति त छ छैन भन्दैनौ हामी तर त्यो सक्तीले के कसैको भलाइ गरेको छ!never.हाम्रा पर्भु येशु त आफू यसरी म मारिनु पर्दछ सारा सन्सारका पापको निम्ति सबै थाहा थियोे र पनि उहाले आफ्नो शक्ति बल देखाउनु भएन उहाले पिताको योजना इच्छा पूरा गर्न यस पृथ्वीमा जन्म लिनुभएको थियोे।तपाइहरुले बर्ष बर्ष किन कुलकुलानमा बोका भेडाको बलि चदाउनु पर्छ थाहा छ बिचरा थाहा छैन होला😂।हो त्यो बलिले बर्ष भरिमा गरेका पापलाई शुद्धता र छमाको निम्ति यो परमपर्भुले दिनुभएको आज्ञा थियोे सिनै पर्बतमा मोशालाइ।हो त्यो बलि अब सधैको निम्ति अन्त गर्नको निम्ति उहाँ मानिसको पाप छमा र शुद्धताको निम्ति एकै चोती बलिदान दिनुभयो।र बलिको अन्त गर्नुभयो।हो अब भगवान भनेको मान्छे जातीको निम्ति प्रेमको निम्ति परमेस्वर सङ्गको मिलापको निम्ति र हरेक पाइलामा साथ दिनको निम्ति र अनन्त स्वर्ग राज्यमा प्रबेश गराउनको निम्ति मानिस जातीको सजिलो निम्ति यस पृथ्वी तहलमा आउनु हो।😊हावा लाग्छ यो कुरा तपाइहरुलाइ।हाम्रा परमेस्वर कति भला wow सोच्दै म मग्न हुन्छु🤗।यति सजिलो योजना कानुन नियम बनाएर जानू भएको छ कि बिचरा वृद्ध आमा बुवाले पनि सजिलै पाउन सक्नेछ बास बिस्वास गरे पुग्छ र उहाको मार्गमा हिदे पुग्छ।कुनै मन्दिर जाउ दान के के देउ लामो यात्रा गर baffre लुत्दिन्छ हो तपाइको भगवानले त।😢। यात्रा गर्दा कति मानिस accidents भएका छन बिचरा 😢परमेस्वर रुनुहुन्छ।बाइबलमा लेखिएको छ जकरियाको पुस्तकमा उहाँ गुप्तमा हाम्रो लापरबाही जीवन देखेर र उहालाइ नचिन्दा रुन्छु भनेर भन्नुभएको छ्😞।पर्भुले भन्नुहुन्छ गरुले आफ्नो मालिक चिन्दछ तर मेरा यी जातिहरुले मलाइ चिन्दैनन भनि सधै दुखी हुनुहुन्छ जब कुनै मानिसको मृत्यु हुन्छ तब उहाँ धेरै दुख मान्नुहुन्छ सायद उ मेरो नजिक आएको भए म उस्लाइ बचाउथे,मैले कति उस्लाइ मेरा अरु छोरा छोरीहरु द्वारा सु-समाचार उ कहाँ लैजान्थे हे मेरि छोरी हे मेरा छोरा पद बुझ म उहीँ हु जो तिमीहरूलाई सृष्टि गरेको परमेस्वर।तर अब्सोसको कुरा तर अझ झन गाली गरे बिरोध गरे मेरा छोराछोरिलाइ तिमिले कुतेउ लखेतेउ मुखमा आएको कुराले मन दुख दिएउ त्यो तिनिहरुलाइ दुख दिएको होइन तर तिमिले मलाइ इन्कार गरे बराबर गरेउ यसैले म रुन्छु ।बाइबलमा छ यो कुराहरु आफ्ना छोराछोरीहरुलाइ सैतानले दास बनाइदिएको।किन उहाले मानिस जम्मैलाई छुटकरा दिनुहुदैन त किनकी मानिसकै हातमा उहाले जीवन र मृत्युको बाटो राखिदिनुभएको छ।पर्भुले त चुन्नुहुन्त्यो सबैजातिलाइ तर उहाले पनि मैले भन्दा तिमिहरुले नै त्यो सैतान माथी बिजय पाओ र मलाइ पुकार तब बल्ल म हरेक सक्तिले तिमिहरुलाइ म बचाउने छु भन्नुहुन्छ। अहिले अभिसेक जोसिको कुरामा लागेर सबैले परमेस्वरको बिरोधमा पाप गरेका छन। अरुले मुखले बोलेको सब्द भन्दा बरु आफै खोज के सहि के गलत भनि तब तिमिहरु बुद्धिमानी भनिनेछौ।
@shibrajmagar5138
@shibrajmagar5138 3 жыл бұрын
मेरो आफन्त पनि क्रिसन छन तर मलाइ इनिहरु को कुरा सुन्दै रिस उथ्छ जय सम्भो🙏🙏🙏ॐनम शिवाय
@nirmalakarki1040
@nirmalakarki1040 3 жыл бұрын
Jay samvo 🙏🙏
@krishnabahadurpunkris6833
@krishnabahadurpunkris6833 2 жыл бұрын
Me too
@drbdharma7789
@drbdharma7789 2 жыл бұрын
Sunna nasaknu tapaiko kamjori ho
@rajanb.k6825
@rajanb.k6825 2 жыл бұрын
हो हो हो। बाहुन ले मात्रै खाउन
@Dhirendra123-uc1jg
@Dhirendra123-uc1jg 5 ай бұрын
जय सम्भो ❤❤❤
@Khanal143
@Khanal143 Ай бұрын
जे होस पत्रकार ज्यु को प्रश्न सोधाइको सन्तुलन धेरै मनपर्यो। राम्रो लाग्यो।
@rudrabhandari552
@rudrabhandari552 Жыл бұрын
अभिषेक सरकाे भनाई राम्राे छ सत्य तथ्य तार्किक बिचार राख्नु हुन्छ।
@rajuprasad5184
@rajuprasad5184 3 жыл бұрын
अभिषेक जी ले सत्य र तथ्य मा उत्रिएर बहस गर्नु हुन्छ , यसकारण यहाँ का हरेक एपिशोड विश्वास लाग्दो र intersting लाग्दछ।
@ShrawanSanatani
@ShrawanSanatani 2 жыл бұрын
म पहिला क्रिस्टान थिए तर यो भिडियो हेरेर मलाई आफ्नो गलतीको अनुभव भयो र म आफ्नो पिता पुर्खेउलीहरूलाई क्षमा मागेर फेरि वहाँसरूले पालन गर्दै ल्याउनु भएको सभ्य सनातन संस्कृतिको अनुसरण गर्छु।जय सनातन धर्भ।जय हिन्दु राष्ट्र नेपाल।🙏
@manishsalxmu227
@manishsalxmu227 2 жыл бұрын
सहि भनुभयाे
@nirojrowudy3015
@nirojrowudy3015 2 жыл бұрын
तपाई पहिला पनि हुनु हुन्थेन,अहिले पनि होईन?
@GBDhadkanBhatta
@GBDhadkanBhatta 2 жыл бұрын
Thank you much💝💝💝💝💝💝💝
@aatmikjiwangyan
@aatmikjiwangyan 5 ай бұрын
म चाँही अब क्रिस्टान बनेँ। किन भने! मान्छेहरु अन्धाधुन्द क्रिष्टान बनेछन्। म अब राम्रो संग बुझाउछु।
@SarojThapa-h1b
@SarojThapa-h1b 4 ай бұрын
​@@aatmikjiwangyan😂😂😂
@buddhibahadur1219
@buddhibahadur1219 2 жыл бұрын
अभिषेक जि को कुरा 100% सहि हो कुनै पनि कृस्चेन को पासटर ले छलफल नगर्दा हुन्छ आखिर मा हिन्दु धर्म नै 100% सहि रैछ मेरो बिचार मा
@benitatopani4656
@benitatopani4656 2 жыл бұрын
ye arkako jiban bali diyera dharma hunxa.tyota pap ho.tyo pani bahun bahek arulai jabarjasti ladeko....
@rajulama7942
@rajulama7942 2 жыл бұрын
Praise the lord Abhisekh joshi dai lai ajai pani parmeshwar le asish dews
@rikeshmanandhar
@rikeshmanandhar Жыл бұрын
😂😂😂 hahaha...
@petergurung8550
@petergurung8550 3 жыл бұрын
बिश्वास सबैभन्दा ठुलोहो र मुर्खहरू संग मकाविला नगर्नु बचनले भन्दछ।
@nep_travel5175
@nep_travel5175 2 жыл бұрын
Afu murkha vayera aandhabiswasi vayeko chaal paye xainaa ajhai ...khatee aru lai murkha vandai hedxaa.......kera khau peter ....gurung hatau aafno naam bata...baster rakha surname
@gautamg8324
@gautamg8324 2 жыл бұрын
Yo ni dharma bechuwa raixa
@pathibharakalakunga
@pathibharakalakunga 26 күн бұрын
अरुलाई मुर्ख सम्झनु पनि आफु मुर्ख हुनुनै हो तसर्थ तार्किक क्षमता एवं अन्य कुरा सबैको सुन्ने बानी बसाउ कान्छा भाइ
@tkorbital3318
@tkorbital3318 5 күн бұрын
Kaliyug ma estai estai hunxa re 😂
@bonism1
@bonism1 3 жыл бұрын
अभिषेक जिले हरेक कुरा को पोइन्ट समातेर कुरा गर्दा एकदम घत लाग्छ मज्जा लाग्छ।अंगुरको रस खाएर किन मातेको सही कुरा
@drbdharma7789
@drbdharma7789 2 жыл бұрын
Cristian bannus tapailai america laijanxu vanema kegarnu hunxa
@drbdharma7789
@drbdharma7789 2 жыл бұрын
Jesukai dherai khaema matlagxa ho hajur
@bonism1
@bonism1 2 жыл бұрын
लेखाई नै अशुद्ध छ के ही बुझिन
@bonism1
@bonism1 2 жыл бұрын
त्यही भएर सबै क्रिश्चियन हरुलाई अमेरिका लागेको जति पनि क्रिश्चियन हरु दुखी गरिब छैनन् बरु क्रिश्चियन लाई पालेको दुखी गरीबले के को अमेरिका लानु वाहियात कुरा जानु नी छैन गरिब मारा धर्म मान्नु पनि छैन । हप्ते भेटी महीने भेटी भन्दै सोझा साझा जनता डुबाइ रहेका छन् क्रिश्चियन ले
@botisback24536
@botisback24536 3 жыл бұрын
अभिषेक जोशिले भनेका हरेक कुराहरु सत्य सहि छन र भनेका छन ।
@kedarkedar1328
@kedarkedar1328 3 жыл бұрын
Chaina
@clashnepal752
@clashnepal752 3 жыл бұрын
@@kedarkedar1328 ta lado baulaha le satya ra galat छुटाउन सक्दैनस्
@adcollection3343
@adcollection3343 3 жыл бұрын
@@kedarkedar1328 habba lai thokera tha janmeko hoss thethai vag jhekne
@adcollection3343
@adcollection3343 2 жыл бұрын
@Dilip Yakkha correct
@botisback24536
@botisback24536 2 жыл бұрын
@Dilip Yakkha सत्य यहीँ हो हिन्दु रहे बचे मात्रै किराँत र बुद्ध धर्म बच्न सक्छ मित्र किराँत बुद्धिस धर्म लम्बिहरुले हिन्दु धर्म प्रती सम्मान गरौ घृणा होइन।अहिले हिन्दू धर्मको नराम्रो पक्षलाई देखाएर नेपालमा धेरै दलित अनि जनजाति बर्गहरुलाई भ्रम्मा पारी धर्म परिवर्तन गरौने कामहरु भएका छन तेस्को म पनि बिरोधि हो यस्मा सदै अभिषेक जोशी संग म सहमत हुनेछु..हामिले पहिले आफ्नोलाई हेर्ने हो अनि टाढाकालाइ सम्मान गर्ने हो आफ्नोलाइ छोडी पराइलाइ अंगालन्न सकिन्न मित्रहरु..म एउटा किराँती हु तर म हिन्दु बुद्ध धर्मको तेतिनै सम्मान गर्छु जति म मेरो धर्मलाई सम्मान गर्छु।मैले दुनियाँ र धर्महरुको महत्त्व बुझेको छु हरेक देश धर्म संग जोडिएको हुन्छ।हाम्रो देश सानो भए पनि हामी संग धेरै धर्म सस्कारहरु छन हिजोसम्म हामी मिलेर बसेका थियौ को किराँती को हिन्दु को बुद्धिस्ठ तर आज वैदेशिक धर्म र सस्कार हाबी हुनाले हामिमा फाट्टो ल्याउने काम भइरहेको छ। हाम्रो जस्तो देश जहाँ गरिब अशिक्षितहरु धेरै छन तेस्को फाइदा बिदेशीले उठाउन थालेका छन भन्नलाइ युरोपेलीहरु सबै धर्म एउटै भन्छन तर भित्र भित्रै उनिहरुको धर्म फैलाउने काम गरिरहेका छन। तेसैले हिन्दु लम्बिहरु मात्रै होइन किराँत बुद्धिस्ठ पनि तेतिकै सजक हुन जरुरी छ। जहाँ जो जो जात र धर्म मान्ने छन हामिले आफ्नो धर्म सस्कार बारे जानकार गरौनु पर्छ बेलैमा सजक गरौन पर्छ। नत्र नेपालमा हिन्दु किराँत बुद्धिस्ठ भन्ने धर्म पनि थियो अरे भनेर इतिहासमा मात्रै पढ्न पाउने छन आउने पिडिहरुले तेसैले मेरो आग्रह किराँत बुद्धिस्ठ हिन्दु धर्मलम्बिहरुलाई तेरो मेरो होइन हामी र हाम्रो भन्ने गरौ र सजग रहौ🙏🙏।
@SugaramYeri
@SugaramYeri Ай бұрын
झुट भनेको झुट नै हो जताबाट गरेपनि मिल्दैन सत्य हुँदैन। क्रिस्टिन भनेकै झुट हो।जय सनातन
@minrana5976
@minrana5976 3 ай бұрын
अभिषेक जोशीजी सारै भौतिकवादी भएर विश्लेषण गर्नुभएको छ । सारै राम्रो लाग्यो ।
@Sandeshnepal392
@Sandeshnepal392 3 жыл бұрын
अभिषेक जि सङ्ग मिलेना लेबल
@IssacChettri
@IssacChettri Күн бұрын
Abishek josi chai akpalta Bible bujyo voney bibleko paul vonda khatra hucha hai ❤❤❤❤❤
@pradipjmagar113
@pradipjmagar113 2 жыл бұрын
अभिषेक जोसि ले भनेका कुरा हरु चित्त बुझेयो जय सम्भु🙏🙏
@UnseenPlacesExplore
@UnseenPlacesExplore Ай бұрын
Jai Shambhu 🙏
@sanduptamang8744
@sanduptamang8744 3 жыл бұрын
Abishek joshi sir always right, watching from india👍
@सुनमलिम्बुनेपाल
@सुनमलिम्बुनेपाल 3 жыл бұрын
abhishek joshi t ki bicharaa andho banako manchhe jasto ho sansaar ko gyan buddy t ni sabai khera jaanchha hjr haru ho aafno bhaat khaanu chha christian haru ko biruddama boleko chha tar esle raamro dekhaaudainaa parmeswar ko krodh dankidaa ke hunchha tyo prabhu nai jaannu hunchha🇳🇵
@ramram8347
@ramram8347 3 жыл бұрын
लिम्बू बुद्व धर्म का नगरिक हुन तपाईं धर्म फेर्ने र बेच्ने मन्छे लाई सत्य गलत के थाहा । तपाईं स्वर्ग होइन नर्क पनि भेटिदैन
@youtubematvd.r.baraili6734
@youtubematvd.r.baraili6734 2 жыл бұрын
धन्यवाद प्रभुलाई जय मसीह साथै नमस्कार जयनेपाल हजुर हरु सबै जना लाइ परमेश्वरले प्रसस्त मात्रामा आषिश अनुग्रह गर्नुभएको हवस् धन्यवाद अभिषेक जोशी एकदमै राम्रो ब्यक्ति हुन् तर उहाँ ज्ञानी हुनुमा बाइबलीय करामत हो ल
@prakashrasaily8510
@prakashrasaily8510 2 жыл бұрын
Same..
@Sidtamangg
@Sidtamangg Жыл бұрын
@@ramram8347 amboo balla tha vhayo dharma ferda ra bechda Pani hunda raicha,mo Christian hunda ta Kasai le auta futay ko kauri ya ek Paisa Pani Dena ta abo mo hindu ma awchu sayad 1 crore pawchu ki,timi le dinchaw malai mo awchu...hehaha murkha haru
@Krishnaprasadawasthi-jl4yl
@Krishnaprasadawasthi-jl4yl 27 күн бұрын
अभिषेक जोशी ले भनेका सबै कुरा सतप्रतिशत सही छन्, हाम्रो नेपालमा सबै डलरे क्रिश्चियन हुन्।
@kishorrokayaofficial
@kishorrokayaofficial 27 күн бұрын
कुनै पनि कुरा को बिस्लेषण गर्दा तेस्को गहिरो अध्यन हुन आबश्यक छ अबिसेक सर को बिस्लेषण एक दमै मन पर्यो धर्म आ आफ्नो थाउ मा हुन्छ बिरोध होईन
@anilgiri7824
@anilgiri7824 Жыл бұрын
डलरे पास्तर को रातो निलो भयो यास सलाम छ अभिषेक जोसि सर
@lalkumartamang3859
@lalkumartamang3859 3 жыл бұрын
लेखिएकाे छ तै ले परम प्रभुकाे परिक्षा नगर।
@unishmanandhar3808
@unishmanandhar3808 2 жыл бұрын
Hahahaha...go to hell tori haru tero god nai hoina ta
@dhankumari4451
@dhankumari4451 2 жыл бұрын
Amen amen amen
@dronbikrammalla9489
@dronbikrammalla9489 2 жыл бұрын
हाहाहाहा
@greatgalaxy2118
@greatgalaxy2118 2 жыл бұрын
So you gonna believe whatever has been written.
@drbdharma7789
@drbdharma7789 2 жыл бұрын
Sabai le aafno damphu bajaune matra ho
@Rkedits1-o1x
@Rkedits1-o1x 2 жыл бұрын
One interesting thing that Avisek joshi has read bible acurately than pasters .
@suntalitamang3597
@suntalitamang3597 2 жыл бұрын
Yes jusus 👍
@mcbro2613
@mcbro2613 2 жыл бұрын
Parmesor vhandai dharma maniraxa aajkal manxeharu yasu kunai dharma ko kura liyar aako hoina hai ramro songa sastra parnu hola
@Tarebaa
@Tarebaa Жыл бұрын
​@@mcbro2613 Ae Testo hai. Ani Easter vaneko k ho kina Christian haru le manaune garchan? Sansar ma eutai matra dharma cha jasle jieune adhar sikaudaina. Manab matra 2 jaat jasto pasu ko kura garney garcha. Jaaba Christian ko parmeshwor huncha testa pasu jasto ghinlaagdo chalan chali rahancha.
@Sidtamangg
@Sidtamangg Жыл бұрын
If he had read bible accurately than pastor then he will not be against the Jesus,he even don't no 1-3rd of bible he has just read bible how to make positive to negative and remember one thing that one day abishek will neel down in front of the living God Jesus.we will only pray 🙏 for negative thinking like abishek and and u."Praise the lord Jesus"Amen
@dawatshering4671
@dawatshering4671 Жыл бұрын
@@SidtamanggAbhishek is right and accurate he is up to the point. You pastor or you don’t know shit about Christian bible. When someone give you knowledge try to embrace it and research why your point is invalid. Don’t trust anything blindly you fool.
@VivoY-dm1vn
@VivoY-dm1vn 2 жыл бұрын
अबिशेक जोसिको कुरा यकदमै सहि लाग्यो
@technicalgopal7908
@technicalgopal7908 3 жыл бұрын
अ बिसेक दाई हीरो हो पतन गरायो जय जय अबिसेक दाई।
@sabitarai5185
@sabitarai5185 3 жыл бұрын
पतन गरायो होइन पतन हुने दिन आयो
@technicalgopal7908
@technicalgopal7908 3 жыл бұрын
@@sabitarai5185 timile garage hola patan
@sabitarai5185
@sabitarai5185 3 жыл бұрын
मैले किन गर्ने र मैले कसैको पतन अथवा हानी गर्नु मिल्दैन र हुदैन पनि जो जस्को विरुद्धमा उठेको छ उहाँबाट नै हुन्छ सब कुराको न्याय
@rajuparajuli4627
@rajuparajuli4627 3 жыл бұрын
अभिषेक सर्को बिचार तथ्यमुलक छ,मैहु भन्ने क्रीस्चियन र अभिषेक सर सङको दर्हो अन्तरबार्ता लामोखालको लिउ।
@bibekgurung9600
@bibekgurung9600 2 жыл бұрын
Abishek ji ko pratota ati uttam .
@pdgyanparsad3091
@pdgyanparsad3091 2 жыл бұрын
कृष्टन् जति सबैलाई बोलाएर सम्झाउनुपर्छ अभिषेक जी तपाइको उपदेशले सबैबुझ्छन र कृष्टन् धर्मलाई छोडेर आफ्नै धर्ममा आउँछन् अभिषेक जीले जतिपनि जान्दारैनछन् अंगुर कुवाएर बनाएको जूस भन्छन् जाड रक्सी सबैजूस हुदोरहेछ माछा मासु हड्डी फल हुन्छ कृष्टन् को लागी नमर्दै स्वर्ग लादा रैछन् कैले नमर्ने कृष्टन् हुदोरहेछ
@shivakhadka2032
@shivakhadka2032 Жыл бұрын
तिम्रोॅएशु भन्दापहिला त रा मजन्मे बुद्दजन्मे र म भगवान होॅईन मेरोपिताले मलाई पठाइको भनेकोछ र तर श्रीकृष्णले यो संसारैभनेकै मैहु मनै परमात्माहु भनेकौछ आर्को महाभारत को लडाॅईअर्जूनले भिष्मपितामहलाॅई धनुबाणले तिरैतिरको सैयामासुताॅखदिय दक्षिणायण मालडायको तेसको 6महिनापछि उत्तरायणमा ईच्छा.रणगरे भने जेसिषक्राॅईष्ट लाॅईएउटा खम्बामा 3 वटाकिलाठोकेर झुन्डायाॅउदानै प्राणछोडे यभाॅई सारैपागल रहेछ मॅ ईजरायलमा जन्मरझुन्डायकोठाॅउनै हेरेकोछु भाॅई लेबनानका बेरूतमा ऑमामेरिनले एहुदिको बिबाहनै नभै बच्चापाॅईनत्याहा बिना बीबाह बच्चाॅपायमा झुन्ड्यॅउनेचलनथियो बचाउन कौ लागि नै कन्या भनेकोहौ
@sandeepkc2250
@sandeepkc2250 3 жыл бұрын
abhishek छर यी सबै कुरा गर्नुभयो दम राम्रो.तपाई एउटा ज्ञानको भण्डार हो राम्रो गर्दै जानुपर्छ राम्रो
@sitaramkhanal6056
@sitaramkhanal6056 Ай бұрын
अभिषेक जीलाई धन्यवाद दिन चाहन्छु साथै अब जसकाे बावु ईसाई हाे उसलाई मात्र वहसमा उताराैं जाे बाबू अर्कै र छाेरा अर्कै धर्मकाे हुन्छ त्यस्ताेलाई वहसमा ल्याएर वहाँकाे वुवा र काकाहरु के भन्दा हुन ।
@francisrai7985
@francisrai7985 2 жыл бұрын
God bless you Joshi ji. Pahile pani lekhya ho ek choti lekhdaixu.Yadi tapaile debate garnai chanu hunxa vane I m ready .Jesus loves you dear brother.Amen
@ashokrai4579
@ashokrai4579 Ай бұрын
Abisek serle jati thulo kura jataepani jessus is best of and world of god he is life changing. You is risive can your chang life God bless you all...
@lalkajishrestha7797
@lalkajishrestha7797 3 жыл бұрын
No Christian pastors can debate with Abhishek Joshi on Bible.
@music_head08
@music_head08 3 жыл бұрын
Only pastor CP Sharma can
@music_head08
@music_head08 3 жыл бұрын
Babu world ma 60% Christian cha hai.... Duniya thulo xa ni Babu .
@music_head08
@music_head08 3 жыл бұрын
Tai vayera India Nepal ma kaile garibi crime development hudaina ..yehi 33 crore gods ko kitab padera.....
@music_head08
@music_head08 3 жыл бұрын
Abhishtjoshi last ma Christian Dharma lai accept garxai garxa
@sure.person7268
@sure.person7268 3 жыл бұрын
@@music_head08 ani africa vetnam indionesisa lagayt ka dherai dehs hau chai kasri gatiba bhay ni
@yamuthapa7318
@yamuthapa7318 25 күн бұрын
गुड अभिषेक कुशी आज बल्ला थाह भयो हिंदू धर्म नै ठीक राहिचा मा इशाई तिरा विचार गर्म थाह लेको thiy 😮
@shamshrestha3413
@shamshrestha3413 2 жыл бұрын
याे पास्तर लाई धर्म काे शिक्षा पढाएर पठाईदिनु हाेला अभिश्यक जिउ।
@angatmemythoughts2013
@angatmemythoughts2013 3 жыл бұрын
I ve never seen any paster able to answer Mr Avishek Joshi.... Paster ve to do their homework properly before coming to debate with Mr.Avishek Josi... Keep rocking Mr. Avishak Josi sir
@Dhirendra123-uc1jg
@Dhirendra123-uc1jg 5 ай бұрын
बौद्धिक स्तर नमिल्ने सङग बहस गर्नु नै भुल हो जोसि सर सबैले भनम ॐ नम सिबाय
@chandrakumarrai1592
@chandrakumarrai1592 2 жыл бұрын
बाइबलमा ,1 कोरिन्थि 1अध्यायको 18पदमा यस्तो लेखिएको छ, " किनभने क्रूसको कुरा नष्ट हुनेहरुका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूका निम्ति ता परमेश्वरको शक्ति हो।"
@rikeshmanandhar
@rikeshmanandhar Жыл бұрын
Chupbe jpt na bol
@premalama5043
@premalama5043 2 жыл бұрын
Amen Amen thank Jesus god धान्यबादअगुवाज्यु
@ngemalama1005
@ngemalama1005 2 жыл бұрын
Hahaha joke navana hau bro
@SLPun-wu1ll
@SLPun-wu1ll 2 жыл бұрын
पास्टर को एक्टिङ्ग हेर्दा पक्कै बनावटी क्रिश्चियन लाग्यो है
@balkeshar1043
@balkeshar1043 2 жыл бұрын
बनावटी होइन Sir जसले bibe पर्छ उलाई थाहा हुन्छ आउने दिनमा अबीशेक जोशी जिउ ले पनि परभुलाई बिसवास गर्नु हुन्छ
@sunitatamang4146
@sunitatamang4146 2 жыл бұрын
ma Aru kehi jandina tar yo yeshuko enkar garnu chai Avu sidinnu ho vane kuro maile bhogeko xu yesle k vanyo na vanu hola Amen✝️✝️🛐🛐
@greenlandhighschool5795
@greenlandhighschool5795 Жыл бұрын
salute to Joshi sir
@user-vt6bi2gk6_FIRANTE
@user-vt6bi2gk6_FIRANTE Жыл бұрын
😂😂😂
@gurungkhem6592
@gurungkhem6592 Жыл бұрын
अभि्सेक sir ko study malai dherai man pary o Jesus dekhi liyera hindu
@BishnuGiri-w7z
@BishnuGiri-w7z 26 күн бұрын
Jasle j vane pni paschar ji dherai hasilo hunu hudo rex mon paryo malai uha yastai2 manxe haru hamro hindu ma pni hos uha dherai santa ani aru ko kadar garne manxe hunu hudo rex bahut khusi lagyo paschar ji hajur lai dhekda
@sachinkhadka7847
@sachinkhadka7847 3 жыл бұрын
जब मानसिक सन्तुलन बिग्रन्छ , तब मान्छे cristain बन्छ।😂
@codewizard5327
@codewizard5327 2 жыл бұрын
Tehi ta. Yesto Hinduism jasto vast gyan ko saagar chodera, teta lagnu bhaneko santulan bigriyera ho athawa dollar ko lobh le ho. sahi bhannu bhayo.
@various110
@various110 4 ай бұрын
जो मान्छे सत्यको बाटोमा जिउन खोज्छ त्यसले येशूलाई मान्छन।
@SarojThapa-h1b
@SarojThapa-h1b 4 ай бұрын
​@@various110murkha ho vannay Kura timro sabdha bata tha huncha 😂😂
@adiyogi7049
@adiyogi7049 2 жыл бұрын
Har har mahadev Proud of you Abishek joshi
@atheistatheist8116
@atheistatheist8116 3 жыл бұрын
धर्म गुरुहरु भनेका दुनियामा कहिँ कतै नभएका महा ठग र पाखण्डी हरु हुन् है बचेर रहनु यिनीहरु बाट।। धर्मको कथा भनेको एक छेउ पनि सत्य नभएर सबै दन्त्य कथा हो यसमा एउटा पनि घटना एेतिहासिक नभएर सबै पुराना अन्य स्थानिय परमपरागत धार्मिक दन्त्य कथा चोरेर लेखेको दन्त्य कथा हो।। बाइबल, कुरान, पुराण सबै दन्त्यकथा नै हुन्।।
@balbahadurb.k.9922
@balbahadurb.k.9922 2 жыл бұрын
Paster, pujari ra mutuwa jasto chor thug kohi hudaina manai man manai sabailo samman garau.
@railila4237
@railila4237 2 жыл бұрын
Ani hajur sanga bichar milna jane, bujhne haru jati sabai holan gharma budi huda hudai arko sanga lagne aafno bal bachchalai xoderw natho sanga hidne aafno bachcha marne byabichar pap gardai basne morne marne raksi kgayrw gau vatdai hidne chordai daka handai hidne dau paryo ki bal bachcha baula lato langada ekal aaimai kohi naxodne vetyo ki balatkar garerw hidne aama le xora navanne xorale aama navanne 6 mahina dekhi 70 barsa sammako budilai ni naxodne
@atheistatheist8116
@atheistatheist8116 2 жыл бұрын
@@railila4237 फेरि यस्तो मान्छे नि धर्मको कुरा गर्ने नै हुन्छन्।।
@sujazzbrowneye8037
@sujazzbrowneye8037 3 жыл бұрын
Abhisek sir sanga soyem esu nai aayeni kura garna garo parla jasto xa 😂😂😂
@kamalupadhyaya7181
@kamalupadhyaya7181 Жыл бұрын
Sahi ho 😂🤣
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी 17 күн бұрын
हामी हाम्रो धर्म कर्मलाई लत्तायर कसैको बहसमा लागेर आफ्नो धर्म कर्म परम्परालाई आफ्नै पैतालामा मुनी नराखौ है हामी नेपाली धेरै आआफ्नो जात भासा धर्मले भरियको भाग्यमानी मान्छे हौ हाम्रो पुर्खनै हाम्रो भगवन हो हाम्रो धर्मनै हाम्रो पहिचानहो ।
@chandrabahadursoni5772
@chandrabahadursoni5772 3 жыл бұрын
आफ्नो कल्चर लाई लात हानेर बिदेशी हरु को पुछर मुनि बाट आउने डलर पछि लाग्ने यी दलाल हरुलाई समय मै ठिक पार्नु पर्छ बरु हामी सबै नेपाली ले आफ्नो रिति रिवज धर्म सास्कृती विश्व सामु चिनाउन पछि लाग्नु पर्छ जय नेपाल धेरै धन्यवाद छ अबिसेक सिर हजुर को अभियान एक दम सहि छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@yubarajofficial
@yubarajofficial 3 жыл бұрын
सर हजुर ले यस्तो भन्न पाउनुहुन्ना सो ईच्छा हो
@yashonsubba3451
@yashonsubba3451 3 жыл бұрын
Dam xa vane kosis gare huncha
@KumarMk-zx7tu
@KumarMk-zx7tu 6 ай бұрын
Nice avishyak sar
@prashantagopali
@prashantagopali 2 жыл бұрын
🇳🇵🕉Jaya sanatan jaya swodharma jaya nepal
@amitpaswan3392
@amitpaswan3392 Жыл бұрын
जय हो अभिषेक जोसि सर जय हो🙏🙏🙏🙏🙏
@dipakgautam5007
@dipakgautam5007 2 жыл бұрын
Aavisek sar badhai xa
@raimilan5407
@raimilan5407 2 жыл бұрын
परम्प्रभुले आशिष् देकाहुन!
@unishmanandhar3808
@unishmanandhar3808 2 жыл бұрын
😂😂
@sunilchaudhary9106
@sunilchaudhary9106 2 жыл бұрын
साहि कुरा अभिशेष जिकाे .याे साब जनशख बढाउने काम हाे ा 😀😀जय 🇳🇵
@suryabhandari5814
@suryabhandari5814 2 жыл бұрын
अभिषेस सरले सहि कुरा गर्नुभएको हुनुन्छ यो मेरो अँखा अगाडि नै भएको घटना हो सानो अंस स्पष्ट गर्छु मेरो नजिकै एउटा घरमा दाइ कृसन प्रणाली लिनुभएको हुनुन्छ र भाइ हिन्दु , जब वहाँहरुको बुबाको मृत्यु भयो दाइले कृसन प्रणाली अनुसार गाड्नुपर्छ भाइको भनाइ हिन्दु अनुसार जलाउनु पर्छ भनेर झगडा भयो तब समाजले बुबा मर्नुभन्दा अगाडि हिन्दु थिए वा कृसन थिए हिन्दुको थिए प्रमाण भएर जलाइयो तबदेखि आजसम्म दाजुभाइमा बोलचाल छैन दाजुमा के भ्रम भयो हिन्दुको बहुलेत बढी भएर बुबालाई जलाउन निर्णय गरेका हुन् भन्दै हिनेकाछ्न् आजपनि।
@bhaktithapamagar9422
@bhaktithapamagar9422 Жыл бұрын
Sai Ho Bikgreko Paribar Sutdrine Aastha Ani Biswash Bina Biswash Ke Dharma Sacho Parmeshwarko Khoji Garnu Tarka Bitarka Garnu Parchar Prashar Garnu Baiba Su.Sashamachar Prachar Garnu Ho Dhanyabad Hajurlai
@sudarshanpathak786
@sudarshanpathak786 3 жыл бұрын
यो पास्टर हो कि के हो, एकातिर प्रश्न सोध्यो, प्रसंग अर्कै तिर लग्छ। तार्किक कुरा गर्न आएन यसलाई। जो पायो उसले अभिषेक जोशीसँग बहस गर्ने क्षमता राख्दैन।
@bishalrai1992
@bishalrai1992 2 жыл бұрын
येशूको प्रेमको,काम , विचार , गुण ,स्वभावको स्तरमा कुनै मानिस पुग्न सक्दैन । मानिस परमेश्वरको under consideration मा अनुग्रह grace मा मात्र धमीॅ ठहरिने भएको छ । मानिस परिपक्व छैन। यीनीहरू को डिसकस सुन्नु पाप बडाउनु मात्र हो । शैतानको रोल खेल्नु मात्र हो ,धमणडी ,अहंकारीहरूको कुरा सुन्नु समय बरबाद गनुॅ मात्र हो ,अभिषेक जस्तो घमण्डी, अहंकारी मानिस रोगले ग्रस्त हुनु पछॅ, भुइचालोले चेप्टिनु पछॅ, शैतान भुतले घाटी निचोरनु पछॅ ,मृत्यूको मुखैमा पुग्नु पछॅ अनि मात्र उसको अहंकार, घमण्ड सकिन्छ तर पनि यो पत्रकार र अभिषेक चाहि मरे पछि नर्क अवश्य जानेछ ,लेखेर राख्दा हुन्छ । बाईबलमा परमेश्वर विरोधीहरू जवानीमै मरेको कुरा हरू प्रस्ट लेखिएको छ । empty vessel make sound much.हो आफ्नो जन्म दिने बाबुलाई मानेॅ हरू जस्तै हो। किनकि संसारको हरेक कुरा सृजने परमेश्वर हुनुहुन्छ ,वहाँले बनाएको धान बाट चामल बनाएर भात पकाएर खाएर यीनीहरू जीउछन् तर भात खाई सकेर जीउछ ताकत आउछ र बनाउने परमेश्वरलाई नै नीउ खोज्छ ,विरोध गछॅ । मुखताॅको चरम विन्दु नाघेको मानिसहरू हुन जस्तो लाग्छ । यस्तो डिबेट गनुॅ खतरनाक कुरा हो , अब बन्द गनुॅ होस ,नत्र परमेश्वरको क्रोधमा परेर अकाल मै मनुॅ होला ।
@pathibharakalakunga
@pathibharakalakunga 26 күн бұрын
तेरो श्राप तैतिर भकिनेछ भाइ कान्छा न डराउ । त डराइस् घबराइस मुटुकामेर रिसले आवेगमा यस्तो कमेन्ट लेखिस् कान्छा विद्वानको यस्तो बहस सुन्नेगर सुन्न नसकेर आजसम्म घमण्ड गर्दैछस् यो काम आजैदेखि छोड नत्र प्रमेश्वरले तेरा श्राप तैतिर फर्काउने छन बुडा पाका पुस्ता को पनी कुरा सुन्नेगर । त्यो मानव हितको लागी म हुँ प्रमेश्वर हुनुहन्छ भन्ने ले चाही पल्लो साथीको कुरा मान्ने अनी त को हो नमान्ने???
@gabru07gaming51
@gabru07gaming51 Ай бұрын
Abhisekh Joshi le mero salute
@RajeshGaha-z4c
@RajeshGaha-z4c 2 ай бұрын
abhisek sir ko kura suner ahilet yo paaschar pani aafno pauraanik dharma maa farikiyax maile suneko
@dadiramchaulagai1175
@dadiramchaulagai1175 2 жыл бұрын
दुनियाँ मा धर्म छदैछैनन् आफ्नो आत्म ज्ञान नखुलेसम्म यस्तै भर्म हुन्छ मानबले लोप,घमण्ड ,इस्य,डर,क्रोध र कामुकता माथी नियन्त्रण गर्दा सबै भगवान समान देखिन्छ ।।।
@drbdharma7789
@drbdharma7789 2 жыл бұрын
आज बलल मेरो बिचार मिलने मानछे पाए
@rajendrapdjoshi2766
@rajendrapdjoshi2766 3 жыл бұрын
जय सम्भु, जय रास्ट्र।।
@durgakadenlimbu5987
@durgakadenlimbu5987 2 жыл бұрын
Abhishek Joshi ji dhe...Rai dhanyabad ! Bible ma je jati chhan tyo bhanda kaiyoun guna dherai hamro Dharma shastrama ullekh chhan. Arko kura gair Christian chahin Malai lagchha Naya Christian Dharma shrijit garieko jasto lagchha kinabhane thantii Christian bhanda beglai chhan. Kinaki than I Christian masu khanchhan,,alcohl piunchhan.
@sajitaalam4093
@sajitaalam4093 2 жыл бұрын
Sunil rae majhi ji hajur ko kura le nepal ma pani india jaste bibad hune dhere samvabna chha alik hospital puryayer bolne garnush hami nepali san le vanchho ki hamro desh ma jatiy bibad chhen tra tapae ko karan jatiy bibad hun sakchha
@Santosh_bagar
@Santosh_bagar 3 жыл бұрын
एउटा कुरा अभिसेक जोसी दाइलाई नी प्रभु बाट अगुवाई भयको छकि त मेरों बिरुद्दमा यस्तो बुद्दिमात्तिका साथ उत्रनेछस. जसको कारणले अरुलाई प्रभुमा अगाडी बढाउन मद्दत होस्. भन्नु हो दाइको दिबेट गर्ने खुबी. चै छ तर. दाइ. तपाइले गर्नु भयका हरेक काम नर्क जाने पाप को च्जा यत्ती कुराता तपाइँ मान्नै पर्छ..मान्नै पर्छ. मान्नै पर्छ प्रभु एक मात्रै सच्चा परमेश्वोर हुनह्हुन्छा
@Dipesh-p3x
@Dipesh-p3x 3 жыл бұрын
Jaya shambhu..
@Santosh_bagar
@Santosh_bagar 3 жыл бұрын
जय मसिही.,..
@christinamothay7813
@christinamothay7813 2 жыл бұрын
Abhishek ji Jai mashi ki.
@neetachettri9206
@neetachettri9206 2 жыл бұрын
Great Abhishek Sir🙏🙏
@birsanamagar4464
@birsanamagar4464 2 жыл бұрын
Abhishek bhaile baibalko Kura sabai jannu vayako xa yatiho ki uhalai biswas Ayana birod Aayo tesko lagi dhanyadad xa Bhai sadhai khusi rahanu la
@indrabhandari3749
@indrabhandari3749 4 ай бұрын
🎉कस्तो बुद्धिहिन पाष्टर रहेछ हो।हुन त बुद्धि भएको मान्छे पाष्टर बन्ने कुरा नै भएन।बच्चाको जस्तो हल्का फुल्का तर्क गर्छ।
@anshukawar7327
@anshukawar7327 3 жыл бұрын
इनि कन्भर्टर हरु को दिमाग नै हुदैन कि केहो आफू बचेर अरुलाइ बचाउछ कसैले भेडा आफू मरेर अरु लाई लाई कसैले बचाउदैन बुद्दु हो तिमी पास्टर हरु मरेर अरु बिस्वासी लाई बचाउन सक्छौ
@sushilathapa7903
@sushilathapa7903 2 жыл бұрын
Tara sacho esor parmesornai ho
@nirdeshikaachami7673
@nirdeshikaachami7673 3 жыл бұрын
Avisekh Josi sirko gyan mannai parcha yai tarkabat thaha vo hindhu dharma purano dharma ra hindhu dharmabat kati kuraharu jhikiyeko raicha
@alebj9617
@alebj9617 3 жыл бұрын
abishek sir dharai punya ko kaam garnu vayako xa hajur lai hamro taraf bata dharai dharai dhanayabad big fan sir....
@ronroser4906
@ronroser4906 3 жыл бұрын
जोशी जी 🙏🙏🙏🙏 सचाई तपाईले यो झूठो ब्यक्ति लाई गतिलो झापट दिनु भो 🤣🤣🤣
@nirjalchettri299
@nirjalchettri299 Ай бұрын
Proud of you Abhishek sir 🎉
@ypdevkota4924
@ypdevkota4924 24 күн бұрын
जोसि ज्युले अलि मिलेन
@kathmandu6800
@kathmandu6800 3 жыл бұрын
Wow really good
@bikrambimala7821
@bikrambimala7821 2 жыл бұрын
Amen
@shortvideo-bk1pj
@shortvideo-bk1pj 3 жыл бұрын
Sahi Kura abshek sir...... good thinking.....jy sammbhuuuu
@studio4395
@studio4395 3 жыл бұрын
जय शम्भो!!! ब्रह्माण्ड जीवनका शृष्टीकर्ता भोलेनाथ बाबाको जय!!! जय नेपाल!
@bibekgurung9600
@bibekgurung9600 2 жыл бұрын
pabi ko artha k ho pastar ji pani lyayara khana pakaunu pap ho ki hoina?
@MilanPanchakoti
@MilanPanchakoti 3 жыл бұрын
हर हर महादेव 🕉️🚩🔱📿🙏
@user-mgr.s
@user-mgr.s 3 жыл бұрын
जोगी बनेर बस् तिम्रो महादेवले समाजलाई सिकाउने त्यही हो,
@livemusic3785
@livemusic3785 2 жыл бұрын
हितोपदेश 20:1 1. दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।(नेपाली बाईबल) उपहास गर्ने कुरा र मात्तिने कुरा मा भिन्नता छ, र येशुले युहन्ना को पुस्तक मा असल दागमध बनाएको कुरा छ। युहन्ना 2:-9-10 हेर्नुस
@pashupatiadhikari750
@pashupatiadhikari750 2 жыл бұрын
धर्म र ईश्वर को नाममा विवाद गर्नु ईश्वरको अवहेलना गर्नु हो। ईश्वर कसैको पेवा होइनन् सबैका हुन् ।जहा आस्था त्यहाँ ईश्वर। ईश्वर मान्ने तरिका फरक फरक हुन्छ तर प्राप्ति एउटै हो , ईश्वर। ईश्वर प्राप्त गर्न साधना चाहिन्छ। प्रक्रित ईश्वर हो।जसले प्रक्रितिलई बुझेको छ उसले ईश्वर चिनेको छ।
@puspack2471
@puspack2471 3 жыл бұрын
अभिशेक दादाकाे कुरा सहि लाग्याे धेरै राम्राे लाग्याे।
@ganeshthapa-zp1yf
@ganeshthapa-zp1yf Жыл бұрын
❤❤❤❤❤you Abhishek g sir..
@primerose1244
@primerose1244 Жыл бұрын
Ekdum shai kura aveshek ji inahru kast ma farkera hindu ma auxan for sure
@premalama5043
@premalama5043 2 жыл бұрын
आमेन आमेन
@tekdarlami9639
@tekdarlami9639 3 жыл бұрын
No body challenge to abishek sir hindu great 👍
@neatyeastheinge8340
@neatyeastheinge8340 Жыл бұрын
Prase the lord
@ashishjoshi9732
@ashishjoshi9732 3 жыл бұрын
Bichara maya lagyo Christian sathi ko
@nepalibiblewisdom3957
@nepalibiblewisdom3957 2 жыл бұрын
म एक इसाइ हु तर पनि मलाइ अविषेक जाेशीकाे 6:41 भनाइ (कुरा) एकदमै ठिक लाग्याे । अहिलेकाे इसाइ जगतमा केवल शाेषण बाहेक केही भइरहेकाे छैन । अहिलेका मण्डलीहरू दशांस र दश थरिका भेटी बाहेक अरू विषयमा कुरै गर्दैनन् । तपाइले नया नियमकाे पुस्तकमा हेर्नुभयाे भने, प्रभु येशूले देशांस दिने विषयमा कुनै कुरा गर्नभएकाे छैन ।
@migrantworkerssingapore
@migrantworkerssingapore 3 жыл бұрын
Jaimasiki ....sapai Jan lai🙏
@prameshthami695
@prameshthami695 2 жыл бұрын
Amen येशू प्रभुले धेरै आशीष दिनुभएको होस याल्दर बुबा ✝️
@technicalinformationscienc9411
@technicalinformationscienc9411 Жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@dniehjunu2068
@dniehjunu2068 3 жыл бұрын
Abhisek sir tapaiko kura sahi ho
@pathibharakalakunga
@pathibharakalakunga 26 күн бұрын
पाप बाट मुक्ती पाइन्छ भनेर एसुतिर लाग्नु भनेको बादरलाई सिडि लगाए अरुझन सजिलो सेम हो । तसर्थ पाप गर्दैनगर न भैगोनी आफै अनन्त जीवन पाइजानछनी
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН