श्याम रानालाई लाली गाजल संगै गुन्यु चोलो सुहाउछ भनेपछि, सबै हासेर बेहोस । ०७६.०२.१० HD

  Рет қаралды 5,241,393

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SyamRana_JalumayaGurung #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 900
@laxmantimalshin9363
@laxmantimalshin9363 5 жыл бұрын
आज पो रमाइलो भय छ !!अ हो !!स्याम राणा मेरो मन को मान्छे हो उसलाई माया गर्ने हरु बीदेश बस्नेहरु यता आउत साथीहरू !!!!
@subarajkarki8475
@subarajkarki8475 5 жыл бұрын
New look dohori geet
@roshanitamang3221
@roshanitamang3221 5 жыл бұрын
सारै रमाईलो भो जान हासे को हासे पनि माच्जा पनि अायो दोहोरी सुन्द अानन्दा अाउछ
@bhairasinghgop55rrr7urung7
@bhairasinghgop55rrr7urung7 3 жыл бұрын
8g
@ramshrestha5868
@ramshrestha5868 3 жыл бұрын
)@@subarajkarki8475 q 6th
@limboodigam9265
@limboodigam9265 3 жыл бұрын
If
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 жыл бұрын
श्याम राना मगर को गित गाउने शैली नै फरक जस्तो गित तेस्तै मा आफुलाइ ढालेर गाउना सक्नी कलाकार धेरै मन पर्छ
@narayangautamofficial5148
@narayangautamofficial5148 5 жыл бұрын
मत आदरणीय श्याम राना ज्यु को त फ्यान नै भए ।।। इन्द्रेणी कार्यक्रम हेर्दा निकै आनन्द आउँछ ।।।
@sggaming4940
@sggaming4940 3 жыл бұрын
holiday's holiday's
@kcnarayan187
@kcnarayan187 3 жыл бұрын
मैले यो दोहरी आज सम्म 2 पटक दोराएर हेरे साह्रै रमाईलो लाग्यो ।गीत गाउने श्याम भाई र जालू महिनीलाई धेरै धेरै धन्यवाद ।
@MdMasud-tt4xg
@MdMasud-tt4xg 2 жыл бұрын
Kkôiiii88
@manish-jl4pe
@manish-jl4pe 5 жыл бұрын
श्याम दाइ को गाउने र हाउ भाउ सारै मन पर्छ मलाई जस्तै अरु कोको हुनु हुन्छ हजिर हौ
@user-im4xu5pf7f
@user-im4xu5pf7f 3 жыл бұрын
nice song thank-you so much
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
me
@jagangurung4362
@jagangurung4362 3 жыл бұрын
@@user-im4xu5pf7f and
@baburamkc7189
@baburamkc7189 3 жыл бұрын
Yes he is great
@GauchanSushila
@GauchanSushila 2 ай бұрын
​@@hastamagargood1662q
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
मलाइ मन पर्ने गायक श्याम रानालाई बल्ल आज इन्द्रेणीमा हेर्न पाइयो खुशी लाग्यो ।
@parkashbaduwal6903
@parkashbaduwal6903 5 жыл бұрын
Hora
@dilshrestha1202
@dilshrestha1202 2 жыл бұрын
P00⁰⁰⁰⁰⁰⁰0⁰⁰⁰p
@keshabshah8258
@keshabshah8258 2 жыл бұрын
Very good
@rameshpradhan9922
@rameshpradhan9922 2 жыл бұрын
साचैनै श्याम राना लाई दोहोरिमा कसैले नसक्ने रहेछ। एउटा पक्का अद्भुत क्षमता भएको दोहोरि कलाकार रहेछ। दोहोरिमा एउटाअलग किसिमको धार फरक सैलि । बोलेर पनि ठ्याक्क ठ्याक्क कस्तो सुन्दर तरिकाले मिठास पुर्ण गरि मिलाउने कसरी मिलाएको कहाँ बाट यसरी शब्द का लाइन हरु अनासय मिलाउन कसरि आएको ताजुब नै लाग्यो । शोर पनि अत्यन्त मिठो रहेछ जस्तो सुकै अप्ठ्यारो लामो तान्ने शोर का गित हरु पनि उहाले तान्न सक्नु हुने रहेछ उहाको शोर बाट थाहा हुन्छ । उहाको दोहिरी घरी घरी सुन्न मन लाग्ने रहेछ।
@bhadrathapa6973
@bhadrathapa6973 5 жыл бұрын
श्याम रानालाइ इन्द्रेणीमा देख्न सार्है रहर थियो पुरा भयो धन्यवाद इन्द्रेणी समाज।
@tekbohara7556
@tekbohara7556 5 жыл бұрын
स्याम राना सरले र जलुमाया म्यामले पनि दोहरी निकै रमाइलो गर्नु भयो। जय इन्द्रेणी ।
@dilprasadkandel1656
@dilprasadkandel1656 2 жыл бұрын
9
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
कति हासनु बरै हसाउनने पनि सीमा हुन्छ नि धेरै रमाइलो भएको थियो अब अली दिन पछि रबी लामिच्छाने आउने तैयारी मा हुनुहुन्छ है उहालाई खबर गर्नु भएको छ अली फुरसद नभएर आउन पाउनु भएको छैन र अब केहि दिन पछि धुसमुस सुनताली लाई देखन पाउनु हुने छ सबैलाई मेरो नमस्कार सबैको जय होस राधा कृष्णको पनि जय जय होस🙏🙏🙏👍👍✋✋👌👏👐🙏👍✋👌
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
दिदि नमस्ते हासदा हासदै अासु नै अायाेकेव
@udayapuremahatara5069
@udayapuremahatara5069 5 жыл бұрын
sarai ramailo dohori
@pramikarokaya9886
@pramikarokaya9886 5 жыл бұрын
हजुर नमस्कार मत ढिला भए हजुर
@udayapuremahatara5069
@udayapuremahatara5069 5 жыл бұрын
@@pramikarokaya9886 dhila vako hoina you tube ma varkharai upload vako mata varkhar herdai xu.
@SubashSubash-hp7xv
@SubashSubash-hp7xv 5 жыл бұрын
टिकासानु लाई छिटै घिर्धायुकाे कनमना
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ श्याम राना भाई लाेक गित राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@netraghartimagar3257
@netraghartimagar3257 5 жыл бұрын
श्याम राना दाइ ले धेरै हसाउनु भ्यो हाने जति यता हाजिर हुनुउ त
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
श्याम रानाको दोहोरी आईसकेछ,दोहोरी गाउनेहरुमा पृथक र छुट्टै पाराको गायक लाग्छ मलाई श्याम रानाको,मिना बुढाथोकी,देवी आलेसँग पो साह्रै टक्कर हुन्छ हो श्याम रानाको,अाजसम्म प्रतिक्षामा बसेको दोहोरी भनेको श्याम राना मगरको थियो।।धन्यवाद कृष्ण दाजु लगायत ईन्द्रेणी परिवार...अब शर्मिला विसी लाई लिनु पर्यो
@babumagar4892
@babumagar4892 5 жыл бұрын
श्यामको दोहोरी गाउने शैली नै बेग्लै छ डुबेर हसिलो हाउभाउ शहित गाउनुहुन्छ!पक्कै पनि उहालाई चै डिला बिक मिना बुढथोकी देबि आले सँग गाउन लाई जोडि मिल्छ
@sinukhorja5565
@sinukhorja5565 4 жыл бұрын
kunwar danu has off Ahhh tani Mku
@utsabmagar7815
@utsabmagar7815 4 жыл бұрын
देरै राम्रो छ है
@pritamthapa588
@pritamthapa588 3 жыл бұрын
0
@krishnaguhhhullama2878
@krishnaguhhhullama2878 3 жыл бұрын
M
@harttouch6630
@harttouch6630 5 жыл бұрын
खत्रा छ दोहोरी एक्लै पनि हास्न मन लागिरह्ने हाम्रो।रोल्पाली चेली जालुलाई बधाई छ साथै प्रगतिको शुभकामना छ।
@bedprasadgyawali6122
@bedprasadgyawali6122 5 жыл бұрын
हाम्रो स्याङ्जाको गायक स्याम राना को प्रस्तुति मज्जाको छ
@rasalishyam6244
@rasalishyam6244 5 жыл бұрын
वाह श्याम राना जी को कमेडी टाईप को गीत सारै राम्रो छ बधाई छ
@bholanathdevekota1086
@bholanathdevekota1086 2 жыл бұрын
À
@jiwankumar7159
@jiwankumar7159 5 жыл бұрын
एकदमै खप्पिस लोक दोहरी गाउनु पर्यो श्याम रानाले दर्सक हरुको मन नै बुझाउनु भयो धन्यवाद भन्दै शुभकामना सम्पुर्ण टिमलाई अनि कालाकारहरुलाइ
@naumatimagar5664
@naumatimagar5664 2 жыл бұрын
W
@user-hu3ii9fj7v
@user-hu3ii9fj7v 5 жыл бұрын
इन्द्रेणी का हरेक कार्यक्रम निकै रमाइला हुने गर्छन्।
@juddarai6137
@juddarai6137 5 жыл бұрын
anjan mitra r
@juddarai6137
@juddarai6137 5 жыл бұрын
anjan mitra o
@sundarbiswo2153gurung
@sundarbiswo2153gurung 2 жыл бұрын
My friend by r my CA ni
@haritiwari7879
@haritiwari7879 5 жыл бұрын
स्याम रानाको गाउने तरिकानै छुट्टै छ जति सुने नि सुन्नै मन लाग्छ
@dipeen3508
@dipeen3508 5 жыл бұрын
जति सुनेनि श्याम राना को शब्द हरुले मन कहिले भरिदैना उहालाई प्रतक्ष भेट्ने ठूलो सपना छ सायद भेट्न सकिन्छ कि नै कोनि
@gauthamsaudgauthamsaud8769
@gauthamsaudgauthamsaud8769 5 жыл бұрын
Rite ho Mali pane
@haritiwari7879
@haritiwari7879 5 жыл бұрын
@@dipeen3508 किन नसकिनि हो सकिन्छ
@rameshchaulagain1804
@rameshchaulagain1804 5 жыл бұрын
Nice
@dhitaluttamdhitaluttam8142
@dhitaluttamdhitaluttam8142 4 жыл бұрын
सुमधुर स्वरका धनिहरु ।
@ramrai388
@ramrai388 5 жыл бұрын
लोकदोहोरी भनेको यसरी दमदार हुनुपर्छ।मलाई त 6/7 चोटि हेरेर पनि मन अघाएन।धन्यवाद इन्द्रेणी का सम्पुर्ण परिवारलाई 🙏🙏 कृष्ण सर एकचोटि स्याम राना र जेरी बीच इन्द्रेणीमा समाबेश गराउनु भएको भए हामी दर्शक स्रोता निक्कै नै आभारी हुने थियौ कि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tekbahadur6611
@tekbahadur6611 3 жыл бұрын
श्याम राना मगर यति सम्म कहा हुनुहुन्थ्यो कति धेरै धेरै शुभकामना छ है सम्पूर्ण इन्द्रेणी साथि हरु लाई
@deepaklamichhane3899
@deepaklamichhane3899 5 жыл бұрын
यी कृष्ण दाजु सङ के छ तेस्तो जति पनि गायिका अाय सबै बुढा लागि नै ताक्छन त बा,,,,,, बा अामा ले तेसै कृष्ण नाम राखेको हाईन रहेछन,,,, कलि युगका कृष्ण भगवान नेइ हुन ,,,,,, यसरी नै दिन दुखि लागि सहयोग गर्दै जानू हाेला 🙏🙏🙏🙏🙏🙏🙏
@rameshchaulagain1804
@rameshchaulagain1804 5 жыл бұрын
हासो चै होके खिमा जिको
@khagadeviacharya5453
@khagadeviacharya5453 3 жыл бұрын
0pppp0pp00pp0p00pp0ppppppp0l0l0 He is it is it is la is it has ha ha it
@arjunpokhrel869
@arjunpokhrel869 3 жыл бұрын
P
@sripashupatinath5235
@sripashupatinath5235 5 жыл бұрын
आहा!! श्याम रानाको दोहोरि खुब मनपर्यो, जबाफपनी दिने अर्काको मनपनी राखिदिने, बधाईछ श्यामभाईलाई keep it up
@kamalmagar841
@kamalmagar841 5 жыл бұрын
धेरै राम्रो दोहोरी गाउनु भएको छ दुबै जनाको एकदम मन पर्यो
@rudrabhattarai3315
@rudrabhattarai3315 2 жыл бұрын
@@kamalmagar841 GB
@sundarthapa165
@sundarthapa165 5 жыл бұрын
वाह श्याम लाफा जी दोहोरी किङ हुनुहुन्छ ।।धेरै राम्रो दुबै जना को गित गाउने कला ।।
@karnalipardeshsocialmedia
@karnalipardeshsocialmedia 5 жыл бұрын
कृष्ण दाज फेरि स्याम राना दाइ लाई इन्द्रेणी मा लिनु पर्यो 🙏🙏🙏
@gopal10750
@gopal10750 5 жыл бұрын
श्याम त दोहोरी का हिरो हुन पल आज सुन पाईयो सब टिम लाई धन्यवाद किस्न दाजु महान काम गर्नु भएको छ
@tayathapa3843
@tayathapa3843 3 жыл бұрын
🙃❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷🕵️
@user-sc9is9yr4p
@user-sc9is9yr4p 5 жыл бұрын
श्याम दादा हसाउनि नि सिमित हुन्छनि कति हसाको राम्रो छ दुबै जानाको कुनाई कम छईन
@aaaayyyy8760
@aaaayyyy8760 5 жыл бұрын
Nice pic
@dilshovalama190
@dilshovalama190 5 жыл бұрын
Ramro x
@lokbahadurtiwari1798
@lokbahadurtiwari1798 3 жыл бұрын
@@aaaayyyy8760 LLC
@sitashrestha1282
@sitashrestha1282 3 жыл бұрын
@@dilshovalama190 ll
@bishalkunwar2138
@bishalkunwar2138 2 жыл бұрын
@@aaaayyyy8760 @ं
@gurungbro46
@gurungbro46 5 жыл бұрын
Wooooooooooow👌👌👌👌👌👌👌👌👌 Mero best shyam rana lai indreni ma herne thulo dhoko theu aaja pura vo🙏🙏🙏🙏🙏 & Tq Krishna Sir
@bhawanamagar12
@bhawanamagar12 2 жыл бұрын
श्याम राना दाजुको भ्वाइस निकै राम्रो छ श्याम राना जहाँ जानुहुन्छ तेहि नै उज्यालो हुन्छ अझै धेरै धेरै सफलताको शुभकामना सबै टिमलाई निकै राम्रो छ दाेहाेरी सबैले माया गरौ नेपाली लाेक भाकालाई 😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏
@Rani-ze8ml
@Rani-ze8ml 5 жыл бұрын
स्याम रानाको दोहोरी गाउने तरिका नै फरक छ हैट कति हास्नु एक दिन पनि इन्द्रेणी पनि नछुटाइ कन हेर्न म ओअनि हु 😍😍😍
@sagargurung9513
@sagargurung9513 4 жыл бұрын
No no hi
@sandeepnaiksandeepnaik3388
@sandeepnaiksandeepnaik3388 3 жыл бұрын
K
@kagimanthapa6098
@kagimanthapa6098 2 жыл бұрын
What are they replaying you shatap you all you are mad😃😃😃😃 Im taling you all
@prakashgrg4163
@prakashgrg4163 5 жыл бұрын
जालु र श्याम को दोहोरी मन पराउने ले हाजिर गराै है।
@ravimagarofficial5000
@ravimagarofficial5000 4 жыл бұрын
मलाई त मन्त्र पदेको जस्तो लाग्छ स्याम राना को गित सुन्दा हासो लाउछ मलाई
@tulprasad8488
@tulprasad8488 5 жыл бұрын
शेम भाइ र जालुमाया बहिनिलाई धेरै धेरै धनेबाद दिनचाहाछछु यति मिठाे दाेहाेरि गित गाउनु भयाकाेमा हाल शाउदि अरब
@deepakbaral7283
@deepakbaral7283 5 жыл бұрын
श्याम रानाको गितको टुक्का चाहिँ सारै मन पर्छ अति राम्रो प्रस्तुति छ जालु माया अनि श्याम रानाको अझै प्रगती हुँदै जावोस सुभकामना
@nepalimagar2003
@nepalimagar2003 4 жыл бұрын
0
@nepalimagar2003
@nepalimagar2003 4 жыл бұрын
9
@damodarregmi9612
@damodarregmi9612 4 жыл бұрын
@@nepalimagar2003 \by
@shreemayapandey731
@shreemayapandey731 3 жыл бұрын
0
@prembahadurrimal7893
@prembahadurrimal7893 3 жыл бұрын
. @@shreemayapandey731
@jasbirgurung2
@jasbirgurung2 5 жыл бұрын
माने हजुर माने आजको दोहोरी चै माने सरै राम्रो गित हेर्दै छु साउदी बाट डिउटी मा पसिना पुस्दै
@diyak.c5127
@diyak.c5127 5 жыл бұрын
बीच रा
@jasbirgurung2
@jasbirgurung2 5 жыл бұрын
के गर्ने हजुर गरिब्को जुनि एस्तैत होनि
@pursotomlamsal5233
@pursotomlamsal5233 5 жыл бұрын
@@diyak.c5127 ma pani saudi batai ho,,,, tanahun ghar,,, sambidhan samsodhan lamsal
@majansingrai2873
@majansingrai2873 2 жыл бұрын
Pp
@majansingrai2873
@majansingrai2873 2 жыл бұрын
P
@samirghimire8388
@samirghimire8388 5 жыл бұрын
टिका सानु बैनी र श्याम rana दाई काे दोहोरी हेर्ने मन छ कृष्ण कँडेल sir,,,,ati babal दोहोरी सलाम छ सबै जना लाई!!!!
@SpsarkarLama
@SpsarkarLama 5 жыл бұрын
Shyam rana dai ko pheri aawos 2ri aasadai ramro lagyo aaja samma ko ramro 2ri um um um um shyam dai dami chha
@Valleyofmount9550
@Valleyofmount9550 5 жыл бұрын
मेरो एउटा अनुरोध र चाहाना थियो ईन्द्रेणी कार्यक्रमका आयोजक कृष्ण कडेल ज्यु लाई हाम्रा कुलमान घिसिङ sir लाई ईन्द्रेणी studio मा निम्ताएरा वहाँ ले नेपाल् देश र जनताका लागि गर्नु भएको योगदान लाई दोहोरी गितका राम्रा कलाकार हरु केटा केटिकाजोडी मार्फत दोहोरी गितका टुक्का हरुले सर्व सम्मान उत्साह जोस र आगामी दिनहरुका लागि हौसला दिएको सुन्न र हेर्न मन थियो कृपया सम्भव भए 😍
@user-pk9fq6nu8x
@user-pk9fq6nu8x 5 жыл бұрын
Sahi bichar
@ramlamayoutube5947
@ramlamayoutube5947 5 жыл бұрын
सहि बात गर्नुभयो मलाइ पनि यहि कुरा राख्ने बिचार थियो कृष्ण कर्णेल दाज्यु हामी सबैको चाहाना पनि पूरा गरिदिनु होला है
@balkrishnagyawali3032
@balkrishnagyawali3032 5 жыл бұрын
Sahi Kura garnu vo Mero chahana ni yahi ho
@subasrana7820
@subasrana7820 5 жыл бұрын
सहि प्रसङ उथाउनु भयो Tarka जि।
@bunubomjan5799
@bunubomjan5799 5 жыл бұрын
Sahi kura kulman sar launu paryo
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 жыл бұрын
गायकी सारै राम्रो लाउने श्याम रानाको मलाई मात्रै होकि अरुलाई पनि हो यता हाजिर गरौत्❤️❤️❤️❤️
@rajuregmi4925
@rajuregmi4925 5 жыл бұрын
स्याम राना र जालुमया को गित्ले त सारै मन छोयो यसरी जुटायर सन्सार भोरी सबै दर्सक्लाइ सुनाइदिनी हाम्रो किस्न कणेल्दाइलाइ सलाम छ म कुवत्बाट हेर्दै छु
@karkiji3180
@karkiji3180 5 жыл бұрын
सर्ब प्रथम त इन्द्रेणी कार्यक्रम नमस्कार गरे निकै राम्रो लाग्यो मलाई त
@user-ij4ds9wd9y
@user-ij4ds9wd9y 5 жыл бұрын
स्याम राना कहिले आउँछ भने हेरेको हेरेइ बल्ल आयो
@Laxmee359
@Laxmee359 5 жыл бұрын
चेतन थापा श्रेत्री होनी
@yeknarayan6872
@yeknarayan6872 5 жыл бұрын
श्याम राना र जालु माया बैनी को प्रस्तुती अति राम्रो अनि रमाइलो भयो इन्द्रेनी टिमलाइ मुरिमुरी धन्यवाद ! महिले UAE बाट हेरेको खुशी लागो
@asim9478
@asim9478 4 жыл бұрын
कलाकारिताको अद्दभुत नमुना साह्रै फरासिलो अति हसाउनु , अनुसासित गायक श्याम राना ।। गित गाउने अत्यन्तै फरक शैली ।।।
@gorkhesolta1010
@gorkhesolta1010 2 жыл бұрын
I'm agreed bro.
@shresthaquality917
@shresthaquality917 3 жыл бұрын
बबाल छ बैनि जलुमाया गुरुङ र स्या राणा काे गित अत्ति रमाईलाे लाग्याे
@lettertokb
@lettertokb 5 жыл бұрын
दोहोरि निकै राम्रो लाग्यो श्याम राना र टिका सानुको हेर्न पाएहुन्थ्यो
@durgatamang1946
@durgatamang1946 5 жыл бұрын
Kb Magar मोलाइ नि श्याम रान र टिका सानुको दोहोरी सुन्न मन लागेको छ
@ramthapamagar4334
@ramthapamagar4334 5 жыл бұрын
पक्कै पनि मज्जा हुन्थ्यो
@ranjeetarana5735
@ranjeetarana5735 2 жыл бұрын
@@durgatamang1946qv Friqquieted
@chabilalaryal4967
@chabilalaryal4967 2 жыл бұрын
QQ
@chakrapokharel1347
@chakrapokharel1347 Жыл бұрын
@@durgatamang1946 symrana ko tikka jaluko galo kati hasnu tikasanu kina kinaeti dilayeki git suni katihasnu dhannebad
@madhavadhikari9684
@madhavadhikari9684 5 жыл бұрын
जालुमाया को पासोमा पर्ने नै भए श्याम राना शब्द हरु राम्रा छन रमाइलो छ ।।दोहरी ।।
@kamalpokhrel5198
@kamalpokhrel5198 5 жыл бұрын
स्याम रानाको तुफान दोहोरीले मन छोयो अनि inderni को सत कर्मले मुटु छोयो
@bonism1
@bonism1 5 жыл бұрын
हाहाहा गीत राम्रो गाउछ्न स्याम राणाले तर छ्क्क जस्तो हाउ भाउ छ।तर हेर्दा रमाईलो लाग्छ।
@bindushrestha6099
@bindushrestha6099 5 жыл бұрын
आजको श्याम राना र जालुमाया को दोहोरी अत्यन्तै राम्रो रमाइलो लाग्यो इन्द्रेणी टिम लगायत सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ पूना बाट
@dipaktimilsina8958
@dipaktimilsina8958 5 жыл бұрын
प्रदेशमा आज छुट्टिको दिन इन्द्रेणी हेरै जानी भयो ४ पटक सुन्ने यो दोहरी अहिले पनि सुन्दै छु अति रमाइलो हो नि ।।।जय इन्द्रेणी ।।।।
@SumitKumar-tw6vn
@SumitKumar-tw6vn 5 жыл бұрын
dharai ramro lago krishna daju
@devindrasaru3808
@devindrasaru3808 5 жыл бұрын
बधाई छ श्याम भाई अगाडि बढ्नुहोस तपाइको भबिश्य उज्यालो छ, सधैं सरस्वती ले साथ दिऊन् ।
@rantamang3314
@rantamang3314 2 жыл бұрын
श्याम राना भन्दा सारै कढा जालु बैनि धेरै रमाईलाे दाेहाेरी उहाँ हरु सबैलाई धेरै धन्यवाद छ ।
@meg5thapa983
@meg5thapa983 2 жыл бұрын
00ppppplllm...l..lllll9opo ⁹òppppoooooopooooopooooooooooooooooooooooooooooooooolooooolooolloooollomollollooloolllloollllmolllllolllollloollllloolollllklkllklklkkkkĺkkmmmmmmmmmkmķmm0.mm 0mmmmmmmmmmmmmmmmmmmmmmkmmmmoommkoomoololloopppp⁹l⁹òppppooooopoooooooooommmmmommmoomooolom9mommmmooommmomoommmkmopommmomokoom9ommmo9mmomomiomo9mo9oookommommmmmmmmmmmmmomommoommo9momm8mmm9m9mmmmmmmmomoo9mmm9mmoomo9oomlmmmmmommmmmmommommpmommmmmmmmmmmmmmmmmmmom9mmoommmmmmmmmmmmmo9mmmommmmmmmmmmmmmmommlmmoommmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmommmkmmmmmlmkmmmmmmmmmomm9mommo9ommmmmmmmmmommmmmmmmmmmommmmmmmmmmmmmmmm9mmmmmmmmmom9o9mpmmmmmmmm9mmmmmmmmmmmmmmmmmmmmmmmmmmm9mmmmmmmommmmm9ommmmpmmm99mmmmmmoomm9mmmmm9mmmomomommmmmmm9mmmmmmmmmmm99m99p9o999mm9mmmm9m9m9m99mm9m999mo9999m99oomm99mmmmmmmm99mmm999m9o9mom9mommmmom9ommmmomm9mmmm99mmmlmmm9mmm9mm9mmmmmmm99mmmmmmmmmm9mm9mmmmmp9m9mmmmmmmmmmom09mmmmpmom9om99m9mm9m99999mm9m9o9p9mm9mmmmpom99mmom9p9p99oool9mmm9m999mm9mmm99mm9mm9mpmmopk9mom9ommmm9mm9om9lmmmmmmpmm9m99m9909mm90mmmo9mmommmm9pmmpmm9pm9pm9m9m99mmmmmmmmommmmmp9mmo9m99om9plmmmommommoo9mmoo9mommm9mmmmmommmmm9mmmmmmmmmm9mmmmm9mmooomo90mmommmm99mommmmmmmomo99ommmmom9mmmmmmmm9mmmmmmmmmm9mommmmmmoommmmmm9mmmmmommmm9m9mmm9mmmmommommmm9mmmmmmmmmmmmmmmmmm9om9mommommmmmmmmmommmmmmmm9mmmmmmmmm9ommmmmmmmmmmm9mmmm9mmmmmm9mmmoommmmmmmommmm9mmmmommmmmmmmmmmmmmmmmm9mmmommmmmmmmmm9mmmmm9mmmmmmmmolmmmmmmmo9omo9mmmm99m9mmmmmmmmm9mmmmmmmmm9mmmmmmmmmmmommmmmmm9mmmmmmmmmm9m9mommmmmmm9mmmmmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmm99mommmmmmmmmm9mommmm9mmmmmm9mmmmm9m9mmmmmmmmmmmmmmmmmmmmmmmmmommmmmmmom9mmm9mmm9mo9ommm9mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmo9m9m9mmmmmmmmmmmmmom9mmmommmmmmmmmmmmmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmmommm9ommmmmmo9mmomommmm9mommm9mmmmmmmmmm9mmmmmmmmmmmm9mmmmmmmmmmmmmmn is cc
@meg5thapa983
@meg5thapa983 2 жыл бұрын
⁰0
@anilliwang7338
@anilliwang7338 5 жыл бұрын
Malai man parne tika sanu so aaja khusi dhekhi ra xuena ta tika nanu timlai timi hasda tw wow 😍😍😍😍
@sherubudha7851
@sherubudha7851 5 жыл бұрын
श्याम राना र जलुमाय गुरुङ को आज को पस्तुती 1नम्बर आएको छ र मनोरञ्जन पनि अति दिनु भयो धेरै खुसी लाग्यो यसरी नै हजुर हरुको सफलता को पाइला अगाडि बडोस भन्न चाहन्छु !कृष्ण सर अनि इन्द्रेणीका सम्पुर्ण टिम लगायत श्याम राना जलुमाया गुरुङ र सम्पुर्ण अतिथिहरुलाई नि धेरै धेरै धन्यवाद ,दिन चाहान्छु!
@onom9540
@onom9540 5 жыл бұрын
मलाई मन पर्ने गायक हो श्याम राना
@kristinapangeni5749
@kristinapangeni5749 4 жыл бұрын
ढिला नै हेरेपनी निकै उत्कृष्ट रहेछ।।कति रमाइलो हो!!
@rajkumarshrestha2259
@rajkumarshrestha2259 5 жыл бұрын
Dherai ramro xa sham g
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
असाध्यै सुपर गाउनु भयो भाई र बहिनिको
@parkashbaduwal6903
@parkashbaduwal6903 5 жыл бұрын
N
@dilip1105
@dilip1105 5 жыл бұрын
तिका दिज्जुर स्याम दादा को दोहोरि हेर्न चाहानेले यता हाजिर
@rahulmager8836
@rahulmager8836 5 жыл бұрын
Tika ji alik bemar hunu vako jasto xa arko fara gauxa
@prijanraisupermanroamn7453
@prijanraisupermanroamn7453 4 жыл бұрын
Derai ramro sabai banda yo chai hok banay jasto
@premsirish4217
@premsirish4217 4 жыл бұрын
@@prijanraisupermanroamn7453 9842732871
@kashiadhikari3183
@kashiadhikari3183 5 жыл бұрын
चोैतारिमा बरको छायाले भाकामा टीका सानुले गायको भए सुनमा सुगन्दध हुनेथियो यो पुरानो मीठो गित हो
@gokarnakandel8247
@gokarnakandel8247 5 жыл бұрын
अाज त धेरै हाँसो अायाे श्याम राणाको शब्द र गति सारै मिठाे लागेयाे सम्पूर्ण इन्द्रेणी टिम सबैलाई नमस्कार
@binodparajuli8669
@binodparajuli8669 5 жыл бұрын
सर्बप्रथम इन्द्रेणी परिबारलाई धन्यवाद टिकालाई सु स्वास्थ को कामना श्याम राना र जालुमायाको दोहोरि राम्रो छ कलाकार् को पर्गतिको कामना ।
@babumagar4892
@babumagar4892 5 жыл бұрын
इन्द्रेणी मा बल्ल पहिलो पटक श्याम रानाको दोहोरी सुन्न पाइयो !धेरै खुसि लाग्यो मैले धेरै पटक भनेको थिए श्यामलाई ल्यौनु भनेर ल्याइदिनु भो खुसी लाग्यो धेरै धेरै धन्यवाद छ इन्द्रेणी को सम्पुर्ण परिवारमा!
@chandarai3346
@chandarai3346 2 жыл бұрын
Wow..yo ho ni khash lokdohori..damii xa damii..mlai pura man paryo..👍👍👍👍
@justiceforeveryone8327
@justiceforeveryone8327 4 жыл бұрын
Jalu maya gurung ani shyam r the best.
@luckyparbin443
@luckyparbin443 5 жыл бұрын
स्याम दाइ त दोहोरी को हिरो नै तर अलि कति स्याम दाइ लाई तह लगाउने भनेको मिना दिदी हो..अर्को पल्ट स्याम दाइ र मिना दिदी को भिडन्त हेर्न पाय हुन्थ्यो
@sabinaneupane7371
@sabinaneupane7371 4 жыл бұрын
I I t.v. wwokw.n nice
@abisekmagar8959
@abisekmagar8959 5 жыл бұрын
ष्याम रानाको तुकाले सारै मन छुयो सारै रमाइलो लाग्यो अब हाम्रो रुकुम कमल ताल तिर जाने कोसित गर्नु होला किष्न सर miss all indreni tim
@baburayamajhi2260
@baburayamajhi2260 5 жыл бұрын
Ho ho bah
@santoshrawal2198
@santoshrawal2198 4 жыл бұрын
झन्नै दस महिना पछि हेर्न पुगेछु तर श्याम को र जालु दि को फ्यान नै भय
@chandrasen1189
@chandrasen1189 2 жыл бұрын
हाम्रो रोल्पाली चेली जलुमाया गुरूंग बाहिनी को गीत लाई सम्मान गर्द छू jalu maya gurung गीत लाई सदा सुनी रहने छ
@imansingh2111
@imansingh2111 5 жыл бұрын
Shyam Rana ..lai man naparaune ko nai. Hola ra ..ekdam dami xa shyame
@ombahadurrashkotiombahadur9008
@ombahadurrashkotiombahadur9008 5 жыл бұрын
हैट बब्बालै अायाे त हाै दाेहाेरि त मज्जा अायाे अनि सबैलाई साङ्गीतिक अभिवादन ।
@pabitrkharel7468
@pabitrkharel7468 3 жыл бұрын
00l
@bhimb.c2635
@bhimb.c2635 5 жыл бұрын
श्याम दाई धेरै राम्रो दाेहाेरि गाउनु हुन्छ
@bomrayamajhi1479
@bomrayamajhi1479 2 жыл бұрын
Q
@suhanabk1969
@suhanabk1969 2 жыл бұрын
@@bomrayamajhi1479 vvcv)¡;;,Kq. Hihhjjii8hiihhjô lol uujjjobbbbmmmm lol lavjjj ma hhhhjjjjjjjjiii I'll up poo
@mohanpokharel6467
@mohanpokharel6467 2 жыл бұрын
Wow @@bomrayamajhi1479
@Naturelover-yc4kl
@Naturelover-yc4kl 5 жыл бұрын
श्याम जि मजा आयो रमाइलो लाग्यो
@dilkumariwambule1463
@dilkumariwambule1463 5 жыл бұрын
नमस्ते श्याम राणा साच्चिकै लाली गाजल लाकै होत्🤔तेसै पनि हेन्सम स्वार पनि उतिकै राम्रो सुरुमा मैले माटो काटी गीत मिना सङ्गको अति मन परेको थिए सबै गित राम्रो छ 👍️👌😍😘
@AsinaAle
@AsinaAle 3 жыл бұрын
kq.kkakallj Sasaaaaaaisiileiiuioaosuliwuàpeioaju0iy
@kagimanthapa6098
@kagimanthapa6098 2 жыл бұрын
What are you taling are you mad
@loksubedi2326
@loksubedi2326 5 жыл бұрын
श्याम राना तपाईंको कला लाइ धेरै सम्मान छ ।।
@magarThapa-pr1kk
@magarThapa-pr1kk 5 жыл бұрын
यस्तो पाे दाेहाेरि ।झकास छ।👏👏👏👏👌👌👌👍️👍️👍️
@arunkhatri4631
@arunkhatri4631 2 жыл бұрын
मलाई पनि सारै मन पर्छ स्याम राना चेपारे गायक्😁😁😁😁😁
@khumarokamagar1394
@khumarokamagar1394 5 жыл бұрын
जालूले जालमा झन्दै पारेको हो यसै गरी सँम्सार को आखा मा बस्न सफल हूनु हार्दिक बधाई ➕ M/Sजालुमाया
@Kajimagar6529
@Kajimagar6529 5 жыл бұрын
गाउने मात्र हैन गलललललल सबैलाई हसाम्न पनि जानेकै छन श्याम जि ले । खत्रा लाग्यो आजको एपिसोद पनि ।
@sunbinodphuyal9694
@sunbinodphuyal9694 5 жыл бұрын
अब श्याम राना र जेरि को दोहोरी हेर्ने रहर भयो कृष्ण दाइ।
@himalhimalhimal9069
@himalhimalhimal9069 5 жыл бұрын
म पनि आॐने ‌कोसिस गर्छ भन्ने आशा गर्दछु साथै ‌ सबै सुन्दर परिवर इन्द्रेणी सांस्कृतिक कार्यक्रम हो हजुर
@SunilSharma-lz3kb
@SunilSharma-lz3kb 5 жыл бұрын
यो हो नि लाइन कति रमैलो हुर्‍र्‍र्‍र्‍र बल्ला टीका जि लाई सिघ्र स्वास्थ्य लाभ को कामना
@deepakhola
@deepakhola 3 жыл бұрын
Q
@lackrapperbikash1625
@lackrapperbikash1625 2 жыл бұрын
Ll
@purnashrestha6393
@purnashrestha6393 5 жыл бұрын
छत्र भाइ को माया लाग्छ😘😘😍 स्याम राना को आज मुख बन्द भयो 😁😀 रमाइलो भयो आज को दोहोरी
@sunilrana4030
@sunilrana4030 5 жыл бұрын
Dherai ramailo lageyo syam rana daju ko yakadam kamedi lageyo dami hjr ko dohori khusi lageyo
@ramgurung1895
@ramgurung1895 5 жыл бұрын
धेरै मा जालुमाया दिदिको गित सुन्ना पाइयो धेरै राम्रो छ स्यम सर र मेरि प्यरी दिदी जालुमाया गुरुङ को रमाइलो भयो धन्यवाद indreni युनिट लाइ
@tikarambudhathoki747
@tikarambudhathoki747 5 жыл бұрын
श्याम राना पनि माहिर हुनुन्छ गिदाउन हसाउन सो सुपर।
@nabinklama7874
@nabinklama7874 5 жыл бұрын
Syam rana sanga tika sanu lai thik hunthiyo But dohori super xa Point to point
@bikramrana6265
@bikramrana6265 4 жыл бұрын
Yo 3 patak herda comment garna man vayo shyam Rana ta dohori King ho jalu Maya ko dhery ramro xa Suvakamana
@smartkc4388
@smartkc4388 5 жыл бұрын
इन्द्रेणी नाछुटाई हेर्ने मा पनि छु है यता। कोरिया देखि
@dipeen3508
@dipeen3508 5 жыл бұрын
अाज चै छिटै हेर्नू पुगिएछ ईन्द्रेणि कारेक्रम ल अाउनुस है सबै जना देश बिदेश हुनुहुने सम्पुर्ण दाजु भाई दिदी बहिनी हरु
@ramailonepal3853
@ramailonepal3853 2 жыл бұрын
अती राम्रो छ। श्याम राना र जालुमाया दुबैको जादुमय छ स्वोर।
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
श्याम राणा र बैनि जलुमायाको दोहरि अत्यन्त रोचक र ईन्ट्रेष्टिङ्ग छ ? दुबै गायक / गायिका बाट कडा टुक्का प्रहार भयकोछ ? यो दोहरिमा उपस्थित सहभागि सम्पुर्णलाई मेरो उच्च सम्मान छ ! यो उज्यालो नेपाल इन्द्रेणि कार्यक्रम अझ अगाडि बढदै जावस !! मेरो शुभकामना छ !!! रोग र भोगले ग्रसित गरिब र बिपन्न अति असक्त बेदनाले छटपटाईरहेका निमुखाहरूको घाउमा मलमपट्टि लगायर जिबन बचाउन सफल हुदै अायका इन्द्रेणिका सफल योध्दा संचालक कृष्ण जि , मनमाया वाईबा सबै इन्द्रेणि टिमलाई मेरो धेरै बधाई छ ।।। प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!
@tilakkc1419
@tilakkc1419 5 жыл бұрын
ईन्देर्णि न छुटाइ हेर्ने जति एता अनि डिस लाइक गर्ने जती उता किना हेर्नु हैन तेस्तो हरुले
@birendrasubba7101
@birendrasubba7101 4 жыл бұрын
Dharan blue city of Nepal
@kalpanalama398
@kalpanalama398 4 жыл бұрын
@@birendrasubba7101 ..
@krishnaadhikari7824
@krishnaadhikari7824 5 жыл бұрын
धेरै राम्रो लाग्यो ।श्याम राना को बारेमा अनावश्यक टिका टिप्पणी अनि टूच्चे कुरा वाहिहात छन उनी कलाकार हुन सम्मान गर्न सिक ।
@sarsingbabugurung2405
@sarsingbabugurung2405 5 жыл бұрын
Dohori vaneko ta yesto po hunu parxa thik thik answer jati sune pani sunam sunam lagni love you guys
@srijanatimalsina72
@srijanatimalsina72 5 жыл бұрын
Indreni samaj malai sarai man parxa daju ....sabai episode hereko pani xu yo karykram ma hamile dohori khelna pauxauki paudainau...
@balbahaduralemagar8863
@balbahaduralemagar8863 5 жыл бұрын
इन्द्रेणी हेर्न आएको पाल्पादेखी हाल सिमा पारी देखी अनी तपाईहरु🙏🇳🇵
@user-dw6ti6ff4w
@user-dw6ti6ff4w 5 жыл бұрын
Me 2 palpa
@gangashahiemmaya6875
@gangashahiemmaya6875 5 жыл бұрын
Shaym Rana ko Nice dohori so beautiful video ❤❤❤❤💚💛💕💕🙏🙏🙏🙏
@gangashahiemmaya6875
@gangashahiemmaya6875 5 жыл бұрын
WooW khima Beautiful look
@gangashahiemmaya6875
@gangashahiemmaya6875 5 жыл бұрын
🙏🙏👫👫👫❤💕💕💕❤❤❤💓💓💓💜💜💛💛💚💚👌👌
@kamalmagar4215
@kamalmagar4215 4 жыл бұрын
Katii hyarnuu hyaryaa kaii hyaraii garnaa mann lauxaa shyam broo ra jalu maya ko dohoriii katii mazaa aauxaa katii hasnuu 😍
@rameshmagar5641
@rameshmagar5641 2 жыл бұрын
स्याम दाइ लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो
@manishamagar6285
@manishamagar6285 5 жыл бұрын
रमाइलो पनि राम्रो छ । अनि श्याम दाजु र तिका सानू भय हुनि 👌👌👌
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 33 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 9 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 161 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 3,8 МЛН
Nico’s new friend!#nico #smartnico #funny #dog #cute
0:24
Nico_thepomeranian
Рет қаралды 23 МЛН
Выйграли Много Денег с Сыном
0:55
Карман
Рет қаралды 7 МЛН