मनमायालाई ७० वर्षे लाहुरे लाल ब.गुरुङले दिए यस्तो कडा चुनौती, मनमायाको भागा-भाग ।। २०.१२.०७७।। HD

  Рет қаралды 4,219,873

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #LalBahadurGurung_ManamayaWaiba #LiveProgram

Пікірлер: 1 200
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
शिर्षक भएन यस्तो भनेर कति भन्नू???
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live Indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM : Stay safe and healthy. Health IS REAL WEALTH.
@mohanpokhrel695
@mohanpokhrel695 3 жыл бұрын
@@jagadishtamang3015 kzbin.info यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@chhembahadurkami2796
@chhembahadurkami2796 3 жыл бұрын
बाजेले रामाे गाउनु भयाेत
@mohanpokhrel695
@mohanpokhrel695 3 жыл бұрын
@@chhembahadurkami2796 kzbin.info यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@bipanxettri5071
@bipanxettri5071 3 жыл бұрын
इन्द्रेणी कि सन्चालिका अनि मुसुक्क हास्ने मनमाया को big fan को को हुनुहुन्छ।।
@madanrana5599
@madanrana5599 3 жыл бұрын
सारै राम्रो लाग्यो यो दोहोरी
@deokumarrai6010
@deokumarrai6010 3 жыл бұрын
Man Maya bahini ko vois very 2 nice
@fuchhiqueen821
@fuchhiqueen821 3 жыл бұрын
Qaá
@madhumaya5248
@madhumaya5248 2 ай бұрын
❤pppppppp@pl00q😢⁰⁰⁰ppppp⁰😊⁰pppppplpppp⁰⁰pp⁰qp⁰pppp⁰pppppppppp₩ppĺpp⁰0​@@madanrana5599
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
मनयामा दिदिको स्वर मन पराउने को को हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि जय नेपाल🌈🌈🌈🌈🌈
@ashkumarigurung3270
@ashkumarigurung3270 3 жыл бұрын
मलाई पनि मन पर्छ ।
@premkumarbc4366
@premkumarbc4366 3 жыл бұрын
M
@kapurgurung9566
@kapurgurung9566 3 жыл бұрын
बुढालाई कति स्वाद पर्याे हाेला , यसरी बुढाकाे चाहनानुसार गीतकाे शब्द फर्किदा😀😀, बुढाकाे जमनाकाे साँडे नै रैछ नि😂😂
@kulbdrale9251
@kulbdrale9251 3 жыл бұрын
@@ashkumarigurung3270 ...
@gauprasadgurung7166
@gauprasadgurung7166 5 ай бұрын
🎉😊😂😅😮🎉😢
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
लालबहादुर गुरुङ v/s मनमाया वाईबा को दोहोरी अत्यन्तै रमाइलो हुन्छ है आज😋🙏
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
होत है
@chandragurung7441
@chandragurung7441 3 жыл бұрын
मन माया हारेको आवास्त
@sabinpariyar3568
@sabinpariyar3568 3 жыл бұрын
1ap2458
@krishnabhadhuradhikari9334
@krishnabhadhuradhikari9334 3 жыл бұрын
Ho hjr sister
@badaltamang8925
@badaltamang8925 3 жыл бұрын
qeyibd
@manigurung1469
@manigurung1469 3 жыл бұрын
लाल बहादुर गुरूङ बाले सारै रमाईलो गर्नु भयो मनु बहिनीको हाँसो कस्तो मिठो । खिमा नानी चिज भाईको साथै सबै इन्द्रेणीको टिमलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@kumargurung5838
@kumargurung5838 3 жыл бұрын
😀sem to you👍❤️
@balbahdur9628
@balbahdur9628 3 жыл бұрын
स्वोर कि धनी मन माया को दोहोरी मन पर्ने जति यता हजिर
@ramsingh3616
@ramsingh3616 3 жыл бұрын
6
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
भुतपुर्व ईन्डियन आर्मी आदरणीय दाइ लालबहादुर गुरुङ लाई सलुट ६ old is gold भनेको full प्रमाणित गर्नु भएको छ आज अत्यन्तै लोकप्रिय इन्देणि कार्यक्रममा सधै नरम बोली वचन हाँसेरै गाउने बोल्ने कार्यक्रम सन्चालन गर्ने एक अत्यन्तै उत्कृष्ट गायिका इन्द्रेणि नै सधैं हासेरै झलमल पार्ने क्षमता भएकि मन माया वाइबा सिस्टर सङ्ग घम्साघम्सी दोहोरी गाएर बिश्व भरिबाट इन्द्रेणी हेर्न हुने सबै लोकदोहोरी पारखि सबैमा अत्यन्तै आनन्दीत भरपुर मनोरञ्जन दिई श्रोताहरुको मन मटल चुम्न सफल हुनु भएको छ साच्चै नै उत्कृष्ट छ गाना भाकाशब्दको चैन साच्चै नै राम्रो छ आजकाल धेरै असभ्य शब्द मात्रै प्रहार गरेको दोहोरी छ्यास छ्यास्ती आइरहेको अवस्थामा यो सिम्पल सभ्य भासामा सपरिवार सबै आफन्त सङ्गै बसेर हेर्न सुन्न मिल्ने अत्यन्तै आनंदीत किसिमको भाका लय गाएर सबैको मन मुटुमा बस्न सफल हुनु भएको छ सो वान्स एगेन यहाँहरुलाइ हार्दिक बधाई तथा शुभकामना नृत्य लाइनमा ब्युटिफुल सिस्टर खिमा रोका मगर एन्ड हेन्डसम ब्रदर चिज गुरुङ अरु अन्य साथिहरुले वुन्डरफुल डान्स गरेर ज्यादै लोकप्रीय इन्द्रेणीमा प्रसारण हुने दोहोरीमा झन् सुनमा सुगन्ध थप्नु भएकोमा यहाँहरुलाई पनि धेरै धेरै बधाई तथा मुरि मुरि धन्यवाद छ " ! (आशेवारो🙏 केरेक तेङ जुम्से👏 ) 💟💞🤩🤗 👏🙏👌👍️👨‍❤️‍💋‍👨👭👈️
@kumargurung5838
@kumargurung5838 3 жыл бұрын
Sem to toking in I👍
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
@@kumargurung5838 एक्स आर्मी भएनी सधैं गितसङ्गित लाई माध्यम बनाएर अगाडि बडने भन्दा कम चाहिँ छैनन् दाजै नि 👍️
@deokumarrai6010
@deokumarrai6010 3 жыл бұрын
Very2 nice indreni group
@bhimgurung2778
@bhimgurung2778 3 жыл бұрын
Ù
@adityashrestha2494
@adityashrestha2494 3 жыл бұрын
देख्ने सबै
@Sklama88
@Sklama88 3 жыл бұрын
हजुर बाबा कडा हो हेरा मनु नानालाई पो अपात पर्यो सारै रमाइलो जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
ल धन्यवाद सम्पुर्ण टिम लाई, सारै रमाइलो गित सुनियो है बुडेस कालमा गाएको गित पनि जबानि मा गाएको जस्तो सुनियो है
@chandralal9126
@chandralal9126 3 жыл бұрын
अाहा याे होनित दोहोरी भनेको मन मनमाया बैनि स्वर मन पराउने को को हुनुहुन्छ यहाँ हाजिर हउहै
@adityashrestha2494
@adityashrestha2494 3 жыл бұрын
Akhand
@tarajungkarki5211
@tarajungkarki5211 3 жыл бұрын
Y
@slisli3798
@slisli3798 3 жыл бұрын
@@adityashrestha2494 p
@janakshresth3369
@janakshresth3369 3 жыл бұрын
छेऊ तिमी मोटी मोटी जम्लाया बच्चा जन्माईदेऊ एक चोटी भन्दा मनमया दिदी टोलायो नि सारै समलिएर हाहा सारै रमाईलो आजको दोहरी धन्याबाद हजुर हरुलाई
@rajugiri4311
@rajugiri4311 3 жыл бұрын
ज्यान त दाउरे हो ईन्डिया को पेनसनर लाउरे हो । मौलिक पहिचान वोकेको उत्कृष्ट प्रस्तुति ।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@dasharathghimire3824
@dasharathghimire3824 3 жыл бұрын
. . Z . .
@shantarajtimilsena2028
@shantarajtimilsena2028 3 жыл бұрын
छत्र बिना स्टुडियो काे हाल्का सुनसान लाग्छ , कण्डेल दाजु💘💘💘
@manjuupun6947
@manjuupun6947 3 жыл бұрын
दरो खतरा पो हुनुहुदो रहेछ लाल बहादुर गुरुङ कला र गला लाई उमेर ले छेक्दो रहेनछ आजको ईन्द्रेणी हेर्दा सारै आनन्द लाग्यो।हार्दिक नमन छ सम्पूर्ण ईन्द्रेणी टिमलाई। सारै
@chitragurung296
@chitragurung296 3 жыл бұрын
आहा सबै को मनको ढुकढुकी तपाई manmaya waiba कति मीठो हाँसो अनि सुरिलो स्वर कि धनी। लाल Bdr पनि कडा। कति मार्मिक दोहोरी। 🙏🙏🙏🙏इन्द्रेणी।
@rameshrai1970
@rameshrai1970 3 жыл бұрын
यो दोहोरी चॅाहि ७००% ठिक मन पर्यो तन्नेरी त त्यसै रमाउॅछन् ... ढल्कदैं गरेको उमेर फर्काउने सही काईदा सबै मनुष्यलाई फाईदै फाईदा...। धन्य ईन्द्रेणी....
@tilakdamak3775
@tilakdamak3775 3 жыл бұрын
धेरै तगडा बाहा ईनद्वेणि टिम मनमाया अति मीठो दोहोरि बधाईछ
@dilkeshar
@dilkeshar 3 жыл бұрын
हत्त पत्त कमेन्ट गर्न मन लाउदैन,त र यो भिडियो हेरेर दुई शब्द लेख्न मन लाग्यो।दुबैजना कलाकार लाई विशेष धन्यबाद।अति नै सभ्य सैलिमा गाइदिनु भयो।अनि सबै लाई मनोरन्जन पनि।🙏
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
शुभ बिहानी जय हो बाजे झन तगडा मनमाया साच्चिकै मनमाया जय हो ईन्द्रेणी
@mohanpokhrel695
@mohanpokhrel695 3 жыл бұрын
kzbin.info यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@bhabitkumarshresthabhabitk9518
@bhabitkumarshresthabhabitk9518 3 жыл бұрын
जब साझ पख इन्द्रेणी कार्यक्रम हेरिन्छ तब अनि दिन भरिको थकाइ पनि मेटिन्छ जय गित जय सङ्गीत 😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘
@startamu3098
@startamu3098 3 жыл бұрын
ओहो हाम्राे सोल्टी राजा लाल बहादुर गुरुङ मादी गाउँपालिका 8 पाखुरी कोट । दामी दामी दुवै जन को बधाई तथा शुभकामना।
@kul-mw2tc
@kul-mw2tc 10 ай бұрын
ठिकछअभिनऐमागिदरम्म्रोछ
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
सरिर बुढो भएनी मन बुढो हुदैन भन्ने कुराको प्रमाण हो यि ७० बर्षे लाउरे बाको जोस र जांगर साह्रै रमाइलो
@kumargurung5838
@kumargurung5838 3 жыл бұрын
I toking sem to you👍❤️
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
इन्द्रेणी टिम लाई सलम छ आज को दोहोरी कडा आयो हाइ सबै सबै लाई नमस्कार
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@user-vy6ri2gs4r
@user-vy6ri2gs4r 3 жыл бұрын
यो मनमाया दिदी सारै मन पर्छ
@ramesh2055
@ramesh2055 3 жыл бұрын
शुभ बिहानी ।। जय गित ।।। जय संगीत ।।।। जय इन्द्रेणी ।।।।।
@basantthapathapa6832
@basantthapathapa6832 3 жыл бұрын
यो इन्द्रेणी कार्यक्रम म कहिले नछुटाइ हेर्छु र सबै को नाच सबै को देखे कृष्ण बजगाइ को नाच हेर्न पाइएन तेहि गुनासो मेरो। र आज को गित र नाच दुबै मन पर्यो
@takbahadur6736
@takbahadur6736 3 жыл бұрын
इन्द्रेणी भित्र को अमुल्य हिरा कि खानि भनेको मनमाया दिदी हो सब्,स्वर अनि यो अनुशासित सहनसिलता हरेक बिदामा उस्तै परखर हुनुहुन्छ हार्दिक सम्मान छ।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
कडै रैछ बाजे जवानिमा कस्तो हुँदो हो अझ।
@kumargurung5838
@kumargurung5838 3 жыл бұрын
Sem to you toking I👍
@harirana2954
@harirana2954 3 жыл бұрын
बाजेको दोहोरिमा औधी दमदार रोचक मनमाया जि को हासो मा झनै सुगन्ध थपियो
@timerodukhiman5860
@timerodukhiman5860 3 жыл бұрын
सम्पुर्नमा नमस्कार अनि सुभ बिहानी म दुबै देखि अब छुट्टी हुने बेला मा आयो येस्कै पर्खैमा कोको हुनुहुन्छ हजिर हुनु है धन्यवाद इन्द्रेनी टिम अनि कृष्ण दाईमा
@mohanpokhrel695
@mohanpokhrel695 3 жыл бұрын
kzbin.info यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@kapilbhandari3048
@kapilbhandari3048 3 жыл бұрын
@@mohanpokhrel695 6
@kamallama6224
@kamallama6224 3 жыл бұрын
यसरी सबैलाइ सम्मान जनक तरिकाले गाउनु पर्छ गित । मनमाया love you
@shresh93
@shresh93 2 жыл бұрын
Kha bhame
@robertsen1791
@robertsen1791 3 жыл бұрын
गजब छ लाहुरे र मन माया बैनी को दोहोरी ।
@nisantanisantathapa9049
@nisantanisantathapa9049 3 жыл бұрын
दुखी गरीब अन्साहा को मलम पट्टी लगाउने मन्दिर इन्द्रेणि परिवार लाई धेरै धन्यबाद दोहोरी कडाछ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💓💓💓♥️♥️💓🌺🌺🌺🌺🌺🌺🌺💓💓💓💓💓
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
आज बल्ल मंनमायाले जोडी भेटिन बधाई छ दुबै जनालाई
@ombahadur6169
@ombahadur6169 3 жыл бұрын
हाहाहा हल्का रमाईलाे
@diptiigurung7022
@diptiigurung7022 3 жыл бұрын
0pm
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
मनमाया दिदिको स्वर हाँसो ज्यान नै औधी मनपर्ने।
@dhirensakke7510
@dhirensakke7510 3 жыл бұрын
Ma ho bro
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
हेलो दाजु दर्सन केछ हाल खबर आरमै हुनुहुन्छ म हजुरको टिकटको सबै भन्दा ठुलो फ्यान हु सलाम छ दाजु
@bhimbhim5146
@bhimbhim5146 3 жыл бұрын
Vice
@suganthapa8621
@suganthapa8621 3 жыл бұрын
@@soltinakokhojima2037 ज
@suganthapa8621
@suganthapa8621 3 жыл бұрын
@@soltinakokhojima2037 ज
@ramprasadrai814
@ramprasadrai814 3 жыл бұрын
Dherai Ramailo Lagyo Lal BDR Gurung & Man Maya Waiba Haru ko Dohari Geet Dhanyebad .Malai pani Manmaya lai mant praxa.
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
आह कति रमाइलो मनमाया दिदिको नि दिन आएछ अब बिहे गर्ने।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
सहयोगी सबै सबैलाई नमन सम्मान।
@yadabkc8603
@yadabkc8603 3 жыл бұрын
नमस्कार सबै जनालाइ सारै मन पर्याे दाेहरि मान्छे बुढाे भएनि मन बुढाे हुनेरैनछ।जय कृष्ण कडेल जय इन्द्रेणि।
@dipakdahal5061
@dipakdahal5061 3 жыл бұрын
इन्द्रेणीमा अफ्रिकी गाइका फुलबुट्टे सारी गाउनेलाई हेर्ने धोको छ कृष्ण सर।
@mayagurung8494
@mayagurung8494 3 жыл бұрын
Bionce is her name
@user-md8gq8sn7s
@user-md8gq8sn7s 3 жыл бұрын
@@mayagurung8494 458
@shyambabuchhetri7148
@shyambabuchhetri7148 3 жыл бұрын
लाल बाहादुर गुरुङ बुवा को टुक्का कडा छन मनमाया दिदि कोई बेला त बिचार पानि पानी हुनु भो तर मया भने मईले मनु दिदि लाई गर्छु नि
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
लाहुरे दाइको यो जोस लाई सलाम तथा मनमाया बहिनीको स्वर - टुक्का र हँसाई लाई नमन गर्दछु । यो ब्यबस्था मिलाउने इन्द्रेणी लाई बधाई छ ।
@arjunbahadur9337
@arjunbahadur9337 3 жыл бұрын
दुखी🌷🌷🌷पिडित 💘💘💘हरुको 💗💗💗 एउटा ❤️❤️❤️भगवानको💜💜💜 रुप सरि बनेर अाउनु भयको 🌸🌸🌸🌸भगवान जस्तै हाम्रो ईन्द्रेणि मार्फत 💐💐💐💐 किस्न कडेल 🌹🌹🌹🌹ज्यु लाई हिर्दय देखि धेरै भन्दा धेरै सम्मान गर्न चाहान्छु दोहोरि पनि निकई राम्रो लाग्यो हजुर👌👌👌👌👌
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
कृष्ण जि सबैको मुटुको ढुकढुकि तपाईं नै हो ? धेरै राम्रो छ । मनमाया बैनिको पनि हरेक एक्टिभिटि र अनुसासन र ब्यक्तित्वकि धनी मनमाया बैनि ।।
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आजको नाच पनि कडा सानि नानुको साथ साथै चिज र खिमा को
@sanjayakattel9857
@sanjayakattel9857 3 жыл бұрын
धन्यबाद कृष्ण जि ऐस्ता बुढा पाका हरुलाई नि माेैका दिऐर ऐउटा उदारणिय काम गर्नु भयाे काे मा कला सस्कृति झन पुराना मान्छे सङ्ग हुन्छनि जय हाे
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
शुभ बिहानी, 🙏🙏 बुढा कडा पो रैछन, मनुलाइ लाने रे, 😀😀 सहयोगी मनहरु, इन्द्रेणी टिमलाई सम्मान छ, जय इन्द्रेणी
@kasamterepyarki4244
@kasamterepyarki4244 3 жыл бұрын
B
@user-ie7dn5ey6k
@user-ie7dn5ey6k 2 ай бұрын
Nice
@bakhatbudha1963
@bakhatbudha1963 3 жыл бұрын
ल लाल बहादुर अंकल बधाई छ।अनि मनमाया लाई नि।सम्झना इन्द्रेणी परिवारलाई ।
@buddhiwagle1412
@buddhiwagle1412 3 жыл бұрын
"old is gold"कति सालिन सभ्य जति सुनेपनि सुनिरहुँ जस्तो । पुन: यस्तै यस्तै दाेहाेरीकाे अपेक्षा गर्दछु ।
@shankarranamagar3286
@shankarranamagar3286 3 жыл бұрын
धेरै पछि मनमायाको सुमधुर स्वर सुन्न पाईयो धेरै खुशी लाग्यो जय गित जय संगीत जय ईन्द्रेणी ॥
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।लाल बहादुर गुरुङ जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।
@neupanemaya821
@neupanemaya821 3 жыл бұрын
Aha Aja kati ramailo dherai paxi manmaya ko git sunna paiyo tesmathi chij ra khimako nach sunma sugandha salute xa indreni team Lai
@nirsen7734
@nirsen7734 3 жыл бұрын
राम्रो अनि मिठो गीत गाउने लाल बहादुर गुरुङ र मन माया लाइ उत्तर उत्तर पर्गति अनि उच्च समान जय इन्द्रेणी
@muskanbro128
@muskanbro128 3 жыл бұрын
शुभ बिहानी 🌄 इन्द्रेणी 🌈 अल टिम लगायत अन्य थुप्रै कालाकार हरु🙏
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
उमर भएनी कला नमर्दो रहेछ मिठो गाउनु भयो बाले मनमाया जि को त के कुरा गर्नु।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@bholarai6363
@bholarai6363 3 жыл бұрын
जय इन्द्रेणी अति मिठो गित बाबा र दिदी मनुलाइ धन्यवाद ।
@rbtamang3041
@rbtamang3041 3 жыл бұрын
Akdam ramro
@kamalalimbu8336
@kamalalimbu8336 3 жыл бұрын
मन मायालाई बधाई छ जय ईन्द्नि
@user-zk3fo5hj7t
@user-zk3fo5hj7t 3 жыл бұрын
नमस्कार शुभ- बिहानी लाल बहादुर बाजे लाई सलाम गरे है कडा गित अनि आहा अर्गानिक टुकका दिनु भयो धेरै- धेरै रमाईलो लायो !
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
वाउ बिहान बिहानै, हजुर बुवा र मनु बुनु को दोहोरी ईन्द्रेणी मा टुप्लुकै देख्न पाउँदा बिदेश मा रात भरी दिउती गरेर थाकेको शरीर पनि फ्रेस भयो बरै जय ईन्द्रेणी जय लोक संगित 💐💐💐
@sibushrestha1173
@sibushrestha1173 3 жыл бұрын
The only r
@bhabikalakandel4984
@bhabikalakandel4984 3 жыл бұрын
@@sibushrestha1173and
@shivagautam3549
@shivagautam3549 3 жыл бұрын
बुवा कडा हुनुहुँदो रहेछ दोहोरीमा ।🙏🙏🙏🙏🙏🙏
@indragurung6159
@indragurung6159 2 жыл бұрын
अत्यन्तै रोचक लाल ब. गुरुङ्ग दाइ र मन माया वाइबा बहिनी को दोहोरी
@baburampandey6438
@baburampandey6438 3 жыл бұрын
जे होस आज बल्ल मनमाया को आवाज सुन्ने मौका मिलो अति रमाइलो । उत्तर उत्तर प्रगति को कामना।
@rajhamal4409
@rajhamal4409 3 жыл бұрын
जे होस बाजेको जवानी याद आउने गरि मन माया दि ले रमाइलो दोहोरी गाउनुभो।
@chochangejetha9873
@chochangejetha9873 3 жыл бұрын
गुरुङ बाजे को रमाइलो कडा साथै मनमाया को स्वर शब्द मा त जादुनै छ आज को कार्यक्रम विशेष लाग्यो रमाइलो भयो
@kanchanprasadsharma3713
@kanchanprasadsharma3713 3 жыл бұрын
साह्रै आनन्द आयो । Both are Super 👌.
@jamanpun8802
@jamanpun8802 3 жыл бұрын
मनमायाको स्वर र हांसो मिठो
@biswabhattarai3036
@biswabhattarai3036 3 жыл бұрын
मन माया जतिलाई सदभाब अरुलाई पनि दिन पाये हुने थियो।सदा सफलता मिलोस कृस्ण्जी र सबै टिमलाई ।नयाँ बर्षको सबैमा शुभकामना ।
@premrai4921
@premrai4921 3 жыл бұрын
अत्ति राम्रो लाग्यो धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई ।
@ramabharadwaj2763
@ramabharadwaj2763 3 жыл бұрын
बच्चा , बुढा सबैले अबसर पाएका छन इन्द्रेनीमा! ! रमाइलो वातावरण ।
@dillishwaryakha5000
@dillishwaryakha5000 3 жыл бұрын
मनमाया बहिनिको हासो र स्वर धेरै पछि सुन्न पाइयो, सराइ उत्कृष्ट दोहोरी बुडो बा कडा धन्यवाद छ मिठो गाइनको लागि।
@HBRai-yk3zs
@HBRai-yk3zs 3 жыл бұрын
श्रीमान लाल ब. गुरुङ, हजूर दामी दोहोरि गीत गाउने कलाकार हुनुहूंदो रहेछ। भरपूर मनोरञ्जन दिलाउनु भयो...👍🙏।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
खिमा बहिनि साह्रै सुन्दर देख्यो आज अनि नाच पनि धेरै उत्कृष्ट
@surajgurung8342
@surajgurung8342 3 жыл бұрын
वाओ.. गजब छ हजुर दोहोरी,पेन्सीनिए साहेब जिऊ..सम्झाउनी बिर्साउनी।🙏🙏🙏
@kishanban4037
@kishanban4037 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ सुभकामाना छ रमेश सर लाई सलाम छ
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
जोसिलो लाहुरे बा हुनु हुदोरहेछ , ईन्द्रेणिको हिरोईन माया सँग मीठो दोहोरि गाउँनु भयो ,! धेरै रमाइलो भयो ,,,,
@mitralalguragain3890
@mitralalguragain3890 3 жыл бұрын
अाजकाे दाेहाेरि निकै रमाइलो लाग्यो सबै ईन्द्रेनी टिम लगायत कलाकार सम्पूर्ण मा बधाई छ धन्यवाद
@krishnanepal3005
@krishnanepal3005 3 жыл бұрын
सबैले सिके बेस, कति शालीन गीत, अहा! अहिले का युवा वर्गले धेरै सिक्नु पर्ने हुन्छ ।
@kumargurung5838
@kumargurung5838 3 жыл бұрын
Sarai ramro Tim lai sabai laithakns jay indreani👍
@saudmin6031
@saudmin6031 3 жыл бұрын
बुडा बाकाे दाेहरी कति कडा मनमाया दिदीलाई पनि हम्मे हम्मे परि दिए ।नमन छ बाकाे कलालाई, सुन्दै मा पनि मनमा सान्ती अनि एक प्रकारकाे अानन्द काे अनुभूति भयाे दुबै जना कलाकार -ईन्द्रेणी टिमलाई हृदय देखि नमन छ ।
@chulgurung878
@chulgurung878 3 жыл бұрын
स्वर को धनी मनु ।। मेरो मन पर्ने कलकार
@hattiramgiri5989
@hattiramgiri5989 3 жыл бұрын
morning all indreni famly and love you manu di love you all ♥️🌹🌹⚘💘💘🌈⚘🌹♥️♥️
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
kzbin.info यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@deeptamang1198
@deeptamang1198 2 жыл бұрын
हार्दिक बधाई धन्यवाद सबै इन्द्रेणी टिम र सबै उपस्थित र मन माया नाना र जोजो गुरुङ लाई लशो फ्याफुल्जि
@chetanarish7722
@chetanarish7722 3 жыл бұрын
मान्छे बुढोभएनी मनत तन्नेरी रगेछ गाठे धेरै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद छ झिल्के गुरुङ लाई।
@rakeshbanzara7485
@rakeshbanzara7485 3 жыл бұрын
हैट बुडाबा कडा।।।मनमाया लाई लानी भए म कता जानी होला नि बरिलै लै।।।हहहहहहहक्क अति राम्रो धन्यवाद इन्द्रेणी समाज, बिशेश कृष्ण कडेल दाइ।।।।।
@Abcd-wo8ve
@Abcd-wo8ve 3 жыл бұрын
8bh5o 79
@k.padhikari9917
@k.padhikari9917 3 жыл бұрын
सारै राम्रो , धन्यवाद सहयोगि हातहरु र रमाउंने मनहरुलाइ
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
अाहा कति मिठाे दाेहाेरि #gambesirodhighar लाइभ दाेहाेरि तनहुँ ,,हाम्रो तिरनि जाेडिनुस है,,,
@Jyoti555_
@Jyoti555_ 3 жыл бұрын
लौ ट्रेन्डिङ नं. १० मा परेछ। मनु दिदिकाे दाेहाेरि मैले ईन्द्रेणि हेर्न लाए देखि पहिलाे पटक देखे ट्रेन्डिङमा परेकाे । बधाई छ दिदी अनि हिराे बुवा
@user-du3bs9um4x
@user-du3bs9um4x 6 ай бұрын
बे नभका ईन्द्रेणी झर्नि ।सबैलाई नै मनमायाँ मन पर्ने । जय होस ईन्द्रेणीको ।🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💜💝💜❤️💝
@bishownathkuinkel4626
@bishownathkuinkel4626 3 жыл бұрын
दुबई जनाले एक अर्कोमा स सम्मानका साथ गाउनु भएकोमा बधाई छ
@DevSingh-sx6ix
@DevSingh-sx6ix 3 жыл бұрын
लाहुरे बा लाई salute !!! मैले भनेकै थिए #मनमाया बिहे गर भनेर अब भो बुढा ले लाने भो अब 🤣🤣🤣😊
@saritagc4827
@saritagc4827 3 жыл бұрын
😂😂😂
@tekrana9374
@tekrana9374 3 жыл бұрын
मन माया को उच्च सम्मान छ । कसैलाई होच्याउने र भेदभाव नगर्ने बैसे बुढो बच्चा सबै संग सम्मान पूर्वक गाएर आदर्शीमहिला को पहिचान दिन सफल बधाई एवं शुभकामना ।
@poonamthapa666
@poonamthapa666 2 жыл бұрын
Manmaya mero Pani love you
@cpchhetri
@cpchhetri 3 жыл бұрын
सम्भव भए अफ्रिकी गाईका वियन्सी लाई इन्द्रेणीमा ल्याउनु होला ,बेबस्थापन लाई अनुरोध छ ।उहाँ अहिले नेपालमा नै हुनुहुन्छ ।
@ramkumarshrestha5462
@ramkumarshrestha5462 3 жыл бұрын
good
@amargaha885
@amargaha885 3 жыл бұрын
आज त शुभ बिहानि सुरुवात मै मिठो र रमाइलो दोहोरी गित सुन्नु पाइयो मनमाया वाइबा र बुबाको 👍️
@tekpun438
@tekpun438 3 жыл бұрын
यो हो रमाइलो इन्द्रेनी गितमा हासी मजाक प्रेम प्रेमिकाले रमाइलो गित सुन्न पाइन्छ कृष्ण जि मन माया जि को अवाज मिठो सुरिलो छ भु पु को सिदै ठोकेर गित गाउदा रमाइलो भो सबैलाई धन्यवाद
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
पर्तिभा भय सानो ठुलो हुदैन ।यहि हो हाम्रो शस्क्र्ती जय इन्द्रेणी परिवार ।
@happyjojo7052
@happyjojo7052 3 жыл бұрын
ईन्द्रेणी यस्तै-यस्तै उदाहरणका कारण हिमाल,पहाड,तराई लगायत संसार भरि रहेको नेपालीहरूको मन मुटुमा बस्न सफल भएको ! सलाम ईन्द्रेणी टिम र महान ब्यक्तित्व कृष्ण कडेल ज्यु लाई !
@shambhudahal2851
@shambhudahal2851 10 ай бұрын
❤❤
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
राम्रो छ दोहोरी दुबै जना को धन्यवाद
@gamgurung1607
@gamgurung1607 3 жыл бұрын
O kada xani hou dohori la l badhai xa hjr haru sabai indrini pariwar lai.
@sagarbudha7990
@sagarbudha7990 3 жыл бұрын
Hf
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
बबालै रमाइलो जय इन्द्रेणी 🙏🙏
@chhetrakhatri3869
@chhetrakhatri3869 3 жыл бұрын
Jay. Indreni. Jay. Hanuman. Seventy.. year. Old. Lal. Bdr. Gurung. Vs. Manmayan. Waiba. Dubai. Jana.ko. Dohari. Git. Ati. Ramro. Chha. Dherai. Ra mail order. Chha. Jay. Indreni. Jay. Hanuman. Butwal. 8
Mohammad Aziz Duet Song | Best of Mohammad Aziz | Bollywood TOP 10 Hindi song
1:14:16
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 8 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 19 МЛН
Никогда не убивай это существо! 😱
0:28
😹😹😹
0:19
Татьяна Дука
Рет қаралды 18 МЛН
Никогда не убивай это существо! 😱
0:28
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 2,5 МЛН