यीनै हुन श्रीमतिको ज्यान लिने श्रीमान ! कतारबाट आएका थिए, विहानै गुहार माग्दै प्रहरी कार्यलयमा

  Рет қаралды 87,925

Friends TV

Friends TV

Күн бұрын

Пікірлер: 135
@Goraybedghumante2546
@Goraybedghumante2546 3 ай бұрын
पुलिस प्रशासन कम्जोर देखियो।
@Sagar-hv3vv
@Sagar-hv3vv 3 ай бұрын
पोखरा को प्रहरी सबै बिकाउ!!
@Zannov_
@Zannov_ 3 ай бұрын
Pkr ko matra haina sabai thau ko praharii bikaau chan 😢😢
@bhisanpakhrin2188
@bhisanpakhrin2188 3 ай бұрын
सिधै प्रहरी प्रशासनको कम्जोर देखिन्छ यस्तै हो नेपालमा मरे पछि प्रहरी आईपुग्छ ! मरिसक्यो अब के को अनुशन्धान 😡😡😡 ?
@X2Reception-qu7yv
@X2Reception-qu7yv 3 ай бұрын
Judge naban jatha
@SatoshPariyar-jq3bp
@SatoshPariyar-jq3bp 3 ай бұрын
सहि भन्नुभयाे तत्काल सङ्गै जानु पर्ने थियाे
@asmithapa5949
@asmithapa5949 3 ай бұрын
प्रहरीले पनि सुरक्षा दिन सकेन किनकि म सुरक्षीत छैन भनेर बार-बार चौकी धाई राखेको रैछ त
@deepakmgr162
@deepakmgr162 3 ай бұрын
ईन्काउन्तर गरेर यसलाई पनि दुनियाँ बाट मुक्ति दिनुस😪🙏
@babaghimire4748
@babaghimire4748 3 ай бұрын
प्रहरी प्रसासन मा जानकारि गराएर पनि हेल्चेकराहि गरेको जस्तो लाग्छ। जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sandy_FFz
@Sandy_FFz 3 ай бұрын
Yeni Haru lai tww bike Samatna thika xaa yesto Kura haru tww Kata Herxa rww
@aaryamunnu861
@aaryamunnu861 3 ай бұрын
जनताले यसरी आफ्नो सुरक्षाको माग गर्दा पनि सुरक्षा दिनु नसक्नु प्रहरीको ठूलो।कमजोरी हो।
@swastikapokhrel3572
@swastikapokhrel3572 3 ай бұрын
परिवारकै मिलेमतो छ जस्तो लाग्छ किन कि उस्को दाइ पनि dsp रहिछ जा मार केही परे म मिलाउछु भन्ने आस्वासन दिएको हुन सक्छ नत्र पुलिसलाइ खबर गर्दा किन चुपचाप बस्यो पुलिस प्रशासन ??
@Mantrastotram
@Mantrastotram 3 ай бұрын
यो हुनसक्छ है । हत्यारालाई फाँसी हुनुपर्छ ।
@dipenlimbu3537
@dipenlimbu3537 3 ай бұрын
यावत् कुरा त छदैछ तर नेपाल प्रहरी गयगुज्रेको देखियो यहि प्रहरीको भनाई अनुसार बेलैमा सचेत भए गरेको भए यो घटना सायद हुन सक्थेन होला ।
@homprasadGmr
@homprasadGmr 3 ай бұрын
श्रीमतीलाई मार्ने लाछि कातर हत्यारा । राज्यले यस्तालाइ पाल्ने भन्दा एउटा गोली खर्च गरे हुन्छ ।
@LalitaGurung-o8z
@LalitaGurung-o8z 3 ай бұрын
Sahi vanu vyo
@barshagurung2489
@barshagurung2489 3 ай бұрын
Right 👍
@LalitaBohara-w4y
@LalitaBohara-w4y 3 ай бұрын
पुलिस पनि गुस खान मात्र हुन यनि रन्दिका छोरा पनि घटना घते पछि आउछन् मुजि हरु पनि😊
@barshabaralyoutubechannel9828
@barshabaralyoutubechannel9828 3 ай бұрын
एसलाइ पनि राज्यको रोहवरमा मिरतु दन्ड दिउ टन्टा दाफ
@RajuRaju-mf6rn
@RajuRaju-mf6rn 3 ай бұрын
Good
@TarachandraAdhikari
@TarachandraAdhikari 3 ай бұрын
प्रहरी प्रसासन को ठूलो कमजोरी रछ
@ratnakumarithapa679
@ratnakumarithapa679 3 ай бұрын
म तेसै भन्छु हत्यारो नै पोलिस बन्छ। किन गयन पोलिस गुहार माग्न आउदा चोर पोलिसलाइ बिस्वास गर्नु को औचित्य छैन
@Srijana214
@Srijana214 3 ай бұрын
Samnaey kura ho vanera wasta gardaena ali huni khani thulo manxey haru chineyko vayo vani matrw khi garxa natrw wsta gardaenan 😢😢ghatna ghatesii matrw duniya kura garxa khi neyam kanun banxa ki ajai ghatna ghatni ho tha xaen
@bikashthapa3234
@bikashthapa3234 3 ай бұрын
प्रहरी लाई सुरुमै भनेकी रैछन बिचरा उसको ज्यानको खतरा छ भनेर तर प्रशासन ले वास्ता नगरेको हुनाले यस्तो भयो 😢😢
@KhimaChhetri-t5f
@KhimaChhetri-t5f 3 ай бұрын
यसलाई फासी को सजायँ पनि कम हुन्छ पापि
@lalkumarshrestha5376
@lalkumarshrestha5376 3 ай бұрын
केटी मान्छे एकोहोरो भई घमण्ड गर्दा घटना हुने ठुलो सम्भावना हुने मध्ये परेछ।
@birkumarmoktan7495
@birkumarmoktan7495 3 ай бұрын
पापी रहेछ केटो जहर सिंह कुवर सबैलाई हासिखुशी जिउने अधिकार छ
@suryabahadur2910
@suryabahadur2910 3 ай бұрын
पाईला नाई मलाई खतरा छ भनेर कुरा राख्ने आउँदै सँगै जानु पार्ने मुला दान्थे हरु 😁
@amarsinggole4775
@amarsinggole4775 3 ай бұрын
वैदेशिक रोज्गारी बन्द गरे हुन्छ यस्ता कारणले धेरैको ज्यान गयो 😮😮
@deshbhaktagorkhalitv123
@deshbhaktagorkhalitv123 3 ай бұрын
हाे हाे हजुर
@RamDada-he4gl
@RamDada-he4gl 2 ай бұрын
Ramro good
@prashanttamang1067
@prashanttamang1067 3 ай бұрын
पुलिस प्रशासन को काम छैन।।।
@QatarDoha-vk2ti
@QatarDoha-vk2ti 3 ай бұрын
स्वास्नी काटेर मार्ने देश कुन भन्दा नेपाल भनेर गिनिज बुकमा नाम लेखाऊने भए हाम्रा नेपाली दाजुभाईहरूले मन पर्दैन भने छोडीदिए भै हाल्यो नि अर्काको छोरीहरू यसरी मार्नु किन😢
@deshbhaktagorkhalitv123
@deshbhaktagorkhalitv123 3 ай бұрын
कसलाई पाे अर्का कि छाेरशिलाई मार्न मन छ त । जाे मर्छन नि उसैको पनि त गल्ति हाेला
@deshbhaktagorkhalitv123
@deshbhaktagorkhalitv123 3 ай бұрын
जबसम्म नेपालमा बिदेशीले लाडेकाे गाडतन्त्र स्वतन्त्रता र डेमोक्रेसी रहन्छ हाम्रो दिदिबहिनीहरु अशुरक्षित नै हुन्छन
@sumansubba6389
@sumansubba6389 3 ай бұрын
Kada bhanda kada sajay hunu parxa.
@minabaral4154
@minabaral4154 3 ай бұрын
फासिको सजय होस यस्तालाई 😭😭😭
@Una-cr5ry
@Una-cr5ry 3 ай бұрын
केहि काम छैन रहिछ नि पुलिस प्रशासनको त।भन्न साथ नजाने र काम नलागेपछि के गर्नुत।😡😡😡
@tysonthapa3686
@tysonthapa3686 3 ай бұрын
Good job
@rabindrakc6760
@rabindrakc6760 3 ай бұрын
नामै जहर डांका बिषभन्दा खतरा रैछ!कतारमा बेल्चा हानेर डिप्रेशनमा गएको भनेर हत्या गर्ने ज्यानमारा,किन कतारमै मरेन?पुलिसहरूले समयमै सतरक्ता/साबधानी नदेखाउने लापर्बाही ढिलासुस्तीले निर्दोष नागरीकहरूको ज्यान गइराछ।बहुला बहुला धेरै भए -बिचरा जतापनि महिला नै मर्नुपर्ने..
@deshbhaktagorkhalitv123
@deshbhaktagorkhalitv123 3 ай бұрын
उ पनि त आफनाे श्रीमती र छाेरालाई पाल्न भनेर कतार कमाउन गएकाे हाेला । उसलाई पनि त आफनी श्रीमती काे माया लाग्थियाे हाेला उसकि श्रीमती परपुरुषकाे सल्केकि हाेलि त्यहि भएर श्रीमानबाट अल्ग हुन सम्बन्ध बिच्छेद गर्न लागेकि हाेलि
@XtxyxyXtxtiz
@XtxyxyXtxtiz 3 ай бұрын
बिचरा गुहार मागनका लागि पुलिस चउकि सम्म पुगेको त रहिछिन😢😢😢
@KharjungGurung
@KharjungGurung 3 ай бұрын
Sp saiv hajur Ko boli thik lagena kina hola.
@milanmagar6169
@milanmagar6169 3 ай бұрын
जे गर्यो ठिक गर्यो बिचरालाई मानसिक toucher दिएको रैछ मानिसक बिमारी हुदा श्रीमान लाइ psychiatric को मा लगेर औषधि चलाउने अनि psychologist को मा लगेर council गराउने हो कि हेप्ने अनि निउ खोज्ने अनि आफू ले कमाको छ भनेर दिभोर्स दिने गर्ने हो त बिचरा मानिसक रोगी रैछ मानिसक रोगी मानिस ले जे पनि गर्छ नि भोलि तपाईं हामी जो पनि मानिसक रोगी हुन सक्छ अनि मानिसक रोगी हो भनेर तपाईं हामी सङ्ग त्यस्तो व्यवहार गर्यो भने कस्तो हुन्छ सोच्नुस दिप्रेसन पिडित लाई माया गरौ निरन्तर counseling गरौ नत्र आफू पनि मर्न सक्छ पीडा दिएको खन्ड मा अरु लाई नि मार्न सक्छ
@hukumshahu3913
@hukumshahu3913 3 ай бұрын
Thik garo
@bindadhakal6303
@bindadhakal6303 3 ай бұрын
प्रहरीले घुस खान नपाएर मतलब नराखेको हो अहिले नाटक पार्छन बिहान आएर म सुरक्षित छैन भनिसके पछि के हेरेर बसेको यो सबै प्रहरीको गल्ती हो देख्दै चोर ज्यान मारा छ
@amritagurung6471
@amritagurung6471 3 ай бұрын
हाम्रो नेपाल मा आइमाई हरु लाई धेरै त भन्दिन एक लाख जति लाई यसरी नै मार्नु पर्छ अनि मात्रै पुरुषले न्याय पाउँछ
@birahibhim1278
@birahibhim1278 3 ай бұрын
केही राज लुकेको जस्तो लाग्यो।
@SharmilaPoudel-iz4kl
@SharmilaPoudel-iz4kl 3 ай бұрын
Nepal police kam nalagene xan xay yestai ho vane 😭😭😭
@ShovaAdhikari-l8t
@ShovaAdhikari-l8t 3 ай бұрын
किन मुख छोपेको सिधै मार्देउ यस्ता लै काम छैन यस्को तुरुन्त जेल sadaउनि
@durgasanuyoutube3307
@durgasanuyoutube3307 3 ай бұрын
स्यङ्जाली हरु अपराधी हुदै गएका छन पोहोर साल भिर कोट नगर्पालिका मा श्रीमती मार्यो अहिले यस्ले उफ
@krishnakc4153
@krishnakc4153 3 ай бұрын
Kada karbai hos papi lai 😡😡😡
@razzgrg
@razzgrg 3 ай бұрын
जे जस्तो सुकै स्थिति आइ परेता पनि मान्छे मा अब कत्ति पनि सय्येम, सहन्हीलता र धैरेता भन्ने सब्द नै मेटिसके। भन्थे कलियुग मा मान्छे मान्छे नभएर रक्छ्यास हुनेछ भनेर। तेस्तै भैरछा सबै तिर। मनस्थिति सब खलबली सके।
@KrishnaGhimire-xq8ix
@KrishnaGhimire-xq8ix 3 ай бұрын
Krishna Ghmire😱😱😨😭😭
@Gemsvlogers
@Gemsvlogers 3 ай бұрын
Bir gorkhali
@prakashmainali4102
@prakashmainali4102 3 ай бұрын
चोर सरकारले फासि दिने कानुन कैलै बनाएन यस्तो घटना कैलै रोकिने वाला छैन बिचरा कति कति पिडा भयो होला ति महिलालाई त्यो पापिलाई ज्यानै भरी काटेर नुन खुरसानि लगाउन पर्नि हो😢
@nitaraut3710
@nitaraut3710 3 ай бұрын
omg😭😭😭
@gunmi123
@gunmi123 3 ай бұрын
यो मान्छे बिदेस गएपछि समस्या भाको लाग्छ किनकी मैले छ सात जना चिनेको दाजु भाइको हालत यस्तै देखेको छु घरमा अलि ठूलो स्वर गर्यो भने डिभोर्स माग्छ या छोडेर जान्छु र छोड्दिनु नि भन्दा अब यो उमेर छोडेर कसरी एक्लो बस्ने र बाबच्चाको पनि बिजोक हुन्छ भनेर कुकुरलाई जस्तो व्यबहार गर्दा पनि डिप्रेसनको औसधि खाएर बसेको देखोको छु र प्राय नेपालमा बुडा भन्दा बुडिको उमेर दस प्रन्ध बर्ष फरक हुन्छ समाजमा एक केटाले बुवा अभिभाबकको रूपमा कति बलिदान दिएको हुन्छ आफ्नो परिवारको लागि अन्धो समाजलाइ थाहा हुन्न र यस्थो घटना घट्छ यो मान्छे 42बर्ष हो भने मुर्तक पक्कै 28 30बर्सको हुनुपर्छ अनि भन्नुस बुडेसको साहरा भनेर आफ्नो जीवन सुम्पेको हुन्छ अब बुडेसकालको सुरुवातमा छोड्छ भने गरोस पनि के गरोस
@milankc3894
@milankc3894 3 ай бұрын
Aam nepali nepali purush ko samasya .
@santoshbhujel1615
@santoshbhujel1615 3 ай бұрын
श्रीमानले बैदिसक रोज्गारी र बेरोज्गारिको कारणले नै आफ्नी अर्धाङ्गिनिको खुकुरि हानेर एस्तरि हत्या गरे होला त बिश्वास गर्नै सकिन्दैन ! अन्या कारण पनि केही हुन सक्छ
@prakritithami3314
@prakritithami3314 3 ай бұрын
😢😢 कठैबरा मेरो देशको कानुन 😢
@khadkapurnima7956
@khadkapurnima7956 3 ай бұрын
Prahari le pani surakshya dina sakena, bichara guhar ta mageko rahexani
@Deeya_Magar
@Deeya_Magar 3 ай бұрын
Fasi hos parbhu 🥹
@rj-e2f
@rj-e2f 3 ай бұрын
बिदेशकाे पैसा सकायाे हाेला ,सुगर ड्याडिकाे पछि लाग्दा हुन अनि हुने यस्तै घटना त हाे ,आजकल बैदेशिक राेजगारका कारण 😅
@manbahadurthapa7738
@manbahadurthapa7738 3 ай бұрын
Police chauki ma ujuri dina Aauda police le Action gareko bhaye ghatna ghatne nai thiyena
@pabitraadhikari2061
@pabitraadhikari2061 3 ай бұрын
Raxes lai fase dea sarkar
@nanagrg4232
@nanagrg4232 3 ай бұрын
Des ma k hudai cha yr
@barshagurung2489
@barshagurung2489 3 ай бұрын
होइन यो नालायक पुरुषहरूलाई बच्चाको आफ्नो माया लाग्दैन कि के हो र, मन नपरे छुटिए भैहाल्यो नि, स्वास्नी मारेर बहादुर सम्झिन्छन् कि के हो, सबैभन्दा हरिबिजोग त बच्चाको हुनेभयो आफ्नै अनपढ बाउले गर्दा
@hukumshahu3913
@hukumshahu3913 3 ай бұрын
Hasi khuai chali rako jindagi ma dukha lyaune lai katnu parxa
@GyanBahadurGurung-v9r
@GyanBahadurGurung-v9r 3 ай бұрын
Eslai pani ghati mai chwattai xinai dinu hos bho
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 3 ай бұрын
न्युज सुन्ने हो कि ब्याक ग्रोउन्द को म्युजिक
@lovelysom4460
@lovelysom4460 3 ай бұрын
Police 🚓🚓🚓 ko kamjori dekhiyo...........Ani yo police Lai jagir bata chait banaunu par6.......guhar magna auda ... bolaunu pardaina ......
@thamanthapa5762
@thamanthapa5762 3 ай бұрын
Kina yesto apradhi hola yeslai Janmaqaid jail halnu parchha
@sudarshantvnepal1989
@sudarshantvnepal1989 3 ай бұрын
Yesto ghatna hunu ma sarkar doshi xa desh ma berojgar vhayera ho ghar ma yesto ghatna ghatirako xa
@nabinbhuwanji7827
@nabinbhuwanji7827 3 ай бұрын
Maksa kholna vana police
@mvai2958
@mvai2958 3 ай бұрын
Yo kasto dasa aayo tmilai aafno dukha gari khada khuwauda pani tyo papylae santusti namileko aakhir papile jyanai liyera xadyo😢😢😢
@BhumikaStha-t7l
@BhumikaStha-t7l 3 ай бұрын
Yo nepalko pulis dhilo nai janxa jaha pani 😢😢
@dillithapa2729
@dillithapa2729 3 ай бұрын
Nata haru ko Karan Le ho
@tulsisharma9808
@tulsisharma9808 3 ай бұрын
Yo papi Lai jelma hoina fasi dinu parchha
@aaryanbhusal1807
@aaryanbhusal1807 3 ай бұрын
Ab k ka thap anusandhan fasi ko sajay hunu parxa arko kura man namilne xuttinna chahane lai adalat le bichardhin ma rakher jhulaunu vayan...on the spot divorce garae dinu paryo.
@manojshahi7270
@manojshahi7270 3 ай бұрын
Fasi dinu parcha Nepal ma yo ATI bhayo yasto chitai Naya kanun aunu parcha
@tygamoon4330
@tygamoon4330 3 ай бұрын
Why Nepal police becomes foolish..... 🤔🤔
@nirutakafle
@nirutakafle 3 ай бұрын
Yo police lai chai katnu parne ho
@rameshdhakal3417
@rameshdhakal3417 3 ай бұрын
Sabai police kp ka ka ghole
@prabinpun7802
@prabinpun7802 3 ай бұрын
Yasko jimmewar kp sere parchande rabi Rajendra lingden Hun
@BhumikaStha-t7l
@BhumikaStha-t7l 3 ай бұрын
Aparadhi papi teslai ni testoi gari marnu parxa 😢😢😢😢
@kamaladevi4242
@kamaladevi4242 3 ай бұрын
Police le khabar payako bela pakrau garnu pardaina kita surechha dinu vhako vha kina jyan janthyo
@bhansingh-lw2vj
@bhansingh-lw2vj 3 ай бұрын
parhari kina honi bhani gayr guhar mage paxit jaanu parxani yhi danthe haruko kamjoriho
@sarsotitamang-gs8lm
@sarsotitamang-gs8lm 3 ай бұрын
Jindagi vera tai jelma sadara maros
@GumanSing-zl6vh
@GumanSing-zl6vh 3 ай бұрын
यो भाते पुलिसको काम मै छैन
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 3 ай бұрын
मार्छ त मुजी के ठूलो कुरो बुढालाई विदेश पठाउने आफू तन्देरी खोज्दै हिँड्नेसी मार्छ
@bijaysherma4637
@bijaysherma4637 3 ай бұрын
Jasto x ,bujhdai xau, jasto lagx ,gardai xau re allik power ra neta haru ,party ko manxe vaye ra xitto hunthiyo najaneko 20ta ho
@manbahadurthapa7738
@manbahadurthapa7738 3 ай бұрын
Nepal ko kanun fitalo ra police parsasan ko laparbahi ko karanle ghateko ghatna ho yeo
@thakurlama1229
@thakurlama1229 3 ай бұрын
Police la pani guss kacha ki ka ho patak patak chuki jada wasta garana cha aaila chai thulo kura gardo racha
@Lifelinemajhagar
@Lifelinemajhagar 3 ай бұрын
Nepalma policeko kunai dina pani ramro kam kura sunna paiyana.janatalai lutna rakhiyako rahix police.police bahiskar.
@X2Reception-qu7yv
@X2Reception-qu7yv 3 ай бұрын
Yo red color ko shirt lagaune auty lai vannu usko saman chai chaine vanfa badi bahira niskya xa
@alexgender1551
@alexgender1551 3 ай бұрын
Defretion vanera bachaune kam garni hoina papi lai bachauda voli ko din ma tapaiko srimati le karyo re vaneko News herna naparos ssp Sir kada karbahi hunu parxa
@dolraj1203
@dolraj1203 3 ай бұрын
yetro ke vanni ho yesko turi कातिदिये हुन्छ
@PrabhaXettri
@PrabhaXettri 3 ай бұрын
खाते राडिको बान लाई जिउदै आगो लगावोन हो के हेर्दैछ नेपाल को कानुन
@Su-Me-m5x
@Su-Me-m5x 3 ай бұрын
😭
@hempun2284
@hempun2284 3 ай бұрын
Ye ji pra ka ma ghatna hunu agadi nai ujuri di sake ko rahecha .bhane pachi prasasan le ghatna ghatne parkhai ma baseko rahecha hai ? Yesari bujhiyo.
@Rk-ow8vb
@Rk-ow8vb 3 ай бұрын
एकदुई जना पुलिस ले बहादुरी देखाउन न गोली हान्देऊ न यस्ता लाई सबैले देख्ने गरी 😢😢जाबो त्यो जागिर जाओस् बरु तिम्रा दिदीबैनी यसरी क्रूर तरिकाले मारिएका छन 😢😢 तिमिहरु लाई फूल माला लगाउँला 😢😢
@pawangurung6510
@pawangurung6510 3 ай бұрын
100 Ma call garyo beyesta xa vanxa k ho para police ko kaile ph nai uthdaina yesta kabadi prashasan
@ishwarbasnet2912
@ishwarbasnet2912 3 ай бұрын
Yo Muji pulice ta khusi vako jasto gare ko xt Nepal ka pulice ko ta kamai xain ke
@YamPun-y9v
@YamPun-y9v 3 ай бұрын
anuhar kina dekaudaina aparadhiko
@jalandiwana4158
@jalandiwana4158 3 ай бұрын
ठिक् गरेछ किन डिबोर्स गर्नु बिहेगरेपछि मिलेर बस्नुपर्छ अाईमाई कमाउने भयपछि बुडालाई छोड्ने गर्छन् बिचरा छोरामान्छे जेमापनि फसिनु पर्ने
@criraj9283
@criraj9283 3 ай бұрын
Yo police boli ma dam chaina langa langa ke para 💰 napugeko jasto cha
@rupabhatta4767
@rupabhatta4767 3 ай бұрын
Murdar afai gareko bhaye hune ni khatelai. Man napare chhodidine janawar kahiko. Ani Dai DSP chha vanera crime gardai hidne ta ? Police pani time ma naaipugeko re. Tiniharuko chhori lai parepachhi balla bujchhan hola. Jyanmara murdar lai Kahile Naniskine gari jail ma sadaidinu parchha
@KhimBahadur-d7b
@KhimBahadur-d7b 3 ай бұрын
Pokhara. Maa. Parahari. La. N😊aisirematLaimaraakoethas. Chhata
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 3 ай бұрын
yestalai jeudai jalauna paye po daarle pachi yesto ghatna ghatdaina
@rajanandmusic2751
@rajanandmusic2751 3 ай бұрын
Police prasashan le save gareko ho aparadhilai? thopda dekhaidina parxa bujs? laaj lagdo kam k garexara mask lagauna deko kamai xaina sadhai estai anii gadima k kudara lageko tei xoddina parne tesle afni shreemati lai jasari maryo kta harule tesari mardinthe pokhreli ho
@deepaadhikari6505
@deepaadhikari6505 3 ай бұрын
Yesto papi budo lae pahile nai divorce dinu parthiyo ,hune kura ta bhai sakyo ,budo lae kada Sajaya hunai parcha junai samasya bhaye pani manche marnu sano kura hoena.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
🥹Finally graduated 👩‍🎓 AMA CHORI KO GUFF
18:14
SURAKSHYA KC OFFICIAL
Рет қаралды 6 М.