मन पर्ने कुरा "यो माटोलाई बिश्वास नगर्ने र माया नगर्ने मान्छे देशद्रोही हो"
@krishnalama730510 ай бұрын
Congratulations Mitra 🎉🎉🎉
@varjangmeramanvaja97579 күн бұрын
Kaha he
@Divas_7452 сағат бұрын
Yo dajuko boli man paro
@jeebanlama-Ай бұрын
अहिलेको बजार भाउ कति छ प्रती केजि
@kamalshahi-go7mj3 ай бұрын
bot kaha dekhi leraunu vako plz
@tekbasnet75417 ай бұрын
Guff bhadi bhayo
@PrakashchandraRai-v6j10 ай бұрын
पुर्वी नेपालकाे उत्तरी इलाममा हजारौं वर्ष/लाेकल जातकाे छ।जुन फललाई राई बान्तावा भाषामा फुन्सि /फाेम्सि/लेप्चा भाषामा फुन्चे भनिन्छ।नेपाली भाषामा लाप्चे काउलाे भनिन्छ।याे खाँदा एबाेकाडाे जस्तै हुन्छ।तर अलिक सानाे हुन्छ।गाेलाे हुन्छ।भित्रकाे गुदि उस्तै छ।यसकाे बारेमा अध्ययन गर्न जरुरी छ है हजुर।
@KrishnaPokhrel-e4f2 ай бұрын
7 रोपनीमा एबोकाडो खेती गरेर बार्षिक 30देखी 35 लाख अझै 60 लाख आम्दानी हुन्छ भनेर कल्पना गर्नु बेकार छ । यो युटुवे हाबा गफ गर्दै छ ।
@MinaSunuwar-bh2re4 ай бұрын
Kasale k dinxa vandani kisa. Kisa a milera nai agadi badanu parxa
@bkpokhara4673Күн бұрын
patrukar ,ho ki ke ho dherai janne ..bolne...
@sudhirmanibhattarai62066 ай бұрын
कुनजात को हो थाहा छैन। प्रतिबोट कति फल्छ थाहा छैन। यो बोट ठुलो हुने जस्तो छ। हार्बेस्टिङ कसरि गर्ने हो थाहा छैन। मात्र पैसा पैसा लाख लाख मात्र भनेर हुदैन। प्रकृतीले कता हान्छ। हावहुरी असिना संग जोगाउन पर्यो। सिधै ६०/७० लाख मात्र देखेर हुदैन हो हजुर।