एभोकाडोले देखायो लाखौँ आम्दानीको सपना र सम्भावना - Avocado fruit farming in the village

  Рет қаралды 22,325

Record Khabar

Record Khabar

Күн бұрын

Пікірлер: 32
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 7 ай бұрын
आजकल का नेपाली त यस्तो देख्यो कि बोट काट्ने कि चोरी हिड्ने काम गर्छन बिचरा बुडो बुबाले कति ढुख गरेको छन् छिट्टै करोड कमाउनोहोस सम्मान छ बुबालाई उहाको मेहनत लाई
@Niroj2046
@Niroj2046 7 ай бұрын
अब बाले अब दुई चार बर्ष मा अब कृषि बाट अब कायापलट गर्नु हुन्छ अब।😅👍️
@ranjema703
@ranjema703 7 ай бұрын
आहा वहाँको खुसी देखेर मन छोयो जय किसान
@rajib6958
@rajib6958 7 ай бұрын
राम्रो काम अझै बडाउदै जानुस
@tekbahadurlimbu5281
@tekbahadurlimbu5281 3 ай бұрын
गफ अलिक धेर भो। यस्तै गफ सुनेर अन्जान किसान धेरै डुबेका छन्।
@ranjema703
@ranjema703 7 ай бұрын
Good job फेरि avocado ra macadamia video ल्याउनु पर्यो सर
@SushilaRijal-o1f
@SushilaRijal-o1f 5 ай бұрын
प्रति बोट १०० के जि मात्र फलेमा पनि १०० के जि * १०० बोट = १०,००० के जि प्रति के जि न्युनतम रु १००/- ले रु. १०,००,०००/- 👍🙏
@dhrubarai2973
@dhrubarai2973 7 ай бұрын
एकै बोट बाट ६०-७० हजार त दिवा सपना हो। सुहाउदो कुरा गर्न राम्रो होला। मैले पनि २०-२२ बोत रोपेको छु यो बर्ष देखि प्रगति देखाउदै छ।
@Sujanbarala2z
@Sujanbarala2z 4 ай бұрын
@@dhrubarai2973 के कस्तो result आएको छ हजुर भनिदुनु होला
@ridamtamang6845
@ridamtamang6845 4 ай бұрын
Auxa ho Akai bot ko maile 80km sals garum
@SandeshTamang777
@SandeshTamang777 4 ай бұрын
Yasto biu kaha parxa hola
@greennepal8101
@greennepal8101 7 ай бұрын
saudai riyadh ma 15 riyal kg parx 15*35=525
@pokharagurung9842
@pokharagurung9842 7 ай бұрын
Salute
@dhrubarai2973
@dhrubarai2973 7 ай бұрын
१०० बोट एभोकाडोले बर्षमा ५-६ लाख चाही सम्भब छ।
@RajanBaral-j2x
@RajanBaral-j2x 2 ай бұрын
Kun jilla kun palika ho yo
@ChesTamang
@ChesTamang 16 күн бұрын
१०० देखि २०० सम्म बिकृ हुन्छ १० साल को रुखले २०० किलो मथि फल्छ ।
@Krishnakanxirai
@Krishnakanxirai 7 ай бұрын
भोजपुर तिर बोट्मै रु१२० प्रतिकिलो छ धरान बजार मा रु१२०-३००सम्मा छ कुन जातको रोप्ननु भयो हजुर?
@wahchili6077
@wahchili6077 7 ай бұрын
ठग भनिन्छ यस्तो सोच लाइ। कुनै पनि काम गर्दा त्यो भेग त्यो क्षेत्र को जनता को प्रतिब्याक्ति आम्दानि कति छ? जनता मा स्वास्थ्य चेतना कति छ? त्येसले उत्पादन को मुल्य निर्धारण गर्छ। तपाइ को एभोकाडो अमेरिका लगायत बिदेश जादैन, लिदैन किन कि मेक्सिकन एभोकाडो को क्वालिटि तपाइको माटो र हावापानी मा त्यो क्वालिटि को उब्जनि हुदैन। एभोकाडो उत्पादन प्रति केजि 50 रुपैया भन्दा बढि हुनुहुदैन र एभोकाडो जनस्तर मा दैनिक खानकि मा प्रयोग हुने किसिम को चेतना स्तर बढाउनु जरुरि छ। दाल भात या ढिडो सङ्ग एभोकाडो खाइदैन। स्याउ खाए जस्तै यत्तिकै खादा मिठो हुदैन।
@nomdeguerre2003
@nomdeguerre2003 5 ай бұрын
@@wahchili6077 tapai masterchef jasto lagyo hamro.
@Tookiestooboy
@Tookiestooboy 7 ай бұрын
हाम्रो फर्ममा पनि २५० बोट छन् ।
@SandeshTamang777
@SandeshTamang777 4 ай бұрын
Yasko biu kaha pauxa hola hajur sms gari dinu na hai
@दोरम्बाशैलुङआवाज
@दोरम्बाशैलुङआवाज 7 ай бұрын
एक बोट बाट एक दुई हजार लिन सके धेरै हुन्छ।६०/८० हजार चाहिँ सपनामा!!
@arjunjung2762
@arjunjung2762 3 ай бұрын
के गर्नु हजुर सपना उलटाेहुदाेरहेछ
@nabrajale4750
@nabrajale4750 7 ай бұрын
सपना देख्याछु 😁😁😁😁७० ८० हजार👍👍👍
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 7 ай бұрын
१०० रुपैयाँ किलो बिक्न गाह्रो छ के ठूलो कुरा गर्छन् बाले
@SagarDhanuk-vb4ux
@SagarDhanuk-vb4ux 7 ай бұрын
Malai lyaedinus kathmandu ma 150 rs kg ma kinxu kati xa lyaunus
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Nepali sheep’s Fram in barpak.
22:14
रमाईलो गाउॅले जीवन
Рет қаралды 6 М.
Coffee farming in Nepal. (Fall and Rise of a plantation (Documentary)
10:52