रविराज भण्डारीका शब्द,तथा सङ्गीगसम्राट भक्तराज आचार्य ज्युका सङ्गित स्वरको यो सृजना अतुलनिय छ।गायन शब्द सङ्गीतको त्रिबेणी सर्वोत्कृष्ट छ।नेपाली सङ्गीतमा गोपाल योञ्जन,नातिकाजि,अमर गुरुङ, शिवशङ्कर ,दिब्य खालिङहरुले पनि यो स्तरको सङ्गीतको सृजना गर्न सकेनन। नारायण गोपाल, बच्नुकैलास मानिकरत्न,दिप श्रेष्ठहरुले नै यो स्तरमा गाउन सके।
@SAARMAN7102 ай бұрын
Mitho🎉
@rekhadahal813 Жыл бұрын
You always rock.❤
@brajrajbanshi9709 Жыл бұрын
Wow kati ramro awaaj...keep it up brother.
@YubrajGautam-wl7tm7 ай бұрын
जामिर भाइको गायिकी पनि सुन्दर छ।तर उहाँले आलाप गाउनु भयो त्यो आवश्यक नै थिएन।वाँसुरी पिस नै अदभुत अनुपम यस्को बिकल्पले गीतमाथि अन्याय नै हुन्छ।