रबि लामिछानेको दमदार प्रस्तुति र सिधाकुरा जनतासँग मन पराउने को को हुनुहुन्छ? एक म हुँ.........,.
@bashantapariyar57165 жыл бұрын
rabi sir namaskar
@goodboy12655 жыл бұрын
मपनि
@magharpardese53705 жыл бұрын
Man paraune matrai hoena Rabi sirko lage jeyan dena pani tayar xu
@nabarajkhadka18095 жыл бұрын
रबि गरीब को pm बने नेपाल के बन्थो जन्ता सोच १००००००००००००००००००० फिरि सोच
@HackerHacker-xm9zf5 жыл бұрын
M Kuwait bata last peda ma 6u
@funnyallvideo86665 жыл бұрын
सम्पूर्ण माहनुभाबहरुलाई स्वागत गर्दछु l
@aashmatamang86605 жыл бұрын
really tapai mahan hunuhunxa dai
@chhirisangmusherpa51345 жыл бұрын
Rabi dai namaste 🙏 Tapai mahan hunuhunxa sadhai agi badhdai janus dai hajur hami sadhai tapai ko sath ma xau god bless you always Dai lagayat sampurna 24team lai 💐💐💐💐💐
@milankarki22965 жыл бұрын
धन्यवाद सर
@ramsharan24965 жыл бұрын
Salute u sir I support u until I died
@Khagendraoli6295 жыл бұрын
सर्बप्रथम म हजुरलाई हृदय देखि नमास्कार गर्न चाहन्छु । रबि दाइ
@rajustha43005 жыл бұрын
हैट रबि सर लाई मान्नुपर्छ कति छिटो हौ एअरपोर्ट को समस्याको कुरा तु को तु एक्सन लिनुभएको धन्य छ हजुर लाई ।
@nepalichhora73875 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@nabarajkhadka18095 жыл бұрын
Rabi लाई pm बनाउ गरिब जन्ता हो गरिब ले यक १ रुपैया सयोग गर्नुपर्दैन जन्ता हो
@dharmarajpunmagar42945 жыл бұрын
Good werk rabi sr yo kura uthaunuvayakoma
@sagarstha67995 жыл бұрын
रबि सर ले कार्यक्रम सन्चालन गर्दा अगाडिको तिन मिनेट को बाचन चै सारै मन पर्ने हरु एता हाजिर होउत साथिहरु!!!!✋✋✋✋✋
@aadityashiwakoti54505 жыл бұрын
रवि सर को पछाडि बोल्नुहुने Tv journalist sir ko आवाज मन पर्ने जति यता
@tulasitamang70525 жыл бұрын
Aditya shiwakoti ✋✋
@dharaticalpana22755 жыл бұрын
🙋♀️
@nabarajkhadka18095 жыл бұрын
नेपाल मा रक्सि बेच्ने कपनि ले र होटल ले साल मा १००००० मान्छे को जिन्दगी बिगारे छ्न्न
@khotangeraini72715 жыл бұрын
✋✋✋🙏🙏🙏😊😊😊
@aadityashiwakoti54505 жыл бұрын
@@khotangeraini7271 umm
@MeroPardaNepal5 жыл бұрын
राम्रो प्रसंगकाे उठन, समर्थन सबैकाे हाजिर यता है।।
@lalitkhadka925 жыл бұрын
आयो हामी सबैको ढुकढुकिको को कार्यक्रम *सिधा कुरा जनता सङग* जय देश! जय रबि लामिछाने!!
@gomasharma52915 жыл бұрын
धन्न अमेरिका छोडेर आउनु भयछ नेपालका जन्ताले सास फेर्नी ठाउँ पाइरहेका छन
@renukaacharya-69435 жыл бұрын
सहि ।।।
@ishworisijapati23885 жыл бұрын
Very true hajur
@Anupuri1235 жыл бұрын
रबि जी को भनाइ शब्दहरू सुन्दा मन छुन्छ र गर्भ पनि लाग्छ किन भने हामी जस्तो बैदेसिक रोजगारमा आएका हरु को लागि आवाज उठाउने कोही छ भनेर
@sudipkirati37625 жыл бұрын
रबि सर लाई सधै भरी हाम्रो साथ दिने छै जय नेपाल जय रबि sar😘😘
छाती खोलेर सलाम गर्छु रवि दाइ लाई तपाईंको यो कडा बोल्ने हिम्मत लाई कसैले रोक्न खोज्यो कि जिउदै त्रिशुलि नदिमा लगेर फाल्न यो मेरो हातहरु पनि मैदानमा उत्रिनेछन✊
@janakbhatta78145 жыл бұрын
कुनै सब्द नै छैन सर हजुर को यो योगदान प्रती अनि हामी सधै साथ मा छौ
@किरणभुजेल-ट8त5 жыл бұрын
पहिलाे सुरुवात काे कुरा हरु सहि लाग्ने हरु हात उठाउनु हाेला✋✋✋✋✋✋✋✋✋✋✋
@manakamanamediaonlineoffic27695 жыл бұрын
हाम्रो देश नेपालको हाेनाहार लिडर रबि लामिछाने कार्यक्रम काे सुरुवाति दमदार अावज धेरै मन पर्छ god bless you रबि सर
@jivankarki83805 жыл бұрын
दम्दार छ प्रस्तुती जय नेपाल जय देश जय रबिलामीछाने ज्यु जय नेपाली मन हरु
@yogendratamang18675 жыл бұрын
यस्तो जनताको समस्या तुरुन्त सुन्ने र सम्बोधन गर्ने रबि सरको सम्पूर्ण टिमलाई सलाम र सरकारका भ्रष्ट कर्मचारी र गैरजिम्मेवार प्रशासन प्रति धिक्कार छ ।
@941399225 жыл бұрын
वाह!मन छुयो।।म लगायत लाखौं बैदेशिक रोजगारमा गएको नेपालीहरुको बिषयमा कुरा उठान गरिदिनु भएकोमा रवि सरलाई हार्दिक धन्यवाद ।।
@purbelisaugatsfun7305 жыл бұрын
यो डिस्लाईक गर्ने मुकुन्देको फ्यान हरुको हातमा किरा परेको देख्न छिटै पाउ जय देस जय रबि सर
@tlcdtdla45965 жыл бұрын
Hahahhhha sahi vaneu purbeli saugat
@baburampanday70965 жыл бұрын
रिबि दादा को बिग फ्यान कति छौ हाजिर गरौ म पहिलो नम्बरमा,,,,,,,,,😍😍😍😘😍😘😍😘😍😘😍😘😍😘😍😘
@kumarghatani83835 жыл бұрын
sorry priya रबि हो रिबि हैन ल
@bishalkhadka21735 жыл бұрын
God gift da
@garvachhamalainepalihunuma90245 жыл бұрын
Ko ho ribi dai😀😀
@mahendrakisan84485 жыл бұрын
Me me me me
@mhanaraz93435 жыл бұрын
✋🖐️✋🖐️✋🖐️✋
@dachhirisherpa38145 жыл бұрын
राम्रो कुराको समर्थन सकभर सबैले गर्नु सिकौ जय सिधा कुरा जनता सितको गुरुपलाइ सलाम
@lalaobi83655 жыл бұрын
ल है रबि दाजु हजुर को कार्यक्रम मलाई एक दमै मन पर्ने हुँदा मैले पनि subscribe गर्दे को आज पैले देखि हजुरको कार्यक्रम हेर्दै आको छु धेरै मन पर्छ र हजुरको supporter पनि हु
@bishnulama42115 жыл бұрын
रबि सर ले भन्नू भएकाे कुरा सहि हाे सर सलाम छ सर हजुरलाई
@nainagurung73465 жыл бұрын
सुरु कै कुराले सारै मन छोयो जय रबि 👍️😍
@kingktaktaking18365 жыл бұрын
Salam xa daju.
@rajushahi42755 жыл бұрын
Drsn Namaste Ravi sir ma Saudi bata herdai xu
@nabarajkhadka18095 жыл бұрын
good र रबि जस्ता नेता भय नेपाल के हुन्थ्यो होला
@nareshpun32995 жыл бұрын
सुरु कै कुराले सारै मन छाेयाे जय रबि 👍️👍️👍️
@bharatmagar39855 жыл бұрын
नेपाल बाट परदेश आउँदा 2 वटा अचार छिराउनु नदिने 30 केजि सुन छिराउदा खोइ कहिले कर्बाहि गर्ने र दुई वटा रक्सी ल्याउदा किन गिदे नजर लगाउने लाज लाग्यो।जय रबि सर अहिले जे भनु भयो 100% सहि हो
@rajdhaniktm11525 жыл бұрын
Tyahi Ta DutyFree Ma Kineko Pani Lanu Nadine Kasto Niyam Ho
@@truefan2123 जात को कुरा किन निकाल्छोउ अरुलाइ मुर्दा बात भनु भन्दा मैले के गर्दैछ भनेर सोच्ने गर
@silichungsalpa22945 жыл бұрын
@@truefan2123 k kura gareko sir please
@krishnalamichhane24225 жыл бұрын
नेपालको आन मान सान रबि लामिछाने 🇳🇵🇳🇵🇳🇵🇳🇵
@lovenepal12325 жыл бұрын
हाम्रो आवाज भनेको रबि सर हो हो सबै दुखिको अवाज रबि सर रबि सर को जै जै जै जै होस रबि सर को साथ मा हामी छै
@subarnabista955 жыл бұрын
रवि दाजु यो प्रदेशी को तर्फ बाट सलाम ।। हामी गरिब लाई चुस्ने लाई हामी ले भन्ना नसकेको कुरा अाज सुरु मा उठाई दिनु भयो। दाइ मन बाट खुसि भए यती बाट नै
@indrarahima60485 жыл бұрын
Yo des ma Ravi.sar pardhan mantri hunu juri x
@rajkumaradhikari24945 жыл бұрын
सलाम छ रबि जि आज वैदेशिक रोजगारी मा गयर 2बर्ष मा फर्किदा पनि सामन हरु अरपोर्ट को चोर हरुले खान्छन
@purbelisaugatsfun7305 жыл бұрын
नेपालमा सम्बृद्दी ल्याउन अब राजा चाहियो तर राजा ग्यानेन्द्र पारस होइन रबि लामिछाने हुनुपर्छ ❤️❤️❤️❤️❤️❤️❤️💕💕💕
@damarsalamimagar85705 жыл бұрын
Ho
@sanjeppariyar61205 жыл бұрын
Kya baat hey
@yamchauhan40525 жыл бұрын
यी राता बाकसमा पनि भन्सार लगाइदेउ सरकार ! ती बाकस पनि फ्रीमा छिर्न पाउनु हुदैन ... वाह ! रवि सर salute 🙏🙏
@alina47345 жыл бұрын
Yam Chauhan true what a great person he is
@devnathkumar62155 жыл бұрын
सलाम छ हजुर लाई रबि सर ।जय नेपाल जय रबि सर। म बहराईन बाट सधै तपाईको जनता सनग सिधा कुरा हेर्न गर्छु ।
@PRAKASHSHARMA-xs8or5 жыл бұрын
Wa-wa Rabi Sir तिन करोड नेपाली को मन को आवाज अनि लाखै प्रदेशी कामदारको चित्कार रबि लामीछाने को मुख बाट सुनै । मन परे सेयर गर्न नबिर्सनु होला है धन्यवाद ।
@bikalparegmi35645 жыл бұрын
नेपालबाट रबि सरको सपोर्टर हरु एक जुट हौँ। ✋✋
@narbahadur17925 жыл бұрын
नमस्कार रबि सर
@kpramailoonline76785 жыл бұрын
रबि सर धुर्मुस सुन्तली जस्तो ले देश चलाउने हो भने धेरै प्रगति हुने थियो आज को कुरा सहि लाग्यो ।
@bestboys61865 жыл бұрын
👌👌👌👍️👍️🇳🇵वा क्या दम छ रवि जी म यहाँ प्रती अभारी ,अनि गौरव गर्दछु #जय् रवि #जय नेपाल🇳🇵 #जय स्वभिमान👏👏👏👏
@magar25715 жыл бұрын
हाम्रो नेपाल मा सचा देश भत्त अनि निस्वार्थ देश र जनताको दु:ख मा साथ दिने यक्मात्र कोहि छ।त त्यो रबि सर हो....
@aleyxmagar73315 жыл бұрын
एकदमै सांन्दर्भिक कुरा उठाउनु भयो रबि सर म पनि आफ्नो पसिना बेचेर साथी भाइ परिवार को खुसी को लागि 7/8 ओटा मोबाइल लिएर आउदै छु एदि समातिए भने एक दुई मोबाइल एअरपोर्ट भित्रै फुटाएर सिधा कुरा जनतासङ आउने छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@aashikpunmagar55345 жыл бұрын
रिया रियाना timro ris jayaj xa tara 7 ota chai nalaga 2/3 mobile lana napaune thauma 7 ko kurai nagara noksan hamrai ho...
@सागरमेन-स9न5 жыл бұрын
नमश्ते शस🙏🙏🙏सुरु गरियो हेर्न पर्देश को भुमि मलेशिया बाट😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌻🌺🇳🇵🇳🇵🇳🇵🇳🇵
@hemantaprasadrana64485 жыл бұрын
Ma pani malaysia bat nai ho
@nabarajkhadka18095 жыл бұрын
रबि लाई १ मिनेट pm बनाउनुस १००००० पापी अन्त हुनेछ
@सागरमेन-स9न5 жыл бұрын
@@nabarajkhadka1809 हो सर हेर्नू त हामी गरिब पर्देसिला आफ्नइ देश को शर्कार ले लुटेको
@जिन्दगीअचम्मको5 жыл бұрын
खुशी लाग्यो यत्रो दिन पछि आज रोल्पाको पनि News आए छ
@rameshbudhathoki35765 жыл бұрын
दुखी गरीब को लागी भगवान को रूपमा आउनु भयेको छ रबि सर । हजुर हामी गरिब को न्यायलय हो ।हजुर नभएको भए आज हामी पीडित हरुको हाल के हुन्थ्यो होला।सलाम छ रबि सर हजुर लाई।
@ranjetsandrkuri98925 жыл бұрын
रबि सर नेपाल अड्याने मेन खम्बा हाे र त्याे खम्बालाई कसईले पनि लड्याउने काेसिस नगर्नु हाेला लडाउछु भन्दा अाफै लडेकाे लड्ई हुन्छ त्सईले खबरदार मेराे सलाम छ रबि सरलाई ।
@lamsaljagannath22865 жыл бұрын
वाउ रबि लामिछाने सर सलाम छ।रबि सर एअरपोर्टमा हुने गरेको समस्या समाधान गर्न अत्यन्तै जरुरी छ।सर्बप्रथम बिदेशी कामदारले ल्याउने मोबाइल ल्यापटप टिभी जस्ता समानको किन अँाखा लगाउछन चोर कर्मचारीहरू तुरुन्त कारबाही गर्नुपर्यो।सम्पुर्ण सिधा कुरा जनतासँगको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!👌👌👌✋✋✋🌺🌺🌷🌷🌷🌷🙇🙇🙇🙇
@echyarai38475 жыл бұрын
Y
@localagriculturenepal57235 жыл бұрын
मानिसले राम्रो काम गरेर धेरैको मन जित्न सक्छ, भने त्यसलाई सबैले साथ सहयोग गर्दछन् त्यसैले असल मानिस एक अर्काको भावना बुज्जन सक्छ।त्यसले आफ्नो स्वार्थ नभई जनताका हितका लागि काम गर्ने सीधा कुरा जनतासँगको टिमलाई धन्यवाद छ।
@abishekraee-ilamchhiyabaga98185 жыл бұрын
मत सुरुको भनाई हेर्न बितिक्कै रबि सर लाई सलाम भन्दै कमेन्ट मात्र हैन घोर बिरोध गर्न अघि बढे।।हे सैतानको राजा नेपाल सरकार तिमिहरुको महा सैतानको मुख कति उघारछौ बिदेशीएको जनताको पसिनामा?? के हामिले अाफ्नो जीवन साथिको लागि एउटा मोबाइल ल्याउन नपाउने के मेरी जन्म दिने अामा बाबाको लागि एउटा एउटा मोबाइल लेउन नपाउने?? के हामिले बिदेशमा मरन सन्न भै फर्कदा परिवारको लागि ३ वाटा मोबाइल बेकेर फर्कन नपाउने?? यदि त्यस्तो ब्यपारी संग मिलेमतो गरि लिएको संका लाग्छ भने अरु उपाय छैन??? प्रतेक सामानको बिल अाफैले किनेको प्रमाण कि ३ वाटा सम्म र अाफुले चलाउदै गरेको संग ४ वटा पनि ल्याउन नपाउने ?? एउटा मात्र ल्याउन पाउने रे के को लागि??? कस्लाइ देखाउन ल्याउने त्यो एउटा मोबाइल सरकार??? किन पेल्छौ हामी बिदेशीएको युवालाई मात्र तिमिहरुको छोराछोरी सबै बिदेससी एैस अाराममा छ हामिले गर्दा तिमिहरुको कालो धन सुइजर ल्याड मा सुइच बैकमा हामिले गर्दा हैन तिमिहरुले हामिलाई गर्न चै के खोजेको सरकार??? तुरुन्तै खारीज होस यो नियम हामी बिदेशी भुमिको माटोमा अाधा जीवन फालेर फर्कने हरु घर फर्कदा खुशीले हाम्रो देश टेक्न पाउ हैन भने तिमिहरु मर्दा सास जान नसकेर एक महिना घिट घिट भै अाधा सास सगै अार्यघाट पुर्याई जलाउनु परोस।
@बाग्लुङगल्कोट-प8ढ5 жыл бұрын
सहि कुरो गर्नु भयो सबैको भनाइ एहि नै हो सर
@aakashmagarofficial79735 жыл бұрын
आज चाहिँ 0 डिसलाईक मा पुगियो यो डिसलाईक गर्ने मान्छे चिन्न सक्ने भय डिसलाईक गर्ने औला पिस्न मन थ्यो रबि सरलाई देखेसी बाच्ने आधार हजारौ उपाए भेटिन्छन जय रबि सर जय नेपाल we Love u always rabi sir
@rajthapa42215 жыл бұрын
60 Puge xa yar
@umeshkc38005 жыл бұрын
Pride of nepal. Proud on him (rabi lamichanne)
@pradeepchamling22905 жыл бұрын
Wow रबि सर साच्चिकै तपाईले हामी बिदेशमा बस्नेहरुको बारे बोली दिनु भो यसमा सदा salute ✊🙏
@दिपकपाख्रीनतामाङ5 жыл бұрын
जय रबि जय चन्र्द सुर्य.. जय नेपाल मात्री.भुमी!
@santoshsapkota80825 жыл бұрын
You are the bst lve your concept
@mohangurung3415 жыл бұрын
फलाम को खाटमा सुतेर शुरु गरियो। 🇸🇦साउदी अरब बाट....🇳🇵🇳🇵🇳🇵
@कल्पनापाैडेलसा5 жыл бұрын
भाचियला है खाट नै फेरि
@jeevanghatane92365 жыл бұрын
@@कल्पनापाैडेलसा 2 choti ladiyo ho
@shivakafle70565 жыл бұрын
सलुट रबि लगायत 24 न्युज लाई अबको चुनाबमा नयाँ पार्टी खोलेर चुनाव जिताएर रबि लाई प्रधानमन्त्री बनाउने जति सबै यता हाजिर हौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
@sundarkhanal26975 жыл бұрын
Kura ta sahe ho Ravi dhai ....K garni hamero des yasti ho ..gorey jisto manchey la kg ko kg ko Sun lageyar jada kahe hudahen hami jisto lahe ta ho neyam kanun
@dronadhimal29705 жыл бұрын
Sahi kuro malai man paryo aaba new barti banaunuparxa ane ravi sir lai leading garna lagaunu parxa aaba Sabai yoba melara yo aaviyan chalaunuparxa
@indrakhatri96975 жыл бұрын
यो कार्यक्रम हेर्नुहुने दाजुभाइ दिदीबहिनीहरुलाइ पशुपतिनाथले कल्याण गरुन् 🇳🇵जय नेपाल 🇳🇵
@laltamang71725 жыл бұрын
रबि सर को यो दमदार पर्स्तुती ले मेरो मन रोयो ! यश बिसयमा कडा आबज अब हामी बिदेश हुने सबै नेपालीले बिरोध गरौं यो सरकार लाइ यो चोर सरकार । सबैले रबि सर सपोट गरौं ।।जय रबि
@himmagar96915 жыл бұрын
यो कुरा म सबै बिदेशी हरुले जोड दिन जरुरी छ
@sudherkoketojanaksudehrkok71565 жыл бұрын
वाह रबि sir हामि सब मिलेर hjr लाई प्रधान मन्त्री बनाउछौ तपाई सचा माहान हुनुहुन्छ !!😍😍 respect u
@rajubro47455 жыл бұрын
kzbin.info/www/bejne/i5WWlIp5rNqaha8 यो पनि हेर्नू होला है
@indraupadhaye51445 жыл бұрын
Salam xa rabi sir
@villagernepalese48255 жыл бұрын
विदेशबाट आएको लासमाथि पनि कर लगाई सरकार।।त्यसरी विदेशमा गएर मर्न पाईन्छ।वाह रवि दाजु सलाम✊✊✊
@rabinbashyal5085 жыл бұрын
🇮🇳 ईन्डिया बाट हेर्दै छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 यो कार्यक्रम लाई सधै सलाम ठोक्छु गर्भ लाग्छ
@ratnalaljoshi82205 жыл бұрын
आज किन हो Episode 336 लेखिएन, केही छैन तर मुख्य त जनताको आवाज हो। सलाम रवीसर ।
@keshabmaharachhetri52255 жыл бұрын
धन्यवाद रबि सर सलुट छ तपाई लगाएत सम्पुर्ण टिम लाइ
@prempariyar20345 жыл бұрын
सलाम छ दाइ🇳🇵
@moviecretionnepal22675 жыл бұрын
रवि दाइ सलाम छ! हजुरको Highlight सुन्दा नै शरिर जिरिङ्ङ गर्छ ! के गर्नु यो देश मा हुनेले जे गर्दा नि हुन्छ दुख कानुन लाग्ने गरिब जनता नै हौ !
@nepalichhora73875 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली युवा हरु एक भएमा भोलि नै यो चोर नेता लै खतम पर्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@xopanatimro74685 жыл бұрын
नेपाल आउदा सबैले सियो लिएर आउनु होला अबो देखि घुस्स माग्ने सबैलाई चाक्क मा घोची दिनु।अनि बल्ल ठिक्क पर्छ।
@DronemanfromNepal5 жыл бұрын
smule ginger star genius . Lol
@oligride80175 жыл бұрын
@@DronemanfromNepal 😁😁😁😁
@nepalichhora73875 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली युवा हरु एक भएमा भोलि नै यो चोर नेता लै खतम पर्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@musicislife66595 жыл бұрын
👌👌👌
@suryabc37055 жыл бұрын
smule ginger star हिहिहि हुन्छ मिस सहि भन्नु भयो
@bnrai39525 жыл бұрын
गरिब दुखिको न्यायलय हो सिधाकुरा जनतासङ्ग।धन्यबातछ सर।
@malikaonline36225 жыл бұрын
Airport काे विषय उठाउनु भयो रवि सर सलाम छ सिधा कुरा जनता सँग कार्यक्रम कुनै एपिसाेड नछुटाएर हेर्ने गर्छु Live हेर्ने समय मिल्दैन तर पनि युटुपमा अरु छाेडेर भए पनि पहिले हेर्ने गर्दछु सल्यान दार्मागाउँ पालिका हाल :- मलेसिया
@timropoi15075 жыл бұрын
कोई नेता मन्त्रीको छोरा छोरी ले पनी यो कार्यक्रम हेर्दै हुनुन्छ भने कोही त आफ्नै बाउआमाको बिरोध गर न राम्रो नराम्रो कामको जानकारी त पक्का होला ।। कि सबै परजीबी नामर्द हौ??
@YT-ry5ti5 жыл бұрын
timro poi Kina garcha hola ra tini haru ta Tei paisa ma moj gardi ramaune haru k tha testa haru lai aru ko dukkha
@bnrai39525 жыл бұрын
timro poi कुकुरले कुकुरकै बीउ देकोहुन्छ।कुकुरले बाघको बीउ दिन सक्दैन सर।
@bjaygurung5625 жыл бұрын
K ko birodh garos, kukur-kukurni haru,free ko maal pachauna payesi, tara harami haru lai jarur dekha parchha, paap karauchha, dhuri bata karauchha!
@yt-sandeshff695 жыл бұрын
Tai bauko xoro kasto hola ra
@sunitamagar89745 жыл бұрын
Good sir
@jibrajpahadi77565 жыл бұрын
अब घर फर्किदा रक्सीमा एसीड मिसायर आउने हो , अनि त्यस्ले रक्सी भनेर राख्छ र घर लगेर खान्छ , त्यसपछी देख्छ बाउको बिहे😂😂
@rajdhaniktm11525 жыл бұрын
🤣🤣 Dherai Ramro Bichar
@rajdhaniktm11525 жыл бұрын
HaHa
@dadhirana92635 жыл бұрын
वाऊ मित्र गुड आईडिया 🤣🤣🤣🤣🤣
@dadhirana92635 жыл бұрын
सहि बिचार
@silentkiller-dt7sc5 жыл бұрын
Ekdam sahi kuro hamro saman lilam gareko khane bhaneko ti karmachari le nai ho
@binodnyaupane41625 жыл бұрын
एयरपोर्ट को बिसयमा कहिले कुरा उठ्ला भनेर बसेको थिए आज सुरुवात भयो अब यो विषय लाई समाधान गरेरै छाड्नु पर्यो रबि सर
@debindra22755 жыл бұрын
Hello Rabi dai namaskar tapaita nepal ra nepali ko god ho mero bicharma thank you Dai
@lamsaljagannath22865 жыл бұрын
धुर्मुस सुन्तली रबि लामिछाने जस्ता होनहार ब्याक्तित्वहरु लाई साथ सपोट माया गर्न अत्यन्तै जरुरी छ!उहाँहरू लाई देश बिकास गर्न मौका दिने हो भने पक्कै पनि सूखी नेपाली समृद्धि नेपाल तपाईं हाम्रो पालना हुनेछ दुईमत छैन !!सलोट छ सम्पुर्ण सिधा कुरा जनतासँगको टिमलाई !!👌👌🌷🌷🌷🌷✋✋✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumarkumar-jy9ps5 жыл бұрын
नमस्कार रबि जी 🙏🙏दु:ख लाग्यो सरकार😭बिदेश जादा बोकेको २ बट्टा अचार र फर्कदा ल्याएको १ बोटल रक्सी २ वटा मोबाईल समातेर लिलामी गर्दा ती ५० लाख बिदेशिएका युवायुवतीले पठाएको रेमिटेन्सले तिम्रो सरकार र देशको अर्थतन्त्र चलेको चाहिँ बिर्सियौ! तिमिहरुलाई पर्देशिको आँसु लाग्नेछ ! लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर! समात्नेनै हो भने बाइडवडिमा ४ अर्वको भ्रष्टाचार गर्नेलाई / लडाकु शिबिरमा ६ अर्व खानेलाई / आयल निगममा १८ करोड खानेलाई / एनसेलमा ६३ अर्व अनि बुढिगण्डकी को ९ अर्व खानेलाई समात! हिम्मत छ! हैन भने गरिब जनताले बिदेशमा रगत,पसिना कमाएर घर फर्कदा एअरपोर्टबाट रुदै निस्कुनु पर्ने किन त??? बिदेश जादा मेनपावरले लुटने/मेडिकलले लुटने/ दलालले लुटने/ इन्स्योरेन्सले लुटने/ अनि श्रमले लुटने!!! हेल्लो सरकार...गरिबलाई सधै लुटिरहने /चुसिरहने✊✊✊आवाज ५० लाखको🎤🔉📣
@dineshmaila34195 жыл бұрын
सहि हो सर
@prakashdubai45095 жыл бұрын
Kya lekhnu vayo sir salut xa tapai lai
@rosegulab84SRP5 жыл бұрын
सारै राम्रो लेख सर।
@rambahadurgurung9615 жыл бұрын
मलेशिया बाट सधै हेर्ने दर्शकहरु हाजिर गर्नु त..✋✋✋😍😍😍😍
@bharatmagar39855 жыл бұрын
यहाँ ठुलो कुरा गरेर हुदैन मित्र हो रबि लाई नराम्रो भन्छोउ रबि कोहो त्यो दुखी पीडित लाई सोध र ढुङ्गा फोडेर पोइस नपाउदा खाली खुट्टा हिने मनिसलाइ सोध रबि को हो भनेर मित्र हो बिरोध गर्नुत जस्लेनी सक्छ तर कम गरेर देखाउ रबि जस्तो।
@krishnabastakoti11865 жыл бұрын
Sahai ho sir
@truefan21235 жыл бұрын
मंगोल नेशनल अर्गनाइजेसन ले दिएको तालिममा बाहुनको बिरोध गर्नु भनेको छ, बाहुन रबि मुर्दाबाद!
@bharatmagar39855 жыл бұрын
@@truefan2123 बाहुन छेत्री मगर राई सबै हामी यक होउ र आफू आफू लड्ने काम नगरुम
@truefan21235 жыл бұрын
@@bharatmagar3985 तँ मगर भएर यस्तो कुरा गर्ने? हामि मंगोलियन मिलेर बाहुन नेपालबाट खेदाउनु पर्छ।
@bharatmagar39855 жыл бұрын
@@truefan2123 म मगर हो र यो होइन मगर मात्र नेपाल्को नगरिक हो जति हाम्रो नेपाल मा हक छ तेतिनेइ सबै जात धर्मको हक अदिकार छ तिमरुको जस्तो बुदिले गर्दा मगोल भनु नि लाज लाग्छ।
@pardipbuda79365 жыл бұрын
हैट हातको हातले फैसला गरिदिए रबिलाइले
@krishnarai60765 жыл бұрын
रबि सर को नामै काफि र उहाँ लाई हृदय देखि नै स्यालुट ।हजुरले भन्नु नै भयो यी रोल्पाली ७जना त पात्र मात्रै हुन यो सत्य हो ।हामी यस्तो काम गर्ने को त बोल्ने र सुनिदिने ठाउँ छ जस्तो लाग्दैन र यस्ता ठुटेठेकेदार धेरै छन् यस्ता हरुलाई सरकारले नै कारबाहीको दायरामा ल्याई दिए राम्रो हुन्थ्यो
@kulrajbaral6785 жыл бұрын
“महान रवि sir जिन्दाबाद " तपाइको यो सत्य आवाज sadai उच्च भै रहोस्.... तपाइको वाचन ले खाडी को दुःख haraya र जान्छ...
@krishnabdrsarumgr26785 жыл бұрын
Rabi g ko fan jati yata hai ✌✌
@ManojXettry5 жыл бұрын
रबि सर लाई सलाम ठोक्न आइ पुगे है!!!
@buddhas_lama00725 жыл бұрын
रबि सर नमस्कार 🙏एक दमै 100% सहि कुरा गर्नु भो हजुर लाई सलुट छ✊
@bkbasnet6455 жыл бұрын
वावा रबि सर हजुर्को प्रस्तुतिले मेरो आँखा रसायो किन कि रातो बाकसको कुराले मन छुयो के यो सरकारले के चाहेको हो त
@dhunganakiran90375 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सम्पूर्णमा अनि सलाम रबि सर
@rajmansyangbo80005 жыл бұрын
दर्शन नमस्कार रबि सर हाल कुवेत बाट
@jitendrakhadka64075 жыл бұрын
अति दुख लाग्छ देशको हरेक क्रियाकलाप देख्दा र सुन्दा एअरपोर्टको नियम पनि कस्तो अचम्म !!!!
@kamalbabu40895 жыл бұрын
नेपाली को मन र जन्ता को सेवा गर्ने नेपाली 1 मात्र रबि दाइ लाई रिदय देखि धेरै धेरै धननेबाद
@Technicalpkcom5 жыл бұрын
सिदाकुरा जन्तासङ्ग कारेक्रम नछुटाइ हेर्ने दर्सक को को हुनुहुन्छ ✋✋✋✋
@rudrakandel22265 жыл бұрын
जहाँ पुग्दैन कवी त्यहाँ पुग्छ रवी भन्नेहरु यता हाँजिर होऔँ त 😍😍😍😍
@dipeshtimalsina115 жыл бұрын
sahi
@lonlyboy11145 жыл бұрын
wa wa wa rabi sir
@GangaAleGangaKoGhar5 жыл бұрын
कबिता लेख्न नजान्ने त्यो कवि हुँदैन, दलाल र भ्रस्ट को गतिलो छवि हुँदैन, देश त सखाबै बनाउने थिए अझ, जब यति खबरदारी गर्ने रबि हुँदैन। (हैन आफ्नो तलबले मात्र नपुगेरै हो, यी घुस्या, दलाली हरु किन चुम्चुम/चुमुकचुमुक गर्दैछन?
@sumanadhikari27535 жыл бұрын
Ganga Ale कति सहि कुरा गर्नु भयो हजुर् ले तेस्को लागि thank you
@GangaAleGangaKoGhar5 жыл бұрын
@@sumanadhikari2753 हस ! मनको कुना बाट मैले पनि thanks भने है !
@onlinedon14105 жыл бұрын
Ganga G Kaha Bata HoraTapai? commentta sabai programma gareko dekhchhu.
@kbthapa88925 жыл бұрын
bilkul sahi gangu ji
@sompun48905 жыл бұрын
दीन्छ है यो नानी ले पनि दनक 😄😅😃
@abkhanal91785 жыл бұрын
नमस्कार रवि सर दमदार प्रस्तुति को लागि देश लाई त लुछा चुडी गरी खाय देश चलाउने हजुर बाबा हरु ले। अब गर्दा गर्दै आफू ले त केही गरेनन् सकेनन् । केही गर्छु परिवार पाल्छु भनेर विदेश जाँदा देखि लुटिएको लुटि छम हामी ।जहाँ १० हजुर मा हुने काम मा पनि २ लाख दिन पर्छ। भने जस्तो काम दाम हुदैँन। पारिवारिक दुःख प्रस्थीती ले श्रम र पसिना दुःख को सागर , बालुवा को थुप्रो भित्र आफ्नो जीवन खोजे र आफ्नो घर परिवार लाई ल्याएको जिन्सी कोसेली लाई पनि गिद्ध नजर लाउँछन्। श्रमिक ले पठाएको रेमिट्यान्स बाट देश चल्छ तलब भत्ता खान्छन् अनि तिनै श्रमिक लाएको मोबाइल, ल्यापटप,सुन , लत्ता कपडा मा किन आँखा लाउँछन् गर्दा गर्दै यिनी लाई अजै के पुगेन।प्रदेश मा बिना तलब भोकै काम र साउ को गाली गलोज कसैई ले देखेनन् तर मलाई आज अप्सो स लागेको छ श्रम मन्त्रालय र श्रममन्त्री सँग । रवि सर भन्सार विभागको अधिकारी लाई सोध्नुस् किन श्रमिक को रगत पसिना लाई किन लुटीएको छ। भनेर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 रवि सर जिन्दाबाद
@kcsher70715 жыл бұрын
सलाम छ रबि दाजु हजुर्को यो कुरा सुनेर छातिफुलेर गर्व लाग्छ यक्दम जायज बिसयमा कुरा उठाउनु भयो आज यो भन्सार को बारेमा जो हामी बेरोजगारी युबा बिदेशी भुमिमा दुख कष्ट गरेर कामयकोकेही रकम्ले केही थोरै सामना लिदा किन हामी माथी यति ठुलो कर लगायको होला यस्को बिस्यमा सरकारले छिटोभन्दा छिटाे यस्कुरामा ध्यान जावस
@khembahadur71635 жыл бұрын
नेपालकाे कानुन हामी जस्तो गरिब काे लागि मात्र हाे । सुकिला मुकिला काे लागि त सबै छुट छ।सलाम छ रबि सर
@PathibharaOnlineTV5 жыл бұрын
*भिडियो हेर्दै कमेन्ट लेख्ने जति यता हाजिर गरौ*
@Bindas317Top5 жыл бұрын
Me
@sukkharbudha72545 жыл бұрын
हाम्रो रुकुम रोल्पा का मान्छे हरु लाई यस्तै गरि जता पनि ठेकेदार ले ठक्ने गर्छ्न त्यो ठेकेदर ले छिटो पैसा दियोस नदिय कारबाही होस केटा हरु लाई न्याया दिलाइयोस
@life384745 жыл бұрын
थुक्का नेपाल सरकार अलीकति सरम छैना? नेपाली जन्ताले ल्याऐको एक बोटल रक्सि को पछाडि पर्ने अनी तेहि जन्ता न्याए खोज्ना निजी television program र पत्राकार संग जानुपर्ने थुक्का ! Salute RABI sir your a great
@tejmagor8525 жыл бұрын
हो सबै सोझा साझा लाई यसरी ठग्ने ठेकेदार लाई एसरी तह लगाउनु पर्छ रबि सर...... 👍️👍️👍️👍️
@kalakafle27655 жыл бұрын
ढुङ्गा फोरने मदुरको मिहिनेत परिसमिक तुरुन्तै दिनुपर्नेछरबि भनेको रबि हो दुखि पिडितको अावज बन्दी नु भएको छ
@पोखरिअन्लाईन5 жыл бұрын
देश को हिरो रबिलामिछाने सल्युट
@nepalichhora73875 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@adhikardbadhikari49795 жыл бұрын
आज को भन्सार कान्ड हेर्दा आँसु आयो रबि सर सलाम छ ! 4 अरब वाइट बडि खाने हनुमान हरु लाई जाबो बेल्चा गैती तथा झाडु पोचा मार्ने ले ल्याको जाबो मधिरा मा आँखा गाड्नु दुखत कुरो हो !
@reshamshrestha59745 жыл бұрын
हामी आवाज बिहिन को आवाज हाम्रो रबि सर नमस्ते रबि सर म oman देखि
@dipaneupane36515 жыл бұрын
ma pani
@narayansarko42145 жыл бұрын
रबि सर लाई सलाम छ मेरो मनको कुरा भन्नू भयो रबि सरलाई मेरो मनै देखि सलाम छ जय रबि जय नेपाल
@dilliram65865 жыл бұрын
न्याय मरेकाे देश मा अावाज बिहिन काे अावाज उठाउने रबि सर लाई सलुट 🙏🙏