Galbandi "गलबन्दी" • Prakash Saput • Shanti Shree Pariyar • Anjali Adhikari • Prequel to Bola Maya

  Рет қаралды 63,391,570

Prakash Saput

Prakash Saput

Күн бұрын

Пікірлер: 34 000
@PrakashSaput
@PrakashSaput 5 жыл бұрын
“ बोल माया” निस्किएको ठिक १ वर्ष पछि सोहि टिमले नया गित गल्बन्दी लिएर आएका छौ ! तपाईहरुको माया सल्लाह, सुझाव,लाईक कमेन्ट सेयर सव्सक्राईबको अपेक्षा राखेका छौ । हामीले दुख गरेर बुनेको गल्बन्दी उपहार तपाईहरुलाई ।
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
प्रकाश् सपूत ज्यु यति राम्रो लाग्यो कि कुनै शब्द नै छैन कमेन्टको लागि ।गाउँघरको याद आयो जुन समय थियो यसरी रातभर बसिन्थ्यो बास्तबमा कलार भनेको तपाईं हो। बोल माया 2 को लागि शुभकामना । अभिनय उत्कृष्ट छ है अञ्जली 😘 लभ यु
@surjan.nepali4615
@surjan.nepali4615 5 жыл бұрын
Thanks Prakash dai and ajha aru yestai geet sunna paune apeksya xa mero
@santoshsunar2335
@santoshsunar2335 5 жыл бұрын
Sarai meetho geet ajai auni din haru ma yo bhanda ramro sunna pam subkama hajur ko team lai.
@megraj8162
@megraj8162 5 жыл бұрын
प्रकाश् जि सलिउट छ
@sujanbudhathoki3726
@sujanbudhathoki3726 5 жыл бұрын
Hajur haru ko dukha khera gako xaina sir.....😍❤ ....best of luck for nxt
@Kishnababu143
@Kishnababu143 2 ай бұрын
62M पुगे पछी हेर्न आउने जति ले लाइक हनुम त
@Dipeshchand-r1y
@Dipeshchand-r1y 2 ай бұрын
🎉🎉🎉🎉
@MrSigmaMangru
@MrSigmaMangru 2 ай бұрын
Me
@PurnaPariyar-mm2hi
@PurnaPariyar-mm2hi Ай бұрын
Me
@asbinlimboo9300
@asbinlimboo9300 Ай бұрын
@@Dipeshchand-r1y gpzmm
@bisnuparshad3973
@bisnuparshad3973 Ай бұрын
aa😢​@@Dipeshchand-r1y
@BihaniMusic
@BihaniMusic 5 жыл бұрын
यो भिडियो ट्रेन्डिङ एकमा देख्न चाहाने कोको छम?प्रकाश सपुत चेनल एक मिलियन 💓⬇सस्क्राईब देख्न चाहाने कोको छम?⬇
@bk--channel-g1b
@bk--channel-g1b 15 күн бұрын
63M पुगे पछि हेर्न आउने जति ले लाइक गरम त।
@chhabi_vlogs
@chhabi_vlogs 5 жыл бұрын
हाम्रै नेपालको गाउँ घरमा आधारित कथा रहेछ धेरै राम्रो लाग्यो ,हामी नेपाली हाम्रो लोक सस्कृती भन्ना बितिकै कस्लाइ मन पर्दैन होला र हामी नेपाली लाई ,, ,,?#!
@lalitbohara1203
@lalitbohara1203 5 жыл бұрын
Ho
@b.m.maskey8763
@b.m.maskey8763 5 жыл бұрын
Yes of course
@rameshchand1313
@rameshchand1313 5 жыл бұрын
बहिनी काे देश प्रेम कुनै नेपाली हरूभन्दा कम छैन यसमा गरेकाे कमेन्टकाे उच्च सम्मान र कदर गर्दछु सधै सफलताकाे शिखर चुम्नु
@madhurana101
@madhurana101 5 жыл бұрын
Hota ni lastai man paryo
@nabinacharya6753
@nabinacharya6753 5 жыл бұрын
Shrinkhala🔥🔥❤️
@rajeebtimalsina5464
@rajeebtimalsina5464 5 жыл бұрын
*Lyrics* Male: हे, ल सुरु गरौं गरम गरम गरम हे, भेट भैयो झमक्क साझमा, राख्छु तिम्लाई यो दिल्को माझमा, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। हे, मैले यता मन्पेट खोल्ने, ढुङ्गा हो कि मान्छे हो नबोल्ने, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। हे, के भनौ खोइ, गाइदेउ गीत किन भाउ खाकी छौ, कि त मुख्मा पिँडालु राखिछौ, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हे, भो भो कान्छा नगर आश मेरो, त्यो दिलमा हुदैन बास मेरो, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे यता सुन, तीन तले घर सुनैको अम्ठी छ, भन ममा के चिजको कम्ती छ, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हे नलाउ फुर्ती सुन चाँदी धनैको, तिमी राम्रो छैनौ रे मनैको, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे, मनको सफा रुपको नि ठिकै, अन्त कहाँ पाउली म जत्तिकै, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: राम्री देखे नजरले हान्छौ, आफू जस्तो कोइ छैन भन्ठान्छौ, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: राम्रो मान्छे भेटाउँली जहाँ नि, भेटाउँदिनौ मैले झै चाहानी, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: मिठो बोल्यौ पगाल्यौ मनका, कति माया गर्छौ र भन त, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे मुना मदन पढ्या छौ, हे, कस्ता थिए मदन र मुना, गर्छु माया त्यो भन्दा २ गुना, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हा, सोचे हौला सजिलै मान्छ, कुन फिलिमको Dialogue हो ए कान्छा, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे पत्याउदैँनौ न किताबको न त चलचित्रको, साँचो बोल्छु यो मुटु भित्रको, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हे, गाउँदा गाउँदै आज रात बित्यो, मिर्मिरेमा मायाले मन जित्यो, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर।
@GoDzGarudaGaming
@GoDzGarudaGaming 5 жыл бұрын
✋✋
@basantasapkota7588
@basantasapkota7588 5 жыл бұрын
@@GoDzGarudaGaming àà
@samjhanakumal7488
@samjhanakumal7488 5 жыл бұрын
हजुर ✋✋
@dp1985able
@dp1985able 5 жыл бұрын
लाखौ लाख सफलताको शुभकामना बोल माया २ को ब्यग्र प्रतीक्षामा छौं ।
@keshavpandey6147
@keshavpandey6147 5 жыл бұрын
म पनि छु है
@arjunlama6048
@arjunlama6048 5 жыл бұрын
प्रकाश सपुतले चोरे होईन आफैं ले बनाएको भन्ने अघिल्लो गीतहरुले प्रमाणिात गर्छ।
@bhaktarai6145
@bhaktarai6145 5 жыл бұрын
Honi sabei git copy gareko ho bola Maya ni bacha bandhan flim ko git bat laya copy gareko
@anillama2492
@anillama2492 5 жыл бұрын
दोहोरी ब्याटल त भरत परियार र टीका पुनले गाएको गीत "आकाशैमा जुन र तारा" गीत सुने पछि बल्ल थाहा हुन्छ ! गीत सुन्ने गर्नु साथी हो !
@roshiksharma9595
@roshiksharma9595 5 жыл бұрын
Arjun lama bhaii yo padha hai....सबै कमेन्ट गर्नेहरुले पढ्नु होला। थोरै दिमाख लगाउनु होला।। १.Dohori battle-बैनिको दया छ भने (नारायण गोपाल) २.बोल माया-नारायण रायमाझीकै गित छ एउटा।। ३.लुरुरु लौका-सालको पातको टपरी र पिँडालु।। ४.गलबन्दी-आउ नाचौ संगी हो।(शम्भु राई) शम्भु राई पुराना गायक सर्जक हुन।।उनलाई ठिक लागेन आए,नारायण गोपलको प्रतिनिधि गरेर बोल्नी कोई भएनन्।।वसन्त थापा,तेजस रेग्मी चुपचाप छन।।नारायण रायमाझी के बोलुन,उनी नै त्यही गितका गायक छन।।प्रकाश दाई यी सबै गित संयोग हो??चोरीएको होईन?सबै संयोगले नै मिलेको हो??अनि ए पत्रकार मित्र मैले लेखेको गितहरु युटुबमा सर्च गर्नुस होस अनि प्रकाश सपुतलाई प्रश्न खडा गर्नु होस??अनि बल्ल साचो पत्रकार भन्नी बुझिन्छ।।।।संयोगले एउटा गित मिल्छ यार हरेक गित काहीँ मिल्छन??मेरो कमेन्टमा रिप्लाई गर्न मिल्छ,छाडा बोल्न मिल्छ,बोल्दा हुन्छ।।।।शम्भु राई संगित बुझेको मान्छे हो।।।सारेगमबाट साधना सुरु गरेर हजारौ गित गरेर आएको मान्छे हो अनि प्रकाश सपूत रेडियोमा कार्यक्रम चलाएर आएको मान्छे हो।।होला दोहोरिमा गित गाएको होला।आफ्नै दुख होलान तर प्रकाश सपूत जि एउटा गित संयोगले मिल्छ,हरेक गित होईन।।छाडा कमेन्ट रिप्लाई गर्न पाईन्छ गर्दा हुन्छ।।।
@gyalchenmoktan
@gyalchenmoktan 5 жыл бұрын
Buda ley court ma copyrights ko muddha halnu parcha... ani thaya huncha...
@anjanachamling4693
@anjanachamling4693 5 жыл бұрын
सरासर चोरी हो शुद्ध लोक भाकामा संगितकार हुदैन संकलक लेख्नु पर्छ सपुतले संगीत पनि मेरै भनेर लेखेको छ दोहोरी ब्याटल पनी नारायण गोपालको पूरानो गित सँग मिलेकैछ । 😂😂😂
@sudarshangtm00
@sudarshangtm00 Жыл бұрын
गाउँलेले लखेटेको छोरो दमाई महाराज भएर फर्कियो।
@Munaal_Sanchar
@Munaal_Sanchar 5 жыл бұрын
दु:खद कुरा ... आफ्नै संगीत सृजना लाई पनि अरुको नाम दिनु पर्यो .....यो कुरामा प्रकाश दाइ... तपाई लाई कोसैले नराम्रो सोचेको छैन....!!!
@mantamerosajhaho819
@mantamerosajhaho819 5 жыл бұрын
tehi tw k sir aafu vanda thula kalakarlai samman kati mahan parkash saput Ajhai hit git lyaunu hola
@bhaktarai6145
@bhaktarai6145 5 жыл бұрын
Prem Chhetri copy gare pxi nam dinu paro ni ta natra jeil ko hawa khanu parxa video ni KZbin bat delete hunxa poisa ni jarimana tirnu parxa sambhu sir sojo reixa aru vko vye k k garisakthyo
@Aadittya923
@Aadittya923 5 жыл бұрын
. Io
@Tech_Nepal
@Tech_Nepal 5 жыл бұрын
साथीहरू प्रकाश सपुतको चेनल subscribe गरौ plz यतिबेला उसलाई हाम्रो मायाको खाचो छ
@jayachhantyalpun392
@jayachhantyalpun392 5 жыл бұрын
यो प्रकाशले के खान्छ के यति मीठो गीत ओकल्छ?🤔😆 वाउ! मेरो भाइ आइ एम रियल्ली प्राउड अफ यू ❤️
@samirjeevan
@samirjeevan 5 жыл бұрын
Hahaha कति मीठो कुरा हजुर तपाइले चाहि के खानु हुन्छ नि मिठोमिठो😀🤗🤗🤗😁🤑🤔🤔
@jayachhantyalpun392
@jayachhantyalpun392 5 жыл бұрын
@@samirjeevan 😂 म त दाल/भात/तरकारी अलि बढी खान्छु 😁
@samirjeevan
@samirjeevan 5 жыл бұрын
Hola hola😋😋😋
@sherbahadurkhadayat9972
@sherbahadurkhadayat9972 4 ай бұрын
😊 ​@@samirjeevan
@chitrakhatti
@chitrakhatti 5 ай бұрын
2024 मा यो गीत सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤
@8.8.4.8.
@8.8.4.8. 5 ай бұрын
Moh pani
@AjitChetry-kv2sz
@AjitChetry-kv2sz 2 ай бұрын
Me
@bikrampachhai1786
@bikrampachhai1786 5 жыл бұрын
कुनै दिन नेपाली चलचित्रको पनि निर्देशन गरेको देखिन्छ जस्त‍ो छ यो पाराले त,,,,,गित सँगितमा त अब्बल नै हो प्रकाश सर निर्देशन मा नि अब्बल बोल माया र गलबन्दि,,,,,,,,,।बधाई छ सम्पूर्ण टिमलाई,,,,,,,,। पादिस क्याहो🤣😁😂 हल्का ग्यासटिक,,,।
@shitaldhirendrarawal5259
@shitaldhirendrarawal5259 3 жыл бұрын
😆😆😆
@parshuramsinjel9844
@parshuramsinjel9844 5 жыл бұрын
लौ अब भन्नुहोस् शम्भु राइको श्रीमतीले मेरो अनुहार सङ्ग मिलेको बच्चा जन्माइ भने त्यो बच्चा के मेरो हो भनेर मैले दाबी गर्नु मिल्छ ? अनि कसरी प्रकाश सपुतले चोरेको भन्छौ... नेपालमा अधिकान्क्ष हिन्दी फिल्म्हरुको कथा संग नेपाली फिल्मको कथाहरु मिल्छ अनि बिभिन्न कार्यक्रम हरु ईन्डियाको सो जस्तै चलाउछन खै तिनिहरुको लागी के आवाज दियौ साथिहरुले नेपाली पन खै....
@ilbslshibruwa8911
@ilbslshibruwa8911 5 жыл бұрын
११ असार, काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो । गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ । यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतवीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेको भन्दै शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । शम्भु राईले कानुनी उपचार खोज्दै प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमति पनि दुई गायकवीच भएको छ । यो सहमतिसँगै ‘गलबन्दी’ विवादमा देखिएको शम्भु र प्रकाशको लफडा किनारा लागेको छ । दुई गायकबीच भएको चार बुँदे सहमतिपछि राईले कम्पनी रजिस्टारमा दर्ता गराएको ‘चोरी मुद्दा’ फिर्ता हुने भएको छ ।
@warnenepali8862
@warnenepali8862 5 жыл бұрын
parshuram sinjel 😆 😂 😆
@tikachandraoli7194
@tikachandraoli7194 5 жыл бұрын
Haha sahi ho
@sahfalsunar882
@sahfalsunar882 5 жыл бұрын
Good
@emptminded950
@emptminded950 5 жыл бұрын
Yo case ma bro shambhu rai ni afai choreko ho teskai bau sanga anuhar milxa... shambhu rai ley tesmani case haley hunxa
@yuvrajbudhathoki310
@yuvrajbudhathoki310 5 жыл бұрын
कमेन्ट् पड्दै गीत सुन्ने ले धमाधम लाइक ठुकुम त 🎵🎵🎵
@eakbahdur990
@eakbahdur990 5 жыл бұрын
दामिछ
@romanticmedia
@romanticmedia 5 жыл бұрын
@@eakbahdur990 साथी बन्नुस है
@romanticmedia
@romanticmedia 5 жыл бұрын
@FM KZbin साथी बन्नुस हौ
@ugeshlama519
@ugeshlama519 5 жыл бұрын
10000 subscribe ✋✋✋✋✋
@nrizonak4684
@nrizonak4684 5 жыл бұрын
😂
@LillyBilly20
@LillyBilly20 5 ай бұрын
galbandi 2 pani lyaunu paryo vanne koko hunuhunxa ❤🎉
@todkudhadhe9462
@todkudhadhe9462 5 жыл бұрын
आज सम्म कुनै पनि भिडियो मा कमेन्ट गरेको थिइन , पहिलो पटक भन्दै छु , मुटु छोयो मायाले
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
बिचरा धेरै भिडियाे ले मन छुनपुग्छनि सर कमेटत गर्नु पर्छ सर सबैमा
@theantidote735
@theantidote735 5 жыл бұрын
Exactly , I feel same , अति राम्रो लाग्यो यो Compose
@thakendrapun9435
@thakendrapun9435 5 жыл бұрын
म पनि तपाईं जस्तै हो सर..😁😁
@dulalentertainment644
@dulalentertainment644 5 жыл бұрын
प्रकाश जि को कलालाई उच्च सम्मान ।>>>>kzbin.info/www/bejne/aYi7oINrpdhpiM0
@Publiclifebup
@Publiclifebup 5 жыл бұрын
👍👍👍👍👍
@namlii2333
@namlii2333 5 жыл бұрын
१ दिनैमा १० लाख viEwS कटोस भनि चाहने म मात्रै होला.......। 😍😍 HERO: PRAKASH SAPUT 👌👌👌👌
@manjuranamagar4396
@manjuranamagar4396 5 жыл бұрын
Ma pani ho
@SushiChefPrem
@SushiChefPrem 5 жыл бұрын
कसरी भयो १0 लाख
@sumanlama6766
@sumanlama6766 5 жыл бұрын
prem subedi 1million = 10lakh
@SushiChefPrem
@SushiChefPrem 5 жыл бұрын
@@sumanlama6766 aaja po pugyo lagbhag 2 millions views tyo asti comment garne bela kasari pugya thiyo? check that comment when I had written here.
@NNC000
@NNC000 5 жыл бұрын
Sujan
@chandradanai5023
@chandradanai5023 5 жыл бұрын
7M पछि हर्नेहरु कोको हुनु हुन्छ🖐❣️
@liluthapamagar9159
@liluthapamagar9159 5 жыл бұрын
म पनि हो
@gsgs8860
@gsgs8860 5 жыл бұрын
nice
@Scorpio747
@Scorpio747 5 жыл бұрын
I m d one😂😂
@ravibhandari810
@ravibhandari810 5 жыл бұрын
म पनि 😍😍
@manishpoudel2612
@manishpoudel2612 5 жыл бұрын
Ma
@MS_vlg
@MS_vlg 2 ай бұрын
62M हुँदा हेर्न आउने कोको हौ हाजिर हौं यता😊
@बाबुराजा-ढ7ढ
@बाबुराजा-ढ7ढ 5 жыл бұрын
१६ पुगेछ ।। खुट्टा काट्दा पनि हिनेको हिनेई छ ।। हिँड्दै गर्छु मेरो बाटो खुट्टा तान्दै गर....!! बधाई छ प्रकाश ब्रो.🤗
@ChanasRC
@ChanasRC 5 жыл бұрын
कुनै कपि गरिएको छैन शुद्ध नेपाली मौलिक गित छ आरोप लाउने हरुले सक्छौ भने गल्बन्दी जस्तै गित बनाउ हाम्रो सस्कृती बचाउ
@RajuChetri-l8s
@RajuChetri-l8s 6 ай бұрын
❤❤
@RajuChetri-l8s
@RajuChetri-l8s 6 ай бұрын
Perfect gong
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 5 жыл бұрын
आहा प्रकाश जि हिरो 😍😍😍 बधाई अनि सफलता को सुभकामना सम्पूर्ण गल्बन्दी टिम लाई
@amritgyawali7846
@amritgyawali7846 5 жыл бұрын
गीत बालापन पनि नराम्रो होइन दाजु तर न्याय पाएन
@maheshsigdel9382
@maheshsigdel9382 5 жыл бұрын
hemanta kancha rasaily tapaiko aarko geet ko pratikcha ma cu chadai hai
@HABIBIHABIBTI-rm2vb
@HABIBIHABIBTI-rm2vb 5 ай бұрын
2081 ma Herne ,,anyone
@shamragisharma9723
@shamragisharma9723 5 жыл бұрын
प्रकाश शपुतलाइ सपोट गर्ने जति यता हाजिर हौत सथी हो.... 💕💛🌹🇳🇵🙏✋ बिस्वमा यो गितले रेकर्ड राख्नु पर्छ प्रकाश जि💕💛👏🙏😍🌹🌹🇳🇵🇳🇵जय नेपाल 🙏🇳🇵💕💛
@priyasunar1829
@priyasunar1829 5 жыл бұрын
🍃🍂🍁🍀☘️🌲🌳🌴🌵🌾🌿🌱🌷🌼🌻🌺🌹🐜🐝🐞💐💮💮🐛🐌🐚🐙🐡🐠
@shamragisharma9723
@shamragisharma9723 5 жыл бұрын
Priya Sunar 😭😭🇳🇵🙏😍🌹
@Merissameriska
@Merissameriska 4 жыл бұрын
Nice song
@praminbudhathoki5011
@praminbudhathoki5011 4 жыл бұрын
motupatlu
@avipandey6344
@avipandey6344 4 жыл бұрын
UiBipin
@shaktigharti5399
@shaktigharti5399 5 жыл бұрын
सात मिलियन भिउज पछि कपिको कुरा आयो यो सब खुट्टा तान्ने काम हो यदि कपि भए पहिले किन नबोलेको दाका हरु
@ahkamzayadnh2177
@ahkamzayadnh2177 5 жыл бұрын
Tehi ta
@roshan2018
@roshan2018 3 жыл бұрын
छोड्दे भाई त्यस्तो कुरा, पूर्वको लय चोरेको छ, नत्र सम्भु राईको गीत सुनेर यो गीत 0×75 स्लो स्पीडमा सुन्त
@ak.channel4315
@ak.channel4315 5 жыл бұрын
ढिला आयो तर कडा आयो........ 16m पुगेर हो शम्भु राई ...रिसले मरेको .....आफ्नो गीत हिट न भएर .........गित केही पनि मिलेको छैन........
@aneelchand-xg8ub
@aneelchand-xg8ub Жыл бұрын
दमाई महाराज हेरेर गलबन्दी मा आउने को को हुनुहुन्छ , कृपया आफ्नो नाम टिपाएर जानू होला 🙏🙏🙏
@machhapuchremediahouse2374
@machhapuchremediahouse2374 5 жыл бұрын
सम्बादहरु हटाएर audio नि हाल्दिनु परो प्रकाश दाइ , गाउँ घर तिर नाच्नु परो नि... झ्याम झ्याम .... अनि सम्पुर्णमा बधाइ र शुभकामना ।।
@bijay5915
@bijay5915 5 жыл бұрын
😻😻😍
@actionnoob3703
@actionnoob3703 5 жыл бұрын
😛😛😛
@chuinghing4765
@chuinghing4765 5 жыл бұрын
शम्भु राई ले पनि नारायण गोपाल को गित चोरेको भेट्टाईएछ।
@cristianoronaldofan576
@cristianoronaldofan576 5 жыл бұрын
Narayen gopal shmbhu jasto chore hoinani so sworg batw ni pragati garun bgandai hununxa
@romanticmedia
@romanticmedia 5 жыл бұрын
आहा गल्बन्दी लास्टै राम्रो ... ढिलै भरपनी कमेन्ट गरेको छु ... साथी बन्नुहोला
@bright4449
@bright4449 5 жыл бұрын
Dami
@shyamkumarpun8289
@shyamkumarpun8289 5 жыл бұрын
Nice song miss you al time
@arjunacharya2369
@arjunacharya2369 5 жыл бұрын
🙏🙏🙏🙏
@romanticmedia
@romanticmedia 5 жыл бұрын
@@केमतिम्रोहोईना साथी बनुस है त
@romanticmedia
@romanticmedia 5 жыл бұрын
@@bright4449 साथी बन्नुहोला
@stramofficial658
@stramofficial658 4 ай бұрын
61M पुगे पछि फ़ेरि को कोले हेर्नू भयो 👍️😍6/5/2024
@bhimpadal8219
@bhimpadal8219 4 ай бұрын
Tero dai le heryo
@vimal5101
@vimal5101 4 ай бұрын
​​@@bhimpadal8219 Bhai tero dai le ne heryo
@nightvisionnepal1176
@nightvisionnepal1176 4 ай бұрын
Namja Bhote Official
@kisanbist6072
@kisanbist6072 5 жыл бұрын
बजेई :- पादीस की क्या हो 😂 केटा:- हल्का गैस्टिक 😂 बजेई :- उता जा मुर्दा 😂 को को लाई यो कमेडी मन पर्यो यता हाजीर हौ त 👍👍😂😂
@sabalrana1901
@sabalrana1901 5 жыл бұрын
Kisan Bist 8:55
@sujangurung8381
@sujangurung8381 5 жыл бұрын
Kisan Bist hahaha
@flk617
@flk617 5 жыл бұрын
Dami song
@shreejanaadhikari9898
@shreejanaadhikari9898 5 жыл бұрын
🙌
@RNTv-ym6gd
@RNTv-ym6gd 5 жыл бұрын
ल साथी हरु सबै ले सबै को subscribe गर्नु पर्यो मेरो KZbin channel subscribe गर्दिनु पर्यो म नि तपाईं हरु को गर्दिन्छु kzbin.info/door/-BXYwtC11qMAcUomjvlZsg
@ranabirbk.3469
@ranabirbk.3469 5 жыл бұрын
सम्भु राई ले रिस गर्दा गर्दै 15M+ Views पुगेछ बधाई छ गलबन्दी टिम लाई
@worldfun537
@worldfun537 5 жыл бұрын
tq
@bestkoreanlanguagenepal4508
@bestkoreanlanguagenepal4508 5 жыл бұрын
15 nai 50 pugxa herdai janus
@biswaslimbu9787
@biswaslimbu9787 5 жыл бұрын
Don't worry Prakash sir
@biswaslimbu9787
@biswaslimbu9787 5 жыл бұрын
16M hoina 150M hunxa
@devrajdahal6169
@devrajdahal6169 5 жыл бұрын
ta jasto kaamI soch ris garya hoina chori vo vanya
@RosanRiken
@RosanRiken 5 жыл бұрын
पादिस क्या हो ?? हल्का ग्यास्टिक?? उतजा मुरदार😢😢😢 मौलिक सिर्जना शुभकामना सम्पुर्ण टिमलाई👌👌
@gopilamichhane6285
@gopilamichhane6285 5 жыл бұрын
😀😀😀
@gopilamichhane6285
@gopilamichhane6285 5 жыл бұрын
Pure maulik
@nepalimemo2710
@nepalimemo2710 5 жыл бұрын
😂😂😂😂
@balsantaaashishji8873
@balsantaaashishji8873 5 жыл бұрын
हाहा🤗☺️☺️☺️☺️बहुत राेमान्टिक
@sunitadarlamidarlami9337
@sunitadarlamidarlami9337 5 жыл бұрын
How about dhilo aayo kada aayo😂😂😂
@himalsinghthakuri4811
@himalsinghthakuri4811 Жыл бұрын
प्रकाश सपुतको दमाई महाराज पछि गल्बन्दिमा फर्कनेहरु हाजिर गरुम है😋
@prakashtimsena3723
@prakashtimsena3723 Жыл бұрын
@mannusewa_official
@mannusewa_official 7 ай бұрын
Ekdam ma chai tesari ako
@nightvisionnepal1176
@nightvisionnepal1176 4 ай бұрын
Namja Bhote Official
@ghanshyamregmi
@ghanshyamregmi 5 жыл бұрын
सबै लोकगित प्रेमि हरुले यो गित लाई फेरि एक पटक ट्रेडिन्ङ् #1 मा लिएर आउनु पर्यो
@SaliniCreation
@SaliniCreation 5 жыл бұрын
hi
@lekhnathsarma2106
@lekhnathsarma2106 5 жыл бұрын
Sai ho
@rajanbk9566
@rajanbk9566 5 жыл бұрын
Shahi kuro
@jiteshbohara
@jiteshbohara Жыл бұрын
⁰😢😢ì Ii Iì.60p5u Pz lv6big0
@manbahadurmagar6632
@manbahadurmagar6632 5 жыл бұрын
अञ्जली जि, लाई ,लजाउदा,सारै सुवाको छ, ठ्याक्कै गाउले पारा ,,सारै मन पर्यो,
@sabinkc7504
@sabinkc7504 5 жыл бұрын
Maily jastai yaad garnu vaye xa bro
@sharadapunkchain4147
@sharadapunkchain4147 5 жыл бұрын
Prakash saput has brought drastic change in folk songs .. otherwise youth of this era was never interested in folk songs. .. hats off to him and all other folk singers... lots of love to Nepali cultures😍😍 😍
@shivatiwari3823
@shivatiwari3823 5 жыл бұрын
i love angali .act...really
@chhabi_vlogs
@chhabi_vlogs 5 жыл бұрын
सुरुको सिन अनि बासुरीको धुन ले त मन नै कस्तो कस्तो बनायो मलाइ त हजुरहरुलाई नि ,?ं्!
@lionjirel1443
@lionjirel1443 5 жыл бұрын
रियल सृनखला हो कि नकली सृन्खला हो। If real felling good
@sunilthapa1956
@sunilthapa1956 5 жыл бұрын
😍😍
@jhalakrai4963
@jhalakrai4963 5 жыл бұрын
Malai ni hajur lai jastai vo
@ionlyblinkonceyoumanofoot7453
@ionlyblinkonceyoumanofoot7453 5 жыл бұрын
This might her real KZbin channel ...
@hikmatshahithakurisinger2040
@hikmatshahithakurisinger2040 5 жыл бұрын
Nice xa
@Princeamitmahajan
@Princeamitmahajan Жыл бұрын
मुझे गर्व होता है कि नेपाल एक ऐसा देश है जहां के लोग इतने खुशनसीब होते हैं सबके बीच आपस में मेलजोल और अपनी पौराणिक संस्कृति को बनाएं हुए हैं जब भी मैंने यह गाना सुना बेशक मुझे इन गानों का अर्थ समझ में नहीं आया बल्कि मेरे होठों पर से समायल बिल्कुल भी नहीं हटी मुझे गर्व है ऐसे देश पर जहां पर ऐसे खुशनसीब लोग रहती हैं और अपना पौराणिक संस्कृति कायम रखते हैं आई लव नेपाल
@nightvisionnepal1176
@nightvisionnepal1176 4 ай бұрын
Namja Bhote Official
@ONLINENEPALHD
@ONLINENEPALHD 5 жыл бұрын
प्रकाश सपुत एक अब्बल कलाकार हुन उनको हरेक सिर्जनाले नेपालिको मन जित्छ। सपुतजी यो गित पनि टेर्डिङ्ग १ मा पर्छ पक्कै ।।
@mahanandajee
@mahanandajee 5 жыл бұрын
दर्जन भन्दा बढि पटक हेर्नेले हाज़िर गरुम त ❤️
@umeshhumagain1614
@umeshhumagain1614 5 жыл бұрын
ma ni xu hai
@gitarimal6915
@gitarimal6915 5 жыл бұрын
M pane xu hai👍👍👍👍👍👍
@anilsubedi9269
@anilsubedi9269 5 жыл бұрын
ma xu hai
@Publiclifebup
@Publiclifebup 5 жыл бұрын
Yata
@rameshbhujel8563
@rameshbhujel8563 5 жыл бұрын
Ma pani hai
@nepviews
@nepviews 5 жыл бұрын
प्रकाश सपूपको गलबन्दी गित कस कसलाई मन पर्यो साथिहरु !! अज्जलि दिदि मिस यू !!
@karanmgl1068
@karanmgl1068 5 жыл бұрын
Malalai tw lastai mn paryo 5 choti heriske ajhai herm herm vairax
@dipeshtamang3079
@dipeshtamang3079 5 жыл бұрын
Dami xa
@punbishous9907
@punbishous9907 5 жыл бұрын
Dhari ramaro lagayo geet vana ko tw yesto po hunu paraxa
@movie_magic6
@movie_magic6 5 жыл бұрын
Wow
@tankakarki2956
@tankakarki2956 5 жыл бұрын
dhama dham herdai xu musu musu hasdai dami x
@rajankarki7460
@rajankarki7460 5 ай бұрын
61M पुगे पछि हेर्ने यता हाजिर हुम त
@bhaktabahadurdeuba
@bhaktabahadurdeuba 4 ай бұрын
Ma ni xu hai 20/81/02/10 ma harna
@nightvisionnepal1176
@nightvisionnepal1176 4 ай бұрын
Namja Bhote Official
@sajanDhakal-bs4gg
@sajanDhakal-bs4gg 4 ай бұрын
❤❤
@yugal2066
@yugal2066 4 ай бұрын
Present sir
@heerapariyar5326
@heerapariyar5326 3 ай бұрын
Ma
@nabinthapamagar628
@nabinthapamagar628 5 жыл бұрын
omg what a refreshing dohori with story....lots of love from youth Prakash daaju. if any youth had watched liked here.
@rajeebtimalsina5464
@rajeebtimalsina5464 5 жыл бұрын
पछौरी च्य्तियो तिम्ले तनेर .. फसौन नखोज सोझी थानेर.. *यो लाइनमा पक्का TikTok बन्छ . हो की हैन साथीहो* ?? *Love Prakash Saput Sir* 😍😍😍
@ishwarchhantyal3139
@ishwarchhantyal3139 5 жыл бұрын
Banchha banchha pakka banchha
@siddharthapandey6136
@siddharthapandey6136 5 жыл бұрын
tiktok vari yehi song ko lyrics matrai xa
@Commoncitizen
@Commoncitizen 5 жыл бұрын
अरु च्यानलहरु बाट पनि भटाभट अपलोड हुन थालेछ यसबाट सर्जकलाई घाटा हुन्छ । प्लिज भिडियो मा कपीराईट राख्नु होला
@priyankagharti
@priyankagharti 11 ай бұрын
म फेरि लाले दाइ लाई हेर्न आको😂😂
@Manishxtha-98
@Manishxtha-98 5 жыл бұрын
यो भिंडियोंले सबै भन्दा राम्रो र सबैभन्दा भिऊ(view) पाउनु पर्छ भन्ने यता आऊ त !! 🙏🏻🤲🏻👏🏻👏🏻👏🏻👏🏻
@sagunthapa2376
@sagunthapa2376 5 жыл бұрын
Perhaps
@binodrawal5490
@binodrawal5490 5 жыл бұрын
La aaya muji van😂😂😂😂
@Manishxtha-98
@Manishxtha-98 5 жыл бұрын
Binod Rawal muji
@animationhouse9276
@animationhouse9276 5 жыл бұрын
5 million भन्दा अगाडि हेर्नुहनेले लाइक गर्नुहोला।।।। Edit: 10 million नि कट्यो।।। शुभकामना।।
@prabinkarmacharya5862
@prabinkarmacharya5862 5 жыл бұрын
१५ मिनेट थोरै भयो भन्ने हाजिर गरुम त 🤚🤚🤚 जति सुन्यो अझै सुन्न मन लाग्ने अत्ति राम्रो गित 🙏👌 अर्को भाग छिटो नै सुन्न पाईयोस अग्रिम सुभ कामना 🙂
@CTNepal
@CTNepal 5 жыл бұрын
पाँचथर हत्या काण्ड ;- मलाई माया गर्ने साथीले यो युत्युव लिंक मा लाईक र कम्मेन्ट गरी सहयोग गरि दिनु होला ... kzbin.info/www/bejne/oardpoqweZ51Z6s
@binodgurung4465
@binodgurung4465 5 жыл бұрын
ma pani chu
@cranksbots.8837
@cranksbots.8837 5 жыл бұрын
being a tennager i liked it so much..❤
@manojnepal8674
@manojnepal8674 5 жыл бұрын
धेरै राम्रो लागो मलाई सुनम सुनम लागिएको छ
@buntysharma9078
@buntysharma9078 5 жыл бұрын
Mha laini thorai lagyooo
@nareshjoshi500
@nareshjoshi500 4 ай бұрын
61.5M PUGE PACHI HERNE ❤
@achyutacharya334
@achyutacharya334 5 жыл бұрын
येउटै गित मा: हल्का भाबुक , कमेडी , गाउले पन , उत्कृष्ट कथा बस्तु + मन छुने गित ! वा रे वा दामी 👌👌😍 fabulous song
@prabinbalami4686
@prabinbalami4686 5 жыл бұрын
पादिस कि क्या हो😛 हल्का ग्यास्टिक😜😉 उता जा मुर्दार्😂😂😂😂
@manishakhatri5936
@manishakhatri5936 5 жыл бұрын
Hahahaha 😆😆😆😆😆😆
@aucklandlesle2470
@aucklandlesle2470 5 жыл бұрын
Haha
@aayushroka6901
@aayushroka6901 5 жыл бұрын
😀😀😀😀😀😋😋
@indralimbu7419
@indralimbu7419 5 жыл бұрын
😛😋🤣😛😋😛🤣😛🤣😛
@kamalbaskota1113
@kamalbaskota1113 5 жыл бұрын
चोरेको भए यति धेरै मान्छेले मन पराउने थिएन ! झुटो आरोप लगाउनु कुनै अर्थ छैन #जय #गलबन्दी
@TWGFitness
@TWGFitness 5 жыл бұрын
khutta taane prabriti ko natija ho yo...
@mohindersingh8084
@mohindersingh8084 5 жыл бұрын
Hi
@sapanagurung6587
@sapanagurung6587 5 жыл бұрын
6ya Kati Pani mildaina tyo deusi bhaili song sanga
@Niroj-vz4vt
@Niroj-vz4vt 5 жыл бұрын
प्रकाश सपूतले सम्योगले मिल्यो भनी शम्भु राई ज्यु सङ्ग वार्तालाप गरि दुबैजनाको सिर्जना नमर्ने गरि मिलाएर अघि बढ्दा अति राम्रो हुन्छ ।यदि प्रकाशले मै हु भनेर अघि बढ्न खोज्यो भने कपि राईटको मुद्दा हाल्नुको बिकल्प छैन ।प्रकाश सपूतका फ्यानहरुको दाबी सुन्दा उदेख लागेर आउँछ प्रकाश सपूतले धेरै पैसा कमाऐर शम्भु राईले डाहा गरेको रे कति हास्नु 😁😁 यहाँ पैसाको कुरा होईन सिर्जनाको कुराछ भाडा ऐउटैहो त्यो भाडामा पकाउने तरिका मात्रै फरक देखियो गित हुब हुब मिल्छ ।
@birashkatuwal1719
@birashkatuwal1719 5 жыл бұрын
@@Niroj-vz4vt hoina kasari milxa ho nahudo kura garnu hudaina yr copy right ko muddha lagda cort le tetikai ta faisala gardaina ni hudai navako kura nagarum ta sambhu rai ko geet sanga mildai mildaina muddha lagnu lai ta hubahu milnu parxa ni waiyat kura 😡
@sujalagasti572
@sujalagasti572 3 ай бұрын
61 m पुगे पछि हेर्ने यता हाजिर हुम त🎉
@shristichhetri1437
@shristichhetri1437 3 ай бұрын
I am here
@remeshstha1071
@remeshstha1071 3 ай бұрын
IM...
@nayasansar7705
@nayasansar7705 5 жыл бұрын
नेपालमा जब बाट संगीतको सुरुवात भयो तेस समय बाट आज सम्म लाखौ करोडौं गीत संगीत को सृजना भको यति धेरै गीत हरु मा कुनै न कुनै गीत को भाका सङ अलि अलि मिल्दै मा पुरै संगीत चोरेको अरोप लगाउन पाइदैन ।हुन त हाम्रो नेपालमा राम्रो गर्ने को खुट्टा तन्नी बानी छ यो गीत ले करोडौं को मन जित्न सफल भएर डाउन गर्न खोजेको हुन् यदि कसैले नहेरको भय विवाद मा आउनी थिएन ।जे जस्तो भय पनि हामी हजुर को साथ मा छौ प्रकाश सपूत सर्😍😍😍😍
@bishnu4kandel415
@bishnu4kandel415 5 жыл бұрын
good music parkash saput daeko best of luck ajhae pragati garnuhos
@salinadhakal6802
@salinadhakal6802 5 жыл бұрын
ho Hami Nepali yakdam lobi xau hjrle vanako saiho di
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
सहमत
@pubghacker9214
@pubghacker9214 5 жыл бұрын
Saypatri tiperw galbandi chatiyo hoii tw😉😉😁😁
@rajumahatara8155
@rajumahatara8155 5 жыл бұрын
Kurta wanna join ki nepali anu suchit xan
@dhrubagaihre
@dhrubagaihre 5 жыл бұрын
पादिस क्या हाे ? हल्का ग्यास्ट्रिक🤣🤣🤣🤣
@PremNepali1988
@PremNepali1988 5 жыл бұрын
😂
@Ramsantoshchannel
@Ramsantoshchannel 5 жыл бұрын
अ के हल्ला गयासटिक ले त हसायाे
@sishambny6134
@sishambny6134 5 жыл бұрын
😂😂😂😃😂
@chhatramoktan1519
@chhatramoktan1519 5 жыл бұрын
Ho vanya , halka gyastik 🤣🤣😂😂😁😁
@italynepaliboy
@italynepaliboy 5 жыл бұрын
🤣😂
@pujanmagar5369
@pujanmagar5369 5 жыл бұрын
दुख लाग्यो आज हुदै नभाको मिल्दै नमिलेको गितमा अनि प्रकाश दाइको बौधिक सम्पत्तिमा कसैको नाम जोडिएर आँउदा 😢😢 #Dai_stay_strong✊✊ #we_are_with_you✊✊ #jay_galbandi😎😎
@snehamagarofficial123
@snehamagarofficial123 5 жыл бұрын
Me also heartily so sad .
@Sk-pq8gp
@Sk-pq8gp 5 жыл бұрын
मलाई पनि धेरै दुख लाग्यो
@sumodshrestha8308
@sumodshrestha8308 5 жыл бұрын
Kadarnatha
@sumilatha2000
@sumilatha2000 5 жыл бұрын
Pujan Thapa Magar
@Santosholi202
@Santosholi202 2 ай бұрын
62M पुगे पछि हेर्ने जति यता हाजिर हुन त ❤❤❤❤
@KashiBohara
@KashiBohara 2 ай бұрын
ma🎉🎉
@ganesholi8100
@ganesholi8100 5 жыл бұрын
अञ्जली अधिकारी को फ्यान यता हाजिर हुम्त Miss you all
@DURGABC
@DURGABC 5 жыл бұрын
तपाईले अग्रजको सम्मानको लागि छाती पुकाएकै हो तर मुद्दा लडेकै भए हजुरको पक्षमा वकालत निश्चित थियो , तपाई मुद्दा लड्न चाहानु भएन किनकी तपाइले अग्रज हारेको हेर्न चाहानु हुन्थेन यो नै जित हो उच्च सम्मान छ हजुरलाई प्रकाश सर । अझै सफलताको शुभकाम
@santabirmajhi5305
@santabirmajhi5305 5 жыл бұрын
Sahi bhannu bhayo👍
@khemmagar9886
@khemmagar9886 5 жыл бұрын
हाहाहा हसाउछ सेरेले
@nishanlama8791
@nishanlama8791 5 жыл бұрын
लोक गित भन्दा अरु गाएको सुनेको भए पो मुल्यकन गर्न आउथियो त सानु
@searchingfornirvana4440
@searchingfornirvana4440 5 жыл бұрын
Respect #PrakashSaput
@santoshniroula9315
@santoshniroula9315 5 жыл бұрын
Nice collection.. Support Parkash Suputh.
@aci2076
@aci2076 5 жыл бұрын
14M पुगे पछि पनि हेर्ने यता हाजिर हुनु त ....
@nexon2.09
@nexon2.09 5 жыл бұрын
Nice song dherai ramro saput bro keep it up jati suneni ajhai sunibasn mn lagne gauko jhalko aayp
@ghanashyambhandari7653
@ghanashyambhandari7653 5 жыл бұрын
एउटा मान्छेमा कति धेरै खुवी कहिले नचाएको छ कहिले रुने बनाएको छ कहिले सुनिरहु जस्तो 😍😍😍
@ashokrawot1033
@ashokrawot1033 5 жыл бұрын
ho hai
@kwtkwt-vr1rc
@kwtkwt-vr1rc 5 жыл бұрын
दामि छ
@amritshrestha8645
@amritshrestha8645 5 жыл бұрын
ho
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
😘😘😘
@menukarokaa3610
@menukarokaa3610 5 жыл бұрын
Hoo
@keyrunxettry3894
@keyrunxettry3894 5 жыл бұрын
यो होनि नेपाली शैलीको गित मलाई त एकदमै मन पर्यो अनि हजुरहरू लाई नि
@yuvrajbudhathoki310
@yuvrajbudhathoki310 5 жыл бұрын
चाहे कामी भन या अछुत. म सुन हो जति जलाउछौ पिट्छौ !! उती #चम्कन्छु!!💖। प्रकाश दाइ हामी सधै तपाइको साथ छौ..
@OmanOman-gm7ld
@OmanOman-gm7ld 5 жыл бұрын
Sahi
@ilbslshibruwa8911
@ilbslshibruwa8911 5 жыл бұрын
Aba dekhi chorna chai nachor
@ilbslshibruwa8911
@ilbslshibruwa8911 5 жыл бұрын
असार ११ गते बरिष्ठ गायक तथा सर्जक शम्भु राई र गायक प्रकाश सपुतबीच ४ बु“दे सहमति भएस“गै गलबन्दी बोलको गीतको बिबाद गायक प्रकाश सपुतले गायक शम्भु राईको गीतबाट चोरी गरेको÷प्रभावित भएको पुष्टी भएको छ । उक्त सहमतिको बु“दा नं. १ मा गलबन्दी बोलको गीतमा संगीत सिर्जनामा शम्भु राई र पुनः संगीत सिर्जनामा प्रकाश सपुत राख्ने सहमति भएस“गै उक्त चोरी÷प्रभावित पुष्टी भएको हो । साथै गायक प्रकाश सपुतको समर्थकहरुले बरिष्ठ गायक शम्भु राईमाथि गलबन्दी गीतको युट्युबबाट आउने रकमलाई हेरेर आर्थिक प्रलोभनमा झुट्टा आरोप लगाएको भन्ने आरोप पनि उक्त सहमतिको बु“दा नं. २ ले स्वत खारेज गरेको छ, जसमा उक्त गलबन्दी गीतको हालसम्म र अबउप्रान्त विभिन्न माध्यमबाट आउने रकमहरु, प्रतिलिपि अधिकार जस्ता सम्पूर्ण अधिकार प्रकाश सपुतमै निहीत रहेको छ । त्यस्तै गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म गायक शम्भु राईको मागलाई नटेरेपछि बाध्य भएर गायक शम्भु राईले मिति २०७६ असार ५ गते प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको निवेदन पनि बु“दा नं. ३ ले फिर्ता गर्ने भनिएको छ । यदि उक्त निवेदनअनुसार कारबाही चल्ने हु“दा गायक शम्भु राईको उक्त गलबन्दी गीतमाथि सम्पूर्ण अधिकार देखिएकाले गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर हि“डेपनि उनी निकटका साथीहरुले कानुन अनुसार जेल जानुपर्ने र जरिवाना हर्जाना साथै उक्त गलबन्दी गीतको सम्पूर्ण अधिकार गायक शम्भु राईमा रहने भन्ने जस्ता तर्क सुनेर हतारमा यो सहमति गरेका थिए । साथै यो गीत विवादले प्रकाश सपुतको सा“गीतिक भविष्य पनि ढल्ने देखिएपछि प्रकाश सपुत आफै“ तनावमा थिए, नेपालमा युट्युबमार्फत क्षणिक रुपमा रकम आएपनि त्यहि युट्युबले मात्र पेट नपालिने भएकाले यो सहमति गर्न बाध्य भएको देखिन्छ । युट्युबमा हिट भएपछि अबश्य देशबिदेशमा माग हुन्छ गायकको तर गायक प्रकाश सपुतको हकमा यो नहुने देखिएको थियो ।सबै समुदायका मानिसहरु विदेश गएपनि यस्ता बिदेशमा प्रायः विशेष गरी राई, लिम्बु, मगर, गुरुङ, तामाङ जस्ता मतवाली समुदायका मानिसहरुले सा“गीतिक कार्यक्रम आयोजना गर्ने गर्छन । तसर्थ गायक प्रकाश सपुतको विवाद राई मतवाली समुदायको गायक शम्भु राईस“ग भएकाले विदेशको स्टेज शो बचाउन भएपनि उक्त सहमति गरेका हुन्, नत्र यत्रो विवाद हु“दा पनि १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर बस्ने गायक प्रकाश सपुतले हतारमा यो सहमति गर्नुलाई सहमतिको बु“दा नं. ४ ले प्रष्टाउ“छ । यो विवाद र सहमतिले गीत संगीत चोरी गर्ने गिरोहमाथि कारबाही स्वरुप नेपाली सा“गीतिक इतिहासमा कोशे ढु“गा बन्ने देखिन्छ ।
@parasstone8414
@parasstone8414 5 жыл бұрын
@@ilbslshibruwa8911 Song lastai hit vayo ani Budolai marnu vanda agadi afno flop vako song pani hit banaune maanlagyo hola ani signature garna badya banako hola. Music industry ko ali purano ani powerful manchenai honi budo. Ali ali laya ta milihalchani yar. Testo kati huncha kati. Budole afno srimati ko anuhar ali ali kasaiko srimati sanga milyo vane tyo merai budi ho vanna ni ber laudaina yar.😂😂😂😂
@lokendrakarki8206
@lokendrakarki8206 5 жыл бұрын
@@ilbslshibruwa8911 k hi khasna sakdai na rai le
@Neshxettri100
@Neshxettri100 Жыл бұрын
Nice sir congratulations 😭🎉🎉🎉🤟🤟🤟🤟🇳🇵🇳🇵🇳🇵🇳🇵☠️🇳🇵✡️🕉🕉🕉🕉🕉
@neupaneneeru9913
@neupaneneeru9913 5 жыл бұрын
#45 बाट trending #16 मा आको छ।।सबैले हेरेर यो गीतलाई trending #1 मा पुर्याउनु पर्यो।।
@pitambarpandey1545
@pitambarpandey1545 5 жыл бұрын
यो गीतमा लय चोरेको भन्नुमा पक्कै पनि डाहा हुनुपर्छ नत्र त्यो भैलो गीत को लय र यो लय मा धेरै फरक छ
@Niroj-vz4vt
@Niroj-vz4vt 5 жыл бұрын
सधै चोरको पालो अाउदैन एक दिन पक्कै पलिसको पालो अाउछ बोल माया गित पछि म पनि प्रकाश सपुतको फ्यान हुँ तर दोहोरी ब्याटल र गलबन्दीको भाका दुरुस्तै मिल्छ मात्रै शब्द फेरेर उत्कृष्ट भिडियो बनाएर बजारमा मज्जाले बिक्री गराउन सफल भएको छ।तर सुनेर मुल्यांकन गर्न सकिने कुरालाइ पनि मिल्दैन भनेर भन्ने मनुवाहरु सबै बहिरा संघको सदस्य महामुर्खहरु हुन्।
@pitambarpandey1545
@pitambarpandey1545 5 жыл бұрын
नेपाली लोकगीत हरु दैनिक दर्जनौं निस्कन्छ्न तेसरी सानो तिनो खोतलेर हेर्नेहो भने प्राय गीत मेल खाएकै हुन्छ्न तर दुरुस्तै मिल्ने गीत त अरेन्जर ले पनि अरेन्ज गर्न अस्विकार गर्छन् तेस्तै यो गीतमा पनि कहि मेल खाएको पक्कै छ तर सिधै कपि गरेको भन्न मिल्ने खालको छैन गीत सुनेर भन्दा पनि तेसको भावमा डुबेर हेरौ अनि थाह हुन्छ, सानो कुरामा नेपाली नेपाली मनमुटाव गरेर जातिय र द्वन्द गर्नु सङीत को पाटो होइन सङीत त मनोरञ्जन माध्यम पो त सबैले कुरा बुझौं
@bikramnp2354
@bikramnp2354 5 жыл бұрын
SAHI HO PANDEY JEE
@subinthapa8726
@subinthapa8726 5 жыл бұрын
भोलि बिहान सम्म #Trending1 मा आइपुग्छ भन्नी येता हाजिर है ,जसरी नि लेराउनु पर्च
@gautamfamily5256
@gautamfamily5256 5 жыл бұрын
Which one is trending 1
@subinthapa8726
@subinthapa8726 5 жыл бұрын
south movie xa yll
@subinthapa8726
@subinthapa8726 5 жыл бұрын
@@bibhushabajagain862 alli kura bujina ni maile 😂😂
@teachhouse61
@teachhouse61 9 ай бұрын
2024 मा पनि हेर्दै गर्ने को को छौ ?
@yyprazillawati130
@yyprazillawati130 6 ай бұрын
Ma xu dai
@AshokBohara-q3o
@AshokBohara-q3o 6 ай бұрын
Ma xu❤
@SarojShrestha-b8k
@SarojShrestha-b8k 6 ай бұрын
Moh
@MaheshChaudhary-bq3xh
@MaheshChaudhary-bq3xh 6 ай бұрын
Ma pani xu ❤❤
@bishalkarki9614
@bishalkarki9614 5 жыл бұрын
बोल माया कि भाउजुले छोरो पाईन होला कि नाई भन्थेउनी देख्यौ होइन्न कत्रो भएछ छोरो
@rupeshpaudel4861
@rupeshpaudel4861 5 жыл бұрын
1 barsa mai yatro vayaxa 😀😀😀😀😀😆😆😆🤣🤣 anyway dami xa
@hemantashrestha589
@hemantashrestha589 5 жыл бұрын
@@rupeshpaudel4861 hybrid wala parexa kyare moro😀😀😀
@rupeshpaudel4861
@rupeshpaudel4861 5 жыл бұрын
@@hemantashrestha589 hahaahhhahah ho raixa
@clashchamp8947
@clashchamp8947 3 жыл бұрын
@@rupeshpaudel4861 ramrai biu ropexan daajai ley🤣
@sushilpangeni5523
@sushilpangeni5523 5 жыл бұрын
फेसबुक मा जस्ले नि गलबन्दी गलबन्दी भनेको भएर सर्च गरेर हेरेको थिए, साच्चै राम्रो लाग्यो।😍😍
@missgabbar2056
@missgabbar2056 5 жыл бұрын
Same here😍😍
@deepakjoshi9301
@deepakjoshi9301 5 жыл бұрын
20M+भयको हेर्न चाहाने म मात्रै होइन होला है??
@chandrakarki845
@chandrakarki845 5 жыл бұрын
Haha ma pani ho
@sakshamkoirala7830
@sakshamkoirala7830 5 жыл бұрын
Haha त्यो त सबै हो नि ।
@pradipjmagar6811
@pradipjmagar6811 5 жыл бұрын
Time mileyo ki to seen garney Solti kutumkutuko record todnuporxa
@aryatv4661
@aryatv4661 5 жыл бұрын
म पनि हो
@arjunmagar4362
@arjunmagar4362 5 жыл бұрын
Aba chittai hudaicha
@namaraj8045
@namaraj8045 Жыл бұрын
सकम्बरी हेरेपछि यो हेर्न फर्किने कोको हुनुहुन्छ ❤❤
@ShubasGiri
@ShubasGiri Жыл бұрын
😘🙏
@sarulimbu2119
@sarulimbu2119 5 жыл бұрын
लोक दोहोरी भने पछि सुन्न अल्छी लाग्ने म यो गित जति हेरेनी अघाउदिन के भको साच्चै मन छुने यो गित म प्रकाश सपूत को फ्यान नै भए अब चाहिँ 😘😘😘😘😘all the best prakash saput ji
@Publiclifebup
@Publiclifebup 5 жыл бұрын
Ho hajur
@sarulimbu2119
@sarulimbu2119 5 жыл бұрын
हो नि हजुर अब देखि सदै सुन्ने गर्छु हेर्ने गर्छु नि है😘😘म सर हैन मिस हो हजुर्😁
@sdentertainment5252
@sdentertainment5252 5 жыл бұрын
14M + views पुगे छ गल्बन्दी बधाई सम्पूर्ण टिमलाई 👏👏🌺🌺
@yubrajthapa3827
@yubrajthapa3827 5 жыл бұрын
😂😂
@anmolshrestha3543
@anmolshrestha3543 5 жыл бұрын
14 m hoina 15m+views ho
@AbhinandanBajimaya
@AbhinandanBajimaya 5 жыл бұрын
choreko geet pani tetro pugeko cha yaar
@KamalSingh-ni6nb
@KamalSingh-ni6nb 5 жыл бұрын
@@yubrajthapa3827 kkkhjfh
@ashma6620
@ashma6620 5 жыл бұрын
16M+ views pugisakyo
@Devdas_chettri
@Devdas_chettri 5 жыл бұрын
नेपालको ईतिहासमा वाजि मार्ने गाएक,सर्जक,,नेपालि सपुत प्रकाश सपुत।।
@mafiagamer7337
@mafiagamer7337 5 жыл бұрын
Nepalese are nepalese man
@SureshRawal11
@SureshRawal11 5 ай бұрын
2081 maa Herne haru ko ko xau ❤
@suman.khadka2254
@suman.khadka2254 5 жыл бұрын
*13M पुगे पछि पनि हेर्ने सबै यात हाजिर हुनु ल*
@pradipjmagar6811
@pradipjmagar6811 5 жыл бұрын
Me😍😍
@hastamagarvlogs
@hastamagarvlogs 5 жыл бұрын
👍️
@tamangpramik4464
@tamangpramik4464 5 жыл бұрын
Me
@trilokprasadjoshi6287
@trilokprasadjoshi6287 5 жыл бұрын
Best song
@JanakiTaramiMagar
@JanakiTaramiMagar 5 жыл бұрын
अाहा सारै मिठो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ
@shubhammahara4151
@shubhammahara4151 5 жыл бұрын
सारै मिठो अनि गजबका सब्द ।मन छोयो हजुर ।
@d-saimongrg657
@d-saimongrg657 5 жыл бұрын
हजुर पनि जादुमय अवाजको धनी होइसिन्छ नि जनकी तारामी मगर हजुर
@ganeshdahal8082
@ganeshdahal8082 5 жыл бұрын
Nice song
@padamrasaili9204
@padamrasaili9204 5 жыл бұрын
हजुर को गित पनि कडानै हुनुहुन्छ जानकी जि सुपर टुपर गित गलबन्दी
@avinshrestha9681
@avinshrestha9681 5 жыл бұрын
जिन्दगीमा पहिलो चोटी दोहोरी गीत पुरा सुनियो र साच्चै मजा आयो गीत सुनेर। 👍👍👍
@beegbrow
@beegbrow 5 жыл бұрын
हो यार सहि कुरो
@rjsuman1692
@rjsuman1692 Жыл бұрын
दमाई महाराज हेरेर आको है गाईज। अरु को को छ?
@yubarajsharma5469
@yubarajsharma5469 5 жыл бұрын
अति उत्कृष्ट मौलिक गीत !! जस्तो खालको लोक गित लाई पनि इज्जत गर्न सक्ने प्रकाश सपूत दाइ लाई हार्दिक सम्मान छ !!👀🙏🙏 अब खान्छ यो गीत ले पनि!! सुरुदेखी अन्तिम सम्म आँखा न झिम्काइ हेरे मैले त हजुर ले नि ???
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
खानछ होइन बाबु खाई सक्यो असाधै राम्रो
@uddhapmanandhar7474
@uddhapmanandhar7474 5 жыл бұрын
बहुत आच्छा गित best of luck प्रकाश दाइ शान्ति दिदी तथा अ ञजली जी लाइ उत्तरोतर प्रगतीको कामनागर्दछु
@amarbk4054
@amarbk4054 5 жыл бұрын
मैले पनि हेरे एकदमै मन छोयो । सलाम छ प्रकाश दाजु हजुर लाई।
@janakdhamena2438
@janakdhamena2438 5 жыл бұрын
Get ta sai ho video khasi ramro bhayana
@dawagamartamang2690
@dawagamartamang2690 5 жыл бұрын
good song
@bilsonrai3411
@bilsonrai3411 5 жыл бұрын
१ साल पछि अायाे प्रकाश सर तर धेरै कडा अायाे सर सबै देश बिदेशी ले भन्ने शब्द नै भयाे ,। ढिलाे अायाे कडा अायाे ।❤️🙏👌🖐️🙏
@Publiclifebup
@Publiclifebup 5 жыл бұрын
Ramro xa
@shyaamblog
@shyaamblog 5 жыл бұрын
बोल मायाले जति भाबुक बनाएको थियो, गलबन्दीले त्यतिनै रमाइलो बनायो । प्रकाश जि को कलालाई उच्च सम्मान ।
@rudragurung1734
@rudragurung1734 5 жыл бұрын
nice
@kulrajawasthi5104
@kulrajawasthi5104 5 жыл бұрын
Ho
@Publiclifebup
@Publiclifebup 5 жыл бұрын
👍👍👍👍❤❤❤
@megarajrodan
@megarajrodan Жыл бұрын
आज पनि यो गीतले उत्तिकै आनन्द दिन्छ ।
@krishnakhanal5646
@krishnakhanal5646 5 жыл бұрын
करोड भिउ कटेपछि फेरि हेर्नेहरु यता लाईक गरौ त
@romanbogati9374
@romanbogati9374 5 жыл бұрын
krishana Khanal 👋
@neenaranapraja
@neenaranapraja 5 жыл бұрын
Me
@churna-123
@churna-123 5 жыл бұрын
138 लाईक गरे सर हाहाहा
@pawanpokhrel3743
@pawanpokhrel3743 5 жыл бұрын
@Subas Giri Pradeshiko Dukhi Jiban mige
@acmeengineringcollege3670
@acmeengineringcollege3670 5 жыл бұрын
Take tok
@sumansherpalee6475
@sumansherpalee6475 5 жыл бұрын
प्रकाश सपुत को “गल्बन्दी”गीत शम्भू राईको गीतसँग ठ्याक्कै मिलेको भन्दै सामाजिक सँजालमा बिभिन्न खाले टिक टिप्पणी हरू भइरहेका छन्। अझै युट्युबरहरूले मौकामा चौका हान्दै पैसा कमाउने दाउ छोपेका छन्। जुध्यो भनिएका यी दुबै गीतहरू कहरवा ताल का गीत हुन मत्लब यिनीहरूको बिट एउटै भएकोले सुन्दा कता कता उस्तै लाग्नु स्वभाविक हो। मैले शम्भू राईको पुरै गीत खोजेको कतै भेटिन सबै युट्युबरहरूले अलि अलि मिलेजस्तो सानो पिस् दोहोर्याउँदै बजाउँदै अनि गल्बन्धी को थेगोको उठान छोडेर पछिको थोरै पिस् दोहोर्यएर बजाउँदै ठ्याक्कै मिल्यो भन्दै गरेका छन्। दुईटै गीतको उठान देखी अन्तिम सम्म कस्तो छ दुईटैको मीटर अनि लय मिलेको छ कि छैन, सबै कुरा राम्रो सँग सुनेर बुझेर मात्र टिका टिप्पणी गर्दा राम्रो हुन्थ्यो । युट्युबर मित्रहरू पछिल्लो समयमा शब्द, लय ,मीटर सबै दुरूस्तै मिलेका गीतहरू प्रशस्तै निस्केका छन्। ती गीतहरूको खोजी गर्नुस् । समाचार बनाउनुस् । अनि गीत पुरै राखेर दर्शक श्रोताको प्रतिक्रिया माग्नुस् बल्ल था हुन्छ मिलेको र नमिलेको ।। खोजी गरेर निष्पक्ष पत्रकारिता गर्नेले एउटा चलेको गीतको पछि लागेर थोरै गीतको पिस् बजाएर जुध्यो भन्ने दुस्साहस् कदापि गर्दैन। गीतहरू को मिल्दा जुल्दा पिसहरू खोज्दै हिड्ने भने एउटै तालका सबै गीतहरूमा कुनै न कुनै पिस् अर्को सँग मिल्ने प्रशस्त गीतहरू भेटिन्छ तर ति गीतहरू ठ्याक्कै मिल्यो भन्न कदापि मिल्दैन। जस्तै:- ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा अनि बोलाउन खोजेको आफ्नै ठानेर- यो दुईटा पिस मात्रै सुनिराख्नुस् त मिले जस्तै लाग्छ अनि युट्युबमा त्यै पिस दोहोर्याएर तेहेर्याएर बजायो भने जुधेको जस्तै लाग्छ। अनि हल्ला चल्छ ल गीत चोरियो।। यो धर्तीम सर्बज्ञानी कहिल्यै कोहि पनि हुँदैन प्रकाश का पनि कमिकम्जोरी होलान् तर एउटा आउँदै गरेको बहुप्रतिभाशाली कलाकारलाई खोजी खोजी लखेटेर निरूत्साहित पार्ने प्रयासहरू देखेर मन खिन्न बनायो। I am with Prakash Saput❤️❤️ जय गल्बन्दी
@manojgairhe9597
@manojgairhe9597 5 жыл бұрын
ढिलो आयो कडा आयो । सहि विश्लेषणात्मक कमेन्ट छ ।
@sabinpariyar3097
@sabinpariyar3097 5 жыл бұрын
I also agree with you.
@bhaktabahadurthapa8129
@bhaktabahadurthapa8129 5 жыл бұрын
मेरो सहमति छ।
@danghimire3928
@danghimire3928 5 жыл бұрын
यो गित मिलेकै छैन तेतिकै हल्ला चलएको हो
@sundarrasayli5761
@sundarrasayli5761 5 жыл бұрын
Im agree with you.❤️
@सम्सेरयोन्जनतामाङ
@सम्सेरयोन्जनतामाङ 5 жыл бұрын
आफु त बिहान बेलुकी खाना खाने बेला जहिले पनि गलबन्दी सरै राम्रो छ । 13 M पुगेर पनि हेर्नु हुने दर्सक यात हाजिर गर्नु है
@झिल्केगुरुङ
@झिल्केगुरुङ 5 жыл бұрын
15 M pugyo ta hajur
@avishekbhandari6843
@avishekbhandari6843 5 жыл бұрын
nice song
@dilipnavya6928
@dilipnavya6928 5 жыл бұрын
हाम्रो तामाङ्ग परिवार
@angelarjun6290
@angelarjun6290 Жыл бұрын
अति मीठो स्वार मार्मिक शब्द सबै भन्दा उत्कृष्ट गित हरु प्रकाश सपूत बाट सुन्न पाउँदा सारै आनन्द आउँछ,!# तपाईं को यो कला को बयान गर्ने कुनै शब्द नै छैन हामी सङग!! नेपाली संगीत क्षेत्र मा पुराउनु भएको यो अमोल्री योग्दान प्रती हार्दिक कृतज्ञता प्रकट गर्दाछौ,
@milkandtoast
@milkandtoast 5 жыл бұрын
2.4K people who disliked the song they might be fan of dhinchak pooja🙏
@kakainarab3885
@kakainarab3885 5 жыл бұрын
Saroj baini ko video heri heri pagal vako haru ho tyo
@kinaaadgareko9653
@kinaaadgareko9653 5 жыл бұрын
Ho i alsha tamang g dislike hanne lai ta joker banaunu parxa
@mratl5844
@mratl5844 5 жыл бұрын
Nononono..I m fan of your
@milkandtoast
@milkandtoast 5 жыл бұрын
Kamle Gurung testai huna parxa😂
@milkandtoast
@milkandtoast 5 жыл бұрын
Kina aad Gareko tei ta hai😏
@omgurung6769
@omgurung6769 5 жыл бұрын
यो गित लाई चोरी भयो भन्ने चै अरुको सफलता लाई स्विकार् गर्न नसक्नु
@priyasunar1829
@priyasunar1829 5 жыл бұрын
🏡🗻🌄
@bishawrai6646
@bishawrai6646 5 жыл бұрын
geet dami xw sathi din ma 10 patak sunxu ma pani tarw k garnu sathi geet ko main part laya pahiley naii kasaii le rachi sakeko theeyo janeyrw ho vani chor ho najaneyrw ho vani galti ho galti laii sudharnw pani sakinxw. thank god sambhu rai jasto asal manxey parexw, aru vako vay k k vaii sakthyo geet kata pugi sakthyo.. cool mind ma sochanus lw kinw ki yo music field ho, najani kanw bolnu vanda chup lageraii basnu parxw
@nikhilkhadka5737
@nikhilkhadka5737 5 жыл бұрын
धेरै नै राम्रो लायो but अञ्जली जी लजाको त झन् qt देखिनु vaxa
@kamalkarki5818
@kamalkarki5818 5 жыл бұрын
Umm k yrrr ma ta kayal vaye
@shibathapa4057
@shibathapa4057 5 жыл бұрын
Nice
@asimtiwari9954
@asimtiwari9954 5 жыл бұрын
@@kamalkarki5818 sweet
@MeeraMagar100
@MeeraMagar100 Жыл бұрын
दमाई महाराज हेरेर आउने हरु लाइक सब्स्क्राइब गरी हाजिर गरम❤
@roshanthapa4082
@roshanthapa4082 5 жыл бұрын
Tiktok vari yei geet matra aayo Mailay Sarlakai yo geet search garye KZbin ma Ma suneko sunye , suneko sunye vaye 🥰😍😍🤘
@bandanatiwari9418
@bandanatiwari9418 5 жыл бұрын
Roshan Thapa 😀😀😀😀maile ni ho 😀😀😀
@RRUnveil
@RRUnveil 5 жыл бұрын
अति राम्रो गीत 😘😍 प्रकाश दादा र शान्ती श्री दिदी को स्वर निकै राम्रो छ।।।। नेपाल सबै कुरा मा आगाडी नभएपनि गीतहरुमा निकै आगडी छ😀
@OldphotosofNepal
@OldphotosofNepal 5 жыл бұрын
KZbin खोल्यो गलबन्दी हेर्यो अनि अरू भिडियो तिर लाग्ने कति छम् ? ;)
@rabin4155
@rabin4155 6 ай бұрын
२०८० अन्तिममा हेर्ने को को हुनुहुन्छ?
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 33 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,2 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 77 МЛН
nepali dancing top song
1:06:51
Durga Pun
Рет қаралды 869 М.
super hit nepali songs#music
28:20
Girban Rai vlog
Рет қаралды 431 М.
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 33 МЛН