Рет қаралды 1,328
याे भिडियो नेपालको हिमाली भेगमा अस्थायी रूपमा राखिने गाेठहरुमा आधारित छ। चरनको लागि प्रशस्त मात्रामा पाटनहरु भएको कारण पशुपालन व्यवसाय सञ्चालन गर्न हिमाली क्षेत्र उपयुक्त मानिन्छ । Himalayan region is well known for animal husbandry. Due to the cold climate people build temporary sheds for raising animals especially in the upper part of mountains.