Рет қаралды 16,023
याे एउटा घुम्ती भेडीगोठ हाे । नेपालकाे हिमाली क्षेत्रमा यसरी नै गाेठ सार्दै भेडा च्याङ्ग्रा पाल्ने गरिन्छ । प्रशस्त मात्रामा चरनको ठाउँहरु भएको कारण पशुपालन व्यवसाय फस्टाउँदै गरेकाे पाइन्छ। Himalayan region in Nepal is well known for animal husbandry. Sheepfolds are transferred from one place to another in search of grazing.