यसकारण सन्दीपले पाएनन् अमेरिकाको भिसा - NEWS24 TV

  Рет қаралды 74,378

News24 Nepal

News24 Nepal

Ай бұрын

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि यसबारे विभिन्न विषय चर्चामा आएका छन् । यस्तोमा किन दिएन त अमेरिकाले सन्दीपलाई भिसा ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 314
@honestjungkarki8686
@honestjungkarki8686 Ай бұрын
सबै षड्यन्त्र हो झन प्रष्ट भयो आज आएर 😢😢
@sudakhatri6605
@sudakhatri6605 Ай бұрын
Hoo thik bhannu bhayo
@subodhyadav6562
@subodhyadav6562 Ай бұрын
Yes
@AJ_LFC
@AJ_LFC Ай бұрын
🤣🤣🤣🤣🤣🤣
@user-cv4ke2ec4y
@user-cv4ke2ec4y Ай бұрын
Ahilay ko jaldo paldo kheldi dykhayra daryo same as before ko match hunxa ki vanayra
@kumarkandel7361
@kumarkandel7361 Ай бұрын
एमसीसी पास गरेको फाइदा यही हो।
@ramchandrapokharel1876
@ramchandrapokharel1876 Ай бұрын
अनुराधा काेइरालाकाे भुमिका हुन सक्छ
@rameshkhadka5681
@rameshkhadka5681 Ай бұрын
ho ho tero budhi ley sochna sakne teti matrai ho jatho
@bikrambdrbasnet
@bikrambdrbasnet Ай бұрын
Kuch bhi
@Varrygoodsingh
@Varrygoodsingh Ай бұрын
अमेरिकी 🇺🇸 दुदाबास मा आगो🔥🔥 लगाउनु पर्छ
@rumbababu8629
@rumbababu8629 Ай бұрын
जा लगा हिम्मत छ भने
@bikashgyawali1208
@bikashgyawali1208 Ай бұрын
अमेरिका ले चाहे तेरो ७ पुस्ता मात्र हैन सिङ्गै नेपाललाई १ दिनमा आगो लगाउन सक्छ के सम्झिन्छिन् यस्ता भेडाले आफूलाई😂😂
@EasyLearnings
@EasyLearnings Ай бұрын
Dv varyo ki varena yo manxe le 😅😅😅
@jhalakbasnet517
@jhalakbasnet517 Ай бұрын
💯💯💯💯 aaja rati gayraaa aagho lagaediya hunxa
@nabarajrai5564
@nabarajrai5564 Ай бұрын
यो नरपशु मानव अधिकार् संस्था र अमेरिका दूतावासलाई आगो लगाउनुपर्छ 💪💪💪सबैजना एक हौ🙏🙏
@sarosekhatri7942
@sarosekhatri7942 Ай бұрын
जब अमेरिका नेपाल मा छिर्‍यो देश सक्यो। अमेरिका ले जुन देशमा हात हाल्यो य‌त्यो देश हरेक कोणबाट कङ्गाल बनाएरै छोड्छ। MCC पास हुनुनै नेपालको दुर्भाग्य हो।
@sangamregmi8608
@sangamregmi8608 Ай бұрын
America japan south korea germany sabai jaso european country qatar kuwait Saudi sabai mah xah america ..
@gyanpandey6035
@gyanpandey6035 Ай бұрын
थुक्कनेपालका खाते नेता हरु सजिश रचेको छ 😡🥲
@Mogarjerry
@Mogarjerry Ай бұрын
गौसला २६ पनि बाहिरी राष्ट्रको नै खेल हो Mcc pass गरेको नतिजा देखिन थाल्यो Rip Us embassy जसरी भएनि सन्दिपले खेल खेल्न पाउनु पार्छ ।। नेपाल सरकारले अमेरिकी यम्बेसीलाई दबाब दिनु पर्छ ।
@aalupidalu3576
@aalupidalu3576 Ай бұрын
American left nepal
@ramchandra4852
@ramchandra4852 Ай бұрын
अमेरिकी दुताबासमा अागाे लगाउनु परछ
@Gita291
@Gita291 Ай бұрын
सबै खाते हरु मिलेर यस्तो षडयन्त्र ❤ गरेका छन् । जसरी नि पठाउनु पर्यो 😢😢
@pacificpokhrel8991
@pacificpokhrel8991 Ай бұрын
Sahi bhannu vayo hajur le
@sharmarajojha1947
@sharmarajojha1947 Ай бұрын
Sahi ho hajur
@Coolshort732
@Coolshort732 Ай бұрын
100 %
@Imsunilpanthi
@Imsunilpanthi Ай бұрын
होनि यो सबै सन्दिप लाई ।।। गेम खेल्न न दिन हो ❤❤❤
@JenishRokaya-wt7sh
@JenishRokaya-wt7sh Ай бұрын
Jathaharu jati bela ni balatkar balatkar matra vanxan yini haru ko pani hat xw😮😮😮😢😢
@motirajthapa5017
@motirajthapa5017 Ай бұрын
कुरा त्यो हैन, भित्री कुरा अर्कै छ। अमेरिका र नेपालको game छ, त्यो game मा अमेरिका जित्न चाहन्छ। यदि शनदिप भयो भने अझै धेरै गारो हुने भएकोले visa नदेको हो। यो game सकिन्छ अनि visa 100% दिन्छ। नेपाल हो र? अमेरिका हो, सानो भन्दा सानो कुरालाई पनि नजिक बाट बिचार् गर्छ...... तर हाम्रो नेपालले कहिले बुझ्ने यस्तो कुरा.... बिचरा मेरो देश.... सहि मान्छेको पर्खाइमा छ.......
@somsingar1304
@somsingar1304 Ай бұрын
काम छैन अमेरिक भन्ने देश ।।।
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf Ай бұрын
अमेरिकी सम्राज्यबादी लाई सबै गएर आगो लगाउनुपर्छ
@brighternepal2813
@brighternepal2813 Ай бұрын
पहिला तिम्रा नेताकार्यकर्ता लाई आगो लगाउ
@brighternepal2813
@brighternepal2813 Ай бұрын
साथी हो हाम्रो देसको गद्दार नेताकार्यकर्ता ले षड्यन्त्र गरेका हुन। एमसिसी पास गराउने हाम्रो चोर नेता हुन।
@Kushal-subedi281
@Kushal-subedi281 Ай бұрын
भोलि दूतावास घेर्न जाउ
@HiraHira-vh3kb
@HiraHira-vh3kb Ай бұрын
अब अमेरिक M B C लाई आगो लगाउनु पर्छ
@brighternepal2813
@brighternepal2813 Ай бұрын
नेताकार्यकर्ता लाई आगो लगाउ
@brighternepal2813
@brighternepal2813 Ай бұрын
तिम्रो नेता गद्दार हुन
@rammagar903
@rammagar903 Ай бұрын
सगर थापाले पनि फूटबल खेल्न पाउनु पर्छ❤
@user-mx3bi3np9t
@user-mx3bi3np9t Ай бұрын
अमेरिका दुदाबास मा आगो 🔥🔥🔥 लाग्नसक्छ गो ब्याक अमेरिका दुदाबास मा आगो 🔥 लगाउनुपर्छ जन्ता हरु एक जुट भयर अगि बढ्नु होस्
@kailashrawal6663
@kailashrawal6663 Ай бұрын
मेरो देशको हालत यस्तो छ एउटा स्टार खेलाडिले भिजा पाउदैन😢
@BirPariyar-Bi7Tu
@BirPariyar-Bi7Tu Ай бұрын
दूता बास होइन हाम्रो देशको सर्वनाश हो । यस्तो दूतावास चाहिँदैन 😡
@brighternepal2813
@brighternepal2813 Ай бұрын
तिम्रा नेताकार्यकर्ता बहिष्कार गर पहिला
@BirPariyar-Bi7Tu
@BirPariyar-Bi7Tu Ай бұрын
@@brighternepal2813 आउने चुनाव मा गरिन्छ । तपाईं को पनि त हात होला । भोट हान्नु भाको होला
@user-xn8ty3vp1l
@user-xn8ty3vp1l Ай бұрын
यो सबै नाटक हो यिनीहरुसबैको मिलेमतो हो सँदिप्लाई त्यसै जालो बुनेर राख्यौं दैबले तिमीहरू सबैको एक एक हिसाब राखेकोछ यही तिरेर जानु पर्छ ।
@user-cn9dm9zo5t
@user-cn9dm9zo5t Ай бұрын
सबै षडयन्त्र हो ठुलो देश हरुको
@renukakarki5047
@renukakarki5047 Ай бұрын
आगो लगाई दिय हुन्छ ।
@shishirtamang934
@shishirtamang934 Ай бұрын
Justice for sandy ❤❤❤
@pradipromansi
@pradipromansi Ай бұрын
के सड्यनत्र हो यो यार सन्दिप लाई सन्दिपकै जिबनकालमा हरेक समस्या किन किन यति दुखा दिन्छ हो । सारै आभाग्गी भयर जन्म लियछौ हौ सन्दिप ।
@PirthaBdrGurung
@PirthaBdrGurung Ай бұрын
दुत बास्मा आन्दोलन हुने भो।
@LilBahadurJargha
@LilBahadurJargha Ай бұрын
यहि त होनि हुने सतिले सरापेको देशमा । जसरी हुन्छ दबाब दिनु पर्यो सरकार नत्र फेरि बेकारमा तनाव झेल्नु पर्ला चेतना भया।
@KrishnaCreation200
@KrishnaCreation200 Ай бұрын
भिसा चाइयो❤❤
@Dipak509
@Dipak509 Ай бұрын
Only G2G talk can solve this issue.
@ramprasadpoudel3812
@ramprasadpoudel3812 Ай бұрын
Thikk garyoooo dakaaaa laiiii
@mahasagar6449
@mahasagar6449 Ай бұрын
कुटनैतिक हिसाब बाट सजिलै जान सक्छन परराष्ट्र मन्त्रालय ले सिधै अमेरिका मा कुरा गरे नमिल्ने कुरै छैन।बिहिबार बिदा छ सुक्रबार काम हुदैन सनिबार बिदा अब आइतबार पछि यो काम गर्नु पर्छ
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 Ай бұрын
सारै दु:खद 😣 संबंधित पक्षले गम्भीरका साथ ध्यान र कार्यनयन गरोस् ✍️🙌
@binodthapa6853
@binodthapa6853 Ай бұрын
Very good 😮😮😮😮
@Yambdrkc-vg5se
@Yambdrkc-vg5se Ай бұрын
अरु केहि होइन सबै नाटक हो जसरि हुन्छ सन्दिप लाई विश्वकप खेल्न नदिने योजना मात्र हो।
@pacificpokhrel8991
@pacificpokhrel8991 Ай бұрын
American Embassy maa aago lagaunu parchh yo sab anuradha ko khel ho😡😡😡😡
@brighternepal2813
@brighternepal2813 Ай бұрын
तिम्रो नेता गद्दार हुन
@rajkumaragasti9677
@rajkumaragasti9677 Ай бұрын
news 24 आफै अदालत बनेको छ त।
@successloksewa7813
@successloksewa7813 Ай бұрын
१२ bhai madhye yo pani rahexa
@shivabhatta8313
@shivabhatta8313 Ай бұрын
हाम्रो देशको विडम्बना पनि कस्तो छ के अदालत भन्दा नि ठूलो हाम्रो अमेरिकन एम्बेसी रहेछ के। हाँसो उठ्छ हो
@Creatorhs123
@Creatorhs123 Ай бұрын
Bholi dutabas ghernu parchha
@mohangurung5922
@mohangurung5922 Ай бұрын
नेपालको सर्बभौउम र एउटा स्वतन्त्र रास्ट्रको कुनै औचित्य रहेन्छ होईन त?
@bpadhikari8468
@bpadhikari8468 Ай бұрын
Karan gagan ho
@Sandy33342
@Sandy33342 Ай бұрын
Yakdom
@yogendrakunwar8044
@yogendrakunwar8044 Ай бұрын
#give_visa_to_sandeeplamichhane #USembassynepal
@user-ne3mc2it2m
@user-ne3mc2it2m Ай бұрын
❤❤❤❤❤❤Sapal hosha sandip 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bishamdhimal7269
@bishamdhimal7269 Ай бұрын
खेल आयाेजक भएर एउटा खेलाडीलाई भिषा नदिनु खेतजनक छ । अमेरिकामा सन्दिप काम गर्न जान लागेकाे होइन । अमेरिककि दुवास मुर्दाबाद
@roborobo2970
@roborobo2970 Ай бұрын
😢😢
@sanutamang2292
@sanutamang2292 Ай бұрын
याे भिसा नदिनुमा पनि कंग्रेसकाे ठुलो हात छ
@maheshdangol3507
@maheshdangol3507 Ай бұрын
कमसेकम West Indies को भिजा लिइ राख्नुपर्छ ताकि नेपालले त्यहाँ खेल्ने मौका आए सन्दिपलाई समावेश गराउन सकियोस्।
@mahendrakhadka157
@mahendrakhadka157 Ай бұрын
#give_visa_to_sandeeplamichhane
@thapabikashbikashthapa931
@thapabikashbikashthapa931 Ай бұрын
❤❤❤❤
@BP-jq1ru
@BP-jq1ru Ай бұрын
2019 मा किन दिएन त्यतिबेला त दोषी थिएनन
@bishwadarshandhungana2429
@bishwadarshandhungana2429 Ай бұрын
यो देशको नेताहरुमा अलिकती पनि इज्जत नामको चिज छ भने यो हैकमबादीहरुको देशमा भएको खेल बहिष्कार गरेर सबै खेलाडी फिर्ता बोलाउनु उपयुक्त हो ।
@abhisheklimbu9609
@abhisheklimbu9609 Ай бұрын
Sai kura👍👍👍👍
@sherpa0079
@sherpa0079 Ай бұрын
कुनै मुलुकले visa नदिए किन रिसाउनु पर्यो । Visa दिनु नदिनु अमेरिकाको अधिकारको कुरा हो ।हामीले कराएर हुन्छ?
@parbeshmagar7754
@parbeshmagar7754 Ай бұрын
यो अमेरिकि दूतावास लाई नेपाल बाट खारेज गर्नु पर्छ!
@depeennon4394
@depeennon4394 Ай бұрын
अमेरिकी एमबिसिमा आगो लगाइदिए हुन्छ,हुदा हुदा तिमिहरु पनि नेपाली नेताहरुसङ्ग बिकेउ?
@KollywoodFanClub
@KollywoodFanClub Ай бұрын
NGO र अमेरिकी डलरबादी एउटै हो। अमेरिकी दादागिरी नेपालमा कहिले सम्म ? नेपालको कानुन नमान्ने अमेरिकी दादागिरी हो । अब नेपालमा अमेरिका बमोजिम निर्णय हुनुपर्ने हो कि कसो ?
@JeevanShahi-pv5yz
@JeevanShahi-pv5yz Ай бұрын
Embassy lai Nepal bata hatau.
@thanks010
@thanks010 Ай бұрын
Nepal 🇳🇵 को American 🇺🇸 Embassy हटाउन माग गर्दछु सरकार 🙏🏻 Go Back America , नेपालि लाई मात्र किन हेप्छौ
@Dr.RajBaaaa
@Dr.RajBaaaa Ай бұрын
No Worries. How long, can Sun be Shadowed, can AnyOne? Keep On Rocking Diligently, dear Sandip Bhai; and our True Nepalese Team; + True Management. Also, we should ALL be mainly Living #GoodGodlyLife , FaithFully. G3 ; Blessings:
@hemantabanjara3397
@hemantabanjara3397 Ай бұрын
😢😢😢😢😢
@ashugurung2086
@ashugurung2086 Ай бұрын
Yoo manx ko voice ma jadu xa hoie... voice chai kada xa ...❤❤yoo voice ni nepal patra kar haluxa ramro xa watching from UAE ❤
@beautifulnepal1331
@beautifulnepal1331 Ай бұрын
So sad 😢
@ganeshthapa4791
@ganeshthapa4791 Ай бұрын
😥😥😥😥😥😥😥😥
@kawasotichannel811
@kawasotichannel811 Ай бұрын
नेपाल सरकारलाई कि मतलव छैन?
@AryanGiri-gl4bo
@AryanGiri-gl4bo Ай бұрын
अमेरिकी दुदावास म आगो लगाउनु पर्छ यो सवै राजनीति चलखेल हो।
@Marsh-cr7up
@Marsh-cr7up Ай бұрын
सन्दिपलाई वल्ड कप क्रिकेट खेल्न नदिए म क्रिकेट लाइफ टाइम हेर्दैन । 💔💔💔
@SportsInNepal
@SportsInNepal Ай бұрын
अनुमानको भरमा नदिएको हुन सक्छ रे! के सन् २०१९ मा पनि सन्दीप यो केशमा जोडिएका थिए र? रेका कुरा नगरौं। यस प्रकरणमा केही मिडिया, अभियन्ता र दूतावाससँग पहुँच भएका नेताहरूको `चाल´ हुनेमा शंका गर्न एक मिनेट पनि समय लाग्दैन।
@ajayrai9564
@ajayrai9564 Ай бұрын
अनुराधा, गगनकाे हात हुन सक्छ ।
@rameshchaulagain7233
@rameshchaulagain7233 Ай бұрын
Aafno desh ko press yesto xa
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k Ай бұрын
अमेरिक पनि बेकामे औचित्य हिन कमजोर हुँदै गैरहेको छ भोलि को समय ले उसको भबिस्य तय हुन्छ यो निश्चित नै छ जुन अहिले चलि रहेको युद्ध नै हो
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i Ай бұрын
यदि अमेरीकाले नेपालको कानुन र न्यायालय अनी तेस्को प्रणाली र शिङ्गो शरकारलाईनै यशरी च्यालेन्ज गर्छ र कुनै एक देशको राष्ट्रीय खेलाडिलाई खेल खेल्न जानै प्रतीवन्ध गर्छ भने ICC ले पनी सोचोश अमेरीकालाई विश्व क्रीकेट खेल आयोजना गर्न किन दिन्छ??? नेपालले अमेरिकामा हुने शवै खेल नखेल्ने भनी रद्द गर्ने र आगामी दिनमा कुनै पनी अमेरीकी खेलाडी सङ्ग कुनै प्रकारको खेल नखेल्ने घोषणा गर्नु पर्छ र उस्को रवैया विश्वसामु नङ्ग्याउनु पर्छ।यो प्रकरणले थप रहस्य अवश्य खुल्दै छ की को को कहा कहा वाट कशरी नेपाली क्रीकेट खेल सिध्याउन र उदाउदो नेपालको खेल हीरोलाई सिध्याउन परीचालीतहरुको अनुहार स्पष्ट देखाउदैछ।
@hamronepal6120
@hamronepal6120 Ай бұрын
#give_visa_to_sandeeplamichhane #USembassynepal संजालमा भुकम्प ल्याऔं हरेक कमेन्ट पोष्टमा यो # प्रयोग गरौ🙏
@taranathtimilsina
@taranathtimilsina Ай бұрын
Thank you America
@motherslove8894
@motherslove8894 Ай бұрын
अमेरिकी दुतावासमा आगो लगाउनु पर्छ
@Stfgbg
@Stfgbg Ай бұрын
Afno kakhi ko vutla maa aago lagau vai
@kalisali7847
@kalisali7847 Ай бұрын
It’s all about politics for Nepal cricket
@Nuggetsarefire
@Nuggetsarefire Ай бұрын
No cricket playing nation have such rules..ICC must denied hosting rights to USA in near future
@maheshdangol3507
@maheshdangol3507 Ай бұрын
अमेरिकाको चाकरी गर्ने म्यानमार मामलामा अमेरिकाको रवैया किन फरक छ? आफूलाई राम्रो देखाउने अमेरिकाले अफगानिस्तान, सिरिया,लिबिया,इराक, युक्रेन आदिलाई यसले कुन अवस्थामा पुर्यायो? अब पालो नेपालको? तर नेपाली जनतासँग त्यो अवस्थाबाट बच्ने मौका चाहिँ छ।
@ambikakc2998
@ambikakc2998 Ай бұрын
Rip Us embassy
@narayansingthing2409
@narayansingthing2409 Ай бұрын
America Nepal hoina ni ta😢😢😢
@user-hu4tr8zv3u
@user-hu4tr8zv3u Ай бұрын
#give_visa_to_sandiplamichhane #USembassynepal
@Ultra77116
@Ultra77116 Ай бұрын
#give_visa_to_sandeeplamichhane #USembassynepalL
@sawmyee18
@sawmyee18 Ай бұрын
Technically bujnaparda icc ko mistake xa because icc le usa jasto strict country jaha visa pauna difficult xa testo venue ma nagaraunu parne thiyo
@KhadakChhetry
@KhadakChhetry Ай бұрын
अमेरिकाको दुदबासमा 🔥 आगो लगाउनुपर्छ
@namasteargakhachionlinerod1439
@namasteargakhachionlinerod1439 Ай бұрын
यदि हाम्रो खेलाडी लाई visa दिन भने सबै खेलाडी रेटुन हुनु ❤पर्छ com to nepal 🇳🇵 Al cricket 🏏 teams किन भने हाम्रो खेलाडी लाई visa ना दिने भय कसरी खेल्ने
@KusabMagar
@KusabMagar Ай бұрын
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵❤️❤️
@kbraut1870
@kbraut1870 Ай бұрын
आज आएर था भयो सन्दिप लाई फसाउँन कस्को हात र कोको लागेको रैछ
@kuldevshrestha6280
@kuldevshrestha6280 Ай бұрын
Nepal vs USA ko game canceled garnu paryo
@kamalasubedi8266
@kamalasubedi8266 Ай бұрын
Police report fail x ani kaha dinx t case pareko manxe lai
@UmeshMajhi-ny8fc
@UmeshMajhi-ny8fc Ай бұрын
याे अमेरिकाले हाम्रो देशमा राम्रो भएको देख्न चाहदैनन
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
दुतावास घेरा हालौं।
@nplkingns236
@nplkingns236 Ай бұрын
#give_visa_to_sandeeplamichhane🇳🇵 #USEmbassyNepal
@hommagar5584
@hommagar5584 Ай бұрын
सन्दिप हरेक कालो राजनिको चक्रब्युमा परेको छ अब यस्तै ठाउँ ठाउँमा राजनितिको चक्रक्युमा पर्ने हो भने अमेरिक गाई हाले पनि बलिङ्गामा पनि राजनिती हुन्छ यो लेखेर राखम् गौसाल 26ले लाईफ ड्यामेज बनाउने भो
@mrnepal5176
@mrnepal5176 Ай бұрын
Khattam bhaigoni 😢😢😢😢
@Jewel193
@Jewel193 Ай бұрын
He can get visa if the nepal government & sports minister intervenes.
@uttamchhetrivlogs3102
@uttamchhetrivlogs3102 Ай бұрын
अमेरिका विरुद्ध सन्दिपले एउटै खेलमा 6 wicket लियका थिय तेसैले होला त्यो खेलमा अमेरिका नेपालसङ 36 रनमा All Out भयको थियो त्यो 50 ओभरको खेल थियो
@SureshBalayar599
@SureshBalayar599 Ай бұрын
भ्रष्टाचारि चोर नेता र मन्त्रीहरुलाइ दिनदिनै घुमाउछ खेलाडीलाई नदिनेरे।। फताहा औरिका
@parbatdahal2916
@parbatdahal2916 Ай бұрын
I will never apply for DV lottery..
@user-jr1wv7cw3l
@user-jr1wv7cw3l Ай бұрын
us embassy..?????
@Sana2015-tn1jo
@Sana2015-tn1jo Ай бұрын
Journalist bhai, if you don’t know or you have not seen the reason of rejection statement from the US Embassy regarding Sandeep’s visa, then why are you speculating and confusing the cricket fans who are already so hurt ?
@thenepalidai
@thenepalidai Ай бұрын
Purna-path kahile aauchha ta?
@hemshrestha5021
@hemshrestha5021 Ай бұрын
#sandip#❤
@shambhushrestha6021
@shambhushrestha6021 Ай бұрын
आगो लगाउ दूतावास लाई
MORNING NEWS FATAFAT - NEWS24 TV
3:48
News24 Nepal
Рет қаралды 3,7 М.
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 28 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 1,6 МЛН
Why You Should Always Help Others ❤️
00:40
Alan Chikin Chow
Рет қаралды 134 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 32 МЛН
EVENING NEWS FATAFAT- NEWS24 TV
4:05
News24 Nepal
Рет қаралды 7 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 501 М.
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 28 МЛН