सत्तारुढ दलहरुबाट ह्वीप लगाएर पास गरियो बजेट- NEWS24 TV

  Рет қаралды 4,303

News24 Nepal

News24 Nepal

Күн бұрын

प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट अर्थात विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रस्तावित बजेटमाथि संसद्मा लगातार छलफल भएपनि असन्तुलित बजेट संशोधन नभई जस्ताको त्यस्तै पारित भएकोमा सांसदहरूले असहमति जनाएका छन् भने सरकारले बजेट सन्तुलित रहेको दाबी गरेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 1
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
ह्विप लगाएर विगतमा पनी त पारित भएकैहो, आज कुन नौलो कुरो भयो ? पार्टीका नेता कार्यकर्ताको लागी आएको बजेटले देश जनताकोलागी कुनै उपलब्धी हुनेछैन । देश र जनताकालागी वैदेशिक ऋणको भारी त होनी ।
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,7 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 121 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,7 МЛН