सुसेली हालेर बन मा कालीगण्डकी उबो खोला लगयात गित ले मन नै छिया छिया बनाउछ जीवन दाजु जनता का गित गाउदा गाउदै बूढो हुनु भो गित ले चाय जस्तो समाज बनेन न त्यस्तो चेतना नै पस्यो तर दाजु का गित झन झन जवान बन्दै छन आज पनि र भोलि पनि साय युगौ युग सम्म यी गित सान्दर्भिक रहि रहने छन पुस्ता पुस्ता लाई झक झकाइ रहने छ । जय होस बाग्लुङे हिरा को जय बाग्लुङ कालिका
@hindunepal7083 жыл бұрын
अत्यान्त राम्रो जति पुरानो हुन्छ उति सान्दर्भिक लाग्छ बर्सौ भयो प्रदेस मा यो गित खोजी खोजी सुन्ने गरेको आज हजुर को आफ्नै च्यानल मा सुन्न पाउँदा अती खुसी लाग्यो गित सुन्दा गित मै हराउन पुग्छु तिनै घर गाउँ साथी भाइ खाइ खेलेला पखेरी मा एका एक पुग्छु सायद म मात्र हैन कयौ हामी प्रदेसी
@beautynature47372 жыл бұрын
12 बर्ष भएछ पर्देसिएको।हरेक बर्स यहि गीत सुनेर मन बुझाउने गर्थे।तर आज म घर फर्किदै छु।यो दशै तिहार मनाउन।धन्यवाद जीवन सर।मेरो हरेक पल हरुलाइ ताजा बनाइदिनु हुन्छ।
@dailylove95924 жыл бұрын
जिबन सर लाई सलाम//सिमलि छायाँ //ईन्द्रणी मा बोलेका शब्द बाट प्रभाबित् छु,,,।पर्बत र बाग्लुङ्ग को चौतारि ,,कार्किनेटा ,फलेबास,,मा धेरै गित समेटेर गाउनु भएको छ,,,,,फेरि सलाम
@JeevanSharma4 жыл бұрын
सलाम
@bishal.sharma.012 жыл бұрын
धेरै गीत सुनियो तर यो गीत जस्तो सान्दर्भिक अरु कुनै लागेन watching this on 2022✨
@Mahi-7781.4 жыл бұрын
सानो छँदा टेपरेकर्डर मा सुन्दा कति आनन्द आउँथ्यो अहिले मोबाइलमा सुन्दा पनी आनन्द आउने सदाबहार गित कहिल्यै पनि सुनेर नथाकिने लाखौं नेपालीको मनको गित सिर्जना गर्नु हुने आदरणीय जिवन शर्मा दाजू लाई हार्दिक नमन गर्दछु तपाईं का सम्पुर्ण गित उत्कृष्ट छन तपाईं जस्तो कलाको धनी पाउनु हामि नेपाली को गर्वको कुरा हो
@skbrokhadka33464 жыл бұрын
यसपालि त यस्तै हो आमा अर्को साल आउनेछु दशैमा सारै राम्रो शब्द चयन अनि कर्णप्रिय स्वर ले भक्कानो फुटायो
@JeevanSharma4 жыл бұрын
हजुर ।
@ramubiswakarma904 жыл бұрын
जीवन शर्मा दाजु रमाइलो बाजा तालैमा परदेशि भुमिमा बाध्यताले जीवन बिताईरहनुहुने नेपालीहरु प्रती समर्पित दशै सम्बन्धित गीत निर्माण गर्नु भएकोमा हृदय देखी लाखौं-लाखौं धन्यवाद । नेपाल घर नवलपुर जिल्ला हाल-युएई
@JeevanSharma4 жыл бұрын
Thank you
@tarakandel97273 жыл бұрын
हरेक चाडपर्वमा प्रदेशीनु भाकाे बाबाकाे पर्खाइमा मनमनै बाबाले मेराे लागि याे गीत गुनगुनाए जस्तो लाग्ने अनि यहीँ गीत रेडियोमा सुन्दा धुरुधुरु रुने म😥😥😥😪😪😪😍
@EvilPla4 жыл бұрын
#शर हजुरले फेरि यो मनलाई आखाँबाट बर्षात नझारी बस्न नसक्ने बनाइदिनु भो, मेरो आमा (माँ) ले म यो दशैमा आउने आशामा हुनुहुन्थ्यो, तर येस्पलीत येस्तै हो आमा....... अर्को साल..... धेरै मन छोयो, हजुर र परिबारलाई दशैको अग्रिम शुभकामना !
@JeevanSharma4 жыл бұрын
धन्यवाद ।
@Ishwor_Milangulmeli4 жыл бұрын
बाजाको ताल नभयर अरू नै मर्मस्पर्शी म्यूजिक भैदियको भय झनै मन छुने हुनेथियो ।
@rupbahadurshahi96334 жыл бұрын
मार्मिक एकदमै सान्दर्भिक दशै गित, साह्रै मन पर्यो।
@JeevanSharma4 жыл бұрын
हजुर
@manbahadurkc15174 жыл бұрын
Jeevan Ji, Gajjab chha
@nabingaudel49454 жыл бұрын
सानै देखी देखेको चिनेको जीबन सर लाई घेरै प्रोग्राम हरूमा लाईभ बसेर हेर्ने सुन्ने अबसर पनि मिलेको थियो आशाछ फोरीपनी मिल्नेछ
@JeevanSharma4 жыл бұрын
hajur
@rampariyar4063 жыл бұрын
यो गीत मेरो लागि सबै भन्दा मन परेको गीत हो।धन्यवाद जीवन सर।
@rracharya20564 жыл бұрын
दाजु मलाई तपाईको सबै गीत धेरै मन पर्छ ।
@JeevanSharma4 жыл бұрын
हजुर, भाइ । धन्यवाद ।
@dineshrawat60574 жыл бұрын
हामी पर्देसिको जिन्दगीमा यस्तै चलिराको छ दाजु
@saritagiri9704 жыл бұрын
सारै मन पर्नि गित हामी परदेशी को पीडा
@प्रेमशर्माबागलुङ4 жыл бұрын
धन्यवाद जीवन शर्मा सर हामी बिदेशिहरुको लागि कहिले पुरानो न हुने र जति सुने पनि धित नमर्ने गीत दिनुभयेको छ।
@JeevanSharma4 жыл бұрын
हजुर
@sitaale8141 Жыл бұрын
शब्द अनि स्वर का धनी जीवन शर्माले वास्तविक जीवन लाई जस्ताको तस्तै उतारेर प्रस्तुत गरि दिनु भाछ अती नै मन छोयो
@buddhiman26274 жыл бұрын
कति राम्रो मनै छुनी गित गाउँ नु भो जीवन सर्मा जिउले बधाई छ हजुर लाई
@JeevanSharma4 жыл бұрын
अाहा ...। धन्यवाद ।
@KhumanPun-yx2sh Жыл бұрын
गरीब निमुखा सर्बहारा बार्गको गायक जीवन शर्मालाई सलाम
@durgamagar75704 жыл бұрын
पर्देसी जीवन यस्तै छ अति मार्मिक
@JeevanSharma4 жыл бұрын
हजुर
@dipakmalla96544 жыл бұрын
अती राम्रो छ गाना
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद
@basantaneupane99554 жыл бұрын
म त जीवन सरको एकदम ठुलो फ्यान हो र उहाका प्रत्येक गीत सुनेको नी छु र हेरेको पनी
@JeevanSharma4 жыл бұрын
हजुर
@bimapun63404 жыл бұрын
एक कालजयी सिर्जना सुन्दर मन र मुहारहरु सग उनिएको भिडियोले अझै सुनमा सुगन्ध थपिएको छ हार्दिक बधाई सबैजनालाई
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@khatrigrish Жыл бұрын
घरको सम्झाना आउँदा जीवन दाइ को यो गीत सुन्ने गरेको छु
@premshrees96284 жыл бұрын
सुन्दर गितको साथमा सुन्दर हादिकोत तापु को दृश्य अनि सुन्दर गाउँ राङ्खानि
अतिनै मिठो र मार्मिक गीत।यॊ 24 मिनेट बितेकॊ पत्तै भएन।
@डिआरविकल4 жыл бұрын
जब दशै आउँछ मैले पनि यो गित गुनगुनाउने गर्छु *अरवियन सागरको समुन्द्री तट बाट* 😢 कालजयी शब्द संगित जीवन सर 🙏
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@sarasdhakal97024 жыл бұрын
आहा कति मिठो शब्द ,स्वर ❤️ मलाई मन पर्ने ब्यक्ती मध्येको एक हजुर हुनुहुन्छ !!🙏🙏🙏🙏
@gcmilan77324 жыл бұрын
म सानै छँदा सुनेको यो गित मलाई असाध्यै मन पर्ने गीत अहिले पनि यो गित सुन्दा बाल्यकालको याद आउँछ शुभकामना 😍🙏
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@bikrambistamandabi41174 жыл бұрын
मन छोयो गित ले सलुट छ हजुर लाई
@JeevanSharma4 жыл бұрын
salute !
@sanjudhakal3483 жыл бұрын
समाजमा घटेका घटनाहरुको यथार्थ चित्रण गरेर गित मार्फत प्रस्तुत गर्ने अदभूत कला भएका गायक जीवन शर्माको जति नै तारिफ गरेनी कम नै हुन्छ्🙂❤️🇳🇵
@khitizbajgain78454 жыл бұрын
आहा सारै मन पर्ने मार्मिक दशै विशेष गित सबैले हेरौं लाईक शेयर गरौं र एक जनताका गायकलाई सक्दो सहयोग गरौं
@JeevanSharma4 жыл бұрын
कति राम्राे कुरा ।
@abisekmagar89594 жыл бұрын
हजुर को गीत सङगित को यात्रा अनि तपाईं ले गरेको मेहेन्त लाई सलुत छ जीवन sir हजुरको गीत सुनेर मन छुने गर्छ मलाइ hal kuwait bat ma मिठो छ शब्द सङ्गीत अनि पन्चे बाजा तेस्मा
@JeevanSharma4 жыл бұрын
salute !
@kamalshishir57054 жыл бұрын
जति सुने पनि नथाकिने यो मौलिक र जनवादि गित नेपाली लोक तथा प्रगतिशिल साहित्यको एउटा कालजयी उपहार हामिलाई छोड्नु भएका जिवन शर्मा तथा सम्पुर्ण रक्तिमको टिमलाई क्रान्तिकारी अभिवादन।
@santoshstonena7912 Жыл бұрын
जीवन शर्मालाई जन गायक घोषित गरि सम्मान गर्नु पर्छ।
@tulsioli55344 жыл бұрын
सबै परदेशी दर्सक को मन मुटु मा बस्न सफल भयको भावनात्मक अति उत्कृष्ट गित, धन्यबाद नमस्कार
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद ।
@nepakchannel66352 жыл бұрын
big fan from Baglung sarkuwa gairamadi
@pragatikiran56164 жыл бұрын
मेरो साह्रै मन पर्ने गीत हो अहिले झनै भिजलमा आएछ खुसी छु
@JeevanSharma4 жыл бұрын
हजुर
@JeevanSharma4 жыл бұрын
अरूलाइ पनि पठाइदिनुहाेला र सुन्न भनिदिनुहाेला ।
@abishekrai44134 жыл бұрын
सारै राम्राे बधाई छ सबैकाे मन मुटुमा पस्ने
@JeevanSharma4 жыл бұрын
अाहा , धन्यवाद ।
@ravindhakal4 жыл бұрын
हरेक जनताको मनमनमा बस्न सफल जनगायक जीवन शर्मा 🙏🌷
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@myagdeliguyzbellmagar53704 жыл бұрын
मार्मिक छ जीवन सर ।
@JeevanSharma4 жыл бұрын
हजुर ,धन्यवाद ।
@keshabpaudel17574 жыл бұрын
आहा अति राम्रो मिठो प्रस्तुती सारै मन छुने धेरै बधाइ तथा सफलताको शुभकामना जीवन सर्🙏🙏
@JeevanSharma4 жыл бұрын
धन्यवाद ।
@PurnajungKhadka4 жыл бұрын
Jiban sharma को फ्यानहरु को को हुनुहुन्छ लाइक गर्नुहोला !
@JeevanSharma4 жыл бұрын
हजुर आह्वानकालागि धन्यवाद
@ravindhakal4 жыл бұрын
उहाँको ठुलो फ्यान 🙏😍 यो युगमा उहाँजस्तो गायक पाउनु अहोभाग्य हो।
@BikramKhanal-zf3mg Жыл бұрын
@@JeevanSharma Bikram.khanal
@LokSuskera5574 жыл бұрын
कयौं पर्देशिहरु को जिन्दगी को कथामा आधारित चरित्र चित्रण गरियको लोक दशै भाका
@JeevanSharma4 жыл бұрын
हजुर
@dipakdhakal48874 жыл бұрын
Sadabar geet jati sunyo teti sunna ma lagxa sir you are great singer
@सन्दीपअधिकारी-श9त4 жыл бұрын
सारै राम्रो बधाई छ सबै संगीत मनमुटुमा ।
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@omcentury4 жыл бұрын
आहा उत्कृष्ट गीत
@takbahadur67364 жыл бұрын
अत्यन्तै खुसि लाग्यो सर यो गित हरेक नेपाली को मन मुटुमा बस्न सफल हो तेसै माथि मलाई अति नै मन छुने र हरेक बेला म गुनगुनाउने गर्छु खुसि लाग्यो ।
@JeevanSharma4 жыл бұрын
हजुर , धन्यवाद ।
@susmitarijal27732 жыл бұрын
कति मिठाे र कालजयी गित😍😍😍
@romanpandey59452 жыл бұрын
कालजयी गीत हो यो !! सुन्दा नि सुनिरहु जस्तो लाग्ने!!
@Kckskum4 жыл бұрын
जीवन् संघर्ष सत्ये को पछी लागौ असत्य को पछि होइन सत्ये कहिले पनि झुकदैन असत्य कहिल्यै पनि तिकदैन ।। धेरै राम्रो गित 👌👌🙏🙏🙏🙏🙏🙏🙏
@JeevanSharma4 жыл бұрын
हजुर, धनयवाद ।
@itz_me_kannan-b3k4 жыл бұрын
namaskar ma ahile india dekhi herdai xu
@JeevanSharma4 жыл бұрын
la la dhanyavad .
@baburambhusal48424 жыл бұрын
जनाता का गाएक जिबन जी मार्मिक गित, बधाई छ हजूर लाइ 🇳🇵🇳🇵🙏
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद ।
@shalikram3394 жыл бұрын
जनताको प्यारो कलाकार .नमन
@JeevanSharma4 жыл бұрын
हजुर
@prakashpaudel87714 жыл бұрын
सबै प्रदेसी मन हरुको भावना समेटियको जनगायक जीवन शर्मा को कालजयी गित
@JeevanSharma4 жыл бұрын
हजुर
@jaybatha98654 жыл бұрын
Great work..salute very nice
@tashutsangtenzin30424 жыл бұрын
Ekmatra jana kalakar jiwan sharma salam xa
@JeevanSharma4 жыл бұрын
सलाम मेराे पनि।
@sheshkantpokhrel7394 жыл бұрын
धेरै मिठो छ दशै गीत ।।
@JeevanSharma4 жыл бұрын
हजुर
@भ्रटचारिबिरोदि4 жыл бұрын
नाइस सर
@chandrakanta6604 жыл бұрын
Jati sune pani sunirahau lagne hami school padni taka ko geet best jeevan sir
@JeevanSharma4 жыл бұрын
Dhanyavad
@prakashkhanal48003 жыл бұрын
Dharai ramro song
@teeakrajraju28144 жыл бұрын
जिबन सर लाइ शुभकामना छ
@JeevanSharma4 жыл бұрын
हजुरलाइ धन्यवाद ।
@susmitapoudel-k7c2 ай бұрын
2081 maa tiktokma euta vailay geet gako sunera youtubema herna aako mah chai..❤❤ sarai ramro geet❤❤