जस्ले जे भने पनि लोक गीतको हस्ति हो ,,,कुलेन्द्र सर र राजु परियार सर हरु दर्शक को मन मुटु मा बस्नु बाँकि छोर्दिनुस
@tekrajkadara78275 жыл бұрын
कुलेन्द्र दाई लाई धेरै धेरै धन्यवाद राम्रो गाना गाईदीनु भयको मा
@yakrajkami12565 жыл бұрын
कुलेद्र दाइ काे याे गित साल काे ले सबै लाइ सुनी रहने बनाएकाे छ
@nirmalagurung68195 жыл бұрын
यो गितमा धेरै नाचियो ।गित राम्रो छ ।आउने दिन हरु मा पनि एस्तै गित हरु निकल्दै जानू होला शुभकामना ।।
@yubarajsunar1765 жыл бұрын
नेपाली गित संगीतका उदाउदा तारा कुलेन्द्र जिले जति पनि गित गाउनु भयको छ।सब्द संगीत निकै राम्रो छ।उहाको गित सदाबाहर छन।र नेपाल म धेरै लोकगित आउछन तिक्दैनन।तर कुल जि को मन छ् ने गित छ।
कुलेन्द्र जि हजुर धेरै प्रीतिवान अनि सरल मान्छे। सालकोपात गीत अति। राम्रो छ। Congratulations.
@narregmi35176 жыл бұрын
जोगिको भेसैमा अति नै राम्रो best of the singer kulendra dai hal japan
@romanticsong57745 жыл бұрын
स्वर कि धनी राजु परियार जि कुलेन्द जि राजा हुन दोहोरी का अरु तेस पछि का हुन साथै handsome pani hunu hunchh
@yadavthapa68806 жыл бұрын
जे होस कुलेन्द्र बि के का गितहरु चाँहि सबै हिटनै हुन्छन। डाँडै फुर्केसल्लो, जिम्बाल बाको आँगनिमा, नजाउ है सानु पँधेरिमा , रुमाल हल्लाइ हल्लाइजस्ता गितहरु साँच्चै नै नेपालिहरुले भुल्ने छैनन्।
@sakurasakura43286 жыл бұрын
मेरो मन परने गायक कूलेंद्र
@ashoksapkota62365 жыл бұрын
कुले जि को गित राम्रो छ।
@smritipandey60536 жыл бұрын
धेरै मन पर्छ सालको पात र भाई पनी पर्वतको हुदा अझ खुसी लाग्यो बधाई छ टीमलाई
@shankarkhati61415 жыл бұрын
Voice sarai ramro
@saailapun89616 жыл бұрын
कुलेन्द्र बि क को बोली सारै मिथो बोली अनि अरु गायक जस्तो थुलो कुरा कहिले गर्नु हुँदैन
@padamrasaili92046 жыл бұрын
वाह सारै नेपालमा धुजिया उडायो कति मिठो गित सालको पात को टोपरी हुने नहुने चर्चित मार्मिक लय शब्द उस्तै मिठो स्वर गित त बबाल छ
@bimalbaral34376 жыл бұрын
कुलेद्र दाई र बस्नता दाई को सोभाब एक दमै रार्मो छ मलाई साराई मन पर्छ
@indrasunar43225 жыл бұрын
All the best kulendra bishwokarma
@parashuramsimkhada32256 жыл бұрын
आहा....कति भद्र र शालीन अभिव्यक्ती कुलेन्द्र विश्वकर्माको |
@deepaktamatta82045 жыл бұрын
Nice kuledra dai
@kumarmahataraa6 жыл бұрын
हजुरको स्वर देखि लियर बोल्ने शैली लगायत का कुरालेत म प्रभावित भको कुलेन्द्र दाइ प्रती।
@bhupendramagar71956 жыл бұрын
सालको पात टपरी गीतमा वसन्त भन्दा झिल्के देखिनु भाछ कुलेन्द्र जि💕
@birendrabk1005 жыл бұрын
Best singer...
@pramodagri99345 жыл бұрын
Kulendra B.k Is one of the most talented singer...Love you
@संगीतप्रेमीरामबाबु5 жыл бұрын
salko pata tapari hune ...nikai ramro geet kulenra daju ko
@manuthapa73926 жыл бұрын
सारै राम्रो गित सयौं पटक सुनियाे हाेला ।अझै यस्तै गित गाउनु हाेला भाइ राजा
@sangamsapkota10156 жыл бұрын
अति राम्रो गायक हुनुहुन्छ हाम्रो कुलेन्द्र बिश्वाकर्मा दाजु मैले साल्को पात गित 15 पल्ट हेरि सके अति मिट्ठो छ यति बेला 55 लाख भिवु कटि सक्यो बधाई छ 🌹🎁💞✋✌
@karanlimbu1915 жыл бұрын
My favorite gayak
@deshpradeshonlinekhabar7826 жыл бұрын
कुलेन्द्र दाइ मिडिया मा धेरै नआय पनि एकदम super star हुनुहुन्छ
@suryab.k.16016 жыл бұрын
कुलेन्द्र बि,क दादा लाई धेरै धेरै धन्यवाद यती मिठो गित ल्याउनु भयो गित सङ्गीत मा अझै प्रगती गर्दै अगाडी बढनु हजुरले सोचेको पुगोस् यहि कामना
@kamalbabu40896 жыл бұрын
कुलेन्दर जि को सबै भन्दा राम्रो आहुछ्न गित
@dhirendrabk46656 жыл бұрын
म दाइ को ठुलो फ्यान हु धेरै मन पर्छन दाइका गित हरु
@rabindrachand26206 жыл бұрын
मलाई हजुरको सम्पुर्ण गीतहरु मन पर्छन् त्यसमा पनि मलाई याद आउने गीत भनेको,,, *तिमीलाई पछुतो हुने दीन पर्ख कसो नआउला र पापीनी मलाइ सम्झेर रुने दीन,,, भन्ने गीत मलाइ असाध्यै नै मन पर्छ।।।।
@TankRaja-z7o4 ай бұрын
बधाई छ कुलेन्द दाइ लाई एकदमै मिठो गित❤❤
@shivabk64326 жыл бұрын
म दाजु को सानै देखि को फ्यान हु सम्मान गर्छु। दाजु को गाएकिपन देखि लिएर सबै कुरा मन पर्छ । र विशेष सालको पातको टपरि दिनदिनै गाउने गरेको छु सारै मिठो लाग्छ ।
@ishatwolux27435 жыл бұрын
कुलेन्द्र जी राजु जी नेपाली लाेक फाँटमा सदा चम्कि रहने तारा हरु हुनुहुन्छ
@prakashpariyar13976 жыл бұрын
कुलेन्द्र दाई लोकदोहोरी क्षेत्रको अब्बल गायक
@binodbc59815 жыл бұрын
नेपाल काे no 1 singer raju pariyar ra second kulandar sir hunuhunxha जाे सुकैले जति फुर्ति लगाएर गाय पनि राजु परियरकाे र कुलेन्द काे पालाना गरनु हाेला नया कलाकारले नत्र लाेक गित टिकदैन
@shivatamang2845 жыл бұрын
अब अर्को गित को पर्खाइमा छु दाजु
@parkashchhetri9756 жыл бұрын
कति मिलन सार र कति अनुसासन तपाईं मा घमण्ड भने कुरै रहेन्छ दाजि सबै ले तपाईं बाट सिकुन कुरा बेस्टप दादा कुलेन्द मिस यु
@sureshsk27045 жыл бұрын
Parkash Chhetri sar ho hai kulendra sar le kahile pani thulo kuro garya dekhiyeko xana.... kasto mahan bekti kulendra .....love u kulendra bk dai
@bmse17226 жыл бұрын
यो गित मात्रै होइन हरेक गित हिट भै राखेको छ कुलेन्द्र दाइ म प्राय दाइको गित हेरीरहेको हुन्छु जोगिको भेसैमा त झन बब्बाल लाग्छ
@rijalchhabi78475 жыл бұрын
एकदमै राम्रो छ याे गीत
@rajkumarbk50076 жыл бұрын
My best fen raju@kulendra daju .hal m saudi bat herdee xu.
@nagendragotame12716 жыл бұрын
गाउने लय धेरै राम्रो छ कुलेन्द्र दाइ को
@dipakbhattarai51986 жыл бұрын
Mero favourite kulendra daju
@ramailakuraharu95626 жыл бұрын
कुलेन्द्र बिश्वकर्मा जस्तो इमानदार र साधारण गायक कोहि छैन। सधैं माया छ कुलेन्द्र सरलाई।
@bgdarpan65915 жыл бұрын
wow, what a great thinking , i really apreciate the concept of trimurti.
@ranjeetkhadgi5 жыл бұрын
Dheri ramro sunerahu jasto
@bhagawatibhagawatipaudel72336 жыл бұрын
सालकाे पातकाे टपरि हुने कति राम्रो
@sureshsk27046 жыл бұрын
mero ta mutu maie xan kulendra daju
@TezSunar6 жыл бұрын
Raju dada ani kulendar dada ko geet sarai mon prx molai tw
@bhaktaalone17775 жыл бұрын
Amazing voice dai n also sweet song word's
@roshanraii14435 жыл бұрын
Sahi kura ho kulendra sir tapaiko senti geet pani ramro dancesing pani ramro Best of luck 💕💕💕
एऊता कुरात लेखनै बिर्सेछु सालको पात गित सुनेर म दिन दिनै अईना हेरर नाचिरहेको छु ।
@rameshjohnmalla6856 жыл бұрын
Kulendra bro only one of the hero in my life love u
@chimlal97066 жыл бұрын
my best singer kulendra
@dhirbahadurthapa63785 жыл бұрын
अति सुन्दर बिचार
@prempariyar20346 жыл бұрын
मलाइ मन पर्ने गायक मेरो आइडल दा कुले💘💘💘
@shobharam14855 жыл бұрын
Salkopat tapari hune so nice song
@adhikarichiranjivi50246 жыл бұрын
Geet babaal ho ati ramro xa best of luck kulandra ji
@sawansawan61595 жыл бұрын
You have fabulous voice❤️
@khemghale61316 жыл бұрын
गायक राजु दाइले कतिपय गीत त म आफै सुन्न लायक को पनि छैन त्येस्तो भनी रहदा अहिले सम्म जोगिको भेसैमा देखि साल को पात टपरी सम्म आइपुग्दा कुलेन्द्र दाइको त्येस्तो गीत मैले सुनेको छैन कि जुन सुनेर बेकार र वाइयत छाडा लागोस यसर्थ मेरो हिसाबले भन्नू कुलेन्द्र दाइ लोक दोहोरी क्षेत्रमा एक अनुशासित गायक को नमुना हो तपाईंको कलाकारिता लाई सलाम छ मेरो तर यथार्थ यो पनि हो कि कुलेन्द्र दाइ भन्दा राजु दाइ र बिष्णु दिदी अलि माथी नै हो र मलाइ लाग्छ यो क्षेत्रमा
@biraj2436 жыл бұрын
हो सहि हो
@ankithira68135 жыл бұрын
Love you da
@khumanrana400Ай бұрын
Kati ramro sabhhya salin boli xa kulendra sir ko
@lokbishowkarma71466 жыл бұрын
my best singer Kulendra Bishwokarma💕💕💕💕
@aaronsingh71255 жыл бұрын
Nice singer
@KiranKiran-yc7os6 жыл бұрын
म लोक गित् नै नहेर्नी मान्छेले ता ५० भन्दा बडिहेरे nice song kulendra g
@bkjagatgadal36776 жыл бұрын
Sam me
@surajsunar11696 жыл бұрын
My best singer kulandra bishwokarma
@jeevankumar75306 жыл бұрын
derai ramro cha salko pat
@manashimanoj99846 жыл бұрын
कुले्न्द्र दाजु तपाइ को एकदम फ्यान म पनि है
@bharatrasaili81856 жыл бұрын
Mero hero mero man prane super star singer mero dai💔💘💔💔💕💘💔