साह्रै राम्रो भाषण जनताको लागि नेता जननेता जनताको दुख मा साथ दिने जनताको बोली बोलिदिने जननेता।
@chandradadeldhura35543 жыл бұрын
सम्पुर्ण युवाशक्ती , देशभक्तिले समयमै ध्यान दिन जरुरी देखिन्छ।
@cpanjan44437 жыл бұрын
नेता भनेर नाम लिदा पनि गर्भ लाग्छ ।यस्तो पो हो नेता
@dineshsaud97707 жыл бұрын
yastalai po neta bhannu pani man thulo parera bhanne man lagxa
@ramlamichhane8487 жыл бұрын
cp Anjan
@ramgurng49684 жыл бұрын
केरा गरेको थियो र मदने चोर हो मात्रै भाषण त गर्थियो
@totalgaming42474 жыл бұрын
Madan pani chor nai ho oli jastai bhasan Matra ho yogdan Chai kei xaina
@premoli39334 жыл бұрын
?
@thewondererlive7 жыл бұрын
याद आउँछ जब म सानो छदा जननेताको शवयात्रामा गएको थिए, र आज २० वर्ष पछि यस्तो भाषण सुन्दा लाग्छ जननेता मदन भण्डारीसँगै एमालेलाई पनि त्यति खेर नै तिलांजलि दिएर आएको रहेछु
@Pritubeaustralia7 жыл бұрын
Sagar Shrestha 👍🏻
@rdbhatta10335 жыл бұрын
मैले आफू उपस्तित भयेर सुनेको भासण !!!
@Rendarishav2 жыл бұрын
You are so lucky
@dilipdhakal30142 жыл бұрын
Really hajur so lucky 🙏
@helenroka76602 жыл бұрын
होर हजुर कति भाग्गे मानी येस्तो हुनाहार बेक्ती नेपाल के हो कस्तो हो भनेर बुझ्ने मान्छे को कुरा सुन्न पाउनु भयो🙏👍
@sunilbudha39922 жыл бұрын
तपाईं त महान हुनु हुन्छ भाषण कस्तरी गर्थे हजुर
@JoonGurung2 жыл бұрын
कुन ठाउँमा हो दाइ यो?
@raikamala43927 жыл бұрын
त्यो बेलामा राजालाई च्यालेन्ज दिएर यस्तो भाषण दिनु सक्ने दम भएको व्यक्तित्व धेरैमा थिएन होला
@kumarjungbaniya51957 жыл бұрын
raja ko saamu maafi mageko kura pani chetana vaya
@HILAPATI7 жыл бұрын
rai kamala really ho kamala
@manojrokaya56576 жыл бұрын
rai kamala
@worldnews96344 жыл бұрын
धेरै मा होइन कोहि मा थियन
@yadusharma39382 жыл бұрын
सहि सन्देश सहितको जागरुक भासण ,सलाम सहितको हार्दिक श्रद्धासुनन् महान जननेता मदन भण्डारी,एमालेका नेता, कार्यकर्ता हरुले मदन भण्डारीको यो बाटो सहि तरिकाले अँगाल्न सकोस्, नीति, विधि र व्यवहार मदन भण्डारीको बाटो समातेर गरोस्,देश र जनता प्रती लक्षित बनोस् ।
@pushparajadhikari6742 жыл бұрын
शालिन, सभ्य, नम्रता, सरल शब्द बिपक्ष लाइ पनि नबिझाउने शिष्ट सम्मान पूर्ण भाब देखिने तर गहिरो अन्तरमर्म स्पर्सि शब्दहरू,अनि र्निभिक सहासी आजका नेता भन्दा धेरै फरक देशभक्त स्वभिमानी ब्यक्तित्वकाधनि क.मदन भन्डारी हुनुहुँदोरहेछ।
@rameshkarki8407 жыл бұрын
त्यतिबेला राजालाई अनि ईन्डिया लाई सिधै च्यालेन्ज दिने निडर नेता हुनुहुदो रहेछ । यस्ता जनप्रेमी नेता कसैद्वारा मारिएको भन्ने सुन्न आँसु आयो !!
@PHARMACY01237 жыл бұрын
Great Nepali Leader. ......
@beerbahdoor77352 жыл бұрын
😭😭 ho sir
@ujjwalkhadka94317 жыл бұрын
सधै सम्झिरहनेछ्न कम्रेड नेपाली जनताले तपाइलाइ तपाइको भौतिक शरीर मात्र हामी सङ्ग नभयको हो तपाइको सिद्धान्त हामी सङ्ग छ तपाइको बिचार बलियो पार्नको लागि हामी सदासर्वदा लडिरहनेछौ।
@hamrojanaawaj18365 жыл бұрын
अमर शहीद कमरेड मदन भण्डारी जीउ को भाषण मा मोहनी लाग्नेसब्दहरु छन । उहाको बीचारलाई कमनिष्ट साथीहरुले आत्मसाथ गरे देशको हरेक नागरीक ले स्वतह आफ्नो अधीकार प्राप्त गर्न सक्ने छन । तर यहा यसो हुन सकेको छैन।
@hemthapa99792 жыл бұрын
के गर्नु भण्डारीकाे लासमाथि हाेलिखेल्दै कुर्सिमा तल्लिन भए अहिलेका कम्युनिष्टहरू
@milanentertainment997 жыл бұрын
मदन भन्दारी जस्तो नेता जन्मन कठिन छ दुख यो कुरामा लाग्छ कि एमालेले २४ औ बर्ष हुदा पनि उनको हत्या भएको कुराको छानबिन गरेन ! जो मौन बसेका छन !
@gyanendrabg16857 жыл бұрын
yastai uttejak vashan garne haru le muluk ko swaviman lai dhulo maa milayeka hun. raja birendra jasta rashtravadi raja lai dusman dekhne communist haru le bivinna kaalkhanda maa bivinna bahana maa bivinna anuhar liyera janta lai uttejak banai kathit kranti ko naam bata muluk ko sarbanash gareka hun.
@surajshrestha97297 жыл бұрын
samaya sapexya kura ra ghatana parighatana hune gardaxa mitra mahodaya .. aile ko abastha samma aaipugna estai uttejak kaal khanda ko thuylo den xa .... yad rahos panchayat sashan ma k hunthyo sunnu vakai hola pidit haru baata
@gyanendrabg16857 жыл бұрын
sahamat xu,ahile ko awastha aaipugna yestai uttejak vashan haruko den xa. Neta pichxe ka rashtrabad xan Nepal maa. bela bela jangabahadur ko rashtrabad ko charcha vayeko painxa, bela raja mahendra ra birendra ani Bp,mk haru ko alag-alag rashtrabad ko charcha vayeko painxa. ahile Oli,prachanda ra ser bdr haruko aa-aafnai rashtrabad hola. kasko rashtrabad chai rashtrabad?ani kasko rashtrabad chai rashtraghat?? yeha ta farak chintan bokeka harulai rashtraghati dekhinxa ani aapasi samman ra melmilap ko satta janta haruko ek hul arko hul sanga ladainxa ra ragat ko holi khelinxa ani rajneta kahalainxa. rajakalin rashtrabad ra rashtriya swaviman lai tyeti kamjor aankera ghokro fulayera sarapi rahana jaruri hoina, jaska karan bishwa samu Nepali hu vanna paiyeko xa. usbela Nepal euta mahabir haruko desh thiyo. achel Nepal purano haisiyat gumayeko bishwa ko ek garib desh ho. usbela Nepal arabau ko khadhyanna niryat garthyo, achel bideshi ko anudan kurnu parne magi khane haruko desh ho. ho, yeha samma aaipugna yinai uttejak vashan haru ko den ho.
@ajitlama15247 жыл бұрын
Milan Magar des vktiko hatyara jo kohi hos binti xa chado patta lagayra kada vnda kada sajay dinus
@prakashkharal1787 жыл бұрын
Milan Magar kjjjii
@Nalang_Dharma7 жыл бұрын
यो देश लाई अझै मदन भण्डारी को खाचो छ।।
@MKV10302 жыл бұрын
नेपाल ले गुमाएको एक बहुमुल्य हिरा😑🌺
@niraulavinit7 жыл бұрын
कृपया मदनकुमार भण्डारी को इन्टरभ्यु को भिडियो सम्भव भय अपलोड गरीदिनु होला धन्यवाद।
@Biratanupam7 жыл бұрын
अलौकिक नेताको अद्भुत भासण!
@amrittimilsina70993 жыл бұрын
हजुर बिराट अनुपम हैन सर ?
@santoshpoudel89193 жыл бұрын
सारै अभागी रहिछु मदन भण्डारि जस्तो नेता लाई देख्न पाइएन
@tabtab25177 жыл бұрын
जनताका प्यारा नेता सधैं अ्मर रौन
@dineshchand48334 жыл бұрын
Narka ma Bas hos
@deadshot1282 жыл бұрын
@@dineshchand4833 heh
@bhimrajrai57802 жыл бұрын
Aba uha jasto Rasta Neta paunu ra yasto sabda NepalI le sunnu sayadai paindaina. Tar uhako bhawana ma burkusi marer aaj desh lai nanga banai raheko xa. Sabai Nepali janata aba jutnu ra uthnu parxa. Party ra byakti hoina aba asal nittrityo ko pakchhema uvinu parxa.
@RamGurung4384 жыл бұрын
जनताको आवाज बोल्ने स्वर्गीय जननेता मदन भण्डारी मरेर गएपनि अझै जिउदै हुनुहुन्छ । तर वर्तमान नेताहरु जिउदै भएर पनि मरे सम्मान भयाे ।
@pramilarai91537 жыл бұрын
कमरेट मदन भन्डारी अहिले नभए पनि हामी सधै सम्झिरहने छौ महानायक नेता कम्रेट मदन भन्दारी लाल सलाम Rip
@rishiacharya72527 жыл бұрын
साह्रै राम्रो भाषण जनताको लागि नेता जननेता, नेता भनेर नाम लिदा पनि गर्भ लाग्छ यस्तो पो हो नेता , मदन भण्डारी जस्तो जननेता यो नेपाल म अब कहिले जन्मिदैन
@xenonmogor61957 жыл бұрын
देशको नेता येस्तो पो हुनुपर्छ
@manishraimansihrai40056 жыл бұрын
xenon movie seats
@mausamdaju87967 жыл бұрын
मदन भन्डारी जस्तो माहान जनता को नेता अरु कोहि छैन , यदि अहिले सम्म उनी बाचेका थिये भने सायद नेपाल को स्थिति अहिलेको जस्तो भद्रगोल हुने थियेन अनि नेपाल धेरै माथी पुगि सक्थ्यो ।।।
@salexkakhanal50457 жыл бұрын
New.raslig
@sunilpaudyal6247 жыл бұрын
Ma
@narjunggurung5537 жыл бұрын
Mausam Daju त्यै भएर त अनेकौं षड्यन्त्र गरेर अन्त्य गरायो नि गुन्डागर्दी नेताहरुले ।
@raharmanrai43836 жыл бұрын
Mausam Daju
@onlineeducationnepal78424 жыл бұрын
*आज तिम्रै श्रीमती रानी भएकि छन्, राजा भन्दा महँगो सेतो हात्ती भएकि छन्*
@SSome_FUN4 жыл бұрын
अब त इन्को पनि बोली मात्रै जस्तो लाग्यो....बाचेका भये इनि पनि अहिलेका नेता जस्तै हुन्थे होलान....घरमै शिक्षा दिन नसक्नेका बोली के पत्याउनु
जनताका आदरणीय नेता श्रद्देय कमरेड मदन भण्डारी प्रती हार्दिक श्र्द्दान्जली । तपाईंलाई नेपाली जनाताले युग-युग सम्म सम्झिरहने छ । दुखलाग्दो कुरो भण्डारी पत्नी बिद्या अहिले महारानी (President) छिन तर भन्डारीको हत्याबारे किन एक शब्द पनि बोल्दिनन ?
@RamBahadurBhandari-n8b6 ай бұрын
२०८१ साल असाद ५ गते हेर्दै छु दुबै बाट यस्तो नेता पाउन अर्को जुनि कुर्नु पर्छ नेपालमा ❤❤🎉🎉
@anilkhadka67264 жыл бұрын
मदन भण्डारी र मनमोहन अधिकारी जस्तो नेता पाउन हामी नेपाली ले कुन युग कुर्नु पर्नु हो।।।आउ देश बचाउ
@arunlibang46362 жыл бұрын
वाह वाह वाह अमर सहिद मदन भण्डारी प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहान्छु ।
@dilkumarshrestha40126 жыл бұрын
याद आउँछ जब सानो थिय,,दास ढुङ्गा ,,,यस्तो नेता यो जुनि मा जन्मदैन यदि जन्मिए पनि अहिलेको भ्रस्ट नेताहरुले कहाँ बाच्न दिन्छ्न,,जति बेला श्रीमती बिध्याले त खोजी नगरे पछि,,अनि सोच्नु होस कति गहिरो कुरा छ,,
@ramitakc85932 жыл бұрын
यो ब्यक्ति हामि सबै नागरिकको हो र हामिले नै खोज्नू पर्छ किनकि प्रत्यक शब्द नागरिकको लागि बनिएकाछन। बिद्द्या भण्डारी को मात्रै थिएनन मदन भण्डारी त्यसैले हामि खोजौ न सबै मिलेर।
@manokarimedia57834 жыл бұрын
Real hero always miss you and your contribution to nepal is really Appreciateable.
@kaushalkoirala47562 жыл бұрын
P
@govindabhatta38624 жыл бұрын
we will miss you comred . हामी जन्मिदा त हजुरको हत्या भैसकेको थियो तर आज हजुरको कुराहरु सुन्दा आफैलाई धिक्कर लाग्छ किनभने हामीले केही पनि गर्न सकेको छैनउ । ठिकै छ comred एक दिन यसै सताब्दीमा यो गद्दार नेताको अन्ते हुनेछ अनि हजुर र हामी जन्ताको सपना साकार हुने छ । तर यो कुरामा दुख लाग्छ कि हजुरको विद्यया ओलिको भयछ ।
@AKA-RAZA1237 ай бұрын
2081 मा आउदा मैले झन्डै 10 पटक सुने होला उहालाइ।हार्दिक श्रदासुमन जननेता मदन भण्डारी ज्यु🙏🍁🍂
@benishaluitel33927 жыл бұрын
मदन भण्डारी काका आज सम्म देशमा रहनु हुन्थ्यो भन्ने देशको यस्तो हालत हुने थिएन! उहाँ जस्तो मान्छे नेपालमा कोही पनि जन्मीएन आज सम्म ।
@BhabnishAdh7 жыл бұрын
त्यै एमालेमा यस्ता नेता थिए जस्लाई जती पर्सम्सा गर्दा नि कम हुन्छ अनी त्यै एमालेमा केपी र माकुने जस्ता तुच्छ ताक परे तिवारी नत्र गोतामेहरू पनी।
@pradipkumarpoudel3652 жыл бұрын
के गरेका थिए खास? कस्ता थिए ? कसरी राम्रा नेता भए उनी आजका ओलि प्रचण्ड भन्दा? मलाइ बताइदिन सक्नुहुन्छ हजुर?
@binodgiri74457 жыл бұрын
उहाँ अझै हाम्रै माझ होइबक्सिन्छ । बस रुप फरक छ। चाडै जनताले चिने गरि र बुझ्ने गरि उहाँको उपस्थितिकाे महसुश हुन बाकि छ। नेपाल अब सधैंभरि यसतै रहिरहनै सकदैन। नेपाल अब साच्चिकै काे नेपालजस्तो बन्ने छ चाडैं ।नेपालमा जे भईरहेकाे छ, अब ती सबकाे अन्त हुनेछ सिघ्र।
@tekbahadursilwal81137 жыл бұрын
Binod Giri
@youtubparty65512 жыл бұрын
Greatest speech of all time
@shankarpoudel89007 жыл бұрын
सधै तपाईंको याद आई रहन्छ अहिलेको यस्तो आवथा मा
@thakullsaroj74772 жыл бұрын
जनताको प्यारो नेता आफै भित्रकाले नै सिध्याए तिनैले मदन भण्डारी ब्राण्ड चलाएका छन
@ournepal20606 жыл бұрын
WE SALUTE OUR HONOURABLE POLITICIAN ''MADAN BHANDARI". HE IS THE GREATEST ONE WHOM WE MUST RESPECT AND FOLLOW....
@BhupendraKumar-hm1ez2 жыл бұрын
नेता हुन्त यस्तै किसीमका ।सलाम छ कमरेड
@DRMoktanVlogs7 жыл бұрын
मदन भण्डारी सर को भाषण सुन्दा र उहाँ को बोली कुरा सुन्दा राजा र भारतीय रअ को हात छ ....
@r.gentertainment7137 жыл бұрын
Do doing uhi ho
@raajkumarwaiba64977 жыл бұрын
We need like this leadership. really
@tirthakhatri40007 жыл бұрын
goood
@jungbahadur63046 жыл бұрын
great leader ..brilliant speech.
@dineshchand48332 жыл бұрын
Ghanta
@chhatraa2 жыл бұрын
kiiiii
@kamaltamng84027 жыл бұрын
मदन भण्डारी जस्तो जननेता यो नेपाल म अब कहिले जन्मिदैन !
@4kEagLe2202 жыл бұрын
छोते राजाहरुको रजाइ हुनुमा उहाको पनि थुलो हात रेछ तर अबसोस आफ्नै श्रीमति रास्ट्रपति हुदा पनि न्याय नपायको अभागी राजnetaa😔😔
@pawanuraw73132 жыл бұрын
Powerful speech..✊✊
@ramuchhetri46732 жыл бұрын
एक माहन नेता देशले गुमाएको छ अब देश देशभक्त राष्ट्रभक्त नेताको जरुरत छ
@pdmtmgjhpl46787 жыл бұрын
यदि अहिले सम्म मदन भन्डारी ज्यु ले देस लाई अघि बढाएर सम्हाल्नु भएको थियो भने, कोरिया, खाडिमुलुक को अरबी हरु, मलेसियन हरु सबै हाम्रो देश मा काम गर्न आउथ्ये होलान, र हामी नेपाली प्रत्येक को घर मा A.C. हुन्थ्यो होला, प्रत्येक को मर्सिडिज गाडी हुन्थ्यो होला, हामी कहाँ पुघ्यौ , अनि हाम्रो देश,.................. तर यहाँ त चोर, भ्रस्टचारी, लुटपाट, बलत्कारी, र अन्त्य मा देश नै बेचेर खान खोज्ने नालायक भाईरस हरुले जन्म लिएर देश लाई कहाँ पुर्याए, बिचारा मेरो देश अनि हामी नेपाली😇😉😇
@praveshkc22087 жыл бұрын
युग युग सम्म उज्यालो छरिरहने जनताको नेता।
@sumanscience86177 жыл бұрын
"दुर्दशी राजनीतिक नेतृत्व "
@surajpun92094 жыл бұрын
Salute xw hajur lai I still remember to your speech and good work 🙏🏽🙏🏽🙏🏽
@samirkhadka804710 ай бұрын
अर्थ छैन
@kbmalla82774 жыл бұрын
नेपालको माटो सुहाउँदो कम्युनिज्म को नेतृत्व गर्ने एक महान अमर ब्यक्तित्व हो क. मदन भण्डारी
@Delje96011 ай бұрын
दुर्गा प्रसाईको जतिको भाषण सुन्न मजा नेपालमा अरु देखेको छैन.
@nabingautam3947 жыл бұрын
यदि अाज पनि तिमि भैदेको भए नेपाल यस्तो नहुने थियो we respect
@krishnamanshrestha30092 жыл бұрын
यस्ता जनताको अाँखामा नबिजाउने प्रभाब सलि नेता प्रति सम्मान गर्द छू । वाहाँकै नितिनिुयममा अाबद्द अहिलेका कम्निष्ट नेताहरु देश बेच्न र भ्रटचार गर्न मात्र जानेको छ ।
@सुनसरीलिम्बु7 жыл бұрын
मदन भन्डारी जस्तो नेता अब नेपालमा जन्मदैन पनि होला
@Santoshdc7 жыл бұрын
सुनसरी लिम्बु janmiyo rabindar misra
@narayangiri54734 жыл бұрын
Janminxaaa ta
@obedsunuwar13794 жыл бұрын
केगरू कषलाइ सूनाऊ तपाईको जिऊ को बिनाशपारेर तपाईको कूरशीमा अरू हैन तपाईकै बीसुवाशीहरू छन
@dineshchand48334 жыл бұрын
yo Kukur Neta ko Narka ma Bas hos
@sushilatamang74742 жыл бұрын
देश प्रेमी नेपालको छोरालाई हार्दिक नमन के गर्नु देस प्रेमी राजा र नेता कसैलाई बाच्न दिदैनन यो देसमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dionepal23132 жыл бұрын
साहारै ज्यान नै शिरीङग हुने र दम दार भाषण यसलाई भनिन्छ
@samyogpudasaini50532 жыл бұрын
नेपाललाई सहि भिजन भएकाे नेतृत्व बिहिन र देशलाई सधै तरल र अस्थिरता तिर धकेल्न मदन भण्डारी र राजा बिरेन्द्रकाे हत्या बिदेशिहरूकाे डिजाईमा गराएर,माधव कुमार नेपाल केपि प्रचण्ड र शेरे जस्ता मानिसहरू विभिन्न झुण्ड र नाम गरेका कथित पाटिहरूकाे निर्माण गराईयाे र अाज सम्म नेपाल र नेपालीहरूलाई अाफ्नाे स्वार्थ अनुरूप सन्चालन गराउन गरिएकाे डिजाईन रहेछ भन्ने कुराकाे प्रमाणकाे सुरूवात नै मदन भण्डारी हत्या काण्डकाे फाईल,माधव नेपाल प्रधान मन्त्रि हुदा लुकाउनु र जनप्रिय राजा बिरेन्द्रकाे हत्यालाई सनसनि पुर्ण र पारिवारिक प्रतिशाेदकाे सामान्य घटनाकाे नतिजा हाे भन्न लगाउनु, तेसमा पनि राजसंस्था बिकास बिराेधि र निरकुङ्कुश हुनु भन्न लगाएर नेपाली जनताहरूकाे दिमाग डाईभड गराए अनि अाज अमेरिकाकाे चरम दवाब पछि राता रात हतारमा बिना बहस mcc पास गराएर तेसकाे लगतै,जन्मकाे अाधारमा बिदेशि नागरिकहरूलाई नागरिकता दिने बिधाषयक ल्याउनु र नेपाली बाैधिक र सक्षम युवाहरूलाई निरन्तर बिदेश खेदाउन उद्याेग धन्दा काैडिकाे भाउमा लिलाम गराउनु,अनि बिदेशि नागरिकहरूलाई जन्मकाे अाधारमा बिना बाउकाे नागरिकता वाँडेर नेपाली बनाउनु र बंशजका नेपाली युवाहरूलाई बिदेश खेदाउनु नै याे देश बर्वादिकाे मिसनकाे पर्दाफास हाे।
@pixeltrading20472 жыл бұрын
राजा ले देश लुटेर राजा फालिएको होइन रहिछ । देश लुट्न नपाएर चै राजा फालीए को रहेछ तितो सत्ते jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@melakc96202 жыл бұрын
नेपाली जनतालाइ जमिनदिन्छु भन्ने फटाहहरुले ललिता निबास आफ्नो नाममा र गरीव जनताको नाममा अरबको मरुभूमी गरेका गरेछ ।कम्निष्ट भनेका गरीब नेपालीका ठुलो दुसमन रहेछन भन्नेकुरा अहीले छर्लंगभयो ।
@Chankhelidotcom6 жыл бұрын
मदन भण्डारी भइदिएको भए आज यस्तो समय आउने थिएन
@rameshbista60162 жыл бұрын
राजाले बिदेशी सङग सम्झौता नगरेर नेपाली संघ नैसम्झौता गरेका हुन। नेताहरुले बिदेशी सङ सम्झौता गरेर राजालाइ एक्लोपारेको र भारतले नेपाल को बिदेश नीति र रक्षा मगेको थियो तेसमा नेताहरुले भारतको पक्षे मालागेर देश बिदेशी को हातमा बुझाउन खोजेका हुन। यो देश राजा र देशभक्त नेपाली मिलेर देश बनाएका हुन्।कुनै बिदेशी मार्कस र लेलिन ले यो देश बनाएको होइन। याद रहिस बिदेशिको गुन गाएर देश बन्दैन। देशत हामी नेपाली नै राजा र जनता मिलेर बनाउमे हो
@बिकाससाँबालिम्बु-प2ह7 жыл бұрын
mero gaule neta madan bhandari
@bikazbhandaqi89097 жыл бұрын
बिकास साँबा लिम्बु हाेर
@dineshpageni8067 жыл бұрын
राजनेता,,,जननेता मदन भण्डारी
@raisantosh68105 жыл бұрын
मद्न भण्डारी जस्तै नेता मेरो देश नेपाल र नेपाली ले कहिले पाउने होला
@beerbahdoor77352 жыл бұрын
😭😭😭
@laxmiraj8087 ай бұрын
2081 मा दार्चुलाबाट सुन्दैछु !!
@mastabahadurgaranja6297 Жыл бұрын
बिशिस्ट प्रभावकारी भाषण!
@safaltapaudel86864 жыл бұрын
Yes, He is great leader of world.....
@bhimmalla72972 жыл бұрын
We salute our honourable politician `madan bhandari"he is the grei one whom we must respect. My hero
@krishnabasnet74182 жыл бұрын
सदै अमर रहुन
@tikaramchaube73582 жыл бұрын
हो रैछ राजा राम्रो गरेको रैनछनअहिले का तापाइले हुर्कायका गर्णतन्त्र का राजा हरुले खुब राम्रो गरेको छ
@RoyalTiger68013 жыл бұрын
महान नेता मदन भण्डारी
@govindabaniya77037 жыл бұрын
मदन भण्डारीले भाषण गर्दा त क्यामेराले खिच्या छ त तर यु ट्युबमा यसकाे भिडिया किन छैन।
@pradipkumarpoudel3652 жыл бұрын
खै, सवैले राम्रो राम्रो भन्छन् , कस्ता थिए छन चै🤔🤔🤔! " उम्केको माछो ठूलो"भएको मात्रै हो कि, सांचै राम्रै थिए🤔 । खास के गरेका हुन् मदन भन्डारीले र राम्रो नेता भनियो?🤔 जानकार कोहि हुनुन्छ भने मलाइ बताइदिनुस न है! कसरी मदन भण्डारी गतिला थिए आजका ओलि, बाबुराम , प्रचण्ड , देउबा, सिपि हरु भन्दा? ? आजका नेताहरुलाई कसैले मन पराउदैन, यदि बांचिरहेका भए मदन भन्डारीलाई पनि आज ओलि प्रचण्डहरुलाईजस्तै छिछी दुर दुर त गर्ने थिएनन???🤔🤔🤔 किन गतिला भनियो उहाँलाई, ? त्योबेला राजनीति बुझ्नेहरुले बताइसिनुस न है, कृपया!
@kumarpoudal71192 жыл бұрын
तपाई लाई सधै सम्जी रहने छन जनता ले तर यतिका बर्ष बिति सक्दा पनि तपाई ले न्याय नपाउनु धेरै दुख को कुरा
@sailiza28124 жыл бұрын
नेपालमा फेरि मदन भण्डारीजस्तो मान्छे होइन मदन भण्डारीको जस्तो सोच जन्मिनु आबस्यक छ ।हैन भने अहिलेको मदन भण्डारी र अहिलेको नेताको अबगुणमा समानता नभेटियला भन्न सकिदैन ।
@I_Explorerr7 жыл бұрын
राम्रो हो
@uv_razz43477 жыл бұрын
यस्ता नेता फेरि जन्मनु जरुरी छ ।
@beerbahdoor77352 жыл бұрын
Ho hajur
@rishimagar10477 жыл бұрын
very good speech rip kamred
@deviacharya74482 жыл бұрын
लगभग पागल भैसेको रहेछ ऊ।bolna पाए bhandaimaa राजालाई गाली गरने/ अहिले देश खोकरिए। ।फुल्का भाषण।
@subashthing46599 күн бұрын
Salute xa Nepali top leader Madan Bhandari kamred....
@nirajanpandey55257 жыл бұрын
my idol always miss you your postion i will take in nepal one day.....
@abhishekbhattarai44867 жыл бұрын
pandey
@yasorirai66902 жыл бұрын
राम्रो मान्छे यो पापी सँनसारमा रहदैनन् रहेछ। केवल सँमझना मात्रै छ।जन्ताको लागि बलिदान हुनु भयो। मृत्यु अात्माले सान्ति पाएको होस्, हार्दिक श्रद्धाञ्जली।
@ramitakc85932 жыл бұрын
अझै पनि यी सब्द हरू लिएर उठौ र आफै एमालेको गूदि भयर मदन भण्डारी को बचनलाई आधार बनाएर फेरि एक पटक जुटौ। यिन्का तेजिला तिछ्ण बाणरूपि बचनलाइ साभार गर्दै सम्मान दिनू पर्छ। जून जनताको लागि बोलिरहनु भयको छ।
@sushilb0mjan7997 жыл бұрын
wow what a impressive speech.
@aneshbasnyat650 Жыл бұрын
Rest in peace every single soul who died for us❤️❤️
@mahendraprasadpandey68453 жыл бұрын
देश मा मदन स्व :मदन भण्डारि जस्तो कोहि जन्मियको भय देश को बिकास न निकास ले फडको मार्थ्यो होला आज नेपाली जनता खाडि जानु प्रर्थेन र देशका कलकारखाना हरु बन्ध हुन्थेनन होला
@phanindrasharma8497 жыл бұрын
यिनको कुरा ध्यान दिएर सुन्ने हो भने यि अहिलेका काङ्ग्रेस एमाले रा प्र पा र माओवादी लाई भोट दिने जनता नै देशद्रोही हुन।
@awanish7213 жыл бұрын
कम्युनिस्ट र कमाउनिस्ट मा फरक नै यही हो। कम्युनिस्ट मदन भण्डारी जननेता अनि कामाउनिस्ट केपी ओली राजनेता।
@minasapkota123455 жыл бұрын
कमरेड मदन जस्तो मान्छे फेरि जन्मलाकी नाइ मदन जस्तो मान्छे मुलुक लाई अत्यन्तै खाचो
@muktibaral1 Жыл бұрын
म नेपाली कांग्रेस हो तर मलाई मन पर्ने नेता
@alexsaud11887 жыл бұрын
मदन को नाम बेचेर त एमाले टिकेको छ आज सम्म....
@jbxetri47327 жыл бұрын
B p ko nam bechera congress....
@jbxetri47327 жыл бұрын
B p ko nam bechera congress....
@jbxetri47327 жыл бұрын
B p ko nam bechera congress....
@mrd74866 жыл бұрын
Alex Saud आज पनि काग्रेस भन्दा एमाले नै ठिक छ।
@navinkumaroli53067 жыл бұрын
Wow wow wow wonderful speech by great leader Madan Bhandari. After his death, UML is dead and ideological politics is dead
@greaternepal20472 жыл бұрын
Respect!! बहुमत को सरकार हुँदा पनि हजुर को हत्यारा पत्ता लगाउन सकेन!!
@TulaBahadur-t4c5 ай бұрын
कम्निष्ट नेता भनेकाे यस्तो हुनु पर्छ। केपि खाँ जस्ताे हाेईन
@dibashmagar66312 жыл бұрын
यो भिडियो सुनेर यति कुरा सम्म थाहा भयोकि नेपाली काङ्ग्रेसले पहिले देखिनै देसको खोला नाला बेचबिखन गर्दै अएको पार्टी रहेछ भनेर थहा भयो