TIMI CHAU RA TA - MUSICAL FILM | Yash Kumar | Anu Thapa | Prem Subba | Rajesh Ghatani | Final

  Рет қаралды 5,586,983

Yash Kumar Official

Yash Kumar Official

Күн бұрын

Пікірлер: 7 500
@yashkumar1116
@yashkumar1116 Ай бұрын
“Stay tuned and get excited for tomorrow! We’re dropping Aakha Banda Garera aka Timi Chau Ra Ta Part 2. Thanks so much for all your love and support - can’t wait to share this with you!”❤️
@manojshrestha01
@manojshrestha01 Ай бұрын
Eagerly waiting. There is a typing error in the description field of this music video (versoon). Please correct it if written unknowingly. I know it is not a big issue but being a decent follower, I could not stay without saying it. 🙏 Best wishes for next video :)
@RamGadhal-l5n
@RamGadhal-l5n Ай бұрын
Yeti ta aasu aaina ho yo geet herera❤
@kashiramthapa5132
@kashiramthapa5132 Ай бұрын
❤❤❤
@neerusunar6552
@neerusunar6552 29 күн бұрын
Kasam Ashu nai rokiyen😭😭
@SumanSonar-t9m
@SumanSonar-t9m 24 күн бұрын
U
@yashkumar1116
@yashkumar1116 9 ай бұрын
प्रिय दर्शकवृन्द, हामीले केही समय अगाडि मात्र अपलोड गरेको 'तिमी छौ र त' बोलकाे म्युजिक भिडियो मा केहि प्राविधिक समस्याका कारण, सोही भिडियो सुधारिएर पुनः अपलोड गर्दैछौं। यसबाट पर्न गएको असुविधाको लागि क्षमप्रार्थी छौँ । फेरि पनि हाम्राे सिर्जनालाई उत्तिकै माया दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छौं।
@dipaknepali2631
@dipaknepali2631 9 ай бұрын
धेरै धेरै धन्यवाद यश दाइ। हजुर को हरेक सृजना हरु उत्तिकै राम्रो हुन्छ। प्रायः सबै हेरेको छु। हजुर को साङ्गितिक यात्रा को सुरु देखि आज सम्म, अझै धेरै भन्दा धेरै सफलता मिल्दै जाओस, अन्तमा सबै टिम र अनु बहिनि लाई विशेष धन्यवाद।❤❤❤❤
@AfnoTech
@AfnoTech 9 ай бұрын
Wau
@sidhdantofficial8415
@sidhdantofficial8415 9 ай бұрын
दाइ नमस्कार यो गीतले हजुरप्रती सम्मान अझै बढाइ दिएको छ । अनि भिडियो हेर्दा आँखाबाट अन्यासै आँसु बगेको पत्तो पाइन ❤🙏🇳🇵
@hollyheaven7378
@hollyheaven7378 9 ай бұрын
Congratulations for such a great creation ani ‘Maile choyeko pani chaldaina’ song ko ni music video nikalnu hola ❤❤❤
@yoursargam755
@yoursargam755 9 ай бұрын
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
यस कुमार लाई मन पराउनु हुने जतिले यता like गर्नु ल❤❤❤❤❤
@kumarraj3707
@kumarraj3707 8 ай бұрын
Mero dai lai salute garxu ❤️❤️❤️😚
@Seewani8954
@Seewani8954 7 ай бұрын
Yesh kumar dada ko voice dherai man parxa ra songs pani❣️❣️
@DevSingh-vk5ws
@DevSingh-vk5ws 4 ай бұрын
Yash Kumar is my best person love you dai
@nabin-nepal5
@nabin-nepal5 3 ай бұрын
Yash dai chai mero favourite hai❤
@AvishekLamaOfficial
@AvishekLamaOfficial 9 ай бұрын
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। धन्यवाद Yash Kumar Sir लगायत सम्पूर्ण टिमलाई ❤ नेपाली कलाकारिता क्षेत्रमा समाजको यथार्त चित्रण गर्न सक्ने बहुचर्चित दुइ गायक #यश_कुमार र #प्रकाश_सपुत हो। big respect both ❤❤🙏🙏
@Alreshpawer
@Alreshpawer 9 ай бұрын
❤❤❤always hero musick xetrako yes dada😢❤❤❤
@Teyson-tw6fx
@Teyson-tw6fx 9 ай бұрын
Yas aasu thamna sakdaina
@pritamlimbu332
@pritamlimbu332 9 ай бұрын
😢😢😢
@technicalscienceboy6344
@technicalscienceboy6344 9 ай бұрын
Sachchikai mon chune story bhitra sentimental Geet sunna ra dekhna paawnda aatinai Ramro Film hunu jasto Kom dekhina💞💝👏👏👏🎉🎉
@sagunlama2305
@sagunlama2305 8 ай бұрын
😢😢😢
@madhuthapa7227
@madhuthapa7227 9 ай бұрын
सुन्दा सरल तर डूबदा ग़हिरो ,हेरदा सम्म लाग्छ तर भोगदा पहिरो,कती मीठोशब्द कती मीठो संगीत ,सुमधुर आवाजमा छुटै अनुभूति,प्रसंशा गरेर कहिले पनी नथाक्ने हजूरको बिग फ़्यान म ।हजूरको संपूर्ण रचनाहरुले इतिहास रचूँन कामनाछ ।
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
एउटा 2/4 घण्टा ले दिन नसकेको सन्देश 18 मिनेटको भिडियो ले त्यो भन्दा धेरै दिएको छ ❤❤❤❤❤ बधाई छ यस कुमार जी लाई ❤❤❤❤❤
@subashbisunkhe
@subashbisunkhe 9 ай бұрын
लु है साथीहरू हो यसको भाग-२ चाहियो भन्नेहरु यता हाजिर हुम है त अनि यशकुमार दाइ नि विनम्र अनुरोध छ कि हामीलाई सक्दो छिट्टै यसको अर्को भाग..२ ल्याई दिन्नु होला 🙏🙏🙏🤘🤘
@SushilGurung-se9nm
@SushilGurung-se9nm 9 ай бұрын
Lu hai molai pani rahar chha hai hjr
@Nepal_Pokhara16
@Nepal_Pokhara16 9 ай бұрын
i want🤘🤙
@ramrobin7026
@ramrobin7026 9 ай бұрын
भाग २ चाहियो
@tier5692
@tier5692 9 ай бұрын
Such a good shot that I never saw.
@jpmgr168
@jpmgr168 9 ай бұрын
Me❤
@NewsNepal-ux2dc
@NewsNepal-ux2dc 9 ай бұрын
आँसु थाम्नै सकिन मैले,,😢खै किन किन यो गित हेरेपछी मेरो आफ्नै अतितको याद आयो😢😢😢😢तिमी जहाँ भएपनी सधै खुसी हुनु है माया,,भाग्यमा नभए पनि यो मनमुटुमा सदैब हुनेछौ ❤❤❤❤❤
@krishnabudha6580
@krishnabudha6580 9 ай бұрын
Wow🎉
@NirutaKarkidoli-tb4ds
@NirutaKarkidoli-tb4ds 9 ай бұрын
❤😢
@poonamthapa6882
@poonamthapa6882 9 ай бұрын
😢😢😢😢
@saritalamastha
@saritalamastha 7 ай бұрын
Sayed sacho prem ko aartha k ho tyo bujhnu vayera hola aansu jhareko😊
@rajthakuri2975
@rajthakuri2975 7 ай бұрын
❤❤❤
@bishalgurung3767
@bishalgurung3767 8 ай бұрын
Yash कुमार ko acting मन पर्यो And Love this video
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 9 ай бұрын
समाज र वास्तवि मा उतारेर म्युजी भिडियो ल्याउने यस कुमार दादाको लाई धेरै धेरै बधाई छ 🎉❤
@Nim1Adai2Magar3
@Nim1Adai2Magar3 9 ай бұрын
पन्छी खुल्ला आकाशमा उड्न पाउँदा जति खुसी हुन्छ नि म पनि यश दाइको गीतमा रमाउन पाउँदा उत्ति नै खुसी हुन्छु । जब म यो गीतमा डुबे आँखामा आसु यसै झरे 😢 । राम्रो छ दाइ तपाईंको गीत अनि काम ।।। सफलताको शुभकामना ❣️🙏
@KabitaGurung-gn5kh
@KabitaGurung-gn5kh 9 ай бұрын
यो गितको शब्द र अभिनय प्रती प्रतिर्कीया दिने आट पनि आएन सम्मान गर्न चाहान्छु यश कुमार दाईलाइ🙏🙏🙏
@diliphency6393
@diliphency6393 7 ай бұрын
जति हेर्यो मन् बुझ्दैन आँशु सम्हाल्न सकिएन।धेरै राम्रो छ 🙏🙏🙏🙏
@jivannaubhag6866
@jivannaubhag6866 9 ай бұрын
धेरै समयपछि फेरि रुवायो,जात र भातमा अलमलिएको समाजले चोखो प्रेमको महत्त्व अझैसम्म बुझ्न सकेको छैन। Hats off to Yas Kumar & entire Team❤❤❤❤
@JiyanThapa
@JiyanThapa 9 ай бұрын
मन मुटुमा बस्न सफल यश कुमार सर तपाईं को प्रत्येक गितहरु उत्कृष्ट हुन्छ , आजभोलि सर्बकृस्ट हुँदै गएको छ । आउने दिनहरुमा यस्तै सफलताको सिखर चुम्न सकोस सुभकामना 🎉🎉💐💐
@narmagar2693
@narmagar2693 9 ай бұрын
Geet KO tw k Kura garnu daju 👌👌😃😃 Organic attitude organic nature ani organic mayalu Sak..dina mah tw......😊😊😊
@dxnsantabhomjan9428
@dxnsantabhomjan9428 9 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@onnel157
@onnel157 9 ай бұрын
क्रान्ति सुरु भै सक्यो तर केहि नया सोच मा अबको युवाले क्रान्ति आन्दोलन गरेर, टायर बालेर गर्ने छैन, देश नेइ छोडेर कैले नेपाल न फर्केर गर्ने छ।। सब लाइ चेतना भया।।
@sagarrairai5679
@sagarrairai5679 9 ай бұрын
All song best hart touching topic song yesh kumar sir all the best always.
@RomanTmgvlog
@RomanTmgvlog 9 ай бұрын
❤❤❤
@birenlimbu4266
@birenlimbu4266 9 ай бұрын
😍एउटा पुरै लभ स्टोरी फिल्म हेरेको जस्तै लाग्यो यार! एत्तिको म्युसिकलाई 10 star दिनु पर्छ।
@RasmiThapamagar-w4q
@RasmiThapamagar-w4q 8 ай бұрын
यश कुमार को गीत हरु सबै राम्रो नै हुन्छ झन यो गीत त सन्देश दिने खाल्को छ मन मै छुयो मेरो त❤😭😭😭😭🙏
@jsentertainment2000
@jsentertainment2000 9 ай бұрын
२घण्टाको चलचित्रले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। धन्यवाद Yash Kumar Sir लगायत सम्पूर्ण टिमलाई ❤कसम आँखा रसायो यश सर ❤पाथीभरा माँता कि जय 🙏🙏
@manjubaniya6417
@manjubaniya6417 9 ай бұрын
🙏🙏
@barshaadhikari426
@barshaadhikari426 9 ай бұрын
जति चाेटि हेर्यो तेति चाेटि आसु आयो मन छुन्छ 😢😢धेरै जय आमा पाथीभरा ❤
@bhojenlimbu
@bhojenlimbu 2 ай бұрын
सहि। मेरो पनि आँसु आयो
@sanjayvishwakarma5068
@sanjayvishwakarma5068 9 ай бұрын
म घाम तिमि जुन भाग्येमै थियो रुन. आशु लुकाएर सकिन बिदा दिन.🥺🥺 अति मन छुने सब्द 🕊️🌺
@rajtamang-st3hs
@rajtamang-st3hs 9 ай бұрын
वाउ वाउ वाउ..जति तारिफ गरेनी कम छ यो गाना यो भिडियो को लागी❤️❤️ सुपर ब्लोक बस्टर दाम्मी यश कुमार सर्❤️❤️👌👌 रुदा रुदा अँखा दुख्यो सो नाइस❤️❤️👌👌 लो अब येस्को पार्ट 2 छिटो हेर्न पाउ❤️👌👍️
@laxmisomaimagar9113
@laxmisomaimagar9113 9 ай бұрын
👏👏👏 पटक पटक हेरे तर आँसु झर्न रोकियन हजुरको शब्द , सङगीत र दुबैजनाको अभिनयलाई उच्च सम्मान्🙏🙏🙏
@SalinaRai-w6u
@SalinaRai-w6u 9 ай бұрын
Seem jati patak here sune Pani jhanai ramro lagxa suni rahulagxa
@MAMTATHAPA-m4f
@MAMTATHAPA-m4f 9 ай бұрын
right
@bhakta15
@bhakta15 8 ай бұрын
wow
@shivaswr1066
@shivaswr1066 4 ай бұрын
हजुरको मन मुटु मेरो जस्तै रहेछ मैले जति पटक हेरे त्यति नै आँसु झर्छ😂❤❤❤but true love never end ❤ saachi nai ho ki jasto lagxa
@prakashkhadka7325
@prakashkhadka7325 3 ай бұрын
Meroni rokiyan aashnu
@milanrai6352
@milanrai6352 9 ай бұрын
आँसु थाम्नै गाह्रो भयो 😭😭😭 एउटा सिंगो फिल्म ले समेट्न नसक्ने समाजको यथार्थ लाई 20 मिनेटको भिडियो मा कत्ति मज्जाले समेटेर बनाएको कत्ति मार्मिक, यो भिडियो हेरेर आँसु नझार्ने नरुने सायदै नहोला 😢😢 Thank you so much Yash Dada for making this next level of music video ❤🎉🎉
@gaudhanghalegurung6509
@gaudhanghalegurung6509 9 ай бұрын
समाजको यथार्थ चित्रण गर्नुभएको छ आँखा नै रसायो😢😢 बधाई छ हजुरलाई यति धेरै राम्रो सृजनाको लागि ❤🎉🎊🎉🎉🎉
@LIMBURAIFAMILY
@LIMBURAIFAMILY 9 ай бұрын
❤❤❤
@BinamKhatri-qt3rs
@BinamKhatri-qt3rs 9 ай бұрын
😢😢😢
@DibyaoliDibyaoli
@DibyaoliDibyaoli 7 ай бұрын
⁠movie name
@LIMBURAIFAMILY
@LIMBURAIFAMILY 7 ай бұрын
@@DibyaoliDibyaoli movie hoina music video matrai ho❤️😊
@ganeshgharti1410
@ganeshgharti1410 8 ай бұрын
सारै मन छुने गीत यश सर को हेर्दा हेर्दै आँखा रसायो ।मन् मनै छोयो सर।
@sanzoktamang5255
@sanzoktamang5255 9 ай бұрын
एक थोपा आँशु मेरो चाहिँ खस्यो गीतको कथा अनुसार भिडियो निकै राम्रो लायो धेरै धेरै धन्यवाद यस कुमार र सम्पूर्ण कलाकारहरूलाई।🙏👏👏👏👏
@khima6127
@khima6127 9 ай бұрын
Mero Pani🥺😥
@KristhinaaGurungg
@KristhinaaGurungg 9 ай бұрын
Movie vayni hune thiyo ni yo fulll movies hai blzzz
@niteshboroo287
@niteshboroo287 9 ай бұрын
कसम आँखा रसायो यश सर ❤. May God always give you power to produce such masterpiece
@surajvlogging931
@surajvlogging931 9 ай бұрын
Mero😢😢
@niteshboroo287
@niteshboroo287 9 ай бұрын
Sabai ko 😊
@SaRoojMagar
@SaRoojMagar 9 ай бұрын
yashkumar❤❤❤❤❤
@kbmagar979
@kbmagar979 9 ай бұрын
आङ नै जिरिङ्ङ हुने शब्द,स्वोर,लय अनि कथा प्रस्तुति प्रति सम्पुर्ण टीम लाई हार्दिक नमन साथै सफलताको शुभकामना !
@Sunidhibhusal
@Sunidhibhusal 8 ай бұрын
Daiko yo geet herera sarai nai akha rasayo.. यो गीत को बरण गर्न कुनै शब्द नै पाइन। बच्चै छँदा देखि हजुरको हरेक गीत सुन्छु एकदम मन पर्छ । अझै प्रगति गर्दै जानु होला दाजु❤❤❤
@sunuwarhimal8240
@sunuwarhimal8240 9 ай бұрын
गर्व लाग्छ हाम्रो देश मा पनि येति राम्रो गायक भयको मा
@anishanjanbc8822
@anishanjanbc8822 9 ай бұрын
हाम्रो समाजको वास्तविक कथा समेटेर बनाएको यो भिडियोले पक्कै पनि केहि सुधार ल्याउनेछ । यो कामको लागि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ । 🙏🙏🙏
@Shilalimbutapma
@Shilalimbutapma 9 ай бұрын
अति राम्रो फक्ताङ्लुङ अनि मुकुम्लुङ मेरो गाउँ र जन्म ठाउँ स्वर्ग जस्तै छ पाथीभरा देवीको को पाउ हो मेरो जन्म ठाउँ ताप्लेजुङ 🙏🙏
@deumankebuk1562
@deumankebuk1562 8 ай бұрын
आहा..साच्चिकै सुन्दर अनि कतिपय जिबनमा घटेको कुरा हरु लाई दुरुस्त उतारेको टिपिकल भिडियो, हार्दिक बधाई अनि प्रगतिको धेरै धेरै शुभकामना 🎉👏👏
@HikmatBK-m9s
@HikmatBK-m9s 9 ай бұрын
प्रकाश सपुत भन्दा यश दाजुको गित सारै मन पर्छ।❤❤❤❤❤
@sonamikhadka6457
@sonamikhadka6457 9 ай бұрын
सार्है मन छुयो दाजु हामी पल्टनेको पनि।उतरोउतर प्रगतिको कामना यो सिर्जना गरेकोमा।
@pujalimbu9064
@pujalimbu9064 9 ай бұрын
लास्टै राम्रो लाग्यो मलाइ यो गित भिडियो अभिनय भिडियो ले मलाइ धेरै रुवायो 😢 असाधै राम्रो सफल्ताको धेरै भन्दा धेरै सुभकामना 🎉🎉❤❤आगामी दिन हरुमा पनि एस्तै मन छुने भिडियो हेर्न पाउ🙏🙏🙏🙏
@kamalaagri1802
@kamalaagri1802 13 күн бұрын
my favourite yash kumar . 2059/60 साल ताका त पैसा नभए पनि यश दाईकाे फाेटाे नै मेराे पर्समा हुन्थ्याे।अनु जि पनि एउटा उच्च लेवलकाे कलाकार हुनुहुन्छ । वहाँ सँग एउटा natural acting छ।natural beauty पनि हुनुहुन्छ । याे जाेडीकाे सहकार्य सधै अगाडि बढि रहाेस।उज्ज्वल भबिस्यकाे कामना।
@dawatshirisherpa8703
@dawatshirisherpa8703 9 ай бұрын
2/3 घन्टाको चलचित्रले पनि यति राम्रो कथा देखाउन सक्दैन यश कुमार दाइ love you❤❤❤
@alexsaud1188
@alexsaud1188 9 ай бұрын
कस्तो मन छुने शब्दहरु , कथा उस्तै.. त्यसैमा पाथिभरा माता को दृश्य ... निकै उत्कृट अभिनय सबै जनाको ... पाथिभरा माताको झुक्किएर नि बाचा कसम खानु हुदैन भन्थे ... हुनत त अभिनय हो तैपनि कता कता मन मा लाग्यो ....
@Nepal.Santhal.adiwasi
@Nepal.Santhal.adiwasi 9 ай бұрын
म बच्चा हुदा देखिनै सुन्दै आएको हजुरको सुमधुर स्वरमा सजिएका गितहरु अत्तिनै आनन्ददायक् र समयसान्दर्विक छन्। हजुर लाई सफलताको शुभकामना छ🙏🙏🙏🙏
@GovinSubba-iy3sy
@GovinSubba-iy3sy 9 ай бұрын
yeh kumar sir हजुरको हरेक लोकप्रीय गीतहरुले पहिले पहिले पनि सारै रुवाउने गर्थ्यो र धेरै समयको अन्तराल पछि फेरि पनि एकदमै मर्मस्पसी गीतको कोसेली लिएर हामी नेपाली गीत संगित प्रेमीहरु माझ आउनु भएको छ र यस गीत र भिडीयो ले देबी पाथीभराको कसम हेर्दा हेर्दै मेरो आँखा बाट यति आँशु रसायो यति मार्मिक कोसेली हामी समक्छ् पुर्याइदिनु भएकोमा sir हजुरलाई मेरो चोखो आत्मै बाट न्यानो सम्मान छ है ❤️👌
@razensnr
@razensnr 9 ай бұрын
उत्कृष्ट रचना मन छुने शब्द ,संगीत अनि झन यश जि को आवाज सुनमा सुगन्ध झै लाग्यो ,सफलताको सुभकामना ,जय गित जय पाथीभरा 🙏🙏🙏🙏
@LaxmanBohara-dw1gu
@LaxmanBohara-dw1gu 9 ай бұрын
🎉1
@santarajbk-u1z
@santarajbk-u1z 9 ай бұрын
जति हेरेनी धित नमर्ने सुनिरहु लाग्ने यस कुमार दाईलाई हार्दिक बधाई छ ❣️❣️❣️🙏🙏🙏🎉🎉🎉🎉
@nanu.limbuni123
@nanu.limbuni123 9 ай бұрын
एका बिहान रुवाउनु 😢 भयो बेजोड प्रस्तुति बधाई छ सम्पुर्ण टिम लाई👏👏🎉
@Binod.sunar-986
@Binod.sunar-986 9 ай бұрын
तिमी छौ र त मेरो अर्थ छ,तिमी छैनौ त म हुनु व्यर्थ छ,अाहा!निकै मार्मिक संगीत यश कुमार दाई❤️🙏
@rabindra6945
@rabindra6945 9 ай бұрын
🎶तिमी छौ र त संगीतको अर्थ छ , तिमी छैनौ त संगीत हुनु व्यर्थ छ । मात्र तिमी, केवल तिमी , तिमी यस कुमार …❤️❤️
@BangBang-vs1qk
@BangBang-vs1qk 9 ай бұрын
🎉❤😢
@rabinbk368
@rabinbk368 9 ай бұрын
Supop songs ....yash kumra daju yo songs ko chords dinus na plzzz dajuu
@rabinbk368
@rabinbk368 9 ай бұрын
My favourite singser yash kumar i lop you .....and i m your big fan ...plzz daju yo songs ko chords vanus na plzz
@anushakhadka5286
@anushakhadka5286 9 ай бұрын
तपाईंको हरेक गित संगितले समाजको बास्तबिकता झल्काइ रहेको हुन्छ🙏❤
@muksamhangbokhimlimbu5097
@muksamhangbokhimlimbu5097 9 ай бұрын
नेपालि समाजमा अहिले सम्म घटि रहेको वास्तविक घटनामा आधारित झल्काउने चित्रण ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद ❤आदरणिय सर यश कुमार❤
@Raman97761
@Raman97761 7 ай бұрын
आहा..साच्चिकै सुन्दर🌺 आँखा नै रसायो😢😢
@gurungsenilaxmi1797
@gurungsenilaxmi1797 9 ай бұрын
यो संगितले त' कति मेरो मन रुवायो😥 सफलताको धेरै धेेरै शुभकामना यशकुमार सर र सम्पूर्ण टिमलाई ।।जयँ संगित जयँ पाथिभरा माता🙏🙏🙏🙏
@bhupenshankar133
@bhupenshankar133 9 ай бұрын
गर्व लाग्छ यस कुमार सर हजुर जस्तो कलाकार हामिले पाएका छौ हजुरको हरेक गित जति सुने पनि अझै सुनौ सुनौ र जति हेरे तेति हेरौ हेरौ लाग्छ । Hats off to you यस कुमार सर🙏🙏🙏
@सहारा-घ6श
@सहारा-घ6श 9 ай бұрын
गित संगीत को माध्यम बाट समाज सुधार्ने तपाईंको अभियान सफल रहोस्❤❤
@MuksambokhimLimbu
@MuksambokhimLimbu 28 күн бұрын
सारै मन छुने सृजना गर्नु भएको छ साचिकै राम्रो सर्जक हो यश कुमार दाइ म लाई अहिले सम्मकै नेपाली गित सङ्गीत मध्ये मन मुटुमा बस्न सफल अनि रुवाएको गित यहि हो🎉❤❤❤❤
@rtwsrohan8997
@rtwsrohan8997 9 ай бұрын
वास्तविक नेपाली संगीत को मिठास अहिले सम्म पाउँदा खुसी लाग्छ धन्यबाद यस कुमार सर🙏🥰❤️
@pasanglama4463
@pasanglama4463 9 ай бұрын
यश कुमार दाईको गितले सधै मन छुने गर्छ ❤❤❤
@saamyokcreation4218
@saamyokcreation4218 9 ай бұрын
सामाजिक कुरिति विरुद्धको सचेतनामुलक गीत रहेछ धन्यबाद ❤❤❤❤
@nishathapa7686
@nishathapa7686 7 ай бұрын
मोइले त खोइ बयान गर्‍यौ र दादा यो सोङ स्टोरि सुन्दा त मेरो आँखा पटक पटक आँसु कति बेला झरेयो थाहा नै पाइन छु दादा
@madhukararyal1846
@madhukararyal1846 9 ай бұрын
अनुजी हजुरको उत्कृष्ट अनि बेजोड कला र प्रस्तुतिलाई हृदय देखि सम्मान 🙏🙏🙏🙏
@Teyson-tw6fx
@Teyson-tw6fx 9 ай бұрын
Sem
@Mogor.sanjeet
@Mogor.sanjeet 9 ай бұрын
यस कुमार सर हजुरको प्रत्येक भिडियोहरु मलाइ धेरै मन पर्छ झन यो भिडियोले त मेरो मात्र होइन सबैको मन जित्न सफल भएको छ।
@PramodPujari-q4g
@PramodPujari-q4g 9 ай бұрын
यस कुमार को गीत सुनेर हुर्केको म आज सम्म कुनै तेस्तो गीत छैन ✍️✍️🥰🥰 सधैं भरी यस्तै गीत को आशा गर्दछु 🙏🙏
@tikapun2488
@tikapun2488 9 ай бұрын
जति पटक हेरे पनि आँशु थाम्न साँच्चिकै गार्‍हो ..... । Great concept, great song, great acting, great direction... superb!!! Hats off entire team.... @Anu Thapa - the acting is simply wow !!! Best Wishes...
@technicalscienceboy6344
@technicalscienceboy6344 9 ай бұрын
Yes, I liked every one character done👍👍👍
@RijanSherpa
@RijanSherpa Ай бұрын
❤❤❤❤🎉🎉🎉
@Padam.Shreepali.
@Padam.Shreepali. 9 ай бұрын
म यश कुमार दाईको फ्यान हु धेरै राम्रो सन्देश मुलक गीत छ यो गीतले केही मान्छेमा सोच आओस् अनि सबै तिम्लाई हार्दिक बधाई छ
@RupaMgr-v1b
@RupaMgr-v1b 9 ай бұрын
यो गीत हेरेर नरुने मान्छे सायद कमै होला मन नै छोयो कति बेला आँखा बाट आँसु आयो थाई भएन । हजुरलाई सफलताको शुभकामना दाई ।।।🙏🙏🙏💐💐
@sanjaysunarvlog1714
@sanjaysunarvlog1714 9 ай бұрын
धेरै दिन पछि बल्ल यश कुमार को ...जमाना को गीत संगीतको निरन्तर लाग्यो धेरै राम्रो🎉
@dhiranrai5934
@dhiranrai5934 9 ай бұрын
वाह सच्चिकै मन छोयो गितको सब्दले अनि हजुरहरुको अभिनयले म त एउटा सुपरहिट नेपाली सिनेमा हेरिरहेको छु जस्तै लाग्यो यश दाईको हरेक गितमा केही न केही सन्देश दियकै हुन्छ ! यो गितले पनि दियको छ ! शुभकामना छ यो जोडिको काम फेरि पनि सबै नेपाली दर्शक श्रोताहरूले उत्तिकै माया दिउन उत्तिकै मनपराउन धेरै धेरै शुभकामना छ !! यो गितको पुरै भिडियो हेरे आँसु आयो जब यश दाई सँग २ बर्ष पछि भेट हुँदा ❤❤❤❤❤
@sujataentertainment8011
@sujataentertainment8011 9 ай бұрын
18 minut मा एउटा film हेरिसकियो,, wow,,एक्दमै मन् छुने कहानी ❤❤ यस दाजु लगायत तपाईं सम्पूर्ण टिमलाई धेरै बधाई छ🎉🎉❤❤
@krishnabudha6580
@krishnabudha6580 9 ай бұрын
लु २१ औं शताब्दी मा आएर पनि बदलिन नसकेको नेपाली समाज यस गित बाट बदलियोस शुभकामना यसकुमार दाई🎉🎉
@Akshagurung-1
@Akshagurung-1 Ай бұрын
यो चाहिँ मैले यसको पार्ट टु आएको रहेछ। अनि मैले चाहिँ पार्ट वान हेरम 1 भनेर आठ महिना अगाडि आएको रहेछ यो गीत आएको तर मैले अहिले हेरेको यो भिडियोले त मेरो आँखाबाट आँसु नै खसाल्दियो। मलाई सहन्ने क्षमतै छैन अब म के गरम मलाई गाह्रो भयो। 2पार्ट अब मैले कसरी हेर्ने होला पार्ट वान एकदम राम्रो रहेछ। धेरै राम्रो भिडियो तपाईंलाई धेरै धेरै धन्यवाद❤😢❤❤❤
@deepaklm8170
@deepaklm8170 9 ай бұрын
अतिनै उत्कृस्ट लाग्यो हजूर को यो भिडियो यस्तै अरु दिनमा पनि राम्रो गर्दै जानू शुभ कामना छ yesh kumar sir 🙏🙏
@trichandrarai7881
@trichandrarai7881 9 ай бұрын
इतिहास ले नै सम्झन लायक को एक गायक यस कुमार दाजु❤❤🙏🙏🙏
@ganeshkc1438
@ganeshkc1438 9 ай бұрын
Amazing . समाजको यथार्थ झल्किएको छ , बास्तबिकता प्रष्टिएको छ , सत्यता चित्रण गरिएको छ । ❣️💕💕😢😢
@KabitaRokaya-dz8su
@KabitaRokaya-dz8su 9 ай бұрын
T92578l
@rabinsewa2577
@rabinsewa2577 Ай бұрын
धेरै राम्रो छ यसकुमारजि गित अनि कथा काहानि सबै समेटेर बनाउनु भएकोमा बधाई छ अझ राम्रो राम्रो गितहरु लेउनु हाला
@NeetuThapa-h8l
@NeetuThapa-h8l 9 ай бұрын
बधाई छ यश कुमार जि हजुरलाई 🎉🎉🎉❤❤❤❤ हरेक गित र कथा हरु मन छुने बनाउनु हुन्छ
@motirai3089
@motirai3089 9 ай бұрын
दमदार ! कथा, शब्द, संगित,अभिनय, आहा यश कुमारको आवजको पावर !! कसम रुवायो 😢😢😢पटक पटक हेरे अझ धित मर्दैन । सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना!!!❤❤
@srijanabohara1112
@srijanabohara1112 9 ай бұрын
जति सुनेनी जति हेरेनी धित नमर्नी हेरि रहु सुनिरहु लाग्ने यश कुमार दाइ को गित ❤❤❤😊😊😊 कुमार दाइ हार्दिक बधाई छ ❤❤❤🎉🎉🎉
@RudraPaudel-iq3tt
@RudraPaudel-iq3tt 5 ай бұрын
मेरो जिन्दगी मा मेल खायो कसम म धेरै चोटि हेरे धेरै रुए कसम यति राम्रो भिडियो बनाउनु भएको सबै लाई धन्यबाद छ फेरि हेर्न पाउ यस्तै यस्तै भिडियो हरु plz
@shreechemjongoffice9988
@shreechemjongoffice9988 9 ай бұрын
मन मुटु नै छिया छिया बनायो यो गित संगीत र कथाले!❤ सम्पूर्ण टिम लाई बधाई तथा सुभकामना एक्दमै राम्रो लाग्यो हजुर हरु लाई कस्यो लाग्यो ❤❤❤
@ramukarki7199
@ramukarki7199 9 ай бұрын
यश दाइ , कुनै भाइरल बन्न र सस्तो लोक प्रीयता को लागी गाउने गायक हैन ! साच्चीकै एक शिखर गायक हुनुहुन्छ !
@kushmireeta8252
@kushmireeta8252 9 ай бұрын
हजुकाे कला र स्वरप्रति सम्मान छ समाजमा घट्ने यथार्थलाई चित्रन गरी यति मिठाे अनि मन छुने गित निकालेकाे मा आँखाबाट आँसु नै राेकिएन ❤🙏congratulations सबैकाे मन मुटुमा बस्न सफल भएकाेमा 🎉🎉🤗
@AashaTamang-n2z
@AashaTamang-n2z 6 күн бұрын
कति सुन्दर छ है सायद यो माया मा सबै साँचो भएको भए दुनियानै अलक् दुनिया हुनेथियो होला
@summarsiwakoti1273
@summarsiwakoti1273 9 ай бұрын
एकदम मनछुने भिडियाे र गीत सफलताको लागि शुभकामना यश कुमार दाजु😘😘
@lokeshkhati2216
@lokeshkhati2216 9 ай бұрын
हाम्रो समाजमा भैरहेको यथार्थ लाइ जस्ताको त्यस्तै प्रस्तुत गर्नु भएको छ मन छोयो हाम्रो समाजमा अझै पनि जातिय भेतभाब हतेको छैन बधाइ अनि सफलताको अग्रिम शुभकामना ❤
@bibashalimbu4583
@bibashalimbu4583 9 ай бұрын
हेर्दाहेर्दै आँखाबाट आसु झरेको पत्तै भएन 😢😢😭😭Wow really brilliant outstanding work😍🤗👏👏👍️👌🙏❤️💕💖🌷🌼🌹🌺
@sureshnepali9241
@sureshnepali9241 8 ай бұрын
एकदम उत्कृष्ट गित शब्द अनि स्वर त झन मलाई एकदम मन पर्छ यश कुमार सरको समाजमा घटने यथार्थ घटनामा आधारित हजुरको यस्तै रचनाले इतिहास रचोस हजुर लगायत हजुर्को सम्पुर्ण टिमलाइ बधाई तथा धेरै सुभकामना 🎉❤
@niceto7269
@niceto7269 9 ай бұрын
दाईको हरेक कामको प्रसंसा नगरी बस्न सक्दिनँ यो गितको सफलताको शुभकामना ❤❤❤
@dawadendesherpa4192
@dawadendesherpa4192 9 ай бұрын
सारै राम्रो लाग्यो। कटकै मन छोयो❤❤ पाथीभरा माताले सबैको रक्षा गरून् 🙏🙏🙏
@BkBk-xz3my
@BkBk-xz3my 9 ай бұрын
गित को सङती शब्द अनि समाज चेतान मुल्य गित छ सम्पुर्ण टिम लाई हार्दिक बधाई अनि शुभकामना छ ... यम कुमार जहिले मन मुटु मा बस्ने नेपाल को किङ सिङगर हो र मोडल ले कति राम्रो अभिनय गर्नु भाको हेर्दा हेदेही आशु आयो यो शब्द गित ले गर्दा😭
@BasantiGoley-s7e
@BasantiGoley-s7e 8 ай бұрын
Yash daiko Jodi Rekha Didi sanga ekdam man parxa ❤ malai ta
@SomBahadur-we3yb
@SomBahadur-we3yb 9 ай бұрын
यो हो नि माया भनेको धेरै धेरै ध्न्न्याबाद यश कुमार दादा हजुर लाई यत्ती राम्रो गित र भिडियो बनाउनु भाको मा 🎉🎉🎉🎉
@jitendrathokar5676
@jitendrathokar5676 9 ай бұрын
मुटु छुने ❤love this chemistry❤ my favourite singer yash kumar sir❤
@vibeofficalmusic
@vibeofficalmusic 9 ай бұрын
उत्कृष्ट मन छुने सामाजकाे यथार्थ झल्किएकाे छ हार्दिक बधाई तथा शुभकामना --- 3:42
@Rayakefeshvlogs
@Rayakefeshvlogs 9 ай бұрын
गीतको भावमा डुवेर गीत नियाल्दा नियाल्दै गहिराईमा पुगिएछ.... आँशुले रसायो दुबै आँखाहरु.... मार्मिक शब्द,संगित र दृश्य भिजियोल उस्तै दमदार, वाउ वर्णन कसरी गरु ? साह्रै मन छोयो सबै कोण बाट नियाल्दा यसलाई उत्कृष्ट सिर्जना मान्नु पर्दछ।
@pradiptakadambari9997
@pradiptakadambari9997 9 ай бұрын
कति उत्कृष्ट concept र स्क्रीन प्ले ! Congratulation to Yash Kumar and dear Anu.
@janitamang2470
@janitamang2470 9 ай бұрын
म यश जि को पहिले देखिनै फ्यान हो झन यो भिडियो ले त मेरो मन धेरै छोयो ❤❤
@Karnali4k
@Karnali4k 9 ай бұрын
गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵
@shambhuthakuri1755
@shambhuthakuri1755 8 ай бұрын
खैर! कति पटक हेरेको छु यो गीत आँसु बगाएर ।यस गीतमा आफुलाई देखेको छु र महसुस गरेको छु❤❤❤❤
@shisirxunar2966
@shisirxunar2966 9 ай бұрын
So nice song yes kumar dai धेरै धेरै सफलताको सुभकामना ❣️ big fan Yes kumar dai🤟👌❣️
@binitapuri2791
@binitapuri2791 9 ай бұрын
Wow wow😮I couldn’t stop my tears, touched my ❤ really Thanks to entire team, Yes brother n beautiful sister🔥❤️❤️
@laxmanlimbu-ec7zm
@laxmanlimbu-ec7zm 9 ай бұрын
पाथीभरा माँता कि जय 🙏🙏💞💞💞💐💐
@kalumanbro3163
@kalumanbro3163 9 ай бұрын
आखा बाट आसु आयो सबै काम छोडेर सुनिराको छु दाई best wish😢😢😢😢
@santoshlimbu-ug1yx
@santoshlimbu-ug1yx 9 ай бұрын
Mukumlung vaner sandesh dierako x ajai limbuko xora vaer pathivara vani bas
@sangamale7273
@sangamale7273 9 ай бұрын
Jay
@sabibasnet7980
@sabibasnet7980 3 ай бұрын
Kasto heart touching, jati choti sunxu tetti choti runxu😢😢ekdam man xuney geet yash dai ko❤❤
Wait for the last one 🤣🤣 #shorts #minecraft
00:28
Cosmo Guy
Рет қаралды 5 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН
Yash Kumar blockbuster Songs Collections Jukebox 2021 ll Nepali Geet ll
1:07:37
Nepali hit songs we love Nepali songs. #oldisgold #oldnepalisongs
40:09
Rayal Sunuwar Kirant
Рет қаралды 895 М.
SUSTARI SUSTARI - A MUSICAL FILM | YASH KUMAR | ANNU CHAUDHARY
11:47
Yash Kumar Official
Рет қаралды 14 МЛН
Trending songs 2081
1:00:57
Girban Rai vlog
Рет қаралды 21 М.
Pramod Kharel Old Songs । Audio JukeBox of Pramod Kharel
29:07
Relaxing Music
Рет қаралды 3,5 МЛН
Timi Chhau Ra
5:36
Yash Kumar - Topic
Рет қаралды 1,4 МЛН