यस्तो रहेछ गगनको भाषण कलाको रहस्य ! Gagan Thapa on Tamasoma Jyotirgamaya

  Рет қаралды 96,088

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

6 жыл бұрын

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Gagan Thapa on Tamasoma Jyotirgamaya with Tika Ram Yatri
Program: Tamasoma Jotirgamaya
Presentor: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri

Пікірлер: 161
@santoshrajsubedi440
@santoshrajsubedi440 6 жыл бұрын
गगन थापा एक्लो बृहस्पति,आस लाग्दो नेता,देशको खम्बा,जय नेपाल।
@gurungkanxa9381
@gurungkanxa9381 6 жыл бұрын
Very good interview Tika Ram ji. पार्टीको हिसाबले होइन व्यक्तिगत हिसाबले मलाई एकदम मन पर्ने नेता good think good vision भएको नेता। जो गगन जि ले के पी ओलिले RAAW संग कुरा गरेको कुरा गर्नु भयो सहि हो। यो कुरा त शुधिर शर्माको प्रयोगशालाम पनि पढेको थिए मलाई लाग्छ नेपालको उच्च नेताहरु CIA र RAAW बाट कोहि अछुत छैन जस्तो लाग्छ। गगन जि भबिष्यको प्रधान मन्त्री हो। नेपाली कांग्रेसमा तपाईं जस्तो युवा नेताहरु सक्रीय हुनु पर्‍यो।
@rebchhetri4133
@rebchhetri4133 6 жыл бұрын
येकदमै आशा लाग्दा नेता हुनुहुन्छ गगनजी तर यती भन्दैमा काङ्ग्रेस को पक्ष लिन सकिदैन जब सम्म काङ्ग्रेस को लिडरसीप बद्लिदैन । जहिले गगन थापा जस्तो लिडरसीप आउँछ पुनः काङ्ग्रेस मा फर्किने छु । स्वास्थ्य मन्त्री हुँदा वाहा ले गरेका काम देखि निकै पर्भाबित छु ।तर वाहा को पार्टी ले वाहा लाई अगाडि बढिरहेको देख्न चाहन्छ जस्तो देखिदैन ।
@bishalpanthee2649
@bishalpanthee2649 6 жыл бұрын
The way Tikaram Yatri tables the question to the guest is more logical and extremely reasonable!
@rajandhakal555
@rajandhakal555 6 жыл бұрын
चाहे जो जस्तो व्यक्ति होस् त्यो सबैको प्यारो हुनै सक्दैन त्यस्तै गगन थापा पनि त्यस्तै पात्र हुन् सबैलाई मन नपर्ला तर देशको नेतृत्व गरेर विकास दिनसक्ने नेता हुन भन्ने लाग्छ आशा छ ✋✋
@genxhavoc5065
@genxhavoc5065 6 жыл бұрын
LoveNepal BiNdas feri aasha haru chakna chur hunna ready hudai baas. Jati 5~10 barsa ma neta haru le Singapore baani dinchu bhane ni Kukur le ryal chuwayeko jasto. Kaan ma tel haandai ho Ki k ho.
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
LoveNepal BiNdas सहमत
@Rockstar-kf2iy
@Rockstar-kf2iy 6 жыл бұрын
पाटी गत हिसाबले हैन तर ब्याक्ती गत हिसाब ले असाध्यै मन पने र आशा लाग्दो युवा नेता मेरो नजर मा
@bhadrasinghthapabhadarsing7627
@bhadrasinghthapabhadarsing7627 6 жыл бұрын
कांग्रेसमा गगन युवा नेता पक्कै दह्रो हो थियो तर "गुन्डा नाइके मर्दा, इन्डियाले नाका बन्दिको बेलामा " बोलि , देखाएको ब्यबाहार र आजको कुरा सुन्दा, परेछी मात्त्रै चेत छ भन्ने, सिद्द भयो परिपक्क हुन समय लाग्दो रहिछ....? अब दुर्द्शिताको कमि देखियो !!!!!!!
@dhanbahadurbudha5090
@dhanbahadurbudha5090 5 жыл бұрын
Gagan dai we expect you
@user-ko3ch1mv7s
@user-ko3ch1mv7s 6 жыл бұрын
टिकाराम दाजु पनि भव्य गगन दाजुपनि भव्य
@ranaduo2023
@ranaduo2023 6 жыл бұрын
गगन थापा जस्तो नेताले काङ्ग्रेस हाक्नु पर्छ , भविष्यकाे नेपालकाे प्रधानमन्त्री।
@laxmisapkota6536
@laxmisapkota6536 6 жыл бұрын
Both are wordsmith. Thank you. It is always interesting to watch Yatrijee program.
@gopalmgr.gaming3006
@gopalmgr.gaming3006 6 жыл бұрын
कङ्ग्रेसको नेता गगन थापा एउटा प्रभावशाली एबम मन पर्ने नेता हुन । तर उनको पार्टी ले गतिशीलता लिन नसक्दा उनको देश बिकास मा लगाउने क्षमता खेर गैइरहेको छ।
@dbmalla1272
@dbmalla1272 6 жыл бұрын
आश लाग्दो नेता हुनुहुन्छ गगन थापा
@urgen504
@urgen504 6 жыл бұрын
बोल्न सिक्ने हो भने गगन थापा सँग सम्भवत गरौं जय नेपाल
@nichalkarki9451
@nichalkarki9451 6 жыл бұрын
गगन थापा जिन्दावाद
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 6 жыл бұрын
याे गगन थापाजूकाे वहस कार्यक्रमले कमसेकम नेपालमा राजनितीमा शिक्षित माण्छेकाे अभावनै हामी नेपालीकाे पिछडीएकाे कारण हाेकी जस्थाे भान भयाे नेपालमा शहि क्षमता वान नेतृत्व जब शक्तिमा पुग्दैनन तब सम्म राईट म्यान राईट ल्पेस भन्ने नै हुदैन जस्थाे हुण्छ जब सम्म शिक्षा र उमेरकाे ख्याल गर्न सक्दैनम तब सम्म हामीले संवृध्दीकाे अाषा गर्न सक्दैनन जस्थाे लाग्छ फेरि पार्टीले अाफ्ना समसद लाई हुईप जारी हुण्छ भने सायद प्रतिपक्षकाे जति राम्राे भुमिका र भिजन भए पनि राज्यका लागि अाैचित्य हिन जस्थै हुदाे रहेछ , अहिलेकै अवस्थामा पनि प्रति पक्षले राज्यलाई काहाँ घुडाटेकाउन सकेकाे छ ?
@deepakpujara2805
@deepakpujara2805 6 жыл бұрын
हेमलालजि तपाईंले कुन हिसाबले गगन थापाको मुल्यांकन गर्नु भयो थाहा छैन तर आफ्नो सरकारमा मन्त्री भएको बेला सबै भन्दा राम्रो काम गरेर चर्चामा आएकै हुन् र नेपालका सबै निर्बाचन क्षेत्र भन्दा बजेट बढी आफ्नो क्षेत्रमा ल्याएकै हुन्
@gyamurama4536
@gyamurama4536 6 жыл бұрын
मलाइ मन पर्ने पाटी काङ्ग्रेस मन पर्ने नेता गगन दाइ
@santoshneupane9565
@santoshneupane9565 6 жыл бұрын
Tika sir question n gagan dai ko answer waoo
@ramgopal2102
@ramgopal2102 6 жыл бұрын
आसा लाग्दो नेता राम्रो अन्तर्वार्ता
@deepakpujara2805
@deepakpujara2805 6 жыл бұрын
gagan thapa is the best leadership of Nepali political leaders
@gauravayer8669
@gauravayer8669 5 жыл бұрын
गगन थापा काे अघ्ययन र बिचार मन पर्याे । अाशा लाग्दाे नेता हाे पक्कै पनि । तर कुनै कुनै मित्र ले कमेन्ट मा लेख्नु भा छ अरुले पढेकाे लेखेकाे पढेर बाेल्याे रे । हाे मित्र हामी ले जे जति कुरा र बिचार राख्छाै बाेल्छाै ती सबै हामिले सुनेका सुचना नै हुन र ती सुचना हरु लाई ठ्याक्क मिलाएर भन्न सक्नु र बाेल्न सक्नु नै अाज काे बाैद्धिकता हाे अाफ्नै ज्ञान बाेल्न सक्ने त बुद्ध पुरुष भै हाल्याे नि । अाज काे परिबेश मा गगन संग सहि सुचना छन ।।
@ballavc
@ballavc 6 жыл бұрын
Despite of my Idelogy for different party, I admire this Guy and i am proud on him as our MP. He can sit in on any kind of open debate.
@user-kv2hw4ve5d
@user-kv2hw4ve5d 6 жыл бұрын
सहि भन्नू भयो गगन दाइ।
@hongkongtailor8176
@hongkongtailor8176 6 жыл бұрын
suresh kumar गगनजी जस्तो क्षमतावान सांसद अरु 4/5 जना हुने हो भने संख्यामा कम भएपनि कम्युनिष्ट सरकारको घमन्ड टोड्दनलाई खासै समस्या नै छैन तर अरु सांसदहरुमा गगनजी जस्तो क्षमतावान भएन त्यसैले पनि यो अधिनायकबाद सरकारले मनपर्दी गर्दै गएको छ जे होस् यो राष्टको भाबि प्रधानमन्त्री भनेकै गगन जी हो यो मेरो मात्रै नभए आम नेपालीको इच्छा हो
@premdhakal2626
@premdhakal2626 6 жыл бұрын
बिचार राम्रो गगनको
@suchitbista2560
@suchitbista2560 6 жыл бұрын
Great gagan dai
@bijayakumar5731
@bijayakumar5731 6 жыл бұрын
मुलुकले आसा गरेको खम्बा गगन थापा ! रुढीबादी काङ्ग्रेसमा सहज वातावरण नभएकोले आफ्नो उर्जा प्रदशन गर्न नपाएका भन्ने मेरो स्वतन्त्र बुझाइ ।
@ganeshrajgiri3571
@ganeshrajgiri3571 6 жыл бұрын
बुद्धिजीवी पत्रकार मध्य मा तपाईं पनि हो मेरो नजरमा
@yogeshbhandari2592
@yogeshbhandari2592 6 жыл бұрын
फलदायी कुराकानी
@trinity396
@trinity396 5 жыл бұрын
Tikaram hi ko harek prasna hamro maan ma pani uthey Kai huncha Chita bujcha tikaram hi ko interview herey Ra Keep up bro
@devrajnepal9752
@devrajnepal9752 6 жыл бұрын
जय नेपाल गगन दाइ देशले आश गरेको युवा नेता
@dipenghimire2322
@dipenghimire2322 5 жыл бұрын
काङ्ग्रेस पाटि गयगुज्रियकाे पाटि हाे तर गगन थापा अासलाग्दा नेता हुन।
@dilipsampangaanshu5119
@dilipsampangaanshu5119 6 жыл бұрын
गहिरो अध्ययन र भाषण शैली राम्रो छ तर काङ्ग्रेस भित्र गुट उप गुटको समस्याले झिलेको यसै भित्र अल्मलिएको पो हो कि।
@nepal3746
@nepal3746 6 жыл бұрын
Love today's episode ! Like
@entertainment-fp3ex
@entertainment-fp3ex 6 жыл бұрын
आज को अन्तर्वार्ता ले धेरै कुरा सिक्न पाइयो
@ratanthapa3753
@ratanthapa3753 5 жыл бұрын
entertainment entertainment ✋
@gaganbahadurchhetri3264
@gaganbahadurchhetri3264 6 жыл бұрын
best analysis. .....
@rajkumar-ht8gv
@rajkumar-ht8gv 6 жыл бұрын
जय गगन थापा जि
@hirankhatiwada7200
@hirankhatiwada7200 6 жыл бұрын
mero gagan dai lae xittai Nepal ko prime minister bhako herna chahanxu .....he is the raj neta of Nepali politics gagan dai jasto ramro soch bichar ra xyamata bhako neta Nepal ma koi pani xina
@parmeshworkunwar4757
@parmeshworkunwar4757 6 жыл бұрын
dubai jana saga baser tea khana man chha...tikaram n gagan daju
@bishwabandhupurush1406
@bishwabandhupurush1406 6 жыл бұрын
Very nice and positive thought interviw
@jangabohora9377
@jangabohora9377 5 жыл бұрын
हरेक नेताहरुको बहस बिचार ले छर्लङ्ग हुन्छ,कि को कति सिक्क्षीत र योग्य छ भनेर राजनीतीक पाटी को मात्र पुजारी हुनुहुदैन कोई पनि जीम्मेवार ब्यक्ती ले ।अपेक्क्षा राखम भबीस्यमा प्रधान मन्त्री जीउ ले यस्तै महान ब्यक्तीव पक्ष बीपक्ष हरुका सकारात्मक टिक्का टिप्पणी सङ्गै यकसाथ देस अगडी बढाउन सबै को साथ लिन जरुरी छ सुभकामना
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 6 жыл бұрын
आसा गरीयको नेता गगन थापा
@omgurung2039
@omgurung2039 5 жыл бұрын
गगन थापा जी मलाइ मन पर्ने नेता मध्येको एक हुनुहुन्थ्यो कुनै बेला तर आजकल मलाइ तेस्तो लाग्न छोड्यो l भाषणमा मात्रै राम्रो बोलेर कुनै अर्थ लाग्दैन उहाले भने जस्तै अहिलेको गगन र भोलि दस बर्स पछि जन्मिने गगन बीचको बिचार र सोच शक्ति आकास जमिनको फरक हुन्छ जस्तै पन्द्र बर्स अगाडि सम्म गगन जी को हातमा सेल फोन थिएन तर अहिलेको बच्चाहरु जन्मेको छ सात महिना पछि सेल फोन खेल्न थाल्छन दुइ बर्स पछि त उनीहरुले आफै आफुलाई मन पर्ने एआप्स दबाएर मजा लिन थाल्छन भने अब सोच्नुहोस गगन जी प्रेमिएर हुने बेला सम्म गगन थापा चालिस पुग्दा जन्मेका युवाले उहाबाट के आशा गर्न नै सकिन्छ ?
@lifesucks8449
@lifesucks8449 6 жыл бұрын
Good thought gagan thapa g
@jackdavid7621
@jackdavid7621 6 жыл бұрын
गज्जब लाग्यो
@bibekneupane5141
@bibekneupane5141 6 жыл бұрын
मन परो टिकाराम जि।
@bikashdangi809
@bikashdangi809 6 жыл бұрын
positive and informative discussion
@Garbuja
@Garbuja 5 жыл бұрын
गगन मा दम पक्कै छ।बिचार उत्कृष्ट नै लाग्याे
@prasantkhati5943
@prasantkhati5943 6 жыл бұрын
Yo programme exlant xa malai ati man parxa one week two time hunuparxa
@harikumartamang6341
@harikumartamang6341 6 жыл бұрын
khusi lagyo aba alali bhayani youba bichar posistively aayakoma
@arunrarayamajhisumitraraya63
@arunrarayamajhisumitraraya63 6 жыл бұрын
गगन थापा राम्रो सोच भएको नेता हो ।
@dipenbista999
@dipenbista999 6 жыл бұрын
Great topic of discussion.
@projectssupportservice6512
@projectssupportservice6512 6 жыл бұрын
रेल र सम्ब्रिद्दि: देशको मुटु राजधानीमा धुलो, धुवाँ, हिलो-मैलो, खाल्डा- खुल्डी आदिले हिडिसक्नु, बसिसक्नु छैन. अन्यत्रको त कुरा नगरौं. सरकारले सम्ब्रिद्दिको मानक मानेर रेलमै येति धेरै किन कुदिरहेको छ? के रेल बिनाको विकास र सम्ब्रिद्दि सम्भब छैन र?
@basnetkazee1892
@basnetkazee1892 6 жыл бұрын
tika ram ji ko qsn sodne tarika nai beglai...
@mileechemjong7188
@mileechemjong7188 6 жыл бұрын
Lack of political espionage.
@salimwongjeng8098
@salimwongjeng8098 6 жыл бұрын
Great leader gagan jiu
@thakurithakuri7399
@thakurithakuri7399 6 жыл бұрын
कांग्रेस हुनुमा गर्व लाग्छ । जब सम्म युवा नेता गगन कुमार थापा हुनु हुन्छ ।
@rpsubba1030
@rpsubba1030 3 жыл бұрын
The professional manner in which he prepares for his parliament speeches is commendable. Politics now should be developed as a true profession, not a dumping ground of assholes. Every parliamentarian must develop Gagan’s ways as a culture in parliament and outside. Read books and consult experts and discourse in the public. You have a great package.
@greatnepalonlinetv8467
@greatnepalonlinetv8467 6 жыл бұрын
रबि लामिछाने लाई ल्याउने हिम्मत छ टीका राम जि??
@subedinav
@subedinav 6 жыл бұрын
गगन थापालाई तर्क दिइरहेको सधै देखियो तर बास्तबिक हिसाबले देश का निमित्त देखिने कार्य गर्या कमै देख्याछु, के कांग्रेसका सिधान्तमा अडान रहनै पर्छ र ? कांग्रेसबाट नभए अन्य पार्टीमै लागेर भए नि केहि गर्दा हुन्न र ?
@reshamghimire5853
@reshamghimire5853 6 жыл бұрын
स्वतन्त्र देशको नेताहरुको पो आफ्नो देश प्रतिको स्वतन्त्र बिचार , बिमर्श र बहस सुन्न रहर लागेर आउदो हो ! पहिला देश स्वतन्त्र बनाउ अनि स्वतन्त्र देशको नेता भएपछि सुनाउला बहस ... अरु सब बकबास हो !
@nareshmalla597
@nareshmalla597 6 жыл бұрын
No matter what party belongs to him, he has a great knowledgeable, skillful, and very talented leader of Nepal. Honestly he has already proved his capacity during the time of Health Minister under the leadership of Prachand, not Sher Bahadur. If you criticize him, you are either bias or party Cadre of other party. Please listen his ideas as a whole for country not for party.
@ghimireanup1821
@ghimireanup1821 6 жыл бұрын
जय देश जय कांग्रेस जय गगन थापा दाइ
@swopnilsapkota6767
@swopnilsapkota6767 6 жыл бұрын
Nice conversation
@digambasnet863
@digambasnet863 6 жыл бұрын
good speech my bro
@km_gaire
@km_gaire 6 жыл бұрын
JAYNEPAL dubai..laai
@bishnusharma5941
@bishnusharma5941 6 жыл бұрын
Rabi lamichane sanga milera desh chalaunus gagan ji
@adhikarchaudhary9403
@adhikarchaudhary9403 6 жыл бұрын
tikaram dai and gagan dai always best
@dedpakpaudyal2160
@dedpakpaudyal2160 6 жыл бұрын
जय नेपाल जय कोङ्रेस
@sitharambasiyal6769
@sitharambasiyal6769 6 жыл бұрын
Good
@amirshahi205
@amirshahi205 6 жыл бұрын
तिम्रा मिठो बोली ले नी धेरै लाई लट्ठाएको छ, खोइ तिमी ले नेर्तित्तो गर्दा पनि खासै काम त गरेका होईनउ !!
@rgr15222
@rgr15222 5 жыл бұрын
I support u Gagan T tara SBD ko kura sunda nindra lagxa.
@rosangharti5372
@rosangharti5372 6 жыл бұрын
National Hiro
@tekyakdamramrobicharparsad4669
@tekyakdamramrobicharparsad4669 6 жыл бұрын
jay nepal
@rohitgurung6308
@rohitgurung6308 6 жыл бұрын
Intelligent talk show. Brain gain I would say.
@nimalama6745
@nimalama6745 6 жыл бұрын
Jay Nepal
@kamalbahadur3784
@kamalbahadur3784 6 жыл бұрын
Jaynepal
@sitalxettri2276
@sitalxettri2276 6 жыл бұрын
Good politician
@subashala1634
@subashala1634 5 жыл бұрын
Jay congress Jay nepal From dang
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 5 жыл бұрын
चाय जतिले जे भने अरुले बिकास का काम शुरु हुन लागे पछि यो कुरा यसरी हुनुपर्छ मात्र भन्ने नेता गगन थापा हुन अाफैमा केही भिजन छैन के युबा नेता भन्ने बरु बुढा भयपनि केपी वली जस्तो नेता नेपाल कमै मात्रामा जन्म हुनछ म‍ोैकाले मात्रै पाईन्छ फेरि फेरि यस्तो नेता पाऊन निकै समय लागछ
@karnasunam5942
@karnasunam5942 6 жыл бұрын
Hi is always geart
@kaushaladhikari1511
@kaushaladhikari1511 6 жыл бұрын
Gagan dai had dropped two hints here how our politicians are directed from RAW.
@nabinapokhrel2699
@nabinapokhrel2699 5 жыл бұрын
यो मान्छे पनि त्यही काउरेस को पुरानो बिचार धाराबाट कुन्ठित भयरा माथी उठ्न सकेना ।
@tilaklamicchane8170
@tilaklamicchane8170 5 жыл бұрын
Sahi kuraa
@chandraslama
@chandraslama 6 жыл бұрын
Gagan is the rrquired leader for oir country. He is doing his best!! But in the cabinet we are looking for action rather than learning from you. Thanks
@bhaskarthakuri9474
@bhaskarthakuri9474 5 жыл бұрын
gagan is bast🙌🙌
@itskhem665
@itskhem665 6 жыл бұрын
Ramro neta
@deepsonneupane2189
@deepsonneupane2189 6 жыл бұрын
lidar vay nepal ma kehi dekhaune neta ho gagan ji aasa xa
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
आश लाग्दो नेता हुनुहुन्छ गगन थापा ।।💞💞
@anilbhandari4206
@anilbhandari4206 6 жыл бұрын
Mali man parna nata hunxa gagan ji aru kahrash nata vanko jar pata hun
@nixonniraula9037
@nixonniraula9037 5 жыл бұрын
Our future primeminister
@yubarajbhusal2911
@yubarajbhusal2911 6 жыл бұрын
Most intelligent journalist in our nation is Tika Ram Dai. Indra lohni was extreme
@sunderneupane6330
@sunderneupane6330 5 жыл бұрын
Long live Gagan dai
@mandevchand5759
@mandevchand5759 6 жыл бұрын
Mero man parne neta gagan thapa
@mileechemjong7188
@mileechemjong7188 6 жыл бұрын
International airport is a hub of gold smuggling. If we have train routes with both our neighbour countries what will we be facing?
@santoshthakali8939
@santoshthakali8939 5 жыл бұрын
Gagan g ko bichar man parax
@govindakhanal3718
@govindakhanal3718 6 жыл бұрын
what an diotic interview ...he invited Mr Thapa to praise him....He could have stirr him regarding Congress's policy position ....as CPN is following their social democratic position then will congress shift to further right ???
@tejnicesongilovethissongta4501
@tejnicesongilovethissongta4501 6 жыл бұрын
vasan garna ta khub aauxa daka haru lae
@hemlalamoktan4396
@hemlalamoktan4396 6 жыл бұрын
sathi ho mero area ko samsad ho tapai haru dherai aasa nalinu hola kura matra garxa kin ki ma sanga dherai kura xa ghar ma pani 1 week ma 1 din pani gatilo aaudaina aaphai bichar garnus ..
@binoddhongtamang5828
@binoddhongtamang5828 6 жыл бұрын
हहह एक सोच्न न नसक्ने बोल्न नजन्ने र सवारी चलाउन नजाने चलाक ले घटना अर्थात सवारी excident हुन सक्छन् गगन जि ?
@namaskarrestaurant4801
@namaskarrestaurant4801 6 жыл бұрын
बोली र ब्यबाहार उस्तै भए कती राम्रो हुन्थियो होला
@ratanthapa3753
@ratanthapa3753 5 жыл бұрын
loken back किन के कमि छ र
@anujpokharel3175
@anujpokharel3175 5 жыл бұрын
gaiteko sathi
@khimmanoli4466
@khimmanoli4466 4 жыл бұрын
Patiko netreto gagan g le garnuparaxa
🤔Какой Орган самый длинный ? #shorts
00:42
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 7 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
On Air With Sanjay #179 - Gagan Thapa Returns!
1:29:28
Sanjay Silwal Gupta
Рет қаралды 100 М.
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 3,2 МЛН