कांग्रेसको घोषणापत्र लेखेर रास्वपाबाट सांसद बनेका मनीष झासँग अन्तरसंवाद | Tamasoma Jyotirgamaya

  Рет қаралды 102,036

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 467
@tikaramyatri
@tikaramyatri Жыл бұрын
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नु होला !
@kiranbhatta9166
@kiranbhatta9166 Жыл бұрын
बालेन को अन्तरबार्ता लिनु न सर प्लिज
@ampmskm
@ampmskm Жыл бұрын
तपाईं interview गर्नुस्, आफ्नो कथा वाचन गर्न अरु माध्यम प्रयोग गर्नुहोस। उत्तर भन्दा प्रस्न लामो हुन थाल्यो, विजय पाण्डे जस्तो🙏
@PraKash-kj4by
@PraKash-kj4by Жыл бұрын
वालेन सहा लाई ल्याउनु पर्यो
@ranjitlama1418
@ranjitlama1418 Жыл бұрын
Sumona shrestha plz
@ranjitlama1418
@ranjitlama1418 Жыл бұрын
Sumona shrestha lai bolaunu tarq rajnitik haina uhale uthaune bisayako bare sunne man xa
@yekdev_asafal
@yekdev_asafal Жыл бұрын
मलाई एकदमै मनपर्ने बौद्धिक शालीन ब्यतिक्त्व ❤❤राजनीतिमा भबिस्य राम्रो छ
@sabinashrestha7413
@sabinashrestha7413 Жыл бұрын
शब्दमा सकारात्मक साेच सारै राम्रो काममा पनि यस्तै भैरहनु 🙏
@janakiaryal4238
@janakiaryal4238 Жыл бұрын
हरेक कुरामा सकरातमक बिचार राख्न सक्ने सकारात्मक ब्यक्ती मनिश झा ।नेपालको राजनितिमा आशाको किरण ।
@purnachaulagain1742
@purnachaulagain1742 Жыл бұрын
मधेशको सान रास्वपाको मान मनिष झा मन पर्ने नेता मध्य एक #जय_चन्द्र_सुर्य 🇳🇵
@anantalamichhane9689
@anantalamichhane9689 Жыл бұрын
निकै मीठो संबाद मनिष झा को सालिनता मा हाम्रो संस्कृति देखिन्छ। अब गर्न राजनिती यो खालको सालिनता को आवश्यकता पनि छ।
@ViewsChill
@ViewsChill Жыл бұрын
उहाको अन्तर्वार्ता पहिलो पटक हेरे बहुत मन पर्यो मनिष झा । रास्वपा को उपसभापति उहाँ हुनु पर्ने हो ।
@bishalpradhan800
@bishalpradhan800 Жыл бұрын
झा सरको, सालिन्ता र बौद्धिकताको लागी सलाम छ 🙏
@taraparsadbhandari3444
@taraparsadbhandari3444 Жыл бұрын
रा स्व पा को सबैभन्दा मन पर्ने नेता मानिस झा हुन्
@ranjanaaatreya8068
@ranjanaaatreya8068 Жыл бұрын
मनिष सर एकदम राम्रो हुनुहुन्छ । हिजो नेपाली कांग्रेसमा रहदा सधै आफ्नो पार्टी प्रती रक्ष्यात्मक रहनु भो । आज जहाँ हुनुहुन्छ फेरि पनि आफ्नो पार्टी प्रतिको इमानदार भुमिका तारिफ योग्य छ । ❤❤
@xetri-xoro
@xetri-xoro Жыл бұрын
मनिस जि जस्तो साफ सुत्र राजनेता आज को देशमा चाइएको छ !!!! सम्पुन देश ले र जनता ले बुझनु छ❤❤❤❤❤❤
@monikakharel
@monikakharel Жыл бұрын
RSP को एउटा बलियो खब्बा अनि सबै सबैको आशाको किरण मनिष झा❤❤
@keshavbhatta4577
@keshavbhatta4577 Жыл бұрын
Manis man parcha
@kishorthapa6273
@kishorthapa6273 Жыл бұрын
एक राम्रो मान्छे अनि नेता
@gurungbina
@gurungbina Жыл бұрын
मन, दिमाग र कान पनि आन्नद भयो मनिष सरको ईन्टरभिऊ हेरेर! वहाको शब्द शब्दले मन छोयो। “ नेताले दिने अवसरको महत्व हुन्छ, पोजिसन होइना” so impressed 🔔🔔🔔
@anilpant6174
@anilpant6174 Жыл бұрын
मनिषजी अत्यन्तै सन्तुलित, शान्त र स्पष्ट धारणा राख्ने व्यक्तित्व हुनुहुन्छ उहाँलाई सदैव यस्तै रुपमा देख्न पाउने आशा गर्दछु ।
@ratnakarki8321
@ratnakarki8321 Жыл бұрын
अन्तरबार्ता पुरा सुनियो । निकै परिपक्क लाग्यो, रास्वपाका समर्थक प्रति जुन आरोप आयो त्यो पुरापुर सत्य होइन, किनकी तेती समर्थन नगरेको भय आज नेपालमा आसाको घेरा आउदैनथ्यो । अन्य शुभेच्छाको लागि धन्यवाद ।।
@gokulbk241
@gokulbk241 Жыл бұрын
आज धेरै राम्रो मानानिया लाई बोलाउनु भयो धन्यवाद यत्री सर 🔔🔔🔔🙏🙏🙏
@nilkamalpangeni9245
@nilkamalpangeni9245 Жыл бұрын
समाजमा बौधिक दरिद्रता फैलाउनुमा १३ भाई पत्रकार र टीकाराम यात्री मुख्य ज़िम्मेवार छन
@dilipadhikari4071
@dilipadhikari4071 Жыл бұрын
माननीय ज्यु नमस्कार। देश र जनताका लागी निस्वार्थ भावले लग्नुहोला। सुभकामना
@Evan-ig2gs
@Evan-ig2gs Ай бұрын
मलाई एकदमै मनपर्ने बौद्धिक शालीन ब्यतिक्त्व
@devishrestha9779
@devishrestha9779 Жыл бұрын
उत्कृष्ट अन्तरबार्ता।Bold,smart and intelligent Manish sir
@gokulbk241
@gokulbk241 Жыл бұрын
रास्वपा का सबै मानानिय हरु बिग्या बिग्या हुनु हुन्छ
@aryalrms
@aryalrms Жыл бұрын
नोकिया फोन जति पुरानो भए पनि बलियो मा एक नम्बर नै थियो । मेरा हजुरबुबा जति पुरानो मान्छे भये पनि ब्याबहारिक, अनुभबी र एक जिम्मेवार सदस्य हुनुहुन्छ । .. यात्री जिले रास्टृय परिचयपत्रको बिषयमा प्रश्न शोध्न बिर्सनु भयो !! सुन्न मन थियो ।
@Psctayari199
@Psctayari199 Жыл бұрын
मनिष झाको बोल्ने शैलीको ठुलो फ्यान
@dipendrashahi3788
@dipendrashahi3788 Жыл бұрын
मनिश झा शालिन, बौद्धिक,बिचारको परिपक्वता,धैर्यता छ राजनितिगर्ने ब्यक्तीमा यस्तै परिपक्वता आबस्यक छ।
@rajjairu8052
@rajjairu8052 Жыл бұрын
मनिस सर हजुरको तर्क एकदम राम्रो लाग्छ । तपाईंको राजनीतिक यात्रा सफल रहोस् ।🙏
@pushparaj-offical
@pushparaj-offical Жыл бұрын
अबका मानिसहरू प्रिय मनिष सर
@dipendrashahi3788
@dipendrashahi3788 Жыл бұрын
भाबि यो देशको नेतृत्व गर्नसक्ने क्षमतावान ब्यक्तित्व हो मनिश झा
@lokmanJogi
@lokmanJogi Жыл бұрын
मनिस झा नयापिडी हरु को कार्य र आबसेक्ता त्यही हो जो चाहिन्छ जो पुरानै नाया सैलैमा जलन्त छ जो परिबर्तन सम्भब छ हाम्रै पालामा जय देस 🇳🇵🇳🇵🇳🇵
@ramsingdhami9321
@ramsingdhami9321 Жыл бұрын
मनिष झा ज्यू सँगको अन्तर्वार्ता निकै शालिन र भद्र लाग्यो.....अागामी अंकहरूमा डा.भिमार्जुन अाचार्य, भरत दाहाल र डा.सुरेन्द्र केसी ज्यूहरूका अन्तर्वार्ता पनि हेर्न पाउँ धन्यवाद ।
@dipendrashahi3788
@dipendrashahi3788 Жыл бұрын
मनपर्ने नेता यहाँको बिद्दताको कदर गर्दछु सान्दर्भिक बिचारकोलागि धन्यवाद!
@jcbhesharajbhattarai4056
@jcbhesharajbhattarai4056 Жыл бұрын
मिठाे धुन पनि 😍😍
@madhavkc3007
@madhavkc3007 Жыл бұрын
बौद्धिक एवम् भिजन सहितको नेता ❤
@harkakarki7173
@harkakarki7173 Жыл бұрын
मनिष ,तिमी ऐना हौ ,जहाँ हाम्रो भावना लाई स्प्स्ट देखिन्छ ,
@khilkhadka5744
@khilkhadka5744 Жыл бұрын
यो कार्यक्रम को उत्कृष्ट बक्ता
@viewofmychannel.6102
@viewofmychannel.6102 Жыл бұрын
Thanks a lot Tikaram G for give chance to Manish Jha g kindly voice positive and logically debate. 👍️👍️👌👌❤️🙏❤️
@ThakuriRocks13757
@ThakuriRocks13757 Жыл бұрын
कसैलाई घोचपेच नगरेर आफ्नो तार्किक बहस लाई राख्नु नै मनिष झाको विशेषता हो ❤जय घन्टी
@binoduprety2596
@binoduprety2596 Жыл бұрын
उत्कृष्ट अन्तर्वार्ता मनिष सर बाट धेरै राम्रा कुरा हरु सिक्न सकिन्छ । जय घण्टी 🔔🔔🔔🇳🇵
@nirBikramThakuri5
@nirBikramThakuri5 Жыл бұрын
कति मधुमास युक्त स्वर , बोलीमा दम, सुनिरहुजस्तो ।।। ❤❤❤❤❤
@shyamalashiwakoti6792
@shyamalashiwakoti6792 Жыл бұрын
Finally someone who can articulate his words without any negative connotations and putting others down and at the same time able to effectively delivers his message. Excellent interview from the host side as well.
@keshavbhatta4577
@keshavbhatta4577 Жыл бұрын
Good manis sir
@krishnabahadurchand
@krishnabahadurchand Жыл бұрын
​@@keshavbhatta4577q1 17:41
@rkkc79nepal
@rkkc79nepal Жыл бұрын
धेरै राम्रो बिचार । एउटा होनहार युवा राजनीतिकज्ञा । देश ले मागेको एउटा युवा ।
@dbgorkha
@dbgorkha Жыл бұрын
सारै मिठो आवाज र विचारक ।
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
मनिष झा सरलाई नमस्कार 🔔🔔🔔आज पहिलोपटक तपाईंको अन्तरबार्ता हेर्न पाए।कार्यक्रम संचालक यात्री जि लाई पनि धेरै धन्यवाद 🔔🔔🔔जय घण्टी 🙏🙏🙏
@rajukunwar4878
@rajukunwar4878 Жыл бұрын
परिपक्व,शालिन र स्पष्ट विचार राख्ने व्यक्तित्व । बहस, र विचार सम्प्रेषणमा मलाई मनिष जी उत्कृष्ट अनुकरणीय व्यक्ति लाग्दछ । उहाँको कार्य सम्पादन र प्रदर्शनको परिक्षणको काल मान्छु वर्तमान समय । आशा छ निराश बनाउनुहुने छैन । शुभचिन्तक - राजु
@sureshkunwar9424
@sureshkunwar9424 Жыл бұрын
Brilliant and humble man
@prakashshrestha304
@prakashshrestha304 Жыл бұрын
सहकारी सम्बन्धि समाचार प्रसारण गरिदिन हुन हार्दिक अनुरोध ।
@sanjayapaudel3878
@sanjayapaudel3878 Жыл бұрын
तथ्य र तर्कमा टेकेर संसद हल्लाउने एक दमदार संसाद मनिष झा best wises
@nirajkc8418
@nirajkc8418 Жыл бұрын
Very good interview congratulations both of you Jay ghanti
@rupakgautam8807
@rupakgautam8807 Жыл бұрын
टीकाराम यात्रीज्यूलाई धन्यवाद आगामी दिन राजनीतिक दलमा आबद्ध भएर देशको प्रतिनिधित्व गर्नु हुनेछ भन्ने अपछ्या लिएको छु।❤
@mohanchaulagain
@mohanchaulagain Жыл бұрын
One of the best politician. Best wish Manish sir
@basantathapa6267
@basantathapa6267 Жыл бұрын
आहा,कति राम्रो बिचार!प्रजातन्त्रको कपिराइट क्लेम गर्ने कांग्रेस ,गणतन्त्रको माओवादी ,संघीयता र मधेस आन्दोलनको मधेसबादी दल हरुको आज के हालत छ ,जनताले हेर्दैछ्न्।
@Dhanbg2023
@Dhanbg2023 2 ай бұрын
दलाल पुँजवादी राजतन्त्रले पिलसिएका देशलाई छन्न यो कुटिल भ्रष्ट पुरानो नकल्ल नया रुपमा लुटना अाएका सँघिय बिरोधी अपराधीहरु मात्र हो।
@Dhanbg2023
@Dhanbg2023 2 ай бұрын
पुँजीवादी दलालका दास राजतन्त्रले लुटेका देशलाई झन्न भ्रष्ट पुरानो नक्कलमा नया ठग अपराधीहरु देश लुटना अाएका झुन्ड मात्र हो।
@upendranegi1990
@upendranegi1990 Жыл бұрын
धन्यवाद बिचार को लागि माननीय ज्यु सकारात्मक बिचार ले सकारात्मक उर्जा दिन्छ भन्छन म बुझियो धन्यवाद
@bikramthapa6622
@bikramthapa6622 Жыл бұрын
One of the favorite politician of Nepal 🇳🇵
@shreesubedi1779
@shreesubedi1779 Жыл бұрын
सालिन र जवाफ देहि नेता मनिष झा 🙏🙏🙏🔔🔔🔔🔔
@toypandey6866
@toypandey6866 Жыл бұрын
You are so great person manis jha ji .you have so visionary politician
@rajeshkafle7920
@rajeshkafle7920 Жыл бұрын
राम्रो लाग्यो कुरो। टिकाराम जी रवी लामिछाने जी लाई बोलाएर उहाँसंगको गुनासोको उत्तर वहाँबाटै सुनाउने प्रयास गर्नुस्।
@ranilshrestha4321
@ranilshrestha4321 Жыл бұрын
As the host, so is the guest. मनिष जि ले सबै जिज्ञासा को शालीन उत्तर दिनुभयो । आफ्नो बाहेक सबैको प्रसंशा गर्नुभयो। वहाँको योग्यता ले पार्टी साथै देशलाई बिकास गर्छ। यात्री हजुरको यात्रा सदा अघि बढोस् । शुभकामना छ।🇳🇵🙏
@tikarmbk277
@tikarmbk277 Жыл бұрын
जय घण्टी जय रास्वपा❤❤❤
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 Жыл бұрын
मनिष जि नयाँ पुस्ताको बौद्धिक ब्याक्ती हुनुहुन्छ । स्पष्ट बक्ता देश र जनताको लागि काम गर्नुहोला राजनीति यात्रको सुभकामना छ ।
@sanjeebsubedi434
@sanjeebsubedi434 Жыл бұрын
जय देश जय रास्वपा 🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@dipakpathak3690
@dipakpathak3690 Жыл бұрын
What a brilliant leader we have
@karnasunam5942
@karnasunam5942 Жыл бұрын
कांग्रेसी इस्कूलिंग ले अति मीठो अभ्यास दियको छ। great नेता मनीष मान्य जू
@manishapokharel6961
@manishapokharel6961 Жыл бұрын
कति राम्रो सोच माननीय ज्यु
@santoshbhatta1334
@santoshbhatta1334 Жыл бұрын
He is Talent, Bold, Smart and good presenter.. Love u manish jha shan of pradesh 2......
@rasmisunar5886
@rasmisunar5886 Жыл бұрын
Not only Pradesh 2 yar he is shan of Nepal also bro. Jaya Desh Jaya ghanti
@dhurbapunjali1704
@dhurbapunjali1704 Жыл бұрын
मलाई मन पर्ने नेता।
@kaleymgr1796
@kaleymgr1796 Жыл бұрын
One of the very talented person from rastra sotantara party maninaye manish jha.I enjoy listening this interview.
@prakashchhetri8272
@prakashchhetri8272 Жыл бұрын
मधेस परदेश भन्दा पनि देशले गर्व गर्न सक्ने माननीय मनिष झा
@prayash92
@prayash92 Жыл бұрын
फेरि एकपटक Dr. अरनिको लाई यस कार्यक्रम ल्याई हेर्न मन छ ।
@ramrijal374
@ramrijal374 Жыл бұрын
Manish jee ,i have seen so many leaders,in my life but never ever seen like you, .you have clear view,concept and perception which is very important within a leader.May be some time I will have an opportunity to see you .Goodluck ❤❤❤
@Advanture3
@Advanture3 Жыл бұрын
He is soo clear visionary leader , new parliament giving us new taste of real politics . ❤ i am proud to have such a best politician in our Nation. Wish you best of luck ..
@Bhuwanghimire420
@Bhuwanghimire420 Жыл бұрын
तपाईको शालिन र सभ्य अन्तरवार्ता राम्रो लाग्यो । भलै रास्वपा प्रति मेरो विचार त्यति अनुकुल चाहिँ छैन । भन्नू अर्थ प्रतिकुल पनि छैन, अहिले नै पुर्ण भरोसा गर्ने क्षमता म मा छैन । धन्यवाद टिकाराम यात्री जि ।
@gorkhali3505
@gorkhali3505 Жыл бұрын
राम्रो मुन्छे मनिष सर
@biratnepal2333
@biratnepal2333 Жыл бұрын
Manish jha❤️ We have lots of expectations from you
@Rampahari_Pokhara
@Rampahari_Pokhara Жыл бұрын
So humble person 🙏💐best wishes ahead in your political career Manish Ji ❤🎉🙏💐
@Humanityworld-wt3sz
@Humanityworld-wt3sz Жыл бұрын
Proud of you Manish dai 💘
@Ishworpun-z3n
@Ishworpun-z3n Жыл бұрын
kati ramro bichar❤
@gangathing1755
@gangathing1755 Жыл бұрын
उत्कृष्ट बिचार मनिष जि को ।
@deepaksunar8024
@deepaksunar8024 Жыл бұрын
माननीय मनिश झाको बिचार एकदम दमदार लाग्छ।
@amarajshahi9321
@amarajshahi9321 Жыл бұрын
सुमाना जि लाई ल्याउनुन सर यक्दम हेर्ने र देख्न मन छ ❤❤❤
@chandrabasnetdipak5637
@chandrabasnetdipak5637 Жыл бұрын
टीकाराम यात्री सर! तपाइँको नेपाली बोलाइ साथ साथै असरदार प्रश्न सोध्ने कलाको म मित्र भएको छु।र म शुद्धताका साथ नेपाली भाषा सिक्न। इच्छुक ब्याक्ती हु।तैसैले तपाइको हरेक कार्यक्रम हेर्ने गरेको छु।
@ujjawalkharal6055
@ujjawalkharal6055 Жыл бұрын
अन्तरवार्ता जस्तै बाहिरको वातावरणको गुञ्जाएसलाई पनि स्वतन्त्र रहन दिनुभएकोमा खुसी लाग्यो सर!!!
@yamnathadhikari9728
@yamnathadhikari9728 Жыл бұрын
मनिषजी मधेशको मात्र हिरा हैन नेशनल हिरो बन्ने स्वभाव भएको ब्यक्तित्व लाग्छ मलाई
@rupaksaud6374
@rupaksaud6374 Жыл бұрын
Manish दाईले कांग्रेस छोड्यो भन्दैमा तपाई संग भएको क्षमता, बौद्धिकता हरायो भन्ने हुँदैन। तपाई नि एक आशा लाग्दो मान्छे हो। म कांग्रेस भएकोले Gagan Thapa संग-संगै रहेर काम गरेको भए अझैँ राम्रो हुन्थ्यो स्वभाविक रुपमा भन्छु तर मलाई यति पनि थाह छ कांग्रेस पार्टी भित्र Swarnim Waglé दाईले भने जस्तै गिरोह हावी छ यो कुरा सत्य हो लुकाएर लुक्दैन। तपाईंहरू विद्रोह गरेर निस्किनु भयो। जहाँ जुन दल संग आबद्ध हुनुहुन्छ केहि फरक पर्दैन अवसर पाउँदै गर्दा सक्षम र योग्य हुनुहुन्छ भन्ने विश्वास र भरोसा जनतालाई दिलाउन सक्नुहोस् शुभकामना दाईहरु!💕❣️
@sanusappu
@sanusappu Жыл бұрын
Manish Ji ekdam ramro bolnu huncha!!🙏
@pradeepkc9929
@pradeepkc9929 Жыл бұрын
हाम्रो आसाको किरण ! मेरो आइडल 🙏
@jayakrishnapoudel8500
@jayakrishnapoudel8500 Жыл бұрын
Manish sir can answer every question equally well.
@indugurung2143
@indugurung2143 Жыл бұрын
शालिन र आशालाग्दो माननीय मनिषजीलाई ल्याउनु भएकोमा धेरै धन्यवाद यात्रीजी।
@shivraaaaj
@shivraaaaj Жыл бұрын
Great interview Manish sir. Your speech is so admirable❤❤.. umn.. fabulous !! Always with facts, rationality, polite. Indeed, these days, we Nepalese wait to listen your amazing voice wherever poseible. A ray of hope.. All the best !!
@RenjeGhising-dw3wz
@RenjeGhising-dw3wz Жыл бұрын
मोनिस झहा धेरै राम्रो बिचर छ
@pawansharma-nm3dd
@pawansharma-nm3dd Жыл бұрын
great ❤person mr.jha
@Binodkumarsapkota0029
@Binodkumarsapkota0029 Жыл бұрын
So good program i love it this coversatins
@gangathing1755
@gangathing1755 Жыл бұрын
तपाइको गित को धुन सारै राम्रो छ यात्री जि ।
@minbahadurwaiba6659
@minbahadurwaiba6659 Жыл бұрын
Brilliant Manish jha jaya ghanti❤❤❤
@sumeshupadhyaya7951
@sumeshupadhyaya7951 Жыл бұрын
Wonderful Interview Manish Sir 🙏🙏🙏🙏🙏🙏🙏
@chhatraluitel4850
@chhatraluitel4850 Жыл бұрын
Great leader🙏
@krishnalamsal1994
@krishnalamsal1994 Жыл бұрын
thank you both of you.
@bijaychhetri1817
@bijaychhetri1817 Жыл бұрын
What a leader manish jha big fan of you sir...
@kumargurung7068
@kumargurung7068 Жыл бұрын
good politicians salute manish jhaa sir!
@mohanmagar2942
@mohanmagar2942 Жыл бұрын
टीका राम जिले जो प्रश्न सोध्नु भयो यो प्रश्न मनिस झा भन्दा अरुलाइ सोधेको भए पसिना छोड्थे होला तर मनिस झा जिले कति सरल तरिकाले उत्तर दिनु भयो वा मनिस जि यस्तै सालिन्ताका साथ अगाडि बद्नुस आगामी दिनका लागि शुभकामना छ।
@bibek_boharaa
@bibek_boharaa Жыл бұрын
क्या शालीन, नम्र अनि बौद्धिक यार 🤗 अवसर > पद
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Gagan Thapa | Paradygm Podcasts | 028
2:12:48
Paradygm Podcasts
Рет қаралды 211 М.
Zaynab bint Jahsh (ra): The Longest Arm | The Firsts | Dr. Omar Suleiman
1:14:11
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН