उज्जलबिक्रम थापासँग सम्पर्कका लागि 014510101- Easy HealthCare Foundation
@Govindarokaya11 ай бұрын
❤
@manjuacharya429711 ай бұрын
⁰⁰⁰000p]p
@biduradhikari791411 ай бұрын
धन्यवाद टिकाराम यात्री जि
@sharmilakhanal403211 ай бұрын
🙏
@skppp764311 ай бұрын
thank you
@tikaramyatri11 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@yadavdevkota117111 ай бұрын
नाम अनुरुपको काम बिरलै हुन्छन् ! यस्ता महान व्यक्तिलाई जन्म दिने आमा बुबालाई हार्दिक नमन 🙏
@kazeeram11 ай бұрын
उहाँले भने झै जसरी Empathy काे नेपाली शब्द छैन भने झै उहाँलाई धन्यवाद भन्न पनि कुनै शब्द छैन। हार्दिक नमन उज्ज्वल दाजु 🙏🙏
@durgakarki928011 ай бұрын
आजको संवाद हेर्दा तमसोमा ज्योतिर्गमय कार्यक्रमले न्याय पाएको छ । उज्ज्वल सर्जस्तै ठूलो छाती भएका व्यक्ती यो समाजमा मात्र नभै सरकारमा पनि भैदिए देशबाट बहुसङ्ख्यक जनता शिक्ष्ा र स्वास्थ्य महङ्गो भएका कारण बिदेशिनु पर्दैनथ्यो । लाचार सरकार जलेका मनिसहरुका लागि मल्हम लगाउन सक्तैन !!!
@prakashbikramshahi818111 ай бұрын
अहिलेको जमात भेलु बाजेहरु जस्तैको चियोचर्चो गर्नमा ब्यस्त छ,यस्ता ब्याक्तित्व (जिउदो ईश्वर ) लाई चिन्न त के सुन्न सम्म भ्याएका हुदैनन्। सच्चा हृदयले सुसज्जित आदरणीय सर उज्वलबिक्रम थापा सर र एकदमै अर्थपूर्ण संम्वादका लागि टिकाराम यात्री सरलाई एकमुष्ट आभार सहित धन्यवाद !!❤
@manukarki172811 ай бұрын
दोहोर्याएर हेरियो /सुनियो । जीवन्त अन्तरवार्ता । उच्च सम्मान उज्वलबिक्रम थापा ज्यू लाई ।
@deepakaryal474911 ай бұрын
असल मानिसको महान कार्यले मननै रुबायाे । जिउदाे भगवान उज्वलसरलाई हार्दिक नमन । धन्यवाद टिकारामजी ।🙏🙏🙏❤️❤️
@harigaire390111 ай бұрын
यति राम्रो मान्छे पनि रहेछ्न नेपाल् मा जय मौलिक जरोकिलो।
@indirapanday27243 ай бұрын
थापाजी लाई वहाॅको सह्रायनिय कार्यको लागि धन्यवाद 🙏
@Binodtripathi-b4g11 ай бұрын
मैले टीका रामजीको सबै कार्यक्रम मन दिएर हेर्ने गर्छु,तर आजको यो अन्तरबार्ताले धेरै पटक रुवायो। नेपालमा यस्ता छोराको जन्मदिने आमालाई मेरो कोटि कोटि नमन ।
@bishnuprasadnepal464611 ай бұрын
यस्ता विद्वान उज्ज्वल विक्रम थापा मननिय, स्मरणिय, वन्दनिय र नमनिय हुनुहुंदेा रहेछ, वहांलाइ सादर नमन, सलाम🎉🎉🎉🎉
@BadrimanShrestha-d7t11 ай бұрын
ठुलाे आपदबिपतमा परेका असहायहरूमाथि ठलाेसहयाेग गरि उपचार गराइ दिनुहुने महान ब्यक्तिलाइ धेरै धेरै धन्यबाद ।
@bigyankarki973211 ай бұрын
म पनि त्येसैको सिकार भयेर बिमार बुबालाइ छोडेर परदेशिन बाध्य भयेको छु।
@Khanal14311 ай бұрын
कस्तो धेरै मानवता र मन को धनी व्यक्ति सलाम छ उज्ज्वल बिक्रम थापा जि लाइ! धेरै धन्यबाद दुवै जनालाई
@krishnaprasadbhandari802511 ай бұрын
कति राम्रो साेच ृउजज्वल सर । याे संवाद सुने पछि मेराे हृदय रसायाे । धर्तिमा यस्ता मान्छे पनि रहेछन। खुसी लाग्याे ।
@rjpreetamsvlogs289211 ай бұрын
यति राम्रो मान्छे पनि नेपालमा हुनुहुँदो रहेछ । एकदम मन परेको कुरा चाहिँ जलन भगवानले दुखीलाई मात्रै दियो र राम्रो गर्यो यदि धनिलाई पनि हुन्थ्यो भने उहिल्यै मरिसक्थ्यो किनकि गरिबले दु:ख सहन जानेको हुन्छ जुन कुरा धनिले जानेको हुँदैन ।
यस्ता महान मानिस हुनु गौरवको कुरा कार्यक्रम यस्तो हुनुपर्छ झगडा गर्ने गाली गर्ने चरित्र हत्या गर्ने कार्यक्रम धेरै छन् दुख लाग्छ
@rebatiadhikari160211 ай бұрын
यति बिशाल हृदय हुनुभएका बुबा पाउनुहुने छोरीहरू र श्रीमती कति भाग्यमानी।हृदय नै करुणाले भरिएको।
@rupapun17011 ай бұрын
औंलामा गन्न सकिने नेपालको पबित्र ब्यक्तित्व हरुमा हजुर एक महान ब्याक्ति थापा जि प्रति नमन ।
@stutikarki776511 ай бұрын
नमन नमन नमन 🙏🙏🙏 मन पनि ठुलो चाहिने रैछ ।यो कुरा सुन्न मन ठुलो चाहिने रैछ। कति काहालि लागदो अबस्ता 😢😢😢।
@yuktabhetwal891411 ай бұрын
यस्तै बिचार र कर्मका मानिसहरु समाजमा छन र त आसा जिबित छन मानिसका!साच्चै हो मानिस शक्ति र पैसाका लागि लज्जाबिहिन र कुकर्मि बनिरहेछ।थापा सरको बिचार र कर्मलाइ अन्तरमन बाट नमन छ!!!
@bharatsunar214511 ай бұрын
दुबैजनालाइ धन्यबाद,यो अन्तरवार्त सुन्दा देश चलाउने शासकहरुलाइ जिउदै जलाए पनी रीस मर्दैना होला,हुनत आजसम्म यि भ्रष्ट गद्दार नेताहरुले जनताको लागी 1%पनी कहिल्यै सोचेनान् र सोच्ने छैनान्,यिनीहरुलाइ कसरी देश लुट्ने भन्ने मात्रै छ,फेरीपनी अतिथि ज्यु लाइ धेरै धेरै धन्यवाद छ।
@sunilkarki58939 ай бұрын
टिकाराम सर ले विभिन्न कार्यक्रम मा विभिन्न ब्याक्तित्व सङ्ग लिनुभएको अन्तरबार्ता हेरेको छु । तर यो पहिलो अन्तरबार्ता जस्ले मलाइ रुवायो । पुन हेर्नेछु । मेरै जिल्ला बासी, यति महान परोपकारी मान्छे लाई मैले नचिनेको रहेछु । उहाँ प्रती को श्रद्धा भाव मैले शब्दमा बयान गर्नै सकिन ।🙏🙏🙏
@biduradhikari791411 ай бұрын
मानव बीचमा अनौठो ब्याक्तित्व सम्मान अनि अझै सेवा गर्ने शक्ति मिलोस🙏🌺🌺
@rla123111 ай бұрын
टिकारामजी धन्यवाद! नेपाली समाजका अणुकरनिय व्यक्तित्वलाई चिनापर्चि गराउनु भो।
@Dream-qs4ue11 ай бұрын
यस्तै मान्छेको कारण त मानवता जिउँदै रहेको होला है❤❤❤
@narendrakesharkhanal796111 ай бұрын
एक असल व्यक्ति उज्ज्वल थापा ज्यु ।
@RadhikaAryal-dp2bk11 ай бұрын
कति राम्रो कुरा हरु सुन्न पाइयो, सबैको मन यस्तै भैदिए किन धनि र गरिब विचको दुरि किन बडदो हुन्थयो र।
@DeepakPandey-ym2vo11 ай бұрын
दया माया र करूणाका प्रतिमूर्ती।
@rebatiadhikari160211 ай бұрын
हृदय नै छियाछिया भयो। आँखाबाट कुनबेला आशु झर्यो थाहै भएन।
@pragyaartgallery646511 ай бұрын
अति संमवेदनशील र चेतना मुलुक संम्बाद
@kamalagurung493911 ай бұрын
हार्दिक नमन 🙏🙏 तपाईहरू दुबैमा बोल्न को लागि कुनै शब्द नै छैन।
@baburamprasad464311 ай бұрын
दया माया करूणा विवेक सृजनशील ऊज्वल बिक्रम थापाज्यू,लाइ यो जलन सम्बन्धि उपचारका महान कर्मठ डाःलाइसल्लाम् गर्दछु धन्यवाद तपाइँलाइ।
@man.mandir11 ай бұрын
"तमसोमा ज्योतिर्गमय" कार्यक्रमले पुर्ण न्याय पाएको छ। आजको यो अन्तरवार्ता कालजयी अन्तरवार्ता बनोस। हरेक क्षेत्रमा स्वार्थी र आपराधिक मनस्थिति बोकेर हिंड्नेको जमातमा उज्ज्वल विक्रम थापा जस्ता उज्ज्वल नक्षेत्र पनि हुनुहुदो रहेछ। एक समय यस्तो आउँनेछ कि कुनै गरिब नेपालीले जलेर मर्नु पर्नेछैन।❤❤❤❤😂
@Shiva-ym3vl11 ай бұрын
यति राम्रो मान्छे पनि रहेछ्न नेपाल् मा biswas nai lagena,, ek salute...
@sushmaregmi956011 ай бұрын
कती सरल सुध्द मीठो भासा विकोमल हीरदव🙏
@ezeelama436711 ай бұрын
आज सम्मकै अन्तरात्मा छुने संबाद ❤❤❤
@Minerva-ii1ip11 ай бұрын
टीकाराम जी धेरै धेरै धन्यवाद! उज्ज्वल सर लाई सुन्न पाए! यस्तो असल हुनुहुंछ हृदय देखी प्रणाम🙏
@tankamanibhattarai42311 ай бұрын
शब्दमा खै व्याख्या गर्नेअाँटै भएन,उज्वल बिक्रम थापालाई सतत नमन गर्दछु र नेपाल अामाले यस्ता सुपात्रहरुकाे जन्म दिईरहनु हाेस टिकाराम यात्री जस्ता याेग्य पत्रकार पनि नेपाल अामाले जन्माईरहनु पर्दछ।सतत नमन यहाँहरुलाई।
@RameshKumar-gt6dj11 ай бұрын
कुन सब्दले बेख्या गरुँ सब्द्नही छैन🎉❤सबै मा यो शिक्षा को ज्ञान् भय 💡✍️🎤😍🕉️
Yesto man vayeko beyekti mero des Nepal ma hunu rahexa I respect him 🙏🙏🙏🙏
@hariramneupane380411 ай бұрын
Tapai jasto jana sevi byaktittwa pani Nepal janani le janmaunu bhayako rahe chha.marmic interview ,thank you.
@jmjproduction894611 ай бұрын
धेरै राम्रो इन्टरभ्यु , हार्दिक धन्यवाद
@minurai453811 ай бұрын
Kura sunda khushi pani lagyo dukha pani lagyo aashu pani jharyo
@saradthapa583611 ай бұрын
उज्ज्वल जि यहाको महान कार्यलाइ नमन् 🙏🙏🙏
@bomaryal112211 ай бұрын
कति सरल मृदुभासि बिचारका महान व्यतित्व नमन छ हजुरलाइ।
@kbchauhan426111 ай бұрын
पहिला बाटै वहाँको कुराले मन छुन्छ कति राम्रो कुरा ? सुन्दै जाँदा आँखा रसाउछ ।देशको भ्रष्टचारी शासन नेत्रित्व सरकारले देश र जनताको दु:ख बुझेन ।
@pitrisapkota747211 ай бұрын
कुकर्मीले भरिंदै गरेको नेपालमा केही शुकर्मीहरुपनि छन , उदाहरण उज्वल बिक्रम , यहाको सिंगो कुलको भलो भइरहोस !
@ramchandrasapkota39989 ай бұрын
Heartily salute Ujjwol Bikram Thapa you are such a great person for voiceless people, who suffering from a burn.…
@shantirammagar407111 ай бұрын
धेरै राम्रो सम्बाद धेरै राम्रो मानिस सँग! तपाई लाई धेरै पिडा बाट बाहिर निस्किएका हर्षित हरु को हर्ष को आशिर्बाद जीवन रहूञ्ज्येल र जिवन पश्चात पनि लागि रहोस् 🙏👏👍🫡❤️
@shivapathak660011 ай бұрын
हजुर प्रती स- परिवार अभारी छौ। सबै कार्यक्रम हरु हेर्दा मनुष्य को जन्म मृत्यु बिचको अन्तरतर्ङ समेटिएको अनुभव हुन्छ।
@panipokhrel111 ай бұрын
सरकारमा भएकाहरुले यो प्रोग्राम हेरछन तर सुन्दैनन् त्यसैले नेपालीहरुले अझै धेरै बर्ष यस्तै भोग्न पर्दछ । तर केहि यस्ता बास्तबिक सामाजिक अभियन्ता हुनुहुन्छ र समाज चलि रहेछ ।
@kumarshrestha830511 ай бұрын
वास्तविक कथा दिक्दारीको...नि शव्द....तापनि आशावादी होऔं।
@deepakrajkafle11 ай бұрын
गरेको काम त उत्कृष्ट छ नै, भावना कति माथील्लो स्तरको । धन्यबाद संवादको लागि ।
@AakashpalThapa11 ай бұрын
हार्दिक धन्यवाद नमन नमस्कार
@sajanashrestha32011 ай бұрын
हार्दिक नमन ! उज्ज्वल थापा सरज्यू लाई।
@rajendradhakal508711 ай бұрын
कतिमाहान ब्याक्ती ! यो स्वार्थि संसारमा यस्ता ब्याक्ति पनि रहेछन् ,कोटि कोटि नमन गर्दछु भगवान व्दय लाइ 🙏🙏
@kamalbhattarai867211 ай бұрын
नाम जस्तै सोचाइ नि उज्जल छ हजुरको 🙏🙏🙏
@vsnuaryal11 ай бұрын
यहाँको उच्च कर्मलाई सम्मान!!!
@Chitrapanta111 ай бұрын
तपाईं टिकाराम यात्री संचार कर्मको क्षेत्रमा उदाउनु नै हामी तमाम नेपालीहरुको लागि ऐतिहासिक काल देखी पर्दा पछाडि रहेका वा देखिन नचाहेर लुकेका वा कुनै संचार क्षेत्रले समेट्न नसकेका वा नचाहेका मुर्धन्य ब्यक्तित्वहरुको ज्ञान र भोगाईहरुलाई हामी माझ पस्केर वास्तविकता उजागर गर्न सफल हुनु भएको छ । तपाईंलाई हृदय देखी नै नतमस्तक भएर सम्मान गर्न चाहेँ मैले चैँ ।
@deepakdallakoti509311 ай бұрын
अति सुन्दर संवाद ,, भनिन्छ नि समवेदना ब्यक्त गर्नु र समवेदनशील बन्न सक्नु आकास पताल जति फरक हाे भन्ने थापा ज्यू संवादले प्रष्ट पारि सक्याे , नेपालकाे सरकार ,दले झाेले समवेदना दिन सक्षम छन तर संवेदनशील छैन किनकि उनिहरुकाे हुर्काई नै संवेदना ब्यक्त गर्ने पारिवारिक पक्ष पाेषण थियाे र देशकाे स्वास्थ अवस्था यस्तो रह्याे ,
@bhanbahadurairi953111 ай бұрын
Manab ko anuhar ma debata kasari janminu bhayo yo papi haruko des ma aatma dekhi Naman.
@pritilama728911 ай бұрын
सत्य वचन हार्दिक नमन।सर वास्तविक कडक अानन्दमय संबाद ।।।❤❤❤
@menu48811 ай бұрын
उच्च सम्मान छ दादा
@bishnuadhikari45211 ай бұрын
भगवान छन् है कोहि मान्छेको रूपमा ! सहृदयी नमन
@ishworghimire376611 ай бұрын
🙏🙏हृदय बिदारक सम्बाद।तितो यथार्थ र सत्य ।
@radhaadhikari658711 ай бұрын
ॐ
@balarambasnet191611 ай бұрын
कति असल मानिस जयहोस
@amitnepal847411 ай бұрын
Great work
@NB-nabin11 ай бұрын
टिकाराम सर ! यहाकै सम्बाद को दृश्य बाट एउटा बिषयबस्तु " सडक दुर्घटना " RTA - Road traffics accident. बारे नया एपिसोड बनाउदा राम्रो !❤
@ramsedai80411 ай бұрын
कति राम्रो संन्देश, करूणा अनि मनकारी नमन छ हजुरलाई🙏🙏🙏🙏🙏🙏❤️❤️🌹💐😊
@dineshnepali386311 ай бұрын
मानवसेवा गर्न प्रेरणा र शक्ति मिलोस भगवानले सधैं रक्षा गरून्।
@asoujanshah298910 ай бұрын
Dr sab hajur jibit vagbanko rup ho jay hos hajurko🙏🙏🙏🙏🙏🙏🙏
@laybeen375311 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@AshokSilwal-z6z10 ай бұрын
हजुर,महान हुनुहुन्छ !!!
@susilpariyar19711 ай бұрын
उहाँको कुराले म जस्ता लाखौं मानिसलाई सचेतना दिएको छ सो हुनाले अर्को चोटि पनि इन्टरभिउ लिनुहोला
@khagendrapuri-ot5yz11 ай бұрын
जिवनमा यति प्रेरणामयि र हृदयस्पर्शी अन्तर्वाता सायदै पहिलो पटक हेरियो।❤❤
@fundulal10 ай бұрын
Very informative, insightful and eye-opening interview- one of the best interviews I have come across. Ujjawal ji, keep up the good work and I hope your good work and awareness programs will find some way out or our sleeping government will start taking its responsibility in this regard.
@mangalsinghmalla879411 ай бұрын
आदरणीय उज्जल ज्यू लाई सादर नमन्। 🙏
@manbahadurbk432611 ай бұрын
पुरै कुरा सुनियो सारैमन छोयो सरकारलाइ धिकार्नमन लायो।र मेरो सुझाव केछ भने सम्भव भय सम्म।किचनमा फायर बलाङ्केट ।फायर अलार्म फायरस्टिङ्गयुचर ।ाआदि राख्नुस सजिलो हुन्छ।
@manikasubba17206 ай бұрын
Ati. Ramra. Bichar nepal t. Purana ramro
@dilipsharma140411 ай бұрын
निकै सान्दर्भिक र सजकताको दृस्ठि आजको बहस ❤
@nkedarnkedar130311 ай бұрын
धन्यवाद उज्ज्वल सर र टीका जि लाई ,तिहार को शुभकामना ।
@janakshrestha920411 ай бұрын
संवादसुनेर हृदय पगाल्याे डाक्टर सहेव धन्यवाद
@gomakumaripuri961811 ай бұрын
भाबि नेपालकाे याेजना अायाेजक डा स्वणिम जि जय हाेस्
@shalikdangi976411 ай бұрын
नेपालमा यस्ता सपुतको पनि जन्म हुनु हामी नेपालीको अहोभाग्य हो। सत सत नमन 🙏🙏
@JoysashingopentoSamdi-jy3bd2 ай бұрын
Mero ma janmwko gahuko dr sab ujal thapa hjrko Jay hos Sano huda name suneko dekheko
@Udardil11 ай бұрын
करमविर थापाजीलाई सलाम 🙏🙏🙏🪔🪔🪔💐💐💐🙏🙏🙏
@RajeshThapa-kh7vk11 ай бұрын
स्यालुट अरु शब्द छैन म संग❤❤❤❤❤
@Makwanpur0111 ай бұрын
उत्कृष्ट सम्बाद मन छोयो ।
@matrikasharma983211 ай бұрын
कलियुग का साक्षत देवता 🙏🙏🙏
@asimthebe259411 ай бұрын
Grand salute to him............... Man with Heart of Gold........... Great personality
@roshanmoktan957711 ай бұрын
Dherai khusi lagyo yo interview bat
@anshudhakal537911 ай бұрын
माया र करुणाको प्रतिमूर्ति!!!! हार्दिक नमन!!!!
@skppp764311 ай бұрын
god le malai pani uhako jasto kam garne sakti pradhan garos
@ishabhandari681711 ай бұрын
Kati mitho boli kati mahan Kam hajur ko jaya hosh ishowr le sadhai sath diun🙏🙏