कसैले यस्तो बेहोर्नु नपरोस्: `प्रत्येक मिनेट बिताउन वर्षदिन जस्तो लाग्छ !´ | कुरा_सुन्नु_पाकाको

  Рет қаралды 57,695

Tikaram Yatri

Tikaram Yatri

5 ай бұрын

कसैले यस्तो बेहोर्नु नपरोस्: `प्रत्येक मिनेट बिताउन वर्षदिन जस्तो लाग्छ !´
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - सिंहबहादुर कार्की- जिम्मुवाल बुबा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZbin:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 72
@GopalJBista
@GopalJBista 5 ай бұрын
अहिले सम्मकै राम्रो क्षमताको पाको मान्छे ल्याउनु भएकोमा यात्रीजिलाई मुरीमुरी धन्यवाद ।।।
@dipukarki8439
@dipukarki8439 5 ай бұрын
सिह बहादुर कार्की बुबा को कुरा ले भावुक बनायो❤🙏🙏🙏
@user-mm5mb4kc7y
@user-mm5mb4kc7y 5 ай бұрын
यो कार्यक्रम एकदम मन पर्छ ❤🎉यति राम्रो बुढा पाकाहरुको भलोकुसारी कार्यक्रम ल्याउनु भएकोमा टिकाराम सर प्रती हृदय देखि नमन 🙏🙏
@laxmansubedi8601
@laxmansubedi8601 5 ай бұрын
हाम्रो गाउँका बा को भलाकुसारी सुन्न पाईयो ।खुशि लाग्यो ।
@yonjanyovi5378
@yonjanyovi5378 5 ай бұрын
कमल जंगलि र सिंह ब. कार्कि बा दुबै जना काे जीवन काे उतरार्ध काे भाेगाई अनि भगवान प्रति काे गुनासाे मिल्दाे जुल्दा रहेछन उहाहरुकाे बाकि संसारिक जीवन कस्ट रहित रहाेस श्री पशुपतिनाथ संग पार्थना
@user-ef9uy2hg5x
@user-ef9uy2hg5x 5 ай бұрын
पुरानो कुरा सुन्दा त एका देशको कथा जस्तो लागछ र पनि पुराना कुरा सुन्दा सारै मन पर्छ खुशी लागो बा को आयु 100 बर्ष भनदा धेरै साल बाच्नु बा
@FakirYatri
@FakirYatri 5 ай бұрын
आधुनिक कृषि छेत्र मात्र नेपालीको बिकल्प हो । कुरा सबैको सुन्ने मनन गर्ने हो मानव आफ्नो इच्छाशक्तिको राजा हो त्यसैले बिचार हुनु नितान्त आवश्यक छ । #फकिरयात्री३७ ♥️🙏
@GopalJBista
@GopalJBista 5 ай бұрын
बहुत राम्रो कुरा सुनाउनुभयो जिम्मावाल बाजेले।तपाईको आयु लामो होस । नमस्कार
@Anu-sharma124
@Anu-sharma124 5 ай бұрын
टीका राम yetri को प्रोग्राम राम्रो छ
@krishnawagle944
@krishnawagle944 5 ай бұрын
सारै मनछोयो बूढेस काल नआओस् जस्तो लाग्यो
@melakc9620
@melakc9620 5 ай бұрын
जिवनको अंत कसरीहुन्छ थाह कसैलाइ छैन । सबै भयरपनि केहीनभएको जस्तो यो दाजुको उत्तरार्ध(सन्यास आश्रम)को नासवान सरीरमा अमृत आत्मले किन बास गरीरहेको होला । आत्मले आफ्नो मूलरुप परमात्मलाइ नचिनेर पराया ठानेको कारणहोकि केही भन्न सकियन ।कुनै तत्वज्ञानी गुरुबाट ब्रह्मज्ञान (परमात्म दर्शन) लियपछि यो नासबान सरीरको माया बाट आत्म मुक्त हुन्थ्योकी । म भन्दा १४ बर्ष जेठो दाजुको झण्डै सबै मानवसंग मिल्दोजुल्दो ब्यथाले स्तब्ध बनायो । टिकाराम जी लाइ धंन्यबाद ।नमःॐकार
@susilpariyar197
@susilpariyar197 5 ай бұрын
स्याङ्जामा जानुभएको रैछ गायका बिस्नु माझीलाई पनि एक भाग अन्तरबार्ता लिनुपर्छ होला टीका सर हजुरले🙏🙏🙏
@nimisherpa8910
@nimisherpa8910 5 ай бұрын
टीकाराम यात्री दाईको जुनै कार्यक्रम पनि मलाई अतिनै मन पर्छ समय सान्दर्भिक मर्म स्पर्शी बनाउनु हुन्छ यो कुरा सुन्नु बुढापाकाको कार्यक्रमले बुढा पाकाले मनको कुरा, पिर मर्का थाहा पाइँदो रहेछ यस्तो कुराहरू हामी समक्ष ल्याउनु भएकोमा हजुरलाइ धेरैं धेरै धन्यबाद 🙏
@yadavdevkota1171
@yadavdevkota1171 4 ай бұрын
प्रारब्धको कर्मभोग भोग्नु भनेको सायद यहि होला ! बुबालाई सहज जीवन यापनको कामना गर्दछु ! असल सन्तान हुने आमा बुबा नै बास्तवमै भाग्यमानी हुन !
@dineshthapa475
@dineshthapa475 5 ай бұрын
गीता कार्कीको पनि सानो अन्तवार्ता लिनुभएको भए हुने उत्कृष्ट कार्यक्रम ❤🙏🇳🇵
@nischaladhikari1523
@nischaladhikari1523 5 ай бұрын
पुराना कुरा सुन्दा छुट्टै आनन्द आउदो रहेछ !! मेरो बुवा भन्द एकबर्ष जेठा हुनु हुदो रहेछ !!
@parwati9313
@parwati9313 5 ай бұрын
स्वास्थ्य लाभको कामना गर्दछु बुबाको।।
@gopikarki7998
@gopikarki7998 5 ай бұрын
यि जिमुमुवाल बा ले तेतीबेलाका कुरा मन खोलेर कुरा गरे जस्तो लागेन । बुढ्याैलिले भुलेर हो कि किन होला । मलाई तेस्तो लाग्यो ।
@santoshpariyar766
@santoshpariyar766 5 ай бұрын
असाध्यै मन छुने कुरा सुन्न पाईयाे । ❤
@GRK_ODEN.
@GRK_ODEN. 5 ай бұрын
अहिलेको मन्त्रीको भन्दा बढी अनुभव रैछ उहाँको ।कुरा सुन्नु पाकाको यही हो।
@bhagwatibaniya6474
@bhagwatibaniya6474 22 күн бұрын
Ekdam ramro lagcha malai yo karakaram!😊
@sabinashrestha7413
@sabinashrestha7413 5 ай бұрын
बृद्वबुवाआमाहरुकाे अनुभव हाम्रालागि नयाँ बाटो हुनेछ🙏
@bishalkhatiwada899
@bishalkhatiwada899 5 ай бұрын
जब्बरी रैछन बढा बा ❤👏
@khemlimbu7922
@khemlimbu7922 5 ай бұрын
लैजाउ भागवान😢😢
@bishnupanta3068
@bishnupanta3068 2 ай бұрын
यति राम्रो कार्यक्रम सञ्चालन गर्नुभएको छ । यो हाम्रा अग्रजहरूको एक प्रकारको सम्मान पनि हो। तर यो उमेरको एक्लोपन लाई कसरी कम गर्ने होला?? त्यो सँग सम्बन्धित कुनै कार्यक्रम अथवा अग्रजहरूको मनोबल बढाउने केहि गर्न पाएँ अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ
@nirashatraya1803
@nirashatraya1803 5 ай бұрын
सारै सान्दर्भिक कुरा गर्नु भयो बुवाले, नमन छ बुवा
@sitakarkari896
@sitakarkari896 5 ай бұрын
Hriday dekhi Naman xa hajurbuba🙏🙏🙏😘
@haribhattarai1113
@haribhattarai1113 5 ай бұрын
balla pashim tira lagnu vayachha yatri sir dhanyabad
@user-fm1zx5ie6h
@user-fm1zx5ie6h 5 ай бұрын
🙏🙏❤️❤️Mama
@udaya759
@udaya759 5 ай бұрын
Tika sir hardeek naman aaja mero janma bhumee syangja pugnu bhayechha 🌹🙏🌹
@samiramainali6136
@samiramainali6136 5 ай бұрын
Kati mitho kura granu bhayo buwa naman hajurlai
@punyaprasadsedai2994
@punyaprasadsedai2994 5 ай бұрын
It’s really inspiring conversation.
@Daynepal
@Daynepal 5 ай бұрын
एकदम राम्रो कार्यक्रम सधै सम्मान छ टिकाराम सर🙏🙏
@user-te8oh7pk1d
@user-te8oh7pk1d 5 ай бұрын
nice interview 🙏
@govindamanshrestha3115
@govindamanshrestha3115 5 ай бұрын
कसैलाई दुख दियकाे छैन भन्नू भयाे तर सरकारी केस लागेकाे,पार्दि पाेखरा रा,बा,बैककाे घरजग्गा मुद्दा आदिमा सम्लग्न भएकाे सुनेकाे हुँ
@gokulkunwar7052
@gokulkunwar7052 5 ай бұрын
great
@manjunepal328
@manjunepal328 5 ай бұрын
उत्कृष्ट कार्यक्रम ❤ बुवा लाई स्वास्थ लाभको काममा 🙏🙏
@pritamregmi940
@pritamregmi940 5 ай бұрын
पाका शीत कुरा गर्दा साहित्यिक शब्द भन्दा पनि पुराना मौलिक अर्गानिक शब्द प्रयोग गर्दा सुन मा सुगन्ध हुन्छ कि यात्री जि?
@janakkn
@janakkn 5 ай бұрын
क्ठैबरि बुढेसकाल सबैलाई आऊछ,बुबा को कुराले मनै भूरूॅग बनायो कार्की बुबा को सिघ्र श्वास्थ्य लाभको कामना
@kalipun1000
@kalipun1000 5 ай бұрын
Heart touching 😢😢 old age reality
@janakighimire7319
@janakighimire7319 5 ай бұрын
🙏🙏
@ishworneupane1334
@ishworneupane1334 5 ай бұрын
jay hos
@RadhikaDahalpoems
@RadhikaDahalpoems 5 ай бұрын
जीवन भोगाइको अनुभव ।
@shekhargartoula9939
@shekhargartoula9939 5 ай бұрын
मेरो हजुर आमा ले त मुखियाले दुख देको आफ्ना छोराछोरीको पेट काटेर मुखियाको मा बुजाउनु परेको धेरै सोषण गरेको गुनासो हामि सङ्ग पोख्नु हुन्थ्यो यो हजुर बुवाले त राम्रो कुरा गर्नु फरक मुखियाको फरक ब्यबहार हुन्थ्यो होला
@homgurung7189
@homgurung7189 5 ай бұрын
❤❤
@user-zh9dh1rw4i
@user-zh9dh1rw4i 5 ай бұрын
Sarai mama aucha yo programme sunna budapakako kura sunda arkai ananda aucha
@dhrubatiwari1242
@dhrubatiwari1242 5 ай бұрын
:🙏🙏🙏
@pokhreldmc
@pokhreldmc 5 ай бұрын
🌷🌹
@sandhyadawadi6757
@sandhyadawadi6757 5 ай бұрын
Nice 👍
@user-hi7ot8qy2r
@user-hi7ot8qy2r 3 ай бұрын
Buwako kura sunda Nikai bhabuk bhaye🙏
@subhash7408
@subhash7408 5 ай бұрын
❤❤🙏
@user-tw8tl9it2x
@user-tw8tl9it2x 4 ай бұрын
😢😢ba ko yaad aayo
@saraswotirijal912
@saraswotirijal912 4 ай бұрын
🙏🙏🙏🙏🙏
@sarbottamchannel
@sarbottamchannel 5 ай бұрын
ramro
@binitalakandri191
@binitalakandri191 5 ай бұрын
❤❤❤🙏🙏🙏
@pashupatisubedi7439
@pashupatisubedi7439 5 ай бұрын
यात्री जी नमस्कार, मुख्या जी को घर माँ खिर एक लै खान भयन । म पनि सामील छु
@damuneupane3631
@damuneupane3631 4 ай бұрын
म पनी डायलासिसको बिरामी छू।बल्ल 41 को भय।तेसैले तपाई पिर नमाननू।
@user-ul6wi2dm3g
@user-ul6wi2dm3g 5 ай бұрын
यथार्थ परक जिम्मल मुखिया अुदाकाे वास्तविक कथा अनएनन यात्रि जि!! फेरि अर्को जिम्मल मुखियालाई पनि लेराउनु हाेला!!
@RanjitaAdhikariBista
@RanjitaAdhikariBista 5 ай бұрын
Address small child or kids in this programme Few programme make for them as well Wishes you best for next session
@alpabirampokharel1568
@alpabirampokharel1568 5 ай бұрын
पुरानु अनुशन्धान तरिका।।।
@mohanikafle100
@mohanikafle100 5 ай бұрын
hai bhagwan manxheyko lifrma dabko dukha nahosh
@user-wp9lz4yv6d
@user-wp9lz4yv6d 5 ай бұрын
श्रीमती पनि देखाउनु न सर
@mysongs9208
@mysongs9208 5 ай бұрын
srimati lai pani lyaunu parne ni
@bishnukarki6587
@bishnukarki6587 5 ай бұрын
भरुवा बन्दुक पनि हुन्थ्यो तेतिबेला
@puspakc5819
@puspakc5819 5 ай бұрын
2 Hal goru xan tara bari xain vane usle timru pardain ek hal 2 hal vaneko jasto ek hal gorule ek dinma joter sakine khetbari xa vane ek hal vaniyo dui din ma sakine xa vane dui hal vaninx ekai hal goru hunx bt tyo ek hal gorule dui din lagx vane dui halko vninx hjur
@greennepal8101
@greennepal8101 5 ай бұрын
Lastma ruwaye bale
@shreetamang4736
@shreetamang4736 5 ай бұрын
किड्नी डाइलाइसीस गर्नुपर्ने अवस्था मा पुग्दा पिसाब हुदैन भन्ने सुनेकी थिए तर यहा बुवा ले त पिसाब लाग्छ भन्नु हुदैछ ? ?
@aashishbhattarai99
@aashishbhattarai99 5 ай бұрын
Diaper lagaunu paryobuwa sancho Lagos buwa lae chito🙏
@paradesi9113
@paradesi9113 5 ай бұрын
कुरा सुन्नु पाकाको नाममा टीकाराम यात्री जस्तो बौद्दीक पत्रकारले यस्तो छेउ न टुप्पाको कुरा के सुनाएको होला?यी मान्छेका कुरा केही सुन्न पर्ने नै लागेन, नत सुनौ सुनौ लाग्यो।
@tulsipandey3551
@tulsipandey3551 5 ай бұрын
तर बुढा गमण्डी नै हुन्
@oceanmystery3025
@oceanmystery3025 4 ай бұрын
Yo sikghe budo haina ra Syangja ko kata x buda aja voli
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 5 ай бұрын
Good
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 79 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 8 МЛН