कृपया - सम्भव भएसम्म पुरै एपिसोड एकै पटकमा सुन्नुहोला ! -घटनाको गहिराइमा जान एकान्तमा सुन्नुहोला ! -अडियोको भोलुम केहि बढाएर सुन्नुहोला ! -सुनिसकेपछि अवश्य कमेन्ट गर्नुहोला !
@hariramale16093 ай бұрын
साह्रै नै लामो रैछ भिडियो एकै पटक सकाउन त मुश्किल हुने।तपाईंको मिहिनतलाई सलाम ।🙏
@thenepalesecivilwar1083 ай бұрын
यो एपिसोड एकैपटकमा सुनेर सक्ने जतिले मात्र यो comment लाइक गर्नु त 😊
@ShashiShashi-vm9jd3 ай бұрын
मीठो चीज एकै चोटी मा सीधाउनु हुदैन पुरै पुरै सुनी हो पाँच दिन सम सर
@arjunbasnet253 ай бұрын
हो, मैले सुनेँ तर एक हप्ता लाग्यो। एउटा लामो संस्करण ठीक छ, तर अरू साना साना भाग पनि भए राम्रो।
@MahendraSharma-t9e3 ай бұрын
Harek program ekaipatak ma sunxu ma pardesh bata (poland)
@bambahadurmalla85173 ай бұрын
मेरो दशवर्षे जनयुद्धको कहालीलाग्दो भोगाई देश अनि विदेशमा रहनुभएका आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु समक्ष पुर्याइदिनुभएकोमा म The Nepalese civil war परिवार तथा हेरेर लाइक कमेन्ट गर्ने सबैमा आभार व्यक्त गर्दछु। सबैलाई धन्यवाद ❤❤❤❤❤म मरे पनि मेरो देश बाचिरहोस्। नेपाली हामी रहौला कहाँ नेपालै नरहे ❤❤❤❤
@shambhuthapa25943 ай бұрын
बम बहादुर सर एऊटा प्रश्न हजुर र पत्रकारसरसँग गर्न मन लाग्यो हाल जापानबाट 🇯🇵 है सर तपाईसँगै फाईर खोलेर भागेको दुईजना आर्मीको जवान सँग चाहि भेंट भएन पछि?खोलामा आर्मीले फालेको झोला खोलिरहेको बेलामा माओवादीहरुलाई सँगै फाएर खोलेर तपाई भन्दा अघि लागेका दुई जवानहरु सँग ? भन्न खोजेको सर? र पछि अघि बढ्दै जादा भेटिएर जोडिएका आर्मीहरु त्यहि दुई जवान पनि हुन कि अरु नै आर्मी हुन ६ जान र ३ जना मध्य ?
@Urlaba3 ай бұрын
आतंककारी लाई धेरै गाली नगरुम भन्छु तर नेपाल आमा को सच्चा ईमान दार APF को सिपाही हजुर लाई सलुट छ जय नेपाल जय भैरबनाथ
@TriveniChaudhary-u1q3 ай бұрын
शुरू गरियो।क्रोसिया बाट।याद लाई ताजा बनाउने Nepalese civil war.आझ प्रगति गरोस शुभकामना।
@poshanchetriee47673 ай бұрын
दसैँ आयो तिहार आयो उमङ्ग आयो आफन्त आयो धेरै मिल्ने साथी धेरै समय पछी म हुन आयो हर खुशी आयो भन्दा केही फरक पर्दैन the nepaliess आउदा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@saktisakti14603 ай бұрын
बम मल्ल मेरै जोडा हो तेति खेरको अप्रेशमा सगै गएको हो।उहाँ कालिन्चोक भगवती गण बाट र म बंगालामुखी विशेष कार्यदल बाट गएको हो।शम्सेरगन्जबाट उहाँहरु ाआर्मिको रणशेर सगँ दाङको हापुरेको बाटो र हामी अजय दल सगँ गएको हो।उहाँले भनेको २००%सहि हो।माअोबादिको मन्जु धमला तेहि घाइते हुनु भएको हो।एक पटक मन्जु धमलाको अन्तर्वाता हेर्नू होला।
@Dreamlife-13 ай бұрын
उहाँ वीर हामी संगै छौ ।होइ।
@kathmandu64553 ай бұрын
यो घटना सत्य हो जस्को प्रत्यक्ष सहभागी म पनि हु।यो घटना मा मैले धेरै कुरा भोगेको छु।।धन्यवाद ।।।
@Urlaba3 ай бұрын
नेपाल आर्मी हो तपाईं
@योगाउँकोठिट्टोम3 ай бұрын
प्रस्तोता दाजुको अावाज अनि बिच बिचमा बज्ने धुनले मन कटक्क हुन्छ 😢😢😢😢 त्यहि माथी अाफ्नै दाजु भाई एक अापसमा लडेर कोहि मरे कोहि लापता छन कोहि अझै छाँतीमा छर्रा बोकेर हिडेका छन लास्टमा मोज टाउकेहरूले गरि रहेकाछन 😢😢😢😢😢
@sachinkhadka78473 ай бұрын
5 घन्टा को interview 5 दिन लगाएर सुने । रमाइलो लाग्यो। ❤ अजय देबगन जस्तै लडने योद्धा को interview पनि लिनु पर्यो। जय ससस्त्र जय साही सेना❤
@bikramhang61633 ай бұрын
Intersting and painful battle story of Nepali security forces and maoist rebels. Thanks journalist for bringing such battle stories through media.
@HappyDuck-rq9xf3 ай бұрын
पत्रकार ज्यु सलाम छ❤❤❤
@kamaldevkota80483 ай бұрын
खैरिखोला एम्बुसमा पर्ने मेरो बाजे तपेन्द्र बि सि अहिले जनप्रतिनिधि हुनुहुन्छ 🙏🙏🙏🙏 उक्त एम्बुसमा परेर उहाँको आखा मा बारुदको असरले समस्या भएर अझै चस्मा प्रयोग गर्नु हुन्छ्🙏🙏❤️शान्ति काल आएपछि जागिर बिचमै छोडेर हिन्नु भयो उहाँको पनि प्रतिक्रिया लिन पाए😥😥😥😥😥
@Bahadur-u2v3 ай бұрын
खावबादि लाई गालि नगरु भनाे मन मान्दैन छाेटकरिमा दिय है राडिका छाेरा छाेरि
@ShyamKhatriKsheetri-rz9kb3 ай бұрын
Thank you The Nepalese Civil War for quality content 💗🙏
@thenepalesecivilwar1083 ай бұрын
कुनै घटनाको एपिसोड बनाउँदा Part/ Part मा ठिक होला कि लामो तर एउटै एपिसोड ? Thanks 🙏
@योगाउँकोठिट्टोम3 ай бұрын
भाग १ भाग २ गरेर बनाउनु दाजु 🙏
@shujighale52583 ай бұрын
wholesome thik hunxa
@herosurash26983 ай бұрын
Autai episode think hunxa ki sir Mero bicharma.
@kamaldevkota80483 ай бұрын
10 घन्टा भए पनि छोटो लाग्छ पार्ट पार्ट नगरिदिनु होला plz 😊
@ujjwalmahat24683 ай бұрын
Purai episode ramro, part part ma hudina hai SIR❤
@khimpandey40373 ай бұрын
sir तपाईं लाई धन्यवाद आज दसैं आए जस्तो लाग्यो अब हेर्न सुरु गरियो पुरै सुने पछि अर्को coment गर्छु ?
@parkashthapa68633 ай бұрын
बडो खुशी लाग्योधेरैं wait गरेको थिए
@keshavbalayar17343 ай бұрын
जय हो सर
@herosurash26983 ай бұрын
Khushi lagyo video post garnu vayako ma dhanyabad sir.
@JibanShahi-fy8yy3 ай бұрын
राम्रो लाग्यो
@tilakkc5473 ай бұрын
हापुरेको जंगलमा भएको भिडन्तकाे बारेमा पनि आओस् ।
@bhagyashreebhagyashree37823 ай бұрын
Aati nai marmik video dharai hardwork gari tayar paryako video thank you nepalease civil war sir yati ramro video banaubhayako ma.
@bhubanrai24433 ай бұрын
यो लडाइंमा आर्मीको कमाण्डरको गल्ति भएकै हो किनकि कर्नेल भएको ले होल कमाण्ड उनकै हातमा थिएछ तर घटना सुन्दा बरिस्ठ हवल्दार ले सालको रुखमा बसेको सेक्संलाई लाइ अगाडी मुभ गराउनाले माओबदिलाई रोकेको देखियो नत्र अझ बढी क्षति हुने रहेछ उनको साहसलाई उच्च सम्मान छ वास्तविक नेपाली को रगत यस्तै जोशिलो हुन्छ पुर्खाको इतिहास हेर 🫡🫡
@SB-vq3ig3 ай бұрын
Background धुन मार्मिक लाग्छ मलाई ❤
@kalpanashahi41663 ай бұрын
Yo kun geet ko dhun hola thah xa vane vanidiya aavari hune thiya yati patak sode khoje vetaudina😢😢
@Rameshkumar-lo3er3 ай бұрын
Great epsode daju
@animalworld-mu7nj3 ай бұрын
Good 👍👍
@pratapgaudel.98523 ай бұрын
ल अब शुरु गरियो , लाग्छ होला दुइ तिन दिन त
@Dipenhima3 ай бұрын
Voli sunxu la sir from croatia now I'm on duty🙏❤
@krishnagadal58733 ай бұрын
सुनौलो टिभि मा सुनी सकेको अन्तरवार्ता रैछ जे होस् फेरि पनि सुने ।।।।।
@NjrInfo3 ай бұрын
Good
@Bahadur-u2v3 ай бұрын
सर तपाईं लाइ बधाइ छ सरुगरे अब सुन्न हाल uae
@rishitiwari0015th3 ай бұрын
Balla ayo wow❤
@NareshGurung-c9u3 ай бұрын
Episode full nai thik cha sir, doesn't matter how long is it.thankyou for the new episode
@sirnare34083 ай бұрын
Start watching & will be back
@surajzimba84333 ай бұрын
Yo background music chaii kaileni change nagarnu haii sir tapaiko channel ko tag ho yo music
@kalpanashahi41663 ай бұрын
Kun geet ko dhun ho vanidinuna dherai khojeko xu vetaudina 😢
@bikashgurung28423 ай бұрын
ल सुरु गरे है त अरु सुनी सके पछि लेखाैला
@DineshKarki-t1r3 ай бұрын
यो घटनाको माओवादी पक्षको नि अन्तरबार्ता लिनुस न
@BikramBista-zg8ip3 ай бұрын
किन लिनु पर्यो???
@shambhuthapa25943 ай бұрын
पत्रकार सर म हाल 🇯🇵 जापानबाट प्रत्येक एपिसोड सुन्छु म हैन एऊटा प्रश्न सबै पुरै सुनियो सर र बम बहादुर मल्ल सर अन्तिममा खोलामा रहेको र घाइते भएको अबस्थामा खोलामा आर्मीले फालेको झोला टिपिरहेको बेलामा बम बहादुर सरसँगै दाहिने पट्टी बाट आएर जोडिएको आर्मीको २ जना जवान र सँगै फाएर खोलेर अधिअघि भागेका आर्मीको दुईजना जवाहरु पछि भेटियो कि भेटिएन र अघि बढ्दै जादा बाटामा भेटिएर जोडिएको आर्मीहरु ६ जना ६ जना गरेर जोडिएको आर्मीहरु ऊहाँहरु २ जना त्यो भित्र पर्यो कि परेन पछि सम्पर्क भयो कि भएन भएको भए ऊहाँसँग पनि सुन्न पाए आभारी हुने थियो सर ।
@thenepalesecivilwar1083 ай бұрын
यो प्रश्नको उत्तर बम बहादुर सरले दिनुहोला सायद
@bambahadurmalla85173 ай бұрын
दुई जनासँग पछि भेट भएन।६/६ जनामा पनि परेनन् किन भने परेको भए त त्यहाँबाट सँगै हिडेर सम्शेरगंज पुगियो केही कुरा भएन।
@DARKYT36623 ай бұрын
Herna Suru gariyo 🙏
@bikramrai363 ай бұрын
🫡 your journalism from japan
@bambahadurmalla85173 ай бұрын
सर धोवाघाट लडाइँ लडेका माओवादी जनसेनाको पनि अन्तरवार्ता लिन पर्यो।
@lndc85023 ай бұрын
Asto po ta hau karyakram vaneko ajhai suvakamana x sir
@parkashsuvedi3 ай бұрын
❤❤❤
@siddharthashrestha53112 ай бұрын
Short short halnusna morethen 1hr.
@kshitizk.c78153 ай бұрын
Jay nepal❤❤❤
@parkashthapa68632 ай бұрын
सुन्दा अचम्म लाग्ला तर संकटकाल को बेला महेन्द्रनगर, कञ्चनपुर मा(सायद misunderstanding हुँदा) सायद कारागार मा तैनाथ शसस्त्र/प्रहरी ले आर्मी को गाडी माथि प्रहार गर्दा धेरैं आर्मी को मृत्यु भाथ्यो। यो सम्बन्धी पनि अनुसन्धानमूलक भिडियो बनाउन हुन अनुरोध छ। यस घटना हुँदा हाम्रो तिर ठूलाहरु खुबै कुरा गरेको सुन्थे। मैले त्यस घटना देखेका प्रहरीलाई सोध्दा घटना सत्य रहेछ।
@bambahadurmalla85172 ай бұрын
सत्य नै हो।
@sanatkc6302 ай бұрын
@@bambahadurmalla8517 नयाँ भिडियो आउनै छाड्यो त सर।
@dineshshahi62583 ай бұрын
Arko vaag pani auxa jastae xa ho sir
@dipakranabhat98164 күн бұрын
ईलाका प्रहरी कार्यालय कटहरिया रौतहट २०६०/०६/१२ को घटना को पनि जानकारी पाउन सर।यदि कसैलाई त्यो घटनाको बारेमा थाहा छ भने यो कमेन्टमा आएर रिप्लाई गर्नुहोला।
@RatnaMalla-w3q3 ай бұрын
jay Nepal ❤
@sabinghimire67433 ай бұрын
Aaba suuna basiyo hajur dherai ramro sir ajhai raju nepali ko poni halnu na sir
@DineshBhandari-wr9lm3 ай бұрын
Purai 5,19 mnt suneyo teo bachaa ko ama sanga ko kura hurt touch lagyo
@mrcrotchet40123 ай бұрын
Part part garera halnuna hau; ramro cha video tara too long bho.
@unikathapa4293 ай бұрын
यो घटना को बारेमा बिमल खत्री लाई सोध्नुहोल
@krishnagadal58733 ай бұрын
सुन्न सुरु गरियो है
@krishnagadal58733 ай бұрын
मृतक र घाइते काे संख्या सम्म ठीक छ तर मृतक र घाइते काे गोली लागेपछि काे अवस्था चै नसुनाउँदा ठीक होला ।।उनीहरू काे परिवार लाई त्यो घटना फेरि ताजा भयर पीडा हुन्छ होला
@surendradura96553 ай бұрын
हिजो समय पुगेन बाँकी छ आज पुरा हुन्छ।
@arunkc23613 ай бұрын
From uae 🇦🇪
@SB-vq3ig3 ай бұрын
हेर्न सुरु गरियो ✌️
@Bimlesh6893 ай бұрын
😊😊❤
@6meow6-b2u3 ай бұрын
Bro timme Malai chin xau ?
@roolofflaw-hv8bn3 ай бұрын
भाग्येले बाँचे छौ दन्न
@Dron9333 ай бұрын
😊🤗🙏
@Subedi2848.3 ай бұрын
सत्र हजार लगायत सहिदले ल्याकाे व्यावास्ता जाे दलाल हरु रमायका छन।
@netramagar283 ай бұрын
सि.स.१-१२ को टोलि
@ElvinSunar-zh6tu2 ай бұрын
Aba sir arghakhanchi ladai KO army Patti KO lyauna paro maobadi KO ta dherai sune but army ya police tarfa KO Sunna pako xoina plz sir ma Pani arghakhanchi koi ho merai Ghar KO side bata haneko Thea re maile tha payeana suteko roixu maobadi le jaile jhut bolxn plz sir
@babukhadka-xl3dv3 ай бұрын
Ab suru gariyo
@Zul-ye2mq3 ай бұрын
मलेसियाबाट
@anmeshkunwar3 ай бұрын
Khola tarna pani testo galti garne ho tah.
@brosad68333 ай бұрын
म पनि शसस्त्र मै ३/४ वर्ष जागिर खाए hq मै बसेर तर एउटा सिपाही लाई चिप साब हरु ले मिटिङ्ग मा के कुरा गरे के भने भनेर कसरी थाहा हुँदो रहेछ । यो एपिसोड मा अलि अलि काल्पनिक कथा पनि छन् कि जस्तो लाग्यो ।
@BinodLuintel-cw6kb3 ай бұрын
यो बिषयमा लामो अप्रेसनमा जादा अन्य भू पू हरुको के छ अनुभव कमेन्ट गरिदिनु पर्यो
@bambahadurmalla85173 ай бұрын
त्यो बेला संकटकाल थियो थाहा हुन्थ्यो।
@youngblood28493 ай бұрын
तपाई कमाण्डरको नजिक उभिएको भएर सुन्नु भयो होला सर नत्र ३५० जना सबैले सुनेका हुदैनन् जस्तो लाग्छ किनकि म संग पनि साना ठुला भिडन्तको केहि अनुभब छ @@bambahadurmalla8517
@rajankunwar47283 ай бұрын
बम मल्ल दाईले भनेको कुरामा सत्याता छ !! सायद उहाले गण भित्र चलेको हल्लाले भन्नु भएको होला !! यदि उहाले भनेको कुरा यथार्थ पुरक नभको भय ,,सशस्त्र प्रहरी बल पश्चिम तिर धेरै गण थिय !! काठमाडौ बाट जानु पर्ने थियन !!! नेपाल आर्मीको कमान्डमा पश्चिम गण बाट सयुक्त अप्रेसन संचालन हुने थियो !! केही कुरा तल माथी भने होल तर लडाइँ को भोगाइ यथार्थ हो !!हामी लडाइमा यथार्थ भोगाई भोगेको मान्छे हो ,, तपाईं अर्काको कुरा सुनेर हो र भन्ने मित्र !! भोगाइ र सुनाई फरक हुन्छ !!
@rajankunwar47283 ай бұрын
बम मल्ल दाईले भन्नू भएको कुरामा केहि यथार्थ पक्कै छ !! उहाले गणमा चलेको हल्ला ,, सुनेर भन्नु भयको होला !! यदि नेपाली सेनाले कमान्ड गरेर सयुक्त अप्रेसन संचालन गरेको भय ,,काठमाडौ बाट apf को टोलि जान पर्ने थिएन होला !! युद्धको भोगाइ यथार्थ हो ,, सुनाई र भोगाइमा फरक पर्छ !! भन्दा तलमाथि भयो होला ,,!! हामी जमिनमा लडाई लाडेर भोगेको हौ !!तपाईं सुनेर हो र भन्ने मित्र हुनुहुन्छ !! भोगाई र सुनाईमा धेरै फरक हुन्छ !!!
@nepalmandala34363 ай бұрын
yo desh mobadi le biagrea KO desh sab marnu parne💪
@nischalchettri74533 ай бұрын
kati lamo video ho toit
@ktagrgdon9383 ай бұрын
Nepal armyले सखाप नै पार्देको भये साला यो टन्टै साफ हुन्थ्यो
@bikramhang61633 ай бұрын
Intersting and painful battle story of Nepali security forces and maoist rebels. Thanks journalist for bringing such battle stories through media.