सम्पुर्णमा नमस्कार म ज्ञानेन्द्र शाही र सिङ्गो छहारी परिवारको तर्फबाट पछिल्लो समय लाईभ दोहोरीबट उदाएकी सुमधुर स्वरकी धनी प्रतिभाशाली गायिका सुनिता बुढा क्षेत्री र लोक सम्राट राजु परियार दाईको अावाजमा बहुप्रतिभाली सर्जक राजकुमार बगर दाईको शब्द त्यस्तै बहुपर्तिभाली गायक तथा सर्जक बिन खाती दाईको लयमा रहेको सदाबहार गीत दियो कलश मा यो रमाईलो लाईभ दोहोरी पस्केका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला यस्तै राम्रा लाईभ दोहोरी हेर्नका लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नुहोला।🙏🏾🙏🏾🙏🏾
@pabitralimbu588711 ай бұрын
😊
@Mystery-w1q11 ай бұрын
❤❤❤❤❤
@amritdindukhi316711 ай бұрын
Wow nice malai kalakar ani git purano bhakako git man parne ho sarai nice i miss all off you
@SuzanKhadka11 ай бұрын
राजु परियार र सुनिता बुढा क्षेत्रीको दोहोरी मनपर्ने हाजिर गरौँ है
@Dipendraawasthi5.1M11 ай бұрын
राजु परियार को फ्यान जति यता हाजिर हुनुस 🙏
@HemantaOli-u9j11 ай бұрын
Ma
@ManAcharya10 ай бұрын
❤❤❤❤❤❤❤❤😂@@HemantaOli-u9j
@hembahadur425611 ай бұрын
दोहोरीको राजा र सुर्खेती चेलीको दमदार दोहोरी राम्रो छ ।
@sandipresmi697811 ай бұрын
आदरणीय लोक सम्राट दाजु राजु परियारको लोकदोहोरी हेर्न पाउँदा साह्रै खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤
@prakashrawal143511 ай бұрын
यो गीत कुनै बेला टेपमा सुन्दा कति रमाइलो हुन्थ्यो ती दिनको याद दिलायो राजु परियारको स्वर को त के कुरा गरौं सुनिता को पनि त्यस्तै मिठो
@Chhahari11 ай бұрын
Thank you ❤❤❤
@hombahadur753611 ай бұрын
लोक सम्राट राजु परियार र पछिल्लो समय कि चर्चित लोक गायिका सुमधुर स्वर कि धनी सुनिता बुढा को दोहोरी झकास छ ।।सुनेर निकै आनन्द आयो।।।बधाइ छ ।।।
एक दम सहि हो गर्ब छ नि सुर्खेत जिल्ला भनेको मेरो मलाई पनि गर्ब छ सुर्खेती चेलीले गाएको सुन्न र देख्ना पाउँदा अझै राजु भाईसित गाएको अति राम्रो छ
@Chhahari11 ай бұрын
Thank you ❤❤❤❤
@puskalsharma29311 ай бұрын
अाहा जाहा राजु दादा तेहा तेतिकै रमाईलाे हुन्छ ♥️♥️👌💔🌹🇳🇵
@rambudhathoki106311 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@kalashrodhighar11 ай бұрын
Sarai mitho dohori ❤🎉
@prakashbc199211 ай бұрын
स्वर सम्राट राजु परियार दाईको गित सुन्दा आन्द आउन्छ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु!!
@RameshPariyar-g6e11 ай бұрын
आहा निकै मन पर्ने भाका मा निकै उत्कृष्ट लाइभ दोहोरी प्रस्तुति निकै मन पर्यो। बिगत अडियो मा राजु दाइ र लक्ष्मी दिदी को स्वर मा रहेको अति रुचाइएको गित अहिले फेरि राजु दाइ र सुनिता जि को स्वर मा सुन्न हेर्न पाउदा निकै खुसी लागेको छ।यति मिठो उत्कृष्ट गित लाइ जन्म दिनु हुने आदरणीय सर्जग बिन खाति ज्यु लगायत सम्पूर्ण अडियो टिम र लाइभ दोहोरी सम्पुर्ण टिम प्रति उच्च सम्मान छ। छहारि सधै हाम्रो मनोरञ्जन को छहारि बनोश भन्न चाहन्छु 🙏❤️।
@Chhahari11 ай бұрын
Thank you ❤❤❤
@kirangmgr111011 ай бұрын
मलाई अत्यन्तै मन पर्ने गायक स्वर सम्राट राजु परियार & सुमधुर स्वरकि धनी गायिका सुनिता बुढा छेत्री my favourite song
@BharatKhatri-pc4le11 ай бұрын
Raju dada ko jai kura garnu uti kam xa ❤❤ man muto ko raja yato sor ko dani lai salam xa ❤❤
@mayaneupane475011 ай бұрын
सुनिता दिदी सग दोहोरी गाउन धेरै कडा हुनु पर्छ है राजु दाइ
@tulsiThapa-x5s11 ай бұрын
धन्य वाद सुस्मिता बैनि हाम्रो सुर्खेतको सान
@samirghimire483811 ай бұрын
Sunita ho hajur
@UshaAcharya-v6w11 ай бұрын
अाहा मलाई अत्यन्तै मन पर्ने कलाकार दुबैलाइ नमन
@padamshrestha897611 ай бұрын
आहा सुनिता बहिनी र राजु दाइ को दम्दार प्रस्तुति 🎉
@jharendrakumar922111 ай бұрын
मलाई मन पर्ने गित १३ बर्षको हुदा किनेको थिय यो क्यासेट।