Рет қаралды 686
मगर जाति भित्र रहेका विभिन्न मौलिक गीत तथा नृत्यहरुका विभिन्न झलकहरुलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ । यसमा धेरै नाँचहरु छुटेका छन् । यी झलकहरु हेरेर आफुले जाने बुझेका नाचहरुका बारेमा लेखेर कमेन्ट गरिदिनुहोला जसले मगर मौलिक संस्कृतिहरुका बारेमा जानकारी दिनेछ ।
#magar_culture
#magar_dance
#magar_song
#history
ranashyammagar@gmail.com
magaralaya100@gmail.com