आज यो गीत कति जनाले सर्च गरेर हेर्नुभयो अनि सुन्नु भयो 😅😅😅
@BimalaJaisi-l1g10 ай бұрын
Maile😁
@shanjuchand564710 ай бұрын
बिल्कुलै 🤣 हेरियो
@bikashsyangtan290410 ай бұрын
Maile
@susilachunara937510 ай бұрын
मैलेनि सुने
@binodpokhrel90169 ай бұрын
legends le search garnai pardaina ..regular listener ho recommend mai aauxa
@lyricalmanush111 ай бұрын
तपाईं हाम्रो दिलमा सधैँ अमर रहिरहनुहुनेछ पृय गायक
@UttarKumar-yb5lw11 ай бұрын
हार्दिक समवेदना😢😢😢😢
@zunusirish412911 ай бұрын
😢😢
@rimeshupreti758211 ай бұрын
A
@BhupendraThaquree11 ай бұрын
😢😢
@gmnm.yatrie10 ай бұрын
नासु को परिक्षापछी सुन्न आउने जति हाजिर हौँ🤚
@rupapoudel25309 ай бұрын
म त हैन है😅
@BhumikaXettri-hc7ck8 ай бұрын
Ma ni 😂
@dipshikhaoli4842Ай бұрын
मैले नि सुनेकी थिय
@NishchalAdhikari-mz1sk3 ай бұрын
संगीतको अमर दीप तिमी, मधुर आवाजको सुन्दर कथा, हर दिन तिमीले दिएको त्यो, गीतमा भरिएको माया र गाथा। तिमी हाँस्ने यो संसारमा, तिम्रा धुनहरू सधैं गुञ्जिरहने, आँसु भित्र पनि हाँसो देखाउने, सपना हराएको क्षण सम्झाउने। तिमीले नेपाललाई दिए गीतहरू जस्तै अमूल्य उपहार, तिम्रा स्वरले जनाएका ती अनन्त प्रेम र शान्तिका सार। तिमी जान गयौ तर तिम्रो धुनले छोडेको छाप सधैं रहिरहनेछ हाम्रो मनमा, तिमी सधैं जीवित हौ हाम्रा गीतमा।
@yambahadurbudha437611 ай бұрын
सपना सजाई सारा हाँसो लिएर जाऊ, मनमै सजाई राख्नेछु तस्वीर दिएर जाऊ... अलबिदा कालजयी गायक योगेश वैद्यज्यू😢😢😢
@rekhabaral2109 Жыл бұрын
सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ जनम जनम नभुल्ने आँखा दिएर जाऊ एक सुर बाँसुरीको बिन्ती सुनेर जाऊ छन प्रेमका निसाना दिलमा मेटाइ जाऊ एक लासको चितामा बत्ती निभाइ जाऊ
@agrisabitathapa923913 күн бұрын
सपना भुलाइ सारा
@SHERPA1258Ай бұрын
आज 2024 december महिना हो तर पनि खोजी खोजी सुन्ने म मात्र होला की अरुनी छन ?
@devlingden4424Ай бұрын
म पनि December 6, 2024 रातिको 11:0 6 बजी यो गीत सुन्दै छु
@SuminaRana-u8p17 күн бұрын
Mani xu hai❤❤
@RajannepaleseКүн бұрын
Mah pani xu la ❤
@mahendraoli701510 ай бұрын
आज को लोकसेवा को question हेरि यो गित सुन्न आएको म😢
@PabitraDahal-h3r10 ай бұрын
म पनि हो😂
@countryside61525 ай бұрын
😂😂
@teamforsupport5 ай бұрын
Same
@sodium45610 ай бұрын
यो कस्तो आभास हो यो मन न खुशी नै छ न त दुखी नै छ ।। न मन भरी छ न खाली छ ।। jiban मध्य बिन्दुमा adhkeko chha .. न भबिस्य देख्छु न त भुत नै देख्छु , के भैरहेको छ या मलाई केइनै भएको छैन , जीवन मा चेतना नि छ बिस्मृती bitanda नि छ
@yetiman53814 ай бұрын
Kati mitho sanga la afno bhawana prastut garnu bhako. Dherai dherai dhanyabad 🙏
@swagatbhattarai82997 ай бұрын
आज यो गित सुनिरहदा कसैलाइ मुटु भत भति पोल्ने गरि सम्झिरहेकोछु 😢 आसा छ कुनै दिन उस्लाइ पनि यो गित ले मेरा याद हरु अगाडि ल्याउन र सम्झाउन निस्वार्थ त त्यस्तो हुन्थ्यो त्यो पो हो !
@Paras_SarkarCR3 ай бұрын
रुवाउने लाईन हो यो कसम 😥😥 छन प्रेमका निसाना दिलमा मेटाइ जाऊ एक लासको चितामा बत्ती निभाइ जाऊ
@harisharansoti87212 ай бұрын
नेपाली सुगम संगीतको दुनियाँको जीवन्त आवाज ,सलाम छ प्रिय गायक
@kewalbastola91353 ай бұрын
जति सुने पनि कहिले कानले सुनौ सुनौ भन्छ स्रष्टालाई हिर्दय बाट नमन गरे
@tigerpop57862 ай бұрын
खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने जुन नेपालि संगितहरुप्रति सलाम छ्🙏
@bhojendrathapa95412 жыл бұрын
शिव अधिकारी , नातिकाजी योगेश वैद्य जस्ता मुर्धन्य श्रष्टालाई जुटाउने पलेटीप्रति हार्दिक धन्यवाद !
@phurbanrayamajhi62236 ай бұрын
भ्वाइस अफ किड्स हेरेपछि युटुवमा यो गीत खोज्न आएको बेरोजगार प्राणी।
@nikeshhamal59245 ай бұрын
Same yar
@biwek2034 ай бұрын
P> . , ,,
@biwek2034 ай бұрын
@@nikeshhamal59240
@HariShrestha-s5i11 ай бұрын
हार्दिक श्रद्धाञ्जली ।यो सुमधुर स्वर सदैव अमर रहने छ।नेपाली स्रोता माझ। अलविदा।
@manozdhungel887911 ай бұрын
हर्दिक श्रद्धाञ्जली ।हजुर अमर हुनुहुन्छ नेपाली संगीत जगत को उचाई राख्ने ब्यक्ति ।
@deuralidigitalstudio102011 ай бұрын
सपना सजाई सारा हाँसो लिएर जाऊ, मनमै सजाई राख्छु तस्वीर दिएर जाऊ... अलबिदा कालजयी गायक योगेश वैद्यज्यू😢😢
@Ramsundar12111 ай бұрын
योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् !परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् !😢😢😢😢 सपना भुलाई सारा, आँशु पिएर जाऊ मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ सपना भुलाई सारा😢
@tikaramMahato-r7e6 ай бұрын
मेरि आमा नि हो यतिको गार्हो गित रछ त्यो नानिले कति सजिलोसँग गाएकी भन्या c is winner of season 3
@bindupathak-ge9po3 ай бұрын
शिव अधिकारी र योगेस बैध्य प्रती हार्दिक श्रद्धाञ्जली 😢
@BimalaJaisi-l1g10 ай бұрын
2080/11/26 ना.सु मा सोधेको ले म यो गित सुन्ना आको है❤🙏
@ramprasadgautam349111 ай бұрын
कालजयी गीतको साथमा तपाईं सधै अमर हुनुहुन्छ। हरेक पुस्ताले याद गर्नेछन हजुरलाई।
@Smart802Ай бұрын
It's so smooth and easy to hear but can't even get oxygen to sing still can't sing. ❤ wonderful immortal song.
@pramodPokharel-km2qc11 ай бұрын
धन्यवाद आदरणीय ब्याक्तित्व यो मिठो उपहार नेपाली संगीतलाई छाडेर जानू भएकोमा।🙏 हार्दिक श्रद्धाञ्जली 😥
@indexashok863911 ай бұрын
हार्दिक श्रद्धाञ्जली Legendary artist योगेश वैद्य सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ जनम जनम नभुल्ने आँखा दिएर जाऊ एक सुर बाँसुरीको बिन्ती सुनेर जाऊ छन प्रेमका निसाना दिलमा मेटाइ जाऊ एक लासको चितामा बत्ती निभाइ जाऊ😢😢😢😢
@rajukc697212 күн бұрын
लेखकलाई महान बनाउने मुख्य हात त संगितकार र गायक नै हुनु पर्छ जस्तो लाग्छ है मलाई त
@maitarajlimbu690027 күн бұрын
❤❤❤❤❤❤ Miss u always. Bhutanese refugee from Denmark
@manojajaiswal3593 күн бұрын
आहा कति सुन्दर शब्द हरुले भरिएका लय हरु 🙏🙏🙏❤❤
@ramapoudel955917 күн бұрын
मैले पनि टिकटमा सुनेर युट्युवमा खोजेर सुनदैछु ।
@Sudurpashchim1211 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😭 तपाइको यो सांगीतिक योगदान सदा अमर रहने छ स्वर्गमा बास होस् 😢😢
@Dtofficial-df7dnАй бұрын
को अझै पनि यो गीत सुन्दै हुनुहुन्छ साच्चै नै यो गीत सधैँ हाम्रो र सारा नेपालीहरुको मन मा अमर रहने छ
@sheshmanipoudel507411 ай бұрын
हार्दिक श्रद्धाञ्जली । यस्तै उत्कृष्ट सृजनाले हजुरलाई अवश्य अमर बनाउनेछन् ।
@HariKhatiwada-h5o7 ай бұрын
जब जब उस्को याद आउँछ तब तब म यो कालजइ गित सुन्छु । उ म सग नभए पनि मेरो अतितका यादका पाना म उ छे सायद यसै लाई भनिन्छ होला अभागी माया
@BhairabPaudel-s1f12 күн бұрын
कसरी निस्कन सक्छ? यति सुमधुर मन्त्रमुग्ध गर्ने आवज? जतिपटक सुनेपनि मन भरिदैन। सुनिरहाै मात्रै लागि रहन्छ। यी महान गायिका लाई मेरो हृदय काे अन्तस्करण देखि सम्मान ❤
@nepalcallsyou970411 ай бұрын
We grew up listening to your songs ..rest in peace sir ..your songs are immortal ❤
@sonambhote989011 ай бұрын
येति मिठो श्वर अनि शब्दा कहाँ गुमनाम थियो 😢
@samirpandey811011 ай бұрын
काडा उम्रिरहेकाे छन् मेरा यहाँ what a soulful singer you are अमर रहनेछन् तपाईंका रचना अलविदा
@parashuramrai42313 жыл бұрын
सबै कुराकाे राम्रो संगमले अति मीठो गीत सुन्न पाइयो ।पलेटी समूहलाई धे..रै धन्यवाद !
@prabingurung897411 ай бұрын
Rest in Peace Legend, your name will be immortal in Nepalese musical industry and we are lucky to have the opportunity to listen and feels such a beautiful creation from you.
@kalpanasapkota106611 ай бұрын
हामीलाई यति मिठो उपहार दिएर जानु भएको छ,हाम्रो मनमुटुमा सधैं छाइरहनुहुनेछ , भावपूर्ण श्रद्धान्जली 😢❤🙏💐
@arjunrai4211 ай бұрын
हार्दिक श्रद्धाञ्जली अति नै मर्मस्पर्शी गित याे धर्तिमा छाेडेर जानुभयाे सदासर्बदा सम्झिरहने छ !!!
@dhursangupta313410 ай бұрын
2080/11/26 सुब्बा पिडित हाजिर हो 😁😁
@bhupendrakc355410 ай бұрын
पिडा😂
@latadevi55193 ай бұрын
जम म जवान भय मेरो भबिस्ये पनी यस्तै हुदा एही गित सुन्ने गर्थे ❤❤❤😢
@KrishnaThapa-xz5rl11 ай бұрын
# नश्वर देह त्यागी, यात्री अनन्तको भयौ। आफू भने मुस्कुराई, जगलाई रुवाई गयौ।#भावपुर्ण श्रद्धाञ्जली ! सुमधुर आवाजका धनी प्रीय गायक प्रति।
@gitapaija498110 ай бұрын
मनुष्यको जुनि प्राप्ति नै यस्तै कर्ण प्रिय गित संगितको अानन्द लिनको लागि रहेछ ।
@shreekrishnasubedi473811 ай бұрын
भावपुर्ण श्रद्धाञ्जली legend😢
@yubrajsharma554411 ай бұрын
"सपना भुलाई सारा आँशु पिएर जाउ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ" वरिष्ठ गायक योगेश वैद्य अब हामी बिच रहनु भएन। उहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। उहाँको आत्माको चिर शान्तीको कामना 🕯️🕯️🌺
@HariPoudel-g1b2 ай бұрын
Old is gold thise song touch my hut
@TaipaOdemira-x4cАй бұрын
What a BLESSED vocal😮 . Rajendra (Mark) From Portugal. 05/12/2024
@Hangkhimrailp3cb8 ай бұрын
वि.सं २०८१ सालमा फेरि याे गीत सुन्न पाइयाे। अरु गीतहरु सुन्दै जाँदा याे गीत पनि भेटाए र सुने। याे गीत सुन्दा मनै कस्तो कस्तो हुन्छ। सम्पूर्ण कलाकार प्रेमीहरुलाई धन्यवाद छ।❤❤❤❤❤❤
@LalitjangBasnet6 ай бұрын
स्वर्गिय योगेश बैद्य प्रति हार्दिक श्रद्धासुमन😢😢😢
@ramkumarbudhamagar983911 ай бұрын
यस्तै अमर कर्णप्रिय गीतहरु सदा सुनिरहने छु- प्रिय गायक!
@BikramMagar-g6p11 ай бұрын
नेपालि सङ्गितलाई उच्च स्थानमा पुराउनुमा हजुरलाई कहिले बिर्सने छैनौ अलबिदा कालजयी गायक योगेश वैध ज्यु ,,💐♥️
@PrabhatUpadhyay-zh9gt11 ай бұрын
हरेक शब्द शब्द सुन्दा मन छुने हार्दिक श्रद्धाञ्जली उहाँ प्रति 😢
@AshokBishwakarma-s1w11 ай бұрын
यि र यस्तै कालजयी गीतहरुले संगीतप्रेमिको मुटुमा अमर अजर रहनुहुनेछ।
@sangita-timilsena18 күн бұрын
सपना भुलाइ सारा😔 निकै मार्मिक्☺️💞💞
@rajendraalay617511 ай бұрын
मनको गहिराइसम्म पुग्ने यस गीतका गायक योगेशज्यु प्रति उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु 😢
@rajanbhandari129711 ай бұрын
हार्दिक श्रध्दाञ्जलि 🙏नेपाली सगीत क्षेत्रका पृय गायक । युगौ युग अ्मर रहनुहुने छ🙏🙏
@growcommunity92065 ай бұрын
कालजयी गीतहरु मध्य उत्कृष्ट गीत , जुन शब्द शब्द मर्मस्पर्शी छन् ।
@Sadhu.Ram.Khadka.6767.11 ай бұрын
योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! स्वर्गमा सदा बाँचिरहुन सदा अमर रहुन ! बैकुण्ठको बास होस् ! ( RIP ) योगेश बैद्य ज्यु ! आयो टप्प टिप्यो लयो मिति पुग्यो टारेर टर्दैन त्यो के गर्ने ! भाबिले छैटौं दिनमा जे लेखेको छ त्यो नभोगी नगरी कुनै बिकल्प नै छैन सु:ख नै छैन ! सहनुको कुनै बिकल्प छैन ! जस्ले पनि यो धर्ति बाट बिदा लियर गए पछि सबैजनालाई रुवाएरै जाने हो यो धुर्ब सत्य हो ! धेरै दु:खद खबर ! सपना भुलाई सारा आँशु पिएर जाउ मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाउ !
@Ramsundar12111 ай бұрын
योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् हजुले छोडेर गयेको यो मन मुटु छुने गीत संगीत लाई म मेरो जिवनको अन्तिम सम्म सजाएर राख्ने छु 🙏🏻🥲
2050s tira radio ma ekdam suniyeko yo mitho geet. Jahile jibit rahane yo geet ko sath sath Yo geet ko gayakkar ra sangitkar Yogesh Bauddhya ji aja yo sansar ma narahe pani sadhai jibit amar rahanexa. Rest in peace.😢
@ananta622527 күн бұрын
Superb! Congrat.. 🎉 hajur
@priyarai54195 ай бұрын
एमुई मैले त कति पल्ट सुने सुने सहराई मन् पर्छ हजुरले मीठो गाउनु भयो नमस्कार छ 🙏🙏❤️❤️
Old is gold. Truly legendary singer Yogesh Vaidya ji. You and your singing will always be remembered in Nepali Music World. Rest in peace..🙏🙏
@sudikshyaghimire69432 жыл бұрын
I can only drop my heart here ❤️
@dhrubapradhan1972Ай бұрын
❤ahile ko yo samayal ma hamro Nepali harule yo geet sunna jaruri cha .
@GobindasinghDhami11 ай бұрын
हार्दिक श्रदान्जली 😢😢😢😢 तपाईं बिना काे यो संगीत टुहुरो भएको छ तपाईंले गुन्गुनाए का ती शब्द हरु सधैं अमर रहनेछन्😅😅😅😅
@TarangacreationNet11 ай бұрын
हार्दिक श्रद्धाञ्जली🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@karmayogi99717 күн бұрын
Most. Outstanding. Voice. Of. Himalaya. Bt. Needs. Great. Support. To. Such. Younger. .nepali ..singers. .bt ..its. Sad .. difficult. To. To. Get. Admiration. In. India. For. Nepali. Singers
@nareshsubba214311 ай бұрын
सधैं हृदयको आवाज । 🎼💞🎼💞
@jhalakkhadka63911 ай бұрын
हजुर को महाप्रस्थान सधै अमर रहनेछ हजुर😢♥️
@ramkrishnajoshi209411 ай бұрын
हाम्रो दिलमा सदैव अमर रहिरहनु हुनेछ प्रिय गायक योगेश बैद्य
@razkhadka418011 ай бұрын
हार्दिक श्रद्धाञ्जली । सदैब नेपाली माझ अमर रहने गायक 🙏🙏🙏
@sabinbajracharya6684 Жыл бұрын
Superb brother!!!!!!!!!!
@hbtamang9659Ай бұрын
HAMRO purano Kalakarharu Sandhai2 Jeevid rahirahos uwanhaharu Kai Aaphna kaladwara,❤❤❤❤.
Malai yoo song suno ki aashu aauxa khoi kna hoo kna ❤❤❤❤
@FikramLims11 ай бұрын
Feri kaha paiyela❤
@sunakshimalla9 сағат бұрын
Ahaa kati mitho song❤
@omdigital678011 ай бұрын
हार्दिक श्रद्धाञ्जली तपाईँ हाम्रो मन मनमा सधैँ अमर रहिरहनुहुनेछ
@jitendrabk22086 ай бұрын
यो देश यो गितले भने जस्तो बन्न अझै समय लाग्ने देखेको छु मैल त , तै पनि प्रर्थना गरौं चाडैं देशले एक देश भक्त मानिस पाओस 🙏🙏🙏🙏🙏🙏 मैले पनि यो गितको cover song गाएको छु , सुनेर साथ दिनुहोला धन्यबाद ।🙏🙏🎊🎊❤️❤️