Yogi Narharinath योगी नरहरिनाथ : राजासँग टक्कर गरेर जे-ल गए ।

  Рет қаралды 121,698

Media For Culture

Media For Culture

Күн бұрын

Media For Culture Present :योगी नरहरिनाथ शोध, खोज, लेखन, अध्ययन, पाठशाला, मन्दिर निर्माण, आजीवन पदयात्री, आजीवन विद्यार्थी, कहिले फुर्सद नपाउने राष्ट्रभक्त, हिन्दूसंस्कृतिका उद्धारक नेपाली आमाका सपुत हुन् ।
We upload only our copyrighted works and if you have any complaints please inform us . Uploading our videos to other websites and KZbin channels is strictly prohibited, embedding is allowed.
यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
साथै भिडियो संग कुनै कम्प्लेन भय कमेन्ट मार्फत हामीलाई जानकारी दिनुहोला

Пікірлер: 119
@himalsanjyal9500
@himalsanjyal9500 Жыл бұрын
यदि कसैलाइ रास्ट्रभक्ती छ भने उस्ले योगि नरहरिनाथलाई बुझ्नु पर्छ
@jeetusharma305
@jeetusharma305 2 жыл бұрын
Botik tyag haina Raja haina Bharat virodhi huda mirtu prapt gareko nepal pax ko hoina indiako virodhi huda wuha veergati prapt gareko
@mankathapa5661
@mankathapa5661 2 жыл бұрын
Jay Ho Guru Narahri Nath Jay 🙏💅🌙🌟⭐🌷🌺🙏🌻🏵️💮❄️🌸❤️❤️💐🌹🥀🌙🌟⭐🌷🌅🌄☀️🌄☀️🌅
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 5 ай бұрын
🙏 योगी नरहरीनाथको जय! होस ।😊
@uttambahadursingh7272
@uttambahadursingh7272 2 жыл бұрын
बिडम्वना! राष्ट्रगुरू याेगीजीकाे राष्ट्रिय स्वाधी- -नता,स्वाभिमान,राष्ट्रिय सार्वभाैम सुरक्षा,मानव धर्म,संस्कृति,सामाजिक मान्यताप्रति वहांकाे - अटल साधना एवं विश्वासप्रति हाम्राे राष्ट्रिय राज -नीतिक तथा सामाजिक मनस्थितिकाे दुरावस्था का कारण! हाम्राे राष्ट्रकाे धार्मिक,सांस्कृतिक र राजनीतिक तथा सामाजिक अवस्थामा अदूर - -दर्शी धमिरा लाग्न गएकाे छ! यस दूरावस्थाबाट सजग,सचेत भै याेगीजीकाे राष्ट्रिय महानताप्रति आस्था र सत्मार्गमा लाग्याैं भनेमात्र हाम्रा पूर्खा हरूकाे राष्ट्रिय सचेतात्मक गाैरवपूर्ण इतिहास- लाई कायम राख्न सक्षम हुनसक्ने छाैं। याेगीजीकाे अमरात्माप्रति काेटी-काेटी भावपूर्ण श्रद्धाञ्जली...
@Thapasuuu
@Thapasuuu 2 жыл бұрын
हैन उहाले राजा सङ टक्कर लिनु भएको उहालाइ फसाइ जेल हाली उहाको रचनाहरुलाइ जलायो त्यो पनि बिदेशी सडेनत्रकारी सङ नेपाली ले हातेमालो आज तेस्को परिणाम देखिदै भोग्दै आयको छौ नेपाली ले कहिले धर्मपाल कहिले राम पाल हे भगवान कहि योगि नरहरी नाथको पुस्तक लाई दैलो दैलो पुराउने मानिस यहाँ रामपाल को पुस्तक लिदै आउछन कम्पारो तातेर आउँछ भन्न मन लाग्छ छि तिमी नेपाली त हौ भन्न मन लाग्छ
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
जय हाे याेगि नरहरि नाथ जय हाे याेगि नरहरिनाथ जश्ता माहान मानवता भाेत्तिक मानवलाई हामी अामजनशाधर्रनले शमयामै चिन्न नशकनु र चिन्ने रा पनि उहाकाे भाेउतितालाई शमेटन नशक्नु देश र जनताकाे ठुलाे दुर्रभेग्गे
@RambahadurRanabhat-m9f
@RambahadurRanabhat-m9f 24 күн бұрын
बिराट चेतना , बिराट स्वाभीमान, बिराट मानबता भयका बिर र बहादुर पुरूष पर्ती शरद्दासुमन छ ।
@sumanbhandari4573
@sumanbhandari4573 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली श्रद्धासुमन!यस्ता ब्याक्तित्व हरुको सम्मान गर्न जान्दैन आजको लुटतन्त्र का चोर हरुले
@uttambahadursingh7272
@uttambahadursingh7272 Жыл бұрын
"!!! ओझेलमा पारिएका अविस्मरणीय व्यक्तित्व राष्ट्रगुरु योगी नरहरिनाथ!!!" शीर्षकमा यस पंक्तिकार बाट २१ पृष्ठांकको विशेष -लेख प्रकाशोन्मुख छ।
@JanamejayaPandey
@JanamejayaPandey 5 ай бұрын
मपनि योगिनरहरिनाथ संग२०४१साल जुमला जिल्लाको कोटिहोम देखि। तनहुँको दमौलीमा भएको कोटिहोम राम्दिघाटको कोटिहोम सम्मसंगैबसि योगिजिको सेबागर्ने अबसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्दछु।योगिजि भगवान गोरखनाथको अबतारहो। 12:38
@rajuthapa6090
@rajuthapa6090 2 жыл бұрын
धेरै धेरै ,धन्यवाद ,,जय,गुरुदेव,,,🙏🌺🌺🌷🌷🌹🌹🌹💐💐💐⛳️
@thakuradhikari4547
@thakuradhikari4547 2 жыл бұрын
नेपाल मा यस्को ठुलो प्रचार होस जय जय जननी
@SumnbhanSingh
@SumnbhanSingh 4 ай бұрын
ईशद्रोही विधातामानवताशून्य योगी अवैध
@binitk.c.8573
@binitk.c.8573 2 жыл бұрын
तिथिमिति र अन्य विवरणहरू सबै गलत देखिन्छन्। कसले बनाउनुभयको हो, प्रयास राम्रो भय पनि तथ्यांकहरु मिल्दैनन्, थप अध्ययन आवश्यक देखिन्छ।
@GopalJBista
@GopalJBista 4 ай бұрын
योगी नरहरि नाथ प्रति हार्दिक श्रदासुमन❤❤❤❤
@jeetusharma305
@jeetusharma305 2 жыл бұрын
Wahalai marna Bharat bata sanchalit harule mareko waha Raja ko vipaxma kahilei hunonthena galat vekhya gareko vedio marfatle yaslai sachyaunu paryo
@dineshdhungel9938
@dineshdhungel9938 5 ай бұрын
योगि नरहरि नाथको सम्बन्धमा युबराज घिमिरे संगको अन्तर्वार्तामा आइ जि पि भै सकेका एकजना प्रहरी अधिकृतले भनेका कुरा उपयुक्त हुन्छ कि भन्ने लागेर मैले सम्झे सम्म यहाँ राख्दै छु: शायद कुरो ३५/३६ सालतिरको हो त्यतिखेर पशुपतिमा भारतबाट एकजना योगि आएर बसेका थिए ! उनको ठुलै चर्चा भयो ! त्यतिखेरका बिशिस्ट प्रशासकहरु, दरबारियाहरु, नेताहरु उनको दर्शनको लागि तांती लाग्थ्यो ! योगि नरहरिनाथ पनि उनको एकदम नजिक रहेर काम गरे ! यसै सन्दर्भमा केही समयपछि प्रहरिलाइ उनको क्रियाकलापमा शंका लाग्यो र उनको आश्रममा छापा मार्‍यो ! छापा मार्ने सुचना पाएका ती भारती योगि रातारात भागे ! प्रहरिको खानतलासीमा आश्रमबाट नेपाललाइ गणतन्त्र बनाउने प्रसस्त प्रचार सामग्रीहरु भेटियो र प्रहरिले जफत गर्‍यो ! योगि नरहरि नाथ ती योगिको नजिक रहेर काम गरेकोले गणतन्त्रको बिषयमा योगि नरहरि नाथ पनि लागेका छन भन्ने शंका लागेर उनलाइ जेल हालिएको भन्ने कुरा अन्तर्वार्तामा ती प्रहरिले खुलासा गरेकोले यो सामग्री यहाँहरु समक्ष राख्ने जमर्को गरेको हुं !
@freefirenoobgamer6503
@freefirenoobgamer6503 2 жыл бұрын
कोटि,कोटि प्रणाम योगी नरहरीनाथ‌ जी'को जय
@sanchitdude8103
@sanchitdude8103 3 ай бұрын
योगीजी लाइ कोटीकोटी नमन 🙏
@rameshadhikari8473
@rameshadhikari8473 4 ай бұрын
आफ्नै संस्कृतिमा डटौ मिलि उठौं आयो परीक्षा घडी ।। जय गुरुदेब
@shuvashreeupamanyu6750
@shuvashreeupamanyu6750 2 жыл бұрын
सायद तत्कालीन राजा वीरेन्द्र र योगी नरहरि नाथ कोकार्य गत यकता हुन्थ्यो भने एक अर्का को उहाँहरू एक अर्का को परिपूरक हुन्थे भने मलाई लाग्छ नेपालको सनासती संस्कार पनि बच्ने थियो दरबार हत्या काण्ड पनि हुने थिएन नेपाल को कला धर्म संस्कार उद्योग धन्दा पनि अझै खुन्थे देश का जनता ले यही रोजगार पाउँथे दरबार को र योगी को मत भिन्नता नै नेपाल र नेपाली को लागि दुर्भाग्य साबित भयो
@yuktaprasadtiwari8985
@yuktaprasadtiwari8985 2 жыл бұрын
Waha ko sahas r parakram lai koti koti pranam
@prabhudbsir1830
@prabhudbsir1830 Жыл бұрын
🙏🕉️🙏योगि नरहरि नाथ बाट धेरै सिक्नु पर्ने छ🙏🕉️🙏
@shreeramthapa6885
@shreeramthapa6885 2 жыл бұрын
जानाकारीकाे धनेवाद ।
@purushottamaryal6751
@purushottamaryal6751 5 ай бұрын
अत्यन्त रोचक कार्यक्रम क्रमश:सुन्ने अपेक्षा छ। पाल्पाबाट।
@Raika105
@Raika105 3 ай бұрын
कस्तो पत्रकार हो? सम्मानीत ब्यक्तित्वको चर्चा गर्दा तुच्छ भाषा प्रयोग गर्ने । तपाई सम्म लगाउनु त पर्छ कम से कम ।
@ganen007
@ganen007 3 жыл бұрын
His words regarding education has come true: The outcome of education one see and hear in street!!
@sameerfloyd07
@sameerfloyd07 3 ай бұрын
महासिद्व महायोगी श्री श्री गुरुगोरखनाथका अवतार हुन योगी नरहरिनाथ। यस्ता योगीलाइ चिन्न नसक्नु र जेल हाल्ने काम गर्दा गुरुगोरखनाथ रिसाएका छ्न भन्ने कुरा सुन्न आउछ। यस्तै गतिविधिले गर्दा विरन्द्रको हत्या भयो। ज्ञानेन्द्रले दाइको गल्ति नदोहोर्याउन। बुवाले जस्तै नाथ योगीहरुको सम्मान र भवानी गोरखकालीको आशिर्वाद लिन सके अब राजसस्थालाइ राम्रो अवसर र देश अगाडि बढाउने बाटो खुल्नेछ।
@laxmikandel3827
@laxmikandel3827 Ай бұрын
Jaya Sammvo hara hara debadi mahadeb pasupatijagadis Mata bhagabati 🌹🙏🌻 Jaya gurudeb yoginarahari Nathan Naman Jaya ho's 🙏🌻
@janardandhungana9806
@janardandhungana9806 5 ай бұрын
हरेशिब !ठग हामी ठूलाबडा भन्नेहरु हौ !बिदेशी मन्त्रजप्ने नेता हौ जसले आत्मकेन्द्रीत भयेर रास्त्र बिर्सन्छ।मनपरी गर्छ।सम्पत्ति थुपार्छ।योगी त नाङ्गै हिड्छन।सित्तैमा अनेक ज्ञान दिन्छन। यस्तै छ यहाको अबस्था ।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
धेरै धेरै धनयबाद योगि नरहरिनाथको कुरा काम शिक्षा सुननु पाउँदा किन किन आनन्द लागछ।
@gopal5297
@gopal5297 2 жыл бұрын
ओ ३ म् ।। माहा मानव
@durgavardhwaj350
@durgavardhwaj350 2 жыл бұрын
guru caranhama koti pranham
@chandrapoudel3907
@chandrapoudel3907 2 жыл бұрын
माहात्मा योगी नरहरिनाथ को कर्म सुनन पाउंदा भिन्दै आनन्द को अनुभूति भइरहन्छ !!!🙏🙏🙏🙏🙏🙏
@लोकनाथथपलिया
@लोकनाथथपलिया 4 ай бұрын
योगि नरहरि नाथ को संझनामा दण्डवत नमस्कार ❤ॐ
@SBShahi
@SBShahi 4 ай бұрын
आमा बा को असली नाम गलत छ।बलवन्त सिंह थापा किन योगि बने बचपनको ईतिहास सत्री आयन
@jagdishshah9338
@jagdishshah9338 Жыл бұрын
योगी नरहरिनाथ प्रति हार्दिक श्रद्धा सुमन
@kendrashrestha6731
@kendrashrestha6731 10 ай бұрын
Nepali ra Nepal ko Gaurav
@sandimanasku3744
@sandimanasku3744 11 ай бұрын
पश्चिमा शैलीको बहुदल र प्रजॉतन्त्रले देश संस्कृती सिध्यॉउने अनुभब भोगी रहेका हॉमी नेपालीलाई.... यसै कुरा सचेतना गराउदा जेल र दुर्ब्यभॉर भोगेको दुरदर्शी महॉन राज गुरु योगी नरहरीनॉथ प्रती नमन...🎉🎉 अझै समय छ, सबै नेपाली सचेत र संगठित बनौ । ऑ-ऑफ्नो सभ्यता सस्कृती र देश बचॉउ 💐...,🙏🙏🙏.....💐
@SuryaKumarbhujelSurya
@SuryaKumarbhujelSurya 2 ай бұрын
Mahatma yogi Narahari Nath Nepali ra Nepalka sathaivaidik Santa dharma kaMahan yogi hun❤🎉
@bindagurungni161
@bindagurungni161 2 жыл бұрын
Koti koti pranam yogi guruji naraharinath 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulsigautam3221
@tulsigautam3221 5 ай бұрын
जय याेगि नरहरिनाथ
@pushparajbhandari323
@pushparajbhandari323 Ай бұрын
☘️☘️🙏🙏🙏☘️☘️ ।।कोटि कोटि प्रणाम।।
@ritaadhikari6171
@ritaadhikari6171 2 жыл бұрын
धेरैं राम्रो लाग्यो
@satsang6725
@satsang6725 4 ай бұрын
हार्दिक श्रध्दाञ्जलि बाबा
@sajanashrestha427
@sajanashrestha427 Ай бұрын
जय याेगी नरहरिनथ
@rujanpoudel
@rujanpoudel 4 ай бұрын
❤❤❤
@yogwithganesh9150
@yogwithganesh9150 2 жыл бұрын
आहा कति सुन्दर।।भगवान स्वरूपका योगी जी
@bindirashrestha2133
@bindirashrestha2133 5 ай бұрын
🙏🕉🙏
@pawanramtel914
@pawanramtel914 2 жыл бұрын
नमस्कार
@letscee6431
@letscee6431 4 ай бұрын
❤❤
@gyanibastola6729
@gyanibastola6729 Жыл бұрын
Desh le chinna nasakeko mahan santa. Koti koti naman cha guru ma....
@JanamejayaPandey
@JanamejayaPandey 5 ай бұрын
मपनि योगिनरहरिनाथ संग२०४१साल जुमला जिल्लाको कोटिहोम देखि। तनहुँको दमौलीमा भएको कोटिहोम राम्दिघाटको कोटिहोम सम्मसंगैबसि योगिजिको सेबागर्ने अबसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्दछु।योगिजि भगवान गोरखनाथको अबतारहो। 12:38
@baldevbhatta3733
@baldevbhatta3733 2 жыл бұрын
@Dipsangamingff
@Dipsangamingff 24 күн бұрын
Jay guru guru Dev, koti koti namo Namaaaa.
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 Жыл бұрын
Baudall bataa 12 Bude janmiyooo!!!! 12 Bude leee NEPAL Koo NAKSAA mural art bhaneraa MAUUN basiyooo!!! AABAA eyoo mural art NAEE war hoo Mural art seed of poison hoo!! Mural art kahalii lagnee ragattkoo khoolooo, LAEE India lee pradharsann gardaeechaaa!!! EE Naya youba bhanne sabhaee India USA UK Kaa E- TECHNOLOGY MARFATT PSYCHOLOGY WEAPON hauun,, Rabi harka BALEN!!! SABHDHANN NEPAL NEPALI
@birgorkhali2356
@birgorkhali2356 Жыл бұрын
धन्यवाद । जय राष्ट्र गुरु योगी नरहरिनाथ 🕉️🕉️🕉️
@JanamejayaPandey
@JanamejayaPandey 5 ай бұрын
मपनि योगिनरहरिनाथ संग२०४१साल जुमला जिल्लाको कोटिहोम देखि। तनहुँको दमौलीमा भएको कोटिहोम राम्दिघाटको कोटिहोम सम्मसंगैबसि योगिजिको सेबागर्ने अबसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्दछु।योगिजि भगवान गोरखनाथको अबतारहो।
@radhasubedi3564
@radhasubedi3564 Жыл бұрын
Thank you for giving such knowledge .Please make more
@drdineshrajsharma8383
@drdineshrajsharma8383 3 жыл бұрын
Excellent briefing about a great multi dimensional personality. Thank you creator of the video program.
@mediaforculture1750
@mediaforculture1750 3 жыл бұрын
Thank you sir
@purnasingh4182
@purnasingh4182 2 ай бұрын
Naman
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 Жыл бұрын
Pranam guruji Jay gorakhnath baba ki Jay!
@sukbahadurwaiba-b4s
@sukbahadurwaiba-b4s Ай бұрын
Jay hos
@sukbahadurwaiba-b4s
@sukbahadurwaiba-b4s Ай бұрын
Jay hos
@sukbahadurwaiba-b4s
@sukbahadurwaiba-b4s Ай бұрын
Jay hos
@JanakiMahatara
@JanakiMahatara 4 ай бұрын
Very good
@krishnashrestha598
@krishnashrestha598 5 ай бұрын
म शुभश्री उपमान्यजीको राय सङ्ग पुर्ण सहमत छु , हुन पनि हो यो देशका राजा बीरेन्द्रले उहाँ जस्तो माहामानवलाई चिन्न सकेनन र आफू पनि अकाल मृत्युबाट मर्नुपर्यो र मुलुकको आज यो दुर्गति भयो र सारा मुलुकबासीले अत्यन्तै कष्टकर जिवन बेहोर्नु परिरहेको अवस्था छ।
@biswokc1807
@biswokc1807 2 ай бұрын
जय नाथ जि
@chandagautam2915
@chandagautam2915 2 жыл бұрын
🙏🙏🌺🌺🌺
@prabhudbsir1830
@prabhudbsir1830 Жыл бұрын
🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 5 ай бұрын
नरहरिनाथको माहान गेटर नेपालको अभियान पूरा गनुपछ 🇳🇵🌍️🎆🌈♥️🤣
@geudkaacademy4976
@geudkaacademy4976 Жыл бұрын
Namaan❤❤🙏🙏🙏
@aasmathapa7911
@aasmathapa7911 5 ай бұрын
क्रमशः भिडियो ल्याउनु होला।
@aryankarki7900
@aryankarki7900 8 ай бұрын
राजावादीहरु मण्डले स्वभावका छन।
@prajwalghimire2241
@prajwalghimire2241 5 ай бұрын
Ramro lageyo.nepal Ra nepalko hitma samarpit mahan bektiko sanxipat jiwani sunana Ra bujhan payakoma.dhanybad.
@anushkasharmasharma-k4w
@anushkasharmasharma-k4w 5 ай бұрын
ॐ पृथ्वीमा भाषा शिक्षण दान् गर्न आउनुभएको ईश्वरीय शक्ति देब गुरु हुनु हुँदोरहेछ जय होस परमेास्वर परम् कृपा❤❤❤
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 5 ай бұрын
माहान गेटर नेपालको जय 🎆🎎🎊🌍️🇳🇵🎉🤣♥️🌈
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Жыл бұрын
जय गुरुगाेख नाथ
@npgurung5965
@npgurung5965 2 жыл бұрын
🙏🙏🙏🙏
@komalpathak9984
@komalpathak9984 Жыл бұрын
जय योगीनरहरी नाथ
@GopalJBista
@GopalJBista 4 ай бұрын
Media for culture is doing great job. I appreciate it and wishing you’re team for success
@khimbahadurmalla6852
@khimbahadurmalla6852 4 ай бұрын
राष्ट्र गुरु याेगी नरहरीनाथ प्रति हार्दिक श्रद्धा सुमन।
@Kshitijxallrounder
@Kshitijxallrounder 11 ай бұрын
आजको राजनीति ले उहाँ जस्ता विद्वान लाई चिन्न सकेन
@rajkumarkahdka1476
@rajkumarkahdka1476 Жыл бұрын
Jay sriman narayan Sat Sat koti sastanga dandabad chha bhagawan dasanudas ko govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda
@MakhamaliChapagain
@MakhamaliChapagain Жыл бұрын
माहात्मा योगाि नरहरिनाथ को शुनन पाउँदा खुसि
@modarajghimire9341
@modarajghimire9341 5 ай бұрын
Jay ho yogi. Narhari. Mahatma jyu jo rastra ko matra nabhayer. Bishwa kai parashmani tulya hoinakshado rah koti koti. Naman dandabat
@ramprasadbajgai7414
@ramprasadbajgai7414 Жыл бұрын
ॐ गुरुवे नम !
@umeshrajkhadka6824
@umeshrajkhadka6824 2 жыл бұрын
Dherai ramro 🙏😍
@mayapun2868
@mayapun2868 Жыл бұрын
Ahileka hamita jati sixa liyo teti jhan ghamandi swarthi ra dharyadharan garna nasakne vayo.
@sujitdhakal5571
@sujitdhakal5571 5 ай бұрын
गुरु याेगी नरहरिनाथ ज्युलाई हार्दिक नमन❤
@KhadakBista-r4x
@KhadakBista-r4x 4 ай бұрын
नमन् सँगै हार्दिक श्रदासुमन्
@labuthapa1638
@labuthapa1638 5 ай бұрын
नेपाल आमाका सच्चा सपुतप्रति हार्दिक श्रद्धासुमन
@keshavrajbhatta3353
@keshavrajbhatta3353 5 ай бұрын
योगी नरहरि नाथ महान योगी थिए ।
@kesarkc8190
@kesarkc8190 Жыл бұрын
Yati ramro Gyan ko kura Janta samu.liyer aako ma thanks
@SamirThapa12345
@SamirThapa12345 6 ай бұрын
कोटि कोटि प्रणाम योगि नरहरिनाथ 2:16
@sunitaachhami5424
@sunitaachhami5424 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnasen7712
@krishnasen7712 5 ай бұрын
जय योगि नरहरिनाथ
@gamingvolgs2533
@gamingvolgs2533 Жыл бұрын
Dalit tatha Jan jati ka lagi k yogdan diyo ta ?
@Jhapali_yubaak
@Jhapali_yubaak Жыл бұрын
जय गुरु गोरख्नाथ 🙏🏿🕉️
@bishwashaha1475
@bishwashaha1475 6 ай бұрын
Koti koti pranam,Yogi Naraharinath
@rajub.k4242
@rajub.k4242 10 ай бұрын
🙏🙏🙏🙏🙏📿🔔
@gitapokharel3290
@gitapokharel3290 6 ай бұрын
Jay shambo
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 259 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 51 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12