राजसस्था न हुदा देश लाई नै गारो परिरहेछ जय जय नेपाल नरेश जय
@balaramdhungana168411 күн бұрын
बिश्व को अनुभबी ससक्त माहा निरीक्षक राजेन्द्र बाहादुर सिंह
@dibakarpant339011 күн бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@nareshsingh636610 күн бұрын
सत्य , यथार्थमा आधारित बिचार विमर्श उत्कृष्ट छ । धन्यवाद ।
@balaramdhungana168411 күн бұрын
प्रष्ट बिस्लेसन सत्य
@parmeshparm-ti2lv10 күн бұрын
💯 right sir Jay nepal 🇳🇵 Jay nepal 🇳🇵 ama ❤
@DurgaShrestha-v1i10 күн бұрын
Sarai ramro kuro
@mohankrishnaghimire19811 күн бұрын
के गर्नुअत्यान्त कुशल प्रहरीलाई दलले पत्यायनन हैन डरायर उनलाई अाई जिपी हुन बाट राेके।राजेन्द्र सर अत्यन्तै काबिल हुनुहुन्थाे र बिभागमा लाेकप्रिय पनि।।
@sachinkhadka784710 күн бұрын
जुन दिन हामी ले राजा हटायोउ तेहि दिन देखि नेपाल लथालिङ्ग भएको छ😢 देश लाई बचाउने हो भने राजा र सेना मिलेर देश चलाउनै पर्छ❤ राजा आउ देश बचाउ❤
@CKB_IS_THE_NEXT_BTC9 күн бұрын
Raja hateko hoina, nepal sakieko din ho tyo. Neta hoinan, bidesi ka dalal hun.
@sunilhamal428011 күн бұрын
जिवराम दाइ काेट काे टाक झर्न लाग्यो है
@jibrambhandari525310 күн бұрын
😂
@bindudhungana746110 күн бұрын
आ अब त जुन कार्यक्रम हेर्दा पनि खाली भ्रष्ट , अपराध र अराजकता भन्ने मात्र सन्नु पर्ने कारणले कार्यक्रम हेर्नै मन लाग्दैन।
@LokendraShahi-ej5we11 күн бұрын
Bhannu parney dhairai thiyo but na bhanau 😂😂😂😂😂haso laagyo yo police KO kura sunda
@nischaldhakal196911 күн бұрын
So Raja aaunu Parchha, sab party Lai Falnu Parchha
@milanbogati876211 күн бұрын
Nepal prahari hoina ABA party ko police bhane hunxa