मुद्दा फिर्ता लेऊ र अपराधी बाहिर आए पछि माइती पक्षले नरेशको टाउको छिनौं।
@Lokgurung-s4zАй бұрын
Sayad jalayoki k hola
@Lokgurung-s4zАй бұрын
Mechinari jamanama
@thecreation272Ай бұрын
यदि याे घटनाकाे दाेषी पत्ता लागेन भने शव भेठिएन भने अागामी दिनमा यस्तै खाले अपराधहरू बढ्नेछन् । अपराधीहरूले यही फर्मुला प्रयाेग गरेर हत्या अातङ्क मचाउनेछन्। याे काण्डमा भएकाे न्यायिक असफलता भाेलिकाे दिनमा घातक हुनेछ भन्ने अाशंका छ।
@amallimbu9254Ай бұрын
Paitala chirera sodnu parch batauch
@premlaxmirai9093Ай бұрын
Last day diuty Bata chadheko kalo gadi teskoni anusandhan kasle bolayo KAHA puryayo
@mamtachand6622Ай бұрын
Dead body nabhete pani circumstances evidence dherai chha,tyasai le judge ra jury le circumstances evidence ko aadahar ma guilty ho vanera punished garako dherai case USA ma bhayeko chha.
@mamtachand6622Ай бұрын
@@premlaxmirai9093tyo aapradhi le tesla car use garena hola,use gareko bhaye ta police le evidence bhetthiyo.
@HimalRc123Ай бұрын
लास पत्ता लाग्दैन किनकि 3 दिन सम्म त्यो लासलाई काटेर सानो सानो पिस बनायर समुन्द्री माछालाई खुवाईसक्यो।यो कमजोरी पुलिसमा उजुरि गर्ने मान्छे को हो ।ममता हरायको दिनमै पुलिसलाई उजुरि गरेको भय राम्रो हुनेथियो।
@Bijay_Gurung24Ай бұрын
हा हा हा बिस्व लाइ तह लगाउछु भन्ने औरिका लाई एउटा नेपालीले तह लगाउदै छ😂
@AnjilaPun-magarАй бұрын
😂😂😂
@pk5910Ай бұрын
गर्व गर हत्यारा प्रति
@Bijay_Gurung24Ай бұрын
@@pk5910 सुन खाके पिके मैले हत्यारा प्रति गर्व गरेको छैन कटाक्ष, व्यंग्य भन्ने कुरा पनि हुन्छ। मैले अमेरिकाको अनुसन्धान प्रति कटाक्ष हानेको हो बुझ।।
@EerrrssshhhttАй бұрын
@@Bijay_Gurung24 byange vanney chij ali ustai bisaye ma handa ramro crime video ma hoina
@debikarai3464Ай бұрын
त्यो अपराधिलाई चादो भनदा चादो कारबाहि मा परोस यहि भन चाहान छु
@sappuudas391Ай бұрын
ममताको लास नभेटे पनि नरेशलाई हदसम्मको सजाय दिनु पर्छ 😡😡😡 नत्र अरुले पनि यस्तै गर्न खोज्छ। 😡😡
@basantibhatt824Ай бұрын
त्यसलाई खुन अाउने गरि कुटनु अनि बताउछ साचो कुरा।
@orbitxyz7867Ай бұрын
america ma tesari pitna paune kanun xaina
@ganeshakarki2828Ай бұрын
त्यति धेरै प्रमाण हुन के प्रमाण रहेनछ?कति कस्तो पुलिस?एउटै नरेसेले यति हैरान?
@maularai-c8eАй бұрын
बिश्व कै कमजाेर पुलिस अमेरिकाकाे हाे?
@nareshb.k.3926Ай бұрын
अमेरिका जस्तो आधुनिक प्रविधिले सम्पन्न मुलुकमा पनि अझै सम्म दोषि पत्ता लगाउन नसक्नु अत्यन्तै खेदजनक छ।
@barshagurung2489Ай бұрын
किन छुट्ने यो हत्यारा, जिन्दगीभर जेलमा सडाउनुपर्छ
@anandbk6770Ай бұрын
अमेरिका जस्तो सुचना र प्रविधिले सम्पन्न देसमा सत्य र तथ्य के हाे छिट्टै जनताको अगाडि आउनु पर्छ ।
@krishnarajbhattarai8046Ай бұрын
लास कुहि सको प्रमाण णै प्रमाण त्यत्रो प्रमाण भेटिएको छ त। त्यसलाई बाहिर निकाल्नै हैन जेलमा नै सडाउनु पर्छ
@rabindramanshrestha2266Ай бұрын
कतै ममताको बडीलाई टुक्राटुक्रा पारेर फोहोर फ्याल्ने traरयासमा हालेर त पठाएन
@ramesh1999-8Ай бұрын
नेपाल पुलिसले भय यस्ता लास 1 घन्टामा पत्ता लगाइ दिन्थे !!
@AaraazShresthaАй бұрын
Hundred percent
@ManushaBhujelАй бұрын
naapo Nepal le jhan poisa ma bikne kanun xa nepal ma aaj samma kasle nany pako xa vannus tw nepalko kanun ramro xa vane sab ghatana lai poisa le xopeko
@ramjoshi4726Ай бұрын
हा हा निर्मला पन्तको हत्यारा पत्ता लगायो एक घन्टैमा ।
@sangitakarki-h9yАй бұрын
@@ramjoshi4726 भनेसि नेपालमा निर्मला पन्तको घटना बाहेक अन्य कुनै घटना घटाएका छैनन् होला माहापुरुषहरुले, १०० राम्रो नदेख्ने १ नराम्रो देख्ने यहिनै हो नेपालिको पहिचान
@sabitrytimsina8241Ай бұрын
Testo hoina hola nepal police nirmala mummy bichara kati 😢 rakhno vako xa khai justice vako kina pata nalako arko Lai blame laune aghi bichar puray bes honthio ki mahanuvab
@rajukhadkamemari2539Ай бұрын
आर्मी हो कानुन बुजेको छ के गर्दा बचिन्छ भन्ने बुजेरै सबै काम गरेको छ नेपाल भन्दा नि फितलो देखियो अनुसन्धान अमेरिकाको
@nakulrayamajhi1044Ай бұрын
नेपाल प्रहरीको हातमा यो केश थियो भने ४८ घण्टा भित्र पत्ता लगाउने थियो ! अब कुनदिन मनासस पार्क पुलिसले $ २५०००।- घोषणा गर्यो भने आश्चर्य मान्नु पर्दैन !
@pawitrachalise9147Ай бұрын
छिटो पत्ता लगाउनु तथ्य कुरा
@JunaMainaliАй бұрын
तमाशा देखायो अमेरिकाले। अमेरिकाको अनुसन्धान आलु बराबर। पहिले नै सेटिङ गरि सकेको रहिछ। अनुसन्धान झारा टार्ने काम।
@mlbbking4573Ай бұрын
Ho Naresh le pahile nai milaisakelo hunu parxa
@puzathapa4642Ай бұрын
Nepal hoina ni hajur manche thunna evidence nachihine..
@Ramsharantamang9Ай бұрын
नेपालको भन्दा पनि ख़तम अनुसन्धान,राम्रो setting चल्दोरहेछ जस्तो छ
@preciouswear8845Ай бұрын
हो हो, अमेरीका भन्दा नेपाल कति अडभान्स् छ।
@sushmatimalsina7531Ай бұрын
Nepal is strong
@sushanshrestha7612Ай бұрын
नेपाल प्रहरी भएको भए गु आउने गरि लात हानेर भन्न लगाउथ्यो😂
@malashrestha3187Ай бұрын
कस्तो अमेरिकी पोलिसी अचम्म ।नरेश लाई ३रद डिग्री लगाएर सोड्नु नी बोली हाल्छ नी।कति नाटक गर्न सकेको।नर पिशाच रैछ।
@roshankc1128Ай бұрын
जे होस एक नेपाली ले अमेरिका आर्मी लाई घुमाइदियको छ 😂😂
@Blackeagle-g6Ай бұрын
Army hoina k police❤
@DJ-bt7poАй бұрын
नरेश भट्ट त अमेरिकी आर्मी पर्यो, ससुराली पो नेपाली त 😅@@Blackeagle-g6
@poojapoudel7743Ай бұрын
😂😢
@depakneupane6413Ай бұрын
नेपालिले गर्दा अमेरिकी पुलिसले पनि दुख पायो तर सफलता पाएन
@minalamichhane3177Ай бұрын
कसरी भेटिन्छ एपराधीले २०,२२ दिमा पकाएर मासु जती खाएर भ्याए होला हड्डी ट्वाईलेट मा जंगलमा कती कती लगेर फालेसके होला
@swastika8591Ай бұрын
Good news 👏🏻
@SantaRgmАй бұрын
नेपालि पुलिस को पनि त नेता को हलि हुन । नाइ निर्मला को हत्या काण्ड खोइ। यस्ता गट्ना हुदै गर्छ हराउँदै गर्छ। सबै भन्दा त पहिला देश गरिव भयो भन्दै मा सबै भाग्नु राम्रो होइन देश देश नइ हो बिदेश बिदेश नइ हो
@santoshsapkota868Ай бұрын
नेपाल प्रहरीलाई पठाउनु पेर्यो, राजनीतिक बाहेक अपराधी पता लगाउन त नेपाल प्रहरी चाडो छ
@AcknowlegeMe-gp4eqАй бұрын
नेपाल police लाई जिम्मा दे 24 घन्ता भित्र हत्यारा पत्ता लगाइदिन्छ
@anticovidnineteen1290Ай бұрын
kera ma takera kutxa nepal police le vanera sabai kuro vannexa
@chandralimbu2794Ай бұрын
Kto khatra raix
@beenasharma4575Ай бұрын
खै लास सास भेटीने कुरो त छलफल मै सिमीत होलाजस्तो छ ! भारतकि आरुषि नेपाल कि निर्मला पन्त अमेरिका कि ममता काफ्ले एकै थैलीका सिक्का भएझै देखीन थालेका छन न्याय पाउनेमा शंका मात्र छ😢😢
@gangamote591Ай бұрын
याे अमेरिका भन्ने देश त अपराधिलाई जाेगाउने देश रैछ के खाेजि रहनु नाटक त्याे अपराधिलाई पिटन र करेट लगाऐपछि भनी हाल्छनि ममताकाे सब कहालगेर कहाफालाे ऐदि याे पापिलाई छाडाे भने तयाे देशमा अझै ठुलठुला अपराधहरू बढने छन भगवान सत्येकाे बिजई हाेस अपराधिलाई कार्बाहि हाे ममताकाे अात्माले सान्ति पावस😢😢😢😢😢😢😢😢
@BungchngmaАй бұрын
अमेरिकालाइ पनि चुनौती दियो नेपाली अपराधिले।
@chandratamang2764Ай бұрын
Good job sir thanks 🙏🏽 🙏🏽🙏🏽👍👍👍
@saradakatuwal4585Ай бұрын
ममता को गिदि फोर्छु भन्ने तलाइ मर्छु भन्ने नरेश लाई कर्ट लगादै शोद्नुपर्छ
@pratimadahal5737Ай бұрын
Ho bai
@Tara-n8kАй бұрын
No more speedy trial,please we need justice for mamata😂😂😂
@suddhodhanonline8938Ай бұрын
नेपाल प्रहरी लाई जिम्मा दे
@SalinaMoktan-z7qАй бұрын
त्यो अपराधी राक्षसलाई छरीले हान्न थालेपछि त्यसले आफै बताइहाल्थ्यो त्यसलाई चाहिँ करेन्ट लाउँदै सोध्दै गर्ने बेला भो राक्षस दानवलाई
@sushilsus3269Ай бұрын
backround music with news babal xa yr
@singhrajtamangАй бұрын
It is well to take details from Naresh first instead of searching anywhere.
@nareshrai1081Ай бұрын
नरेशले प्रहरी समछ र अदालतमा गरेको बयान सबै सत्य छन होला? किनकी अपराध गर्नेले निर्दोष ठहरिनको लागि अपराध,गल्ति लुकाउने गर्छ।अपराध स्विकार्दैन।
@hembahadur1233Ай бұрын
यस्तो सेन्सिट्भ केसमा नि स्पिड ट्रायल गरेर हुन्छ? हत्या नै गरेको हो त्यो लास जहिले सम्म भेटिन्न नभेटे सम्म तेति तेस हत्यारालाइ हिराशतमा राख्नु पर्छ ,अर्को कुरा कि लास देखा कि सास,गोबर स्वाटहरु हत्यारालाई जिउदो सिनो काध बोकेर के को मुद्दा लड्छ्स साला पैसाको लागि आमा बेच्न तयर होइन?😢😢
@ratnadevishrestha4428Ай бұрын
अपराधीलाई कुटीकुटी सत्य ओकल्नू पर्ने
@funrealeetyАй бұрын
कस्तो खुरापाते दिमाख हो 😂😂😂
@devilrocks3510Ай бұрын
This is very serious crime scene so need deep investigation This is challenge for world no1 country of the world
@dilpun7151Ай бұрын
Come back for your baby Mamta. And give divers to that awful monster who have made your life hell.😥🙏
@bhagawatishahi1203Ай бұрын
Nepali police vy aajasamma yo caseko tungo laisakthyo
@RabiThapa-nj7uiАй бұрын
नाम मात्र ठूलो तर काम चाई नेपाल को जस्तै ढीला सुस्ति २/३ महीना सम्म १ टा लास पर्ता लाउन नसक्ने केको अमेरीका
@RiteshChaudhary-h1bАй бұрын
Director cut kailay aau6 pakhey vs smart parey 6
@prempoudel2936Ай бұрын
Can't believe that USA Police is this much weak for Search
@sanjibrai5561Ай бұрын
American police unsuccess mamta kafle date kes investigation fail...?
@sanskritirijal3291Ай бұрын
जलाइसकेको त हैन होला कि !
@madangurung9664Ай бұрын
Nepal police better then American police
@pk5910Ай бұрын
लास लुकाको चै कामकारबाही नहुने कस्तो देश ?? कसले मार्यो लुकाउनेलाइ थाहा हुन्छ नि नेपाल फर्काइदिनु त्यो कुकुरलाई यतै फैसाला हुन्छ । अनुहार नपरेको सुङुर नमारेको भए कोहि आनन्दले बस्छ खबरनै नगरि ?
@alizalimbu5101Ай бұрын
Naresh ko family lai ni launu paro
@AmbikaBatala-jp6szАй бұрын
😢😢😢😢😢
@ganeshakarki2828Ай бұрын
अमेरिकामा त भनसुन चल्खेल चल्छ होला ?
@subhash7408Ай бұрын
छोडने नियत.छ .यौ अमेरिकने ले नेपालीलाई तलौ दासी कानुन.
@MayaDangal-tp5eqАй бұрын
Tesko ghar cheuko kholama khojnu paryo hajur
@Dearanish0Ай бұрын
पैसा वाला ले पैसाको पावर देखाउछ जहाँ नि😮
@JunaMainaliАй бұрын
टेस्ला बेचेको पैसाले न्यायलय मा सेटिङ गरेको जस्तो लाग्यो।
@sanumayarana2477Ай бұрын
यो अमेरिका त हत्यारा पाल्ने देश पो रहेछ ।यत्रो प्रमाण भेटिदा नि अरु के नै चाहियो र त्यो हत्यारा लाई करेन्ट लाएर छाला काड्ने चाल ले पिटे पछि भनिहाल्छ नि लास कहाँ छ भनेर ।तेहा को पुलिस ले केहि गर्न नसके देखि नेपाल को पुलिस लाई जिम्मा देउ
@Nathan123-t7oАй бұрын
काम रहेनछ अमे्रिकन police
@Zenden476Ай бұрын
Everyone know that about but same news
@Saanvi687Ай бұрын
Dirsyam move jasto vayo yo ghatna bajyale shab samundarma faki sakyo jasto xa
@bideybikrammalla5057Ай бұрын
K ho video cover ma Apache Helicopter ko Picture rakhne-Lag lagdaina?...Sab Lai Paisa Chayeko cha....
@MinaRawal-kl4pk25 күн бұрын
😭😭😭😭😭😭😭😭😭
@chandrasunuwar3182Ай бұрын
Who will win. Naresh vs America
@pratimadahal5737Ай бұрын
Yo manxelai Nepal ko justo police chheyo
@haritamata6133Ай бұрын
❤
@kalpanaadhikari7379Ай бұрын
Naresh ko gharko saftey tyank vitra mamatako sab haleko hun sakchha ni teta pani soch bichar garnu pardaxa😢
@magarsujan6281Ай бұрын
पैसा पावरले नेपालमा कानुन लाग्दैन, नत्र बरू नेपाल प्रहरी भएको भए 2/4 दिन भित्रै पत्ता लगाएर समाई सक्थ्यो
@Sangita-t7iАй бұрын
Nepalile America hallayo hai ...
@d.bsanwalimbu9895Ай бұрын
yeslai faasi dinu parx.
@thapavikram107Ай бұрын
Adi yo farmula na vetiye bahut ko jyan janxa
@gumsherrai2582Ай бұрын
Aileko awasthama America gone down
@prabinadhakal8943Ай бұрын
Maiti le Nepal ma aaye r ujuri diyo bhane nepali police le pata lagauna help garxa hola ki
@maiyakatuwal7653Ай бұрын
लास जलाइसक्याे यसले😊
@usharai-bi3ihАй бұрын
Mamata is not a chicken !
@RenuTisiminaАй бұрын
Natak matra rahex
@SukwaManАй бұрын
हैन हाउ अनि नेपाल को youtube हरु ले त अस्ति नरेश ले मरेर घिसारेर लगेर पछाडी गाडे को भनेर news देको थियो त।
@nareshb.k.3926Ай бұрын
अमेरिकामा जस्तै स्वतन्त्र रुपमा नेपाल प्रहरीले अनुसन्धान गर्न पाएको भए उहिले नै दोषी पत्ता लगाईसक्थ्यो।
@PujaRai-w7uАй бұрын
Yadi arule khojnu vanda naresh le nai khojnu parne ho ta mamata lai usle jasari vaya pani naresh ko jimma ma vako manxe usle khojnu nai parx nirdosh sabita vaya