रविले जिते, प्रचण्डको जादु चल्यो, पत्तासाफको बाटोमा काँग्रेस-एमाले, चिनियाँको भरपर्दा डुब्यो विकास

  Рет қаралды 129,498

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 244
@ÀsthaLama-f9x
@ÀsthaLama-f9x 23 сағат бұрын
एमाले अब चुनाब धेरै ल्याए १८-२० सीट कारन रबिलाई सिध्याउँनु खोज्दा आफैसिद्धिन्छ। म आफै एमाले छोडे काँग्रेस एमाले त यो देशको कोरोना हो।
@GopalSingh-ud3dr
@GopalSingh-ud3dr 21 сағат бұрын
ढिलाे भए पनि जनताले कुरा बुजेछन ,जये रबि जये घन्टि,
@RajkumarThapavlog-n5s
@RajkumarThapavlog-n5s Күн бұрын
एमाले र काङ्ग्रेस ले जित्नु भन्दा माओवादी नै सयौं गुणा ठिक छ
@rambaral550
@rambaral550 Күн бұрын
सहमत....
@yambahadurkhatri396
@yambahadurkhatri396 13 сағат бұрын
rasopa le desh bhari jamanat jafat bhakoxa
@nainasinghaidi3475
@nainasinghaidi3475 Күн бұрын
माओवादी केन्द्र जिन्दावाद
@RajDarnal-n3b
@RajDarnal-n3b Күн бұрын
भकभके र उखाने भन्दात प्रचण्ड नै राम्रो
@kedarpariyar-i5i
@kedarpariyar-i5i Күн бұрын
16 काङ्ग्रेस र एमालेले हार्यो एकदम खुसी छु रासोपाले जित्यो
@samridhi_765
@samridhi_765 22 сағат бұрын
Ho ne.
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Күн бұрын
अबको आशा र भरोशाको केन्द्र नेकपा माओवादी केन्द्र💪♥️
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm Күн бұрын
माओवादी ले जित्नु काे कारण निर्दाेष रविलाई सरकारले फसाएकोमा प्रचण्ड ले साथ दिनुकाे कारण हाे किनकि रवि निर्दाेष छन् भन्नेमा प्रचण्ड पनि ढुक्क छन् जस्तै रविकाे साथमा जनता छन् त्यस्तै अहिलेसम्म प्रचण्ड पनि रबिकाे जय हाेस् रा स्व पा काे पनि जय हाेस निर्दाेष रविलाई साथदिने बालेन हर्क काे पार्टीको पनि जय हाेस् रविलाई साथ दिनेसबै नेपाली जनता काे पनि जय हाेस् जय देश नेपाल 🇳🇵🙏🌹🌹🌹
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 23 сағат бұрын
र मुख्य कुरा रास्वपा आउदा प्रचन्डलाइ तेति दुख लागेको छैन जति उखाने र्‍यालेमा जलन बडेको छ जय घन्टि
@rajusanjutomata
@rajusanjutomata Күн бұрын
अब यो देश को अस्तित्व प्रचण्ड रबि बालेन को हात मा छ भनेर बुज्नु पर्यो।देश रहे हामि रहन्छौ।नेपाल बचाउ अभियान मा जुटौ।नेपालि को बचाउ।जाग नेपालि आफु बिदेश मा भये पनि आफ्नो परिवार लाइ भोट हाल्न बाट सतर्क बनाउ।नेपाल आमा रोहि रहेकि छिन्।आसु पुछ्ने बेला आयेको छ्।
@sharanshrestha1357
@sharanshrestha1357 23 сағат бұрын
जय रबि जय रास्वापा
@AnilPunMagar-k6v
@AnilPunMagar-k6v 21 сағат бұрын
84 मा माओवादीलाई बहुमत दिनुपर्छ !!
@NirmalaOli-b8k
@NirmalaOli-b8k 18 сағат бұрын
Ekdam❤
@beeg5682
@beeg5682 21 сағат бұрын
Thank you God. Balla ramro news aayo❤
@rajendraroka3072
@rajendraroka3072 22 сағат бұрын
यी काङ्ग्रेस एमालेलाई सबै ठाउँमा हराउनुपर्ने तर जनता अझै सचेत हुनसकेनन
@prakashbasnet9373
@prakashbasnet9373 23 сағат бұрын
सी के राउत र राजेन्द्र लिङ्देन आफू बन्न र जनता लुट्न मात्र पार्टी खोलेका हुन् खोइ जनता र सत्यको लागि बोलेको
@NirmalaOli-b8k
@NirmalaOli-b8k 19 сағат бұрын
Great leader prachanda😍😘❤
@ryamoskhadka7
@ryamoskhadka7 21 сағат бұрын
नेपाल सुधार हुन धेरै समय लाग्ने देखियाे हामि एक भाेट परिवर्तनको साेच्न सक्दैनाै भने देश कसरी परिवर्तनको बाटाेमा जाला र🔔🔔🔔🙏💕😊
@मेरोप्यारोनेपाल-झ2ड
@मेरोप्यारोनेपाल-झ2ड Күн бұрын
माओवादी केन्द्र जिन्दावाद।
@Nilkumarpun
@Nilkumarpun Күн бұрын
Jay ghanti 🔔
@nainbahadur5035
@nainbahadur5035 Күн бұрын
माओबादी केन्द्र जिन्दाबाद
@dependralamichhane4727
@dependralamichhane4727 19 сағат бұрын
एमाले/काङ्ग्रेस रबिकै कारण अब खुइलिदै छ,आफ्ना बचाएर सत्ता को बलले निर्दोष लाई दुख दीनु राजनीति प्रतीशोध को एक दीन भारी पर्छ।
@saralachaudhary2010
@saralachaudhary2010 Күн бұрын
काङ्ग्रेस र एमाले 84 मा पता साफ जय घन्टि
@aryanrai-z5q
@aryanrai-z5q Күн бұрын
हुदैनन जनता भेडा छन तेइ थोत्रो पाटिलेनै जित्छ जस्तो छ
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 Күн бұрын
नेकपा माओवादी जिन्दावाद
@ramshyam7367
@ramshyam7367 22 сағат бұрын
Ravi Sir ko nettritwa ma 84 ko nirbachan ma desh bhar bata bahumat aauxa Jay ghanti 🔔🔔🔔🙏
@Raj.creation....811
@Raj.creation....811 Күн бұрын
2084 मा काङ्ग्रेस र एमालेको पत्तासफ हुने संभावना देखियो ।
@kumardangirawat2509
@kumardangirawat2509 14 сағат бұрын
नेपालि उखान हालन पुत्रकार जि
@HelloPokhara-e2c
@HelloPokhara-e2c Күн бұрын
भेरि गुढ माहा बादि जनता लाई सलामछ
@NirKumar-p6z
@NirKumar-p6z Күн бұрын
जनता मा माओवादी पर्ती क्रेज बडेको,देखियो,राजावादी हरुको बिजोग,भएकोछ,एस्यो मत्लब जनता राजाको बाजा बजाउन, चाहादैन्न,,आउने चुनाव मा माओवादी ,रा स पा मिलेर चुनाव लडे,भ्रष्ट काङ्ग्रेस ,भ्रष्ट एमाले लाई जेल हाल्ने बाटो खन्न सकिने देखिन्छ !
@girithapa7899
@girithapa7899 Күн бұрын
एमाले र काङ्ग्रेस भन्दा माओवादी १०००% गुणा अग्रगामी देशको काम गर्ने पार्टी हाे
@shaligrampandit8741
@shaligrampandit8741 23 сағат бұрын
6:17 समाचार कसैको बिरोध कसैको समर्थन पत्रकारको काम होईन, सत्य तत्थ्य ,यथार्त समाचार प्रसारण गर्नु पर्नेमा कसैको भाट बन्नु पत्रकारिता, को धज्जा उडाउदै सन्चार जगत।
@dumikirantrankasu
@dumikirantrankasu Күн бұрын
जेब्रा क्रसिङ्को मतलब थाहा नहुने ड्राइभरलाई ५० बर्ष जेल लगाउदा हुन्छ । जेब्रा क्रसिङमा जुन यात्रुले एक पाइला टेक्छ भने चालकले गाडी रोक्नुपर्छ भन्ने हाइ वए कोडमा लेखेको हुन्छ । खासै भन्ने हो भने नेपालको गाडी चालकलाई यी कुराहरु कतिलाई थाहा छैन । 25:09
@edge-ji6ce
@edge-ji6ce 17 сағат бұрын
माओवादी जिन्दावाद
@saliksconcept9876
@saliksconcept9876 16 сағат бұрын
"Sidha Kura Janta Sanga" lai pachaadi parla jasto cha ho Samaye Chakra le !! ✌️🙂
@HastaBdr-18S
@HastaBdr-18S Күн бұрын
Good maobadi ❤❤❤
@GomaSapkota-r5z
@GomaSapkota-r5z Күн бұрын
पचन्दले सहि बाेल्छन्
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 17 сағат бұрын
Ra.pra.pa.harnu vane ko desh harnu ho ..janta maarinu ho..herdai jaau...jab samma yo byabastha .. Rahan cha..desh ma kahile ubho laune chaina...jash le jati vote lyae pani kasai le kehi garne wala chaina.,.jay desh jay naresh❤❤❤🇳🇵🇳🇵🇳🇵
@Gyanvlogofficialchanel
@Gyanvlogofficialchanel Күн бұрын
माओवादी पार्टी लाई माया गर्ने जति यता हाजिर हुने।🎉🎉
@AmanChy-gp5co
@AmanChy-gp5co Күн бұрын
Hajir vaye hai ma ta❤❤❤❤❤
@Gyanvlogofficialchanel
@Gyanvlogofficialchanel Күн бұрын
धन्यवाद सर।
@santoshneupane4402
@santoshneupane4402 Күн бұрын
🤓🤓🤓me
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog Күн бұрын
अन्तिम मा आँसु नै आयो😢
@kesharbudha4737
@kesharbudha4737 Күн бұрын
हौसिनु प्रदैन,पार्टी को हार र जित लोकतन्त्र मा सामान्य कुरा हो।देशको चिन्ता गरौं।
@durgaraya2087
@durgaraya2087 18 сағат бұрын
किर्तिपुर का जनता लाई धन्यवाद भोट् परिवर्तन गरेर राम्रो गर्नु भो🎉🎉🎉
@kumarpokhrel4366
@kumarpokhrel4366 19 сағат бұрын
लुटेराले मिलिमिली लुटी सके देश।कहिले कांग्रेस कहिले कम्युनिस्ट फेरिफेरी भेष।
@remantakhadka9615
@remantakhadka9615 Күн бұрын
❤❤ good News
@DbDhami-y8n
@DbDhami-y8n 16 сағат бұрын
अब माआेवादीलाई बहुमत दिनुपर्छ।अरु चाेरहरुले आफ्नाे कुकर्म देखाईसकेका छन् ।
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Күн бұрын
God bless you rabi sar 🇳🇵🔔🙏
@kumarTamang-l1e
@kumarTamang-l1e 17 сағат бұрын
यो मिडिया पनि एमालेको रहेछ । माओवादीले युद्ध कालमा कुनै पनि धर्मको धार्मिक स्थल भत्काएको छैन, बरु धर्मको नाममा राजनीति र धार्मिका कुरालाई जनतामा नै छोडिदिनु पर्छ भनेको हो ।
@sudamabhushal
@sudamabhushal 20 сағат бұрын
चालकलाई कारवाही गर्नु
@SuperRabin
@SuperRabin 18 сағат бұрын
Sound chai sunya chaina tara here rai heading khusi lagyo .
@bhaktatamu7176
@bhaktatamu7176 Күн бұрын
नेपाल को कानून अति कमज़ोर फ़ितौला गाड़ीले जानी जानी कुल्चे नी छूटी हल्छा
@PRACHANDABHANDARI
@PRACHANDABHANDARI 11 сағат бұрын
जय भारत भारतको सपना पुराहुने भयो
@dhimalsachin3960
@dhimalsachin3960 23 сағат бұрын
रा.प्रा.पा. सत्य युगमा जान खोज्छ। तर यो कलियुग मा को चाहिँ सत्य मान्न सक्छ होला। जय नेपाल..!
@YambahadurNepal-p9u
@YambahadurNepal-p9u 21 сағат бұрын
के गर्नु नेता मन्त्रीहरूलाई घुस खादै थिकै छ
@matiramb.k6431
@matiramb.k6431 22 сағат бұрын
यो कमजोरी चीनिया ठेकेदार र चिन सरकारको होइन यो कमजोरी हाम्रो नेपाल सरकारको हो र घुस्याहा कर्मचारीको हो देशको कानुन गतिलो भयोभने कसैले हेप्दैन महिना महिनामा सरकार फेरिन्छ अनि कसरी हुन्छ सरकार ५ बर्ष चलाउन देउ अनि बिकास भएन भने अर्को पल्ट पत्तासाफ गरेदेउ अनि बल्ल पो हुन्छ
@tikaramrc674
@tikaramrc674 22 сағат бұрын
ईन्डियाले नेपाल सङ्ग सम्झौता गरेर बर्षौ देखि समयमा सम्पन्न नगरेका राष्ट्रिय परियोजना हरुको बारेमा पनि हामी सामान्य जन्तालाई जानकारी दिनु भएमा आभारी हुने थिए।🎉
@bhimacharya7680
@bhimacharya7680 10 сағат бұрын
भारतलाई, फाइदा हुने परियोजना गर, भन्नै परदैन आँफैगरी, हाल्छन तर, बर्षौ देखि, मिच्दै आएको,नेपाली,भूभाग फिर्ता गराउँन, पहल गर्नु पर्ने हो तर किन, चुप्पी साँधेर बसेकाछन्?छबिबाओले,भूमी, फिर्ता ल्याउँने असमान सन्धि खारेज गराउँने भरषटचार निर्मूल पार्ने भनेरै,जगंल पसेर पुलपुलेसा सरकारीभवन बमबारुदले ध्वस्त बनाए, सतरहहजार नेपाली नागरिकहरुको इहलिला समाप्त पारे, सत्ता मा,पुगेपछि,हडपेको भूभाग फिर्ता, संन्धि खारेज,किन न गराएको?
@bhimacharya7680
@bhimacharya7680 10 сағат бұрын
भनेर, सोध्ने फूर्सदनहुँनु, खुरुखुरु भोट,हालिनैरहने,पट, मूर्ख जति,नेपालमै रहेछन।
@ameerkc5033
@ameerkc5033 21 сағат бұрын
एमालेले आफुलाइ काङ्रेस भन्दा पनि पतुर र घटिया प्रमाणित गर्न दौडधुप गर्दै छ कि जस्तो बुझिदै छ हाल का हरेक गतिविधि काम कारोबार बोली चाली हरुलाइ नियाल्दा🤔
@Purna-v8n
@Purna-v8n Күн бұрын
एमालेले अघिल्लो चुनावमा हारेको गाउपालिका अध्यक्ष १ र उपाध्यक्ष २ एमालेले जित्न सफल साथै वडा अध्यक्ष ५ नि जितिसकेको छ, जबकि एमालेले गुमाएको छैन झन ससक्त भएर थपेको छ जनप्रतिनिधि ।
@indrabahaddur5162
@indrabahaddur5162 20 сағат бұрын
प्रचण्ड ले गल्ती गर्ने आफ्नो लाइ पनि karbai garnu nai राम्रो हो
@deepubro123
@deepubro123 Күн бұрын
Jai rabi
@prakashtmg748
@prakashtmg748 22 сағат бұрын
अब आउने भो मजा । देशकै ठुला भनेका एमाले कांग्रेस पत्ता साप भाको हेर्नू मनछ ।
@RameshbhattariBhattari
@RameshbhattariBhattari Күн бұрын
Salam xa Santosh sir you are right Good luck jay bir gorkhali
@YoursMobile-n9w
@YoursMobile-n9w 20 сағат бұрын
नेपालको जेब्रा क्रस त देखाउटी मात्र हो "" कानुन गनेउला भन्दा लुलो छ हो एसकै पणिनाम हो कानुन लाई कडा नबनाये सम्म मान्छे मार्नु कुखुरा मार्नु भन्दा सजिलो छ
@bhimparajuli-o2c
@bhimparajuli-o2c Күн бұрын
Mayobadi 100 guna thik x ❤
@padamrana3245
@padamrana3245 Күн бұрын
यस्ता पुर्बाधार बिकासमा चिनियाँ ठेकेदार को ढिला सुस्ती गराउने यी नेपाली भ्रष्टाचार नेताको कारणले नै हो।कमिसन मागेर चिनियाँ ठेकेदार लाई भाग्न बाध्य पारेका छन।
@विष्णुप्र.राजबंशी
@विष्णुप्र.राजबंशी 21 сағат бұрын
अब यस्तै भयो राखियो भने नेपाल काे केही हुनेवाला छैन 😂😂😂🐏🐏🐏🐑🐏🐏🐏🐏🐑 जय भेडा 🙏🙏🙏
@Padamramsharki
@Padamramsharki Күн бұрын
राजा बोक्दा को परिणाम कठैबर युवा नेता ।
@AsimBudhathoki-m5h
@AsimBudhathoki-m5h Күн бұрын
Good
@JunaMainali
@JunaMainali 20 сағат бұрын
यतिमै हौसी राखभोली खाल्डामा खस्दा थाहा पाउछौ। सानो भाडो माओवादिको भरिहाल्यो त्यतिमै रमाएर ढुक्क छ उ। प्रलय नै छुने गरि के पायो सफलता??
@rajansimkhada9774
@rajansimkhada9774 Күн бұрын
लिङ्देन काका को पार्टी ले नि हावा खाएछ ?
@ghanlimbu9063
@ghanlimbu9063 16 сағат бұрын
गजब
@padamrai5582
@padamrai5582 21 сағат бұрын
अब देश जोगाउने हो भने ,रास्वपा,माओ बादी नै अग्रसर हुनुपर्छ !
@AshuGurung-pv9eg
@AshuGurung-pv9eg Күн бұрын
Yoo santosh dai news herna Pani Dami lagxa ho ...j hos team chai khatra.❤❤ Xa santosh sir ko watching from UAE daiii... Good team work big support dai...❤❤❤lop dai❤❤❤❤harekdin herxu dai hjur ko news...❤❤❤
@NareshBohara-y9t
@NareshBohara-y9t Күн бұрын
Good News
@ramkunwar5521
@ramkunwar5521 22 сағат бұрын
डडेल्धुराका जनतालाई भेडा भन्ने नेपालीले अबका जनतालाई के भन्ने हाेला।
@maheshchhatri9911
@maheshchhatri9911 Күн бұрын
Jay desh jay ghanty
@TILAKALE-p9j
@TILAKALE-p9j Күн бұрын
Sahi kura
@MilanlimbuLimbu-k7m
@MilanlimbuLimbu-k7m 23 сағат бұрын
त मुझी एमाले कांग्रेसको धोति जाठा झोले मुजी जेसुकै कमेन्ट गर्छस
@Rai_Khotange
@Rai_Khotange Күн бұрын
काठमाडौं १६ को जीत रवि माथीको प्रतिसोधको जवाफ भए अरु ठाउमा उठेको रास्वपाको उम्मेदवार ले १०० भोट पनि नकटाएको चाहिँ के हो?
@dolkhatri1054
@dolkhatri1054 Күн бұрын
Kina ki gau ma dherai buda budi hunxan vote dine haru chetana ko poni kami hunxa padhelekhe ka kei manxe party ka jhole hunxan
@bigyanshrestha996
@bigyanshrestha996 Күн бұрын
नेपाल मा ट्राफिक लाइट नहुदा अझै दुर्घटना हुने सम्भावना छ तेहि भएर ट्राफिक लाइट चोक चोकमा राखियोस्
@samipbhuje7183
@samipbhuje7183 Күн бұрын
के समाचार हो यो सबै ठाँउ मा काङ्ग्रेस यमाले ले जित्ने भए किन प्रतिशत प्रधा गर्नी हो !!
@chakrachand1410
@chakrachand1410 Күн бұрын
माओवादी एक्लैले कांग्रेस वा एमालेलाई टक्कर दिएर चुनाव जित्न सक्दैन’ भन्ने जुन ‘न्यारेटिभ’ २०७० यता बलियो बन्दै थियो, त्यो ‘न्यारेटिभ’ यो उपनिर्वाचनबाट भत्काउन ऊ सफल भएको छ।
@MohanGharti-i7v
@MohanGharti-i7v Күн бұрын
Jayaghanti❤❤❤❤❤
@homnathsigdel8233
@homnathsigdel8233 Күн бұрын
स्वर्थी सरकार को परिणाम
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 12 сағат бұрын
यो रबिलाई दुःख दिनु काङ्ग्रेस एमाले को पतन हुनुहो सङ्कट त्यो समयमा आउने छ जब समयले साथ दिने छ।
@nea123-2
@nea123-2 22 сағат бұрын
स्थानीय तह दल हैन ब्याक्ती हरौ।
@BigyanLamichhane-w7p
@BigyanLamichhane-w7p 21 сағат бұрын
बको आशा र भरोशाको केन्द्र नेकपा माओवादी केन्द्र💪♥
@umeshkarki3368
@umeshkarki3368 Күн бұрын
अपराधीलाई काखी च्याप्नेको हाल वेहाल हुने देखिन्छ तसर्थ आरोपमा सफाइ न नलिए कठिन देखिन्छ।
@manirairai3638
@manirairai3638 Күн бұрын
अरु पार्टी ले हारोस जितोस बाल भएन।तर यो शोषक सामन्ती राजाबादी पार्टी राप्रपा ले चाहिँ कुनै हालतमा जित्नु भएन।
@tuksedai4811
@tuksedai4811 12 сағат бұрын
जय रबी
@ramkajigurung9799
@ramkajigurung9799 22 сағат бұрын
Jay ghanti Jay rabi
@GomaSapkota-r5z
@GomaSapkota-r5z Күн бұрын
देसकाे अासा माअाेवादि हाे
@prakashrayamajhi489
@prakashrayamajhi489 Күн бұрын
🔔💙💪
@Bikashmikhapa-i9s
@Bikashmikhapa-i9s Күн бұрын
Rest in peace both 😢😢😢
@nandabasnet660
@nandabasnet660 Күн бұрын
सब लापरबाही काे कारण केपि र शेरे चाेर ले गर्दा हाे
@tekbahadurkami8601
@tekbahadurkami8601 Күн бұрын
Lal salam✊
@prabinpun1453
@prabinpun1453 Күн бұрын
यो चाईना को भन्दा नेपाली सरकारी निकाय र कर्मचारी को जाल जेल कमिसन दुःख हैरानीको कारण के गर्दा हो यस्तो दिला अष्टी काम हुने
@deepakbabujoshi8945
@deepakbabujoshi8945 Күн бұрын
एक सिट को ठुलो कुरा
@KrishnaDahal-yb9tp
@KrishnaDahal-yb9tp Күн бұрын
1 sir astha ho
@RameshSunam-n6b
@RameshSunam-n6b Күн бұрын
कृतिपुरमा भेडाहरु अलिक कम भको भय झन्डै झन्डै माओवादीले जित्ने रछ
@santoshneupane4402
@santoshneupane4402 Күн бұрын
😂😂😂right
@komalshankar3908
@komalshankar3908 Күн бұрын
जनमतको अबमुल्यन गर्छस भाइ ?
@gautamrajbanshi3614
@gautamrajbanshi3614 Күн бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
@jeetujp9295
@jeetujp9295 Күн бұрын
लिङ्देन ले लाेप्पा😂😂😂😂
@bhimparajuli-o2c
@bhimparajuli-o2c Күн бұрын
Parchanda rabi best
@BinodPoon-nz3kv
@BinodPoon-nz3kv Күн бұрын
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 63 МЛН
Accompanying my daughter to practice dance is so annoying #funny #cute#comedy
00:17
Funny daughter's daily life
Рет қаралды 25 МЛН
Russia withdrawing troops? / Navy leaving bases in Syria
12:49
NEXTA Live
Рет қаралды 644 М.