No video

कम्युनिस्ट, कांग्रेस र राजावादी भन्दा देश र जनता ठूलो हो | MANISHA KOIRALA | 18 November 2020 |

  Рет қаралды 500,816

Yoho Television HD

Yoho Television HD

Күн бұрын

GUEST: MANISHA KOIRALA
HOST: JIBRAM BHANDARI
EDIT: BIJAY SP
PRODUCER: LAXMI RAJ BHANDARI
VEHICLE : BADRI BASNET
MCR : RANJIT KAFLE, SUMAN CHAUDHARY, ANURAG PHUYAL
STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PURAN SUBEDI
CAMERA PERSON : SANJAY GHIMIRE, AJAY MOKTAN TAMANG, DB MAGAR
GRAPHICS : RANJAN NEUPANE
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#MANISHA_KOIRALA #SattyaSambad #JIBRAM_BHANDARI
Copyright © 2020 YOHO TV. All Rights Reserved.

Пікірлер: 1 200
@manrajsunar4230
@manrajsunar4230 3 жыл бұрын
भारतलाई एकै जवाफले तहस नहस बनाई हल्लाउने हिम्मत वाली सच्चा नेपालि मनिषा कोइरालालाई सम्मान छ l 🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️
@bhimbhattari8275
@bhimbhattari8275 3 жыл бұрын
🙏🙏🙏🙏
@kamalakamala5013
@kamalakamala5013 3 жыл бұрын
♥️♥️♥️♥️🇳🇵🙏🙏
@bhusenril
@bhusenril 3 жыл бұрын
kzbin.info/www/bejne/apuzgayclsugadk
@NepaliChurchKuwaitMahaboula123
@NepaliChurchKuwaitMahaboula123 3 жыл бұрын
@@bhimbhattari8275 88 965
@dineshdevkota1697
@dineshdevkota1697 3 жыл бұрын
❤🙏
@oldlady564
@oldlady564 3 жыл бұрын
नेपाली हीरोइन हरूले 10 पल्ट हेर यो इन्टरभीउ ।मनिषा जी ले कति सहज र सरल तरीकाले बोल्नु भएको छ ।नेपाली हीरोनि हरू नेपालि बोल्दा मुख बग्ङगाउ दई ईङ्लीस बोलछन तातो न छारो 😡😡
@rupeahtamang3717
@rupeahtamang3717 3 жыл бұрын
यो ठाउ मा प्रेङ्का कार्की भाको भाए काती ठुटे इङलिस हनेर वाक्का पर्ने थियो
@vikramkhatri5556
@vikramkhatri5556 3 жыл бұрын
Hajur ko kura 100% sahi x
@user-rk1zo8wz8e
@user-rk1zo8wz8e 3 жыл бұрын
Barsa didi le ni hernu
@narayan_parajuli
@narayan_parajuli 3 жыл бұрын
Agreed
@saritarai4178
@saritarai4178 3 жыл бұрын
100% sahi kura.
@manrajsunar4230
@manrajsunar4230 3 жыл бұрын
अरु नेपलको नायिका भको भए मनिषा मेमले भन्दा धेरै ठुटे अंग्रेजी जानी जानी मिसाउने थिए l वा कति मिठो सैलिमा नेपाली भाषामा र सत्य कुरा गर्नु भयो l
@bhimbhattari8275
@bhimbhattari8275 3 жыл бұрын
👍👍👍
@lahurekanchha1835
@lahurekanchha1835 3 жыл бұрын
मेरो लाँडोको मेम ? यसले पहिले पहिले हिट हुने बेलामा नेपालको बारेम के बोल्थिन भन्ने कुरा नि बुझ । अहिले जवानीको रस सुके, धोतिले लात हाने अनि यहाँ आएर खुब राष्ट्रवादी बनी टोपल्न आइपुगेकी छे ।
@chandanikhatun2455
@chandanikhatun2455 3 жыл бұрын
Right
@tomkruise7542
@tomkruise7542 3 жыл бұрын
@@lahurekanchha1835 Bhai timro ....ko mam re... yo bhasa pani ta ramro hoena ni... Huna sakxa you will be changed as time goes up... You may not be speaking like this after some years...
@padambdr.khadka3536
@padambdr.khadka3536 3 жыл бұрын
@@lahurekanchha1835 wah lahure ko bolne seili, ta mula matra esto ho ki purei parivar estei bolxa ?? Lahure kancha variya ko budhi.variya bata kaile mathi uthne ho.
@hastab.m6420
@hastab.m6420 3 жыл бұрын
मनिषा कोइरालाज्यूको एक सानो ट्वीटले भारतको देश नै हल्लायो ८/ रेक्टर स्केलको भूकम्प गएको जस्तो बनायो सलाम छ यस्तो देश प्रेमी नेपाली चेलीलाई
@dhankumarsundas764
@dhankumarsundas764 3 жыл бұрын
i proud fill today ...नेपाल देश र नेपाली हरुको सच्चा अावज बोल्ने नारि हो।वहाँ ।।।
@Thapasuuu
@Thapasuuu 3 жыл бұрын
म पनि नमन गर्छु उहालाइ
@sarojgurung4521
@sarojgurung4521 3 жыл бұрын
politics ma bahira je dekhinchha je bolinchha vastav ma testo hudaina kaam garai ma.
@raianand3515
@raianand3515 3 жыл бұрын
pura laaj po lagiyo kun angle ma dhan bhai timi lai sachha nari lagiyo ??bollywood ko itihas palayera kahile hereko chau? jawani ma ko ko sanga masti gareko thiyo bhanera ?manisha yaouta drunker woman ho hai? manisha sanga hamro desh nepal kahile najodnu kina ki manisha yetro thulo bollywood ma raaj garera nepal desh ko lagi k yogdan diyeko cha ahile samma????? please dont make fun with us hahahahahahahaah
@sunilbaniya1269
@sunilbaniya1269 3 жыл бұрын
साई हो हजुर
@amardeeplmz8068
@amardeeplmz8068 3 жыл бұрын
@@raianand3515 She has every right to enjoy her life on her own way. Nobody like you can say her what she should do or what shouldn't. First think of yourself what you've contributed to the society or country till now and then only expect something from others.
@pragatiboerfarmjhapa6671
@pragatiboerfarmjhapa6671 3 жыл бұрын
अन्तरबार्ता लिनुहुने र दिनुहुने दुवैजनाको प्रस्तुति अत्यन्तै राम्रो लाग्यो हृदय बाट नै उच्च संमान छ्🇳🇵🙏🙏🇳🇵
@humbhadursunar2863
@humbhadursunar2863 3 жыл бұрын
Manishaji hajurko man deshpremle bhalipurna hunuhunxa,desh ra janata prtham,kati ramro soch.
@abhishekagahari4121
@abhishekagahari4121 3 жыл бұрын
Excellent interview
@gobindakunwar8067
@gobindakunwar8067 2 жыл бұрын
मनिषा दिदि तपाईं बिपिकाे नातिनि पधानमत्रि हुनिहाेस तबमात्र नेपाल देश रहन्छ
@sayarabanurai331
@sayarabanurai331 3 жыл бұрын
भन्द्र पत्रकार ,शालीन कलाकार। यस्तो पो अन्तर्वार्ता ! म मनिषा जिको सच्चा शुभचिन्तक ❤️❤️❤️
@chankhathapa5623
@chankhathapa5623 3 жыл бұрын
कर्मथलो संसारको जुनसुकै ठाउँमा भयनी, नेपाल र नेपाली लाई सधै सिरबिन्धुमा राख्नु पर्छ भन्ने कुराको ज्वलन्त उदाहरण ।
@jhalakgiri8612
@jhalakgiri8612 3 жыл бұрын
BP बा को सिद्धान्तलाई आत्मसाथ गरी समाजसेवा गर्दै हजुरबाको सपना साकार पार्नुहोस् हजुरलाई शुभकामना 💐🎉🎊
@mahendrakcmahendrakc2483
@mahendrakcmahendrakc2483 3 жыл бұрын
आफ्नो देश भक्ति पर्ती अलिकति पनि नझुक्ने नारी मनिषा कोइराला लाई सलाम छ
@bikramranamagar8713
@bikramranamagar8713 3 жыл бұрын
मनिषा को ठाउँ मा अरु नायिका भाको भए कति नाटक पारेर बोल्थे होलान ? तर हेर मानिषा को शैलि र देश प्रति को प्रेम
@salonithapa1333
@salonithapa1333 3 жыл бұрын
Yes
@Entertainmentnepal114
@Entertainmentnepal114 3 жыл бұрын
एकचोटि नेपाल को राष्ट्रपति मनिषा कोइराला भन्ने जति एता हाजिर हुम त
@feelit5957
@feelit5957 3 жыл бұрын
मनिषा दिदी को सन्तुलित अन्तरबार्ता सुन्दा मनै प्रफुलित भएको छ !! समाजमा राम्रो message सम्प्रेषण गर्ने ब्याक्तीत्वहरुको अन्तरबार्ता लिनुहुने jibram bhandari ज्युलाइ मन देखि नमन!!!keep it up...
@sarurai8634
@sarurai8634 3 жыл бұрын
हामी नेपाली जनता र देश को बारेमा बोल्नु हुने एक मात्र हाम्रो महान चेली मनिषा कोईराला ज्यु ।
@lamichhaneprem9875
@lamichhaneprem9875 3 жыл бұрын
100% देश प्रेमी वहाँ मा पाय ।म ह्रुदय देखि सलाम गर्छु।मेरै मन मा लागेको कुरा बोल्नु भो ।मनिसा म्याम।।।
@anujgurung1290
@anujgurung1290 3 жыл бұрын
मनिषा मेम आप नेपाल ही नहीं भारत के डेर करोड़ नेपाली भाषी भारतीय गोरखाओ के भी प्ररेणा हो । माला सिन्हा से लेकर मनिषा कोईराला तक हमारे शान हो । आपको कोटी कोटी नमन!!! जय गोरखा जय गोरखालैंड
@user-my5ly4zt6g
@user-my5ly4zt6g 3 жыл бұрын
त साला नेपाली बोल्न जान्दैनस म गोर्खाली भन्न लाज लाग्दैन ?
@pratikrai5895
@pratikrai5895 3 жыл бұрын
Gorkhaland re Dhoti Vaag sala. Gorkha gandaki zone mah xa nepal ko aayera ghumera Ja.
@anujgurung1290
@anujgurung1290 3 жыл бұрын
@Umesh officials Sir गोरखाली बिश्वभर फैल के अपना परचम लहरा के बैठे न की? घर में बैठकर भौंकते रहते हैं घर में बैठकर भौंकने वाले तो ढुकुवा कुकूर होते हैं । जय गोरखा जय गोरखालैंड
@anujgurung1290
@anujgurung1290 3 жыл бұрын
@@pratikrai5895 Sir आप कभी गोरखा गये हो? मैं पता देता हु। मुंङलिन से ९ km आंबु खैरेनी से जावो या डुम्रेसे जावो अगर पैदल प्रक्रिती का नजारा देखते जाना है तो ? बिमलटार उतरके नदी पार करो उसके बाद उत्तरपूर्व के और मार्च करो फिर उची निची पकडंडी पकड़ के उंचाई चडते जावो। और आपको लमजुङका उंचाई डांडा भि दिखाई देता फिर निचे बेंसी सहर और द्रबय शाहा का दरवार भी दिखाई देगा एक जमाने में द्रबय शाहा प्रिथबी नारायण शाहा से युद्ध में हार गये थे । और हां? किरात राई जाती आपको नहीं मिलेगा । वहां गुरुङ मगर जाती ज्यादा मीलेगा । गांउ शहर मा गोरखा दरवारररर माया लाई दिने थिये फुल जसतो जोबन भै सकयो हाम्रो घरबारररर!!!! और हां ३ नंबर गोरखा भी जाना पुस महिना में आपको सुनताला लुफ्त उठाने मौका मिलेगा । और घर में बैठकर ज्यादा मत भौको हमलोग तो बिश्नव में अपना गोरखाओ का झंडा गाड़ रहे है घर में बैठकर तो ढुकुवा कुकूर भौंकते हैं। जयगोरखा जयगोरखालैनड
@pratikrai5895
@pratikrai5895 3 жыл бұрын
@@anujgurung1290 gorkha kingdom fighter were chettri and thakuri.. I read in book about , basnet, thapa kaji, kunwar and pande they were from gorkha.. Now chettri are not in gorkha because they are rich and settle in others area
@laxmibhatta3655
@laxmibhatta3655 3 жыл бұрын
सच्चा नेपाली बिपीकि नातिनी मलाई उनको नाम लिदा पनि गौरव हुन्छ...उनको काग्रेस गर्व गर्न लायक बनोस... कस्तो सोच ..
@bhagawatipaudel4056
@bhagawatipaudel4056 3 жыл бұрын
कुल घरानकी चेली हुन , सलाम छ हजुरको उच्च बिचार ,सालिन र भद्र ब्याक्तित्वलाई
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
मनीषा दिदीले साह्रै महत्वपुर्ण बिषय उठान गर्नु भयो कि कांग्रेस को आजको हालतमा आउनुमा जन नायक बिपि कोइरालाले लिनु भएको बाटो छोड्दाको परिणाम हो खासगरि राजा सहितको प्रजातन्त्रको बाटो छोड्नुको दुस परिणाम हो
@VV-vo6xm
@VV-vo6xm 3 жыл бұрын
She is one of “THE“most beautiful woman in Nepal. Really admire her thoughts & views. God bless you Signora .
@bipingyawali
@bipingyawali 3 жыл бұрын
नेपालको अहिले सम्मकै प्रसिद्ध ब्यक्तितो - मनिसा कोइराला | करिब डेढ अरबले चिन्छन | 👏
@salonithapa1333
@salonithapa1333 3 жыл бұрын
Yes
@sumitrapandey9422
@sumitrapandey9422 3 жыл бұрын
वा एक सच्चा नेपाली महान नारि नाइका मनिषा दिद ज्यु नमन 🙏🌹🌹 हजुर लाई कस्तो मिठास बोलिमा सस्कारी भनेर यस्तो व्याक्ति लाइ चिनिन्छ । आफ्नो देश लाई माया गरेर फर्किनुभएको मा मुरी मुरी धन्यवाद।
@k0yeerai575
@k0yeerai575 3 жыл бұрын
सधै सत्यता को आवाज बोली रह्ने !! आफुनो जन्म भुमी नेपाल माथी मनिसा मेम को कर्म भुमी भारत ले पिडा दिन्दा भारती मिडिया लाई मुख भरी को जुवाफ दिए अर्को रितिक रोशन जस्ता लाई नि नेपाल माथी अशब्य शब्द बोल्ने लाई माफी समेत मगाउन सक्ने आफुनो नेपाल आमा माथी माया ममता सद्भावना नै दिनु ठुलो छ। तपाईं लाई सलाम छ। । 👏🥰
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
मनिशाकोईराला ज्यु एक हुनोहार,माहान ब्यक्तिव हुन्, उहाले नेपाल नेपालीको नाम,विश्वमा नामराखि दिनुभएको छ,
@sunilbhandari5796
@sunilbhandari5796 3 жыл бұрын
नेपाली भाषा प्रति सम्वेदनशिलता जनाउनु भएकाेमा धन्यवाद । विदेशी भाषामा दक्ष हुन धेरै परिश्रम गर्छाै , थाेरै परिश्रममा हामी हाम्राे भाषामा सहजै पारंगत हुन सक्छाै ।
@reshamtamang6019
@reshamtamang6019 3 жыл бұрын
मनिशाजीको बिचारलाइ सम्मान गर्नु पर्छ । "यो पार्टी त्यो पार्टी भन्ने हुदैन - जुनसुकै पार्टी होस तर देशको हितको लागि काम गरोस" सहि भनाइ ।
@dhshekhar1
@dhshekhar1 3 жыл бұрын
धेरै परिपक्व जवाफ सन्तुलित र जिम्मेवारी बोधमा प्रेरित छ धन्यवाद भण्डारी सर
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
आफ्नो देशप्रतिको बफादार र देशभक्ति भावना प्रति मनीषा दिदी प्रति हार्दिक सम्मान गर्न चाहन्छु
@sangamkarki1199
@sangamkarki1199 3 жыл бұрын
मनिशा दिदी लाई सलाम छ कस्तो देश प्रेमी कुरा गर्नु भएको एकदमै मिजासिलो स्वाभाब मा राजनीति मा आएर नेपाली दिन दुखिको सेवा गर्नुस
@bineshbista
@bineshbista 3 жыл бұрын
अलिक लामो समय देखि मनिसा दिदीको अन्तरवार्ता हेर्न र सुन्न पाएको थिइन, आज जिवराम सरले यो अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद !
@tikaramghimire961
@tikaramghimire961 3 жыл бұрын
मनीसा बैनीकाे कुराले मन छाेयेा। अब नेपालमानै बसेर देशकाे सेवामा लाग्न सके बेस हुने थियाे ।
@Mvlogg999
@Mvlogg999 3 жыл бұрын
चलचित्रमा अब्बल त भनिसाध्य छईन तर राजनितिक मा पनि धेरै सम्भावना देखिन्छ मनिशा कोईराला लाई।।नेतृत्व दिनु आबश्यक छ अहिले राजनितिक दलहरुलेअनि साथ यूवा बर्गहरुले।आशा र सम्भावनाका लहरहरु वहाँ मा छर्लङग देखिन्छ।।मनिशा कोईराला प्रति नमन र पत्रकारिता बुझेको ब्यात्तीत्व हुनुदो रहेछ प्रश्न सोध्ने सैली सार्है मन पर्यो।।।
@DineshKumar-gr1zs
@DineshKumar-gr1zs 3 жыл бұрын
अब राजनिती मा आउनुहोस मेम । नया युग सगै नया जोश सहित नेपाल लाई उच्च स्तरमा लानु जरुरी छ
@BOAZ-RUTH
@BOAZ-RUTH 3 жыл бұрын
धेरै धन्यवाद, यति मजाको अन्तरवार्ता को लागि। नेपाल लाई नेपालको हितको लागि काम गर्ने को खाँचो छ। आउनुस मनिषा जी राजनीति मा तपाईंको अभाव छ जस्तो महसुस हुँदै छ।
@rajitrai1294
@rajitrai1294 3 жыл бұрын
एउटा श्र्लोक छ 'फूलको आँखामा फूलै संसार' मनिषा कोइराला ज्यू हजुरलाई नमन छ...🙏
@chunchunchhetri6422
@chunchunchhetri6422 3 жыл бұрын
निक्कै सुझ्बुझपुर्ण बिचार सारै राम्रो ।देश दल दलमा भासिदै छ, जनजिबन हतास लाग्दो छ ।लुटतन्त्र मौलायो , बिदेसि चल्खेल बड्दै छ म त भन्छु राज सन्स्थाको बिकल्प छैन तर के गर्ने कसरि सम्भब छ ।राजतन्त्रमा दरबारको तबेलामा घिच्ने पन्चे हरु पनि आज उग्र गणतन्त्रे भयका छन बरु राजाहरुबाट दुख पायका तिनै कोइराला परिबार राजतन्त्रको सारथि भयका छन ।माहान बिचार मनिसा जि iam with you.
@premdhamijabdi551
@premdhamijabdi551 3 жыл бұрын
राष्टिय सच्चा नागरिक हाेस त तपाईं जस्ताे ,सल्युट हजुरलाई ,मनकै कुरा गर्नु भाे
@rajshrestha6593
@rajshrestha6593 3 жыл бұрын
देश सबै भन्दा ठुलाे हाे । Well said Manisha sis. Hats off! 👍
@bhaktabahadurparajuli1441
@bhaktabahadurparajuli1441 3 жыл бұрын
मनिसा मिसको देश प्रतिको भावना र सोचाई प्रती सलाम छ 🙏🙏🙏
@bhadrarawat9376
@bhadrarawat9376 3 жыл бұрын
सारै सुन्दर भासा छनोट गर्नुभएको छ ।
@beenodrayamajhi5542
@beenodrayamajhi5542 3 жыл бұрын
निक्कै शालीन र मिठास पूर्ण अन्तरबार्ता साच्चिकै देशप्रति माया देखाउने माहान ब्यक्ति प्रति सलाम।
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
नारीको असल चरीत्र नारीको इमानदारीता पुर्ण निभाउने कलाकार हुन मनिशा कोइराला ।।।सलाम छ मनिसा जि ।।
@aroonyoung515
@aroonyoung515 3 жыл бұрын
देश प्रति सच्चा प्रेम गर्ने मनिषा कोइराला प्रति म मनै देखी सम्मान अनि आदर गर्छु
@yubarajniroula4159
@yubarajniroula4159 3 жыл бұрын
उदितनारायण झा पनि नेपाली मुलका हुन तर मनिषा को कति धेरै राष्ट्र प्रेम सलाम छ राष्ट्र प्रेमी मनिषा नेपाली चेलिमा ।
@rajushrestha786
@rajushrestha786 3 жыл бұрын
Manisha Koirala lai udit narayan Sanga tulana Garnu mildaina. Udit narayan Maha Gaye Gujreko BUDDHIHIN 🐕 ho. Manisha Diamond ho.
@koiralaketo1237
@koiralaketo1237 3 жыл бұрын
झा बा उतै बा
@9714821737
@9714821737 3 жыл бұрын
Udit narayan le ta goggle bta pni hatayo aafno birthplace nepal bta
@premapun1619
@premapun1619 3 жыл бұрын
सलाम छ हामाै मनिसा दिदि लाई आफनाे जननम भुमि फरकिनु भयकाे मा
@manish_giri87
@manish_giri87 3 жыл бұрын
जस्तो मधुरता प्रश्नमा☺️ उस्तै मिठास उतरमा😊 conversation with gr8ful massage #wAkE_uP❤️❤️❤️
@bishnubk779
@bishnubk779 3 жыл бұрын
सभ्य र राम्रो अन्तरबार्ता, प्रश्न सोध्ने र जवाफ दिने शैली सारै सालीन🙏
@dilipgauchan3854
@dilipgauchan3854 3 жыл бұрын
Modest , educated , visionary and a true nepali...just hope manisha enters politics
@ruptamu6335
@ruptamu6335 3 жыл бұрын
प्रश्न सोघ्ने यस्तो सभ्य तरिका यो ऋषि धमलाले किन नसिके होला? सलाम छ दुबैलाई।
@chetnathneupane2006
@chetnathneupane2006 3 жыл бұрын
असली पत्रकार मा हुनुपर्ने गुण यस्तो पो हुन्छ । चर्को चर्को कराउँदै गर्ने पत्त्रुकार हेर येक पटक 😍😘
@sushantpapu615
@sushantpapu615 3 жыл бұрын
आखिर उहाँ को शरिरमा बिपि को रगत छ। भन्ने कुरा बल्ल थाहा पाएँ। महान नारी उहाँ को जस्तो सोच अन्य कोइराला नेताहरु मा छैन।
@kamalgurung3825
@kamalgurung3825 3 жыл бұрын
नमस्ते मनिषा म्याडम , सरल अनी मिठो नेपाली बोल्नुभएको पहिलो पटक सुन्न पाये , धेरै खुशी लाग्यो ।
@pardipbudha1499
@pardipbudha1499 3 жыл бұрын
कती महान सरल ... उहाको सोच विचार सलाम छ हज़ुरलाइ मानिसाजी.. के गारनु भ्रष्ट नेताहरूले देस नै दुबाउन लागिसके
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 3 жыл бұрын
अहो कति राम्रो र मीठो बोली हो मनीशा जी को सबैले यस्तै कुरा गर्न सिक्नुपर्छ👍👍👍👍👍💟💟💟💟💟👌👌👌👌👌🌹🌺🌹🌷🌸🌹🌺🌹🌷🌹🌻🙏🙏🙏🙏🙏।
@upendrathapa7676
@upendrathapa7676 3 жыл бұрын
राष्ट्रपति त मनिषालाइ पो बनाउनुपर्छ जस्तो छ, बिद्या भन्दा त यिनी नै ठिक हुन्छ होला।
@shankarkhatiwada9006
@shankarkhatiwada9006 3 жыл бұрын
हाेनि उन ले त जिउदै राष्ट्र काे लागि सहिद भैदिन सकिन उनलाई त राष्ट्रिय सम्मान मिल्नु पर्ने, यिनकाे सामु बिद्या भन्डारि काे के अाैकात बुडाे मार्नेहरु काे गाेटिमा समेल भर हग भन्दा हग्ने मुत्भन्दा मुत्ने सर्तमा राष्टपति भाकि छ, बिद्या ले त राष्ट बेचिराकि छ राष्टकाे लागि बाेल्ने त कुरै छाडु।
@dolkhaligyang4244
@dolkhaligyang4244 3 жыл бұрын
Bidya devi lai ta bolnu ni aaudaina politicks power le matra pugeko ho she is nothing to us
@purusgauravmanandhar9971
@purusgauravmanandhar9971 3 жыл бұрын
ठीक कुरा ।
@maheshacharya631
@maheshacharya631 3 жыл бұрын
Very true
@romash6516
@romash6516 3 жыл бұрын
Yeah sahi kura
@user-em3gz6tv8k
@user-em3gz6tv8k 3 жыл бұрын
मनिषाजीको साक्षीभाव,द्रष्ट्राभाव ,यथार्थपरक विश्लेषण ।
@didibaini6783
@didibaini6783 3 жыл бұрын
I felt this guy is the one of the best interviewer .. very dignified and great conversation
@ramp0962
@ramp0962 3 жыл бұрын
Hallomamagood morning Howard
@janakpoon
@janakpoon 3 жыл бұрын
True I agree
@lamasamina5161
@lamasamina5161 3 жыл бұрын
फोहोर गर्न लजाउनु ,सफा गर्न नलजाउनु वा !वा ! समाजको सबै क्षेत्रमा उपयोगी वचन।
@dilkeshar
@dilkeshar 3 жыл бұрын
गर्व लाग्यो तपाईं कोइराला परिवार मा जन्मेर पनि समय सान्दर्भिक निस्पक्ष बिचार राख्नु भयो।(you are really great lady)
@prkashadhikar3483
@prkashadhikar3483 3 жыл бұрын
बधाई तथा शुभकामना मनिषादिदिलाई !🇳🇵🏡
@rabr2950
@rabr2950 3 жыл бұрын
Jibram sir le kati mitho sanga interview linu bhayo... best interviewer of Nepal also tough and clear .. tikaram yatri sir is a bit formal but he and jibram sir are 1 and 2
@bhagatsubba7828
@bhagatsubba7828 3 жыл бұрын
राष्ट्रवादि साेंचकाे मानसिकताकी धनी मनिसालाई धन्यवाद ।
@bhupendrasapkota4361
@bhupendrasapkota4361 3 жыл бұрын
एउटा बुद्धिजीवी ले लिने अन्तरबार्ता कति सालिन र सभ्यता छ। र एकजना पढेलेखेका सभ्य मानिसको बोल्ने शैलीमा कति मिठास छ ।
@gurung4606
@gurung4606 3 жыл бұрын
Absolutely agreed! 👍
@birusannyashi4692
@birusannyashi4692 3 жыл бұрын
साह्रै मन पर्यो यो अन्तर्वार्ता ले
@ganeshkarki1532
@ganeshkarki1532 3 жыл бұрын
@@birusannyashi4692q
@diprajregmi421
@diprajregmi421 3 жыл бұрын
धेरै राम्रो अन्तर्वाता ।
@tulsiramification
@tulsiramification 3 жыл бұрын
Absolutely correct .
@rajbikramshahi8365
@rajbikramshahi8365 3 жыл бұрын
जहाँ भए पनि याे मन त मेराे नेपाली हाे
@jayachhantyalpun392
@jayachhantyalpun392 3 жыл бұрын
आहा, मनिषाको सन्तुलित कुरा अनि सबैजनाको सन्तुलित कम्प्लिमेन्ट देख्दा साँच्चिकै हामी नेपालीहरुमा सकारात्मक सोच आएछ... खुशी लाग्यो💙💙
@bobithami9349
@bobithami9349 3 жыл бұрын
एक जमाना थियो मनिषा कोइरालाले बलिवुड कब्जा गरेकी थिइन्। तर कर्म थलो लाई पनि बिर्सनु हुँदैन मनिषा जि।
@rajulama4509
@rajulama4509 3 жыл бұрын
अब देशकाे लिडरसिपकाे जिम्मा अाए तयारि हुनुहाेला मनिसा जि अागामि दिनकाे शुभकामना छ कलाकारिताकाे मान्छे कलाकारितामा बस्नुपर्छ भन्ने छैननि
@narbirale4298
@narbirale4298 3 жыл бұрын
नेपालको देशभक्त छोरी मनिषा कोइराला दिज्यु नमस्कार छ।
@pawankusari4183
@pawankusari4183 3 жыл бұрын
अति राम्रो विचार धेरै धन्यवाद ।
@buddhigaire9662
@buddhigaire9662 3 жыл бұрын
मनीषा ज्यु तपाइको त्यो ट्वीट ले नेपालको जनताले तपाई सेलीब्रीटी साथै जुनकुरा कालापानी लिपुलेक ले धेरै सम्मान देश भक्ति को जुन भावना सम्प्रेषण चिन्ता गर्नु भयो तपाई अब राजनिती मा आउनु पर्छ
@Rajkirant
@Rajkirant 3 жыл бұрын
नेपालिले गर्व गर्ने ब्याक्ती मनिषा कोइराली जि
@rajendrajoshirj2089
@rajendrajoshirj2089 3 жыл бұрын
Wow kati ramro bichar ho Manisha ma'am ko ..sachhi interview herya jhai va aja🙏❤️
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 3 жыл бұрын
मनिशा दिदी को कस्तो राम्रो सोच बोली कति राम्रो कहिलेइ घमन्ड छैन अरु नेपाली नायिका हरुले नि केइ पाठ सिन्क्नु मनिशा दिदी सङ्ग
@tjbdrai
@tjbdrai 3 жыл бұрын
नेता र राजनीतिक विश्लेषक हरुलाई भन्दा इनलाइ धेरै हेरेको पाइयो!😊
@mangalshrestha7753
@mangalshrestha7753 3 жыл бұрын
Namaste....🙏🙏 manisha koirala....sis...derai derai dhanyabad YOHO TV CHANNEL LAI AND JIBRAM SIR THANK YOU FOR BEAUTIFUL MOMENT THIS INTERVIEW.....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@aneelmahat5981
@aneelmahat5981 3 жыл бұрын
निकै राम्रो संवाद। धन्यवाद जिवराम भण्डारी ज्यु अनि सुप्रसिद्द चलचित्र अभिनेत्री मनिषा कोईराला ज्यु लाई🇳🇵🙏
@bikashpanthi3572
@bikashpanthi3572 3 жыл бұрын
Manisha koirala return to home nepal for love our country she is really inspring every Nepalese
@pashanglama
@pashanglama 3 жыл бұрын
Gip ram sir, you are the best journalist and manisha ma’am she is our icon , we are very proud to having such a great and beautiful person
@basrana4122
@basrana4122 3 жыл бұрын
Manisha you are just a awesome. True Nepali.
@bikassunarsunar2211
@bikassunarsunar2211 3 жыл бұрын
वा महान पत्रकार अति राम्रो 👌🙏🙏🙏👍️🇳🇵🇳🇵🇳🇵
@radhadevisapkota7442
@radhadevisapkota7442 3 жыл бұрын
महान नारी अब nepal लाई time दिनु
@himalshah1237
@himalshah1237 3 жыл бұрын
She speaks nepali clearly too.... How amazing
@vishnunepal1448
@vishnunepal1448 3 жыл бұрын
चलचित्रमा जीवन्त अभिनय कि धनि, नेपाल र नेपाली लाई धेरै माया गर्ने र क्यान्सर जस्तो डरलाग्दो रोग लाई जित्ने महान नेपाली चेली लाई सलाम !
@ramsedai804
@ramsedai804 3 жыл бұрын
सारै राम्रो ईन्टरभ्यु,करीब १ डेढ अर्ब मानिषले चिनेको ब्याक्तित्व हाम्रो मनिषा दिज्यु।
@muskaanshrestha4988
@muskaanshrestha4988 3 жыл бұрын
Very nice talk! Appreciated!
@junarrai9591
@junarrai9591 3 жыл бұрын
Manisha's analytic vision and sincere love for Nepal and its people could be game changers in Nepali politics if she chooses to join politics to serve the country. Manisha Koirala, in my opinion, should go down in Nepali history as one of the country's greatest political leaders.
@bishnumanigajurel4981
@bishnumanigajurel4981 3 жыл бұрын
हजुर लाई धेरै सम्मान अनि माया छ दिजु।।सु स्वास्थ्य एवम् दीर्घायु को कामना।।
@dipakdahal5061
@dipakdahal5061 3 жыл бұрын
best greater salute Nepali cheli Manisha Koirala .
@loklifestylevlog414
@loklifestylevlog414 3 жыл бұрын
अति नै उपयोगी इन्टर भिउ १ सेकेन्ड पनि स्किप नगरी ३ पटक हेरे पछि बल्ल मन खुसी भयो धन्यवाद मनिषा दिदी लाई इन्टर भियू लिने दाजु लाई
@naukumarpun7930
@naukumarpun7930 3 жыл бұрын
उच्च सम्मान छ मनिशा जी तपाइको आफ्नो देश प्रतिको माया अनि सम्मान प्रति..Respect & salute..
@nbmedias8241
@nbmedias8241 3 жыл бұрын
Very good interview I'm Also from Nepal 🇳🇵 country ❤️I'm working Mumbai 🙏thnx
@jeevanshrestha2039
@jeevanshrestha2039 3 жыл бұрын
Yeah she is our proud and she is our nations daughter. Lots of love ❤️
@bryankatuwal4748
@bryankatuwal4748 3 жыл бұрын
❤❤🙏🙏❤❤❤
@shambhupradhan535
@shambhupradhan535 3 жыл бұрын
खानदानि भनेको खानदानीनै हो, सबैलाई ज्ञनहुनु आबसेक छ।
@bishnubc2700
@bishnubc2700 3 жыл бұрын
धेरै राम्रो अन्तर्वार्ता मनिषा कोईराला जि
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
Manisha Koirala great lady all people's love her❤️👌
@solotravellers2583
@solotravellers2583 3 жыл бұрын
Rishi Dhamal has a lot to learn from these journalists. Such a good quality of journalism appear.
@dolmalama5024
@dolmalama5024 3 жыл бұрын
Wow intarviwe lene Ra dine Dubai Jana Lai manai dekhe samman garchu🙏❤️kati ramro positive Kura haru Sunna payo ❤️keep it up God bless u 🙏yesto honi Ta interview lene tarika khub barista patrakar banne damala le yo interview herera siknu ekdam jaruri chan Kati mitho salin one of the best respectiv interview 🙏🙏🙏💖💖💖
@mohansauden3700
@mohansauden3700 3 жыл бұрын
well come to manisha कोईराला ज्यू साथै सलाम छ देशको लागी सुजता जस्तो हुनु पर्छ एक जुग भारत बिताएर पनि आफ्नै देशको माया आफ्नै देशको जन्ताको माया भुईचालोले देश जन्तालाई तहस महस गर्दा पनि आफै वहा आएर राहत बाडी दिनु भयो त्यसको लागी पनि मनीसा कोईराला माहन ब्यक्ती हुनु हुन्छ।
@kabichaudhary1848
@kabichaudhary1848 3 жыл бұрын
i love you so much 'Manisha' to see in You love of Nationality.
@taragiri9525
@taragiri9525 Жыл бұрын
धेरै राम्रोसँग चाहन्छन नेपाली जनता तपाई ले राष्ट्रियता काे पक्षपाती भएको मा ❤❤❤बिदेशी काे सामु झुक्नु भएन !❤ बैनी !
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 949 М.
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 14 МЛН
The Healing: Manisha Koirala in Conversation With Sanjoy K. Roy
41:29
Manisha Koirala (Actress) | Part - 2 | Suman Sanga - 25 March 2021
25:04