सत्ता ढल्ने संकेत, देउवालाई प्रधानमन्त्री मान्न प्रचण्ड-माधव तयार,लिङदेन साथमा,ओलीसँग कांग्रेस रुष्ट

  Рет қаралды 99,478

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер
@himalsagar3427
@himalsagar3427 14 күн бұрын
के पी ओलि कम्पनी देशको लागि घातक छ। शेर ब देउवा झन घातक हुन्छ । यहि ब्यबस्था कायम राख्ने हो भने प्र म प्रचण्ड मात्रै हुने भए जो पहिले नै असफल भैसकेको हो। राजेन्द्र लिङ्देन नै प्र म का योग्य देखिए एक पटक परिक्षण गरे हुने हो
@devlimbu4746
@devlimbu4746 14 күн бұрын
केपी आउट-अयोग्य प्रधानमन्त्री ---- भ्रष्टाचारी संरक्षण (जोउने)प्र.म.चाहिन्दैना।
@TravelWitheMe
@TravelWitheMe 14 күн бұрын
ए अब रविलाइ बनाउनु पर्क्स्ह्ह प्रधानमन्त्री जय रबि जय घण्टी जय देश जय नेपाल
@brickrai3127
@brickrai3127 14 күн бұрын
Deuwa lai pm banaayo vaney matrai dhalne ho satta navaye dhaldaina rabi ko case sakiyeko chaina ajhai safai paauna ajhai baki cha
@TravelWitheMe
@TravelWitheMe 14 күн бұрын
@brickrai3127 tyota ho e turi suddo harjlai out garnu paryo
@brickrai3127
@brickrai3127 14 күн бұрын
@@TravelWitheMe aba arko choti vote haalney belaa purano dal kunai lai pani nahaalney ani yini haru ko vrastachaar ko file kholnu parcha koshi mahakali k k becheko thiyo yinn kaa saat pustaa bata asul garnu parcha
@TravelWitheMe
@TravelWitheMe 14 күн бұрын
@brickrai3127 well sayed
@michaelhills3663
@michaelhills3663 14 күн бұрын
​@TravelWitheMe फेरी बखरा को चाक चाटेरा सरकार मा सत्ता मा जाने ता😂😂😂
@ramchandrapaudel3657
@ramchandrapaudel3657 14 күн бұрын
काग्रेस एमाले गठबन्धन छिटो ढल्नुपर्छ यसले देशको हित गर्दैन !
@GhanshyamDhakal-s3f
@GhanshyamDhakal-s3f 14 күн бұрын
जनतालाई जुन जोगी आएपनि कानै चिरेको जस्तै हो l
@arjunthapa8832
@arjunthapa8832 14 күн бұрын
म र हाम्रो सब परिवार बिगत 15 बर्स देखि ओलि लाई भोट हाली आयका हौ।तर हामी आम नागरिक ले केही पनि पायनौ।पायौ त बिदेसी मज्दुरी।यो ओलि जब सम्म रहन्छ यो देस बन्दै बन्दैन।र यो मरेर गय पछि यिन का पछि लाग्नी काम्रेड हरु ले बडो दुख पाउँछन् र यो ए मा ले पार्टी पनि रहदैन।अब युबा आउ जय देस।
@Mrghayal-q9l
@Mrghayal-q9l 14 күн бұрын
ओलि र कांग्रेस को सरकार फुटाल्नु नै पर्छ एदि पुटेन भने 84 मा कांग्रेस लाई जित हासिल गर्न गर्यो हुन्छ जस्त्यो छ
@DilliramBhandari1992
@DilliramBhandari1992 14 күн бұрын
Nice joke
@Mrghayal-q9l
@Mrghayal-q9l 14 күн бұрын
@DilliramBhandari1992 jok haina really ho congress jastyo purano party congress kai savai bjada thulo dusman sitamilera sarkar banaunu ni thulo galty ho kina ki ma pani congress ko karsil sadasay hu malai pir lageko xa
@singhabdrthapa3668
@singhabdrthapa3668 14 күн бұрын
सगेसम्म छिटाे सरकार ढल्नु पर्छ
@PrakashDarlamiMagar1
@PrakashDarlamiMagar1 14 күн бұрын
हो यसरीनै सरकारमा बस्न मात्र खोज्ने यो यो देशको कुनै दल ठीक छैन। यिनिहरूलाई लखेटेर राजसंस्था रोज्नुको बिकल्प छैन अरु 😮😡
@krishnapaneru5066
@krishnapaneru5066 14 күн бұрын
केपी आउट गर्नु पर्छ।
@RanGhole
@RanGhole 14 күн бұрын
जो सुकै प्रधानमन्त्री बनोस हामी जनता लाई के मदलब जाबो एउटा सिटामोल त दिनु नसक्ने नालायक सरकार हुतिहारा नेता ह‌‌रू झोले कार्यकता हरू भ‌एको देशमा
@mahendrashrestha2945
@mahendrashrestha2945 14 күн бұрын
सहि कुरा, हामी आम जनता लाई जुनै पार्टी को त्यो चाहे वलि चाहे प्रचण्ड चाहे देउवा होस फरक पर्दैन बरु कोइ नयाँ पार्टी को नयाँ पुस्ता को युवा नेता प्रम बन्यो भने केही हुन्छ कि भन्ने आसा गर्न सकिन्छ त्यस मा रवि लामिछाने काठमाडौ को मेयर बालेन एमाले को भिम रावल काङ्ग्रेस को चन्द्र भण्डारी जस्ता युवा नेता माथी बिस्वास गर्न सकिन्छ तत्काल लाई।
@PMVlog-
@PMVlog- 14 күн бұрын
यदि प्रचण्ड फेरि काङ्ग्रेस संग मिले जनताले प्रचण्ड लाई कहिले पनि साथ दिने छैन बरु फेरि पनि राजनीति मा अाउनु छ भने 84 मा केही संख्या बढाएर रास्वपाकाे नेतृत्वमा देश हाक्ने समर्थन गर्नुस जनताकाे साथ छ ।।
@nepal-pu7mw
@nepal-pu7mw 14 күн бұрын
एक वर्ष अगाडि, मलाई याद छ जब कांग्रेस युवा नेता जेलबाट बाहिर निस्किए जहाँ उनलाई मोटरसाइकल रे ऱ्याली सहित स्वागत गरिएको थियो। उनको र उनका समथर्कहरूको अनुहार चम्किरहेको थियो। उनलाई र उनका समर्थकलाइ कुनै पछुतो थिएन।।यस्तो लाग्थ्यो कि उनले युद्ध जितेका छन्। उनका समर्थकहरूले उनको नाम जपिरहेका थिए। यो व्यक्ति हत्या केसमा जेलमा परेका थिए। तर त्यो भीडमा राष्ट्र स्तर का नेपाली कांग्रेसका नेता थिएन। र काठमाण्डौमा भएका सबै बौधिक,विज्ञ ,अभियन्ता,राजनैतीक बिस्लेसकहरु त्यो उत्सवको निन्दा गरे र त्यो उचित पनि थियो। हिजो त्यस्तै जुलस निस्कियो त्यों जुलुस सहकारी ठगको लागी थियो। यो सहकारी ठग घरौटीमा छुटेको थियो। उनको र उनका समयर्कको अनुहारमा पनि चमक थियो यो उत्सवमा त त्यो राजनैतीक दलका नेताहरू पनि उर्फी उर्फी नारा लागाई राखेका थिए। त्यहा सहाकारी पीडीत पट्टी कहि सानुभुती थिएन तिनै बौधिक , विज्ञ, अभियन्ता, राजनैतीक बिस्लेसकहरु र यूटुवरहरु जस्ले कंग्रेस यूवाको जलुसको विरोध गरेका थिए। तर हिजो उनीहरू सहकारी ठगको जुलसको प्रसन्सा गर्न त छाड म छाड गरिरहेका थिए।
@tom2010ad
@tom2010ad 14 күн бұрын
Of course Ravi has different image man, don't compare shit and gold😂
@rajsiwa1310
@rajsiwa1310 14 күн бұрын
तिमी कस्का झोले हौ बाबू जो कम्पनी चलाउने सहकारीबाट पैसा निकाल्ने सहकारी ठग्ने लाईचै लुकायेर राखेकाछौ सक्छौ भने जिबि लाइ समातेर देखाओ न डाम्ना हो अनि हुन्छ दूधको दूध पानीको पानी
@lekalirider5089
@lekalirider5089 14 күн бұрын
Prove garera dekha jhole
@nepal-pu7mw
@nepal-pu7mw 13 күн бұрын
@@tom2010ad हो, रबिको फरक छवि छ। उनी जस्तो कोही छैन। नेपालमा अरूले ठगी गर्छन् र अमेरिकामा रविले गएर पनि ठगी गर्न भाए (मेरी ल्याण्ड कोर्ट केस) l' रवि यस्तो नैतिकवान छ कि आफु विवाहीत हुदा हुदै ग्रल फ्रेन्ड गर्दै बच्चा जन्माउन सफल भए। कुख्यात अपराधी चाल्स सोबराज जस्तै दुई देसको बैध पासपोर्ट राखे। अरु मान्छेलाई दसौ वर्ष लाग्छ करोण अपचलन गर्न तर यो चटके रविले एक दुई वर्ष भित्र नै ७५ करोण अपचल गरेर देखाए। हो रविअरु भ्रष्ट भनदा फरक छन किनकी चटके रवि माहा भ्रष्ट हुन।
@nepal-pu7mw
@nepal-pu7mw 13 күн бұрын
@@rajsiwa1310 जिबी त निकाल्नु हुत्यो तर रवि जीले भगाउनु भयो। गएर उहाको प्रत्रकार सम्मेलन त्यहा रवि जीले उद्घोस गर्नु भएको थियो जिबीको लोकसन बोरमा।
@surindersinghkarkikarki4995
@surindersinghkarkikarki4995 14 күн бұрын
प्रदेश खारीज हिन्दू राष्ट्र काईम हुनु परछ
@DambarRimal
@DambarRimal 14 күн бұрын
यदी रवि लामिछाने पहिले नै छुटेको भय आजसम्म प्रचण्ड र शेरबहादुर सरकार पहिले नै भैसक्थ्यो।
@mahabir566
@mahabir566 14 күн бұрын
नेपाल मा मात्रै एहि हो त सधै सता पर्बिरतन नै मात्रै होत अनि बिकास कैले र कस्ले गर्ने हो खोइ
@ReshamPariyar-x4r
@ReshamPariyar-x4r 14 күн бұрын
Bikass jhole jantale paka xan😂😂😂 tw petrol masu cheura mahina ko 10 hajar vata theka patta ani aru kasto bikass cheyo
@lotusentertainment1277
@lotusentertainment1277 14 күн бұрын
एउटा चोर लाई हटाएर अर्को चोर लाई सत्तामा पु- याउनुको कुनै अर्थ नै छैन।
@LompsdSapkota
@LompsdSapkota 13 күн бұрын
किसान्ले पैसातिरेरै भए पनि किन्न पाएको यी लुटेराहरु किन देख्न सक्थे र ओलीलाई टिकाउँथे ???
@mahendrashrestha2945
@mahendrashrestha2945 14 күн бұрын
देउवा, प्रचण्ड, माधव र वलि जस्ता ७५/८० कटेका नेता हरु सत्ता बाट नबाहिरहदा सम्म देश र जनता ले निकास पाउने छैन त्यसै ले आउँदो चुनाव मा यी बुढा हरु लाई जनता ले भोट नहालौ भन्न चाहन्छु अहिले को वलि सरकार बाहिरने कारण पनि एमाले ले काङ्ग्रेस माथी बिस्वास गर्नु को नतिजा हो ।
@maheshchhatri9911
@maheshchhatri9911 14 күн бұрын
Jay rabi pm 084 Jay ghanty
@bibekdhungana9202
@bibekdhungana9202 14 күн бұрын
हैन हौ अब जनता मरेको स्याल जस्तो भैयो हौ सबै जागुम अब खाली सरकार फेरि फेरि खादैछन अब उथल फुथल गर्नु पर्यो हौ इनि 3 टाउके पार्टिले देश खादा खादा बर्बाद भैसक्यो हामी चै गाली मात्रै गर्छौ अब देशैभर आन्दोलन को उथल फुथल गर्न आवस्यक छ
@thapabhai2546
@thapabhai2546 14 күн бұрын
😂😂😂😂😂😂 कहि नभको जात्रा हाडी गाउँ मा ,,ओलि ढल्छ शेरे आउँछ शेरे ढल्छ प्रचन्डे आउँछ फेरि प्रचन्डे ढल्छ ओलि आउँछ यो देश मा यी मतियारा भर्ष्टाचारी हरु बाहेक अरु के नै बिकल्प छ र जो ढले पनि जो आए पनि आखिर आउनी चोर भ्रष्ट र राष्ट्रघाती हरु नै त हो ,जनता लाई आखिर कागलाइ बेल पाक्यो हर्ष न बिस्मात,,,
@devendraangbo5830
@devendraangbo5830 14 күн бұрын
प्रकृतिक सरकार गठन त ठुलो पाटिॅले गठन गनॅ पाउनु पछॅ तर उल्टिपुल्टि गनॅे प्रचन्डको कारन अप्रकृतिक सरकार बन्यो
@bhimacharya7680
@bhimacharya7680 3 күн бұрын
डेड,डेड, बर्ष मन्त्री प्रधान खाने भनेर,समंझौता गरम,बहादूर,केपिलाई,छाडेर छबिमाउको,काँध हाल्न आउँछन, मन्त्री प्रधान बन्न नपाएकोमा,कति, छटपटि बढेको छ मुख हेर्दा थाहा हुन्छ।
@PrakashRoka-y3r
@PrakashRoka-y3r 14 күн бұрын
रर्याले प्रधानमन्त्री चाहिदैन????
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 14 күн бұрын
कागले फुल पारेर हर्ष न बिश्मात ।
@homnathbatal5066
@homnathbatal5066 14 күн бұрын
yo ho Television नेपालमा अस्थिरता मच्याउन खोलिएको channen हो कि क्याहो !
@jibanpaudel3547
@jibanpaudel3547 14 күн бұрын
news 24,yoho tv लगायत नेपाली दलाल मिडियाहरु ओलि सरकार खासगरी एमालेको विरुद्धमा भारतीय लगानीमा चलेका मिडिया हुन्!
@dhankumaripun7027
@dhankumaripun7027 14 күн бұрын
Kp oli lai out gara desh kahilai bandaina.
@subashstha1735
@subashstha1735 14 күн бұрын
Kp pm vainjal desh kaile bandaina
@LekhmaniBarakoti
@LekhmaniBarakoti 14 күн бұрын
नपुनषक हरु हरु हटायर रबि या बालेन लाई प्रधान मन्त्रि बनायर हेरम केही हुनछकी!
@netrathapaliya8998
@netrathapaliya8998 13 күн бұрын
बागले खाएनि किलो रित्तै भिरबाट लडेपनि किलो रित्तै सरकार रहेपनि परबर्तन भएपनि केहि हुनेवाला छैन जनतालाई भरम मात्र हो
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 14 күн бұрын
केपी वलीले पटकपटक र प्रचण्डले पनि पटकपटक एक अर्कोलाई धोका र बिश्वासघात गरेर सम्झौता उलंघन गरेको कुरा बाहिर छताछुल्ल भएको कुरा रेडियोमा सुन्न पाइन्छ । कुर्सीको मोहले केपी बा ...उलंघन हत्तेरी का ।
@ManojAyer-wr3fb
@ManojAyer-wr3fb 14 күн бұрын
ई नेताहरुको बोलाई हेर्नुस त अलि जेदा बोल्छ्न जेदा बोल्छ्न त्यही भएर कमजोरी हुन्छ भन्यो कस्तो कुरा हो यो निर्दोशिलाई हेर्नुस त कोचेको कोछे छ नालायक सरकार
@GeetaShahi-d6m
@GeetaShahi-d6m 12 күн бұрын
काँग्रेज ,एमाले, मावोबादीहलूले यो देशमा जती भष्टचार गरे पनि जती मान्छे मारे पनि छुट । के यो देशमा दुइटा कानून छ ?
@SubhanGurung-bv5cd
@SubhanGurung-bv5cd 14 күн бұрын
Rajneeti fer badal Huda jhole haru Lai ramro lagla. Tara Janata Lai "jun jogi aayo, kaan cheryako"
@PurnaPrasadDhakal-r2e
@PurnaPrasadDhakal-r2e 14 күн бұрын
एमाले बिरोधि पत्रकार रहे छौ बुझियो ।
@rajkumarb.k3051
@rajkumarb.k3051 14 күн бұрын
Kepi oli sarakar dhalnu parchha
@rajeshmanshakya1335
@rajeshmanshakya1335 13 күн бұрын
Neta hoinna, yo desh ko Janta nau bheda haru rahecha . Janta ko soch parivartan na bhaye samma yo desh kahilay agadi jandainna ...
@maheshworshrestha7554
@maheshworshrestha7554 14 күн бұрын
नेपालमा नेताहरुले सरकार बनाउने र ढाल्ने बाहेक अरु केही काम छैन ?
@budhilawati7654
@budhilawati7654 14 күн бұрын
यि नेताहरू जस्तो झुटो बोल्ने, फटाहा, जनताको आँखामा धुलो हाल्ने सन्सारमा अरू कोहि पनि छैनन।
@bhimbahadurthapa268
@bhimbahadurthapa268 14 күн бұрын
Duba ta jhan rasta ghati hun B R I khatam garna ko lagi nai duba aauna khoje
@mahengurung528
@mahengurung528 14 күн бұрын
K ho deuba ra kp lai case proof kei xina ra. J Mann lagyo pm banyo
@mantarakc
@mantarakc 14 күн бұрын
आज म नराम्रोसँग झुक्किए नि साथिहरु💔🥺 खासमा कुरा के हो भने ....see more
@VoiceOfEducatedPeople
@VoiceOfEducatedPeople 14 күн бұрын
यो सत्ता ढाल्ने काम धेरै भो चुनाब पछिको काम भने सुन्य जता बाट पनि पर्चन्डे सत्तामा परधानमन्त्रि हुनै पर्ने सहि हो खाउबादीको राजनीति 😂
@SantoshShahi-x9h
@SantoshShahi-x9h 14 күн бұрын
Kaag lai bel pakeyo harsa na bismaat!!!!
@LekhmaniBarakoti
@LekhmaniBarakoti 14 күн бұрын
नेपाल मा सढेगलेका रयाले सिगाने छाेडेर पिएम बन्ने लायक छैनकिकेहाे?
@yamkumarpoudel5607
@yamkumarpoudel5607 14 күн бұрын
J bhayepani hos tara yo bharsatchar ko virus satta bat bahirinu parxa
@SubashRanabhat-g9b
@SubashRanabhat-g9b 14 күн бұрын
2 mina ma pm change waaa nepal
@santoshranpal6618
@santoshranpal6618 14 күн бұрын
Yo byabastha fail vaisakyo.. Yo byabastha thik xaina vanera prove nai vaisakyo aba..
@kapilkatuwal7291
@kapilkatuwal7291 14 күн бұрын
ऊखाने आउट यो भ्रस्टलो
@ActiveBoy-ue5se
@ActiveBoy-ue5se 14 күн бұрын
Deubalai pradhan mantri banauni vanda baru sornim wagle lai banauda hunxa
@yogeningnam4889
@yogeningnam4889 13 күн бұрын
Gathabandhan baliyo cha yo gathabandhan tutdaina vanera vanne yo Ghimire le voli gathabandhan tutyo vane kun muhsr dekhauchan hola ? Alikati lajgjin hunna kinaki vrastachari haru hunna hola yin lai hernu cha
@amarkhatri5850
@amarkhatri5850 14 күн бұрын
बिदेशी दलालहरुको घुम्टो ओडेर माओवादी प्रचण्डको राजनीति कति समय टिक्ला ? तर माओवादी प्रचण्डको अपसिजनको खेतिपातीमा सधैको लागि सिद्दिने कुरा निश्चित छ। तर यो youtube लाई पनि पाता कस्न पर्छ। देउवा र ओलिको मिलन अर्थात सहकार्य प्रचण्डले दिवा सपना देख्दैमा पूरा हुदैन । देशको समस्या प्रचण्ड नै हो।
@subashstha1735
@subashstha1735 14 күн бұрын
Deshko samaxya Shere parchanda oli hun
@BedPrasadBhusal-t1d
@BedPrasadBhusal-t1d 14 күн бұрын
Sarkarma gayara rabi ra parchand le kehi laxardainan yo byabastabata aba kehi hundaina baru bhupu suraxa karmile netrittoma aera bangla deshkai trikale olilai khede hunxa.❤🎉 10:07 😂😂 10:15 🎉
@RaiRai-gl6er
@RaiRai-gl6er 14 күн бұрын
Hau dhak xop katinjel garxu! Sabai Lai taha xa ! Yo samikaran ko kunai aauchitya xain! Kunai kam nai bhaeko xaina
@dhrubaacharya5618
@dhrubaacharya5618 14 күн бұрын
तिनमहिना चलि हाल्ला
@srenee2585
@srenee2585 14 күн бұрын
Nepali janata lai harsa na bismat ek oli chor gai arko deuwa chor aye hani lai kunee interest vayena. Balen pm Ravi pm gyandra pm harka pm vane hami 🎉🎉🎉🎉🎉🎉🎉 yo garchou😅😊
@ActiveBoy-ue5se
@ActiveBoy-ue5se 14 күн бұрын
65 katelo ra ramro padhna lekhan najanne netalai Priminister banauna dwslai var matra xa.. Baseko thau bata uthna sakdaina... Kasto durvagya hamro des
@crg111
@crg111 14 күн бұрын
auta chor varasta out arko chor varsta ahuxa k thulo kura vayo ra janta nai veda xan
@mahendrashrestha2945
@mahendrashrestha2945 14 күн бұрын
यी प्रचण्ड पनि अहिले चै ठुला ठुला कुरा गर्छन आफु प्रम हुँदा को समय भुली सके झन ठुला फटाहा हुन
@rameshlimbu9906
@rameshlimbu9906 14 күн бұрын
Abo deuba le biswas garnu paro ni yo Joker prachanda ko kura ui samjhane pani chhamkane matra ho
@ReshamPariyar-x4r
@ReshamPariyar-x4r 14 күн бұрын
Jo banxau bana kam na kaj 😂😂😂
@nayamgc4443
@nayamgc4443 14 күн бұрын
BHARAT MA JANA NIMTO KO LAGI BHIKH MAGNUPARNE TYO PANI BHARATLE LATYAUNU MA LAZ MAGNUPARNE HO .YESTO HAVIGAT DEKHDA HAGNELAI BHANDA DEKHNEKAI LAZ
@NepseLover
@NepseLover 14 күн бұрын
Laat hannu parchha aba
@bijaybibash9931
@bijaybibash9931 14 күн бұрын
😂😂😂😂😂😢😢😢😢😮😮😮😅😅😅
@SipaNepalEntertainment
@SipaNepalEntertainment 14 күн бұрын
Khichadi
@Nepal1985
@Nepal1985 14 күн бұрын
Kp. Prachande, Sere bahek aru priminister nai nabanne vayo Nepal ma. All of them are goods for nothing
@vijaysakya4844
@vijaysakya4844 14 күн бұрын
Janatale paaunchha ke ??? Janata laai dinchhau ke ???? Yiniharu sabailaai. SAANDHE ko andaa khuwaera mangalko kaamana garaaun!
@khekmaidan
@khekmaidan 14 күн бұрын
Bhannu bhayo, Bujuncha, Hola Jasto cha, Dekhiyeko cha blah blah..........Oh God, are you guys really fool or acting like one?? They interchange government based on each political parties legal need to cover some injustice act from past.
@Limbu-hn5zq
@Limbu-hn5zq 14 күн бұрын
nepali janta le kp oli, Sher bdr deuba, prachanda, makune, jhale,baburam, rajendra lingden yo haru le des banauxa bhan ne ta murkha janta le matai ho yo haru hunjal des kaileni banaudaina lekhi raknu hos yo haru des dhasta banaune lutera chor daka matai ho
@shantasharma273
@shantasharma273 14 күн бұрын
Marne bela hariyo kakro nakachara haru penda khane bela pane kurseko lov
@TravelwithChefSabin1
@TravelwithChefSabin1 14 күн бұрын
Chor haru lai das nikala gar
@PadamKarki-w9d
@PadamKarki-w9d 14 күн бұрын
Dalal ko khel ho yo desh ra janta ko lagi hoina dalal ko sarkar aauchha dalal kai bhalo hunchha
@RaiRai-gl6er
@RaiRai-gl6er 14 күн бұрын
Yo hadighopte guhu ke pheri k boleko tyasko Malik le 87 ma matra sambidhan samshodhan garne bhanisakyo!
@BirenMgr-fw9tz
@BirenMgr-fw9tz 14 күн бұрын
Yo duitai Kun sa ko gatilo xa ra
24 Часа в БОУЛИНГЕ !
27:03
A4
Рет қаралды 7 МЛН