यति राम्री नेतृ नेकपा एमालेमा बस्नु सुहाउदैन। पार्टी परित्याग गरि अन्य कुनै पार्टीमा प्रवेश गर्नु राम्रो हुनेछ।
@KabirajGurung-om3wt13 күн бұрын
Janata le man parayeka, sabae bhanda thulo jana-aadhar bhayeko parti Nekapa yemale jindawad. Khalliballi makafue 8 sheety, 10 sheety vuefutta parti haru😅😅.
@kiranjoshi487116 күн бұрын
बिचार स्पष्ट र शालिनता मन पर्यो।।
@sulavsharma395516 күн бұрын
साहासी नेत्री सलाम गर्छु एमाले पाटी मा सबै धेरै नेता भन्नेहरू केपी को गुलामी गरेर बस्ने छन्
@JeewanRaiAgriculture14 күн бұрын
उषाजी तपाईंको बिचारप्रति सलाम छ ।
@ramkumaradhikari625212 күн бұрын
सहि बिचार
@nabinjhapali621816 күн бұрын
बहुत स्पष्ट नेतृ.. ❤❤❤
@AnandaGurung-w2c16 күн бұрын
सुन्दरी रहिछ्न।बिचार पनि स्पष्ट लाग्यो।शुभकामना ।
@Okhorgotekonati16 күн бұрын
बिचार स्पष्ट लाग्यो। शुभकामना ।
@SanuTgn16 күн бұрын
एमाले मा 3 जना मात्रै रहेछन् नेता नेत्री अरुत के पि ओली का नौकर रहेछन्
@singhabdrthapa366816 күн бұрын
You are 10000% right Usha Kiran ji thank you very much
@ravikiranadhikariofficial14 күн бұрын
असल र साहासि महिला नेतृ लाई सलाम छ मेरो
@sumankhadka922614 күн бұрын
सलाम छ एत्तिको सहासी महिलालाई 🙏
@SauravDangi-ro8rc16 күн бұрын
सबै भन्दा उचित भिम रावल सँग एकजुट भएर देशभक्त हरु एक साथ भएर जानु अति उत्तम
@bishallo234416 күн бұрын
प्यारो युवा नेतृ दिज्यु❤️🙏
@ramkrishnasapkota414616 күн бұрын
नेपालमा बसेर विदेशी वाद लागु अरे नेपालमा बसेर नेपाल वाद मानुपर्छ पृथ्वीनारायण शाहको दिएको उपदेशलाइ मानुपर्छ जय नरेश
@krishnakadel778915 күн бұрын
Very good word keep up Ushakiran ji,,,
@hamrochyanal15 күн бұрын
एमाले पार्टी भित्रकी एक उदाहरणिय कार्यकर्ता ! वैचारिक नेतृत्व सहित उहाँको सालिनताको सम्मान गरे ।
@HaridevThapa-g9l15 күн бұрын
उहांको स्पस्ट बिचार छ उहाँ स्वतन्त्र भएर अगादी आएमा नेपाली जनताहरुले साथ दिन्छन।
@dibakarpant339016 күн бұрын
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
@ramsedai80416 күн бұрын
Very nice🙏❤️🌹
@LalitMayal-o7k16 күн бұрын
Good point ❤❤❤
@damodarpoudel529415 күн бұрын
एमालेमा यी नेतृजतिको स्पष्ट बिचार र शालिनता भएको अर्को देखिएन।मन पर्यो
@kcbishnu97115 күн бұрын
एमाले मा यति राम्रो बिचार अनि यति शालिन नेता भेट्नु गार्हो छ
@haribamsaadhikari173616 күн бұрын
जो बलियोछ उस्ले अर्को उपर अन्याँय गर्यो भने कमजोर पक्षेले येस्तो हेप्न पाँइदैनहै भन्दा के बोल्ने मान्छेनै गल्ती हुन्छ ? तेसै भएर ठुलाभनाउंदाकाे बिरुद्दकाे सधैं सम्मान गर्नुनै त्याे देशकाे अधाेगति हाे ! येस्तो विषयमा सज्जन पत्त्रकारहुँ भन्ने हरुको ठुलाे भुमिकाछ । देश बिगार्न सहिसत्य नबाेलि दिनाले पत्रकारहरुकाे ठुलाे भुमिकाछ ।
@GyanendraTumrok3 күн бұрын
Answer भन्दा questios लामो भयो, पत्रकारहरु फेरी तालिममा जानु पर्छ.
@mr.dipendrakc962215 күн бұрын
स्पष्ट र शालिन नेतृत्व लाग्यो
@kishor80016 күн бұрын
100% sahi bichar.
@mahendrasharma713715 күн бұрын
You are right.
@humanathkhanal879116 күн бұрын
तत्कालै निरंकुस केपी ओलीको पार्टी छाड्न सल्लाह दिन्छु उषाकिरणजीलाइ
@pawanlalrajdhami630816 күн бұрын
सुनसरी बाट रेगुलर❤धनेबादउसाकिरनलाई
@nirajanbhandari665114 күн бұрын
कुरा चै मन परो है✊
@Panthi12177 күн бұрын
बिचार र धारण मन पर्याे पाटि भित्रै लडनु पर्छ पाटि छाेड्नु गलत हो
@OliNar-x8y16 күн бұрын
अब माओवादी म प्रवेश गर्नु नै राम्रो होला
@haribamsaadhikari173616 күн бұрын
जिबराज ज्यु ,, यो देश जो जो बद्मासी छन उनिहरुको मात्त्र भएको महसुस गरेकोछु मैले ,, के साँच्चैं योदेशमा इमान्दारिको अस्तित्व नै मेटिएकाे हाे ? बिकृती र बिसङ्गतिमा मात्त्र प्रोत्साहन देख्छु ! के भयो हाम्रो र बिश्वकै राम्रो देश ?
@rajendrabhattarai31116 күн бұрын
Hope for coming days, looks to be a competent leDer
@Nepalibhaijan16 күн бұрын
Salam xa jhakri vanda hjr dherai abbal
@netrakathayat506415 күн бұрын
स्पस्ट,सालिनता बिचार नेत्री ज्यु को तर दुर्भाग्य यस्ता नेता हरु को पार्टी मा ठाउँ हुदैन नेपाल मा
@PrakashYogi-o8j16 күн бұрын
मलाइ बिचार मन पर्यो
@kamalgnyawali196016 күн бұрын
पार्टी छोड्नु हुदैन भबिस्य छ
@adhigurung876916 күн бұрын
Yemale congress ma lagera bhabusya banaune din gaye kukur hijo ko jasto lathuea janta xaina jatile lutyo jatile thagyo lutyo lutisakyi abo tei lutna pauxu thagna pauxu gau bata jharera bazarma Ghar banauxu vanne din gaye
@banikbhatta233116 күн бұрын
यस्ता बिचार ले एमाले पाटिमा बस्ने ठाउँ छैन।
@ShyamBishwakarma-k6z16 күн бұрын
सुस्पष्ट विचार ,सही अडान
@shyambabuyadav373716 күн бұрын
जतागये बुधानेता नेपालीमा जनता वाक्क भये केगरनेत
@BpChaulagain15 күн бұрын
साहसी महिला नेतृ
@harishrokaya870113 күн бұрын
५ लाख कार्यक्रताको चिन्ता तिमी नलग! जुन कुरामा असन्तुष्टि छ त्यो कुरा पार्टी फोरममा राख!! कागताली पद पाएपछी कुरा कहाँ राख्नुपर्छ भन्ने समेत थाहा हुदोरहेनछ। मीन ब. गुरुङ यो देशमा गरेर खाएको मान्छे हो। अत्यन्तै निच कुरा नगरौं !!
@GDhungana-si6fk16 күн бұрын
विचारा पहिला सामान्य सम्झेर लेखियो तर अहिले चाहिँ अप्ठ्यारामा पर्यो भन्ने किसिमको मनोविज्ञान देखियो ।
@25Makhan16 күн бұрын
She is beautiful, daring @Inside & Outside
@bodharajbhattarai503815 күн бұрын
त्यति नगरेको भए यसरी अन्तरबार्ता लिइन्थ्यो र? चर्चित हुन पाइयो नि
@dilliprasaddhungel802815 күн бұрын
💯
@HemRajRegmi-hu2vq16 күн бұрын
i accept it
@Nepalibhaijan16 күн бұрын
Good 💯
@ArjunKhawas-f3c16 күн бұрын
Good
@UpretyKusum16 күн бұрын
अब रास्वपा मा ठाउँ छ जानू सिस सबै युवा एक जुट भएर अगि बडे देश बचाउन र देश बनाउन सकिन्छ
@surajadhikari264016 күн бұрын
कती शालिन ! कति स्पष्ट ! कति निडर ! कति हसिलो ! वास्तविक एउटा नेतामा हुनुपर्ने गुण उसाकिरण जी मा स्पस्ट देखिन्छ । एउटा अनपढ स्वाठ ले चलाएको पार्टी मा बुद्दिजिबी, पढेलेखेका युबा हरु ले प्रताडना खेप्नु पर्ने स्वभाबिक हो । तपाईंको स्वभाव हेर्दा तपाईं त्यो बोका दल मा बस्नु हुदैन ! थपक्क सुमना, तोसिमा, डा. चन्दा कार्की , शोभिता गौतम सङ मिलेर काम गर्नुस , तपाईं र देश जनता सबै लाई राम्रो हुन्छ ।।।
@motishrestha557216 күн бұрын
Good news
@yamraj-yi9uf16 күн бұрын
जिम्मेवार पदमा पुग्दैमा उसकाे कम्जाेरी आैँल्याउदा उल्टाे दाेषी अर्थ लगाईन्छ भने केकाे लाेकतन्त्र र विधिकाे शासनकाे कुरा गर्नु?
@mehkzkhem16 күн бұрын
यति बोली सक्ने नेता नभएको पार्टी के काम, कुरा चाहिँ बडो ठुला ठुला गरेर नेतृत्व गर्छन। धन्यवाद नेपालमा नेतृत्वको गलतमा आवाज उठाउन सकिन्छ भन्ने देखाएकोमा।
@TekPun16 күн бұрын
Sahi bolne neta
@hchataut521016 күн бұрын
त्वमेब माता च पिता त्वमेब नभन्ने जो कोहि कार्यकर्ता लाई ओलिले यसैगरी चाकमा लात हान्छन ।यो स्वयम् सिद्ध तथ्य हो।
@JhapanepalJhapanepal-cd9dy16 күн бұрын
tiger lady with talented leader ❤️❤️❤️
@govindakhanal27916 күн бұрын
कुरो ठिकै लाग्यो।
@prembikram420515 күн бұрын
किर्ते वलि छोडेकै best
@SitaramGurung-b9g15 күн бұрын
अर्कै बाटो लाग्दा हुन्छ नानी भिमे सँगै सती जाँउ अब एमाले मा बस्ने ठाउ छैन
@amarkhatri585015 күн бұрын
यदि कमनिष्ट हो, एमालेको सिपाही हो भने एमालेको अनुसासनको दायरा बस्नु पर्यो नत्र अराजकताका नाइकेहरुको एमालेमा काम छैन ।😊
@ananathsapkota203216 күн бұрын
दुबै जना लाई नमस्कार 🎉दु, ख नमान्नुहोस् , महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र हाम्रै नेपालि भनिएका बिदेशीको दलालि हरु सफल भएको छन् , र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
@ratankotethito229316 күн бұрын
बिकल्प भनेको चहि अरु ग्रहा बाट कुनै जादुइ मान्छे ल्याउने पक्कै होइन होला जस्ले गल्ति गरेका छन जो भ्रष्टाचार को खाल्डोमा डुबेका छ जे भयो भयो भनेर भएका र गरेका गल्ति हरुलाइ करेक्सन गरेर सच्चिदै आयो र देश र जनता को मुल मुद्दा लाइ सिर उपर गरेर आएर दुइट मात्रै काम राम्रो गरेर देखायो भने नेपालि जनता सारै गुनि छन माफि पाउछ😢😢😢😢
@newsbydilen171216 күн бұрын
तपाई जस्तो परफेक्ट शिक्षित व्यक्ति रा स पा मा जानु पर्छ गु खाने ओली को मा बसि रहन सुहाउँदैन
@acharyatoya670716 күн бұрын
नानी एमाले नेता बन्न मन लागे ओलिजिको लगौटिया दास बन्नुस नत्र.....।
@Gurung401416 күн бұрын
She is a great leader
@गौतमज्योतिष16 күн бұрын
😢😢😢😢😢 केपीबाको यो कदम १००% गलत छ ।
@hariramgrg16 күн бұрын
पार्टिको अनुसासन पालना नगर्नेहरु यो धर्तिको कुनै पनि राजनिती पार्टिमा अट्दैन। यिनका यो प्रतिक्रिया ले ६ महिना अगावै निस्कासन को ढोका खोलिदिए जस्तो छ।
@rambhadhur737416 күн бұрын
🙏🙏🇳🇵👍
@subindramagar762216 күн бұрын
बौद्धिक सोच भएका ब्याक्तीहरु एमालेमा कहिल्यै अताउदैनन कुनै देशभक्ति पार्टीमा जादा राम्रो हुन्छ ।
@dharmarajsawad642410 күн бұрын
विचारमा स्पष्ट,निडर,सालिन,भद्र नेतृ एमालेमा पिसिरहनु भन्दा बिद्रोह गरेर बैज्ञानिक समाजवादको बिचार बोकेको सामूहिक नेतृत्वलाई दिशा निर्देशनलाइ प्राथमिकता दिने पार्टी ने..क.पा.(एस)को बिचारलाइ अँगालेर अगाडि बढ्नुनै उत्तम देखिन्छ।
@sabrinakhadka873116 күн бұрын
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
@LekhmaniBarakoti16 күн бұрын
य ओलीका दासत्व मा डुबेका कार्यकर्ता हुन।
@knghimire725616 күн бұрын
दुई जिब्रे जवाफ।
@bheshthapa24616 күн бұрын
Yesto youth nepali politics ma bhaya samma desh nagumla.... chetana bhaya.... we have to support her wherever your faith lies...
@ShyamChhetri-gb7qy16 күн бұрын
केही त छन् सदस्य पार्टि जीवित राख्नलाई, कम्युनिस्ट र काङ्ग्रेस भन्ने पार्टीलाई बहिष्कार गरौँ।
@RitaRai-l3o16 күн бұрын
पत्रकार ज्युको शब्द चयन घरी घरी खल्लो लाग्यो जस्तै थुतुनो
@nandub.k840116 күн бұрын
बिन्द्रा पाण्डे ऊषा ज्यू मीनगुरङ ले एमालेको भवन विषय तपाई को मुद्दा नेशनल ईनटरनेशनल हेरीरहेको छ आज बहुदलीय जनवाद बोलीरहेको छ तपाई हरू योमुदा बाट पछी नहटन अनरोध छ
@narayanprasaddevkota234716 күн бұрын
जुन सुकै पार्टीका मान्छेले मिडिया बाजि गर्नु भन्दा भित्रै छ्लफल गर्नु पर्ने र अनुशासनमा बस्नु पर्ने होला नै त आफ्नो आङ कन्यायर बस्नु सत्रु हसाँउनु हुन्छ
@Dhanrajpuri-l4t16 күн бұрын
अब पनि एमाले लाइ कार्य कर्ता जनता सामुह जान ठुलो साहस हुनु पर्छ।जनता ले एमाले मत दिनु भन्दा घण्टी हाल्छ न 30बरषलुटेर खाएरै बिश्वास गुमाएर सकेको छ।
@NetraThapa-rv9nd16 күн бұрын
जुन पार्टी दिनानुदिन पैरों जाँदैछ पाँच लाख भन्छिन् लाख हैन् हजार रहन्छकी
@Rajan-n5n8e16 күн бұрын
Oli king❤❤❤
@birendrathapa493116 күн бұрын
यिन्को बुडा छ छैन सधै झगडा होला केरा भन भाक हामी छौ एमालेमा
@safurkhan727615 күн бұрын
एमालेको यथार्थ भन्दा नमिठो लाग्यो होला के पि वलि को गुलामी गर्दै बस एमालेमा
@SureshNeupane-sx5tj16 күн бұрын
डा भिमरावल जस्तो हुनुपर्छ नेताहरु दशभाई हरु केहिको हेतियो नाटक ।
@PratikBohara-qh8of16 күн бұрын
एमाले ले यस्तो कुरा पचाउँदैन उसाकिरण तपाई आफु सुरक्षित तरिकाले राजनिति गर्नुहोला भिम रावल झै निस्कासन मा पर्नु होला
@janardanpokharel254116 күн бұрын
नेता प्राय प्रौढ नै हुन्छन।भारतमा नरेन्द्र मोदिको कपाल फुलेको छैन र।कपाल नफुलेका राहुल गान्धिले चुनाब जितेनन।बिबाह गर्न हो र युवा चाहिने।
@gopallimbu303415 күн бұрын
यस्ता पत्रुकार हरुले जुदाउने भिडाउने छुटाउने / फुटाउने काम गर्छ्न
@barasharmacollection280716 күн бұрын
पछि राजनीति गर्ने हो भने मिडियामा नजानु राम्रो ।
@chandratumbahangphe880816 күн бұрын
यिनी व्याक फुट गये पनि मान्छे राम्रै लाग्यो । पत्रकार ले अलि हेप्या जस्तो लाग्यो ।
@deenanathacharya274316 күн бұрын
नेतृत्व यही किसिमले चलेपछि ,सिद्धान्त ,निष्ठा,ब्यबहारबिग्रिएर दलाल,माफियाको ईसारामा शाशन चलाउने एमालेलाई अब कसरी कम्युनिस्ट भन्ने ? सर्वहारा बर्गको हकहितमा काम गर्छ ,सुशासनको पक्षमा काम गर्छ भनेर कसरी बिश्वास गर्ने ?
@Nepalibhaijan16 күн бұрын
Welcome to RSP
@ArjunKhawas-f3c16 күн бұрын
Ood
@lalbahaduroli624716 күн бұрын
सहिलाई सहि र गलतलाई गलत भन्न सक्ने आफ्नो विचार प्रष्ट राख्ने क्षमता भएकी नेत्री भएर पो रहेछ दिदिलाई ओलि एमालेले 6 महिनालाई हुत्याई दिएको। 😅
@bishwobandhupokharel952816 күн бұрын
जिवराम भण्डारी सरले यस बिषयमा तिनैजना संग लिनु भएको सबै अन्तर्वार्तालाई अध्योपान्त सुन्ने प्रयास गरे पत्रकार हरु निरपेक्ष हुन्छन भन्ने बुझेको तर उहा त कसरी यो मान्छे ले एमालेबाट अलग्याउन सकिन्छ झै गर्नुहुन्छ। हैन तपाई को के रीस छ हो भनेर जिवराम जी को कुरा गर्छन अन्ततोगत्ता कुरा केही?
@laxmansubedi197816 күн бұрын
पार्टीले निलम्बन गरिदिनाले अलिकता भय पनि भाइरल बनेका छन।काम नपायका साखत्कारहरुलाइ पनि काम मिलेको छ।😂😂😂
@moonskyvlogs719016 күн бұрын
जाडो छ बादाम खाने घाम ताप्पने छ महीना
@noname1244016 күн бұрын
इनलाइ मान्छेले चिनेको नै ओलि ले निलम्बन गरेर हो हौ साथी हो😂😊