No video

ओलीको सत्ता ढाल्न प्रचण्ड सक्रिय, तीन महिनामो अल्टिमेटम, माधव उत्रिए, रविले देलान् साथ ?

  Рет қаралды 142,058

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 90
@keshabacharya4011
@keshabacharya4011 Ай бұрын
माओवादीहरू सचिन अनिवार्य छ यस्तो तरिकाले हुँदैन म पनि माओवादी हो है साथीहरु
@RatanThapa-th9hc
@RatanThapa-th9hc Ай бұрын
😂
@bishaltamangofficial5453
@bishaltamangofficial5453 Ай бұрын
परिवार बाद प्रचण्ड
@MinrazThaa-Mee
@MinrazThaa-Mee Ай бұрын
क्रान्तिकारीहरु एक हुन जरुरी छ🎉
@HariBahadurRokaya-pj4we
@HariBahadurRokaya-pj4we Ай бұрын
जनता प्रति उत्तरदायी भयजस्तो लाग्यो प्रचण्ड जनतामा ❤❤❤❤❤
@user-gq9il2kh9e
@user-gq9il2kh9e Ай бұрын
प्रचण्ड अहिले जनताप्रती उत्तरदायी भयजस्तो लाग्यो ।
@sangamnc527
@sangamnc527 Ай бұрын
प्रचण्ड धेरै राम्रो नेतृत्व
@sangamnc527
@sangamnc527 Ай бұрын
प्रचण्ड ❤️🙏
@user-ye7je5bw2s
@user-ye7je5bw2s Ай бұрын
म पनी माओवादी हो है 💪✊✊☀️☀️
@nabinbiswakarma5062
@nabinbiswakarma5062 Ай бұрын
प्रचण्ड जिन्दावाद
@bharatbaral820
@bharatbaral820 Ай бұрын
नेपालकाे राजनीति मा जाने ठाउँ ससंद,सडक ,बन वा जंगल मात्र हाे? चेतनाभया जयहाेस।
@MinBhadur-l4e
@MinBhadur-l4e Ай бұрын
देलेख का परतकार डेगेनद थापा काे जेन लिने परचनड हाे यसलाइ भाेट दैलेखि जनताले दिनु हुन
@arwinoppo987
@arwinoppo987 Ай бұрын
यो भ्रष्टाचारी उखाने झोले उखाने बुढाको सरकार तत्काल ढाल्नुपर्छ।
@PradipRai-cv8rh
@PradipRai-cv8rh Ай бұрын
प्रचण्ड ले एक्लै तह लगाउछ !
@GhananathChiluwal
@GhananathChiluwal Ай бұрын
प्रचण्ड ले सत्ता फेरि पाएभने समाजबादी मोर्चा छोडेर जान्छन।चेतना भया।
@user-pz3re9cw9v
@user-pz3re9cw9v Ай бұрын
केही चोडाउदैन अपराधी प्रचण्ड ले।
@user-gb7be1ts1w
@user-gb7be1ts1w Ай бұрын
संविधान माथि प्रहार गरे सडक बाट जना आन्दोलन गरी कांग्रेस एमाले को सरकार ढलाउने छ
@looking_khabar
@looking_khabar Ай бұрын
मेरो देश टाउकेको सरकार ,,,बिरुद बोले दुर्गा प्रसाईले भिडियो हेर्नू होला मैले राखेको छु
@sonscreations8880
@sonscreations8880 Ай бұрын
देउबालाई बोलिको पक्का चै कुन आधारमा भन्छौ हाउ? चुनाब पछि प्रचन्डलाई सत्ता नछोडेको ,प्रतिपक्ष म रहनै नसकेको, सत्तामै हुदा पनि प्रचन्ड लाई पेलेको जग जाहेर नै छ त। 4 महिना पछि ओलिलाई थाङ्नामा सुताएपछी मात्र था पाउने हुन क्यार।
@jeetmangurung4823
@jeetmangurung4823 Ай бұрын
तिमीहरू जतिसुकै खाेके पनि सम्बिधानमा ब्यावस्था भऐका र संख्याकाे आधारमा कांग्रेस र ऐमाले मिलेर बनेकाे सरकारलाई केही हुदैन तसर्थ बरु उल्टै तिमीहरू जनताको नजरबाट नाँङ्गिन्छाै 🤣
@Boy-h9z
@Boy-h9z 17 күн бұрын
बुद्ध भ्रष्टाचार जान्छ नयाँ भ्रष्टाचार जन्मिन्छ नेपाल मा
@indragiri3883
@indragiri3883 Ай бұрын
राजनिती भनेको नै धोकाहो।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Ай бұрын
प्रचण्ड ज्युलाइ जनताकाे नम्रनेवेदन छ । अब सत्तामा कहिल्यै नजानु हाेला प्रतिपक्षकाे सहि भुमिका निर्वाह गर्दै जनताकाे मन जितेर ८४ काे चुनावमा जानू हाेला तेसाे गर्नु भयाेभने जनताले साथ दिनेछन र चुनावमा पहिलाे पार्टी माअाेवादि हुनेछ।
@RajKeshav99
@RajKeshav99 Ай бұрын
ताईन तुईकाे समाजबादि मोर्चा ,लाजमर्दो
@thakullsaroj7477
@thakullsaroj7477 23 күн бұрын
प्रचंडको काम दलित जनजातिलाई उचाल्यो थचार्यो आफु सत्तामा पुग्यो😂
@nischalxtha1456
@nischalxtha1456 Ай бұрын
rabi eak sachha imadar hovane euta neapali ho vane rabi le ma nepali vanera proud vanera sidha chatti thokna sakx vane rabi le sath denu parx tara aba ko nepal vanako cast antargat vaisakyo dhoti बाउन छेत्री le desh khaaisakyo so yadi jo mancha le nepal ho vanera thooka denx vane dam x ra himmat x vane aatma ko दुध khyako x vane aba सडकमा नेपालि दाजु भाई दिदि बहिनि सडक आन्दोलन गरौ हाम्रो देश बचाउन छ भने रबि लामिछाने ।प्रचण्ड ।दुर्गा प्रसाद ।बालेन शाहा। हर्क साम्पाङ लाई मेरो बिन्ति छ अब नेपालीहरुलाई साथ दिनु होला अबको नेपाल छौन नेपाल हुदौन नेपाली भनेर हिड्न सक्दौन सो त्यसौले rabi prachanda durga harka balesn gee aaunush hatamalo garum euta andolan ko बिकुल फुक्नुहोला plzzzzzzzzzzzzzzzzzzzz
@dipakchhetri9829
@dipakchhetri9829 Ай бұрын
कांग्रेस र एमाले मिलेर अगाडी बढे जे सुकै मोर्चा बनाए पनि केही लाग्दैन।
@Newsentertainmentvideos-tb8pp
@Newsentertainmentvideos-tb8pp Ай бұрын
ठूलो दल धेरै मिल्दैन होला लाग्छ केपि को कार्यकाल सकिए पछि फेरि बाम एकता चाहिन्छ
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w Ай бұрын
जङ्गल नै ठिक कम्रेड
@dhrubakhadka6994
@dhrubakhadka6994 Ай бұрын
सार्है भत्किए माधब कुमार,आफ्नै कारण ।
@jhamanbahadurthapa1577
@jhamanbahadurthapa1577 Ай бұрын
सरकार ढल्नु सही हो तर लामीछाने नी बाहिर निष्के
@Subedi2848.
@Subedi2848. Ай бұрын
जस्ले जे भने पनि प्रचण्डले जस्ताे सुशासन दिन अरु कसैले सक्दैन।
@vijaypal-qw7zk
@vijaypal-qw7zk Ай бұрын
Jungle gaye huncha jhangali prachande
@narendrathapa5246
@narendrathapa5246 Ай бұрын
जति खेर माओवादी एउटै पार्टी र देशै भरि जन समर्थन हुँदा केहि नगरेर स्वार्थको कारण टुक्रा टुक्रा भएका स्वार्थीहरुको समुह अब एक जुट भएर केहि हुदैँन।हगी सक्यो दैलो देख्यो भनेझैं मात्र हुन्छ।
@princeprince7318
@princeprince7318 Ай бұрын
प्रचण्डको कामै त सरकार कसरी ढाल्ने हो प्रचण्ड न मरुन्जेल यो देश बन्दैन
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Ай бұрын
Um tero bau kp Shere le desh bikas hrekox hain
@princeprince7318
@princeprince7318 Ай бұрын
@@user-cq3xg9ft2d Shere KP le kina garnu paryo bikas tero baau jangali Prachand le garera pugena?
@bishaltamangofficial5453
@bishaltamangofficial5453 Ай бұрын
जाबो 32 सिट ले 18 महिना जाल जेल गरेर कुर्सि लिय अझै पुगेन छ एस्लाई सरकार मा आको देखि जम्म 2 चोटी मात्र प्रतिपक्ष मा छ 18 महिन उथुल पुथुल गर्छु भन्दै बित्यो जथा परिवार बाद प्रचंडे
@princeprince7318
@princeprince7318 Ай бұрын
@@bishaltamangofficial5453 tei ta hai
@roshansunar4364
@roshansunar4364 Ай бұрын
लाज पनि लजाउँछ prachande ज्यू 😂 विपक्छ मै जीवन बिताउँथे, केपी बा र देउवा काे पिठ्युँ चडी 18 महिना pm भयौ ,😮 तर तिम्रा औकात कति हुन जनता लाई था छ 👈🥸
@SobnarayanYadav
@SobnarayanYadav 16 күн бұрын
🎉🎉🎉
@yaatri39
@yaatri39 Ай бұрын
प्रचण्ड ले कति जना लाई धोका दिको कति छिटो भुलेको
@dipendralamichhane9782
@dipendralamichhane9782 Ай бұрын
हाहाहा याे रिपाेर्टर र याे टिभिकाे याे बाेल्ने मानिस जाे प्रचण्डकै भाषा बाेलिरहन्छ ।।। यसका हरेक रिपोर्ट काम नलाग्ने एकपक्षीय ।।। १०० बर्ष देशलाई पछाडि धकेल्ने प्रचण्ड जस्ताे मानिसकाे के कुरा गर्नु ।।।
@user-gm3zv8es9k
@user-gm3zv8es9k Ай бұрын
wow sahi how
@narendrathapa5246
@narendrathapa5246 Ай бұрын
प्रचण्ड सरकार बाट हटाए भनेर माओवादीहरुले दुख नमानी पार्टीको अध्यक्ष बाट पनि हटाउने तिर लाग्दा राम्रो हुन्छ। नत्र प्रचण्ड पार्टी पनि सक्छन् नेतृत्व पनि छोरी ज्वाँई लाई दिन्छन्।
@ramchandrapokhrel8962
@ramchandrapokhrel8962 Ай бұрын
हौईना यो पाराले किन चुनाव गर्नुपर्यो जब ३२ सिटे ले देश चलाऊने नापाय उथाल पुथाल गर्ने
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c Ай бұрын
केहि हुनेवाला छइन अाेलिकाे सामु
@user-ln7bf2bf9f
@user-ln7bf2bf9f Ай бұрын
Good
@PrakashThapa-my4oh
@PrakashThapa-my4oh Ай бұрын
आतंकारीहरूको रोदन ।
@sundarshrestha4826
@sundarshrestha4826 Ай бұрын
यो तक्लु को हो ? खुबै प्रचण्डको मुल्याण्कन गर्छ त बॉ !!!
@thapa1851
@thapa1851 Ай бұрын
Prachanda lai ta nikalnu nai thiyo. Aba je gare pani prachanda uthna saknuhunna.
@abinashkhati2913
@abinashkhati2913 Ай бұрын
मैले जे गर्दा पनि हुन्छ भनेर हुन्छ ? खेल खेल्दा बिपक्षी मा कस्ता छन् त्यो ज्ञ्यान नहुनु दुखद कुरा एमाले उर्फ केपि ओलि बर्ग दुस्मन हो भन्ने बिबेक चाहिँ कम हो
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l Ай бұрын
यो मृगौला अपाङ्ग बुढा सारै ठेट्टर जीउ छाडा रहेछ । हैन सम्बीधानको धारा ७६ को उपधारा २ र ३ नबुझेको त हैन रहेछ त !!! हो यस्ताहरुले हो राजधर्म नसोचेर देसको राजनीति अबस्था एउटा थाङ्गे आईमाईको पारा भएको । कीन जानी जानी अराजकता देखाएको यो मर्न नसकेको बृद्ध अबश्थाको बुढाहरुले । अब मर्ने बेला सर्बोच्च अदालतले दरै पाठ सीखाउने भए ।
@sushilklimbu8115
@sushilklimbu8115 Ай бұрын
सङ िस्दय दल दलमा लाे िभएर प्रचण्डले अाफ्नाे पुच्छर काटे ेके हाे ,य िह भएर वाेकालाई स िजलाे भएकाे हाे , प्रचण्ड अ झे सु िध्रएन भने बथान त हाेईन खाेर पाउनु प िन मु िस्कल छ ।
@yuvarajadhikari3924
@yuvarajadhikari3924 Ай бұрын
ताताे न छाराे ।
@15Bijaya
@15Bijaya Ай бұрын
के के न गरेछ,आलु समाचार लिएर के उफ्र्या!
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
Sujo na bujho ko patrakarita timro pani
@user-yp1yw1sp1p
@user-yp1yw1sp1p Ай бұрын
सत्ता मोह डाकालाई
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Ай бұрын
Prachanda ko kaam chhaina. Yeslai follow garne 'Rastriye Thag, Rastraghati ho. STOP talking about Prachanda in all the news channels.
@subhash7408
@subhash7408 Ай бұрын
Prachanda ra Rabi kam thick THIYO
@user-sk4vk7it5f
@user-sk4vk7it5f Ай бұрын
अमेरिका मा ट्रम्प माथि गाेली चल्छ , मेरो देश नेपाल मा भ्रष्टाचारी लाई कानुनविद्हरुले र राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले प्रधानमन्त्रीमा नियुक्त गर्दै छन मेरो देश नेपाल काे हाल्त 😡😡
@yagyakarki6628
@yagyakarki6628 Ай бұрын
Ukhane ra Aarju lai jail kochnu parx
@pramodparajuli5626
@pramodparajuli5626 Ай бұрын
Puspe dahal sanga milera Madhav timilai,puspe le thokkchha hosiyaar hunu
@krishnadattaneupane302
@krishnadattaneupane302 Ай бұрын
२० ८४ मा आलु
@AkendraShahi-ik1py
@AkendraShahi-ik1py Ай бұрын
Aaba kehe hune ola xoina jo jode pane baru 84 lai target garera janata maj janu thik xa natra 84 ma 0000 yahe ho tesaile samaya ma budde puryaunu mawobade lai faida
@dhurbakhadka3708
@dhurbakhadka3708 Ай бұрын
Jhingo le rango dhalne ? Mojmasti gari raheka sana party ko bichalli .ajhai dhak dhuk didai chan.
@ChandraBdrKarki-x5r
@ChandraBdrKarki-x5r Ай бұрын
No❤❤❤😂😂🎉😢😮😅😊
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Nepal ko ganatantra le bikirti galat gatibidhi bhayeka le jahatahi dhosta banaiyeko chha. Teskaran yasto sasan satta kharej garer Nepal ma Santi kayam garnu parda chha.
@wildbee6746
@wildbee6746 Ай бұрын
Parchande pm huna pau bhandai sambhidanko nam nikalera rudai 😅abo sadhai esthir sarkar chahincha nepalma partakchya karyakari pm,rastrapati janatale chunna paunu parcha sambhidhan sansodhan garos.amale Congress nai ho alo palo sarkar banne nepalma .
@dal-vg1ly
@dal-vg1ly 13 күн бұрын
Mabhab.nepal.and.ghalanath.khanal..bhrasti.hun.and.k.p..0lli.contri.bechenge.dell.hun..
@ramprasadsuvedi170
@ramprasadsuvedi170 Ай бұрын
Parchanda. Is. Viras
@rajkumarshrestha5496
@rajkumarshrestha5496 Ай бұрын
मुतको न्यानो जो नाप्दैनौ केही नि
@bhattarainarayan1894
@bhattarainarayan1894 Ай бұрын
worst than nothing
@Manoj-y7o
@Manoj-y7o Ай бұрын
Yi sab panauti hun
@user-jg8el1sm1n
@user-jg8el1sm1n Ай бұрын
GOOD
Кадр сыртындағы қызықтар | Келінжан
00:16
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 96 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 28 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16