आरजु जोगाउन ओली प्रधानमन्त्री ! मन्त्री खेलाउने बेचनले पोल खोल्ने डर, को को छन् जोखिममा ?

  Рет қаралды 186,182

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 271
@TilakSubba-b8f
@TilakSubba-b8f 3 ай бұрын
आरजुको फरियामा खड्ग प्रसाद पनि बेरिए भने अनौठो हुने छैन।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
ने का ,एमाले,मा के र एस के सवै दलकाे नेतृत्व राष्ट्रघात् गर्ने,जनघात् गरिगरि सत्तारुढ हुन् Jpt गरेरर्याल काढिरहन्छन् ।यी सवै माैसेरा भाइ खाने,सत्तासुख लिनेकुरामा मिल्छन् भन्ने कुराMCC pass गरेकाे वेला देखियाे।
@pawankdka5681
@pawankdka5681 3 ай бұрын
रबि दाइ लाई यतिकै काङ्ग्रेसले मन्त्री पदबाट हटाउन खोजेको होइन।
@podverse69
@podverse69 3 ай бұрын
रबि दाई अगाडी बढ्नु होला । हामी तपाईको साथमा छौ। यो भ्रष्ट कांग्रेश लाई एक एक गरेर जेल कोच्नु पर्छ अनि बल्ल देश बन्छ । जय रबि दाई ।
@rameshjoshi8507
@rameshjoshi8507 3 ай бұрын
रबि दाइ तपाईप्रति धेरै आशा छ ।
@Kaale_keto
@Kaale_keto 3 ай бұрын
भाउजूलाई नि हावा खुवाउ रवि ❤
@DirsiyaSharma
@DirsiyaSharma 3 ай бұрын
सबै चोर जेल हाल्नु पर्छ अब देश सेनाधिपति ले समाल्नु पर्छ सहकारी चोर पनि खोरमा हाल्नु पर्छ आरजु देखी सारा देश लुटेरा लाई समात्नु पर्छ
@padbibikramshrestha1990
@padbibikramshrestha1990 3 ай бұрын
सेनाधिपति बनेकै यिनीहरुको कृपा ले हो, छ ? कहि सम्भावना ?
@salikramgiri6375
@salikramgiri6375 3 ай бұрын
रवि सधैको हिरो हो कसैलाई छोड्ने वाला छैन
@gurung6986
@gurung6986 3 ай бұрын
Pachi afu pani jancha 😂
@salikramgiri6375
@salikramgiri6375 3 ай бұрын
@@gurung6986 तेरिमा चि* कुन को झोले होस किन रिप्लाई गरिस मा चि** खाते
@deshbhaktanepalirp
@deshbhaktanepalirp 3 ай бұрын
​@@gurung6986 katina desh nai Rabi le nai bigarejasto hai??😅 jhol momo.
@gurung6986
@gurung6986 2 ай бұрын
@@deshbhaktanepalirp bhag muji galat lai galat nai bhanna parcha Balen bahek sab ka sab chor ho
@Varrygoodsingh
@Varrygoodsingh 3 ай бұрын
यि चोरहरू लाइ आजिबन कारावास गर्नु पर्छ। जय रबि जय🔔🔔🔔🔔🔔
@rupeshthapa3988
@rupeshthapa3988 3 ай бұрын
आरजु राणालाई जसरी पनि समात्नु जरुरी छ।
@Khadia-j6o
@Khadia-j6o 3 ай бұрын
अगि बढ रबि जनता तपाईंको साथ छ!
@Sunil55.
@Sunil55. 3 ай бұрын
रवि दाजु मलाई अरु चाहिएन देउबा की बूढी आरजु र सहकारी ठग को नाइके जीबी राई लाई पक्राउ गरेर देखाउनु अनि म तपाईं को पूजा गर्छु ।😅
@gobardhanpun7808
@gobardhanpun7808 3 ай бұрын
रबी सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@lakshmankunwar7524
@lakshmankunwar7524 3 ай бұрын
आर्जु मन्जु पनि समाउनु पर्यो
@asceticpushp
@asceticpushp 3 ай бұрын
कि पद छोड रवि, कि त बचा आफ्नो छवि
@dnepalvlog48
@dnepalvlog48 3 ай бұрын
Dada ko ban taile bole jasto jasilo Xa ra?? Tero baau haru le Kam garna Dina parena??
@asceticpushp
@asceticpushp 3 ай бұрын
@@dnepalvlog48 May God give you lil bit wit to understand the intent behind content. Take care 😊
@sitaramshrestha4665
@sitaramshrestha4665 3 ай бұрын
सेरे र सेरनी पिन्जडामा परेको हेर्न हामी जनता आतुर छौ, बेचनको मुख छिटो खोल्नुपर्यो ।
@tulashanepal4368
@tulashanepal4368 3 ай бұрын
मन्जु खाडी र आरजु राडिलाइ समातेर कोररा हान्नु पर्छ😮
@nandanepal2411
@nandanepal2411 3 ай бұрын
ओलि जि सरकार काग्रेससङ मिलेर बनाउनु भयो भने तपाईंको पाटी को काम नै छैन aba
@bimalghimire5849
@bimalghimire5849 3 ай бұрын
Yo desh lai khaldoma halni ra janta garib banayera rajniti garne kaam एमाले र काङ्ग्रेस ले नै गरेका हुन दलाल भ्रष्टाचारि हरु यिनै हुन्😌
@ShobhakharBanjade-o8z
@ShobhakharBanjade-o8z 3 ай бұрын
जय रबि दाइ कुनै हालतमा छोडनु हुदैन
@BishnuBajracharya-vd2we
@BishnuBajracharya-vd2we 3 ай бұрын
खबरदार के पि काङ्ग्रेसको जालमा एमालेलाई लिए ठुलो मूल्य चुकाउनु पर्ला
@jkpersonalview8800
@jkpersonalview8800 3 ай бұрын
यसलाइ काेर्रा लगाएपछी सबै थाहा हुन्छ
@prakashkhatri8675
@prakashkhatri8675 3 ай бұрын
आरजु पक्राउ पर्नुपर्छ रबि लामिछाने को मिसन 84 पुरा हुनेछ
@Suresh-ou6ru
@Suresh-ou6ru 3 ай бұрын
हे भगवान नेपाल आमा 🎉मेरो देश 🇳🇵 नेपाल 🇳🇵 का यि भष्ट्रचारि, दलाल, देशद्रोही चोर नेताहरु को अन्त गरिदेऊ हे नेपाल आमा हामि जनता माथि बिस्वास घात गरेर देश 🇳🇵 लाई डुबायो यि भष्ट्रचारि नेताको पत्ता साफ गरिदेऊ नेपाल 🇳🇵 आमा ❤
@Samargaming33
@Samargaming33 3 ай бұрын
याे समचार त मेराे बुझाइमा वास्तविक हाे जस्तो लागेकाेछ अब नेपाली जनता सजकहुन जरुरी देखिन्छ
@aaravkarmacharya3042
@aaravkarmacharya3042 3 ай бұрын
Araju ra Manju laie turanta samatear korda hanu parcha Desh laie barbadi tira lanea eniharu nai ho.
@kuwaitlines1091
@kuwaitlines1091 3 ай бұрын
येरबिछिटाेगरकेपाटिफुटाऊनिसुरभैसक्याछआर्जुलाईरसेरे वलिलाईथुनामापाऊबांकिकाम्तभैहालछ
@HawaKto00
@HawaKto00 3 ай бұрын
Ravi Ravi Re😂😂😂Mastermind prachande ho Rajneeti nabujhne Gokte janata😮😮😮aaba congress bata 7-8 arba paiso Uthaucha maobadi le 84 ko chunav ko lagi😊😊
@gopalraut5049
@gopalraut5049 3 ай бұрын
बेचन झाले बेचैनी ल्याउने र अब सत्ता परिवर्तनको नाममा बच्ने बचाउने खेल हुन्छ ।
@kebalkarki6523
@kebalkarki6523 3 ай бұрын
यही हुन्छ भनेर गगनले ज्यान दिएर घोक्रो सुक्नेगरी न्वारानदेखिको बल लगायर रबिलाइ गृहमन्त्रीबाट हताउन खोजेको थियो तर रबिको रौपनि हल्लेन ।
@KammarBahadurKC
@KammarBahadurKC 3 ай бұрын
देश लुटेरा लाई नेपालि ले चिन्नुपर्छ।
@binabina7708
@binabina7708 3 ай бұрын
याे फटाहालाई कडा अनुसन्धान गरेर भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके संगलग्न जाेकाेहीलाई अाजिबन कैद गर्नुपर्छ ।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 3 ай бұрын
यी भ्रस्ट सबैमिलेर सरकारको अर्कै समिकरँ मिलायर रबिलाई पाखा लाउंने र मुतको न्यानो मा रँमाउन पनि बेरछैन होसियार होउं है।
@amritacharya4778
@amritacharya4778 3 ай бұрын
Great Rabi Dai 🔔🔔🔔
@BharatGurung-j1o
@BharatGurung-j1o 3 ай бұрын
धाेतिहरुले नेपाल सकनेभाे रबिजि याेमाफियाहरुलाइ छाडनहुदेेेन झनअारजुराणि लाइतघाेपटाएर घाेडाकाे लगाउनु परछ अनिचाहि सबै कुराअाउछ
@DurgaDahal-xm1fp
@DurgaDahal-xm1fp 3 ай бұрын
प्रचण्डलाइ छोडेर काँग्रेससँग मिल्यो भने एमाले साफ हुन्छ भ्रष्ट जोगाउने हो ?
@kuwaitlines1091
@kuwaitlines1091 3 ай бұрын
हाेईनैदुईजाना रन्डिहरुहुन्जस्काेफाेटाेदेखियाे आरजुर मन्जुखाण
@anoj4sanju
@anoj4sanju 3 ай бұрын
नेपालीहरुको आतंकबादी प्रवृत्ति नै,नेपालको लागि हानिकारक छ !-डा.अनोज शाक्य
@SandipSubba-fk8px
@SandipSubba-fk8px 3 ай бұрын
याे चाेर पाटिहरुलाई अब मार्ने दिन अायाे।भ्रष्टाचार काङ्ग्रेस एमालेलाई फासी दिन अायाे।
@dambarpapodambarpapo9886
@dambarpapodambarpapo9886 3 ай бұрын
सबै भन्दा पैले सेरे आर्जु र गगने केपि बा र प्रचण्डे सबैलाइ ठोक्नुिर्छ।र अरू भुर्लाभुर्लिलाई कोसिमा फाल्दिनुपर्छ।
@shreemanaryal9696
@shreemanaryal9696 3 ай бұрын
फरक झण्डा बोक्ने राष्टघाती दलाल कित्ता का डांका हरु कुकर्म गर्दा आन्तरिक सम्बन्ध रहने गरेको एथार्थ लाई नकार्न सकिन्न।
@rajendrathapa5039
@rajendrathapa5039 3 ай бұрын
यदि k.p काग्रेस को समर्थनमा प्रधानमन्त्री भएभने एमाले पतन हुने निश्चित छ ।
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
सहमति भनेको "काले काले मिली खाउ भाले" र "लाटा देशमा गाँडा तन्नेरी" र "मिलोमतो लेनदेन" जस्तै हो। गठबन्धन वा समिकरण पनि त्यस्तै त्यस्तै हो।😂
@bicharipoudel9861
@bicharipoudel9861 3 ай бұрын
दलाल,दास,लुयेरा,अपराधी हरुको बेचैनी देखिन थाल्यो ।
@Bibashgothalegothale
@Bibashgothalegothale 3 ай бұрын
समातेपछी दुइचार झापट लाइदिनु पर्छ सबै पोल खुल्छ!
@Iamdi2zy
@Iamdi2zy 3 ай бұрын
बिकास होइन आ आफ्नो जोगाउने टन्न भ्रष्टाचार गरेर आफ्नो कार्यकर्ताहरु पाल्ने हरुको के आशा देश डुबाइ सके
@yamkantasapkota6225
@yamkantasapkota6225 3 ай бұрын
पहिला फाइल तयार नभएको हुनाले यस्ता ठुला माछाहरु समातिन सकेका थिएनन् अब भने फाइल तयार भएसंगै ठुला माछाहरु समातिन थालेपछि यी निकम्मा भ्रष्ट हरु तातिए ..।
@dependralamichhane4727
@dependralamichhane4727 2 ай бұрын
अब समय आयो रबिले यहि बेला हो एक्सन लिने.....भ्रष्टाचार र अपराधी लाई कठघरामा लने जनता छन साथ।
@jalimdhojgurung6733
@jalimdhojgurung6733 3 ай бұрын
अब बाल्कोत, होइन मर्नेबेलमा जेलमा भेट्ने हो, सर्बस्व सहित सबै भ्रष्ट हरुलाइ जैल कोच्नुको बिकल्प छैन😅
@premkaucha6156
@premkaucha6156 3 ай бұрын
सवैभन्दा पहीले इ महिला भन्ने दनहरुलाइ आर्जु & मञ्जु खोर मा जाक्नुपरो ईनिहरुको नाम अनुहार झम्झ्योकी पारा तातेर आउछ 😡
@goremailo5285
@goremailo5285 3 ай бұрын
आज रविलाई सराप्नने हाब्रेहरु कता मरेछन कुनि
@kumbakarnavlog6432
@kumbakarnavlog6432 3 ай бұрын
Kur muji news aako varma kasailai yaha vagawan banauna jaruri xaina. Result aaunu paryo
@deshbhaktanepalirp
@deshbhaktanepalirp 3 ай бұрын
​​@@kumbakarnavlog6432 timi pani jhole nai hola ni haina bro?
@parkashshrestha4335
@parkashshrestha4335 2 ай бұрын
Rabi.sir.aghadi.badnus.sabai.lai.jelma.kochnu.parcha.darawunu.hundaina.aarju.rana.lai.jelma.kochnu.parcha.prachandra sarkar.jinda.bad
@padbibikramshrestha1990
@padbibikramshrestha1990 3 ай бұрын
यहिं त मुख्य प्रमाण पनि हो, प्रष्ट छ र पनि देख्दैनन्, आँखा अगाडि नोट को बिट्टा पार्ने झोलेहरुले सपना देख्न थाली सके, यदि ओली आफुलाई सच्चा थान्छन भने प्रम नबने देखिन्थ्यो, बने त सिधै फेरि ति पनि महा भ्रष्टाचारी ठहर्दछ। चोखिने मौका र ८४ मा पार्टि को भविष्य मा कोसे ढुङ्गा हुने स्पष्ट छ।
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
न छोडौ है आर्यघाट नपुगेसम्म🙏 काङ्ग्रेसका देउवाले जे गरे पनि जिन्दावाद भन , एमालेका ओलिले जे गरे पनि जिन्दावाद भन , माओवादीका प्रचण्डले जे गरे नि जिन्दावाद अनि रा प्र पा का लिंडेनले जे भने पनि राम्रो भन्न नछिडौ है मर्ने बेला नभएसम्म 🙏🇳🇵
@GyawoliMukti-wb1si
@GyawoliMukti-wb1si 3 ай бұрын
रवि लामिछाने ज्यु अपराधी हरु ले भरिएको कालो कांग्रेस र एमाले मिलेर तपाईं को गृहमन्त्रि पद 100 % चैट पार्छ जति दिन गृह मन्त्रि पदमा हुनुहुन्छ त्यति नै धेरै अपराधी हरु लाई जेल कोच्नु होस् हामि नेपाली जनता ले सधैं भरी हजुर को काम लाई सम्मान गर्ने छौ ठोक्नु होस् एक एक अपराधी लाई
@narkamar-kt8oi
@narkamar-kt8oi 3 ай бұрын
Rabi. Le. Ti. Thula. Macha. Smaunu. Ko lagi. K. Kera. Herera. Bseko. Ch. kina. Dhilai. Greko. Vrastachari Smaunu.
@alexkep7635
@alexkep7635 3 ай бұрын
जब भ्रष्टचारको फाईल खुल्छ तब कालो काग्रेस मुछिएकै हुन्छ।
@mahendrakharel9369
@mahendrakharel9369 3 ай бұрын
यि चोरहरुलाई 84 मा सवक सिकाउनुपर्छ,
@gopalshrestha8134
@gopalshrestha8134 3 ай бұрын
अब काङ्ग्रेस र एमाले मिलेर यो सब ढिसमिस गराउछ देस नै तहसनहस बनाउने भयो
@dhrubamalla5587
@dhrubamalla5587 3 ай бұрын
मञ्जु, आरजु र जि.वि.मा चिप्लिए भने खरानी मा परिणत हुने पक्का छ रवि का छवि।
@shivaaryal482
@shivaaryal482 3 ай бұрын
बेचनले बरिस्ठ नेताहरूकाे चएन सङ्ग सुत्ने निद हराम गर्छन त।
@puransharma6392
@puransharma6392 3 ай бұрын
अर्जुमाथी ठूलो छड्का समातेर पड्का
@harithapa4834
@harithapa4834 3 ай бұрын
तीन बाले मिले पछि कानुन को केही अरथ छैन कानुन लगाउने नै भसट छन भने कसले के गरछन सुरक्षा दसतानै गरिबलाइ कानुन बाका आसेपासे को लागि मुक दरसक मात्रै छन
@narkamar-kt8oi
@narkamar-kt8oi 3 ай бұрын
Vrasta. Taskar. Smaunu. Aaja. Aaja. Voli. Voli. Kina. Vneko. Rabi. Le
@yubrajupreti9683
@yubrajupreti9683 3 ай бұрын
भ्रष्टचारि कित्तामा काङ्ग्रेसको अनुहार
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 3 ай бұрын
Rabiji kasailai.chhodnu.hudaina.bharsta..lai.jel.kochnaiparchha❤❤❤Jaya.nepal
@pushpashrestha3532
@pushpashrestha3532 3 ай бұрын
कुनै हालतमा छाड्न हुदैन भ्रष्टाचारी लाई
@HelpYou-r1e
@HelpYou-r1e 3 ай бұрын
नामै बेचन झा अनि कसरी नबेचुन त महोदय
@keshablungeli345
@keshablungeli345 3 ай бұрын
UML Le Bhrastachar Samvandhi Congress Lai Sayog Garyo Vane UML Pani 84 Salma Ziro Hunxa Hamro Deshko Mukkhey Satru Bhrastachar Ho.
@cbdai-ry2st
@cbdai-ry2st 3 ай бұрын
Ravi ji na daraunu jasari pani thoknus jail ma pura Desh hajur ko sath ma xa
@ghanranamagar664
@ghanranamagar664 3 ай бұрын
Abo pani ba le yasma galti grna pugeu vne nepali janta le kada sajaya pakkai dine xan. Hekka rahos ba laii pani
@a10nip48
@a10nip48 3 ай бұрын
रबिलाइ कालो कांग्रेस ले हटाउन खोजेको हो किन?
@menukaacharya7053
@menukaacharya7053 3 ай бұрын
यदि एमाले काँग्रेस मिलेर सरकार बनाए एमाले सकियो
@NirmalHumagain-o2h
@NirmalHumagain-o2h 3 ай бұрын
गलत छ भने कसैलाई पनि नछोड सरकार ॥निर्दोस को हि नपरोस्
@PrithiviDhakal
@PrithiviDhakal 3 ай бұрын
के पि बा देउपा को पछि नहिड आर्जुलाई जोगाउन हो
@birswr4905
@birswr4905 3 ай бұрын
ओलि र शेरे को होस उडयो😅देश डुबाउनेहरु😢
@thamanbasnet2538
@thamanbasnet2538 3 ай бұрын
Yo desko kalanka purana party budha neta mritudanda hunuparxha..
@KhagendraRawat-mo9ym
@KhagendraRawat-mo9ym 3 ай бұрын
देश त अब नालायक नेताहरुले सखाप बनाउने भय अब
@karnabdrshrestha5665
@karnabdrshrestha5665 3 ай бұрын
Giribandhu tea state ko xito fill kholnu parxa r aarju Rana Lai jil halnu parxa xito vanda xito
@ekabahadurkhadka7852
@ekabahadurkhadka7852 2 ай бұрын
भाउजू फस्ने डरले यो भएको हो।
@bharatbasnet3834
@bharatbasnet3834 3 ай бұрын
तिनकराेड जन्ताले भन्छन अपराधि नै हाे कालाेङरेस मानबसतसकरि हाे हाे हाे एमाले मावबादि समाजबादिनि छ सबै खाेरमाहालनु परछ
@LilaGurung-s1z
@LilaGurung-s1z 3 ай бұрын
Naxod jati paisa bhayeni nspugne kukur neta haru lai Jay Rabi, sir Jay nepal police
@kalpanarayamajhi9374
@kalpanarayamajhi9374 3 ай бұрын
Manju khan laini cheryappa parnus zarurix
@chanthapa7943
@chanthapa7943 3 ай бұрын
SeRe ARZoo TERO khel khattam, JAYA HOS Rabi Lamichhane 🔔
@parkashshrestha4335
@parkashshrestha4335 2 ай бұрын
Prachandra.sarkar.yak.yak.gari.jelma.kochnu.parcha
@gitakarki6914
@gitakarki6914 3 ай бұрын
Yo desh bechuwa shre and chor vaujulai jail ma kocnuparcha. All Congress leaders must be in jail only my country will be development.
@anchalmahat9194
@anchalmahat9194 3 ай бұрын
84 ma pratakshya karyakari pradhan mantri hunu paryo.Yi brastachari harulai dwsh nikala hunu paryo.
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 3 ай бұрын
KP. R. Deuba. Lai jel. Kochnu prxa rabi g.
@brickrai3127
@brickrai3127 3 ай бұрын
Herau Prachanda ley oli lai chitta bujhaayerah raakhyo vaney congress ko patta saaf huncha
@bhagawotiaryal6735
@bhagawotiaryal6735 3 ай бұрын
AHIle garana nasake arako choti halane jela nadaraunus gaya jaosa pada 👍👍jay ganati 🔔🔔
@hemonrai5863
@hemonrai5863 3 ай бұрын
यस्ता अपराधी नेतहरुलाइ बारम्बार 2:43 भोट दिने मुर्ख जन्ताहरुले भात् होइन गु खानु जय नेपाल
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 3 ай бұрын
आर्जु र मन्जु खाण मेन मान्छे हुन सबै जनता ला थाहा छ
@BalKrishnaAdhikari-l9f
@BalKrishnaAdhikari-l9f 3 ай бұрын
Jai Rabi❤❤❤good.
@sunilkarki9203
@sunilkarki9203 3 ай бұрын
Xeto garnuhos.jay.ghante.jay.Rabi.sir
@naranrana1297
@naranrana1297 2 ай бұрын
Agar arjulai bachaune prayash garyo bhane salelai thoke hunxa
@gorkhanepal4602
@gorkhanepal4602 3 ай бұрын
बेचन नाम रहेछ कसैको च्यन हरायो
@AK-vs8ei
@AK-vs8ei 3 ай бұрын
Yedi rabi le sanarathi Ani giribandu ghotala expose gare vane 2084 ma swatantrata party uthxa tara paxi hate vane 2084 ma swatantrata party ko future Vanna sakina.
@changes-n4r
@changes-n4r 3 ай бұрын
अदालत जिन्दा बाद रिहा गर्नलाई
@dammamsaudi-wg4hs
@dammamsaudi-wg4hs 3 ай бұрын
रबिजिले बोलेको जस्तो काम गर्नु सजिलो छैन उहाँ ओलि र प्रचण्ड को cardinetar मात्र हो
@Badrigautam-s4e
@Badrigautam-s4e 3 ай бұрын
kp ba vutani saranarthi ko naike jogaune khelma nalagnus dai vauju aaye ghar ma kura vayo hola tara aafno astitto bechne kam nagarnu hola kina ki janta bechne lai xodnu hunna ati bela rabi ji lai tapai ko sath ra support ko thulo khachox
@namarajadhikari3732
@namarajadhikari3732 3 ай бұрын
Yiniharu lai neta mannu r kopara safa 6 bhaner bhat khanu yautia ho
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 99 МЛН
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
India's EAM Dr. S. Jaishankar Addresses UNGA
17:38
DD India
Рет қаралды 60 М.
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН