Рет қаралды 14
हमासको नियन्त्रणमा रहेको इजरायल दक्षिणी क्षेत्र सेदोत नेगेभबाट सुरक्षित स्थानतर्फ लगिएको समूहका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुइस रिजालले ‘आफूहरूलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थान तेलअभिभतर्फ लगेको सोमबार बताएका थिए । उनै लुइसको समूहले हिजो मंगलबार आफ्ना पीडा भिडियोमार्फत पोखेका छन् ।