हिजो खुशी हुदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुहोस्

  Рет қаралды 442,156

Mechikali Khabar

Mechikali Khabar

Жыл бұрын

© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 1 100
@subeetranamagar7314
@subeetranamagar7314 Жыл бұрын
राजेन्द्र बुढाठोकी लाई साउदी मा लगेर फासिको सजाय होस
@nirajanshahi6093
@nirajanshahi6093 Жыл бұрын
ऐऊटा नेपाली को मात्र हैन सबै को लागी नराम्रो। खवर हो तेस्तो लाई कड़ा भन्दा कड़ा कारबाही होस🙏😭😭
@dilkumarithapa5424
@dilkumarithapa5424 Жыл бұрын
हत्यारा मानब नभइ त्यो पसुलाइ हदै सम्म को कारबाही होस् ज्यान मारा केसमा हत्यारालाई जिन्दगी भर जेल सजाय होस् 🙏😭
@reenagurung1585
@reenagurung1585 Жыл бұрын
बाबाको आसुसंगै मेरो आसु थाम्नै सकिनँ।कति दुःखको खबर।😭😭😭
@sonikasunar4516
@sonikasunar4516 Жыл бұрын
यो बुवाको अाँसुले हत्यारा लाई कहिले राम्रो नहोस।।।😭😭😭😭
@KalpanaTamang12345
@KalpanaTamang12345 Жыл бұрын
Hatyara lai phasi de sarkar.
@Rupa_Gaha184
@Rupa_Gaha184 Жыл бұрын
सार्है दुःखको घटना 😭😭 कस्तो ढुङ्गा को मन भको रैछ त्यो साथी भनाउँदो 🥺🥺🥺त्यसलाई नी कडा भन्दा कडा सजाए मिलोस् भगवान जसरी यो बाबालाई रुवाको छ त्यसलाई नी सात जनम सम्म यस्तै रोइरहन परोस् 😥
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
सारै दुखत घटना दशैकाे मुखमा😭बाबू तिम्रो मिर्तकाे आत्माले शान्ती पाउस हार्दिक शर्दान्जली😭😭😭😭
@rajkumarirai3967
@rajkumarirai3967 Жыл бұрын
xora tiro attma le santi paoss hardik shradanjay
@prem.pokhrel959
@prem.pokhrel959 Жыл бұрын
testo manxe lao janma kaet sajaya hoina sar fasi kor sajaya hunu parxa bachera ke kam xoina testa hamxu 😥😥😥😥
@basantashrestha7182
@basantashrestha7182 Жыл бұрын
हत्यारा लाई कडा भन्दा कडा कारबाई होस मिरत आत्मा ले सान्ती पावोस हार्दिक श्रद्धान्जली
@neenaranapraja
@neenaranapraja Жыл бұрын
परिवारमा समवेदना प्रकट गर्दै मृतकको आत्माले शान्ति पाओस र दोषीलाई कडा भन्दा कडा सजाय होस भन्ने चाहना छ भगवान्।😭😭😭😭😭
@safinamiya7125
@safinamiya7125 Жыл бұрын
😭😭😭😭
@sureshadhikari6556
@sureshadhikari6556 Жыл бұрын
@@safinamiya7125 fk
@shovaramsoni8395
@shovaramsoni8395 Жыл бұрын
दोषि लाइ छितो भन्दा छितो कार्वाही होउस मृत प्रर्ति हार्दिक श्रद्धाञ्जली😭😭
@sudhanshrestha2721
@sudhanshrestha2721 Жыл бұрын
छिटो होला नि छितो होइन नि हजुर
@mohanpulami7202
@mohanpulami7202 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली भाइ तिम्रो आत्माले शान्ती पाउन हत्त्यारालाई कडा भन्दा कडा कार्बाही गरियोस !
@nirajanshahi6093
@nirajanshahi6093 Жыл бұрын
हे भगवान तियो पापी लाई कारवाई होस 😭😭😭😭😭😭 कसतो पापी रहैछ
@RajBudhathoki
@RajBudhathoki Жыл бұрын
दोषीलाई कार्वाही हुनैपर्छ यस्ता घटनाहरु बिदेशमा धेरै घटेको छ। 😥😭
@diliphency6393
@diliphency6393 Жыл бұрын
तिम्रै दाजु भाई रहेछ
@poojathapa8796
@poojathapa8796 Жыл бұрын
साथी सित के झगडा भएको हो कि यतिकै किन मार्यो त त्यो पापिले तेलाइ फासि दिनु पर्छ
@pujakadelyoutubechannel4074
@pujakadelyoutubechannel4074 Жыл бұрын
रिप भाइ तिम्रो आत्मा ले सान्ती पाउस हार्दिक श्रर्दान्जलि 😭😭😭😭😭😭😭
@luridon7687
@luridon7687 Жыл бұрын
😭😭😭😭
@Harrypotter-yh7cy
@Harrypotter-yh7cy Жыл бұрын
अत्यन्त दुःखद समाचार । मृतक प्रति हार्दिक श्रद्धान्जली। छिटो भन्दा छिटो दोषीलाई कारबाही हुनू पर्छ।।
@gopaldotel6423
@gopaldotel6423 Жыл бұрын
हार्दिक सर्दान्जली । सोकाकुल परिवार मा धैर्यधारन गर्ने शक्ति ईश्वर ले प्रदान गरुन
@anshumagar8872
@anshumagar8872 Жыл бұрын
हे भगवान त्यो पापी लाई तेहि कोरिया माइ फाँसी को सजय होस हे सरकार के हेर्दै छ
@mamatapariyar7449
@mamatapariyar7449 Жыл бұрын
मृतक भाई को बाबा रूदा मेरो आत्मा सारै रोयो हत्यारा लाई कडा भनदा कडा सजय हुनुपछ् 😭😭😭😭😭
@wilson.acharya
@wilson.acharya Жыл бұрын
किन मान्छेमा दया अनि माया भन्ने चिज हराऊँदै छ? 😥😥 यस्तो कसैलाई नहोस 🙏
@umabudhathoki4671
@umabudhathoki4671 Жыл бұрын
जस्तो बाबा आमाको मन रुवाको छ तेस्तै त्यसको बाबा आमाको मन रुवाउने गरि त्यसलाइ फासि हुनु पर्छ
@sitasunar9025
@sitasunar9025 Жыл бұрын
कति दुख लाग्दाे घटना पापि लाई फासी दिन पर्छ
@babakatuwal4704
@babakatuwal4704 Жыл бұрын
भाबपुर्ण श्रद्धाञ्जली 😭😭
@gyanugaire9724
@gyanugaire9724 Жыл бұрын
सारै दुख लाग्यो बाबूको आत्मा ले शान्ति पाउन हादिक सिद्ध नज लि
@parishrestha9762
@parishrestha9762 Жыл бұрын
दुखत घटना आत्मा ले शान्ति मिलोस परिवार लाई सहनि सकति मिलोस भगवान ‌😭😭😭😭😭😭😭😭😭😭😭
@bisnakhatrichhetri8580
@bisnakhatrichhetri8580 Жыл бұрын
सजाय हुनुपर्छ नत्र तेसलाई फासी होस सरकार
@bishal7274
@bishal7274 Жыл бұрын
Korea ko jel ma xa
@khadkadharmaraj9661
@khadkadharmaraj9661 Жыл бұрын
कठै बरा सपना सपनामा मात्रै सिमित रहयो मित्रक आत्माले शान्ति पाहोस दाई 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@gangamashrangi4625
@gangamashrangi4625 Жыл бұрын
सारै दु: ख लाग्यो सँसार रुवायो हत्यारालाई कडा भन्दा कडा सजाए हुन पर्छ
@sushmakc4921
@sushmakc4921 Жыл бұрын
सहन सक्ने शक्ति मिलोस् 🙏🙏
@jabansinghkathayat2214
@jabansinghkathayat2214 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली 😭 यस्तो पापीलाई कार्बाही होस
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
प्रकाश बिक बाबू को आत्मा ले सान्ति पाओस् सोर्ग को बास होस भन्न चाहन्छु धन्यवाद।जय नेपाल जय पशुपतिनाथ कि जय
@sandipmagrati9022
@sandipmagrati9022 Жыл бұрын
राजेन्द्र बुढाथोकी लाई कडा भन्दा कडा कार्वाही होस ।।
@yamunakandel9812
@yamunakandel9812 Жыл бұрын
हादिक श्रद्धाञ्जली भाई तिम्रो अात्माले सान्ती पाउस तेवयाे पापिलाई तिम्रो ।रगतले पाेवलछ😭😭😭😭😭😭
@aayeshakhatun4155
@aayeshakhatun4155 Жыл бұрын
फॉसि होस हत्यारालाई...😥🙏🙏
@user-qo4in2ke6x
@user-qo4in2ke6x Жыл бұрын
संसार मा आफ्नो बाहेक कोहि कसैको बिश्वास नगर्नु हत्याराको सजाय फाँसी नै हुनु पर्छ जब सम्म नेपाल मा फासिको सजाय हुदैन तब सम्म यस्तो घटना घटीरहन्छ यस्तो घटना मा सरकार को छिटो ध्यान जावोस बुवाको आशुले अबस्य पोल्छ त्यो पापिलाई
@bikramchongbang2156
@bikramchongbang2156 Жыл бұрын
के गर्नु सबै सपना सपना नै रहयो मृत को आत्मालाई सान्ती मिलोस हत्यारालाई कडा भन्दा कडा सजाय होस।
@arjunlove5597
@arjunlove5597 Жыл бұрын
परिवार मा सम्बेदना आदार प्रकट गर्दै मिर्तक आत्माले सान्ति पाउस र हत्यारालाई कडा भन्दा कडा कारबाहि होस फासि होस
@padmasharma7014
@padmasharma7014 Жыл бұрын
बिचरा नरुनू दाजु 😭 त्यो पापिलाई पनि तड्पाई तड्पाई मारनू पर्छ भाई लाई कति गाह्रो भयो हो ला हे भगवान भाईको आत्मले सान्ति पाओस् 😭😭😭पापि लाई कडा भन्दा कडा सजाय होस् नरूनू दाजु 😭
@meenabharat1149
@meenabharat1149 Жыл бұрын
Rip दुखद खबर दानपकुकूशालाईपनतेसैगरिमानपछ 😭😭😭😭😭
@puspatamang1411
@puspatamang1411 Жыл бұрын
bichara 😭😭
@lppptl1937
@lppptl1937 Жыл бұрын
कति अभागी बा,आमा हुनुहुदो रैछ 😭😭 कोहि पनि बा,आमालाइ यस्तो दिन नआओस
@sovalama7977
@sovalama7977 Жыл бұрын
😭😭😭😭😭rip😭😭😭😭
@deepakmgr162
@deepakmgr162 Жыл бұрын
मिर्तकको आत्मालाई शान्ति मिलोस्💐🙏 हत्यारालाई पनि बाकसमै फर्काउनु पर्छ 🙏
@dipendragahatraj3030
@dipendragahatraj3030 Жыл бұрын
हार्दिक श्रध्दाञ्जलि 🙏साथै त्यो साथि भनौदो कुलाङ्गारलाई कडा भन्दा कडा करवाही गरियोस।
@kesavkc3883
@kesavkc3883 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली
@chemzongsanu
@chemzongsanu Жыл бұрын
राम्रो,सोझो,इमानदार मान्छे हुन पनि बेकार छ तेहि राम्रो,सोझो,इमानदार भएकै कारण उहाँको हत्या भएको हो कठै त्यो हत्यारालाई कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@Orjun485
@Orjun485 Жыл бұрын
दु:खद घटना।हत्यारालाई हदैसम्मको कारबाही होस।
@bhusalsarita8318
@bhusalsarita8318 Жыл бұрын
भगवान परिवार लाई सहन सक्ने क्षमता प्रदर्शन गर्दिनु होला 🙏🏽🤲🏼🤲🏼🤲🏼 त्यो पापि लाई पनि तेसरि नई तड्पाएर मारियोस🤲🏼🤲🏼 हजुर को आत्मा ले शान्ति पाउस बाबु😭 हार्दिक समवेदना बाबु🥺😭😭😭मुटु नै चिसो भयो यस्तो सुनेर🥺😭🤲🏼🤲🏼😭😭😭😭😭
@nikitagiri2655
@nikitagiri2655 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली दाई😭💔
@mohangcgc8003
@mohangcgc8003 Жыл бұрын
कडा भन्दा कडा काबाहि होस
@laxmanghatan3026
@laxmanghatan3026 Жыл бұрын
बिचरा कस्तो पापी होला कडा भन्दा कडा कारवाही होस् 😭😭😭
@bimalkumar9201
@bimalkumar9201 Жыл бұрын
याे हत्यारा लाई पनि चाडाे भन्दा चाडाे फाँसी हाेस ।हार्दिक सर्दाज्जलि
@purnimatamang4639
@purnimatamang4639 Жыл бұрын
रगत को बदला रगत नै हुनपरछ!!हाम्रो देस नेपाल मा जुन मान्छे दोषि छैन उस्लाइ कारबाहि मा लान्छ र जुन मान्छे दोषि छ उस्लाइ छाडिदिन्छ!!येस्तो छ नेपाल को कानुन😠!!
@bishal7274
@bishal7274 Жыл бұрын
Marne manxe Korea ko jelma xa
@purnimatamang4639
@purnimatamang4639 Жыл бұрын
@@bishal7274 जन्म दिने बाबुआमा को साहारा नै मेटाइदियो पापी ले !!जेल मात्रै हैन तेस्लाइ फाँसी दिनुपर्छ !!
@babulallama5459
@babulallama5459 Жыл бұрын
Deeply condolences,tribute to the departed soul.💐👏
@harimayadhungana9788
@harimayadhungana9788 Жыл бұрын
सारे दुख त काे खबर मित्र ककाे अात्माले शान्ति पावस
@durgakuikel4582
@durgakuikel4582 Жыл бұрын
rip baikuntha ma bas hos
@bisharasunar6930
@bisharasunar6930 Жыл бұрын
त्यो पापि लाई पनि फाँसी कै सजाए बोक्नुपर्छ फाँसी नै होस सरकार
@Black_catling
@Black_catling Жыл бұрын
फासि को सजाय हुनुपर्छ यस्ता अपराधी लाई
@sailigurung8534
@sailigurung8534 Жыл бұрын
कति दुःखद खबर दोशि लाइ कडा भन्दा कडा सजाय होस मिर्तको आत्मले शान्ति पाउन 😭😭💐💐🙏🙏🙏🙏
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
त्याे अपराधीलाई पनि फाँसी दिनुपर्छ।
@pravarai2561
@pravarai2561 Жыл бұрын
दुखत खबर त्यो पापीलाई पनि नेपालमा लियर फाँसी दिनु पर्छ
@khagendrabahadur1099
@khagendrabahadur1099 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली 😥😥😥😥
@kabitakatuwal9233
@kabitakatuwal9233 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली 😭😭
@rajenthapafitfree6332
@rajenthapafitfree6332 Жыл бұрын
deeply hurted by such a sad news..RIP
@bishnubishnu4778
@bishnubishnu4778 Жыл бұрын
भाइको आत्मले शान्ती पाउस त्यो हत्यारालाइ कडा भन्दा कडा कर्बाइ होस् सरकार
@mankirani3467
@mankirani3467 Жыл бұрын
त्याे हत्यारालाई फाँसी दिनुपर्छ । 😭😭😭😭
@pra876
@pra876 Жыл бұрын
यो बुवाको आँशुले हत्यारालाई कहिले राम्रो नहोस् 😭😭
@milandhami9412
@milandhami9412 Жыл бұрын
य सरकार 😭😭 अपराधी लाइ फासिदे🙏🙏🙏🙏🙏🙏🙏
@nancy871
@nancy871 Жыл бұрын
दुःखद् खबर दोषी लाइ कडा भन्दा कडा सजाय होश मिर्त आत्मा लाइ शान्ति को कामना
@pes_hub3830
@pes_hub3830 Жыл бұрын
REALLY HEART FELT CONDOLENCE😥😥
@umatimilsina7717
@umatimilsina7717 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली भाइ मृत आत्मा ले शान्ति पाओस परिवार जन मा धैर्य धारण गर्न शक्ति मिलोस
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
दोसिलाइ हदैसम्मको कारबाह होस्
@thundersubedi
@thundersubedi Жыл бұрын
नेपालीको नाममा कलँक रेछ त्यो हत्यारा, त्यस्ले त सिँगै नेपालको बेइज्जत गर्यो, नेपालीहरु ज्यानमारा हुन भन्ने नराम्रो सन्देश छाप पर्यो बिदेशमा ! त्यस्लाइ त कोरियाले नै तुरुन्तै फाँसी दिनुपर्छ ! त्यस्तो हत्यारा नेपाल आउने अधिकारनै छैन !
@user-yz3fm9jw7l
@user-yz3fm9jw7l Жыл бұрын
बिचरा सपना बादल जस्तै भैदियो ।कति दुख्यो होला निदाको बेला मा हत्या गर्दा कति तड्प्यो होला त्यो मिर्तु सरिल ।।त्यो हत्यारालाई फाँसी को सजाए मिलोस ।मिर्त आत्माले सान्ती पावस ।😭😭😭😭😭
@mamtachand6622
@mamtachand6622 Жыл бұрын
Sad news,may his soul rest in peace 🙏 🙏 🙏.
@amarsunar1784
@amarsunar1784 Жыл бұрын
Tuhi nirankar , he parmatma ke sunnu paryo yasto .
@user-bj7mp4fk1m
@user-bj7mp4fk1m 10 ай бұрын
नेपालिहरुलाइ बिदेशमा मेहेनतको लागि र इमान्दारिताको लागि बिदेशिहरुले अति मन पराउछन अन्य देशका मान्छे भन्दा ।नेपालिहरुको एउटै बैगुन हुन्छ त्यो रक्सी । रक्सी खाएर लफडा गर्ने झगडा गर्ने नेपालिको बिशेसता हो यो बिदेशमा । तर यहाँ घटना के कति कारणले भयो थाह भएन एकदमै दुखद घटना भयो मृतकको आत्माले शान्ती पाओस हार्दिक श्रद्दान्जली । हत्यारालाइ कडा भन्दा कडा कारबाही होस ।
@beenudong1622
@beenudong1622 Жыл бұрын
God bless you buwa🥰rest in peace 😭😭
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
Rip तिम्रो आत्माले शान्ति मिलोस♥️🙏
@sonitasonita4507
@sonitasonita4507 Жыл бұрын
💙🧡💜💜
@narmayabhujel9556
@narmayabhujel9556 Жыл бұрын
@@sonitasonita4507 😭😭😭😭😭😭😭😭😭😭😭
@waynemaharjan7886
@waynemaharjan7886 Жыл бұрын
@@sonitasonita4507 777777777777⁷777777777777777777777n7.7.
@sirjanakhadaka5776
@sirjanakhadaka5776 Жыл бұрын
Timro atmala shanti paus vai
@openworld5286
@openworld5286 Жыл бұрын
दुखद घटना । हार्दिक श्रद्धाञ्जली
@harikrishnasunar5055
@harikrishnasunar5055 Жыл бұрын
दोशी लाई कडा भन्दा कडा कारबाही होस्
@riteshshah4897
@riteshshah4897 Жыл бұрын
I have one piece of advice for you Mr. Reporter. Change your style of reporting in front of the person who is going through a lot of pain. You are just adding salt to the wound by reminiscing the death of a young son in front of a grieving father. RIP and heartfelt condolences to his parents. Hope time will heal the pain that they are going through.
@anjaliadhikari4673
@anjaliadhikari4673 Жыл бұрын
Yo kaam nalagne patrukar ho dai. Yesle kahile sudhardaina.
@tirthrajchaudhary9595
@tirthrajchaudhary9595 Жыл бұрын
@@anjaliadhikari4673 ohh hello miss u came and take report …
@tirthrajchaudhary9595
@tirthrajchaudhary9595 Жыл бұрын
@ritesh shah I think u r the best reporter ya come and take report we want to see your reporting 🖕
@tirthrajchaudhary9595
@tirthrajchaudhary9595 Жыл бұрын
@@anjaliadhikari4673 Aafu ejjat Na bhako nari sali 🖕
@Kensingtonhawk
@Kensingtonhawk Жыл бұрын
Ini harule report nagareko bhaye ghanta reply gardai basthies.
@girumagarvlog6545
@girumagarvlog6545 Жыл бұрын
Reast in peace heartfelt condolences
@ManishaSharma-tf1ct
@ManishaSharma-tf1ct Жыл бұрын
कस्ताे साथि रहेछ अाफ्नाे साथि लाई तेस्ताे गरायर मान सक्ने ताे पापि लाई सजाय हाेस
@userfi18ok754u
@userfi18ok754u Жыл бұрын
त्यसलाई पनि त्यसरी नै फाँसीको सजाय होस् ।
@manukhadka8254
@manukhadka8254 Жыл бұрын
May his soul Rest In Peace
@demogardening7086
@demogardening7086 Жыл бұрын
Rest in peace brother. Heartfelt condolences.
@sharmilasewa4161
@sharmilasewa4161 Жыл бұрын
Rest In Peace 😢😢😢😢
@nabinthapa8147
@nabinthapa8147 Жыл бұрын
ताेपापि लाइपनि बिदेसमासडाउनुपरछ😭😭😭
@nishalimbuof
@nishalimbuof Жыл бұрын
कस्तो अपराधी रहेछ यो अपराधी लाई त्यो भन्दा धेरै पिडा अनि सजाय होस्🙏🙏🙏🙏
@suzaner3401
@suzaner3401 Жыл бұрын
May his soul rest in peace....nd god give the family strength in such a sorrowful time of their life
@mandiraroka8413
@mandiraroka8413 Жыл бұрын
Hamro nepali daju vai kina yasto vako holan dajuvai vandani laj lagxaaaa
@rihanmahato5011
@rihanmahato5011 Жыл бұрын
Sarahae man royo dear yo news le Hardik sardhaanjali
@laxmibk76
@laxmibk76 Жыл бұрын
Bichara vai aatmale santi pauss
@anupraiff4237
@anupraiff4237 Жыл бұрын
🥺🥺😭😭😭😭😭😭😭😭😭😭😭
@xycteam9899
@xycteam9899 Жыл бұрын
नरुनु बुवा 😭😭😭😭
@purnakarki9166
@purnakarki9166 Жыл бұрын
येस्तो गर्नेलाई फाँसी देउ सरकार ।
@jeevanff5831
@jeevanff5831 Жыл бұрын
हे भगवन के सुन्न परेको हो मृतक प्रति हार्दिक स्रद्धान्जली 😭😭😭 दोषि लाई कडा भन्दा कडा कारबाही होस् 😭😭😭
@sovasunar997
@sovasunar997 Жыл бұрын
Rip Rest in peace😥😥😥😭😭😭😭
@shambhuthapa1603
@shambhuthapa1603 Жыл бұрын
बिचारा बुबाको आसु लागुस त्यो हत्यारा लाई फासी हउस ए दुवा मान्छु म भाई को आत्माले शान्ति पाओस rip Bhai 😭😭😭😭😭😭
@chaudharysamir465
@chaudharysamir465 Жыл бұрын
साह्रै दुःख लाग्यो नेपालीले नेपालीलाई नै यस्तो घाट गर्दा
@sudeepvzl7031
@sudeepvzl7031 Жыл бұрын
हार्दिक शृदान्जलि
@ganeshbayalkoti2544
@ganeshbayalkoti2544 Жыл бұрын
Rest in peace .. Heartly condolence So sad 😢😢😢😢😢
@minatamang7477
@minatamang7477 Жыл бұрын
Kasto papi ho yaslai fasi dihos
@dghy7953
@dghy7953 Жыл бұрын
Bichara tyo hattyara lai kada karbahi hosh😢😢
@muktirajofficialyoutube9532
@muktirajofficialyoutube9532 Жыл бұрын
सारै दुखद खबर सुन्नु पर्यो 😥अपराधी लाई कडा भन्दा कडा सजाय होस मृतक आत्माले शान्ती पाओस
@jyotiacharya9797
@jyotiacharya9797 Жыл бұрын
Bichara buwa royako dekhda ma pani dherai roya😭😭😭😭😭 Rest in peace vai😭😭😭 tyo paapi lai kada kaarbahi hos
@sunitakarki5383
@sunitakarki5383 Жыл бұрын
Rest in peace brother 😢😢
@abiraltekraivlogs6828
@abiraltekraivlogs6828 Жыл бұрын
rest in peace brother 😭😭
@madanshai4402
@madanshai4402 Жыл бұрын
सारै दुख लाग्दो घटना 😭😭😭😭😭😭😭
@raipun5242
@raipun5242 Жыл бұрын
कस्तो पापी साथी रहेछ उस्लाई कडा सजाय दिइयोस
@birendrajha5982
@birendrajha5982 Жыл бұрын
दुखद घटना
Nepal Promotes Mandatory Billing of Medicines to Improve Patient Safety
1:00
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 60 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
International Marriage : Nepalese 🇳🇵& Korean 🇰🇷
28:52
Nomad Sapana
Рет қаралды 242 М.
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 60 МЛН