samaj lai kehi dina khojne ek sangharsharat srasta gayak always respected
@sbtapmadenlimbu4223 Жыл бұрын
संस्कृती र संस्कार बचाउनु सबैको कर्तब्य हो ।
@YumaArts Жыл бұрын
सबै लागि परौ है आदाङ्बा
@Soluunik Жыл бұрын
आज भन्दा २५ बर्ष पहिले खगेन्द्र यक्सो पुर्बेली लोक गायक संगीत साधनाको एक सर्जक नाम थियो भने आज त्यही २५ बर्ष पछाडी सामाजिक सस्कार ,सस्कृती अनि परम्परालाई पहिचान गरि संरक्षक सम्बर्द्धन गर्ने भबिस्याको एक सस्कृती विद नाम खडा हुदैछ , यो पक्का हो।
@Mukumlung Жыл бұрын
Sewaaro
@sumansubba858611 ай бұрын
सेवरो। म पनि सामसामा गर्ने थरको भएकोले गर्दा त्यो झुन्डाउनुभएको सामग्री को नामहरू बुझ्न सकिएन। कृपया बताइ दिनु होला।