युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको दुनियाँ चकित पार्ने कला | बनाए काठको जहाज ! काठमै यतिधेरै कला

  Рет қаралды 484,675

Entertainment MMC

Entertainment MMC

Жыл бұрын

युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको दुनियाँ चकित पार्ने कला | बनाए काठको जहाज ! काठमै यतिधेरै कला
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 357
@junoonthi4841
@junoonthi4841 Жыл бұрын
वाह !! हजुरको प्रतिभा र महान सोचलाई सलाम!
@nandakumaripun7607
@nandakumaripun7607 Жыл бұрын
उहाको यो रचनात्मक प्रगतिको लागि धेरै धेरै धन्यबाद, उहाको यो कलालाई सरकारले सहयोग र संरक्षण गर्नु पर्दछ।
@anurai5522
@anurai5522 Жыл бұрын
यहाँको कलाप्रति सलाम छ दिपक राई ज्यू👏🌻🙏💞
@basunrairai2302
@basunrairai2302 Жыл бұрын
बहु प्रतिभा भयेको भाइ लाई सलाम छ
@gitayogi5532
@gitayogi5532 Жыл бұрын
गाउँको कन्दरामालुकेर रहेकाे सारै राम्राे प्रतिभा भाईकाे बहुप्रतिभाका धनी साच्चिकै बैज्ञानिक दिपक भाईलाई प्रगतिकाे कामना साथै यतिराम्राे भिडियाे हामिमाझल्याईदिनुहुने सम्पुर्ण ENT MMCपरिवारलाई पनि धन्यबाद तथा बिजयादशमिकाे शुभकामना🙏🙏🙏
@manishaacharya9260
@manishaacharya9260 Жыл бұрын
बहुप्रतिभाका धनी दिपक सरलाई सम्मान
@devrajbaral979
@devrajbaral979 Жыл бұрын
दिपक राई लाई यहाका कला प्रति उच्च सम्मान छ।
@raiak2002
@raiak2002 Жыл бұрын
congratulations!
@janakkoirala6150
@janakkoirala6150 Жыл бұрын
कलाको लागि सम्मानछ तर पुरानो कलात्मक पुर्खाको इतिहास को सम्मान यलम्बरलाइभन्दा येसुलाइदिनुभयो जातोढिकी को सम्मान खै
@bachhukhatri7659
@bachhukhatri7659 Жыл бұрын
।यि
@harkagadal
@harkagadal Жыл бұрын
धन्यवाद मनोज सर हजुर लाई।दिपक भाइ खोटाङ जिल्ला मात्रै नभएर देश लाई चिनाउने तपाईंको क्षमता छ ।यसै गरी अघि बड्दै जानु होला शुभकामना ।
@mahendralimbu8700
@mahendralimbu8700 Жыл бұрын
प्रतिभाको धनि भाइलाइ सेलुट छ
@kisanrai3910
@kisanrai3910 Жыл бұрын
धन्यवाद भाइ दिपक सधै यस्तै प्रगति गर्दै जानू तलाइ तेरो दाजु को आसिर्बात अनि अपार माया
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
राम्रो काम गर्नु भएको रहेछ दाइले तर त्यो एउटा चित्र चाहिँ भएन हो😂😱😱🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendrarajkathayat3839
@rajendrarajkathayat3839 Жыл бұрын
दीपकजीमा ईश्वरी अात्माले बास गरेकाे छ । यहालाई काेटि काेटि नमन
@sabitarayamajhi3538
@sabitarayamajhi3538 Жыл бұрын
दिपक बावु लाई कलापर्ति उच सम्मान छ 👍🏼🎈🇳🇵👍🏼
@kamanrai5879
@kamanrai5879 Жыл бұрын
हजुरको कलालाई उच्च सम्मान। एस्लाई मुर्तरुप दिनुहोला शुभकामना ।
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
Wow..Amazing...दिपक भाईलाई सरकार को सहयोग मिलोस।।।या भने राष्टिृय अनुसन्धान केन्द्र मा लगिनु पर्छ।
@laxmirai6586
@laxmirai6586 Жыл бұрын
दिपक राईज्युलाई त नेपाल सरकारले सहयोग गर्नु पर्छ , उहाँले राम्रो मौका पाउनु भयो भने हामी नेपालीले ठुलो फाईदा पाउन सक्छौं । WISH YOU ALL THE BEST 🎊🎊💐💐💐💐
@ritaloktam2143
@ritaloktam2143 Жыл бұрын
K garthyo Nepal sarkar le 😡😡 ramro kam garne ko kahile po samman gareko xa ra..ahile jel halnu ber xaina 😡 sahayog garna ka satta
@shivaadhikari4196
@shivaadhikari4196 Жыл бұрын
⁸⁹ól lol lll⁰⁰
@rajib2876
@rajib2876 Жыл бұрын
नेपालीको सरकार भए गर्थे् होला!! सबै विदेशिका एजेन्ट मात्र छन!! 😢😂😂
@gangathapa4736
@gangathapa4736 Жыл бұрын
Oo
@tularamdeuja2336
@tularamdeuja2336 Жыл бұрын
साचै उहात बैज्ञानिक नै हुनुहुदो रहेछ
@janamrai9873
@janamrai9873 Жыл бұрын
दिपक राईको कलाप्रती सम्मान गर्दै जानकारी मुलक भिडियो ल्याउनु भएको मा हजुरलाई पनि धन्यवाद
@bijindrarai4358
@bijindrarai4358 Жыл бұрын
Dami xa
@chanthapa7943
@chanthapa7943 Жыл бұрын
Very dynamic great job 👍 keep it up...... very good Luck 👍
@sugamyadonlinetv23
@sugamyadonlinetv23 Жыл бұрын
अचम्मैको कला भएको बैज्ञनिक राई भाईको देखेर तिन छक्क परे भाई लाई धेरै धेरै बधाई छ ।
@Rojan_art_studio_dharan
@Rojan_art_studio_dharan Жыл бұрын
माहाबिर शीत पुराईदिउहै
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
सारैनै राम्रो लागेको छ शुभकामना छ फलोस फुलोस धन्यवाद।
@mohanrairai6005
@mohanrairai6005 Жыл бұрын
दिपक भाइ लु अत्यन्तै ठुला ठुला काम गर्नुभएको रैछ बाबै दिमाग त मान्नु पर्नेभाइको ओहो लु बधाइ छ
@anapyakurel4989
@anapyakurel4989 Жыл бұрын
भाइ लाई हार्दिक बधाई । बिकसित देशमा यस्ता क्षमतावान ब्यक्तिलाई राज्यले प्रोत्साहन दियर राज्य कै खर्चमा सीप मुलक तालिमको पनि ब्यबस्थापन गरेको हुन्छ नेपालको सरकार चलाउने भ्रष्ट नेताहरु देशै बेचेर कमाउन पल्किन्छन यस्ता क्षमतावान ब्यक्ती ओझेलमा परेको छन मिडियाले अहिलेको नया अनुहार भएका साँसद हरुलाई ध्यानाकर्षण गराई दिए भाईको योजनाले सफलता पाउने थियो ।
@blackhorse4291
@blackhorse4291 Жыл бұрын
दिपक भाईको कलालाई मेरो हृदय देखिनै सलाम छ
@bishnudumi4814
@bishnudumi4814 Жыл бұрын
तपाईंको कलालाई तुरुन्तै नगरपालिका ले सम्मान र सहयोग गर्नुपर्छ भाईलाई अनि महाबिर पुन को राष्ट्रिय आविष्कार केन्द्रमा पनि एकपटक जानुस भाइ।
@tulasashrestha9661
@tulasashrestha9661 Жыл бұрын
दीपक भाइ तपाईँको याे कलालाई उच्च सम्मान छ। हाम्रो बुबा वाजे हरु पनि वैज्ञानिक रहेछन् ।
@Sangitakhadka479
@Sangitakhadka479 Жыл бұрын
बहु प्रतिभाकाे धनी भाईलाई सलाम छ
@bihampoudelbhimpoudel2997
@bihampoudelbhimpoudel2997 Жыл бұрын
दिपक राइ भाइलाइ यो राजनितिक दलवालाका सरकारहरु बजेट दिएर सहयोग गरनु परछ डाका पाटिहरु
@rajeshbaskotakc991
@rajeshbaskotakc991 Жыл бұрын
Proud 🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩🤩👍️👍️
@raikhaling29
@raikhaling29 Жыл бұрын
सम्मान छ भाइको कला प्रतिभाको
@dambarbhat9491
@dambarbhat9491 Жыл бұрын
Devraj Baral 1 month ago दिपक राई लाई यहाका कला प्रति उच्च सम्मान छ
@mayabhujel6873
@mayabhujel6873 Жыл бұрын
अाहा कति राम्राे अामाले जाताे पिनेकाे अति राम्राे भाइकाे कला सलाम छ दिपक भाइलाइ
@nabarajrai5564
@nabarajrai5564 Жыл бұрын
दिपक राईको कला प्रती सम्मान र , पत्रकार साथिलाई धन्यवाद छ है!!!
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 Жыл бұрын
दिपक राई को जय होस हाल साउदी रियाद घर भोजपुर
@rosungchharodung9984
@rosungchharodung9984 Жыл бұрын
अत्यन्तै प्रतिभाशाली भाइ रहेछ
@tikarammahar9764
@tikarammahar9764 Жыл бұрын
येस्तो येस्तो क्ष्यमता भाको मान्छेलाइ सरकार ले बेबस्ता मिलाउनु पर्ने। हाम्रो सल्यान जिल्लाको बिजय राना र यो दाइलाइ सफल्ताको सुभकामना छ।
@Nischal6539
@Nischal6539 Жыл бұрын
हजुर को कला प्रती धेरै धेरै सलाम छ र नेपाल सरकार ले पनि तपाई जस्तो लाई मनेता प्रटा गरि दिनु परेउ
@rajankc4489
@rajankc4489 Жыл бұрын
यस्तो प्रतिभाशाली व्यक्तिलाई राज्यले कामगर्ने अवसर प्रदान गर्नु पर्ने हो तर खै यस्ता युवाको जोस र जाँगरलाई चिनेर सदुपयोग गर्ने वातावरन नै बन्न सकेन
@sudeshnaraibohora
@sudeshnaraibohora Жыл бұрын
हाम्रो देशमा पनि यति धेरै बुद्धिमान तथा प्रतिभाशाली युवाहरु छन्।यस्ता प्रतिभावान युवाहरुको राज्यले खोजि गरि तिनीहरुको योग्यताको,कदर गर्दै अघि बढ्ने वातावरण तयार गरेमा युवा शक्ति बिदेशिनु पर्ने थिएन।देशको बिकास पनि तीब्र गतिले अरु देश सरह अघि बढ्ने थियो। अफसोष देशको शाषक र नेताहरु नै रक्षक नभएर भक्षक भएकाले प्रतिभावानहरुको प्रतिभाहरु खेर गई रहेकोछ।
@theamazinggameandeverythin5077
@theamazinggameandeverythin5077 Жыл бұрын
यस्तो मान्छे लाई कुनै सर्कारले त साथ दिदैन पक्कि पनि जनताले चाहिँ सहयोग गर्यो भ्ने पक्कै केही गर्न स्क्छ्न दिपक जिले
@raghvendraprasadtiwari724
@raghvendraprasadtiwari724 Жыл бұрын
इस युवा कलाकार को मौका ए वा प्रोत्साहन राशि मिलनी चाहिए
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 Жыл бұрын
धेरैधेरै खुसी लाग्यो रिप्लीत्मा ❤❤❤❤😊
@krishnagurung8546
@krishnagurung8546 Жыл бұрын
साच्चिकै भाइ महान वैज्ञानिक हुँदाेरहेछ👌👍️💞 देश चलाउने पाखण्डी भ्रष्ट नेताहरूकाे ध्यान जावाेस🙏🇳🇵
@sujendrarai9053
@sujendrarai9053 Жыл бұрын
मैले यस्तो कलाहरु त जापानीज चाइनिज हरुले प्राय बनाएको देख्थे तर आज राईजिले बनाएको देख्दा धेरै खुशी लागो बधाई छ तपाईंको कलालाई।
@yatrivlog-0776
@yatrivlog-0776 Жыл бұрын
धेरै राम्रो काम अनि कला साथीको एति राम्रो मान्छेलाई कहिले चिन्ने सरकारले। बधाई छ अगी बड्दै जानु ल। जय नेपाल
@bhuwanlimbu5275
@bhuwanlimbu5275 Жыл бұрын
बधाई तथा शुभकामना छ दिपक राई ज्यु
@sujanrai7792
@sujanrai7792 Жыл бұрын
good video
@bayansingrai534
@bayansingrai534 Жыл бұрын
बैज्ञानिक दिपक राई जि लाई धन्यवाद!सफलताको हार्दिक शुभकामना।
@arunpokharel7414
@arunpokharel7414 Жыл бұрын
Deepak Rai Jyu Hajur Nepal ko Gaurav ho, Hajur lai koti koti Dhog Takryauchu. Kathmandu, regular
@kamalaacharya1147
@kamalaacharya1147 Жыл бұрын
yo video chai dami lagyo dai
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
बैज्ञानिक युबा दिपक जि धेरै राम्रो काम हो जय नेपाल
@prithbirai5432
@prithbirai5432 Жыл бұрын
दीपक राई जस्ता आविष्कारक वैज्ञानिक हरूको राज्यले सम्मान गर्दैनन् नै, सतीले सरापेको देश त्यसैले भनिएको होला । अब उहाँ ले आफै डा महाबीर पुन को राष्ट्रीय आविष्कार केन्दर मा गएर काम गर्दै आफ्नो प्रतिभा लाई परिष्कृत गरी देशको सेवा गर्नु पर्दछ
@sapnabag396
@sapnabag396 Жыл бұрын
Ati sundar 👌👌👌👌👌👌 kala hjr ko hajar choti herirahu jasto jati hereponi monn na aghhaune ridhaye dekhi nai salam xa hjr lai 🙏🙏🙏🙏🙏🙏🙏
@Born2Brave
@Born2Brave Жыл бұрын
He is geniunely genious guy. He needs support from government level. He is the real treasure. We need a talented individuals like Dipak Rai in order to develop our nation.
@krishnaaryal2089
@krishnaaryal2089 8 ай бұрын
❤❤❤❤उचित स्थान दिनु पर्छ उहाँ लाई
@thirkumar5945
@thirkumar5945 Жыл бұрын
Congratulations dipak sir 🙏🙏
@yujeshrai3394
@yujeshrai3394 Жыл бұрын
राम्रो दिपक दाई एक दम राम्रो
@villagelifeofnepal8885
@villagelifeofnepal8885 Жыл бұрын
नेपाल कला र सस्कृती को धनी मात्रै होइना बैज्ञानिक पनि जन्मियको थाउ हो। I Love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘
@armylifebruneidarusalam5885
@armylifebruneidarusalam5885 Жыл бұрын
Great Salute Hounarable Dipak Rai sir you're multi talent kudos I have a lot of respect for you keep it up.
@shantisharmadhakal6405
@shantisharmadhakal6405 Жыл бұрын
कति बिध्वान समान छ भाई लाई 🌹🌹🌹🙏🙏
@manojnepali9561
@manojnepali9561 Жыл бұрын
अति राम्रो कला दिपक दाजु
@amritarai4352
@amritarai4352 Жыл бұрын
महावीर पुन काे प्रयोगशाला मा एक चोटी पुग्नु भए अझ बढी प्रभावकारी हुन सक्छ त्यसैले एक चोटी पुग्नु होला 👍💪🙏keep it up उच्च सम्मान छ
@bhimbahadurlimbu5444
@bhimbahadurlimbu5444 Жыл бұрын
दिपक राई ज्युलाई रास्ट्रीय अनुसन्धान केन्द्र मा तु सम्पर्क गराएर भर्नागराउ पत्रकार जि मेरो अनुरोध छ है सर ।
@tankamanibhattarai423
@tankamanibhattarai423 Жыл бұрын
सलाम दिपक भाई! अगाडि बढ्नुस शुभकामना ।
@reshammagar1953
@reshammagar1953 Жыл бұрын
Wa o dherai ramro kala Sip vako manxe hunu hutho rahexa badhai xa hjur lai
@milankandel6320
@milankandel6320 Жыл бұрын
निकै उत्कृष्ट कला
@tikarammahar9764
@tikarammahar9764 Жыл бұрын
दिपक दाइको क्ष्य्मता र दिम्याक्लाइ मानै पर्छ।🙏👍️
@manojdhakal9841
@manojdhakal9841 Жыл бұрын
dherai ramro kala bro salut xa rapai ko kala lai
@dmsgulmineta624
@dmsgulmineta624 Жыл бұрын
धेरै राम्रो दिपक जि
@sumanrai6115
@sumanrai6115 Жыл бұрын
kala chai babal xa hai
@bhaktasoni8698
@bhaktasoni8698 Жыл бұрын
Very very nice work dipak ji with nice video
@molim4094
@molim4094 Жыл бұрын
बधाई छ सलुट शुभकामना हजुरको बैज्ञानिकता धेरै अगाडि बढ्दै जावोस्!! सहयोग पनि सहयोगी भावना भएको महानुभावबाट मिलोस्!!
@sushilchaudhary9263
@sushilchaudhary9263 Жыл бұрын
कला प्रति सम्मान !
@dineshthapa542
@dineshthapa542 Жыл бұрын
Goode four you sir jeayeaa ho om 🕉 OM 🕉 OM jai ho om 🕉 OM 🕉 OM
@ishworbudhathoki4746
@ishworbudhathoki4746 Жыл бұрын
एति धेरै राम्राे काम
@krantirai124
@krantirai124 Жыл бұрын
Dipak dai hjurko kam prati dhereee aavari xu safal hudei janu suvakamna
@kedaracharya5219
@kedaracharya5219 Жыл бұрын
good job
@khimlimbu4316
@khimlimbu4316 Жыл бұрын
सारै खुसी लाग्यो दिपक भाइ अझै बनाउदै जानू होला हार्दिक बधाई छ।
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Great 👍 Work salam and respect maker.
@PAEntertainmentNepal
@PAEntertainmentNepal Жыл бұрын
राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरेर अझै अगाडि बन्नु होला😍🇳🇵
@mitrarai3491
@mitrarai3491 Жыл бұрын
Great salute to Dipak bhai , amazing creation we should appreciate & support his invention & ideas 👏👏🙏
@sitaghale9850
@sitaghale9850 Жыл бұрын
सलाम छ भाईलाई सरकारले पनि सहयोग गर्नु पर्छ।
@bhadraranamagar1026
@bhadraranamagar1026 Жыл бұрын
Dipak. Rai Mero tarph Dekhi Salam xa
@dbnalbo9142
@dbnalbo9142 Жыл бұрын
अब कतै मङसिर चार गते देशको भाग्य लेख्ने युवा नेत्रुत आउने आसा छ अनि मात्र भाई हरु जस्तो थेरै ले मान्यता हुन्छ कि आसा छ
@lokjimee9163
@lokjimee9163 Жыл бұрын
Dipak sir you are a best.
@jyotijyotijyoti2192
@jyotijyotijyoti2192 Жыл бұрын
Uchcha bichar r khubiko lagi muri muri badhai xa vai lai
@sanganmopopop8441
@sanganmopopop8441 Жыл бұрын
Good job Deepak Rai sir
@sitakarkari896
@sitakarkari896 Жыл бұрын
Aruko lagipani prena banos tapaiko kala Ra gyan, suvakamana xa 🙏🙏🙏
@bibekghimire5202
@bibekghimire5202 Жыл бұрын
It's really great job
@laligurashtravel
@laligurashtravel Жыл бұрын
बधाई छ। राम्रो कला रैछ 🤓🤗💯
@MrDadh
@MrDadh Жыл бұрын
उहाँलाई राष्ट्रिय आविष्कार केन्द्रका आदरणीय महावीर पुनसँग सम्पर्क गराइ सक्रिय गराउन सकियो भने उपयुक्त र प्रभावकारी हुने देखिन्छ ।
@Mira.tumsaa
@Mira.tumsaa Жыл бұрын
wow beautiful All Salam Cha hjr Lai 🙏🙏
@krishnarai1566
@krishnarai1566 Жыл бұрын
अत्ति सुन्दर कला प्रती उच्छ सम्मान 🙏
@om45596
@om45596 Жыл бұрын
हाम्रो नेपाल सरकारले हाम्रा नेपाली कलाक्षेत्रमा कार्यरत हाम्रा कलाक्षेत्र का भाइ बैनिहरुलाई केही सहौलियत केही साथ र सहयोग गरे हुदो उहाहरुलाई धेरै हसौला मिल्थ्यो कि
@manikumarrai2575
@manikumarrai2575 Жыл бұрын
Great salute your skills.
@rajb.k4568
@rajb.k4568 Жыл бұрын
salam xa hajur ko कला प्रति
@durgathapa4921
@durgathapa4921 Жыл бұрын
Deepak Rai Ji lai sarkaar le sahyog padhai ko bebashtha garnu paryo Protsahan dinu paryo Ani hamro desh lai faida hune cha
@rabinchamlingrai4781
@rabinchamlingrai4781 Жыл бұрын
Wow how intelligent person in the world
@manikumarrai6379
@manikumarrai6379 Жыл бұрын
Rai is king जस्तै देखिन्छ 🤔🤔🤔 सम्मान छ कलापृती
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 10 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 45 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 3,4 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
"Exploring Darjeeling: A Gem of West Bengal" || Darjeeling ||
25:43
Sirjana Sizzu
Рет қаралды 74 М.
Папа гений
0:23
Вельзевул
Рет қаралды 3,2 МЛН
Крокодил получил по-заслугам! 😱
0:32
КиноСклад
Рет қаралды 27 МЛН
Я НЕ ОЖИДАЛ ЭТОГО!!! #Shorts #Глент
0:19
ГЛЕНТ
Рет қаралды 2 МЛН
Кто из девушек быстрее печатает?
0:58
Comfortable 🤣 #comedy #funny
0:34
Micky Makeover
Рет қаралды 10 МЛН