दिपक राई भाईलाइ मेराेतरफबाट धेरै धेरै माया अनि सलाम छ तारा बहादुर झेत्री
@jekinchamlingofficial7369 Жыл бұрын
यति राम्रो राम्रो कला भएको युवाहरु हुँदाहुँदै पनि अवसर नपाउनु राज्यले नहेर्नु दुखत हो
@prabinnbista358810 ай бұрын
Rajya ley k talab dinu parne?
@jekinchamlingofficial73699 ай бұрын
@@prabinnbista3588 के गर्नु पर्ने भन्ने तिमीहरूको दिमाग ले पुग्दैन भ्याउँदैन केटा भ्याउने भए प्रश्न गर्नु पर्ने कारण छैन आफै बुझ्ने थिस् मैले सम्झाउने दुःख गरिन् तलाई
@gauravadhikari3771 Жыл бұрын
हाम्रो देशका युवा को एति धेरै एति राम्रो कला किर्ती भएका युवालाइ राज्यले धयन दिनु पर्यो अब डिलो गरनु भएन दिपक भई लाई धेरै धेरै सम्मान ँछ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💯💯✈️✈️🚘🚀🚀
@JogindrarautJogindra Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gpmishra7358 Жыл бұрын
😅😊@@JogindrarautJogindraके
@rambahadurlamichhane442711 ай бұрын
Q@@JogindrarautJogindra
@aayuandaabishkar9466 Жыл бұрын
अचम्मको चित्रण येस्तो कलालाई हामी सबैले सम्मान गर्नु पर्छ दिपक सरको मेहनत कलालाई सम्मान गर्नु मेयर हर्क र बालेन शाह नै चाहिन्छ धन्यवाद दिपक सर!🙏
@चाैतारीटिभी Жыл бұрын
वैज्ञानिक कलाकार दीपक राई भाइ को यस्तो अद्भुत कला देखेर धेरै खुशी लाग्यो । वहाले यस्ता कलाहरू बनाएर बिक्री गर्ने गर्नु पर्यो । मलाई लाग्छ स्वदेश मात्र होइन विदेश बस्ने नेपालीहरुले आफ्नो घर सजाउनको लागि धेरै पराउनु हुन्छ । यसरी आएको पैसाले आफ्नो जीविका चलाउनुको साथै थप ठूला र नयाँ प्रयोगका लागि पनि खर्च पुग्ला की ।
@ChandraLimbhu Жыл бұрын
सदभावना का भनाइलाई सम्मान र स्वागत छ ,,, थोरैमात्र भए पनि उर्जा मिलोस ****
@SunilRai-ts7jb Жыл бұрын
❤❤❤❤❤❤
@chamlingvlogaka Жыл бұрын
Crafter ho baigyanik Hoina
@aayuandaabishkar9466 Жыл бұрын
कस्तो अचम्मको दिमाग दिपक सरको भगवान् ले हजुरलाई कलाको ज्ञान दिएको छ भाग्यमानीलाइ मात्र भगवान् ले कला दिनु हुन्छ भन्छ!
@sbrai8048 Жыл бұрын
दिपक भाइकाे याे कलालाइ उच्च सम्मान छ । कुनै दिन देशले नै सम्मान गर्नेछ । उज्जवल भविश्यकाे कामना छ ।
@punyatrital7930 Жыл бұрын
हाम्रो देशका कमिसन खोर विदेशी दलाल नेताकाे सरकारले यस्तो कुराको इज्वत गरेको अहिले सम्म देखे सुनेको छैन।
@laxmibhandari8045 Жыл бұрын
यो बाबुको कलालाइ सन्मान गर्नु पर्छ
@kamalarai5852 Жыл бұрын
Dipak vae lae salam.ani yo sabae hamro araa dharan ma rakgi dinu vayo vane kati ramro.yo Gift dinos na araa dharan ma rakhana 🙏🏻😍
@JeetBhadur-vs4qe Жыл бұрын
@@kamalarai5852ँ औरओ ो कक्ष😮आ छु इौगंऔकखंठठंष्
@devrajdangi6453 Жыл бұрын
❤❤❤❤
@lalkumar2338 Жыл бұрын
सारै राम्रो भाईको कला यो भाईले देशमा केहि गर्नु सक्नु हुन्छ
@machindrarai2486 Жыл бұрын
भाइ दिपक लाई ठुलो सम्मान र सुभकामना छ पौराणिक कालमा भएको बिज्ञान प्राबिधिक आविस्कार कला र संस्कृतिक संम्पदा लाई सानो नमुना बनाउनु भएछ बधाई टक्र्याउँदछु गाउँ ले बैज्ञानिक दय दिपक राई।
@hemdarlami9356 Жыл бұрын
🙏👌👍🌹❤️🌻😘 राम्रो कला सिपको सृजना गरेको मा धेरै धेरै धन्यबाद हजुर दिपक ज्यु
@khambaRai-i2m Жыл бұрын
मानव सभ्यताको चरणलाई कलामा प्रस्तुत गर्नु भए कोमा बधाइ छ दिपक भाइलाई ।अागामी दिन अझै सुनौलाे बनाेस।
@crazykaucha5019 Жыл бұрын
नेपाल मा पनि यस्ता कलाकार रहेछन किन जानु परयाे विदेश यहि गरे हुदो रहेछ धन्याबाद दिपक सर
@RaiKirat-gs8jw Жыл бұрын
यति धेरै कला भएको भाइको देखेर खुसि लाग्यो एक चोटी महावीर पुन काे अविष्कार केन्द्र मा जानु होला ❤❤❤
@tikadarlami5315 Жыл бұрын
कला को सम्मान र हौसला सबैले दिनुहोला 🙏🙏
@bishaltamang9296 Жыл бұрын
हामी दर्शक सोताहरुले चिन्नु भन्दा यस्तो कला भएको व्यक्ति लाई ता राज्याले चिन्नु आवश्यक छ॥मेरो तर्फ बाट धेरै नै सम्मान छ भाई लाई भबिश्या ऊज्जाल छ भाई को!!
@jayaramthapa970 Жыл бұрын
साच्चै नै अद्भुत कला 🎉🎉❤ मेरो सम्मान अनि वेश्ट wish
@ThapaRatna Жыл бұрын
धेरै धेरै बढाई दिपक जि हजुर बैज्ञानिक नै हाे लाेप भयर गयका पुर्खौलि सामान काे जगेर्ना गर्नु भयकाे मा जय हाे
@gurungjk7517 Жыл бұрын
नम्बर वान भिडियो । राम्रो मान्छेको राम्रै काम । प्रतिभाशालि ब्यक्ती को राज्यले पनि कदर गर्नु पर्छ । तर अफसोच ...! हाम्रो देश मा त्यस्तो छैन ।
@sheshbhattarai77709 ай бұрын
दिपक भाईकाे स्थानीय अन्वेषण अद्भुत र ज्ञानबर्ध्दक छ । उहाँकाे याे सत्प्रयाशकाे निरन्तरता र बजारीकरणकाे लागि विज्ञान तथा प्रविधि मन्त्रालयकाे ध्यान पुग्नु जरूरी छ।
@tekbirrai4263 Жыл бұрын
Ati uttam srijana, Dipak Bhailai mero naman chha !
@khatri881hemraj Жыл бұрын
यत्रो अथा ज्ञान सीप का धनी दिपक राई जी लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु। उहाँको कला ज्ञान द्वारा सिर्जित वस्तु अब का यूवा नयाँ पुस्ता का लागि अत्यन्तै ठूलो सिक्ने अवसर हुने छ।
@Rockisking Жыл бұрын
पर्यारिटि दिनुहाेस धेरै राम्रो छ सलाम छ दिपक राई ब्राे यस्ता मानिसहरुलाई नेपाल सरकारले ब्यावस्थापन र साथ सहयाेग गर्नुपर्ने देखियो नेपालमा यस्तै धेरै क्षमतावान मानिसहरू छन सरकारले राम्रो ब्यावस्थापन छिटो गराेस।।।
@ranjanasharma5424 Жыл бұрын
प्रोत्साहन गर्ने गुरु लाई नमस्कार। यस्ता गुरु को सम्मान गरौं। दिपक जी भविष्य को निम्ति शुभकामना ्
@deepakthapa490 Жыл бұрын
अति उत्साहजनक!
@khadakmagar Жыл бұрын
राज्यले अबसर दीनु पर्यो सम्पुर्ण चाहीने सरसामान राज्य ले जुटाईदीनु पर्यो अर्थात् बजेट छुटाउनु पर्यो। किनकी आफ्नै देशको कला, विज्ञान,र प्राकृतिक स्रोत् हरु खेर जान बाट बचाई उपयोक गरौ। मेरो तर्फ बाट सरकार समक्ष बिनम्र निबेदन गर्द छु की यो भाई दीपक राई को कला र दीमाग पुर्ण रुपले सन्चालन गर्न सहज् ता होस। नेपाल को नम्बर 1 सम्पती र उच्च सीर हुने छन। सरकार को जो बीचार भन्दीन म। गर्नै पर्छ भन्छु।
@Ramwithofficial11 ай бұрын
कलाकृतिकाे धनी दिपक भाइलाई धेरै धेरै धन्यवाद । यसमा नेपाल सरकारकाे ध्यान जाओस।
एक उच्च दिमागी क्षमताबान बहुप्रतिभाशाली युवा वैज्ञानिक दीपक राईकाे कलात्मक रुपमा विकसित मानव जीवनशैली प्रस्तुतिकरण उत्कृष्ट देखियो !!! Salute !!! Best of luck and all the best !!! Heartly wishes !!!
@Hemraj.thapamagar Жыл бұрын
आहा धेरै राम्रो उत्कृष्ट कला लाइ सम्मान छ
@ShyamLimbu-c8r Жыл бұрын
दाइ को युटुब धेरै हेरे पनि यो भिडीयो चाई सारै मन परो पुरानो याद दिलायो
@khuviramacharya718910 ай бұрын
धेरै धेरै धन्यबाद छ दिपक राईको नयाँ नयाँ आविस्कार हरूको खोज अनुसन्धानको सफलताको लागि।🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@samhikmanasa1900 Жыл бұрын
दिपक जि को आविष्कार नै धर्ती को पहिलो आविष्कारहरु थियो सिर्जनशील कर्मठ उत्पादित हातहरुलाई हार्दिक सम्मान। जारी रहोस् असीमित सफलताको शुभकामना यहालाई
@DambarBahadurXettri Жыл бұрын
नेपाल सरकार सम्मान गरोस युबा बैज्ञानिकलाइ ,मनमा उस्साहा थपोस यहि कामना ।
@राज-ट6थ Жыл бұрын
मैले कल्पना गरेभन्दा धेरै उत्कृष्ट । नेपाल सरकारले समयमै चिनोस उहाको कलालाइ।
@Balaramraut135 Жыл бұрын
दिपक सरको यो कलालाई उच्च सम्मान छ। धेरै राम्रो लाग्यो सलोट छ हजुरलाई यो भिडियो एकदमै राम्रो लाग्यो।
@rambabuadhikari7633 Жыл бұрын
नवोदित बैज्ञानिक दिपक राइमा उच्च सम्मान व्यक्त गरें।
@rambhaktagautam3566 Жыл бұрын
ऐतिसासिक घरेलु प्रविधी लाई त्यहि सामान काे उपयाेग गर्न आधुनिकीकरण गरि उत्पादित वस्तुमा गुणस्तर नघटने गरि शीर्जना गर्नुहुने राई जी काे सीपकाे कदर कैले हुन्छ हाेला?वहाकाे मेहनतलाई सलाम छ ।
@shyamshrestha4491 Жыл бұрын
सलनम छ दिपक भाइ काे कलालाई।🎉❤
@lekbdrgurung3159 Жыл бұрын
दीपक राई भाई को कलालाई समान पुर्बक बधाई तथा शुभकामना छ
@chandrahangizam9803 Жыл бұрын
अतिनै राम्रो कला दिपक ज्युको,,,,,यसरीनै धेरै धेरै कला द्वरा उन्नति प्रगति गर्दै जानु होला 🙏🎉👍म सिक्किम बाट.....
@chhabisubedi6441 Жыл бұрын
दीपक छोरा!!! तिमीलाई भूगोलभरीको करोडौ बधाई। विदेशमा भए नोवल पुरस्कार पाउँथेउ। जोगायेर अगाडि बढ्दै जाउ।
@sitaramrai6227 Жыл бұрын
दिपक भाइ लाई सेवा चित्र कला तथा आबिस्कार कोलागि हार्दिक बधाई छ।
@NabarajRegmi-fi2rh Жыл бұрын
धेरै राम्रो गर्नुभएको छ नेपाल सरकारले दिपक भाईलाई सम्मान पौरसान दिनुपर्छ
@krishnaprasadokhrabu6984 Жыл бұрын
सरकारले आफ्नो देश मा केही गर्न चाहन्छु भन्ने यूबा महान ब्यक्तीत्वहरू लाई नचिने पछि राष्ट्र कसरी अगा डी बड्न सक्छ ।तर पनि सन्चार माध्यमबाट यस्तो नयाँ आबिस्कार देख्न र चिन्न पाउँदा अत्यन्तै खूशी लाग्यो ।उहाँ लाई सलूट छ।
@baburamdawadi6456 Жыл бұрын
दीपक बाबु भोली महान् बैज्ञानिक निसन्देह बन्न सक्षम हुनुहुनेछ ।सरकारले महाबीर पूनसंग भेट गराइदिने र उनीहरूलाई आवश्यकीय खर्च सरकारले जुटाइदिन पर्छ ,समृध्द नेपाल बन्दै गै'हाल्छ ।
@raiFulahangraiFulahang Жыл бұрын
सलुट छ भाईको बैज्ञानिकतालाई
@gangameghimeghi1737 Жыл бұрын
कति राम्रो बिचार अनि कलाको त कुरै न गरुम
@devikhanal7168 Жыл бұрын
यस्ता सिपालु कार्यहरूलाई देशले नै सम्मान गरीव्यापक पारौ
@pokhrelitaranga8266 Жыл бұрын
दिपक राइ जस्ता माहान बिज्ञानको भबिस्य बोकेका ब्यक्तित्व लाइ नेपाल र नेपालीले तन , मन ,बचनले सहयोग गर्नु पर्छ ..... जय होस् राई भई तपाईं राष्ट्रको सम्पत्ति हो ..
@SabitraSubedi-ko5wn Жыл бұрын
भाइ सारै मन्परो हमीले चै भोगेकोकुरा अहीलेको पुस्तालाइ चै केहो भनेर सीकाउनको लागी सजीलो भयो सलुट छ तपॉइलाइ
@bhaktamagarmagar9168 Жыл бұрын
Waooooo vai sachai tyo vai lai protsahan garnu parx ra rajya le pani yesto byktilai hernu parx❤❤❤❤
@sumitraraipuma Жыл бұрын
उत्कृष्ट कला प्रति सम्मान छ दिपक सर यहाँ लाई🙏🙏🙏🙏
@devendrathapa9966 Жыл бұрын
सुपरदामि कला रहेछ दिपक भाईकाे यस्ताे कला बनाउनुपनि हिम्मत हुनपर्याे सलुट छ
@bmnabinvlogs Жыл бұрын
हजुरले गरेको यो महान कार्य प्रती उच्च सम्मान छ साथै यो कार्यमा सरकारको ध्यान जावस्।
@kailashpatirai Жыл бұрын
राम्रो सृजना रहेछ। म पनि उन्नत खालको कोदालो र हलो आविष्कार गर्न चाहन्छु ताकि धेरै धेरै खेत बारि एकदमै छिटो खन्न जोत्न सकियोस् ।
@hbrai3418 Жыл бұрын
Wow amazing ! Good may God bless you, keep it up 👌👌👌🙏🙏🙏 I am watching from Kohima Nagaland India
@ManiramSunar-b5j Жыл бұрын
कला मात्रै भन्दा पनि यसमा एउटा बैज्ञानिक मा हुनुपर्ने दिमाग छ भाईलाई राज्यले सहयोग गरेमा भाईले धेरै कुराहरु नेपाल र नेपाली लाई धेरै चिज र ज्ञान दिन सक्नु हुन्छ ।
@Santosh-c2t Жыл бұрын
Deepak bhai lai Mero salam. Tapai ko unnati hos ra pragati hos!
@shailendradahal169311 ай бұрын
दिपकभाई को विलक्षण प्रतिभा रहेछ; वहा को कार्य लाई स्थानिय र संधिय सरकार ले प्रोत्साहित गर्न जरूरी छ! वहाको लगन र साधना लाई सलाम!!
@himshrestha1293 Жыл бұрын
भाइ दिपकको कलालाई स्यालुट गर्दछु ।❤❤❤❤❤
@avisheshchandrarai379910 ай бұрын
यत्तिकाे सिर्जनशील युवा पाउनु खाेटाङ्काेलागि शाैभाग्यकाे बिषय हाे!
@mahinderkumar320911 ай бұрын
दीपक दाई लाई सरकार ले के हेरे र बसे को यत्रो ठूलो कलाकार विज्ञान लाई सम्मान दिनु पर्छ किन न दिए होला
@MonanKhadka Жыл бұрын
निकैराम्राे भाईकाे कलालाई सम्मानछहै
@MindfulMathSci Жыл бұрын
Dheri ramro deepak bhai. Aajai yastai ramro kam gardai jau.
@dipakregmi6702 Жыл бұрын
सबै कुरा मन परेयो धेरै कला रहेछ तर ह्जुर ले बनाको नेपाल को नक्सा मा चुच्चे नक्सा भएन सर यो शुदर गर्नु होला सर अरु त सबै थिक छ जय नेपाल 🇳🇵❤️🙏🙏
@balapun3990 Жыл бұрын
भाई, को हुनर त नंबर 1छ। सरकार ले भाई लाई मदत गर्नीहो भने भविष्य बंथियो। भाई लाई अगाडी लागी शुभकामनायें छ। 👌👌👌
@DilliBasnet-xn8rb Жыл бұрын
दिपक भाईलाई राज्यले सम्मान र सिपमुलककाममा लगाउनपर्छ ।
@Aisongnepal Жыл бұрын
रासट्रीय अनुसन्धान केन्द्रमा गयर अथवा अन्य कतै उचित ठाउँमा केही प्रयोग गरिने सामन बनायर नेपालमा केही गरे हुने हो । घरमा खेलाउना बनायर के गर्नु दाइ । म भेदनाम मा धेरै घुमेको छु यो दाइ ले बनाय जस्तो सामन्य लाग्छ।
@hiramanibc9492 Жыл бұрын
नेपाल मा बैग्यानिक बन्न लाइ केहि गर्नै पर्दैन, बस थोरै फरक कला देखाउन सके, भइहाल्छ बैग्यानिक, बैग्यानिकको बेइज्जत नगर, टाइटल फेर।
@ramkumarshsh7339 Жыл бұрын
उहाँको महान कला प्रती उच्छ सम्मान 🙏
@bindudhungana7461 Жыл бұрын
जय होस् बाबु। सलाम छ मेहेनती हातहरुलाई।
@khadakrokkamagar4320 Жыл бұрын
तपाईंको कलालाई ३१ टोपको सलामी तथा सम्माछ साथै चाहेको खण्डमा हामीले किन्न सकिन्छ कि ??? जानकारी को लागि आभारी छु।।।
@Shankarrokka-t7p9 ай бұрын
स सम्मानछ दिपकजिलाई तर के गर्नु यस्तो देशमा कलाभयर पढेलेखेको मान्छे सरखारले चिन्दैन तपाईलाई धेरै सम्मानछ!दिपकजि
@bhimkumarraioffical Жыл бұрын
उच्च सम्मान दिपक सर
@punbirman166 Жыл бұрын
दिपक भाईलाई सम्मान छ।
@cantthinkofaname6869 Жыл бұрын
अति राम्रो प्रतिभा दिपक भाई अझै अघि बढ्दै जानु होस।❤❤❤
@thapap7864 Жыл бұрын
धन्यवाद दिपक राई ज्यु लाई मेडिया ज्यु लाई पनि यस्ता कला भयका ज्ञान भयका ब्याक्तिलाई सरकारले ध्यान दियर अगाडि बढाई दियमा राम्रो हुने थियोे ।
@bijayakumar147910 ай бұрын
घरमा सजावट गरि राख्नलाई अति राम्रो स्वभनिय देखिनेछ त्यसैलाई यो कला लाई तिब्रता दिदै व्यसायिक र व्यापारीक हिसाबले उत्पादन गरि बजारमा ल्याउने गर्नुपर्यो यदि यी कृतिहरु बजारमा ल्याउनु भयो भने म पनि यस्ता सेट किन्ने बाचा गर्दछु । good art.
@kamanrai5879 Жыл бұрын
सलाम छ युबा बैज्ञानिक दिपक राई हजुरको कलाले सक्दो सम्मान पवस।।शुभकामना ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shambhukuikel7169 Жыл бұрын
❤❤❤धेरै धेरै बधाई छ । यस्तो सँसारमा नभएको कला सँस्कृर्ती र बिज्ञानलाइ समेत टक्कर दिने मानिसलाई राज्यले नै उपयाेग गरेर अरु सीप र बिदेशमा समेत सिकाउन प्राेत्साहन गर्नु पर्ने हाे । बिडम्बना सयाै बर्ष देखि नै नेपालकाे दलहरुलाइ सत्तामा पुर्याएर यस्ता ब्यक्तिहरु लगायत देशकाे नै अस्तित्व मेटाउने कसरत भैरहेकाे छ अहिले ।
@krishnagahatraj73729 ай бұрын
धेरै राम्रो प्रयास अब यस्लाइ उप्योग मुखी मसिन बनाउन पर्छ ।
@jschannel2348 Жыл бұрын
कस्तो राम्रो कला सीप यो सीप लाई प्रयोगात्मक बनाउनु पर्छ।हजुर को भबिश्य उज्ज्वल छ शुभकामना दिपक भाइ 😮 keep it up
@mitrarai3491 Жыл бұрын
Yuba Baigyanik Deepak Rai lai huge congratulation & salute 👏🙏.. Our government should concern & support this creation 🤘
@jagatkc7547 Жыл бұрын
यो कला को सम्मन एउटा पार्क सङ सहकार्य गरेर पार्क मा अल्लि ठुलो पुत्ला हरु बनायेर लगाउन पर्यो नेपाल को परम्परा झल्किने , जस्तो कि गोरु जोते जस्तो मोहि पारेजस्तो ।।
@jenishchand541 Жыл бұрын
धेरै राम्रो लाग्यो राय जि को कला देखेर मान्छे पनि रमाइलो हुनुहुदो रहेछ, कला को सम्मान पाउनु पर्छ ❤❤
@shyamkhimding7675 Жыл бұрын
कला धेरै राम्रो प्रयास्लाइ अझै जोगाउ बदाउ हजुर्लाइ स्वागत सेवरो🙏
@gyandeochhetri1331 Жыл бұрын
Yesto soch adbhut bhayeka Dipak Sir lai koti koti naman. Nepal sarkar ley bujnu parne aani uhako kalalai samman dinu parne samai ayekoxa.
@ManiRajrai-k8l9 ай бұрын
Salut xa dipak vai lai..keep it up. Lutra sarkarle nachineko deshko baigyanik haru..
@GaneshSen-um8yc Жыл бұрын
Daiko Autbhut kamala dherai dherai sampan xa
@anilrai7041 Жыл бұрын
Wow wow dherai nai salam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏nepal ko baigyanik dipak rai sir jiu lae samman n salot xa ❤❤
@dhanbahadurrai4176 Жыл бұрын
Wow, Amazing Many many thanks & Congratulations to Dipak Rai keep it up Best wishes I'm watching from Uk 🇬🇧
@dangibimal139 Жыл бұрын
Great 👍 job
@birajtamang8203 Жыл бұрын
Great job Salute your work
@nausinghdalrai-ov5kp Жыл бұрын
दिपक राईको अभ्दूत कला देखेर अत्याधिक धेरै खुशी लाग्यो। तपाईंको कलाको सम्मान छ। साथै हृदय देखिनै धेरै धेरै आह्वान व्याप्त गर्न चाहन्छौ।
@realnicemi80310 ай бұрын
साह्रै राम्रो कला, यस्ता कलाकारलाई राज्यले प्रोत्साहन गरोस् ।
@mekhkumarrai4606 Жыл бұрын
महाबिर पुनको आविष्कार केन्द्र सङ्गै काम गर्दा बरु भाइको सिप र आइडिया व्यावसायिक बन्न सक्ला।नेपाल सरकार त हरेक समानहरु आयात गर्नमै मस्त छ जहाँ कमिशनको श्रोत छ। आफ्नै देशमा केही गर्छु भन्नेलाई नेपाल सरकारले कहाँ पो टेवा दिएकोछ र?
@dhaniramshrestha8247 Жыл бұрын
धेरै धेरै धन्यवाद छ दीपक राइ लाई !यस्तो सिप भएको मान्छे लाई सरकारले सम्पुर्ण सुबिधा दिएर सरकारले प्रयोग गर्नु पर्यो ?