१००% सहि हो सर जय नेपाली जनता अब राजा लेउ नेपाल र नेपाली बचाउ जय युवा
@NetraThapa-rv9ndКүн бұрын
युवराज सरको कुरा 100% सही छ म सामान्य लेखपढ मात्र गरेको मान्छे बुज्छु चिन्तित छु पढेलेखेका स्वार्थी बने उनीहरुनै अज्ञानी भय
@dibakarpant339019 сағат бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@chetnathmainali3541Күн бұрын
सर नमस्कार ! हजुरलाइ सलाम छ।हजुर को भनाइ तथ्यमा आधारित हुन्छ।डाक्टर भिमार्जुन आचर्य ले 2064 साल मा नै यो कुरा राख्नु भयेको थियो। यो देश को बौद्धिक चुकेको हो कि!!❤❤🎉
डा. युवराजको जस्तो सोच्न सक्ने नेपाली फैलिउन् जय मातृभूमी नेपाल
@LokBahadur-q8gКүн бұрын
Absolutely correct sir 👍👍❤️
@LamsalUpendraКүн бұрын
डा साप को राम्रो बीचार र देस निर्माण मा सान्दर्रभिक सुझाव
@gyankc4949Күн бұрын
सही कुरा गुरु बाध्यता छ त्यहॉ बसेर उभिन नेप्टाहरुले दिएनन। युवा फर्काऊ अभियान को लागी उपयुक्त निती तर्जुमा होस।मौरीको धार सुरक्षित गर्ने शुत्र बलियो बनाऊँ ।
@gulminepal8592Күн бұрын
१००% सत्य विश्लेषण 🙏
@deepaksilwal8029Күн бұрын
Dr. Yubaraj, sir You are known as an encyclopedia. This is an inspiring and informative interview for all of us, and I hope the politicians will understand it. Let me take this opportunity to thank you for your time and effort.
@bhaktalimbu583215 сағат бұрын
डाक्टर युवराज संग्रौलाको इन्टरभ्यु त म आजभन्दा ७ ८ वर्ष अगाडिदेखि देखि हेरिरहेको छु। र एकदमै आनन्द आउँछ। नेपालमा यस्तो प्रधानमन्त्री चाहियो देशलाई 100% right डाक्टर युवराज संग्रौला देश भनेको आमा हो।🇳🇵🇳🇵🇳🇵
@sirgotolucknowКүн бұрын
यो देशको युवाहरू देश भित्र बस्ने वातावरण बनाउने पहिलो लक्ष्य हुनु आवश्यक
@pongchong8883Күн бұрын
Kasle banauni.kp perchanda siri le
@PrashantChaudhary-w1s21 сағат бұрын
Yubraj sangraula soch ramro
@bhumirusmainali6798Күн бұрын
Special message to the people !
@ananathsapkota2032Күн бұрын
युवराज सर नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल , राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र केहि नेपालि भनौदा बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
@HomnathRegmi-vh4jy17 сағат бұрын
सलाम छ सर जसरी पनि नेपाल र नेपाली बचाउन पहल गर्नुपर्याे युवराज सर,फेरीपनी सलाम छ हजुरकाे बिचार सारा बुद्वीजिवी भनाउदा हरू र जनताले बझाेछ ।जय राष्ट ।
@deepakdawadi482420 сағат бұрын
सहि र गहन विश्लेषण गर्नुभयेकाेमा धेरैधेरै धन्यबाद।
@birbdrpun3216Күн бұрын
Good thinking
@TulaKhadka-q8p21 сағат бұрын
डा साहव कुरामा म ज्यादै खुशी भए यो देशमा काँग्रेस खौपमा बाचेको कम्युनिष्ट भ्रममा बाचेको त्यसैले देशको यो अवस्था भएको हो यो व्यवस्था बाट जनताले पाउने केहि छैन गुमाउने धेरै भए ।
@bimalsapkota2549Күн бұрын
Very good laya sir
@SeseLimbu-k6wКүн бұрын
देश विकासको बारेमा सत्यतथ्य विश्लेषण गर्ने एकमात्र बौद्धिक मानक डा युवराज सङ्ग्रौला।
@devprs20 сағат бұрын
अाज सम्मको बिद्वत्त बिस्लेषक हजुरकाे म सधै नमन गर्ने ब्यक्ति हुँ।
@aroundgoodpeople42019 сағат бұрын
Most brilliant and true inspirator. Nepal ma yo sir jasto true gyani koi xaina. Respect respect 🙏 ❤
@gokarnagiri134722 сағат бұрын
एकदम सहि विश्लेषण ❤❤❤❤❤❤
@वैकुण्ठनाथपाैडेलКүн бұрын
आज फलानाे मय्राे तर म मर्दिन भन्ने साेच सहितका कात्राेमा सुध्द गाेजीकाे परिकल्पना गर्ने द्रव्य माेहमा फसेका नरपिचास नेता हरुमा देश वने मेरा परिवमरकाे भविस्य यहि माटाेमा वन्छ भन्ने साेच सहित देश र जनताका वारेमा साेच्ने क्षमता तिनमा कहिले पलाउला ?
@buddhirambhusal1450Күн бұрын
एक दम सही भन्नू भो ।
@bhagawankunwor765720 сағат бұрын
बौद्धिकताको बिचारले देश र नागरिकले न्याय पाउछ। बिचारहीन राजनिति,लठुवा नेताले न देश बन्छ न नागरिकले न्याय पाउछ ।जय राष्ट्र जय देश भक्त
@NabarajKharel-i4kКүн бұрын
अझै पनि जिउदै छ र अदालत???????
@harkapaudel6984Күн бұрын
1000% सहि विश्लेषण
@BhagwatiSharmaParajuliКүн бұрын
youga raj sir Naman🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@hawathutsКүн бұрын
सर, बाउको खेत बेचेर हुन्डी गर्नेको जमातभन्दा राजनीति संरक्षण पाइरहेका लुटेराको जमात धेरै ठूलो छ। ती सबैको सम्पत्ति राष्ट्रियकरण गर्ने हो भने नेपालीको भविष्य यत्तिकै सुध्रिन्छ। विदेश जानेको राष्ट्रियता माथि औंला उठाउनुभन्दा देशलाई माया गरेर बसेकाले विवेक प्रयोग गरेर भोट हाले पनि हुने होइन र? अस्ति भएको कीर्तिपुरको चुनावमा केही जनताले दिएको प्रतिक्रियालाई हेर्दा, देश बिगारेका त देशमै बसेका अचेत जनताले हो भन्नेमा म स्पष्ट छु।
@krishnasapkota5395Күн бұрын
सरले कलेज बनाउनु भो हाम्रै मिहिनेत पसिनाले र अनि नेपाल सरकार जो चोर छन् यो संस्था लाई हाम्रो सरले नेपाल सरकार लाई हस्तान्तरण गर्दिनु भो ।
@sanusthapit-rx4zdКүн бұрын
नेपालको एक बुद्धीजीबी ।नेपालको विकासमा सरकारले वहाँको सल्लाहा लिनु पर्छ
@bambahadurthapa3738Күн бұрын
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।
@arjunsinghdhanadi7730Күн бұрын
100% Sahi kura
@ShreekrishnaKhanal-i2tКүн бұрын
डा युवराज सङग्रउलाकाे मति मिठाे अन्तरवार्ता
@SitaramKandel-l2k21 сағат бұрын
सर् को विचार राम्रो छ संग्रौला जी
@BijayaGurung-n3jКүн бұрын
1 dam sahi 100%
@Bishnulama-ul3cv20 сағат бұрын
नेपाल र जनता परती माया गरने नेता कोई देखेन नेपाल म राज बिरेंदर बहेक सार
@sherdhakal17222 сағат бұрын
❤❤❤❤❤it great
@devlimbu4746Күн бұрын
ओली, देउवा, प्रचन्डे जस्तो देशको सिमाना बेचेर कुर्सीमा बस्ने सोच नेपाली जनतामा नहोस सवै नेपाली देश भक्त बनेर बशोस..
@KalpanaMahat-o5gКүн бұрын
I am totally agree with you.
@UkUk-z4mКүн бұрын
Thank you so much Dr.shangraula.
@traKumal-xn6fyКүн бұрын
सहि कुरा
@khimkuwar517720 сағат бұрын
Namaste 🙏 sir
@KaluramChaudhary-dx7okКүн бұрын
Right 👍👍👍
@aimbahadurbanjade6791Күн бұрын
❤❤ right sir ji
@BishnuKarki-cj1bqКүн бұрын
100%Right
@LamakhaliSurkhet1222 сағат бұрын
आजभन्दा ४० वर्षअघि म जर्मनी जाँदा सिमानामै विनाप्रश्न भिसा दिइएको थियाे। त्यतिबेलाकाे नेपालको कुटनीति कति सफल थियो! जसको कारण विदेशमा नेपाली नागरिकलाई सम्मानका साथ हेरिन्थ्याे। अहिले हुन्छ? नेपालीले काठमाडौंस्थित जर्मन दूतावासले समेत भिसा दिन आनाकानी गर्छ। याे गणतन्त्रको प्रतिफल होइन ?
@sanushrestha4958Күн бұрын
Sahi kura
@rahmbaniya257922 сағат бұрын
Good job sir
@JTshorts5520 сағат бұрын
Thankyou Dr.sahev
@bharatthapa33820 сағат бұрын
Ubraj sar.deslai hajur jastako khacho cxa.awoj dina nacxod nu hola .thanks.
@birkhabasnet5292Күн бұрын
Namaste sir 🙏very good answer 👍 👏
@nischaldhakal1969Күн бұрын
Very good
@parsuramkarki189011 сағат бұрын
याे देशकाे न्याय मर्न दिनु हुन्न सर
@minakc7896Күн бұрын
माटो सुहाऊदो ब्यवस्था नभएर हो अब महेन्द्रपथ चाहीन्छ
@UddhavSingAdhikari22 сағат бұрын
Yobraj j ko sahi xa 👍👍👍
@JasudaParajuli-c2e11 сағат бұрын
देश लाई सहि बाटो हिडाउने व्यक्क्ती सरकार ले चिन्दैनन। किन????
@dharmrajdhakal324912 сағат бұрын
लोक तन्त्र नेता लाई मात्र आयो जनतालाई आएन
@LaxmanNepal-mh2opКүн бұрын
right sir .
@subbhashrestha4017Күн бұрын
यो हजुर को कुरा युनिभर्सिटी मा पढ्आउन मिल्दैन
@baijnathmundhara7455Күн бұрын
भ्रष्ट ले बरबाद पारे
@sosthaniaryal364922 сағат бұрын
❤❤❤❤❤❤❤❤
@firtutharu180221 сағат бұрын
हामी नेपालीहरुलाई भगाऊने हजुरहरुको लोकतन्त्र हैन् र ।
@SitaramKandel-l2k21 сағат бұрын
त्रिपाठी जस्ता झोले धर्मछाडा वकील भनाउदा छन् अनि कसरी देश विकास हुन्छ
@homnathrimal372922 сағат бұрын
१०० % Sahi mulyaankan
@rajendrapoudel667419 сағат бұрын
Desh lai maya garne ek hunahar byakti Dr.Yuvraj Shangraula.
@ramgopalsilwal18 сағат бұрын
जँगबहादुरको अपराध ले,उनका छोरा हरुले नेपाल देसमा हलोजोतेरपनिखानपाएनन्, भने रबिलाई लाईकुकमं गनेंपापिको पनि हालत त्यहि हो।
@aimbahadurbanjade6791Күн бұрын
❤❤
@premdevirai97808 сағат бұрын
तिमेर बाहुन हरु लाई सक्तीशाली बनाएर कामै छैन ईतिहास बाट हेर्दै गईयो जुनै बाहुन आए पनी उस्तै भाषण गर्नु को चाही मान्नु पर्छ स्वार्थ को लागी माहीर छौ अब त हर्क साम्पाड॰ बालेन ले काम गर्छ ईमान्दारिता पनी उतीकै छ तिमेर बाहुन हरु लाई त एउटा ढवाड॰ खनेर एउटै खाडल भित्र गाडे देश बन्दै जान्छ हाम्रो सन्तान ले पनी शुख पाउछ भबिश्य मा तिमेर बाहुन खतम हौ खतम
@YudhnarayanSahКүн бұрын
मारकस कहाकाे लेलिन कहाकाे गांधि कहाकाे
@norbulamajumli1768Күн бұрын
भष्टहरूभयकने सरकारमा जन्ताकने बिजाे छ,स्वाकिमान गुमायकाे सरकार
@pongchong8883Күн бұрын
Mayar harka sampang real communist
@ThakurTimalsena23 сағат бұрын
jantako laagi yo sambidhan kaam chhain hajur netaa r tapaiharulaai faida hunchh.
@hirasinghkunwar9732Күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@MitrabahadurGurung18 сағат бұрын
यथार्थ
@kajigajmer4154Күн бұрын
Iuea sahixa harek janara lai atma nirvar banaune tira lagnu parxa niti nai change garnuparyo
@UdayaGurung-u3eКүн бұрын
Salute Dr yubaraj sangraula jiu.great analysis pade lekheka nagarik ra sojha nagarik sabai bahira palyan bhayaka xan kbl yaha tw fataha Dalal deshdrohi betaharuka jhole haru matra xan kasari banxa desh
Chetana bhaya , Jay Nepal Aama. Yuba Raj jyu ko bhanai 100% uchit chhan ?!? Nepal 2007 Sal dekhi ko bidesi ko daro kabja ma pareka le dhosta hudai gayeko satya ho !? Patrakar Yuba Nagarik sachet bhannu anibarya chha.
@mallok3425Күн бұрын
हैन यो मास्टरहरुको दिमाग पछाडिहुन्छकी अगाडि ?किताब हेर्दाहेर्दा दिमागै घोप्टिदोरहेछ ।घोप्टो दिमागले अझै लोकतान्त्रिक ब्यवस्था अझैपनी छ र जिउँदै छ भन्दैछन ।
@kiranmaharjan619Күн бұрын
khali pet rastravad kaam chaina..... hajur samajvad ko pachadi daudepachi yestai ho
@Magic_Subedi16 сағат бұрын
agadi aaunAparyo
@pabitramobile5056Күн бұрын
थुतुनो चलाउनि मात्र बेक्तिको काम छैन ! देस बनाउनि बेक्ति हरुको काम छ !
@suyo2022Күн бұрын
चुप लगेर बस । तेरिमा , धेरै भयो नाटक तिमीहरुको । लोकतन्त्र लोकतन्त्र के को लोकतन्त्र कस्को लोकतन्त्र, यो लोकतन्त्र को डर जनतालाई दिदै तिमीहरु ले राज गरेक छौ । अदालत त प्रजातन्त्र म पनि हुन्छ। लोकतन्त्र को नाम अब जनता बेवकुफ हुनेवाला छैन। चुप लगेर बस । एस्ता हरु बुद्धी जिभी रे । एस्ता हरु ले हाम्रा भ्रस्त्रहरुलाई साथ दिएर हाम्रो देश खत्तम भएको।
@dr.ramchandrapandey13Күн бұрын
समतामूलक नागरिकतन्त्रको स्थापना गरौ
@tikaram9598Күн бұрын
Uha sar pani thulei pad ma hunu hunthiyo aba pardhanmantryy hunu parxa
@musicismylife6095Күн бұрын
Nepal ma adalat xara vaneko?
@RajuShahi-u2lКүн бұрын
Hjr ko soch bahut raamro tara bholi feri hjr ko mediya ma hjr ko bichar sunna painna hola kinaki hamro desh daliye pidaa ma faseko xa hjr ko bholi kunai pani mediya interiew lidaina sir kinaki usko viewer hudaina tesaile raamro kaam nepal lai faapeko xaina sati sarapeko desh ho sir
@bindudhakal816121 сағат бұрын
तपाईं जस्ता मान्छे रहँदासम्म खड्कप्रसाद शासक बनिरहन्छ, खड्कप्रसाद शासक रहेसम्म देश बन्दैन । तपाईको विचार युट्युवे विचार हो देश निर्माणको विचार हैन ।
@sandiplimbu1685Күн бұрын
Rational kura garera bhoko pet bharidaina Guru, Tapai po educated hunuhunxa, jagir xa pension aauxa, property xa, Below poverty line citizens bhayera bachnus life kati struggle xa ani bujna hunxa. Deshma khi garxu bhanda 23 lakh dubayera ma 4 lakh kharcha garera 13 barsha aghi ma Australia aako ahile life settled xa.
@sunilpandit679211 сағат бұрын
Yeti dherai Bitrishna Nepali Jan ma vaye pani..nepaljan na bolnu janta Vanda badhi party ko karyakarta vayer vako ho
@MadanKumarAdhikari-d8kКүн бұрын
Birodh adalatko hoina.adalat ma baseko bidesiko dalalko ho.