अन्तत ः बोल्ने रोर्बट आर्मीलाई हस्तान्तरण गर्दै बिजय राना, यस्तो छ रोर्बटको विषेशता ।

  Рет қаралды 294,576

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

अन्तत ः बोल्ने रोर्बट आर्मीलाई हस्तान्तरण गर्दै बिजय राना, यस्तो छ रोर्बटको विषेशता । BijayaRana
#BijayaRana#YuwaManNepal
NTERVIEW:- Kishor Shrestha
CAMERA :- Chhabi Shrestha
EDIT :- Beguna Magar
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
Regards
Kishor Shrestha
Urlabari - 6 Morang

Пікірлер: 465
@premkusari6932
@premkusari6932 2 жыл бұрын
सफलताको कामना भाइ राम्रोसग पर्गती गर बिस्तारै सरकार पनि परिबर्तन हुन्छ देसको लागि केहि गर्नुपर्छ देसलाई बचाउने कोसिस गर्नुपर्छ रपोट लाई हरियारको रुपमा काम गरोस जय नेपाल
@subashrana8642
@subashrana8642 5 жыл бұрын
भाई धेरै राम्रो प्रगति अब असली लडाकु रोबर्ट बनाउनु पर्‍यो इन्डिया लाई खत्तम पार्ने खाल्को 😂
@changbadinesh
@changbadinesh 5 жыл бұрын
Nepali rocket launch kzbin.info/www/bejne/pXq8Xp1nfNSAY68
@surajkunwar1105
@surajkunwar1105 5 жыл бұрын
Ma ni tehi sochirako thiye😂😂😂
@raiudaya6026
@raiudaya6026 5 жыл бұрын
Good
@laxmanchaudhary4013
@laxmanchaudhary4013 4 жыл бұрын
Subash Rana 👌👍
@tillrupamongol1373
@tillrupamongol1373 4 жыл бұрын
Sahayog garnu ni baru . K yesto nachahine sujhab deko hau. Aru lai purai udaune sapana nadeknu hai..ulto aafai tira parxa. Haina vane america ra china ko yo dandha batai thaha hunxa ni. Tapai haru le birsinu ta vako xaina hola .? America le japan ko hirosima kingdum bum le jasari udayera lakhau manab ko jyan liye ko thiyo tesko thik ulto tamil hoki khai ko ho...usle america ko due beparik tower hawai jahaj bata udai deko theni. Buchara jyan gumaune ta hami jasta due xaak ko lagi haat mukh jorne haru matrai ta thiyo ni. Chetna vya....aru ko kuvalo khile nachitaaunu. Aafai sakhap hune noubat aai parxa hai.
@akrojkhatri5384
@akrojkhatri5384 5 жыл бұрын
यो भाई को बोल्ने शैली धेरै राम्रो छ।।। यो भाई ले भबिस्यमा नेपाल लाई विश्व चिनाउनु होला।।
@shreelimbu2938
@shreelimbu2938 4 жыл бұрын
बिजय राणा लाइ सरकारले सहयोग गरि नेपाल आर्मी लाइ सहयोग गरिदिनु पर्छ
@nepliseboygreeshmoh
@nepliseboygreeshmoh 5 жыл бұрын
नेताले थाहा पायो भने बेच्छन् यो भाइलाई पनि । Good job bhai
@sobharamoli3042
@sobharamoli3042 4 жыл бұрын
Saii hoo
@gangarawalgangarawal7191
@gangarawalgangarawal7191 2 жыл бұрын
Haha haha ho ho 100% yrr
@manojjoshi2
@manojjoshi2 4 жыл бұрын
भाई लाई नेपाली जनताकाे जहिले पनि साथ रहने छ।भाईले एउटै कुरामा ध्यान दिनु जरुरी छ। मिसाइल र बम मा पुर्ण रुपमा बिज्ञता हासिल गर्न जरुरि छ। भाईलाई धेरै धेरै धन्यबाद।
@narkumaralwayswithyou5616
@narkumaralwayswithyou5616 4 жыл бұрын
वा वा जय नेपाल सलुत छ बैज्ञानिक भाईलाई बधाई छ
@NirajKumar-hy6sp
@NirajKumar-hy6sp 5 жыл бұрын
युवा मन नेपाल लाई धन्देबाद किन कि भोलि त्यो भाइ को सफलता नै हजुरको हो
@royal_vlogs77
@royal_vlogs77 5 жыл бұрын
भाईको कला देखेर सबैको सहयोग गर्यो भने अझै धेरै राम्रो काम प्रगति गर्छ ।😍
@razlama5115
@razlama5115 5 жыл бұрын
यस्तो प्रतिभा अरु देशले पाएको भए तर यो देशमा काम छैन खाते सरकालाई यता ध्यानै छैन
@signalflashes5457
@signalflashes5457 5 жыл бұрын
Sir aba hami la ni sakrar li dhn din ko lagi phal gurnu prx sabie melyr
@ashishbajracharya9417
@ashishbajracharya9417 4 жыл бұрын
Teso bhanerw hundainw pratibha lai samman dilaunai parxa rw sarkarlai dhyanakarsan garnw jod dinu parxa
@sagarbm3043
@sagarbm3043 5 жыл бұрын
जे पनी चाहीन्छ त्यस को लागी सामान उपल्बधी ग्राई दिनु प्रयो नेपाल सरकारले हिन्ने बोल्ने हतियार चलाउने
@डाफेमुनाल
@डाफेमुनाल 5 жыл бұрын
भाई को यो बौदिक बिकास गर्नु पर्छ देशमै राम्रो गरीखाने वातावरण बनाई दिनु पर्छ I
@tigerpanday6481
@tigerpanday6481 4 жыл бұрын
अझै सफता को कामना गर्दछै ¡ जय पशुपतीनाथ !जय जय नेपाल 🙏🙏🙏
@pyuthanGaubesi
@pyuthanGaubesi 5 жыл бұрын
नेपाल को लागि मिसाइल को आबस्यक छ । जो कि ईन्डिया को मुटु हल्लियोस सिमाना मा छुन कोस्सिस न गरोस । यस्ता भाइ जस्ता अरु पनि छ्न । सबौले प्रत्येक ब्यक्ति ले जति सक्दो सहयोग जम्मा गरि मिसायल बनाउनुपर्छ ।
@morningmorning3158
@morningmorning3158 2 жыл бұрын
यो भाई नेपाल को ईज्जत् बडाउने महान बैज्ञानिक बन्नेछ । ईन्लाई सरकारले सहयोग सम्पुर्ण रुपले गर्न अनुबार्यछ ।बिदेश तिर जान दिनु हुदैन । नेपाल मा बिनाश कारि मिशायल बनाउन भन्दा कृषिउद्दोग र बिभिन्न ओजार निर्माण गरि देश लाई समृद्ध सम्पन्न गराउन अत्यवश्यक छ नया नयाँ टेक्नोलोजी आवश्यक छ त्यो कुरा पुरा गर्ने छन् बिजय ले ।
@pramodbhandari1147
@pramodbhandari1147 4 жыл бұрын
नेपाली सेना ले यस्ताे प्रतिभा भएकाे भाईलाई तुरुन्तै प्लेटफार्म दिनुपर्छ । नेपालि सेनालाई लाई धेरै उपयाेगि हुन सक्छ यस्तो राेबर्ट , कालापानिमा फ्रन्टमा राख्न सकिन्छ ।
@rimixrai312
@rimixrai312 4 жыл бұрын
बधाई छ भाइलाइ यस्तो हुनहार सीप भएका भाइलाइ सरकार ले छिटो भन्दा छिटो सहयोग गर्न अघिआउनु पर्छ यो एउता आविस्कार हो जस्लाइ जन्ताले कहिले सम्म सहयोग गर्ने किनकी यस्मा धेरै खर्च हुन्छ धेरै अनुसन्धन पश्चात् मात्र एउटा निस्कर्स म पुग्ने हो।
@yambaraliofficial2663
@yambaraliofficial2663 4 жыл бұрын
धरै खुसी लायो भाई को पर्गती देखेर हाम्रो देश म धरै बगनिक हुनुहुन्छ किन की आर्थिक अवस्था कमजोर भए हुनाले हो बधाई छ भाई लाई
@jesusroal2873
@jesusroal2873 5 жыл бұрын
नेपालको नम्बर एक बैज्ञानिक
@tirtharaj7304
@tirtharaj7304 4 жыл бұрын
सलाम छ बाबू अझै यस्तै यस्तै राम्रो कार्यहरु गर्दै जानू मेरो शुभकामना साथै आशीर्वाद छ जय नेपाल
@bishnu.rameshthapa1941
@bishnu.rameshthapa1941 5 жыл бұрын
वाउ कस्तो विद्वान हो हाम्रो देशको नेपाली हरुमा गर्व लाग्यो।
@nirpamahara5078
@nirpamahara5078 4 жыл бұрын
Good bijay
@bhupkhatri772
@bhupkhatri772 5 жыл бұрын
साथ र सहयोग हामी गर्छौ र ऐलेक्क देशको अवस्था हेर्ने हो भने यी नेताहरुले देशको गहना सम्झेर ब्यबस्थापन गरे हुन्थ्यो
@mathmusicscienceraghusir9128
@mathmusicscienceraghusir9128 2 жыл бұрын
Well done Thank you
@pradeshichoutarionline3294
@pradeshichoutarionline3294 5 жыл бұрын
देशको लागि यस्तै युवा हरु आबश्क्ता छ
@sunitagurung3184
@sunitagurung3184 4 жыл бұрын
रास्ट्रीय अभिस्कार केन्द्र महाबिर पुन ज्यु सङग भेट गराइदिनु पर्‍यो जसरी भय पनि अब हाम्रो रास्ट लाइ बलियो बनाउनु पर्छ सिमा सुरुक्षा को लागी परमाणु हरिया बनाउनु पर्छ यो भाइ लाइ अझै अध्यान को पनि आवश्यकता छ महाबिर पुन ज्यु ले परिपक्वता बनाइदिन्छ यो भाइ लाइ
@bhaktabahadur1318
@bhaktabahadur1318 5 жыл бұрын
अब यो भाई ले चिनाउछन देश लाई बलियो बनाउंछन देश र सेना लाई कृपया सरकारले बिशेष स्थान दिनु पर्छ यस्तो बैज्ञानिक भिई लाई सरकारले चाहिय सम्म को सहयोग गर्नुपर्छ।।।
@surajadhikari4199
@surajadhikari4199 4 жыл бұрын
सरकारले वास्तवमा लगानी गर्नु पर्ने त यस्तो प्रतिभालाई हो यो कुरालाई सम्माननिय प्रधान्मन्त्री मन्त्रीले विज्ञान मन्त्रीले लगानी लगाएर उसकाे वैदिकतालाइ भरपुर सदुपयाेग गरी नेपालमै विश्वलाई चकित पार्ने अबिस्कार गरि नेपाल र नेपालिको कल्याणमा देशकाे सुरक्षामा प्रयोग गरेको देख्न र सुन्न पाए कति खुसि हुन्थ्याे हाेला याे मेराे मन
@sagarbm3043
@sagarbm3043 5 жыл бұрын
नेपाली सेना को जिम्मा दिन प्रछ यसलाई कामीयाब ग्रनलाई , दुश्मन हरूलाई लखेटी लखेटी गोलीले भुन्दिने वाला रोबर चाहिय को छ , बोली अली स्पिड मा हुन प्रछ , L A D लाईट ले सजाउनु जरूरत खास्सै देख दिन , नत्र दुश्मनलाई थाह भै हाल्छनी लाईट त देखेनै परेन
@gobindarayamajhi230
@gobindarayamajhi230 4 жыл бұрын
बधाई तथा सफलताको शुभकामना।
@Ritonamonam1187
@Ritonamonam1187 5 жыл бұрын
याे भाईकाे प्रतिभा अतिनै राेचक छ तर याे भाईले बिदेश गयर काम नगरि साेदेसमै काम गर्ने ब्यबस्ता मिलाउन सक्नुपर्छ नेपाल सरकारले
@SampadanThapaSinjaliMagar
@SampadanThapaSinjaliMagar 4 жыл бұрын
Great job n I salute to Vijaya Rana.......!!!!!!!
@gopaldhamigpu8442
@gopaldhamigpu8442 5 жыл бұрын
यस्तो प्रतिभा भयको यो भाईलाइ सरकारले किन ध्यान दिदैन होला भाई तिमी पर्ति म आभार छु
@sarojsapkota3055
@sarojsapkota3055 5 жыл бұрын
सिमाको सुरक्षा यहि रोबर्ट लाई दिन पर्छ साला धोतिहरुको खोपडी उडाउछ कि न
@jeeblalyougi2961
@jeeblalyougi2961 5 жыл бұрын
बाल वैज्ञानिक विजय राना कमाल को वैज्ञानिक हुनुहन्छ यहा लाई सरकार ले मदत गर्नु पर्छ
@jayapalbhandari6694
@jayapalbhandari6694 5 жыл бұрын
सलाम छ भाई तिम्रो प्रतिभा लाई नेपाल सरकार ले दोसल्ला योधायर सम्मान गरे र हौसला बढायको हेर्ने मन छ है अझै पर्गती को शुभकामना ।।।।।।
@dhanlimbu7740
@dhanlimbu7740 5 жыл бұрын
हेलो पत्रका सर माहाबीर पुन दाई संग भेटाई दिनु परो भाईलाई
@lusanggu_rung5057
@lusanggu_rung5057 4 жыл бұрын
Sahe kuro garnu vo tppaile
@rameshbidari431
@rameshbidari431 4 жыл бұрын
आफुले सकेको सबैले अलि अलि सहयोग गरौ भाइको लागि हामै नेपालमा पनि यस्ता मान्छे रहिछन भनी बिस्वले थापाहोस
@dolakhatatopani9812
@dolakhatatopani9812 5 жыл бұрын
यो रोबर्ट लाई कालापानी मा लगेर राख्नु पर्छ अब
@premdarai3990
@premdarai3990 5 жыл бұрын
Hahaha um tani sai kura
@dolakhatatopani9812
@dolakhatatopani9812 5 жыл бұрын
Honi hjr
@sudeshrai
@sudeshrai 5 жыл бұрын
😂
@hamenepalihamronepal9028
@hamenepalihamronepal9028 5 жыл бұрын
🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫😛😛😛😛😛😃😃😃😃😃😃😃😃😃
@signalflashes5457
@signalflashes5457 5 жыл бұрын
Um Shai ho
@uttamkarki1595
@uttamkarki1595 2 жыл бұрын
Wow 👌 congratulations
@PrakashKarki-wq5pr
@PrakashKarki-wq5pr Жыл бұрын
यकदम राम्रो भाइ
@DevKumar-bj4gm
@DevKumar-bj4gm 2 жыл бұрын
Congratulations sciencetis vijay brother. Very very talented and great work.
@sobharamoli3042
@sobharamoli3042 4 жыл бұрын
Dheraii chhemata vyko vaii good
@jayendrabist7877
@jayendrabist7877 5 жыл бұрын
यो भाइ को कला लाई सम्मान ले Like गरौ भन्ने जति यता हाजिर
@rabinraj6412
@rabinraj6412 4 жыл бұрын
Sathi ho yo sathi lai full support garum hoi. Hamra nepalka bada barista manxe huru le.
@binodkisan9350
@binodkisan9350 4 жыл бұрын
ramro xa bhai desko lagi yo bhai aabasek xa estai gari ajai agadi badnu parxa ok
@CR7HANG
@CR7HANG 5 жыл бұрын
अब हाम्रो देशमा पनि शक्तिशाली हतियार निर्माण गर्नु जरूरी छ, यी भाईलाई प्रोत्साहन तथा सक्दो सहयोग गरौं।
@mayagracemagar6152
@mayagracemagar6152 Жыл бұрын
Good luck brother 👍🙏🇳🇵🇳🇵🇳🇵
@purnimalimbu9260
@purnimalimbu9260 2 жыл бұрын
बिजय भाइ हजुर पैसाको लोभ लालचमा बिदेश नजानु होला अब अाफ्नै देसमा ठुलठुला मिसाईलहरु बनाउने जुन देसपनि नेपाल देखि ढराअोस
@bhuplalgharti3863
@bhuplalgharti3863 2 жыл бұрын
Salute xa Bhai tapaiko Akanksha haru Purna hosh.
@bahadurgurung5370
@bahadurgurung5370 5 жыл бұрын
सरकारले याे भाईकाे कला अनि talent लाई कदर गरि सहज बाताबरण मिलाएर थप प्रोत्साहन गर्नु पर्छ। मिसाएल, पर्मानु बनाउनु पर्छ
@chandrarai8026
@chandrarai8026 4 жыл бұрын
Wawwww great amezing
@rakeshbudha8168
@rakeshbudha8168 4 жыл бұрын
एस्तै रोबट बाट टेर्निङ दियर लदाकु रोबट बनाउनु पर्यो त्यो पनि एक लाख जति
@rudraabhishektiwari4258
@rudraabhishektiwari4258 Жыл бұрын
इस बच्चे को नेपाल सरकार द्वारा आर्थिक सहायता देकर आगे के लिया प्रशिक्षित किया जाना चाहिए।
@harishsinghdhami158
@harishsinghdhami158 4 жыл бұрын
वा भाइ वा यस्ता होन हार युवा लाई जोगाउन जरुरी छ
@pradeepjungchhetri9620
@pradeepjungchhetri9620 5 жыл бұрын
नेपाल सरकार यो भाइ लाई स्रोत साधन उपलब्ध गरैदिनुस ।
@rajsubedi6594
@rajsubedi6594 5 жыл бұрын
हामी सबै नेपाली मिलेर प्रतिवान , साईन्टिस्ट लाई नेपाल बिकास गर्न प्रेरित गराैं । सहयोग गराैं
@sirishdns9282
@sirishdns9282 5 жыл бұрын
भाइ को यो गोप्पेता कुरा भन्ने चाहिँ बैज्ञानीक को सूत्र भएन। भाइले पढाए को हो कि इन्टरभ्यु दिएको हो। धेरै कुरा बनाए को मा भाइ लाई बधाई छ।
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 4 жыл бұрын
हतियार बनाउ भइ
@शंकरकुमाल-ठ8ढ
@शंकरकुमाल-ठ8ढ 4 жыл бұрын
यो भाईलाई माहाबिर पुन शीत भेट गराउन पर्यो केही संयोग हुन्छ भाईलाई सोलुट देशलाई तिम्रो खाचो छ भाई
@ghoradiexpress2219
@ghoradiexpress2219 5 жыл бұрын
Good mind bro ajhai pragati gardai janu
@anjangaganmagardoshi9793
@anjangaganmagardoshi9793 5 жыл бұрын
यो बिजय भाइ लाई सरकार ले अवसर दिएको भए नेपाल लाई आणबिक हतियार मा सक्तिसाली बनाउन सक्ने लक्छ्यण देखिन्छ तर किन सरकार को ध्यान जादैन
@birajtamang8203
@birajtamang8203 Жыл бұрын
Good luck brother
@kumarrai3193
@kumarrai3193 5 жыл бұрын
Great performance bi Nepali hero bhai I’m very plead with u for ur talent god bless u so much....
@birkhachamling7440
@birkhachamling7440 5 жыл бұрын
मुरि मुरि धन्याबाध बिजय राना भाइलाइ
@motimansari41
@motimansari41 4 жыл бұрын
Good job
@tikaram2664
@tikaram2664 5 жыл бұрын
Plz bhailai sabaile sayog garnu parxa best of luck
@pratap.123
@pratap.123 Жыл бұрын
wow vai♥️♥️
@Jemschhetri
@Jemschhetri 5 жыл бұрын
good job bhai we are sport you
@binodght8535
@binodght8535 5 жыл бұрын
All the best best bro❤❤you are the future of Nepal🙂 JAY NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khemkhadka5246
@khemkhadka5246 5 жыл бұрын
प्रगति को शुभकामना भाई
@basmatichaudhary5744
@basmatichaudhary5744 Жыл бұрын
Good vhai
@Impressionboutique012
@Impressionboutique012 4 жыл бұрын
We support you Vai 🙏🇳🇵
@kishorr6340
@kishorr6340 5 жыл бұрын
👏👏wowo...Yo vai ko galaa na vaya pani bobal kala raix khusii lago keep it up broo 👍💥💥
@aratipata2715
@aratipata2715 5 жыл бұрын
Sahi ho saple Help garnu parx saple astalaet sarkarle hernu parxani
@janaktamanglama1925
@janaktamanglama1925 4 жыл бұрын
Keep up your good works. Love Nepal.
@shubammagar4859
@shubammagar4859 5 жыл бұрын
Best of luck vai
@gitarai1069
@gitarai1069 2 жыл бұрын
Good vai
@suryajairu575
@suryajairu575 5 жыл бұрын
राष्ट्र र महाविर पुन जस्ता दाजुहरूले यस्ता भाईहरूलाई अवसर दिनु हाेला
@reshammahara7042
@reshammahara7042 4 жыл бұрын
Good jop vai
@tinkubhatta6535
@tinkubhatta6535 4 жыл бұрын
God bless u bhai
@biswashmagar2128
@biswashmagar2128 5 жыл бұрын
badhai xa vai...ajhai kosis gardai janu hola
@luckysampang9219
@luckysampang9219 4 жыл бұрын
Good vaii
@anyatamang232
@anyatamang232 5 жыл бұрын
यो त ठिक छ कि अब यस्तो मिसयल बनाउनु कि आफू सङ्गै हाम्रो देशलाई नि world मै चिनियोस अनि india लाई थार्कौन सकियोस।
@rameshbidari431
@rameshbidari431 4 жыл бұрын
यो रोबर्टलाई पनि सोफिया रोबर्ट जस्तै बनौनु पर्छ है भाइ नागरिकता पाउनी बननौनु पर्छ
@kirshnalimbu6683
@kirshnalimbu6683 5 жыл бұрын
ईन्डियालाई सखाब पार्ने मिसैल बनाउनु पर्याे
@अँभांगिछोरि
@अँभांगिछोरि 2 жыл бұрын
पाप नबोलनुना
@minakc2727
@minakc2727 5 жыл бұрын
Our support is with you
@pokharabsp8262
@pokharabsp8262 5 жыл бұрын
बिजय भाइलाइ सबैले सयोग गरुम भाइले देस्को लागि गर्दै गरेको काम लाई सलुट
@simongautam4315
@simongautam4315 4 жыл бұрын
That’s right. As I said earlier Nepal Army should support this young scientist who has great potentiality to make further scientific contributions for the good of Nepal and Nepali people.
@chandrabk8657
@chandrabk8657 5 жыл бұрын
Wao nice
@dimplechhetri8651
@dimplechhetri8651 2 жыл бұрын
God bless you babu
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
wow wow wonderful great good job bro best off luck Gd bless you Bijay bro,,
@reetutamang2083
@reetutamang2083 5 жыл бұрын
Wow...Good job brother...God bless u tack care😍🙏👍
@Impressionboutique012
@Impressionboutique012 4 жыл бұрын
We salute you 🙏
@everythingcookingrecipe
@everythingcookingrecipe 4 жыл бұрын
भाईलाई आफ्नै youtube channel बनायर सबै कुरा हरुको जानकारी गराउन सल्लाहा दिन्छु म।किन कि भाई को हरेक दिनको जानकारी लिन खोज्ने मान्छे लाखौ छन,भाई लाई धेरै सयोग पुग्छ....
@madankrishna6696
@madankrishna6696 5 жыл бұрын
Wow great ...best of luck...
@rayakamal2748
@rayakamal2748 4 жыл бұрын
सलाम छ भाइलाई
@chhotukherwar24
@chhotukherwar24 4 жыл бұрын
Bet of luck vaii
@dhanlimbu7740
@dhanlimbu7740 5 жыл бұрын
सलाम छ भाई लाई💪💪
@chetanarish7722
@chetanarish7722 3 жыл бұрын
बिजय भाईले गरेको कामभनेको राष्ट्रिय गौरव को कुरा हो त्यसैले सरकारले पनि सहयोग गर्नुपर्यो र ३ करोड जनताले पनि भौतिक अार्थिक तथ सल्लाह सुझाव जे जस्तो सम्भव हुन्छ कृपया सहयोग गरिदिनु होला।जय नेपाल ।
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 64 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 127 МЛН
GHAR MERO PURBA | RAJU LAMA | MONGOLIAN HEART | OFFICIAL MUSIC VIDEO
4:24
Raju Lama Mongolian Heart
Рет қаралды 9 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 64 МЛН