ekkaiminute : नेपालमा प्लेन बनाउन Mahabir Pun र Anish Pradhanको अमेरिकामा यस्तो तयारी Subash Karki

  Рет қаралды 482,407

Subash Karki

Subash Karki

2 жыл бұрын

#mahabirpun #AnishPradhan #PradhanAirCraft
ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 1 000
@rabindrarawal9507
@rabindrarawal9507 Жыл бұрын
Wow.कति राम्रो सोज अनिश दादा को।नेपाल को नाम रोसन गर्नु भएको छ ।उच्च सम्मान छ दादा हजुर्🙏🙏🙏🇳🇵🇳🇵
@gopalbalal4687
@gopalbalal4687 2 жыл бұрын
नेपाल आमाको सच्चा सबुत महाबिर पुन र अनिस प्रधान सरले जे सोच र योजना बनाउनु भाको छ वहाहरुको यो सोच र योजना हमेसा सफल रहोस नेपालमा केही काम गर्छु भन्ने हरुलाई नेपाल सरकारले राम्रो बाताबरण मिलाउन सोच बनाउस भन्दै नेपाल सरकार लाई बिनम्र अनुरोध छ
@kishanadhikari5733
@kishanadhikari5733 Жыл бұрын
महावीर पुन अनीश प्रधान jindabad
@purnathakali7484
@purnathakali7484 2 жыл бұрын
यो काम चाहिँ नेपालमा छिट्टै सुरु भएको देख्न चाहान्छु है सरहरु..
@unik4754
@unik4754 Жыл бұрын
garba ko kura ho xitai dekhna pau
@ramdong8542
@ramdong8542 Жыл бұрын
नेपाल ,म,बिमन,बनउना,नदिने ,सरकार ,लाइ,हटानु,परछ
@sitarasaili4778
@sitarasaili4778 Жыл бұрын
😊
@indragurung1512
@indragurung1512 2 жыл бұрын
आहा,यसरी नै रामो मान्छेहरु एकजुट भएर अगाडी बढ्यो भने असम्भव कुरा सम्भव हुन्छ र देश बिकाश हुना धेरै समय लाग्दैन उहाँ हरु दुवै जनालाई उच्चा सम्मान छ 🙏
@merokosis4u20
@merokosis4u20 Жыл бұрын
Good job👍👌 साना ठूला जहाजहरु नेपालमै उत्पादन गर्नु पर्छ। Huge respect both of you... and your entire teams.👍👍👌👌
@molim4094
@molim4094 Жыл бұрын
सलुट महाबीर पुन ज्यु र अनिस ज्युलाई हजुरहरू लाई चाडै नेपालमा हवाई जहाज बनाउने शक्ति मिलोस् शुभकामना प्राथना छ!! जस्ले आफनो देश बिकास गर्न को लागि कानुन बनाउछ यस्तो नेताहरूलाई भस्म गरून् श्री पशुपतिनाथ र बुद्ध भगवान ले!!
@bishnubohara7576
@bishnubohara7576 Жыл бұрын
महान वैज्ञानिक तथा नवप्रवर्तकहरुको भेटले धेरै आशा जगायो।सलाम छ यहाँहरुलाई। यस्ता वैज्ञानिक उच्च दक्ष प्राविधिकहरुलाई विशेष प्राथमिकता दिइनु पर्छ। तर नेपालमा त नेता कर्मचारीहरुले दर्त प्रकृया मै १० वर्ष लगादिन्छन् ।प्रत्येक ठाउँमा घुस बिना कामै गर्दैनन्। विदेशबाट किन्दा अकुत कमिशन खाँन पल्केकाछन् राष्ट्रपति देखि खर्दार सम्म।।नेपालमा पार्ट-पूर्जा र आवश्यक सामान मगाउँनै महँगो पार्दिन्छन् । यस्तो कुप्रवृति फालेपछि चाहिँ सम्भव होला जस्तो लाग्छ।
@nandakumaripun7607
@nandakumaripun7607 2 жыл бұрын
नेपालमा पनि असंभव भन्ने केहि छैन मात्र ईच्छा शक्ति र नेपालको चुच्चेहरुको कानूनले अनुमति दिनु पर्यो, जहॉ कमिशन छैन त्यहॉ हातै हाल्दैनन समस्या त्यही छ। तपॉईहरूको प्रयास सफल होस्।
@rajuacharya6364
@rajuacharya6364 2 жыл бұрын
साना ठुला सबै उपकरणको आवस्यकता हुन्छ हाम्रो देशमा पनि तर माहाविर सर हरु जस्तालाई बुझ्ने नेतृत्व चाहिन्छ पहिला देशमा ।
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
बैज्ञानिक महाबिर पुन र अनिश प्रधान लाई स्यालुट छ🇳🇵
@narayanrijalofficial1591
@narayanrijalofficial1591 2 жыл бұрын
तपाइले यसरी गरेको खोज प्रति सुबाश सर लाई धेरै धेरै धन्यवाद। म पनि पालिका सन्देश, पूर्वेली साप्ताहिक अनलाइन बुलेटिनमा कार्यरत छु। अनिश सर र महाबिर सर लाई धेरै धेरै बधाई सहित धन्यवाद ज्ञापन गर्न चाहान्छु। एयरप्लेन नेपालमा तयार गर्न सकिन्छ भनेर सोच्नु नै ठूलो कुरा हो ।
@sushilghimire6944
@sushilghimire6944 2 жыл бұрын
अनिश प्रधान लाई धन्यवाद अब नेपाल सरकारले कानुनी ब्यबस्था गरेर काम गर्ने अनुमति दिनुपर्यो । कम्तिमा नेपालमै हेलिकप्टर र ससाना जहाज भन्न सके भनेपनी नेपाल र नेपालीको लागि गौरवको कुरा हो ।
@mankamal2673
@mankamal2673 2 жыл бұрын
अति राम्रो खुसी कुरा सुन्दा मनै देखि मेरो सम्मान छ राम्रो काम छिटो सुरु गर्नु पर्छ 🙏🙏🙏
@ishwordhungana6015
@ishwordhungana6015 2 жыл бұрын
हजुरहरुको काम सफल रहोस् जय नेपाल जय देश🇳🇵🇳🇵🇳🇵
@danialrakshey1201
@danialrakshey1201 2 жыл бұрын
यो धेरै राम्रो initiative हो हामी सब नेपाली जातीको लागी.... I'm from Darjeeling
@lalthapa1848
@lalthapa1848 Жыл бұрын
आहा महाबिर पुन र अनिश प्रधान सरलाई देख्दा र यहाअरूको क्षमता र लक्ष देख्दा सारै खुशिलाग्यो महाबिर पुन दाइ सँग त म भेटेको छु उहाको आबिस्कार केन्द्रमा, खुसि लाग्यो उहाँहरूको यो अभियान ले सफलता पावस साथै देशले पनि उहाँहरूको यो महान कार्यमा साथ दियोस अबरोध खडा नगरोस सफलताको शुभकामना।
@kripaadhikari5628
@kripaadhikari5628 Жыл бұрын
नेपाल आमाको सपुतहरुमा हृदय देखि मेरो नमन।
@yogeshlimbu7397
@yogeshlimbu7397 Жыл бұрын
लु है अनिश सर,हजुर जस्तै अरु धेरै चेला हरु उत्पादन गर्नु पर्छ है ।
@j4plus864
@j4plus864 Жыл бұрын
खुशीको खबर नेपालमा पनि हवाई जहाज बन्यो भन्ने खबर छिट्टै सुन्नु पाइयोस् ! धन्यवाद छ महावीर पुन ज्यु र अनिष प्रधान ज्यु लाई ।
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg Жыл бұрын
अनीस , माहा बीर ज्यू 👏🇳🇵✍️ कती खूशी कूरा यो देश ले खोजे पायोको माहानंछोरा हो 👏🇳🇵✍️ तरा दूख को बीसया हो 👈 यो देश का गणतंत्र नेता र मन्त्री ले चीन्लानता। ? ? देस कै बैज्ञानिक छोरा देशमै फर्के र आयो भनेरा हो 👈👏🇳🇵
@nepalpremi2914
@nepalpremi2914 2 жыл бұрын
नेपाल र नेपालीका निम्ति जन्माइएका ईश्वरका वर्दान श्री महाबीर पुनज्यू तथा श्री अनिश प्रधानज्यूमा गोर्खाली सलाम अर्पण गर्दछु!!! जय नेपाल! जय नेपाली!!🇳🇵☝️🇳🇵🙏🇳🇵💙❤️💚🇳🇵☝️🇳🇵
@extramindedskm5052
@extramindedskm5052 2 жыл бұрын
आहा ! कति राम्रो कुरा, सकारात्मक बिचार अनि बिबेकशिल सृजनामुलक र सदेशमुलक यो भोडियो ले 3 करोड नेपाली को मन जित्ने छ र खुशि को कुरा हो... हाम्रा नया पुस्ता को लागि गजब हुने भयो।।
@subashkatuwal2639
@subashkatuwal2639 Жыл бұрын
नेपाली अामाका सच्चा सपुतहरू सलाम छ चाँडै यहाँहरूकाे काम नेपाल शुरू हाेस
@binodbhujel2048
@binodbhujel2048 2 жыл бұрын
ओइ सरकार यो विडियो हेरेर इ नेपाली बैगानिक हरुको आवाज सुनेर उहाहरुको सपना पुरा गर्ने बाताबरण मिलाइदे होइन भने कुर्सीमा बसेर बिदेसी संग भिक् मागेर खानुभन्दा सडक्मा आएर सोदेस्मै बसेका नेपाली हरुसंग भिक् मागेर खा
@basantaroka
@basantaroka Жыл бұрын
Right bro
@Prasadtmg
@Prasadtmg 2 жыл бұрын
हामीले जति सकिन्छ गर्नै पर्छ।नेपाल सरकारको त के कुरा गर्ने धेरै वैज्ञानिकहरुलाई रुवाएका छन डुवाएका छन🙏🙏🙏🙏
@himalgurung7645
@himalgurung7645 Жыл бұрын
अनिस जि लाई स्वागत छ नेपालमा । तपाईले नेपाल को लागि देखेको सपना साकार होस । तपाईको ठुलो इज्जत सम्मान हुनेछ । विश्वमा नेपालको नाम राख्न सफल हुनुहोस । सुभकामाना छ सबै नेपालिको तर्फ बाट ।
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
अति सुन्दर सोच बिचार हजुरको हरेक कार्य सफल हुदै जाओस
@ranpalharibabujee6322
@ranpalharibabujee6322 2 жыл бұрын
येस्तो बैज्ञानिक हरु लाई अरुको देश ले युज गरि रहेका छ्न
@Cntos_Smile
@Cntos_Smile 2 жыл бұрын
This is the vast difference between people who lives inside the country and abroad ! देशमा बस्ने जति सबै झोले र tiktike भए बिदेश बस्ने नेपालि लाई देशको माया छुट्टै हुन्छ l
@giyanvice
@giyanvice 2 жыл бұрын
Why Nepal cannot make assemble build bicycles, motorbikes, cars and buses before, but now suddenly Nepal can make assemble build top quality airplanes???? This guy is dreaming too much and soon he will fall hard on his head in the mountains of Nepal. I feel sorry for this guy.
@bibekgurung5537
@bibekgurung5537 Жыл бұрын
एकदम खुसि लागेयो sir नेपाल मा सियो बनाउनु नसक्ने देश आज जहाज बनाउन सक्नी सच्छाम भयोlहाम्रो देश को शान अनिश sir र महाबिर sir धेरै धेरै शुभकामना जय नेपाल
@denielrai4127
@denielrai4127 Жыл бұрын
बैज्ञानिक पुन लाई सहायता गरौ।
@tilakpaudyal9408
@tilakpaudyal9408 Жыл бұрын
मलाइ पनि यस्तो काम मा धेरै चाहाना छ तर ठाउ मात्र पाको छैन
@bishnudhungana8837
@bishnudhungana8837 Жыл бұрын
सरकारले पक्कै स्विकित दिन्न तर लिनु पर्छ । बधाई छ । चाडाे गर्नुस
@prakashshrestha304
@prakashshrestha304 2 жыл бұрын
पुनः शुभकामना नेपालका धनाड्य ब्यक्तिहरुले अनिश प्रधान र महाबिर पुनलाई आर्थिक सहयोग गर्नु पर्द्छ।
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
महावीर पुन बधाई , गहिरो विचार । देशको लागि काय पलट हुने दूरदर्शी सोच । अनिश ज्यूको सीप ज्ञानको आदर र कदर गरौं । नेपाली र नेपालको लागि नेपालका पार्टी ,नेता सरकारले खै काम गर्ने वातावरण बनाएको , खै वैज्ञानिकहरू संग छलफल ?? नेपाल सरकारले यस्तो राम्रो काम गर्नेलाई महत्त्व दिइन्छ होला र ?????¿ जय श्री राधे ।
@rokadurga7217
@rokadurga7217 Жыл бұрын
पढेर काम गर्छु भन्ने साेचाई भए असम्भव नहुने कुरै हुदैन । हरेक काम गर्ने वातावरण तयार गर्न दिनु पर्छ ।
@ranpalharibabujee6322
@ranpalharibabujee6322 2 жыл бұрын
अब को नेपाल का बहादुर बुद्दिजिबी दाजु भाइ हरु ले खतरनाक तरिका ले इस्तेमाल गर्नु पर्छ
@riteshgurung8246
@riteshgurung8246 2 жыл бұрын
धन्नेबाद Mahabir Pun sir🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💪💪
@bodhrajdahal1
@bodhrajdahal1 Жыл бұрын
धरै राम्राे कामकाे थालनिमा धन्यबाद
@ranpalharibabujee6322
@ranpalharibabujee6322 2 жыл бұрын
अब हजुर हरु ले नेपाल मा भएका साना तिना ऐरोपेलेन बनाउने भाइहरु लाई पनि दिनु होस
@padambiswakarma8042
@padambiswakarma8042 2 жыл бұрын
Very near to KTM and take over palungtar airport even workshop facilities also possible there
@gurunggp4041
@gurunggp4041 2 жыл бұрын
Ho sir yo airport footbal khelna ra gaucharan matra vairacha
@mrgagangagan6386
@mrgagangagan6386 2 жыл бұрын
योत धेरै धेरै राम्रो सर यो तेकनिक नेपाल मा लियेर नेओअल मा तरिका सुरुगरे धेरै राम्रो हुनेथियो
@sidhdantofficial8415
@sidhdantofficial8415 Жыл бұрын
यो काम छिटै सुरु होस् नमन 🙏🙏🙏
@DeepakPandey-ji6ty
@DeepakPandey-ji6ty Жыл бұрын
छिटै हेर्न चाहाना छ नेपाल मा हावाइ जाहाज बन्ने कम्पनी
@kushaltomachh993
@kushaltomachh993 Жыл бұрын
नेपाल आमा को छोरा हजुर हरु लाई सलाम छ छिटै होस नेपाल मा नि यो काम
@kubermanilimbu4257
@kubermanilimbu4257 Жыл бұрын
राम्रो र सहि काम गर्नेहरुलाई राज्यले कहिल्यै प्रोत्साहन र सहयोग गरेको छैन राज्यले यस्को लागि पहल गर्नुपर्यो।याहाहरु दुबैलाई हृदय देखि नै सम्मान र शुभकामना ब्यक्त गर्दछु👍💐💪🙏🙏
@bashumukhiyasunuwartongkuc7881
@bashumukhiyasunuwartongkuc7881 2 жыл бұрын
नेपालमा यो कामको लागि अनुमति पाहुन सक्ने अवस्था छैन यदि 20,25 करोड घुस दियो भने चाहिँ हुन सक्छ, नेपालमा क्षमतावान व्यक्तिहरूको कमी छैन तर यहाँ मूर्ति जस्तो बनाइदिन्छन् ✔️
@deepakshrestha8644
@deepakshrestha8644 2 жыл бұрын
नेपाल सरकारले सहयोग गर्नु पर्यो महावीर पुन लगायत सबैलाइ
@uddhavtamang3750
@uddhavtamang3750 2 жыл бұрын
हाम्रा आविष्कारक महाबिर पुन ज्यू साथै अनिश प्रधान ज्यू हरु ले १ बर्ष भित्र प्लेन बनाउने अठोट गर्नुभएको मा हजुर हरु लाई अग्रिम बधाई साथै सफलता हासिल रहोस् । अव खै के भनौं नेपाल मा आविष्कारक हरु धेरै रहेछन्। तर आफ्नै स्वार्थ को निमित्त मात्रै अर्थ को आविष्कार गर्दोरहेछन् । देश को निम्ति केही गर्ने चाहना नै नराख्दा रहेछन् । वहाँ हरु ले देश को निम्ति केही गर्न चाहेपो जनता हरु ले चिन्ने। आफ्नो खल्ती भर्ने आविष्कारक हामी नेपाली जनता हरुलाई के काम । धन्यवाद
@ajitgurungfromgorkha.4600
@ajitgurungfromgorkha.4600 Жыл бұрын
यस्तो महान प्रतिभा भको नेपाली व्यात्तिहरू छ..अब यो प्रतिभा लाई नेपालमा देखाउनु पर्यो ..र नेपाल सरकाल ले पनि उहाहरू लाई यो कुरा मा सुक्किती दिनु पर्यो कति बिदेशी पिलेल मात्र अब नेपाली ले बनाको पिलेल बिदेशी लाई बिक्री गर्नु पर्यो..
@shankarshahi7336
@shankarshahi7336 Жыл бұрын
हाम्राे देशकाेलागि चाहिने fighter plane
@sukrajlimbulimbu7182
@sukrajlimbulimbu7182 2 жыл бұрын
देशको मणिहरू चिनौ देशले चिनौ
@ramrai5316
@ramrai5316 Жыл бұрын
जय नेपाल जय स्वाभिमान जय आविस्कार केन्द्र। जुन राष्ट्र मा यो लोक देखि अर्को लोक सम्म भ्रमण गर्न जान सक्ने बिमान बनाउने राष्ट्र ले किन बनाउन नसक्ने लौ अब सबै आफ्नै देशमा बनाएर संसार लाई नेपालको चमत्कार देखाउनु पर्दछ। जय आविस्कार केन्द्र नेपाल।
@shitalcp7389
@shitalcp7389 2 жыл бұрын
Coordination brotherhood......best combination
@ashalrai9775
@ashalrai9775 2 жыл бұрын
नेपाल मा सेरे केपि प्रचन्दे हुन्जेल कसैलाइ केही गर्न दिदैन तेसैले दाइ हरुको सपना पनि अधुरै हुन सक्छ
@veshrajshrestha5601
@veshrajshrestha5601 2 жыл бұрын
Good both sir
@abhish218
@abhish218 2 жыл бұрын
Good luck for the nepal innovation center and anish pradhan 🇳🇵🇳🇵
@drfilms207
@drfilms207 Жыл бұрын
उहाँहरुलाइ नेपाल सरकार ले गरे गर्ने सयोग गरियोस उहाँ दुबैजानालाइ सफल्ताको कामना
@user-xu9dv7kd9b
@user-xu9dv7kd9b 2 жыл бұрын
Wishing u all the best,,🖤 if that happened, it won't take any time to our country to get one of the richest country of the world,, wish that happen as soon as possible
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b 2 жыл бұрын
😃 ल है नेपाल मै बनेको✈️🛬 प्लेन मा चढ़न पाईन्छकी मर्नु भन्दा अगाडी मेरो सपना पुरा हुने भो त ?? महावीर पुन ज्यु र अनीश श्रेष्ठ ज्यु लाई मेरो अनुरोध छ की कृपया म मर्नु भन्दा पहिले नेपाल मा बनेको प्लेन चढ़ने रहर छ हजुर 😁 सररररररररर✈️🛬👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰
@biswakarmabiswakarma7277
@biswakarmabiswakarma7277 2 жыл бұрын
नेपालकाे छिटै प्रगति उन्नति भकाे हेर्न पाउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅💅💗💗💗🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@sunilkunwar4029
@sunilkunwar4029 Жыл бұрын
मग्सिर पछी को स्वतन्त्र युवाहरुको सरकार भए पछी मात्र सम्भब छ ।नत्र इन्डिया को नुन खायेकाहरुको सरकार रहुन्जेल सम्म कदापी हुन सक्दैन।आनिस र माहाबिर पुन सर को जये होस।
@dhirendrashah8013
@dhirendrashah8013 Жыл бұрын
Ho yuva pusta aaye yo sabai kura Nepal ma sambhav chha. Ahile ko Politician/ bureaucracy rahnda ghusyaha le garna dindainan, paila peechchhe ghus magera kam adkaouchhan. tasartha hami le Yuva lyaounai parchha. Proud to Mahaveer Pun n team
@ranasotanja7710
@ranasotanja7710 2 жыл бұрын
तपाईंहरु जस्तो हिरा चिन्न नसकेको नेपालको सरकार नेपालको अनपढ नेता मन्त्री बाई बाई नगरे सम्म नेपालमा केही हुने वाला छैन।
@kaihyun2641
@kaihyun2641 2 жыл бұрын
नेपाललाई त इन्डियाले नै केहि गर्न गर्न दिदैन।
@basantapun3646
@basantapun3646 2 жыл бұрын
तपाईंहरू द्वयको संयुक्त कामको लागी हार्दिक बधाई अनि शुभकामना🙏🙏💐💐🇳🇵🇳🇵
@sujanrana8025
@sujanrana8025 2 жыл бұрын
Good news brother 🙏 🙌 👍 👏
@kushalmagar3997
@kushalmagar3997 Жыл бұрын
त्यो idea भित्राउदा हम्लाइ कति कमिसन आउँछ भनेर नेपाल सरकार ले सोद्छ🤣
@rajendraoli4473
@rajendraoli4473 2 жыл бұрын
नेपाल मा बुद्धि भएका युवा र युवतिहरु लाइ भ्रष्टाचारी नेताहरुले बिदेश बेचिसके
@uttamthapa382
@uttamthapa382 2 жыл бұрын
Good job n keep it up
@ramrai2626
@ramrai2626 2 жыл бұрын
Ramro kaam proud of nepali
@SHER-1432
@SHER-1432 Жыл бұрын
सतीले सरापेको देश।।।नत्र यस्तो महान आविष्कार बेक्ती हरु बिदेसिनु परेको छ।
@nawarajmewahangrai
@nawarajmewahangrai Жыл бұрын
नेपाल म ठुला ठुला चोर हरु छ सप्ता म काम गर्नु दिदैना होला होईना भने त हम्रा नेपाल मै जति छ ईन्जिनियार हरु
@Rachanalawoti
@Rachanalawoti Жыл бұрын
यो खुसी को कुरा हो चाडै गर्नुहोस शुभकामना तपाईंहरूलाई
@fjgurung9308
@fjgurung9308 Жыл бұрын
नेपाल सरकारले मार्ग खुला गर्न तत्काल पहल गरिदिनु प-यो। महावीर पुन सर र अनिश श्रेष्ठ सरलाई स्यालुट अनि वहाँहरूको टिमलाई सफलताको शुभकामना।
@mohandhimal1525
@mohandhimal1525 Жыл бұрын
नेपाली हरु मा ट्यालेन्ट नभएको होईन,, तर कुकुर गु खाने देश दोर्हि नेता हरु धेरै भएर हो नेपाल पछि परेको,, अब पनि नेता हरु लाई भोट दिने भनेकै गु खाने हरु ले मात्रै हो,,,
@ghanshyamsaud7533
@ghanshyamsaud7533 Жыл бұрын
100 % right
@kajimanshrestha1461
@kajimanshrestha1461 Жыл бұрын
very good job छिट्टै सफल होस
@keeransunwar332
@keeransunwar332 2 жыл бұрын
Anish r mahabir sir great work keep it up
@sunriseboylucky7vlogerdhar602
@sunriseboylucky7vlogerdhar602 2 жыл бұрын
Jay hos nepali must talented person khusi lagyo hajurharu prati salut garda6u jay nepal from uk
@bindrarai6218
@bindrarai6218 2 жыл бұрын
Awesome 👏! उद्देश्य के लिनु उडि छुनु चन्द्र एक। salute 🫡🙏
@YUSUF_07RIDER
@YUSUF_07RIDER 2 жыл бұрын
सकिन्छ मन ले अाँटे सबै हुन्छ,अग्रिम सफलता काे शुभकमना।
@tarajeetsuryabanshi6329
@tarajeetsuryabanshi6329 Жыл бұрын
A good decision, Nepalese always respect and salute for both of you. God always bless you for outstanding vision,mission and goal.
@ghartibhimbahadur9904
@ghartibhimbahadur9904 2 жыл бұрын
Anish sir ra mahabeer sir 2 jana lai dherai dherai dhanyabad xa
@sheshmaniacharya7769
@sheshmaniacharya7769 Жыл бұрын
बहादुरहरूलाई वातावरण मिलोस्!
@tulasiwellnesscarecenter2699
@tulasiwellnesscarecenter2699 2 жыл бұрын
So Good! Thankgiving to Anish sir and Mahabir sir. Plz go ahead
@dssvlog7464
@dssvlog7464 2 жыл бұрын
Good luck and salut 2 jana lai 🙏🙏🙏🙏
@premgurung3661
@premgurung3661 Жыл бұрын
यो कामलाई सलुट छ सर
@mitrarai3491
@mitrarai3491 2 жыл бұрын
Great salute to all of you precious people & true human 👏👏🙏
@ramkrishnamagar3112
@ramkrishnamagar3112 2 жыл бұрын
राम्रो काम को थालनी गर्नु लाग्नु भयो धन्यवाद अनि best of luck 💥🎉🎊💐🎁
@sadrakthapa108
@sadrakthapa108 2 жыл бұрын
मुरी मुरी धन्यवाद।तर नेपालको सरकारले त रांणा जस्तै भैसकेको छ।
@gelbusherpa3180
@gelbusherpa3180 2 жыл бұрын
हजुरको सोच र विचार हेर्न चाहन्छु हाम्रो नेपालमा 👏👏
@foudaphagamipun7766
@foudaphagamipun7766 2 жыл бұрын
salut to prdhan bro and pun bro. Keep it up.
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
Great job well come to nepal🙏🙏
@nepalvizit9t999
@nepalvizit9t999 Жыл бұрын
खुसि लाग्छ तपाइको कुरो सुन्द्दा छित्तै नेपाल मा आएर काम सुरु गर्नु परो दाइ हामी नेपालि कति अरुको देश मा झादु लाउने म आआफ्नै देश मा सानो भएँ पनि काम गर्न चाहान्छु
@billgeatsbm6290
@billgeatsbm6290 2 жыл бұрын
Salut chha both sir.
@kamidale5519
@kamidale5519 Жыл бұрын
हजुरकाे शाेच अतिमाहनछ
@gangarai3201
@gangarai3201 2 жыл бұрын
Good job
@sarangjet777
@sarangjet777 2 жыл бұрын
Great news...! Mahabir Pun ra Anish Pradhan Sir lai agrim shuvakamana!!
@sherbahadurpradhan7461
@sherbahadurpradhan7461 2 жыл бұрын
नमस्कार नेपाल बैज्ञानिक माहाबिर पुन को सत्य आबिस्कार तोलि समूह लाई नमस्कार।खुबै खुसी लाग्यो ।तर सबै पार्त्पुर्जा बाहिर बात लियर याँहा जोर्ने हो कि सबै चाहिने मेसिन औजार हरु नेपाल मा नै बनाइन्छ इन्जिन पनि बन्छ जय होस इन्जिनियर हरु मा।
@rajeshchaudharychaudhary3645
@rajeshchaudharychaudhary3645 Жыл бұрын
Good day
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 22 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 184 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 18 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН