GH 192 || When was the Trolley Bus established in Nepal? || Trolley Bus in Nepal ||

  Рет қаралды 7,663

History in Nepali

History in Nepali

Күн бұрын

The Trolley bus system was opened in 1975 with a Rs. 40 million grant from China for 22 standard trolley buses adapted to left-handed operation. Ten newer model buses were donated in 1997. The line was operated by the Nepal Trolley Bus Service, a branch of the Nepal Transportation Corporation (NTC).
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 192 || When was the Trolley Bus established in Nepal? || Trolley Bus in Nepal ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
Ancient History of Nepal
Kirat Period
Lichhabi Period
Baise and Chaubise Rajya of Nepal
Malla Dynasty of Nepal
Shah Dynasty from Gorkha to Nepal
Rana Regime of Nepal
Democratic Revolution of Nepal
Fall of Kingdom and Rise of Republic system in Nepal
History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

Пікірлер: 19
@anilthapa5279
@anilthapa5279 4 ай бұрын
यस्तै पुर्वको कपास उधोग ,कपास खेतिको जमिन कसरी ध्वस्त भयो त्यो पनि आम जनतामाझ देखाईदिनुहुन बिनम्र अनुरोध गर्दछु 🙏
@HistoryinNepali
@HistoryinNepali 4 ай бұрын
Sure Aniljiu, We will, thank you for your suggestion.
@chandralama8061
@chandralama8061 4 ай бұрын
२०४६ सालमा प्रजातन्त्रको बिगुल फुकेर जब राजनीतिक दलहरु खुसारुपमा आए त्यही बेलादेखी ती लुटेराहरुको देश लुट्ने सिलसिला आजसम्म जारी छ।सबका सब लुटेरा👉👉🫏🫏
@manandharphoto6833
@manandharphoto6833 4 ай бұрын
याे सवै ध्वस्थ हुनुमा विदेशीकाे गुलाम नेपालका कुलाङगार नेताहरू हुन त्यस ताका ठुला पार्टि भनाउँदा नेपाली काग्रेस नै हुन यस दुइमत छैन ।
@kamalprasadpant1810
@kamalprasadpant1810 4 ай бұрын
Excellent thank you
@rsdulal5295
@rsdulal5295 4 ай бұрын
काठमाण्डौं को प्रसुती गृह पछाडि बाग्मती नदि को स्नान गर्नि ठाउँ ढूंगाको कलात्मक घाट UN पार्कि को नाममा किन र कहिले पुरिएर नष्ट गरियो ? यसबारेमा पनि एउटा video बनाउनु पऱ्यो सर ।
@HistoryinNepali
@HistoryinNepali 4 ай бұрын
Sure rsdulal, we will make it soon about. Thank you for your request.
@dynamicgamerz5327
@dynamicgamerz5327 4 ай бұрын
Raja vaneko raja thiye Shah raja ❤❤
@yadavdevkota1171
@yadavdevkota1171 4 ай бұрын
बाँदरको हातमा नरिवल भने झै यी विदेशीका दलालहरुलाई नेपालको प्रगती असह्य भयो र सम्पुर्ण उद्योग कलकारखाना साथै साथै सार्वजनिक सम्पत्ति सिध्याउन लागि परे ! बिडम्बना नेपाली आम नागरिकले कहिल्यै बुझ्न सकेनन् !
@bhushanshrestha2732
@bhushanshrestha2732 4 ай бұрын
देशमा जे जती उद्योग ब्यबसाय स्थापना भएको थियो । त्यो कि त राणा हरु को पालामा भएको थिए कि त पन्चायत को पाला मा एक हिसाबले राजा को शासनको बेलामा बनेको हो भन्दा फरक पर्दैन । आज ट्रलि बस को मात्रै होइन । जब प्रजातान्त्रिक भनिने बहुदल र गणतान्त्रिक समयमा ट्रलि बस मात्रै होइन देशमा भएका उद्योग संघ सस्था खुल्ला अर्थ ब्यबस्था भन्दै धमाधम निजीकरण को नाममा बेच्दै सिमित उद्योगपति हरु लाई कौडि को भाउमा बेच्दै देश का युवा हरु लाई बिदेशिन बाध्य हुन परि रहेको छ । एक हिसाबले स्वतन्त्र देश का पराधिन जनता त्यो पनि बिदेशी मरभुमि मा ।
@dorjelama2878
@dorjelama2878 4 ай бұрын
जब समा सरकारले हरेक कम्पनी निजीकरण गर्न त्यो कम्पनी खारेज भयो भनेर जान्नु पर्छन
@yogenkunwar8016
@yogenkunwar8016 4 ай бұрын
अनि निजीकरण भएको भनेको बहुदल आए पछि हो ।।
@anandthapa2929
@anandthapa2929 4 ай бұрын
Nepal jasto euta bidhut utpadan desh ma yo trolley bus chalnu parcha
@olidilbahadur3661
@olidilbahadur3661 4 ай бұрын
Ho Nepal Nepali dhost Parma. Bharat le. BP lai pathakp ho Nepal. Sikkim bhitarauepachji. Sikkim national Congress ..lai. Nepsli Congress nam diyer pathakp . Del nagalesi. Puspal lai aameteko DSL galauna. Bharat le nai. .ho. Sab sabossa paro. Bharat le. Nepali bhanne. Kulanger bi kk er ho...
@wangchhusherpa6610
@wangchhusherpa6610 4 ай бұрын
Badar ko hathma nariwal
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 4 ай бұрын
😔😔😡😡🙏🇳🇵🇳🇵
МЕНЯ УКУСИЛ ПАУК #shorts
00:23
Паша Осадчий
Рет қаралды 4,6 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 94 МЛН
Biggest Upcoming Projects of Nepal
13:40
The Nepali Comment
Рет қаралды 774 М.