GH 185 || Why was the Bhrikuti paper factory closed? || Bhrikuti Paper Factory ||

  Рет қаралды 65,388

History in Nepali

History in Nepali

Күн бұрын

Bhrikuti Paper Factory was established in 1985 with support from the People's Republic of China. It was based in Gaindakot, Nawalparasi district. It was the first paper company in Nepal. In 1992, Bhrikuti Pulp and Paper was privatized; since then, it has been owned by Golchha Organization.
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 185 || Why was the Bhrikuti paper factory closed? || Bhrikuti Paper Factory ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

Пікірлер: 158
@Raimaliupdates
@Raimaliupdates Ай бұрын
नेपालमा कङ्रेस आउनु नै हामी नेपालीको लागि दुर्भाग्य हो ।
@rajchhetri8681
@rajchhetri8681 Ай бұрын
1000% sateya
@thelife8477
@thelife8477 Ай бұрын
Yathaartha!
@lpureflo4594
@lpureflo4594 Ай бұрын
आजै कुरा बुझेनौ? काङ्ग्रेस मात्र होइन। बहुदल आउनु हुदैन थ्यो। जनता अझै काङ्ग्रेस एमाले माओवादी रास्वपा भन्दै छम।
@Harshamana
@Harshamana Ай бұрын
Desh nadinala simana dharma sanskriti Raja sabai bechnee kangresss deshdrohi hooo aba yo partylai sakhapp paarnuparchh arko chunabbata
@ujjwalbajgain9899
@ujjwalbajgain9899 Ай бұрын
काँग्रेस मात्र होइन, एमाले म्याउवादी पनि बिदेशी शक्तिका खेतालाहरु हुन् ।अहिले आएर रास्वपा पनि त्यै ड्याङ्गको मुला हो।
@user-ef8yu3zh3k
@user-ef8yu3zh3k Ай бұрын
अखिल भारतीय नेपाली कांग्रसद्वारा भृकुटि कागज कारखाना भारत को हित को लागी बन्द गरेको स्पष्ट छ।
@dipak.bhai.
@dipak.bhai. Ай бұрын
1000% right
@bhushanshrestha2732
@bhushanshrestha2732 Ай бұрын
नेपालमा काङ्ग्रेस आउनु नै हामी नेपाली हरु को लागि सबभन्दा ठुलो दुर्भाग्य र नियती भइ रहेको छ । किन भने आज देश मा जति उद्योग र कलकारखाना स्थापना भएको छ त्यो कि त राणा कालमा स्थापना भएको हो कि त पन्चायत र राजा को पालामा स्थापना भएको छ । आज हामी रोजगार को अभावमा बिदेशिन बाध्य भएको छ । देश मात्रै होइन आज जनता लाई पनि मानसिक रुप ले परजीवी बनाइ रहेको छ ।
@user-nq9im2ye4w
@user-nq9im2ye4w Ай бұрын
उधोग कलकारखाना बेचेर अझै हामी राष्ट्र बादी भन्न नेपाली कागेस ले लाज मान्नुपर्ने हो
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
कालो काङ्ग्रेस आउनु देश जनता लाई अति धेरै घातक भयो कि
@raikeera69
@raikeera69 Ай бұрын
निजीकरणको नाममा देशको सम्पत्ति सबै सके यी चोर नेताहरुले 😢😢
@gsthapa1
@gsthapa1 Ай бұрын
रूनमन लाग्यो हजुर। देश का सबै कलकारखाना खाए र युवाहरूलाई बिदेशीन बाध्य बनाए 😔😔😔
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Ай бұрын
अव त्रिमुल नेपाल ले एक एक गरी सबै कलकारखानालाई खोलेर चलाउने छ । त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@ichchharai
@ichchharai Ай бұрын
थुक्क देस को धमीराहरु बाकी अझै छ धमिरा
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv Ай бұрын
यो कागज कारखाना को अन्त्य गराएर नेपाली को मुख मासने को सबै को रौरब नरकमा बास होओस्।
@durgasubedi6937
@durgasubedi6937 Ай бұрын
देश को कल कारखाना बेचेर खाने नेपाली काङ्ग्रेस पार्टी लाई नेपाल आमा को श्राप लागोस लागोस
@BaburamKarki-if2ex
@BaburamKarki-if2ex Ай бұрын
हाम्रो नेपाली राजनीतिको सबै भन्दा कलंकित र विवेकहीन सत्ता लोभी नेता हुन् गिरिजा। त्यसै भनेका होइन "गिरिजा भारत तिर छिरिजा"।
@torankarki8341
@torankarki8341 Ай бұрын
यस्ताे कार्यक्रम आउदै जाओस!यो कार्यक्रमले नेपाली जनतालाई शिक्षा र जानकारी दिएको छ!यस्तो च्यानलको जरुरी छ!
@rabindratamang6834
@rabindratamang6834 Ай бұрын
सरको भनाई ठिक लाग्यो, यसरि देसको कलकारखाना निजीकरणको नाममा बन्द गर्ने र भएको ७०० जना रोजगारिको रोजि रोटी श्रम गरेको पारीश्रमिक पनि नपाउने बनाई बेरोजगार सिर्जना गर्ने कार्य तथा कागतमा परनिर्भता बनाउने तत्कालिन शासन गर्ने नेता र पार्टीलाई जनताले गहिरो संग चिन्ने मौका मिल्ने भै निर्वाचन समयमा आफ्नो अमूल्य मत सही र गलत ठाउंमा प्रयोग गर्न शिक्षा हरेक नेपाली जनतालाई मिल्नेछ।
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
यो गिरिजा आत्मा सदै को लाई नर्ग मा वास होस अपराधी को
@rajchhetri8681
@rajchhetri8681 Ай бұрын
Girija chor laie Narkma Ma pni No Entri hos.
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Ай бұрын
देशकाे लागि क्यानसर भयर अायाे गिरीजा ले सबै फैक्टी बन्धगराय,देशकाे लागि अपराधी हाे ,युनियन खाेलेर कारखान बिदेशी एजेन्ड भयर सके।यी देशद्राेहिहुन।मरेकाभय हड्डीलाईपनी अलातल दाखीलागर्नुपर्छ।
@Chandra-wo7bn
@Chandra-wo7bn Ай бұрын
यो कागरेस भनने जनतूलाई नेपाल बाट नलखेसमम नेपाल र जनताहरु बरीबरतन र सुखी खुसी हूनेवालाछैन तेसैले गाउगाउ सहर सहर बाट लखेटौ जयहोस जयहोस देसभकती
@ganeshkc5068
@ganeshkc5068 Ай бұрын
उदारिकरण र निजिकरणकाे परिणाम हाे ,सरकारि उद्याेग समाप्त भएकाे
@bangmagar5662
@bangmagar5662 Ай бұрын
नेपालको लागी गिरिजानै ठूलो घाटक थियो
@tangsangonlinet.v
@tangsangonlinet.v Ай бұрын
नेपालका दलाल भ्रष्ट पार्टी र नेताहरू छानबिन गरेर कामकारबाहीमा ल्याउनु पर्छ
@yatrimina3684
@yatrimina3684 Ай бұрын
उत्कृष्ट लाग्यो हामीले केही हदसम्म सुने बुझेको हो अहिले स्पष्ट भयो। यस्तै स्पष्ट र निष्पक्ष सुचना सम्रेषण गर्नु होला म आमा पूर्व पाँचथरबाट।
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh Ай бұрын
नेपाली कान्ग्रेस यो देशको कलङ्क हो। यो देश द्रोही पार्टी रहेसम्म यो देशले प्रगती गर्ला सोच्नुपर्दैन । यो नेपालिहरुको भाग्यमा बिर्को लगाउने बिटुलो पार्टी हो जो अपराधीहरुको अड्डा बनेको छ।
@ganeshregmi2506
@ganeshregmi2506 Ай бұрын
यसलाई फेसबुकमा हाले बढी प्रभावकारी हुने थियो।
@rudramani777
@rudramani777 Ай бұрын
यो चोरहरुले त्यसरी भ्रष्ट गरेर त ईन्डिया मा हिरो हिरोनी उत्पादन गर्ने काम बाहेक खोई के गर्यो त..चोरहरुलाई नर्कमा पनी सुहाउदैन..!!
@chandbahadurrana9629
@chandbahadurrana9629 Ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 युवा युवति आउनु पर्छ र देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो
@pabindraphago5742
@pabindraphago5742 Ай бұрын
बिस्थापन गर्ने गरऊने हरु अपराधि हुन ।
@yamadhikari7277
@yamadhikari7277 Ай бұрын
एसतै एसतै काॠ क्र्म ल्याउन प्र्यास गरि रहनु होला धन्ने वाद
@narayanshrestha8502
@narayanshrestha8502 Ай бұрын
नेपालमा काङ्ग्रेसले क हि राम्राे काम गरेकाे छैन
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
गिरिजा नै यो देशको काल हो ॥
@user-mm4ns7hp3o
@user-mm4ns7hp3o Ай бұрын
This is the fact about Nepali public industries. Thank you.
@startubenepal4927
@startubenepal4927 Ай бұрын
सरकारी सॅंस्थानमा काम गर्ने कर्मचारी पनि जिम्मेवार छन्।हाजिरी गरेर बाहिर डुल्ने,कारखानाका सामानहरू चोरेर सकाउने अनेक गतिविधि हुन्थे,भनिसाध्ये छैन।
@ParadiseJazeera
@ParadiseJazeera Ай бұрын
जब त्यो कागज कम्पनीको अहिलेको अवस्था देख्छु,यस्तो लाग्छ,देश प्रेम रहेको कुनै नेता नै छैनन्। पहिलो गलती त कम्पनीको ब्यबस्थापन पक्ष परिवर्तन गरेर भए पनि उत्पादनलाई निरन्तरता दिनुपर्नेमा निजीकरण गरियो। दोश्रो गलती त्यति राम्रो लोकेसनमा रहेको 60 बिगाहा जमीन र चालू अवस्थामा रहेको कारखाना मात्र 19 करोड मूल्यमा बेच्नु भनेको नेपाली जनतालाई सिधै लुट्नु हो। सामान्य ब्यक्तिका लागि 19 करोड ठूलो रकम हो तर सरकारका लागि त्यो रकम केहि थिएन। यदि कागज कम्पनीबाट पटकपटक नोक्सानी ब्यहोर्नु परेको भए पनि केहि समय पछि कुनै नयाँ परियोजना ल्याउन सक्थ्यो। बिडम्बना,सत्तामा रहेको कालो काँग्रेसले आफ्नो झोली भर्नलाइ कौडीको भाउमा बेच्यो। आजको अवस्थामा मुल्यको कुरा गर्ने हो भने,हाइवे साइडको 10 धुरलाइ नै ढाइ-तिन करोड रुपैयाँ पर्छ। सम्झौता बिपरित रहेर काम गर्ने,बिधुत प्राधिकरणलाई बिजुलीको पैसा भुक्तानी नगर्ने,कामदारले पाउनुपर्ने उचित रकम भुक्तानी नगरी कम्पनी बन्द गरेर भाग्ने भूमाफियालाइ सरकारले मुद्दा हालेर जमिन फिर्ता गर्ने प्रक्रियामा जाओस्।
@khobudarai4276
@khobudarai4276 Ай бұрын
Desh bigranuma nepal janta ko chahi hat xna rw !? Masu bhat sang vote satne jhola bokne aarajak banaune politicians ani netako gu khane veda janta 😂😂😂😂
@ParadiseJazeera
@ParadiseJazeera Ай бұрын
@@khobudarai4276 एकाथरी सहि उम्मेदवार चयन गर्न नसक्ने सिधा जनता छन्। अर्कोथरी आफ्नो परिवारको मुली वा टाठोबाठो सदस्यले जता भन्यो त्यतै छाप लगाउने छन्। अर्कोथरी रक्सी मासु भातामा बिक्ने झोलेहरु छन्। तथापि, चुनाव जितेर सदनमा पुगेकाहरुले थोरै पाप धर्मको ख्याल गरेर बिकासको लागि पहल गर्दिए हुन्थ्योनी। त्यसैले जनता भन्दा पनि देश चलाउँछौं भन्ने अगुवाले गरेको अपराध होनी यो। त्यत्ति न हो,एउटा गरिबलाई बिहान बेलुका खानपुग्ने रोजगार र देशमा शान्ति चाहिएको छ।
@user-gp1gf2yg9h
@user-gp1gf2yg9h Ай бұрын
को छ यहाँ तपाईको यति राम्रो सुझाव कार्यान्वयन गरिदिने . तपाई आफै झोले जीवनबाट मुक्त भएर बुद्दी-विवेक र अग्रसरता नदेखाए ???
@user-oe7uz3zn5r
@user-oe7uz3zn5r Ай бұрын
देख्नु भयाे यी गणतन्त्र शासकले अाफ्नाे देशकाे कलकारखाना कसरी भ्यायकाे रहेछ अब नेपाली जनताहरू सचेत हुनु अाबस्यक छ के गर्नु हामीलेत देखेकाे त्यस कारण सम्झीदा मन रून्छ,जय नेपाल।
@bishansinghbohara8682
@bishansinghbohara8682 Ай бұрын
There are plenty of blunders which Congress has done. Instead of strengthening the factory, he sold to his neighbour golcha from biratnagar. He could have given the management only but he sold the property as a whole.
@arjunchhetri4353
@arjunchhetri4353 Ай бұрын
काँग्रेसले सत्ता प्राप्त गरे बापत देशकाे सबै उद्योगहरुले विदेशी प्रभुलाई खुषि पार्न आफ्ना झाेले झाम्तेकाे नाममा घुमाउरो पारामा आफैले ज्युनार गरिस्याे , अलिअलिभाग पायर हाेला सबै प्रमुख पार्टीहरुले अनुमाेदन गरेकाे आज सम्म देखियो ।
@GeetarunPudasaini
@GeetarunPudasaini Ай бұрын
भारतिय गाेर्खा काङ्ग्रेस नेपाल र नेपालीकाे लागि सबै भन्दा ठुलाे दुश्मनहरूकाे अखडा हाे।
@kailashpatirai
@kailashpatirai 9 күн бұрын
यस्तो नहुनु पर्ने हो तर भएको छ यो दु:खद कुरा हो। 😭 कुलमान घिसिङ , हर्क साङपङ र बलेन साहले धेरै राम्रो काम गर्नु भएको देखिन्छ। हामीहरु सबै यस्तै हुन जरुरी छ। म पनि यस्तै हुने कोसिस गर्ने छु। मेरो चाहना मानव सेवा हो। कुनै नाम दाम कमाउने हैन किनभने मलाई बिसाल प्राकृतिक वा भगवानमा बिश्वास छ।
@olidilbahadur3661
@olidilbahadur3661 Ай бұрын
Koirala khalak sere khalak. Kalo Congress raw r. Nepsli agent haru le. Sakhan pare.
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y Ай бұрын
यो मुजि बाहुन नेता बस्नु नै नेपाल्को लोगी दुर्भाग्य अबी साप हो..देश नै बेचेर खाए लाइक प्रचण्ड के पी ओलि..सेर बाहादुर देउवा..
@user-eb1pt6nb5d
@user-eb1pt6nb5d Ай бұрын
systemले देस चल्छ सबै घुस खाने कुकिर हरु भयेपछी कसरी हुन्छ बिकास सब घुस आफ्नो पेट भर्ने आफन्त बनाउने किनकी नेपाल मा धेरै जात छन आफ्नो जात बाहेक अरु त न नेपाली लाग्छ न आफ्नो तेसैले कैलै बिकास हुन्न
@churgurung856
@churgurung856 Ай бұрын
नेपाल मा कलो काँग्रेस आउनु नै हामी नेपाली हरु को लागी सबै भन्दा ठूलो दुर्भाग्य हो कलकारखाना उद्योग र खोला नाला बच्यौं अब नेपाली जनता लाई भुटानी शरणार्थी बनाएर जनता लाई बेच्न लागे
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् ? हजुर
@bishnugautam8956
@bishnugautam8956 Ай бұрын
देशलाई गरीब र कमजोरी बनाउने प्रमुख पार्टी नै काङ्ग्रेस हो😡😡
@omprasadthapa8600
@omprasadthapa8600 Ай бұрын
Best channel
@chiranjibihamal9345
@chiranjibihamal9345 Ай бұрын
यस्तै धमिरा पार्टिलाई नै आजसम्म नवलपुर लगायत नेपालका अज्ञानी जनताहरुले जिताउदै आएका छन्।
@lalitdhami9847
@lalitdhami9847 Ай бұрын
सर नमस्ते 🙏🙏🙏🙏 हाल काठमान्डौ देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishnuneupane4231
@bishnuneupane4231 Ай бұрын
good information
@dipakpuprety
@dipakpuprety Ай бұрын
नेपालमा सरकारी स्तरबाट निर्माण गरिएका सबै सार्वजनिक उद्योगहरू (जसलाई निजीकरण गरि तहसनहस बनाइयो र देशलाई चरम पर निर्भरतामा पुर्‍याइयो) ट्रली बस र रोप वे सहित र त्यसको सुरुवात देखि अन्त्य सम्मको पूर्ण इतिहास प्रत्येक उद्योग को अलग अलग बनाएर धारावाहिक रूपमा प्रस्तुत गरिदिनु भए आभारी हुने थिएँ।
@BNirbirod
@BNirbirod Ай бұрын
👍
@sushil7567
@sushil7567 Ай бұрын
आखीरी मरीगोत मर्दीनभन्ने गर्थोतो भारत कोतलुवा गणतन्त्र सङ्घीय पीरेतहुनहै बुझौ जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
@chandraprasaddevkota5218
@chandraprasaddevkota5218 Ай бұрын
कुनै पनि कम्पनी निजीक्षेत्र लाई दिनु भुल हो
@gokulpaudel8988
@gokulpaudel8988 Ай бұрын
नेपाली काङ्ग्रेस देश वेचुवा नै हो
@brickrai3127
@brickrai3127 Ай бұрын
13 corore ko property lai 150 corore loan deney kunn bank raicha? Yo sab tyo loan pachaaune khel ani Chinese pravab Nepal maa kam garaauney congress rah india ko shadyentra raicha
@narayanbahadurrijal7733
@narayanbahadurrijal7733 Ай бұрын
काँग्रेसले देशलाई टाट पल्टायाे देशकाे लागि अबिशाप हाे काँग्रेशस जनताले बझ्न जरूरी छ ।
@ramakhadka668
@ramakhadka668 Ай бұрын
Nice
@user-vc2cz1nw4h
@user-vc2cz1nw4h Ай бұрын
भारत संग नेपालको उधोग सबै बेच्ने सम्जैतागरेको रेछ गिरिजाप्रसाद हरु ले रे
@chhetrakhati6845
@chhetrakhati6845 Ай бұрын
good news
@hareramraut7035
@hareramraut7035 Ай бұрын
जसले बन्द गरे ती नेता नभई बेशया को छोरा हुन् ।
@bharatbasnet2810
@bharatbasnet2810 Ай бұрын
प्रधान सेना पतिको टिम र सिक्क्छा मन्त्त्री सुमना श्रेस्थ ले इन्डिअन राज दुतावास बात पोल्टो भरेको समाचार सत्त्य तथ्य केहो जनताले खोज्नु र उजागर गराउनु पर्यो!
@sheelanepali8038
@sheelanepali8038 Ай бұрын
Please start virkuti paper industry many people can work there
@theinvincible4015
@theinvincible4015 Ай бұрын
कोइराला परीवार ले भारतीय नुन धेरै खाएको छ।त्यसैले भारतको सोझो चिताउछ।
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o Ай бұрын
अब याे सचलन गरनु परछ सरकारले लिनु परछ
@nabinshrestha1291
@nabinshrestha1291 Ай бұрын
२०४६ सालदेखी नेपालमा बहुदल आयाे र उध्धाेग हरू भटाभट बन्द भयाे
@chakrarai4559
@chakrarai4559 Ай бұрын
Raghupati jutmils becikhayera varstbata traka trak dinai sunpat nepalma lyaunu parxa....
@user-vb9mm5gf9p
@user-vb9mm5gf9p Ай бұрын
नेपाल मा काङ्ग्रेस को लुट्को इतिहास धेरै छ
@indratimalsena2088
@indratimalsena2088 Ай бұрын
कालो कांग्रेस ' यसरी पो धनि भएको रहेछ
@sabnamgurung6226
@sabnamgurung6226 Ай бұрын
Yo swarga jasto desh lai narka banaune kam yo bahun haru le gareko ho ra still gardaicha. Aba balen PM hunu parcha ani matra hamro desh swarga bancha. Jai balen jai Nepal
@mukhiyakaji7948
@mukhiyakaji7948 Ай бұрын
नेपालको कल कारखाना बन्द हुनु भनेको नै नेपाली जनता लाई बिदेशमा भेडा बाख्रा चराउन लैजानु हो
@luckydlucky5379
@luckydlucky5379 Ай бұрын
Yo kalo congresh aaununai nepalijantakolagi dukhako dinharuaako Barabarho yesle yomatara galtigarekochhaina nadinala sammabechera khaisakeko chha ahileaayera sabaijantale bujhisakeka chhan
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Ай бұрын
त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन वन्द गरिएको सबै कलकारखानालाई खोलेर चलाउ ने छौ धन्यवाद।
@rambhaktagautam3566
@rambhaktagautam3566 Ай бұрын
यस्ताे कारखाना भिडियाेमा नदेखाउनुस न सर मुटुमा भक्कानु उठेर आउँछ please.
@RobloxToasty
@RobloxToasty Ай бұрын
prajatantra looktantra ganatantra ko upalabdhi mannu parcha
@chandraramanparajuli5665
@chandraramanparajuli5665 Ай бұрын
Patriot Nepali agree with the post of Bhushan Shrestha😢
@rajendrag.c.142
@rajendrag.c.142 Ай бұрын
यथार्थ कुरा
@tikarambhattarai3424
@tikarambhattarai3424 Ай бұрын
नेपालमा काङ्ग्रेस,कम्युनिस्ट एमाले माओबादि आउनुनै देश सखाप पार्नु हो
@suryabhaktasigdel1649
@suryabhaktasigdel1649 Ай бұрын
yo case ma Congress aparadhic karma ko bhagi xa,usle yo bare kunai tarka garne adhikar rakhdaina.
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s Ай бұрын
गिरिजाप्रसाद काेईराला तेराे नर्कमा बास हाेस्,तं रास्ट्रधाती हाेस्,चाेर,
@chhabikami1610
@chhabikami1610 Ай бұрын
😥😥😥
@srutitamusyo155
@srutitamusyo155 Ай бұрын
Very sad 😭
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 Ай бұрын
कोइराला खानदान भारत एजेन्ड हुन
@tilakkandel3113
@tilakkandel3113 Ай бұрын
काङ्ग्रेस का लुटेरा अपराधि ले हो यो हबिगत बनायको भृकुटि कागज कारखाना
@lokthapa9362
@lokthapa9362 Ай бұрын
कालो काङ्ग्रेसले नेपाल सकेको जग जाहेर हुँदा पनि फेरि काङ्ग्रेस लाई नै भोट हाल्छ्न कस्ता जनता
@rajendra-2023
@rajendra-2023 Ай бұрын
Ajhai puranai party haruma biswas hunu sab bhanda thulo durbhagya.
@btfnepal5
@btfnepal5 8 күн бұрын
मलाई त राम्रो लागिरहेको छ मुबईल घोच्न फुर्साद मिलेकोछ नत्र tiktok मा को बस्छ ?
@khemsunuwar477
@khemsunuwar477 Ай бұрын
नेपाली जनताहरूले कांग्रेसलाई अन्त्य नगरे सम्म देशले बिकासको गति लिने छैन।
@informative_c4195
@informative_c4195 Ай бұрын
देशप्रति गद्दार गर्नेहरू तिमीहरूको पनि कहिल्यै भलो हुनेछैन।
@indrathapa5922
@indrathapa5922 Ай бұрын
gorakhkali udhyog khane daka ko rahexa ? tyo pani lekham na.
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
योकाङ्गेर्स्लाईजोलेभोटहाल्छत्योभनेको देस्कोगद्दारहोकालोकाङ्गेर्स्लाईत भारततिरैलषेट्नुपर्छ
@shivarampanta9932
@shivarampanta9932 Ай бұрын
Niji karan garnu namma des bechhe
@user-ox7yn6yg7d
@user-ox7yn6yg7d Ай бұрын
गिरिजाले बेचेर घिच्यो ।
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Ай бұрын
😢😢🇳🇵🙏
@aslamimagyar6303
@aslamimagyar6303 Ай бұрын
काँग्रेसी हिजोको नेपाली उधोग, प्राकृतिक स्रोतसाधन त देशै बेचुवा हो मौका मिले भोलि पनि शतप्रतिशत बेच्छ।
@irbinmaharjan4161
@irbinmaharjan4161 Ай бұрын
Loktantra ..ganatantra ko naam ma desh bechne neta haru lai ka le karbahi garxa nepal ma.
@user-si4gp8bu6d
@user-si4gp8bu6d Ай бұрын
Nepal lai aarthik rupama kamjor banana Bharat chaahanxa..
@TejKumar-hr5zt
@TejKumar-hr5zt Ай бұрын
Inharu ko goot nai wastabik greter nepalkobichulya sahavagi po jasto.
@manrai9509
@manrai9509 Ай бұрын
योहाम्रोदेशका गद्दारनेताहरुले यसरिनैदेशलाटांट्पल्टाय ।
@YouTube_darchula
@YouTube_darchula Ай бұрын
नेपाल मा के डुबाएनन राणा का छोराहरु ले
@kamalprasadpant1810
@kamalprasadpant1810 Ай бұрын
Reality
@MahendraChaudhary-hc2td
@MahendraChaudhary-hc2td Ай бұрын
E party deska lagi shrap Hun.
@damodarbudhathoki2738
@damodarbudhathoki2738 Ай бұрын
Nepal bigareko girija nai ho...
@dhanugiri1640
@dhanugiri1640 Ай бұрын
100 ho
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
यी सबै कांग्रेस र एमालेको काम हो ।
@bingurung9928
@bingurung9928 Ай бұрын
Nepal ko Factor,s haru Sabaye Congress ko PM Nettaa haru le Kohi Bechiyo ,Kohi Banda gari Diyo. Kahan cha ta Hamro Janttaa Ahile.?
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 7 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 32 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 9 МЛН
How Bansbari Shoes Factory got killed? Rerality of CG..
17:20
Tech Tanka
Рет қаралды 249 М.
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 7 МЛН