Jankariko lagi Doctor sab lai dherai dherai dhannewd 🙏
@niradhungananira4 сағат бұрын
धेरै राम्रो सुझाव पाईयो
@kajipariyar50655 сағат бұрын
जानकारी को लागि धेरै धन्यवाद छ 🙏🙏🙏
@OmSitaula-w1s6 сағат бұрын
Doctor anil, like optional ani costly esta/jasta words nepalima vanidinu vae english najaanne byakti biseslai pani faida hune thiyo. Thanks.
@OmSitaula-w1s6 сағат бұрын
Great. Thank you doctor anil.
@RajuThapaMagar-p6b6 сағат бұрын
साहै राम्रो जानकारी दिनुभयो। डाक्टर साब धेरै धेरै धन्यबाद
@shankarpun35359 сағат бұрын
डाक्टर साब नमस्कार तपाईँको सल्लाह सुझावको लागि धन्यवाद। तर म लखनऊमा ठगिएको तितो तर सत्य जानकारी भन्दै छु नेपालबाट धेरै विमारी उपचारको लागि जाने भनेको लखनऊ हो तर नेपालीलाई धेरै नै ठग्ने रहेछन् डाक्टर र दलाल मिली नेपालीको ठगी गरेको पाए मैले एक मरिज लगेर लखनऊको कृष्ण मेडिकलमा लगेको थिए तर त्यहाँ त्यहाँ उपचार नहुने र किड्नेक र लिबरको डाक्टर familyna हस्पिटल हो त्यही जाने जानकारी गराउँदछन् उस हस्पिटलमा पुग्दा तुरुन्त एमरजेन्सीमा भर्ना गराई ठगी ढान्दा सुरु गर्छ उपचारको क्रममा लाखौँ पैसा खर्च भएको र डिस्चार्ज नगरी राखिरक छ र पैसाको माग गरी रहन्छ manager र अनुअर भन्ने व्यक्ति सहित त्यस हस्पिटलका खटिएका सबैले नेपालीको जीवन र स्वास्थ्यको मजग गराउँदछन् पैसा थुप्रै उपचारमा खर्च हुने भन्दछन् तर सस्तो र कमसल औषधि चलाउँछन् यो के ठिक हो
@sitaramadk577412 сағат бұрын
Thank you Dr🙏🙏
@kedarbajagain218014 сағат бұрын
म मुटुरोगी मेरो बाईपास गरेको छ डाक्टर साहेबको पढछु र मनन गरि राखेको छु यस्तो सलाह सुझाव कुनै डा•बाट पाईएको छैन
@deepakpandey43715 сағат бұрын
बहुउपयोगी लाग्यो
@BhumirajMahat-r6m15 сағат бұрын
दूध र दूधको तर सङ्ग भात खादा वढछ की वरदान?
@bhumidahal9508Күн бұрын
Thank you so much Dr Saab 🙏
@RajSigdel-do6nkКүн бұрын
धन्यवाद डाक्टर साब❤
@maheshworkoirala2834Күн бұрын
jankari ko lagi dheri dheri dhanya bad Dr sab ma pani Gud nai man parauchu.
@madanyadav3920Күн бұрын
Thank you
@LaxmiBhattarai-cl7ueКүн бұрын
Dhannyabad doctorsab
@beebasbhattarai3966Күн бұрын
Kati ramro kura garnu vako ❤❤❤
@anjuthapa5502Күн бұрын
Nice 😊
@NarayanKafle-se4ifКүн бұрын
धेरै धेरै धन्यबाद डक्टर साब ❤❤
@sitachettri1743Күн бұрын
Namaskar dev tulya dr. saheb,swasth sambandhi bahumulya sujhaw haru ko lagi hardik hardik aavari chu hajur,💐💐🙏🙏🙏🇳🇵❤
@skyblue7532Күн бұрын
धन्यवाद 🙏
@anilthapa1561Күн бұрын
धेरै कुरा जानकारी पाईयो हजुरको जय होस
@saraswotilama3402Күн бұрын
सबै भन्दा राम्रो आफ्नो खानपिनमा मा ध्यान दिने । ब्यायाम,ध्यान साधना गर्ने , जांड रक्सि चुरोट बिंडी नखानी । Vegetables हरु एकअर्कामा mix गरेर नखानी सधैं स्वश्थ भईन्छ । सुझाव को लागि डा साबलाई धन्यवाद 🙏
@ratnashahi0340Күн бұрын
म स्वस्थ छु तर चेक गराउदैन
@sobanasharmadhungana9659Күн бұрын
Thank you sir
@RajaRaj-mc6qfКүн бұрын
मेरो विचारमा तपाई ले जति भनु भाको छ ई सबै टेसट गर्दा केही न केही बिरामी भेटिन्छ होला सायद धनेबात
@kiranbudhathoki3503Күн бұрын
Thanks dr sab.for your importance suggestion
@thapanarbdr3001Күн бұрын
Thank you very much
@RamTamang-q3cКүн бұрын
सल्लाह सुझावको लागी धेरै धेरै धन्यवाद डक्टर सापलाई
@pradipshrestha6594Күн бұрын
❤❤❤❤
@bhagawotipandey6003Күн бұрын
Dr.ji 🙏hjrle diyeko sallaha merolagi samaye sandarvik xa
@taramoktan7074Күн бұрын
Sir shai kura garnu vayo
@sabitaregmi8119Күн бұрын
Aaha kati ramro kura bataidinuvo dr.sab yastai gyanbardak kura sunirahan pau
@Honest611Күн бұрын
Thxs for information dr sab plz give me mobile no i am outside nepal so 😊
@SagarRijal-bd5pmКүн бұрын
हल्का भुटेर डस्ट बनाएर एक चम्चि मन ताताे पानिमा खाने गरेकाे छु डा ः साब
@बाडुल्किКүн бұрын
Playback speed - normal ❎ - 1.5x ✅
@skyblue7532Күн бұрын
सबै सुन्ने गरेको छु डक्टर धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏
@samjhanathapachhetri8467Күн бұрын
नमस्कार सल्लाह सुझाव को धेरै धेरै धन्यबाद
@bishnudevidevkota8377Күн бұрын
Hjrlai ku hospitalma vettna sakinxa
@manojgautam2521Күн бұрын
नमस्कार डा साब सारै राम्रो कुरा सुन्न पाए
@cpuhk-db9qsКүн бұрын
जान कारि को लागि thankyou sir अति महत्वपूर्ण जानक्कारि
@jitendrasah371Күн бұрын
🥰🙏🥰सरल, सहज र सुन्दर♥️🙏♥️
@shovaramgiri3298Күн бұрын
डा, साफ मेरो टाउको लगातार 12/13 दिन देखि दुखिरहेको छ औसधि खादा नि ठिक हुदैन के भएको होला प्लिज रिप्लाई दिनु होला।